कल्पना दाहाल बिरक्तिदै लागिन अमेरिका । भरत बाराकोटीसंग दोहोरी मै झारिन आँसु ।। Bharat_Kalpana HD
Vložit
- čas přidán 3. 07. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #BharatBarakoti_KalpanaDahal #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - Zábava
इन्द्रेणी कार्य्रकम मन पराउने जति यता हाजिर हौ है ❤🎉
भरत बराकोटी दाजुको दोहोरी सुन्न पाइयो खुशी लाग्यो,कल्पना बहिनी को विदेशको बसाई सफल र सुखद बनोस शुभकामना छ
धेरै धेरै राम्रो लाग्यो शूभकामना छ दुबई जनालाई ❤❤❤❤❤❤❤❤❤❤❤जय ईन्देणनि टीम ❤❤❤❤❤
ma youwako rap geet heri SUBSCRIBE,gardinusna
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै कति रमाइलो हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🎉🎉🎉🎉
हार्दिकबधाइ यबं आगामिदिन उच्चतमसफलताकाे शुभकामना कल्पनानानि
नमस्कार इन्द्रेणी निकै उत्कृस्ट भावुक गीत सम्मान सम्पूर्ण दर्शक हरु मा ❤
mera pani desh bhakta geet herdinuna,ani,subscribe gari,dinuhos
अनगिन्ती बधाई कल्पु सुखद भबिषयकाे शुभकामना 🌹🌹🙋♀️🙋♀️👌👌🙋♀️🙋♀️🌹🌹🌹
आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤
अनगिन्ती बधाई कल्पु लाई सुखद भविष्य काे कामना
कल्पना बहिनि को बसाइ अमेरिका सुखदमय बितोस सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद कृष्ण दाइ को कुरा काट्ने हरुले यो भेडियो लास्ट सम्म हेरिदिनु होला कृष्ण कंडेल 1 दिनमा कतिको मलम पट्टि लगाइ दिनु हुन्छ❤❤❤❤हार्दिक धन्यवाद कृष्ण दाइ हजुर लाइ बिरामी हरुको स्वास्थ लाभको कामना छ कृष्ण दाइ हजुर साच्चिकै भगवान नै हुनुहुन्छ ❤❤❤जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤
इन्द्रेणी बाट असल अब्बल र संस्कारी गायिका मा फेमश हुन सफल कल्पना .have a safe journey. भरत जी र स्टार गायिका कल्पना जी को दोहोरी सुपर झक्कास उत्कृष्ट मनोरञ्जन भयो 🥰❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤️🙏❤️🙏❤️🙏।
सुभकामना बहिनी अमेरीकामा बसे पनि ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
सारै राम्रो गित गाउनु भाे हजुरलाइ धन्यवाद ❤
भरत बाराकाेटी सर र प्यारी कृष्ण दाहाल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
आहा कति राम्रो गित हो सबै इन्द्रेणी टिम लाई धेरै धेरै बधाई तथा सफल ता को शुभकामना छ ल ❤
म कतार देखि हेर्दैछु धेरै राम्रो प्रस्तुती मामा हजुर एन्द्रेणि होल टिम लाई बधाई छ
nepali youwako yathartha rap geet janatalai samarpit geet herdinuna.ani subscribe gari dinuhos sir
जय देस जय इन्द्रेणी ❤ हाम्रो सस्कार र सबिदा बचाउनालाई चोली र गुनियो लगाएर नाच्दै गरेकी दुईवटा छोरीलाई भित्री मंन बाटै धेरै धेरै माया को साथै धन्यवाद छ कल्पना दाहल एती बलिलो मंनभाकी गायिका आज यी गायिक सँग गाउदा किन रोइन दाईको मृत्युको दिनमा दोहोरीमा फस्ट हुने गायिका का अँशु कसरी झारिन शुभ यात्रा सफल हवस अमेकाको बसाई मदु क्षेत्री को जस्तो दुख नपरोस कल्पना नानुलाई❤
jay indreni mera geet pani hedinu
¹qqq¹😊😊😊
वा कृष्ण आउनु भो अब हेरौ मज्जाले दोहोरि❤❤❤❤❤
हाम्रो काकाले सार्है मिठो गित गाउनु हुन्छ ।
