SAKAS || सकस || Episode 15 || Nepali Social Serial || Raju,Tara, Binod, Kamala, Anita | 24 Feb 2024

Sdílet
Vložit
  • čas přidán 23. 02. 2024
  • Master TV Presents:-
    SAKAS || सकस || Episode 15 || Nepali Social Serial || Raju,Tara, Binod, Kamala, Anita | 24 Feb 2024
    Cast
    Laxminath Timilsina
    Tara K.C
    Kamala Regmi
    Raju Poudel
    Binod Shrestha
    Anita Basnet
    Pramila Khanal
    Sandesh Lamichhane
    Mukesh Hamal
    Amrita Shrestha
    K.P. Regmi
    Ashok Siwakoti
    Sabina Acharya
    Guest Artist
    Bimal Adhikari
    Spot
    Laxman Chaulagain
    Meke Up
    Gitanjali
    Lights
    Shiva Neupane
    Management
    Ujjwol Khadka
    Raju Karki
    Ass. Director
    Sandesh Lamichhane
    Cinematographer
    Rahul Rai
    Ghanashyam Pokharel
    Writer/ Director
    Raju Poudel
    #SAKAS #SAKASEPISODE15
    © Master TV, 2023
    --------------------------------------------
    Social Link:-
    CZcams:- tinyurl.com/ybp5lm25
    G+:- tinyurl.com/y9sc4yy4
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.
  • Zábava

Komentáře • 1,9K

  • @Rajanpaudel97
    @Rajanpaudel97 Před 4 měsíci +125

    आफ्नो आमालाई सधै खुसी राख्न पाम भन्ने जति यता हाजिर हुनुहोला🙏🙏🙏🙏🙏

    • @noobplayer5859
      @noobplayer5859 Před 4 měsíci

      Arunita India idols

    • @roshanshrestha2352
      @roshanshrestha2352 Před 4 měsíci

      Raju mastar .bro Hal ma portugal Dekhi niymit herdai xu samasamaeik katha reality x kathama ab jetho daile sabai lai malayr saili lai pani galti mahasus vawos Ra salo keta ko bihe garer buhari le naramro bebahar garos Ani aafule kasto garxu Ghar ma vaner maita bat farkeker aama daju Ra budo lai sary vanne khalko katha hos

  • @Rajanpaudel97
    @Rajanpaudel97 Před 4 měsíci +70

    यश सिरियलको मुख्य भुमिकामा रहनु हुने आमालाइ सबै छोराले सम्मान गर्नु पर्छ भन्ने एक हौँ ।

  • @nareshbasnet700
    @nareshbasnet700 Před 4 měsíci +22

    सारै राम्रो मार्मिक छ कति खेर आँसु खसेछ पत्तै भएना आउदो हप्ता एक जना बुहारी अलि सबैलाई माया गर्ने खाल्को होस सम्पूर्ण टिम लाई सफल्ता को हार्दिक शुभकामना छ । धन्यवाद

  • @thaneswarkhatiwara5091
    @thaneswarkhatiwara5091 Před 4 měsíci +3

    दैनन्दिन समाजमा घटि रहेका घटनाहरूलाई यस सिरियल नाटकका रुपमा उपस्थापन गरि दिनेहरूलाई सम्पूर्ण टिम लगायत कथाकारलाई पनि मन भित्रै देखि धेरै धेरै धन्यवाद छ।

  • @ANS-12399
    @ANS-12399 Před 4 měsíci +340

    *भाग 1 देखि 15 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤*

  • @sharanthakuri3573
    @sharanthakuri3573 Před 4 měsíci +7

    कथाले समसामयिक घटनाको यथार्थ चित्रण गर्दैछ यस्लाइ यत्तिकै अन्त्य गर्न हुदैन। अब यो लथालिङ्ग भएर बिगृएको अबस्था बाट सफल अनि मिलेको घर परिवार को कथा बनोस जस्ले यो अबस्थामा रहेको परिवार ले राम्रो शिक्षा पाउन र तेस्ता परिवार लाई यो "सकस" प्रेरणा बनोस् मास्टर साप को जय होस। सबै कलाकार हरुलाइ यथार्थ अभिनय को लागी धन्यवाद।

