रामेछापकी एक साहसी महिलाको जीवन बदल्ने यात्रा | Ramechhap Woman's Life-Altering Journey |

Sdílet
Vložit
  • čas přidán 1. 10. 2023
  • Follow us on Facebook:
    / thenepaltoday
    बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    Note: You can share a link to this video online, on CZcams, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
    सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
    #thenepaltoday#agriculture#nepaltoday
    =================================
    Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on CZcams.
    Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
    This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
  • Zábava

Komentáře • 555

  • @khyambhandari2766
    @khyambhandari2766 Před dnem +5

    तपाईंको सङ्घर्ष प्रति मेरो सलाम छ दिदि अरू बयान गर्न म सगँ शब्द नै छैन।
    अहिले का पुस्ता लाइ दुख र जिबन कस्तो हो बुझन जरुरी छ ❤❤❤❤

  • @ramrijal2516
    @ramrijal2516 Před 9 dny +16

    दिदिको आट हिम्मत र जागरलाइ नमन्🙏🙏 गाउँमा आफ्ना जेठाजुको त्यो बचन खाएर यहाँ यस्तो प्रगति गर्नुभएको छ.प्रगति हुदै जाओस शुभकामना🌷

  • @bhumirajrai6276
    @bhumirajrai6276 Před 9 měsíci +49

    दुख पछिको सुख भनेको यही हो। तपाइँको संघर्षलाई सम्मान 🙏

  • @narupulami6654
    @narupulami6654 Před 5 dny +7

    इच्छा जहाँ उपाए त्यहाँ ।
    पढेको भन्दा ।परेको मान्छे जहाँ पनि success हुन्छ।
    अझै राम्रो गर्नु बहिनी ।

  • @baltamang9038
    @baltamang9038 Před 8 dny +6

    हिक्मत नहारी बस्दै कडा परिश्रम गर्दै गयौ।।
    यी महान चेलीलाई सम्मान ❤❤

  • @harkarai4059
    @harkarai4059 Před 9 měsíci +82

    परिस्रम मिहिनेत ले कहिले धोका पाइन्न भाइ बैनी को जोडी लाई रथ का दुई पाङ्रो भनिछ सहि साबित गर्नु भयो साथै दुई सन्तान लाई अति राम्रो सस्कार बुवा आमा को परिस्रम मिहेनत लाई बुझेको शुखी परिवार भबिस्य को शुभकामना ❤❤❤

    • @thenepaltoday
      @thenepaltoday  Před 9 měsíci +2

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न CZcams मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

    • @tarapradhan4809
      @tarapradhan4809 Před 7 měsíci +1

      मेहनत को फल मिठो हुन्छ बहिनी हिम्मत नहारनू 👍💖

  • @dawasherpa918
    @dawasherpa918 Před 6 měsíci +20

    बुढोले बुढी पालन कता कता बरू बुढीले बुढो पालन यति मिहिनेत गरनु भयेको मा साहसी महिला प्रति मुरी मुरी बधाई छ।❤

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c Před 8 měsíci +22

    सलाम छ यी महान चेली लाई सधै सबै परिवार लाई सुख अनि शान्ति मिलोस ।

  • @krishnakhadgi3203
    @krishnakhadgi3203 Před 6 měsíci +16

    सेनामा जागिरे श्रीमान ले आफ्नै श्रीमती सँग हारे कर्मयुद्ध। बधाई छ संघर्षसील परिवार जन मा।🙏🏻

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 Před 8 měsíci +33

    रामेछापेली चेलीको जीवन कथाले साँचिकै भावुक वनाउने रहेछ, उहाँलाई धेरै धेरै शुभकामना🌹🌹🌷🌷🥀🥀🥀🥀

