राधिका राउतको 𝐒𝐀𝐔𝐓𝐀 "सौता" | Ep -148 | New Nepali Serial | Radhika Raut | February 25, 2024
Vložit
- čas přidán 24. 02. 2024
- New Nepali Serial
𝐒𝐀𝐔𝐓𝐀 "सौता"
--------------- --------------- ------- --------------
𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬
Radhika Raut
Rohit Karki
Suman Pandey
Gyan Br. Karki
Maiya Karki
Gita Khadka
Buddhi Shrestha
Roshani Raut
Shrada Katel
Ramkrishna Guru
Bishwaraj Shrestha
Laxman KC
Mohan Lamichhane
Rajkumari Rokka
Mister Pralaya Raut
Sabitri Lamichhane
Reshma Puri
Nikisha Durwakoti
Ranjita Tamang
Raj sunuwar
Indira Adhikari
Reshma Shrestha
Narayan Shrestha
Dolma Sherpa
Mina BC
Tej Giri
Krishna Shrestha
MB Kumar
Laxmi Thapa
Kitchen
ROSHAN RAUT
Me-up
SHRADA KADEL
Management
MOHAN LAMICHHANE
BISHWARAJ SHRESTHA
Camera :
ALEX Pudasaini
Edit :
ANJALI THAPA
Online Supporter
BISHAL RAI (𝑴𝒇𝒖 )
Writer :
ROSHANI RAUT
Director/Producer :
RADHIKA RAUT
𝐀𝐮𝐝𝐢𝐨 𝐂𝐫𝐞𝐝𝐢𝐭𝐬:-
Singer :- Samikshya Adhikari
Lyric/ Music :- Bhim BC
Arrange /Mixing/mastering :- Pushkar Sunuwar
Studio :- Melody Nepal
© & ℗ 𝐑𝐃 𝐓𝐕 𝟐𝟎𝟐𝟐
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** ******* ************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#RDTV #SAUTA #sauta - Zábava
राधिका राउत & लक्ष्मी दीदी खुशी भयको लक्ष्मि दीदी को जीत भयको हेर्न चाहने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त यता हजूर ❤😊😊😊😊😊
Good luck 👍👍👍👍👍👍👍 didi
ma pani ho 🙏
❤❤❤❤❤❤❤❤❤
@sanurai🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉1176
Thanku raidik sis jasto pristhi aa pani samanaa gardi agi subakana chha hjr
हेलो दिदी नमस्ते म चाहिँ दुबैबाट जस्तै बिजी भए पनि हजुरको शिरल हेर्ने गर्छु म। मलाई हजुरको सिरल एकदम मनपर्छ। ❤❤❤❤
धेरै राम्रो छ राधिका राउतको सौता सिरियल🎉🎉🎉🎉❤❤❤❤ मलाई एकदमै मनपर्छ❤🎉
लछिमी बैनिले हासेर खुसी भयर हिनेको हेर्नी मन छ❤
राधिका सिसलाई यो अबस्थामा देख्दा अत्यन्तै खुसी लागेको छ
दि हजुर मन कमजोर नगर्नु पर्खाइको दिन मा बस्नु
राधिका दिदी ले सुख पाएको हेर्नू पाम ❤❤❤❤❤❤आगामी दिन हरु को लागि धेरै धेरै शुभकामना 😘😘😘 धेरै राम्रो छ सिरियल 🤗🤗😍🙏
सफलताको धेरै धेरै शुभकामना हजुरलाई 🎉🎉🎉❤❤❤❤
धेरै राम्रो छ दिदि सिरियल ❤️❣️
राधिका दिदी सत्यको अबस्य जित हुन्छ तपाई हामीले धैर्य गर्नु पर्छ जितको अग्रिम शुभकामना ....❤❤❤❤❤
सफलताको शुभकामना दिदी हजुरलाई❤
सफलताको शुभकामना बैनि हजुर लाई ❤️❤️❤️❤️
❤❤❤❤
लक्ष्मी दिदी हजुर्को सिरियल हेर्नको लागि सदै डाटा तान्नी गर्छु दिदी हजुर्को धेरै उन्न्ती र प्रगती होस भन्न चाहान्छु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हार नखानु दिदि सत्यको जित अबस्य हुन्छ
