दोश्रो खाराको कुरा अर्कै पो रहेछ, पुरै जानकारी बिमलराजबाट प्रष्ट रूपमा यस्तो आयो । रुकुम खारा ।

Sdílet
Vložit
  • čas přidán 26. 11. 2020
  • आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । रुकुम दोश्रो खारा बारे एकदमै साहसी र लोकपि्रय कमाण्डर बिमलराज खत्रीको विशेष जानकारी यस्तो रहेको छ ।
    सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. This is the special information of Bimal Raj Khatri, a very brave and popular commander about Rukum II Khara. Bimalraj Khatri New interview, About Khara Rukum, Pla Nepal, Rukum Khara, Nepal Army, Interview With Bimalraj Khatri.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #BimalrajKhatri #RukumKhara #PlaNepal #NepalArmy #apf_nepal #khara_rukum

Komentáře • 900

  • @rairupesh1697
    @rairupesh1697 Před 3 lety +193

    बिमल रा को अन्तर्वार्ता एकचोटि हेरेर चित्त बुझ्दैन हौ मत फेरि हेर्दै छु हेर्दा लाग्छ लाइभ भिडन्त हेरे जस्तै महसुस गराउछ मैले नि खारा को बिषयमा धेरै आग्रह गरेको थियो सुनौलो टिभि लाई आज हेर‌्न पाइयो मजा आयो धन्यवाद

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety +12

      w\c हजुरलाई पनि ।

    • @user-gl6mx5xy7b
      @user-gl6mx5xy7b Před 3 lety +4

      उहा म्याग्दी बेनी मा संलग्न हुनुभयो कि नाई होला त्यो तत्कालिन जनयुद्दमा सदरमुकाम हमला मध्यको ठुलो थियो यसको बारेमा सबिस्तार सोध्नुहोस न सर

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety +4

      @@user-gl6mx5xy7b हस् ।

    • @rahimadali4759
      @rahimadali4759 Před 3 lety +3

      sir Dang ko panchakule ko ladaiko pani sunna man xa

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety +1

      @@rahimadali4759 लिने छौं ।

  • @yagyabohara2602
    @yagyabohara2602 Před 2 lety +26

    आर्मी सङग तिम्रो के नै चल्छ र त्यो त तिमिहरुले रात को समयमा यौटा अधुरो सपना देखेको मात्र हो अनि अहिले के गर्यो त तिम्रो प्रचण्ड ले

    • @resammagar4481
      @resammagar4481 Před 6 měsíci

      सहि कूरो 👍🙏

    • @Delje960
      @Delje960 Před 5 měsíci

      @@resammagar4481
      यिनीहरु आफू काम नगर्ने अरुले गरि खाएको देखि नसक्ने समुह , सिंगापुर स्विजरल्यान्ड बनाउंछु भन्नेहरुले देश यो हालत बनायो.

  • @somshrestha9673
    @somshrestha9673 Před 3 lety +194

    यत्रो कमान्डर भएर लड्नु भयो आखिर के पाउनु भयो?खारा लडाईमा म आफू पनि लडेको हु तर मैले पेन्सन पाएको छु।

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety +11

      सर खाराको अनुभुती सुनाउनु पर्यो

    • @bibastadi1453
      @bibastadi1453 Před 3 lety +7

      Huge Respect for you Som ji 👏.

    • @Sabitarai31
      @Sabitarai31 Před 3 lety +9

      Sahi vannuvayo . Maaobadi haru le j gare afnai lagi galti gare. Nepal ko lagi ladne nepal army ra nepal police lai jitna hidne hawama dhunga hannu yo .