    • @thenepaltoday
      @thenepaltoday  Před 8 měsíci

      नेपालटुडे कार्यक्रमलाई share गरेर, subscribe गरेर हामिलाई सहायोग गर्नुहोला

  • @aryabista9947
    @aryabista9947 Před dnem +4

    हिम्त वालि बैनि म 16 बर्स बिदेस बस्ता त घर बनाउनु सकेको छैन सलाम ❤❤

  • @harilamsal295
    @harilamsal295 Před 9 měsíci +9

    तपाईंले आँसु झार्दा मेरो पनि आँसु आयो बैनी,सङ्हर्स प्रती धेरै सम्मान छ।

  • @ishworkhadka-ut5pw
    @ishworkhadka-ut5pw Před 9 měsíci +15

    आहा हाम्रो लिखु तामाकोसी को मेहनती चेली लाई उच्च सम्मान प्रगति को शुभकामना

    • @thenepaltoday
      @thenepaltoday  Před 9 měsíci

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न CZcams मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @financeslf625
    @financeslf625 Před 5 měsíci +5

    आँटिलो हुनुहुँदोरैछ । परिवारको राम्रो साथ पाउनुभएको रैछ । परमेश्वरले अझै धेरै आशिष दिऊन् ।

  • @punsurja1858
    @punsurja1858 Před dnem +1

    सलाम छ सम्मान छ यो बैनीको हिम्मत साहस मेहनत लाई

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před 9 měsíci +14

    सम्मान साथै सलाम छ चेली को संघर्ष को लागि। ठूलाे परिश्रम पछि काे सुख अानन्द अाउछ बहिनि हार नखानु हाेला।🎉

    • @thenepaltoday
      @thenepaltoday  Před 9 měsíci

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न CZcams मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @ujjwalRai-uk5it
    @ujjwalRai-uk5it Před dnem +2

    दिदी को हिम्मत लाई दिदी लाई नमन

  • @krishnasudama1599
    @krishnasudama1599 Před 6 měsíci +10

    ❤❤सुन्दा सुन्दै धेरै चोटि रुवायो।जय होस् ।चरैवेति चरैवेति।

  • @user-di4yh7zu1g
    @user-di4yh7zu1g Před 12 hodinami

    सानोसानो क्लिप आउने यो बैनिको फुल इन्टरबिउ कहिले आउँछ भनेको त बल्ल फेलापारेर हेरे अति मिहनती बैनी सलाम छ हजुरलाइ

  • @user-ep2he8fl5p
    @user-ep2he8fl5p Před 7 měsíci +3

    कति सहसी अटिलो दिदी हजूरलाई सलूट छ र बंकी जिबान सुखमाय होस यहि कामना गर्दछु है 🎉🎉❤❤❤❤❤

  • @ramchhetri2890
    @ramchhetri2890 Před 6 měsíci +4

    यी पौरखी बहादुर चेलीलाई उच्च सम्मान प्रकट वहाँलाई उज्ज्वल भविष्यको हार्दिक कामना गर्दछु।

  • @ashokmagar9948
    @ashokmagar9948 Před 7 dny +2

    हजुरको परिश्रम र मेहनतलाई सलाम छ सिस्टर🙏🙏

  • @ranamagar7363
    @ranamagar7363 Před 2 měsíci +2

    तपाईं एक कुदिएको आकर्षक मुर्ती हो ।
    जुन अमुल्य हुन्छ !
    एउरा मुर्ती बन्न लाई धेरै हन्दर र ठक्कर खानु पर्छ ! बल्ल एउता आकर्षक मुर्ती बन्छ !
    तपाईं त्यही मुर्ती हो दिदी अब सधै शुख साथ जिन्दगी बित्ने छ

  • @ranjana457
    @ranjana457 Před 9 měsíci +5

    सुभ कामना छ दिजु लाई अझै राम्रो हुँदै जावस सरकार ले साथ र सपोर्त गरोस।अनि काम नगरी बस्ने अल्छी लोन्ठे हरुको दिमाख र आँखा खुलोस।

  • @ramjitimilsina5055
    @ramjitimilsina5055 Před 9 měsíci +6

    बिमला नानी धेरै साहसी महिलाको दर्जामा पर्छिन्।यस्तै साहसिक महिलाले परिवर्तन गर्न सक्छन् ।सलाम छ नानी ।