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा अझै राम्रो गर्दै जानू होला एक नम्बर कमेन्ट मेरो आज
अाहा राम्रो छ 🌹🌻🌹🌻💐💐💐💐🌹🥀🥀🙏🙏
बधाई छ यो joadlai नमस्कार तपाईको आजको दिन शुभ कामना गर्दछु साथै अन्य क्षेत्रमा जोडिएको यस क्षेत्रमा रहेको दिन
जय ईन्द्रेणी कलपना बहिनीलाई शुभकामना शुभयात्रा अमेरिकाकाे
आहा कति मिठो दोहोरी 👌👌👌❤️❤️❤️ 🇶🇦🇶🇦🇶🇦
Good evening everyone
Bharat daiko dohori ko pratikshya balla aja pura vayo
Jaya indreni
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
you tell correct sir and listen my desh bhakta geet,rap herdinuta ,ani. subscribe pani
माेहन खड्का र सुनिता बुढाकाे लाेहाेरि चाहियाे
माेहन खड्का र सुनिता बुढाकाे दाेहाेरि चाहियाे सर
U k gaya
जय इन्द्रेणी❤❤❤
subscribe gari mera pani desh bhakta geet RAP music GEET HERDINUNA
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर भरत बाराकाेटी सर कल्पना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂
Jodi mileko 6 yo jodiko joy indreni tq❤❤❤
Namaste varat dai
लोक संस्कृती को प्रयायि इन्द्रेणी ।।।
पुरुष कलाकारको गित राम्रो रहेछ तर स्वरले साथ दिएन ।
ईन्द्रेणी कार्यक्रम,नेपाली लाेक सस्कृतीलाई र नेपाल आमालाई नबिर्सनु है कल्पु बहिनी😭😭♥️♥️♥️♥️
Amazing indreni program
जय इन्द्रेणी 🎉
ये कलाकार साफ त शेर बाहादुर देउवा का भाई हुन की जसो लाग्यो किन भने आवाज त ठ्याकै माल्या छ शेरे संग
Malai mon prane kalpuuu miss u ❤❤❤❤
wow nice dohori❤❤❤
आहा कती मिठो
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
सबै मिलेर अगाडी बडौ एकले अर्कोलाइ support गरौ
🎉🎉🎉🎉so super song bhena shree 🎉🎉🎉🎉
Jay indreni ❤
कृष्ण दाइ खै😢😢😢😢
Aaru yak dam ramro xa Bharat daii KO shor kata gayo yar😂😂
Dami xa
Good🎉
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
KALPANA JI JI JI IS A SUPER POSITIVE AND LOVELY AND SWEET LIVE FOLK DUET SINGER.
❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤🎉🎉❤❤
❤️❤️💓💓💓💓💓
Ju kalpan s gar MOG gar
जानू पर्छ अमेरिका उतै बस्ने रमाउने हो दलाल भ्रष्ट हरुले देशको माहोल बिगारे हो सबै प्रदेश तिर मन पनि रुन्छ
Nice
आहा
wow 🎉
आज भोलि के कलाकार ल्याउछ यो कृष्ण दाइ ले । यो दाइ को स्वर नै छैन त कति छन छ्न स्वर भका राम्रो राम्रो कलाकार यार । अस्ति नि जात्रा गरेको स्याम दाइ सग चिप्ले सिप्ले कमेडी कला भको लाई दोहोरी गाउन लगाइ हुन्छ बेकार मा।
Yo varat daiko ta sor vasiyexata
❤❤❤❤
❤❤❤
पाखण्डि प्रसाईं हेर्दैहाेलाकिनाइ
❤
❤❤😢
कल्पना दाहाल ज्य हजुरका श्रीमान्हरु कतिवटा छन र हो ?
बिश्वमा भएका संस्कृति मध्ये लोक दोहोरी यस्तो संस्कृति हो जुन क्षणभरमा सबाल को जबाफ दिनुपर्ने हुन्छ र लोक दोहोरी गाउने कलाकारहरु को गीत गाउने क्रममा अनगिन्ती श्रीमान श्रीमती हुन्छन् जो गीत गाउदा मात्र।
😂😂
🎆🌈♥️🎎🎊🌍️🇳🇵
कल्पना गीत सङ्गीत र इन्ड्रेनि परिवारलाई माया गरिरहनु है शुभयात्रा 🎉🎉🎉🎉🎉❤❤❤❤❤
subscribe gari mera pani desh bhakta geet herdinuna
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
❤