    • @akmxetryyt7151
      @akmxetryyt7151 Před 3 lety +2

      Salute u daaju

    • @sudipshrestha5499
      @sudipshrestha5499 Před 3 lety +13

      सलाम नेपाल आर्मी लाई।।।पापी मुजि मावोबादी हरु

  • @KebalThapamagar
    @KebalThapamagar Před 3 měsíci +9

    म पनि खारा भिडन्त को श्री भैरबि दल गण को प्रत्यक्ष योद्धा थिएँ ।माअोबादि हरु दिउँसै दाङ रोल्पा रुकुम र सल्यान जिल्ला मध्य कुनै स्थान मा लडाई हुनसक्छ भन्ने खवर सेना लाई स्थानिय बाट दिउँसै पाईसकेको थियो ।अनि बेलुका 7/8 बजे देखिनै माअोबादि संग रातभरि भिडन्त भयो ।
    कहाँ हामी सेना डिफेन्स मा बसेर अत्याधुनिक अमेरिकि हतियार M16 / GPMG/ MiNimi/ 2" मोर्टार / 81मोर्टार/ 84 mimi कार्लागुस्ता / प्लाष्टिक हेण्ड गृनेड भएको नेपाली सेना संग लडाई लड्न । प्रहरी संग लुटेका थ्रिनट /भरुवा /सेना हरु संग लडाई मा लुटेका छोडेका केही बन्दुक हरु बोकेर 2/4 हजार मान्छे जम्मा गरेर अाएछन् ।भोलिपल्ट पेरिमिटर वरिपरि माअोबादि को लास मात्र 150 जना जति थियो ।सल्यान मा 142 पत्रकार ले अन्तरवार्ता लिने भए ।युद्ध मा प्रत्यक्ष लडेका साहसि सिपाहि हरु संग लिनु ।
    लुकि लुकि एम्वुस थाप्ने सकेट बम फाल्ने झोले हरु संग के को अन्तरवार्ता???

    • @SunauloTV.
      @SunauloTV.  Před 3 měsíci

      तपाईंको भोगाई पनि सुन्न पाए हुन्थ्यो सर

  • @sangamlama3876
    @sangamlama3876 Před 3 lety +42

    यत्रो युद्ध लड्नु भयो तपाइले के पाउनुभयो?बिमालराज जि?

    • @devrana871
      @devrana871 Před 3 lety +13

      हजुर अन्तरबार्ता दिन पाउनु भएको छ नि 🤣🤣🤣 मोज गर्नेले त उहाँलाई चिन्दैन आजभोलि

    • @avidtraveller6508
      @avidtraveller6508 Před 3 lety

      Eeeeeessssss

    • @daburpolska1777
      @daburpolska1777 Před 3 lety +1

      Sabai maobadi haru le dherai danger kura pako chhan, prachanda ko kalo bhusbhus bhako dui ota gula chatne mauka payo hola. Mero bichar ma.

    • @bishnugc5975
      @bishnugc5975 Před 3 lety +2

      ghodako full payo .

    • @rabingurung7315
      @rabingurung7315 Před 3 lety +1

      Khoya payo mula sag le

  • @bhojchhetri7957
    @bhojchhetri7957 Před 3 lety +104

    नेपाली दाजु भाईकाे लडाइँ भयाे बुढा अामा बा काे अाखामा अासु र कलिला चेलिकाे सिनदुर पुछेर के नै फाईदा भयाे अाज घाडाे भाकाे छ गणतन्त्र

    • @bholasahbholasah9313
      @bholasahbholasah9313 Před 3 lety +3

      Bhai haru ladai gareko ma ladu payo

    • @vumparsat1899
      @vumparsat1899 Před 2 lety +1

      honi सिर

    • @sanjayapoudel9882
      @sanjayapoudel9882 Před 2 lety +5

      Gantantra gadoo hoena sir maha gadoooo vyako xa 62/63 ma 1 lakha perni Jaga ahila 1 cored perxa tax Kati ho Nepali ko ammdani k cha jatataiii yestoo bhat maraa haru plana Huna Nepali Janata ek dine bhikkk magna hidna perxa tapai la ladnu vyoo respect but we don't respect maubad

    • @sadroseanyol4962
      @sadroseanyol4962 Před 2 lety

      Ho ni

    • @suclgurung5257
      @suclgurung5257 Před 2 lety

      जम्मा ५ लाखको लागि लडेको हो।र गाऊको ब्यक्तिगत रिसिबि भएकोलाई मारियो सकियो।दुनियालाई टुहुरो बनायो

  • @t.p703v4
    @t.p703v4 Před 3 lety +42

    धेरै अन्तर बार्ता हेरे तर यो भाइ धेरै इमानदार रहेछ बास्तबिकता कुरा गर्‍यो भाइ लाई धेरै प्रगति को कामाना गर्दछु

  • @shivarajbk4685
    @shivarajbk4685 Před 3 lety +71

    बिमल जिको बोली पनि सार्है मीठो छ अरु लडाकुहरु झुटो बोल्छ्न तर यहाँ सत्य बोल्नु हुदोरहेछ सधै नछुटाई हेरेको यहाको भिडियो छाती थापेर लडेर नि केही पाउनु भएन यति दुख लाग्छ

    • @sailendraghale4639
      @sailendraghale4639 Před 3 lety

      Nepal army sanga aadu bomb cha?? Neuclear bomb? Vannus..