  • @prachandmanandhar3785
    @prachandmanandhar3785 Před 9 měsíci +9

    बहिनी लाई धेरै सलाम / तपाईं देशमै मिहेनत गरे फल पाऊ न सकिन्छ भन्ने उदाहरण हो

    • @thenepaltoday
      @thenepaltoday  Před 9 měsíci

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न CZcams मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @arjunkhatiwada9452
    @arjunkhatiwada9452 Před 18 hodinami +1

    Literally I was crying 😢 Huge respect 🫡 madam ❤ sending love from Canada 🇨🇦

  • @roshnaGauchan
    @roshnaGauchan Před 9 měsíci +5

    फिल्म हेरे जस्तै लाग्यो दिदीको जिबनकथा,म आफू दुख नगरे पनि अरुले गरेको परेको दुख ले पिडा फिल हुन्छ,अनि दुखपछि यसरी प्रगति उन्ती सुनेर खुशी लाग्छ

  • @Mani-tn5kk
    @Mani-tn5kk Před 3 dny +1

    दिदिलाइ सलाम छ सबै नारिहरु यतिको भैदिये पो ।

  • @PabitraRai-js8nx
    @PabitraRai-js8nx Před 8 měsíci +2

    Great worior जिरो बाट सुरु गरेको संघर्ष जीवनको भोगाइ,साहस आँट,सलाम छ यी चेलीलाई। यस्तो साल जीवन साथी सबैलाई मिलोस। सधैं खुसी हुनु जीवन यही हो भोगाई र अनुभपको संगालो।

  • @nimpun7882
    @nimpun7882 Před 22 hodinami +1

    उच्च सम्मान छ दिदी 🙏🙏 हजुरलाई ।

  • @thamsomaithamsomai6549
    @thamsomaithamsomai6549 Před 4 měsíci +3

    जब मात्रै घर बन्छ तब असल श्रीमती पाउछे । प्रभुको भय मान्ने छोरी प्रभुले धेरै अाशीष देऊन

  • @kumarbaraili2568
    @kumarbaraili2568 Před 9 hodinami

    आजभाेली यति साहसि र मेहनति छाेरा मान्छे छाेरि पाईन्न सलाम विपना जीलाई संघर्स र मेहनतकाे कुराले सारै खुसि लाग्याे।
    अनि
    धन्यवाद नेपाल टुडे परिवारलाई यस्तै साहसि र मेहनति मान्छेकाे कथा ल्याउँदै गर्नुहाेला।

  • @RabinRai-o5o
    @RabinRai-o5o Před 10 hodinami

    उज्ज्वल भविष्यको कामना मेहनती दिदी लाइ🎉❤

  • @user-vs9fz1qu4v
    @user-vs9fz1qu4v Před 6 měsíci +2

    । प्रगति होस् दुखको कुरा सुन्दा तपाईलाई सारै मनछुने रहेछ 🙏

  • @amirgc7551
    @amirgc7551 Před 3 měsíci +1

    कस्तो महान सोचाइ शाहसी बिरता हिम्मत भएकी अनि सबैको प्रेरणाकी श्रोत हुनुहुदोरहेछ यो दिदिको घर परिवार जीवन भरी यसरी नै सधै भरी सुखिमय भै रहोस।।।

  • @dipendrakhawas4198
    @dipendrakhawas4198 Před dnem +1

    Didiko mehenat sarae ramro salute xa didi

  • @suvatrathapa7357
    @suvatrathapa7357 Před 9 měsíci +6

    वाउ धन्यवाद छ महिला होस त यस्तो
    हिम्मत वाला होस बाबू नानू पनि कति राम्रो बुजकी भबिस्य उज्ज्वल छ कसैको नजर नदागोस ✋😏👌👍️✋👌😏🇳🇵

    • @ravishrestha9231
      @ravishrestha9231 Před 9 měsíci

      यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।

    • @thenepaltoday
      @thenepaltoday  Před 9 měsíci

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न CZcams मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @safalyatrai7410
    @safalyatrai7410 Před 9 měsíci +5

    धेरै हिम्मत walii hjur bt..हिन्दु धर्म त्यागेर कृष्चियन, अपनाउनु भएको रहेछ,याे,सभ्यता , त्यागनुस,, सलाम sister❤❤❤