डिप्रेशन नजानु हिक्मत को साथ अघि बढ्नु होला राधिका जि सौता सिरियाल सफल बन्दै जाओस
आह सारै मार्मिक रूपमा रहेको छ यो सिरियल बधाई छ सम्पूर्ण टीम लाई ❤❤❤❤❤❤❤❤❤❤
Be strong radhika didi 🙏🙏
रादिका दिदी काे रछ्छे काे लागि कामना गर्छु हजुर
आज धेरै खुशी छु राधिका दिजु धन्यवाद हजुर लाई 🙏🙏🙏🙏🙏
अब चाइ रमाइलो होला जस्तो छ सौता हेर्न लाई ❤❤❤शुभकामना छ राधिका दि लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
wow म धेरै खुसि छु सिरियल धेरै राम्रो छ सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना ❤❤❤❤❤❤
सफलताको सुभकामना हजुरलाइ❤
❤❤❤❤❤
❤❤❤❤❤❤
राधिका बैनी लाई कैले दुख नपरोस भगवान ले रक्षागरून यहि शुभकामना छ /साथै आज को भाग सारै राम्रो छ
सफलताको शुभकामना राधिका राउत दिदि 🙏❤️ यसरी नै अगाडि बढ्दै गएको देख्न पाइरहोस 🥹❤️🩹 💐✊🙏
सफलताकाे शुभकामना छ।❤❤
राधिका दिदी खुशिभएको हेर्नुपर्छ योकेटाहरु नराखे पनि हुनिथो होला
Good luck Radika baini be strong 💪❤️❤️
Good luck radikasis😂😂😂😂😂❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤@@IshworiSilwal
सबै ले देख्न चाए को नै हजुर को खुसि हो दिजिउ १भाग देखि १४८ भाग समन नछुटाई देख्न पाउँदा बिच्मा हजुर बिरामी भर न रमाइलो पनि भको थियो तर हजुर यो अबस्थामा देख्न पाउँदा र सिर्यल हेरिन पाउँदा खुसि लागेको छ🙏🙏
यो भाग आज हेर्दा अत्ति खुसि छु।
अाहा अाज काे भाग त झन रिऐल जस्तै लाग्याे मलाईत
धेरै शूभ कामना राधिका जी ❤❤🎉हजुर आफ्नो काम गनूश हामी सबै हजुर को साथमा छौ ❤❤❤❤🎉
धेरै धेरै शुभकामना राधिका ♥️♥️♥️♥️
सानाे मन नगर्नु जीवन सघर्ष हाे दि अनि हजुरकाे सिरियल राम्राे छ बलियाे भएर अघि बड्नुहाेस
राधिका दिदी हजुर सत्य हुनु हुन्छ सत्य काे जित अबसे हुन्छ हजुर काे याे सिरेल सुरु देखि हेर्ने गरेकि छु
Be strong Radhika sis🙏❤🙏🙏
अती मन पर्छ ❤❤❤❤❤
त्यस्तै गरेर यातना दिदै जान छोडेन भने त्यस्लाइ मिडिया सामु सार्वजनिक गर्नुपर्छ बि स्ट्रङ दिजु
सफलता को शुभकामना सिस हजुर लाई राम्रो भएको छ सौता सिरियल ❤❤❤
हैन हाउ मलाई त क्या मज्जा आयो बधाई छ अब चाहिँ लक्मी लगायत बुबा आमा भाइ मिलेर बसेको हेर्न मन छ ।
Watching from Bhutan 🇧🇹. Love ❤️ ur series
सफलताको शुभकामाना❤❤❤❤
राम्रो छ रादिका सिस को तर यो मुना ले सारै अत्ती गर्छर दुख लाग्छ सौता भन्दानी सौतैको बेबार गर्छिन यार सहि हो सिस😭
रुनु हुदैन sis हिमत गरेर अगाडी बढ्नुस 💪💪💪❤️❤️❤️❤️❤️
राम्रो लागो सिरेल ग्रनथालेकोमा ❤रादिकाजु
धेरै खुशी लागे को छ है आज ❤❤❤❤❤❤❤👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼सधै सत्ते को नै जित हुन्छ धेरै धेरै धन्यवाद
आज म धेरै खुशी छु ❤❤❤❤❤
तेस्ता पापी सतुर काे साम्मुन्ने राेएर हैन बैन हासेरै तेस्काे सिर झुकाउनु पर्छ सधै भरी भगवान्को आशिर्वाद मिलाेस् राधिका ❤️❤️❤️❤️🌹🇳🇵