    • @KaranKaran-kn3td
      @KaranKaran-kn3td Před 3 lety +2

      मर्नु पर्ने हो बाचेछ।।आतन्ककारी ज्यान्मारा।।😡😡😡💪💪💪

    • @padammagar3825
      @padammagar3825 Před 3 lety

      सही हो
      जस्ताको तस्तै जनयुद्ध को भोगाई कमरेड विमलको

    • @user-pi9xf7db5w
      @user-pi9xf7db5w Před 3 lety

      कुख्यात आतंककारी प्रचन्डे को गुला खेलाउन पाएको छ त

    • @diwashpoudel1789
      @diwashpoudel1789 Před 2 lety

      @@KaranKaran-kn3td 😂😂

  • @bikashrana86
    @bikashrana86 Před 3 lety +25

    बिमल सर हामीले जती लडे सबै नेताहरूको परिवर्तनको लागी मात्र सिमित रहे दुख लाग्छ अहिले हामी नेपाली जनतामा केही पनि परिवर्तन ल्याएको देखिँदैन😭😭

    • @mangurung6880
      @mangurung6880 Před 11 měsíci +2

      Thikka vo ...sala war criminal harulai...ajai life imprisonment dinu parne theo...sala

  • @kusecreation3602
    @kusecreation3602 Před 3 lety +38

    हजुरले लिएका जनमुक्ती सेना का अन्तर्वार्ता मध्ये सबै भन्दा बढी रुचाएको अन्तर्वार्ता उहाँको छ म पटक पटक हेरि रहन्छु

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety +1

      धन्यवाद हजुरलाई

  • @milanchuwan5931
    @milanchuwan5931 Před 3 lety +7

    Ur really good person ani boli aati mitho xa sir ko

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety

      धन्यवाद हजुर

  • @himalchanthakuri1753
    @himalchanthakuri1753 Před 3 lety +21

    खै के पायौ दुनियाको काख सिन्दुर रितायर नेपाली जन्ता त पहिलेकै ठाउमै छन त

    • @bhupalshrestha3617
      @bhupalshrestha3617 Před 2 lety +3

      प्रचण्ड ले अरवौं पायो अरु ले केरा

    • @Heroicstoriescar
      @Heroicstoriescar Před 3 měsíci +1

      मित्र नेपाली पहिलेको ठाउँमा छैन्न्न,किनभने पहिले त नेपाली हुनुमा गर्व थियो।तर हिजोआज नेपाली हुनुमा पिडाबोध हुन्छ।कहाँ छ नेपाली पहिचान,कहाँ छ नेपालीको धर्म,कहाँ छ नेपाली भाषा,के नेपाली हो भनेर अनुहारले पहिचान गर्ने हो त?

  • @ruptamu6335
    @ruptamu6335 Před 3 lety +25

    भनेपछि १४८ जना सैनिकले बिहान् माओवादीको लास भेटायो र धेरै लास माओवादीले नै लगेको भनेसी निकै माओवादी मरेको हुनुपर्छ खारामा।

    • @brtv3461
      @brtv3461 Před 7 měsíci

      १५० जना त काडे तार र मरेका हुन जुन झिक्न र लगेर जाने सम्भावना नै थिएन यदि ती लास लिन जाने हो भने अरु नि मर्ने देखिएर त्यतिकै छोडेर गए तार बाहिर त लास र हतिआर बोक्दै लादै गरेका थिए

  • @madangharti4884
    @madangharti4884 Před 3 lety +15

    जति सुने नि सुनिरहु लाग्छ बिमल ब्रो को कुरा यार कुनै नि नछुटाइ हेरेको छु

  • @MGido0053
    @MGido0053 Před rokem +4

    हेर्नुस ब्रो तपाईं यत्रो लड़ाई लडेर के पाउनु भयो। आज तपाईं को न नाम छ न दाम छ। नेता हरु को करौडौं को धन सम्पती छ। आज लड्ने र लडाउने मिलेर धनसम्पति जोड्दै छन्। अनी तपाईं जस्तो हजारौं लडाकु को हालत खराब नाजुक छ।

  • @rajimgurung6093
    @rajimgurung6093 Před 3 lety +68

    तेसो भए लडाइ चै खात्रै भएको रैछ । यो interview सुने पछि माओवादी सेना धेरै मरेकै आनुभब गर्न सक्छौ