    • @thenepaltoday
      @thenepaltoday  Před 9 měsíci

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न CZcams मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @khadkakhadka2884
    @khadkakhadka2884 Před 9 měsíci +21

    मलाई मन पर्छ कृषि गर्ने मान्छे राम्रो लाग्छ❤❤

    • @thenepaltoday
      @thenepaltoday  Před 9 měsíci

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न CZcams मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @user-qh4qv9mi1m
    @user-qh4qv9mi1m Před 9 měsíci +13

    दुख गरे सुख पाईन्छ बहिनी राम्रो बिचार

  • @Janukala_Tamang
    @Janukala_Tamang Před 9 měsíci +3

    सलाम छ बहिनी, मिहनेत को फल मीठो हुन्छ भन्ने प्रमाणित गर्नु भएको छ ।

  • @Chhinalsandip20Chhinalsa-ez2rl
    @Chhinalsandip20Chhinalsa-ez2rl Před 9 měsíci +4

    दिदीको🙏 जिवनी सुनेर मनै छोयो।निरनतर लागीपरे अबस्य सफल भईन्छ।हजुर उदाहरण हुनुहून्छ नेपालमै निरन्तर लागीपरेमा सुन फलाउन सकिदो रहेछ👍🍅🥦🥬🥒🌽🧄🫚अनगिन्नती शुभकामना 👌👩‍❤️‍👨🙏🙏😊💕

  • @MdrMdr-un2yv
    @MdrMdr-un2yv Před 9 měsíci +12

    तपाइको यो महान कामलाइ सलाम सानो बाबू नानी धेरै बुजकी हुनुहुन्छ उहाहरुको लक्ष्य पूरा होस

  • @chessumrumba1434
    @chessumrumba1434 Před 8 měsíci +2

    Badai xa bahi lai .. Kasai ko Saath reh mehanat duwai mile hami le Dheroi kaam haru garera Safalta prapta garna Sakne rahe xa... ..!! Dui Chora ani Chori lai pani Badhai xa atti ramro Nani haru . ..lai hirdai bata nai Ashirvad xa ... ❤️💞

  • @RAJANACHARYA
    @RAJANACHARYA Před 8 měsíci +1

    मलाइ खुट्टाबजारेर मनै देखी सलुट गर्न मन लाग्यो साहसी बहिनी प्रर्ती 👋तपाइको सफलताको धेरै शुभकाना

    • @thenepaltoday
      @thenepaltoday  Před 8 měsíci

      तपाईलाई लाग्यो होला, यो कथा चिनेजति सबैलाई देखांउ। plz सबैलाई share गर्नुहोला।

  • @ashishsuryabanshi
    @ashishsuryabanshi Před 9 měsíci +11

    पाैरखीहरु मेहनत गरेर खान्छन् 🙏🙏🙏 सँगसँगै पढाइ पनि पूरा गर्नु ल ✍️ पाैरखीहरुका लागि हार स्विकार छैन ♥️🙏🙏एउटा मान्छेकाे सपाेर्टले जीवनमा कति बदलाव ल्याउँन सक्छ🤝

  • @user-no8mh6zo9i
    @user-no8mh6zo9i Před 7 měsíci +4

    हाम्रो राजा हाम्रो देश प्रण भन्दा प्यारो छः हाम्रो नेपालमा हिमालय पहाड़ तराई पहाडका आमा साहसि बुध्दि बिचार मर्म चुनोति पूर्ण विपनक

  • @narayankoiral8634
    @narayankoiral8634 Před 9 měsíci +7

    मिहिनेत नगरि सुख खोज्नेहरुलाइ यस्ता मिहिनेति दिदी बैनीहरुको प्रगति अगाडि ल्याउनु पर्दछ स्थानिय सरकार र समाजले सहयोग गर्न आबस्यक छ