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n Před 4 měsíci +6

    मनै छोयो ❤❤ सर्कस एपिसोड हेरेर त वास्तविक समाज मा घटेका घटनाहरु लाई समेटेर बनाइएको कथा वस्तु सोल सर्कस सारै मन पर्छ ❤❤❤

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y Před 4 měsíci +4

    यो सियल कति राम्रो छनीत हजुर सबैलाई धन्यवाद व्यक्त जनालाई

  • @user-do8tx3tk3c
    @user-do8tx3tk3c Před 4 měsíci +171

    पटक पटक आसु झर्यो यो सिरियल हैन रियल हो अभिनय जस्तोनै लाग्दैन आफ्नैघरको घर झगडा जस्तो लाग्नि यस्तो मनछुने सिरियल अहिले सम्म हेरेको थिन आमाको अभिनय त झनै गजब यो टिमलाइ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @UPAKAR_SHAHI_THAKURI_111
    @UPAKAR_SHAHI_THAKURI_111 Před 4 měsíci +10

    सकस सिरियल भाग 1 देखि 15 सम्म नछुटाई हेर्ने जत्ति सबै यता हाजिर हुम त सबै जना❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kalpanasapkota9
    @kalpanasapkota9 Před 4 měsíci +33

    श्री स्वस्थानी माताले हामी सबैको कल्याण गरून्🙏🙏🙏❤❤

  • @prakashsaru1906
    @prakashsaru1906 Před 3 měsíci +3

    येति राम्रो टेलि सिरियल मैले राम्रो संग हेरेकै रहेनछु |
    सकस मा आमा को रोल मा अभिनय गर्ने नायिका को अभिनय क्षमता मलाई त अतिनै उतकृष्ट लाग्यो

  • @amarlama335
    @amarlama335 Před 4 měsíci +158

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @Rajanpaudel97
    @Rajanpaudel97 Před 4 měsíci +110

    श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏

  • @namitarawal4818
    @namitarawal4818 Před 4 měsíci +18

    धेरै मन छुने आँसु झर्या राम्रो कथा छ
    याे कथा कहिले नराेकियाेस्
    अब साईलीकाे भाइ ले दिदी भिनाजु मिलाउदै जानू पर्छ सबै जनाकाे भुमिका धेरै राम्रो छ सफलताको धेरै धेरै शुभकामना सकस परिवार लाई

  • @user-fc2vi8gb4f
    @user-fc2vi8gb4f Před 4 měsíci +4

    सकस भित्र प्रत्येक घर घरको बास्तबिकता यथार्थ चित्रण निकै गहिराइमा डुबिरहेको छ । मन मुटु छोयो । अझ प्रगती हिदै जाओस अग्रिम शुभकामना ।

  • @aniljaishi
    @aniljaishi Před 4 měsíci +36

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल शकर सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस❤❤

  • @sanuthakuri8971
    @sanuthakuri8971 Před 4 měsíci +52

    साइलिको पत्र ले सारै भावुक बनायो साइली र चन्द्रे छुट्नु हुदैन 🎉❤❤❤❤

  • @krishnashrestha9241
    @krishnashrestha9241 Před 4 měsíci +5

    अागामि भागमा तपाइहरुकाे परीवारकाे मिलन भएकाे हेर्ने मन छ❤❤🎉🎉

  • @MEROPYARONEPAL7
    @MEROPYARONEPAL7 Před 3 měsíci +21

    नमस्कार यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस !❤

  • @aanishasunar1718
    @aanishasunar1718 Před 4 měsíci +28

    मन छुनि सिरेल सकस अब चन्दे कतार गएर साईलि काे मन जितेकाे हेर्ना मन छ 💚💚👌👌👌🙏🙏🙏🙏

  • @Rajanpaudel97
    @Rajanpaudel97 Před 4 měsíci +61

    यो सिरियल मा बल्छी लाई पनि ल्याउन पर्छ भन्ने एक हौँ ।

    • @Ramchandra-do2iu
      @Ramchandra-do2iu Před 4 měsíci +1

      पर्दन त्यो मुला लाइ

    • @sundarkarki4005
      @sundarkarki4005 Před 4 měsíci

      बल्छी लाई हेर्न मन लाए हल्का रमाइलो हेर्नू न।यहाँ नया टिम दमदार प्रस्तुति देखिएको छ।