    • @nareshkhatri2293
      @nareshkhatri2293 Před 2 lety +2

      १००० जाना भन्दा बडि मावोबादी सहिद भाको छ , त्यो लडाइमा ।

  • @santoshadhikari6189
    @santoshadhikari6189 Před 3 lety +22

    Good luck nepal army

    • @neharica2166
      @neharica2166 Před 2 lety +1

      पहिलेको शाहि सेना हो, अहिले को नेपालि सेना हो,, बिरेन्द्र राजा मार्दा मुख मा लाडो कोचेर बस्ने ग्यानेन्द्र साह को साहि सेना हरु लाई, वर्तमान, नेपाल आर्मी सङ्ग तुलना नगरौ, 👏

    • @Jhontyshrestha
      @Jhontyshrestha Před 6 měsíci +1

      @@neharica2166 सानै थिए म पनि तर जहाँ सम्म याद छ साही सेना thiyena नेपाली सेना नै थ्यो , maubadi ले अति गरे पछि मात्र sahi सासन लागु गरेको। धेरै भ्रम नाफैलौ। Maubadi एकदम गलत थ्यो Teti बेला र आइले पनि धेरै गलत छ। Maubadi ले kiddnap गरेर लगेर jabarjasti भिड्न लागौथ्यो. बोल्न त दिदैन थ्यो रे मौबदी ले

  • @madankumarrai9735
    @madankumarrai9735 Před 2 lety +4

    सारै मामिक कुरा गर्नु भयो तर अहिले आएर के पाउनुभयो कमरेड जिउ

  • @MbRituraj5555
    @MbRituraj5555 Před 3 lety +8

    आजको उपलब्धी देख्दा त्यो अर्थहिन यात्रामा मैले पनि गरेको क्रान्तिको लागि दियको सानो त्याग किननहोस ब्यर्थ रहेछ भन्ने अनुभूति हुन्छ ।

    • @mangurung6880
      @mangurung6880 Před 11 měsíci

      Teti bela chi prachanda ko drugs le bariye ko thyo hola ne timiharuko deemak ma..ki k sahi ra Galat ra Shanti ra Ashanti chutaunu na sak ne...yehi kura haru ko pani interview Linus na...k k drugs kasta kasta drugs injections haru use garayera ladai ladnu lagako thyo temiharulai prachanda le...k garchas...aile jasto Cha temharko jindagi..Kaley banayo...temiharu aafei banako jindagi ho...sohi...aba temiharu ko karma pani yehi ho jun pap temiharule gareko thiye janta Mathi rea sabai bhandai thulo...Nepal Ama lai....ra Nepal Ama Mathi...you guys will never..k aba swarga ko bato chi prapta garnu sakdainas kahile pani...

  • @siddhimanm.c.843
    @siddhimanm.c.843 Před 3 lety +6

    रमाइलो लाग्यो

  • @Bankai056
    @Bankai056 Před 11 měsíci +5

    धेरै राम्रो अन्तर्वार्ता ❤❤

  • @chandrabhujel5064
    @chandrabhujel5064 Před 8 měsíci +4

    Good luck nepal army 🇳🇵❤️⚔️

  • @AMFancy
    @AMFancy Před rokem +4

    रुकुम खारा दोस्रो लडाइको म पनि नेपाली सेनाबाट लडेको एक सिपाही हो भैरबी दल गण "ख" गुल्म २०६१/चैत्र २५ गते त्यस ठाउमा गणपति प्रसे झङ्गकर बहादुर कठायत । "ख" गुल्मपती सेनानी बाबुकाजि बोगटी र सहायक गुल्मपती सह से हरि ब बिक उ से पुष्प घले सरहरु हुनुहुन्थ्यो। सेना र युनिफाइड गरि ३जनाले विरगति र केही साथिहरु घाइते हुनुभएको थियो। माओवादी धेरै जनाले ज्यान गुमाउनुको साथै धेरै घाइते भएका थिए।यि लडाकु साथिले अलि बढि बोले र माओवादीले यहि नै सेकेन्ड अन्तिम लडाइँ लडे जस्तो लाग्छ।

    • @SunauloTV.
      @SunauloTV.  Před rokem

      तपाईंको पनि अनुभुती सुन्न पाए हुन्थ्यो ।

    • @RimaGhartiMagar-lh1cy
      @RimaGhartiMagar-lh1cy Před měsícem

      Tero ghamand

  • @nirmalsubedipuythani3476
    @nirmalsubedipuythani3476 Před 3 lety +4

    U ara a great person thanks partner an paterkar Arjun jee न्यायपुणॅ आवाजलाई आंतककारीको आखाले हेनेॅशाषक नियतले नै रक्तपात जन्माउछ यसमा समय र परिवेशको परिवन्दमा परेर को कतावाट जोडिन्छ तर हामी नेपाली दाजुभाईहरूमा बैमन्यस्यता बनाईदिन्छ आज यि शहिद र घाईतेको रगतमा होली खेल्दै पाटीॅलाई बिभाजित गरायर ताण्डवगनेॅ नवदलालहरू हाम्रो शपनाका हत्याराहरू ले गदाॅ नै वलिदानीपुणॅ शंघॅषलाई कमाईखाने भाँडोबनायका छन इतिहाँशले यस्ता पात्रहरूको पनि हिशाव मिलान गनेॅनै छ !!

