Aashu thiyo by Bishnu Adhikari | Official Video HD | आँसु थियो
Vložit
- čas přidán 4. 08. 2024
- Song - " Aashu thiyo"
Lyrics - Krishnahari Baral
Music - NB Janakpuri
Vocal/Arrange - Bishnu Adhikari
Studio - Opal Recording Studio
Video - Yogendra Upadhyay Niraula
#aasuthiyo #aashuthiyo #आँसुथियो #nepalisongs #bishnuadhikari #krishnaharibaral #lyricalsongs #nbjanakpuri - Hudba
आहा! कती हो कती मिठो। जिवनबोध कती मज्जाले गरायो। भेटिने छुटनकै लागी, जुनले औँसी डाकेझैं, मिलनले आफ्नो कोखेलामा बिछोड हुर्काएको बोध मिठोगरी उठाउनुभो। आहा!
धन्यवाद !!
तपाइले यो शताब्दीलाई दिएको आधुनिक र सास्तृय बिधाको योग्दान यो पुस्ताले चिन्न नसकेको देखिन्छ।तर इतिहासले एस्को गहन मूल्याकंन गरोस र सङ्गितको मर्म(सास्तृयता) जिबित रहोस।
तपाईले सहि भन्नु भयो ! आज भोलि त खालि ट्यापे र र्याप मात्र जहि तही सुनिन्छ !
धन्यवाद !!
❤❤❤
Thank you !!
चिन्ता गर्ने भए......भावपूर्ण....प्रितीमय.स्विकारोक्ती.सन्देसमुलक❤❤🎉🎉
❤ MeeeTho Wow 🙏🙏🙏
Really miss 🇳🇵, the beautiful people and amounts. Good music indeed.
Awesome ! Congratulations to the entire team !
धन्यवाद !!
सर उत्तम उत्तम । love it.
धन्यवाद !!
जय होस
जय होस्
Wow❤
Thank you !!
"तिमी थियाै र त गयाै, चिन्ता किन लिनु मैले"😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Thank you !!
Nice and congratulations 🎉
Thank you !!
धन्यवाद !!
Im ur big fan sir ❤
Thank you !!