  • @menakapoudel3278
    @menakapoudel3278 Před 4 měsíci +5

    सकस सिरियल उत्कृष्ट लाग्छ मलाई त सबै को अभिनय दामी छ👍️👍️👌👌♥️♥️

  • @santoshtamang127
    @santoshtamang127 Před 4 měsíci +6

    आहा कति राम्रो सिरियल
    यस सिरियल बास्तबमै मानव जिबनमा आधारित सिरियल सारै मन छुने र भाबुक बनाउने यस शृङ्खला धेरै मन पर्छ ।एस्तै सिरियलको लागि आभरि छु ।सम्पूर्ण टिम्लाइ सफलता को कामना ।गुड राजु दाई।

  • @sagargautam8193
    @sagargautam8193 Před 4 měsíci +88

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सकस सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @Rajanpaudel97
    @Rajanpaudel97 Před 4 měsíci +22

    भग १ देखि आज सम्म माया गर्दिनु हुने एक हुनुहोला🙏🙏🙏🙏

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Před 4 měsíci +5

    खतरा छ हो यो सिरियल नम्बर 1 मा पर्छ बधाई छ सबैलाई आमा लाई कति टेन्सन बा❤❤❤❤❤❤

  • @lamaearth8452
    @lamaearth8452 Před 3 měsíci +1

    जिवनमा कोहि कसैले साथ हौसला नदिएपछि हुने यस्तै हो।कहानी वास्तविकता झल्काउने छ।

  • @Dharma388
    @Dharma388 Před 4 měsíci +12

    मलाई त सकस अतिनै मन पर्छ ।यो सिरियल त हप्तामा सातै दिन आए हुने भन्ने म मात्र हुँ कि अरु पनि हुनुहुन्छ ❤❤

  • @SimrikaGhimire-vh2vo
    @SimrikaGhimire-vh2vo Před 4 měsíci +5

    यो साच्चिकै सिरियल होइन योत रियल हो आँसु नै आयो 😢😢😢😭😭😭

  • @user-vm2yu2db1g
    @user-vm2yu2db1g Před 2 měsíci

    नमस्कार म बुटवल देखी मलाई मेरी बास्सै सिरियल देखि नै राजु मास्टर को रोल असाध्यै मनपर्छ राजु मास्टर भयको सिरियल सबै हेर्ने गर्छु सकस सिरियल त झन लास्टै मन पर्छ सारै राम्रो छ ❤❤❤❤

  • @lilaramoli4845
    @lilaramoli4845 Před 3 měsíci +1

    धेरै राम्रो छ सकस दाइ भाइ भनेको दाइ भाइ नै हो मायाँ राजुले बिष खाँदा,आमा रुँदा मेरो आँखा मा कति खेर 😢आँसु झरिसकेछ थाई भइन

  • @niranjanadhikari9105
    @niranjanadhikari9105 Před 3 měsíci +1

    उत्कृष्ट अभिनय... सामाजिक अनि समाजभित्र घटिरहेका यथार्थ घटनामा आधारित जस्तै लाग्ने❤

  • @radhaacharya3235
    @radhaacharya3235 Před 4 měsíci +1

    अब बिदेश गएर कमाउने र अब को भाग राम्रो होस।।

  • @sapugurung2699
    @sapugurung2699 Před 3 měsíci

    कस्तो मार्मिक सिरियल हाम्रो समजमा अझै पनि छ यो चलान आशु झारेको पातै पाएन

  • @NabinBastakoti-rs9id
    @NabinBastakoti-rs9id Před 3 měsíci

    धेरै राम्रो छ एक जना बुहारी सबैलाई मिलाउनी माया गर्नी खाले भए अज राम्रो हुनि थियो