  • @bammalla1673
    @bammalla1673 Před 3 lety +13

    बाटो बिराएर हिडेकालाई सहि बाटोमा ल्याउन नेपाली सेना परिचालन गरिएको हाे।

  • @skgorkhali9474
    @skgorkhali9474 Před 3 lety +5

    यो दाइ को कुरा चाइ सत्ते जस्तो लाग्यो। अरु लडाकुहरु को चाइ बडि ठूलो कुरा गरेको पाइन्छ।

  • @rajmagar793
    @rajmagar793 Před 3 lety +18

    तेसरी मारामारी गरेर के पाउनु भयो त आखिरी सोझा साझा जन्ताका ज्यान गयो

  • @hatmanrai9251
    @hatmanrai9251 Před 3 lety +7

    Wöw... i'm his greatest fan!!
    Thank you Sunaulo TV team

  • @easternboy952
    @easternboy952 Před 3 lety +7

    जे होस् यो मान्छे ले चाहिँ जे हो त्यो सत्य बोल्छ, अरु माओवादीले चाई लुकाएर बोल्छन ...
    उनीहरूको कुरा सुन्दा यस्तो लाग्छ कि क्षति जति चाई शाही सेना ससस्त्र पुलिसको मात्र भएको जस्तो

    • @bishnumagar1544
      @bishnumagar1544 Před 3 lety

      Police station, ghabisha bhawan, malpot office KO hisab gharnuss ta k Kate chaa

  • @gorkhe1000
    @gorkhe1000 Před 3 lety +4

    यी सरकाे राम्रो लाग्छ अन्तरवार्ता।।

  • @pradipmagar1980
    @pradipmagar1980 Před 3 lety +6

    माउ हरुको ईन्टरभ्यु सबैको सुनियो तर हजुर को मन पर्यो सारै मजाले नम्र बोलीमा यथार्थ कुरा गर्नु भयो

  • @keshabkshetri6424
    @keshabkshetri6424 Před 3 lety +11

    प्रचण्ड ले तपाई लाई लड्डु खुवायो

  • @mailoplays8909
    @mailoplays8909 Před 3 lety +6

    अहिले सम्म हेरेका माओवादी का इन्टर्भ्यु मा यिनी मात्र एक निस्पक्ष बोल्छन जस्तो लाग्छ। यी सर को अझै पनि इन्टर्भ्यु बाहिर लेराउनु पर्यो!

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar Před 3 lety +5

    यो दाइँ को जति सुन्न मन लागेको जति अरु को कुरा लक्दिना

  • @TheJiwanrai
    @TheJiwanrai Před 3 lety +4

    thank you sunaulo tv finally bimal sir ko interview aayo happy aba majjalay herincha waa.

  • @ganeshbhandari6022
    @ganeshbhandari6022 Před 3 lety +3

    Khatra x hai bolne tarika sacho beleko ma thank u

  • @justgamer6702
    @justgamer6702 Před 2 lety +2

    My FEVUROTE CZcamsr sunulo tv big faan dai ❤️

    • @SunauloTV.
      @SunauloTV.  Před 2 lety

      धन्यवाद हजुर

  • @manishlama5221
    @manishlama5221 Před 3 lety +6

    धेरै सुने बिमलको अन्तरबार्ता वास्तविक घटना बताउनुहुन्छ।

  • @criminalgamingyt2168
    @criminalgamingyt2168 Před 3 lety +7

    सहि विचार हजुरको दाजु त्यहाँको तालमेल नभएको कारणले हो भुगोल ठिक छ

  • @binunicerai8349
    @binunicerai8349 Před rokem +2

    नेपाली नेपाली लडेर ज्यान मर्नु पर्ने आर्को देश सगँपो यासरि लड्नु पर्ने प्रचन्डे को काम अनि उसाईको झोले हरु दुखि गरिब को आम को आसु रोकियान पापि ले गर्दा।

