'श्रीमान जापान छन् - गाँउको खबर भिडियोबाट जाने भयो' || Paurakhi TV || RUKUM TAKASERA

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • ओखर केलाउदै गरेका आशा र उनकी साथीसंग केहि बेर कुराकानी गर्न पाएको थिए। गाँउमा ओखर फल्दो रहेछ। भित्रको गुदी बेचेर केहि कमाई पो हुन्छ की भनेर आशा ओखर स्याहार्दै थिईन।
    आउनुहोस... हेरौ कुराकानी
    च्यानलको निशुल्क सदस्य बन्न तलको लिंकबाट सस्क्राईब गर्नुहोस।
    bit.ly/3rcKwe4
    पौरखी टिभीका हरेक भिडियो मार्फत आयआर्जनका बाटो र उदाहरणहरु देखाउने हाम्रो कोशिस हो। हाम्रा हेर्नै पर्ने अरु भिडियोहरुको लिस्ट तलको लिंकमा छ।
    नेपालको कोईला कारखानाः bit.ly/3K0JX0B
    सुन बेचेर भैसीः bit.ly/3Ps875a
    राजा च्याउको उत्पादन गर्दै युवाः bit.ly/3AFg9Ul
    ईजरायली अचार बनाउने पुर्णकलाः bit.ly/3T0nOmX
    भरिया बाट होटलको मालिकः bit.ly/3PyqEN6
    ३०० जना आमालाई रोजगारीः bit.ly/3AwiW20
    खच्चर साहुको कमाईः bit.ly/3bZt6yJ
    बद्रीनारायणको भेडा पालनः bit.ly/3Kb24kA

Komentáře • 2

  • @wardno_04
    @wardno_04 Před rokem +1

    Go viral ..,🖤 taka🙏

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 Před rokem

    सर मौरी को १देखि ३ सम्मकाे अनिषेचित र अनिषेचति फुल र larva को बारेमा भिडियो वनाउनुन सर 🐝🐝🐝🐝🙏 चाडै सर यश विषयमा comment मात्र नहेरदिनु हाेला सर🐝🐝🐝🙏🙏