  • @user-sk7tb3ke5q
    @user-sk7tb3ke5q Před 4 měsíci +1

    आहा कति मन छुने सिरिएल सारै मन मुटु छोयो जति हे पनि हेरौ हेरौ लागि रहन्छ धेरै परिवार मा आज पनि यस्तै घटना हरु घर परिवार मा धेरै देखिन्छ धेरै मन पर्यो 👌👌👌

  • @himapaudel6773
    @himapaudel6773 Před 4 měsíci

    साइली र चन्द्रेकाे मिलन हुनुपर्छ रसाइली कि अामालाई कार्वाही हुनुपर्छ। कानकी छोरीको घरबार बिगार्न खोज्ने

  • @indirabogati2992
    @indirabogati2992 Před 4 měsíci

    अबको भागमा 3 भाईकै बुढी तह लगाएको हेर्न मन् छ अनि चन्द्रे ले केहि गरेर देखाउनु पर्छ ❤❤

  • @yamanmalla66
    @yamanmalla66 Před 4 měsíci

    सकस् ले बल्छी ध्रुबे को हल्का रमाइलो लाई फ्लप खुवाइ दिएको छ बधाई छ राजु मास्टर लाई

  • @phapendarbhandari
    @phapendarbhandari Před 4 měsíci +1

    अहिलेसम्म नछुटाई हेर्नेहरु कोको कति छौ आउनुस साथी बनौ हस् 🙋‍♂️🇳🇵

  • @raichandrakala5505
    @raichandrakala5505 Před 4 měsíci

    टेलि सिरियल सकस एक दमै राम्रो छ, म के सल्लासुझाव दिन चाहन्छु भने अरु त सबै ठिकै छ तर चन्द्रे र साइली अहिले छुट्टिए पनि पछि चाहि सगै हुनु पर्छ है। सम्पूर्ण टिमलाई शुभकामना।

  • @KumariMagar-jj5eq
    @KumariMagar-jj5eq Před 4 měsíci

    तपाईं दुवै जना 🏡 ःघर बार होस र मिलेको देख्न पोओसभननेछ,,🙏🙏🙏

  • @aadarshaadhikari5332
    @aadarshaadhikari5332 Před 4 měsíci

    कुनै पनि गलत कदम उठाउनु भन्दा पहिले आफुले जन्म दिने बाउ आमा सम्झिनु पर्छ।एक बार को जीवन फेरि फेरि पाईदैन।दुख तनावग्रस्त जस्तै भएतापनी बाच्ने आट साहस लिदै अघि बढ्नु पर्छ।अझै अझै प्रगतिको शुभकामना सकस टिम।

  • @user-mt8mi6no5v
    @user-mt8mi6no5v Před 4 měsíci +1

    कान्छिको रोलले मेरो चै वास्तविक जिबनमा मेल खानु पुगिराछ ❤❤❤❤❤

  • @mayashrestha5002
    @mayashrestha5002 Před 4 měsíci +6

    अतिनै अतिनै मन छुने टेलिचलचित्र सकस सारैनै मन पर्यो हामीलाई हश... 🙏🏻🙏🏻🙏🏻♥️♥️♥️😭😭😭👌👌

  • @neupanehem2
    @neupanehem2 Před 4 měsíci

    काल्पनिक भन्दा पनि वास्तविक जीवन सङ्ग मेल खाने साह्रै मर्मस्पर्शी कथा बस्तु

  • @user-kl5dw7fb9c
    @user-kl5dw7fb9c Před 4 měsíci +2

    यो सिरियलत धेरै नैं मारमिक र मन छुने छआखा बाट आसुनै आउछ❤❤❤❤

  • @gitabaral3531
    @gitabaral3531 Před 4 měsíci

    धेरै राम्रो छ सबै परिवार मिलेर बस्न राम्रो हुन्थ्यो कान्छी चाहिँ कति छुचि हो

  • @laxmipurbeli8866
    @laxmipurbeli8866 Před 3 měsíci

    मुटु नै छ्या छ्या बनायो याे भागले अति राम्रो छ सकस आगामी भाग पनि यस्तै सत्य घटना जस्तै हेर्न पाइयोस् सुभकामना सवै कलाकार लाइ