  • @jhagendragarthi4880
    @jhagendragarthi4880 Před 2 lety +3

    सबैको अन्तर्बार्ता सुनियो यहाको जति सत्तेता अरुको लागेन यस्तै यथार्थ कुरो सुन्न मजा आउँछ यहाँ हुनुपर्ने नेता तर केगर्ने फताहरु भय नेता अरु पनि लेउनु यहाको

  • @myopinion8777
    @myopinion8777 Před rokem +3

    प्रचण्ड चिकनी दुनिया लाई लडाएर भिदाएराखिर के नापयो न देश काे लागि न लड्ने को लागि

  • @sabinpathak9176
    @sabinpathak9176 Před 3 lety +24

    म त 2056 साल मा गोरखामा जन्मेको हुँ, सानो थिए गाउँ घर मा अलि अलि army r माओवादी हरु गाउँ मा आएको याद आउँदा,
    हाम्रा निर्दोष दाजुभाइ हरु कति मरे, सम्झिदा दुःख लाग्छ।

  • @karanmagar6501
    @karanmagar6501 Před 2 lety +2

    Ramro lagyo

  • @SikarAcademyRawatsar
    @SikarAcademyRawatsar Před 3 lety +6

    Very good👍👍👍👍👍 interview interesting

  • @user-ee7ii9wl1y
    @user-ee7ii9wl1y Před 3 lety +4

    धेरै राम्रो अन्तर्वार्ता

  • @Prabal_hayu
    @Prabal_hayu Před 3 lety +7

    बिमलराज एक योग्य सैनिक हुनुहुदो रहेछ ।

  • @mritamrit1575
    @mritamrit1575 Před rokem +1

    सहि भन्नू भो दाईले तेतिखेर मेरो सृमान पनि तेहि लडाईमा पर्नु भको थियो रुकुमा माओबादिको खानी हो तेहि भएर अब अहिले चही पेन्सन पाकेको छ

  • @taipanmagar4745
    @taipanmagar4745 Před 3 lety +6

    बिमल ब्रदर धेरै चलाख चतुरो रैछ र त बाचेर फर्किनु भयछ मूर्ख सिधा धेरै मर्यो बाथो चलाख फर्किन सफल भयो

  • @narayanbasnet5052
    @narayanbasnet5052 Před 3 lety +10

    आज बिमल सरको मुखबाट खारा लडाईको क्या मज्जाको अन्तरवार्ता हुनेभयो छुट्टै रमाइलो लाग्यो । छयक्क अन्तरवार्ता छ 👍

  • @chhambc6854
    @chhambc6854 Před 3 lety +5

    साथी को कुरा सुन्दा चै सारै मन दुख 😭😭😭

  • @rkrai5615
    @rkrai5615 Před 2 lety +1

    Hamro aafnai dai didi haru ek-aafas ma ladnu vo. Khai k payou sivaya vrastachar vayeko. Donda ma divangad hunu vayeko sabai lai samman xa.Lots of love ❤️ jay Nepal 🇳🇵.

  • @garibkto5713
    @garibkto5713 Před rokem +2

    Very good interview

  • @sarahkc
    @sarahkc Před rokem +4

    At the end maobadi number 1 corruption after being in government .....k faida bhayo ta 🤬🤬🤬

  • @tirthagautam1393
    @tirthagautam1393 Před 3 lety +5

    बिमल सरको सत्य र सहि बोलिलाई सलुट दिने जति यता हाजिर गरौ है

  • @ashokgurung7013
    @ashokgurung7013 Před 3 lety +2

    Ahile ahira sate kura garnu thalyo Hai tq broo

  • @aalokatmaa1606
    @aalokatmaa1606 Před 6 měsíci +1

    आदरणीय सुनौलो TV का सम्पूर्ण टीममा सप्रेम नमस्कार❤️🙏।हाल म नेदरल्यान्ड्स बाट। हजुरका १० वर्षे जन-युद्धका सामग्री हेरेर अत्यन्त नोस्टाल्जिक हुने गर्छु साथै धेरै सोंचमग्न पनि। समय मिल्न साथ हजुरको सामग्री हेरी हाल्छु। यति मीठा र जानकारीमुलक सामग्रीको लागि सदा आभारी छु र कामना गर्दछु कि सदा यस्तै सामग्रीले हाम्रो मन जीतिरहनु होओस। यहाँ सम्पूर्णमा मेरो लाखौँ धन्यवाद। 🤗🙏

    • @SunauloTV.
      @SunauloTV.  Před 6 měsíci +1

      नमस्कार छ सर, धेरै उत्कृष्ट प्रतिक्रियाको लागि आभारी छौं । तपाईंको साथले हामीलाई निरन्तर अघि बढ्न हौसला दिएको छ । धन्यवाद

  • @bikashacharya5943
    @bikashacharya5943 Před 3 lety +6

    भाषा शैली राम्रो छ सरको

    • @laxumanbudhathoki2422
      @laxumanbudhathoki2422 Před 2 lety

      Abpani boli nasudareta ab armile hoina jantalenai jiudai jalauxan ni kukur mahobadilai

  • @bijaydai6761
    @bijaydai6761 Před 3 lety +10

    बिमल दाजु तपाईंहरु अजय दल संग लड्नु भयो कि भयन ??