    • @ravishrestha9231
      @ravishrestha9231 Před 9 měsíci

      यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।

    • @thenepaltoday
      @thenepaltoday  Před 9 měsíci

      विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।

  • @user-jn5hc1is8f
    @user-jn5hc1is8f Před 22 hodinami +1

    🫡🫡🫡 21 top Ko salute xa maahan DD lai karma nai bhagge ho Best of luck 🤞 Di

  • @dsrp4076
    @dsrp4076 Před 8 měsíci +2

    बिपना बहिनीको कठोर संघर्षको कथाले मलाई भावुक बनायो गरिवको जिवन साथी भनेको नै दुःख हो सुख ता केवल दुई दिनको पाहुना हो परिश्रमको फल सारै मीठो हुन्छ तपाईंको जीवन सुखमय रहोस यहीं मेरो शुभकामना

  • @gurungtham3696
    @gurungtham3696 Před 7 měsíci +2

    मिहिनत गरे केही छैन नहुने, सलुट छ बैनीको मिहेनतलाई , उदाहरण हेरौ ,सबैले सिकौ ,दुखा गरौ , दुखी नबनौ ।

  • @nanindrasambahamphe4190
    @nanindrasambahamphe4190 Před 6 měsíci +7

    आमाको दुख छोराछोरीले बुझ्नु पर्छ! सलाम महान आमालाइ

  • @davidgadal260
    @davidgadal260 Před 9 měsíci +2

    Vako sampati sidheune mahilaharu pani chhan, yaha, hajurle mihenat garera thulo saphalta paunu vayo...badhai chha hajurlai

  • @birugurung7800
    @birugurung7800 Před dnem +1

    रामृ मान्छे संगै आफ्नो दश नंग्र खिएर खाने भाग्य तेति अभागि त हैन तर दुख पछि सफलता पाएकि बहिनि को हिम्मत देखेर खुशि लाग्यो।

  • @kamalthapa6445
    @kamalthapa6445 Před 6 měsíci +2

    शाहस का साथ परिश्रमी हुनु नै सफलता को प्रगति तर्फको खुड्किला चढाउनु भएको मा sis बधाई छ हामिले पनि राम्रो शिक्षा पायौं !??

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 7 měsíci +3

    ❤❤❤❤❤
    Nepalese youths must get an inspiration from this bold lady. Great job lady. Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤❤

  • @thangabahadur9196
    @thangabahadur9196 Před 9 měsíci +2

    अति राम्रो काम बहिनीको सलाम छ गरे केचै हुदैन र जे पनि हुन्छ गरे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @taralaksamlaksam1827
    @taralaksamlaksam1827 Před 7 měsíci +2

    तपाई को साहास र लगनशीलता लाई सलाम ❤❤❤❤

  • @kedarkhatri-dc7cz
    @kedarkhatri-dc7cz Před 7 měsíci +2

    Salute xa sister lai

  • @kamalthapa3426
    @kamalthapa3426 Před 7 měsíci +1

    Bipna didi aat ra himat dekher meropani himmat badeko cha salam cha bahaduri xorilai

  • @NimlamuTamang-ek9nx

    बच्चा हरुलाई अघि लाने चै आमा हो आमा भनेको यस्तो हुनुपर्छ कति लगानी गर्ने महान आमा लाई सलाम छ यो भिडीयो हरेर आमा हरु ले ज्ञान लिनु पर्छ खेती गरेर पनि दुई बच्चा लाई पाठन गराउने आमा धन्य ही

  • @indragurung1512
    @indragurung1512 Před 6 měsíci +2

    Salam xa mehanati mahan cheli lai❤🙏

  • @khadgabhujel578
    @khadgabhujel578 Před 8 měsíci +1

    सबै महिला यस्तै मेहनती भैदिए घर 🏠 सहज चल्छ सुन्दरता छाउँछ घरमा।🎉 सलाम छ मेहनती चेली लाई।❤❤

    • @thenepaltoday
      @thenepaltoday  Před 8 měsíci

      चेलीको यस्तै कथा हेर्न यो भिडियो share गरेर धेरैलाई देखाउनुस।

  • @harigurung78
    @harigurung78 Před 9 měsíci +24

    सलाम छ मेड्म हजुरको काम प्रति❤🙏❤

    • @thenepaltoday
      @thenepaltoday  Před 9 měsíci

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न CZcams मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @PramilaThapamagar-lb3hk
    @PramilaThapamagar-lb3hk Před 9 měsíci +10