  • @ramsaud9479
    @ramsaud9479 Před 4 měsíci +1

    भाग 1देखी 15सम नछूटाई हेरेकी छू धेरै राम्रो लाग्यो माईला को घरपार मिल्नु पर्छ ❤❤❤😂😂🎉🎉❤❤

  • @kritilimbu4275
    @kritilimbu4275 Před 4 měsíci

    अत्यन्तै राम्रो छ अब एक चोटि मैला चन्द्रे बिदेस गयेर कमायेर आयेर देखौनु पर्छ

  • @bimalagaire7385
    @bimalagaire7385 Před 4 měsíci

    धेरै मन पर्छ सकस ❤❤ चन्द्र र साइलि छुट्न हुदैन

  • @bishal4291
    @bishal4291 Před 4 měsíci +2

    तीन भाइलाई छुट्टै बनाइदिनुस् सब ठिक हुन्छ।

  • @Ashika_Rai
    @Ashika_Rai Před 4 měsíci

    साइली र चन्द्रे मिलेको हेर्ने मन छ

  • @pawandev3484
    @pawandev3484 Před 4 měsíci

    कस्सम भन्या साइलिको चिठी ले मेरो साह्रै मन रोयो

  • @amritmanshrestha5067
    @amritmanshrestha5067 Před 4 měsíci

    सबै कलाकार हरुलाइ उच्च सम्मान सिरियल धेरै राम्रो

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n Před 4 měsíci

    साच्चै नै भन्ने हो भने सर्कस एपिसोड मैलाई एक दमै सारै राम्रो लाग्छ मलाई त धरै राम्रो लाग्छ Sompurna टिम्स हरू लाई धरै धरै सुभकामना छ ❤❤❤❤

  • @sanjitatamang3814
    @sanjitatamang3814 Před 4 měsíci

    कलाकारहरु एकसे एक राम्रा छन् 11:11 रिसालु कलाकार हामीलाई मन पर्दैन तर रिसाउदै याक्क्टिङ गर्न कम्ता गाह्रो हुन्छ सकस टेलिफिल्मलाई मनैदेखी सफलताको कामना🎉🎉🎉

  • @roshnirai6444
    @roshnirai6444 Před 3 měsíci

    मार्मिक कथा बस्तु कठै आमाको पिर आँशु आयो 😢😢

  • @Tasighaleghale
    @Tasighaleghale Před 4 měsíci +1

    हजुरकाे याे सिरियल सकस र जुठे सिरियल साह्रै मन पर्छ म चै दुबैदेखि हजुरकाे सकस सिरियल ल जुुठे सँधैँ हेर्छु धन्यवाद🙏🙏🙏🙏

  • @Ophlbkgfjph
    @Ophlbkgfjph Před 4 měsíci

    पैसा चै खुसुक्क दिनु भन्दा सबै परिवारलाई राखेर दिनु पर्थ्यो नि!!!

  • @bikashkarkiofficial9049
    @bikashkarkiofficial9049 Před 4 měsíci

    पारिवारिक जीवन संग मेल खाँदा थाहै पाईन छु कति खेर आँसू झरेर खसेको पत्तै पाइन् 😥😥😥😭

  • @user-ln5mx2cp2d
    @user-ln5mx2cp2d Před 4 měsíci +2

    Wow बबाल छ है सकस हरेक दुख बिर्सिन्छु म त यो सकस सिरियल हेरेर ❤❤😢😢😢

  • @bhimk.c.634
    @bhimk.c.634 Před 4 měsíci

    त्यो पैसाले कुनै बिजनेस गरेर सकस अलिकति कम गर कुलबन्धु , हेराे अलिकति पिडा कम हाेस हेर्ने लाई पनि सारै सकस नगराउ है शुभकामना ❤❤