  • @BedkumariSapkota
    @BedkumariSapkota Před 3 dny +1

    तपाइँ हरुले यस्तो दु:ख गर्देकोले आज ठुला नेताले चैन गरे ।

  • @sirjankc7892
    @sirjankc7892 Před 3 lety +3

    very great interview

  • @harimayabhandari7625
    @harimayabhandari7625 Před 2 lety +3

    राम्रो कुराकानी

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y Před 3 lety +3

    very good interview

  • @suryalimbug9890
    @suryalimbug9890 Před 3 lety +11

    दाइ अन्तरबार्ता दिएर चर्चित हुनुभयो,कुनै सेलिब्रेटी भन्दा कम हुन्हुन्न।अरुभन्दा अलि सत्य पनि बोल्नुहुदोरहेछ।बोल्ने शैली राम्रो छ।

  • @anilgiree7717
    @anilgiree7717 Před 3 lety +3

    Bimalraj ko antarbarta chai jati hero teti hernan man Layne Boone saili testai ramro God bless you bro

  • @baikunthagc3637
    @baikunthagc3637 Před 3 lety +5

    पाल्पा सदरमुकाम हानेको माओवादी जुध्द पनि राखम्न हौ। ऐतिहासिक राणा दरबार ध्वस्त भएको।

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety

      धेरै छ नि पाल्पाको त, अरु पनि आउँछ ।

  • @krishnagadal5873
    @krishnagadal5873 Před rokem +3

    माओवादी काे तरफ बाट विमल राज काे जति उत्कृष्ट अन्तरवार्ता अरु काे छैन ।।।

  • @bijaydai6761
    @bijaydai6761 Před 3 lety +4

    बिमल दाइ को कुरा सुन्दा आनन्द लाक्छ देस परिवर्तन को लागि खुकुरी को धार मा पाइला टेकेर हिन्नु भयो तर के गर्नु यी खाते नेता प्रचन्डे बाबुराम ले हजारौं को लास माथी सत्ता मा पुग्यो आफ्नो स्वार्थ पूरा गयो आखिर यी सहिद परिवार घाइते ले के पायो नेपालि ले के पायो ??

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Před rokem +2

    सलाम छ सर

  • @Hukpachongbanglaxmanlimbu

    ती दुई जना सैनिक जस्ले खोला तरेर अभद्र देखाए मुख छोडे उहाहरु लाई पनि यो च्यानल मा अनुभब share गर्न लाई ल्याउन परो ।

    • @SunauloTV.
      @SunauloTV.  Před 2 lety

      हाम्रो प्रयास जारी छ

  • @amreetbckumar8821
    @amreetbckumar8821 Před 3 lety +4

    Bimal ji le Esto kura Pahilai Socheko bhaye manxe chahi neta banne Chemata ho bimal ji ko

  • @bopchhotipaliya8282
    @bopchhotipaliya8282 Před 3 lety +6

    तत्कालीन द्वन्द्वको सर्बसाधरन जनतालाइ पनि अन्तरवार्तामा ल्याउनुपर्यो सर । यिनिहरुले कसरी जनतालाइ use गरेका थिए ।

  • @skdk419
    @skdk419 Před rokem +2

    Lokatantra ra gantantra naya sambidhan dine mahan sahid haru ambar rahos ✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @keshavkharal7779
    @keshavkharal7779 Před 2 lety +1

    Nice motivation 👍👍 🙏

  • @parashkanxa4695
    @parashkanxa4695 Před 3 lety +5

    बिमल खत्री को चाइ सहि कुर हो

  • @mandalthebe3928
    @mandalthebe3928 Před 3 lety +16

    One of the best interview ever. Satya bolnu bhayo Bimal g le. Heart touching!! Simit swarthi leader ko lagi hami garib janata le kahile jyan nafalau !!