    कती मेहनती बहिनि सलाम छ तिमिलाई🙏🏻🙏🏻❤

  • @DhirajGaming732
    @DhirajGaming732 Před 9 měsíci +3

    परिश्रम नै उन्नति को प्रमुख आधार हो दुख पछि सुख अवश्य आउछ महान चेलिको कथा ।

    • @ravishrestha9231
      @ravishrestha9231 Před 9 měsíci

      यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।

    • @thenepaltoday
      @thenepaltoday  Před 9 měsíci

      विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।

  • @redrosetou3114
    @redrosetou3114 Před 8 měsíci +2

    मिहिनेति चेली।दुखले सुख निम्त्याउछ।शुभकामना

  • @novirai5627
    @novirai5627 Před 4 měsíci +2

    inspiring story ,touched my heart , life is a struggle ,needs lots of petience but at the end great success ,wish you more success .

  • @usereagles
    @usereagles Před 9 měsíci +7

    दुख पाएको ब्यक्ति नै सफलताको खोजी हुन्छ प्रगतिको कामना

  • @Sherpavlog138
    @Sherpavlog138 Před 7 měsíci +1

    Wow super ❤😘Namste sabhai Jana lai mali pani maya gardinu hola danyawat

  • @birsenrajbhandari9741
    @birsenrajbhandari9741 Před 9 měsíci +3

    यो मिहेनती बहिनिलाइ मेरो सलाम।तपाइको भबिस्य उज्जल छ।तपाइको सबै काम सफल होस।

    • @ravishrestha9231
      @ravishrestha9231 Před 9 měsíci +1

      यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।

    • @thenepaltoday
      @thenepaltoday  Před 9 měsíci

      विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।

  • @puspabhattrai6025
    @puspabhattrai6025 Před 7 měsíci +1

    Sabai kura sunda dukha pani lago ra khusi pani lago feri pani yo dd ko arko part ni chahiyo plz 🙏

  • @shusilgurung569
    @shusilgurung569 Před 8 měsíci +2

    वहाँ एकदम सहासिक महिला हुनु हुदो रैछ वहाँ को कथा सुनेर जो कोही कसै लाई गरी खाने बाटो देखाउनु सीकाउनु भएको छ।
    खुशी लाग्यो।

    • @thenepaltoday
      @thenepaltoday  Před 8 měsíci +1

      उहाँको यो कथा अरूलाई पनि share गर्नुहोला।

  • @kumarbaraili2568
    @kumarbaraili2568 Před 9 hodinami

    भिडियाे आकाे निक्कै पछि हेर्न पाएँ असाध्यै खुसि लाग्याे🙏🙏🙏🙏

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Před 8 měsíci +1

    साना बाट दुख पाएको मान्छे ले प्रगति गर्न सक्छन् ? धेरै धेरै धन्यवाद छ !

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 Před 7 měsíci +2

    मिहिनेती बैनी 🎉🎉 सलाम छ । जिबन मा सङ्घर्स कसरी गर्नु पर्छ यो बैनी बात सिक्नु पर्छ ।

  • @user-ox7jb2ku1s
    @user-ox7jb2ku1s Před 4 měsíci +1

    Sahashi,paurakhi aamalai salute xa.keep it up 🎉🎉❤❤

  • @amusunuwar2903
    @amusunuwar2903 Před 7 měsíci +2

    Amazing what a inspiring story. God bless you.