  • @ramitabk1718
    @ramitabk1718 Před 4 měsíci

    यो सिरियल अति राम्रो छ हाम्रो गाउँ समाजमा घट्ने घटनाहरू मा आदरित सिरियल धेरै राम्रो छ र सारै मन छुने छ दाजुभाई कति मिलेर बनेका छन् तर जेठानि देउरानि सधैं झगडा गर्छन् अब माइली बुहारी पनि घर आउनु पर्छ 💕💕🙏🙏यो सिरियल को टिमलाई धेरै धेरै धन्यवाद छ 🇳🇵🇳🇵

  • @ritakarki-zt1is
    @ritakarki-zt1is Před 4 měsíci +1

    राजु र मास्टर छुटे पछि पो राम्रो भय छ. धेरै राम्रो सिरेल बनाउनु भयो राजु मास्टर ले 🎉

    • @ritakarki-zt1is
      @ritakarki-zt1is Před 4 měsíci +1

      बल्छी र राजु छुटे पछि भनेको हो खास मा.

  • @anupakoirala17
    @anupakoirala17 Před 4 měsíci +1

    अाजकाे भाग हेरेर अाशु अाएकाे थाहा नै भएन असाध्यै मन छुने सिरियल 😭😭

  • @tenagrg7323
    @tenagrg7323 Před 4 měsíci

    यो रिरिल जस्तौ भाको छ मेरो जिन्दगी पनि😢😢😢😢

  • @SushilaKalikote-no6hh
    @SushilaKalikote-no6hh Před 4 měsíci +46

    हेर्दा हेर्दै आँसु झरेको थाहै भयन सारै मन छुनी काथा बोकेको यो सिरियल सधै हेर्न पाइयोस

  • @buddhapariyar7499
    @buddhapariyar7499 Před 4 měsíci

    😢😢😢😢 धेरै राम्रो छ अझै हाम्रो आशु झर्ने दिन आउनु पर्दछ शुभकामना

  • @user-kj2yl5it1d
    @user-kj2yl5it1d Před 4 měsíci

    आजको सकस सिरियललै सारै मन छाेयाे चन्द्र लै बिस खायकाे देखेर मेराे त आसु नै आयाे चन्द्र बिदेस गएर पैसा कमाएकाे देख्ने मन छ।❤❤❤❤❤❤

  • @tekbahadurmagar8078
    @tekbahadurmagar8078 Před 4 měsíci

    अबको कथा जसरी भयपनी बिदेश गयर राम्रो कमाइ गरी आमा बाबा लाइ सुखी गराउने।र सासू आमालाइ / कान्छी बुहारीलाइ लाचार भै खुट्टा धोग्न आउने बाध्ध्य बनाउने।दाजु भाइ राम्रो सङ मिलेर बसेको होस।

  • @user-ld7ms3cz1g
    @user-ld7ms3cz1g Před 3 měsíci

    राजु मास्टर साईला याे सिरियल हेर्दा हेर्दा आँसु नै सकिने भाे😭

  • @user-zt5wn8qv4n
    @user-zt5wn8qv4n Před 4 měsíci

    बल्छी लाई पनि यो सिरियलमा ल्याउनु पर्यो झनै राम्रो हुन्थ्यो होला ।

  • @jivanpaudel6299
    @jivanpaudel6299 Před 4 měsíci

    सबै राम्रो छ त्यो भन्दा उत्कृष्ट चन्द्रे र आमाको रोल ले खुब न्याय पायको छ ❤❤❤❤❤❤❤❤

  • @ItsMeAce07
    @ItsMeAce07 Před 4 měsíci

    सबै कुरा राम्रो छ सकस को तर पछिल्लो भाग मा आएको बिसेस कुराहरु छुट्टिएको छ जस्तै त्यो गाउमा घुम्न आएको दाइको साथि को यस भाग मा देख्न पाइएन . सबै कुरा कथा संग समाबेस गरेर अगाडि बड्नु होला 😊❤

  • @mynepal2230
    @mynepal2230 Před 4 měsíci

    राजु मास्टरले कफि पिउँदै बनाएकाे सिरियल उत्कृष्ट र अाजकाे नेपाली समाजिक परिभेससँग ठ्याक्कै मिलेकाे छ। सिरियललाई सफलताको शुभकामना छ!