    • @takasarki5928
      @takasarki5928 Před 2 lety +1

      गाेलजे

    • @TheMrgurung
      @TheMrgurung Před rokem +1

      अणुबम रे नेपालमा! थाहा नभएको त्यतिकै लडेको बुद्धिहीन व्यक्तिहरू

  • @BedkumariSapkota
    @BedkumariSapkota Před 3 dny +1

    यस्तो दु:ख गर्नु भा रैछ तर अहिले त्यि दु:ख गर्नेले के पाए ।

  • @hemkumar490
    @hemkumar490 Před 2 lety +2

    बिमल जि खै तपाईं हरुको टिम कोहि अङगभङगभर कुहेर मरदै छ न तिमरा नेता पखाला चलदा पिसाब रोकिदा बिदेस जानछन यहि हो अनि परचनडे भाटभटेनिको मालिक 75% लगानि दुबै बेङमा खरबौउ खै केही पाएनौउ किन मौन हरेक गाउघरमा अङगभङभर अौसदि खान नपार कुहेर मरदैछन के दियो तिमरा नेताभनाउदाले अाखिर तै अमिरिका भारतको लागि कामगरेकोरहेछ धरम मासन किरसचनको लगानिमा सकछौउ अब तिमरा नेता मारन सुरुगर अझै त यो म यो भनेर झोलेनबन माओबादिहरु

  • @starluck5485
    @starluck5485 Před 3 lety +3

    अत्यन्तै राम्रो जानकारी दुखद अतित

  • @tekanchhetri4932
    @tekanchhetri4932 Před 3 lety +7

    अर्को अन्तर्बार्ता पनि छिटै आओस🙏

  • @yakendraagri6603
    @yakendraagri6603 Před rokem +2

    मेरो घर क्याम्प नजिक छ तर आर्मी ले माओवादीको सब लाई व्यवस्थित तरिकाले गाडेको हो।

  • @Raja-ll4vl
    @Raja-ll4vl Před 3 lety +2

    Thank you dai daju lai leunu vayakoma

  • @tibahadurgurung2743
    @tibahadurgurung2743 Před 3 lety +4

    Bimal raj ko interview herne arkoi majah👏👏

  • @laxmikanxi123
    @laxmikanxi123 Před 3 lety +3

    kasto ramro dhara prabhaha boleko yo dai...!

    • @bikashkafle
      @bikashkafle Před 3 lety

      Hajur malai ni bimal ko interview majja lagyo🙏

  • @ombhujel3892
    @ombhujel3892 Před 3 lety +1

    nice interview.

  • @user-pe1br7jq6m
    @user-pe1br7jq6m Před 18 dny

    Salute to our brave heart of nepal army

  • @royalnepalgaming6032
    @royalnepalgaming6032 Před 2 lety +3

    Bimal ji ko kura suna maja aauxa

  • @rajubasiyal8285
    @rajubasiyal8285 Před rokem +3

    sir army bata pani leaunu paryo kati maubadi ko sathi haru ko herne army bata pani linu paryo

  • @magartilakthapa4217
    @magartilakthapa4217 Před rokem +1

    Run man lagyo daju ko kura le Ke payou daju last ma

  • @kasanghang506
    @kasanghang506 Před 3 lety +18

    बिमल कम्रेडको अन्तर्वार्ता सुन्न एक्दम गजब लाग्छ मलाइ उहाँ यथार्थ, वास्तविक कुरा गर्नुहुन्छ।

  • @narmatagiri1715
    @narmatagiri1715 Před 2 lety +3

    Salmam chha

  • @ramkc7149
    @ramkc7149 Před 3 lety +1

    Good interview

  • @rajusapkota7711
    @rajusapkota7711 Před 3 lety +4

    मोर्न त कति मोरे मोरे माओबादीहरु पनि सिनिक हरुपनी तर एउटै देशका दाजु भाइहरुनैइ हो मोरेको बिडम्बना।

  • @mukeshghimire6746
    @mukeshghimire6746 Před 3 lety +16

    The most honest and loyal Maoist ever witnessed

  • @kirangaire1359
    @kirangaire1359 Před 3 lety +2

    मन पर्यो

  • @magicnepal5344
    @magicnepal5344 Před 3 lety +1

    good interview

  • @tekanchhetri4932
    @tekanchhetri4932 Před 3 lety +6

    हेर्न र सुन्न मजा 👍

  • @jhankarbk7550
    @jhankarbk7550 Před 3 lety +4

    यथार्थ रिपोर्ट कमरेड

  • @darpandk654
    @darpandk654 Před 3 lety +2

    सारै राम्रो

  • @khemmagar5567
    @khemmagar5567 Před 3 lety +2

    सहि कुरा गर्नु भयाे👌🙏🙏