  • @gangachamlingrai6554
    @gangachamlingrai6554 Před 8 měsíci +2

    Dukha paxi sukha abasey auxa sarei ramro lagyo keep going on safalta milos baine lae ajha❤

  • @183Astropankaj
    @183Astropankaj Před 9 měsíci +3

    जङ्गलि माओवादी ले नेपाली भबिस्य तहस नहस गरिदियो।देसको सम्मान पनि घटायाे।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Před 9 měsíci +2

    परिश्रम ,मेहनत र प्रयासले सफल भइन्छ ।

  • @sunkumaritamang42
    @sunkumaritamang42 Před 7 měsíci +1

    sahasi di sachikai salam hjrlai

  • @teysonrai9046
    @teysonrai9046 Před 8 měsíci +1

    Tiktoma dekhera.
    U. T. Ma here. Dukhi ya khusilagyo.
    Mahan chelilai manai dekhi selut.

  • @d3livechannel71
    @d3livechannel71 Před 9 měsíci +3

    ल बधाइ छ मिडिया प्लान लाई

  • @sumitarai7846
    @sumitarai7846 Před dnem

    Sriman chahi sarai supportive dekhiyena bises jawa garo time ma tara Baini sarai miheneti ani smart 👏❤❤

  • @premkumarraipremkumarrai5700
    @premkumarraipremkumarrai5700 Před 8 měsíci +1

    मेहनती सिस्टर लाई सलाम छ

  • @thaparamesh4478
    @thaparamesh4478 Před 8 měsíci +2

    संघर्ष नै सफलता हो दुख नै सुख हो जय गोरखकाली माता

  • @user-hi8hx8nu4q
    @user-hi8hx8nu4q Před 8 měsíci +2

    देशमै परिश्रम गर्नेले आफू र आफ्नो मातृभूमिलाई बदल्न सक्छ।

  • @mero_serofero
    @mero_serofero Před 3 dny +1

    सफलता को शुभकामना दाइ भाउजू लाई

  • @JasantiLimbu
    @JasantiLimbu Před 4 měsíci +1

    Khusi lagxa sahasi mahila dekher hami xori manxe poni kam xainau mehanat garna garva lagyo dede tapai lai dekher❤️❤️

  • @rahapalmaila3895
    @rahapalmaila3895 Před 9 dny

    Nice ilike it sadai ysari ramro hudai jaos hajur harulai

  • @topbahadurgurung2961
    @topbahadurgurung2961 Před 8 měsíci +1

    safal jiban sangharsa salut xa sahasi chelilai👍👍👍👍

  • @RatnaRai-nm7sv
    @RatnaRai-nm7sv Před 8 měsíci +4

    You are so brave sister and I’m so proud of you.

  • @Shankardev225
    @Shankardev225 Před 9 měsíci +3

    रामेछाप कि चेली लाई अझै प्रगति को शुभकामना 🙏

  • @DawaSherpa-yv3dy
    @DawaSherpa-yv3dy Před 9 měsíci +2

    Dherai mehanati raixa baini.

    • @thenepaltoday
      @thenepaltoday  Před 9 měsíci

      विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।

  • @tikanphotmail
    @tikanphotmail Před 8 měsíci +1

    परिश्रम गरे के हुन्न।कति प्रेरणा कहानी ।

    • @thenepaltoday
      @thenepaltoday  Před 8 měsíci

      के तपाईं यस्ता प्रेरणादायी कहानी हेर्न चाहनु हुंछ? नेपालटुडे हेर्नुहोस।

  • @rameshrai8901
    @rameshrai8901 Před 4 měsíci +2

    किताबी किरो हरुलाइ सरकारी जागिर चाहिने Fild मा कसरी गर्नु पर्छ था छैन।सलाम बैनिलाइ।पडेलेखेर कुर्शिमा नेता को चाकरी गरेर बस्ने नानालायक पशुहरु लाई ग्यान होस।

  • @user-yx4ww1fw1v
    @user-yx4ww1fw1v Před 24 minutami

    हजुर लाई धेरै धेरै धया बात हिमात हारनु हुँदै न बईनी भग्मान ले हेर छ

  • @kapurgurung9566
    @kapurgurung9566 Před 8 měsíci +1

    खुसि लाग्यो, सघर्षले पैसा र खुसि दुवै दिन्छ ।

    • @thenepaltoday
      @thenepaltoday  Před 8 měsíci

      यो कथा धेरै भंदा धेरैलाई share गरेर हामीलाई उत्साह दिनुहोला।