  • @hamroGamingYT2003
    @hamroGamingYT2003 Před 3 měsíci +1

    13:33 राजु मास्टरको रिस त लास्टै कडा लाग्यो त😂

  • @rayanbohara1728
    @rayanbohara1728 Před 4 měsíci

    चन्द्रेको भुमिका अतिनै राम्रो छ।

  • @shaktichhinal1071
    @shaktichhinal1071 Před 4 měsíci

    अामालाई कति पिर अनि ठूलो दाइ काे याक्टिङ कति राम्रो अाहा अरु त थिक थिकै

  • @user-by6ou2tt6x
    @user-by6ou2tt6x Před 4 měsíci

    कुनै नेपाली सिरियल हेर्दिन तर सकस राम्रो छ नछुटाई हेर्छु। धन्यवाद सम्पूर्ण टिमलाई

  • @anjusunsr7263
    @anjusunsr7263 Před 4 měsíci

    म पनि हाल कतार देखि हेर्दै छु आगामी भाग हरु मा पनि चन्द्रे दाई बिदेस जान हुँदैन अबको पालो साशु आमाको रुने दि
    सबै भन्दा महत्वपूर्ण योगदान दिने खाल्को
    कथा बस्तु प्रस्तुत ति भयको छ
    मेरो जिन्दगी मा पनि मेल खाको
    कथा बस्तु हो

  • @gangasubedi5612
    @gangasubedi5612 Před 4 měsíci +6

    मत छिमेकी देश चाईना देखि हेरि रहेकोछु साथिहरु आरामै हुनुहुन्छ होला हस त है हजुर ❤❤❤❤ सकस राम्रो छ है हजुर ❤❤❤❤❤❤❤❤

  • @delmadaldal8523
    @delmadaldal8523 Před 4 měsíci

    सबै ठिक छ है सम्पुर्णा सकस स परिवार लाई सम्झना साथै मुरि मुरि शुभकामना यश सिरियल ले शिखर चुमेर जाअोस् हामी सबै नेपाली दर्सक को मन जितेर शिखर झै अग्लो कामना सागर झै गहिरो भावाना धेरै अगाडि बडेर जाअोस् सकस सिरियाल योहिछा म बिदेशि भुमि बाट हजुर हरुलाई शुभकामना ❤️🌹🇳🇵🌹❤️🌹🇳🇵❤️❤️👍️👍️👌👌👌👌🙏🙏🙏

  • @rameshmagar615
    @rameshmagar615 Před 3 měsíci

    अब चन्द्रेले धनी बुहारी भित्र्याएर साहिलीलाई चकित पर्नू पर्छ

  • @partimagiri-yg2kv
    @partimagiri-yg2kv Před 3 měsíci

    आज मैले यो सिर्येल एक देखि पन्द्र सम्म हेरे एक्दमै राम्रो लग्यो

  • @user-jq9kx3zr1h
    @user-jq9kx3zr1h Před 4 měsíci +2

    विशेष सन्दर्भमा सान्दर्भिक सिरियल 🎉🎉

  • @user-ds9ju5ix9f
    @user-ds9ju5ix9f Před 4 měsíci

    चन्द्रेकी बुडी फर्केर चन्द्रेसँगै बसेको हेर्ने मन छ

  • @ManojKumar-cm6cv
    @ManojKumar-cm6cv Před 4 měsíci

    मलाई लाग्छ चन्द्रे एक पटक खाडी मुलुक गएको हेर्न मन च,र खाडी मा भएका दर्द्नाक कथा बस्तु लाई उजागार गरुन् ❤

  • @budhathokikumar7839
    @budhathokikumar7839 Před 4 měsíci

    कहिल्यै पुरानो नहुने भनेकै यहि बाउ आमाको माया त रैछ यार 😢 जिन्दगिमा पहिलो चोटि सार्है रोइयो 😢😢

  • @khadkanepali8606
    @khadkanepali8606 Před 4 měsíci

    सकस टेलि सिरियल कुनै चलचित्र भन्दा कम छैन,,,,समाजमा घर घरमा हुने गरेका र भइरहेका खैलाबैलाका घटना हरु र नहुनका लागि चेतनामूलक सन्देश पनि दिएको छ,,,सम्पुर्ण टिमलाई शुभकामना छ

  • @user-zo2cc8ln7g
    @user-zo2cc8ln7g Před 4 měsíci

    यो सिरियल हेर्न जति आमा बुवा को लामो आयो होस ❤ सबै लाइ भगवान् ले रक्षा गरून् ओम❤

  • @premlama1165
    @premlama1165 Před 4 měsíci

    मलाइ मन पर्ने टेलिसिरियल जुठे र सकस अब मलाइ लाग्छ साइलि ले चन्द्रेलाइ सहि बाटोमा ल्याउन खोजेको हो कथा राम्रो छ। बिस्तारै गर परिवार चै हासि खुसि भएको कथा अबस्य जरुरि छ कथा हो बिस्तारै राम्रो हुन पर्यो यो परिवार🙏🙏🙏🙏🙏🙏

  • @mitabhujel577
    @mitabhujel577 Před 4 měsíci

    सकस यकदमै धेरै राम्रो छ पारिबारिक बनेको छ अझै रा्म्रो हेर्ने प्रतीक्षा छौ शुभ काँमना हजुर हरू को टिम लाई 💐💐💐💐💐💐💐💐

  • @omgurung513
    @omgurung513 Před 4 měsíci +1

    malai Nepali teliserial haruma sabai vanda man pareko man xoyeko vaneko nai yehi ho 🙏🙏🙏

  • @AsmitaGutam-yx2ul
    @AsmitaGutam-yx2ul Před 4 měsíci

    सबै मिलेर बसेकाे र आमाले सुख पाएकाे हेर्न मन छ सबैलाई सफलताको अग्रिम शुभकामना ल ❤❤❤❤❤❤

  • @rajoli8482
    @rajoli8482 Před 4 měsíci

    अब को कथा साच्चिकै तपाईंले जीवन सुधार को लागि आयको देख्न चाहान्छौ
    हुन त यति गर्दा अर्को कथा मा कमि हुने हो कि,,भन्ने कुरा पनि उठ्न सक्छ,,
    नत्र अब तपाईं बिदेश गयर मेहनत गरि पैसा कै आड्मा चल्ने ती सासू रुपि आमा अनि त्यो अरुको श्रीमती माथी आँखा गाड्ने भुस्तिङ्रे लाई पैसा कमायर मुख भरी जवाफ दिइ आफ्नो साइलि सङै सङै परिवार सबै खुसी सङ बसेको हेर्न मन छ,,
    सायद अहिले सम्म 1-15 सम्म को कुनै पनि भिडियो ले आँखा नरसायको दिन छैन होला,,
    सम्पुर्ण सकस टिम लाई हार्दिक बधाई,,
    विशेष त आमाको भुमिका निर्बाह गर्नु हुने पात्र लाई 🙏🙏❤️❤️❤️

  • @L_Bvlogs12345
    @L_Bvlogs12345 Před 3 měsíci

    साचिने मन छुयो मेरो रियल गाउँ घर मा घटे को घटनालाइ समेटियर बनेको छ ❤❤

  • @surajvlogging931
    @surajvlogging931 Před 4 měsíci

    अझै निरन्तर दिनु पर्यो।।।।यही कथालाई अझै अगाडि बढाउँदै लैजानु मास्टर ज्यू