सौता भाग कहिले आउँछ।
@@user-lc7wc7ri2o❤😮😮🎉🎉🎉😢😮😂😮
@@user-lc7wc7ri2o😅
@@user-lc7wc7ri2o😂😂😢😅😢😂😊
So touching serial ❤❤❤
तपाईलाई सन्चो भयो बुनु तेसैमा हामि धेरै खुशी छौ
Nice serial ❤
Be strong Radhika didi 🙏🙏🙏🙏
राधिका ज्यू, यो एपिसोड अति राम्रो छ यस्तै राम्रो गर्दै जानु होला,जय होस्
सारै राम्रो छ सिस हजुरको सौता सिरियल ❤
धेरै रामा्े सिरियल
Good luck radikadidi❤❤❤❤❤❤
हरेस नखानुहै दिदी सिरेलरामरोछ सीता भटराइ दिदिहुदा झन रमाइलो छ
एपिसाेडमा आईपुग्न सफल भएकोमा धेरै धेरै बधाई छ
🎉🎉🎊🎊🎊🎊🎉
ह।मि सधै हजुरको सिरेल हेरने छु तर जित चै सधै हजुर को हुनु परछ है🎉🎉🎉
सफलताको शुभकामना रीधिका जि सत्तेको जित पकै हुन्छ एक दिन 👍👍👍👍
My favourite serial ❤
हो नि प्यारी
कति दुख र अपमानित शब्द सुन्नु हाम्री राधिका मायाले
❤️❤️❤️❤️❤️❤️
आहा कति धेरै खुसि लागेको छ मलाई त अझै दुख पायको हेर्न मन छ
आज चाहिँ साच्चिकै महा एपिसोड नै रहेछ कहिले काहीं त यस्तो पनि हुनु पर्यो नि
Wow beautiful sirel ❤❤❤
अति नै राम्रो सिरियल
धनेबाद छ सबैइ तिमला हजुर हरुको काम को लागि ❤❤❤❤❤❤
अाहा कति राम्रो छ लक्ष्मन सर ले माया गरे को
Be strong 😭 राधिका दीदी 😢my favorite serial 😢🎉🎉🎉❤
मलाई समय न मिलेर यो पाठ छिटो हेर्न पाईन त्योस को लागी सरी 🙏🙏🙏म यो सिरेल को हरेक आइतबार को पर्खाइ मा बसेको हुन्छु ।धन्यबाद कलाकार टिमलाई उच्च सम्मान व्यक्त गर्दुछु 🙏🙏🇳🇵🇳🇵🇳🇵
My favourite serial ❤️❤️❤️❤️❤️🙏🙏
शुभकामना हजुरहरुलाई
Be strong radhika sis❤❤
My favourite ♥️❣️❣️ serial 🙏🙏🙏🙏🙏🙏🌹🙏🙏🙏🌹🌹👌❤️❤️
रादिका राउत ले भनेको कुरा एकदमै सहि हो मलाईत सारै मनपरो मेरो प्यारि साथि मेरो घर कपन हो हजुर
My favorite serial ❤❤
सफलताको सुभकामना हजुरलाई 👍️👍️👍️
अति गरम अति चारा कसैय लाई नगर यस्तो हुन्छ पाप काे परिराम मयलाले मयलाई नगरम खेल 👍️🙏🌺🌺🌺
अाफु माथि अतेचार गरनि मानछेलाइ प्रथान गरनु अबासे इशाेरले तपाईकाे सतरु सगा बदाला लिनु हुनछा दिदी हामिले प्रथाना गरनि हाे माथि बाटा ईशाेरले हेरि रहनु हुनछा हामिले जे बाेले पनि जे गरे पनि तिमिहरु मेरा साछि हाै भनुभकाे छ परमेशाेरले जित अबासे हुनछा ❤❤
My favourite siriyal❤❤
ठिक गर्नुभो राधिकादिदी❤❤❤
❤❤❤ राधिका दिदी नमते❤❤❤❤❤
सफलताको सुभकामना ❤❤❤❤❤❤
साैता सिरेल धेरै राम्रो छ
माहान नारि हो हजुर राधिका सिस बल्ल ठिक परो तिधरुदुइटिलाइ🙏🙏🙏🙏🙏🙏🙏🙏
सफलताकाे धेरै धेरै शुभकामना 🎉🎉🎉🎉
सफल्ताको शुभकामना दिदि हजुरलाई ❤❤❤❤❤❤
धेरै राम्रो छ राधिका राउतको सौता सिरियल सफलताको शुभकामना हजुरलाई मे फेबरेट सिरियल सौता❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🙏🙏🙏👌👌
दिदि हजुर अब पनि चिन्ता लियर डिप्रेसन मा जानु भनेको हजुर को हार हुनुहो हजुर को साथमा हामी छौं हजुर अगाडि बडनुस र हजुरको सीरीयल नछुटाई हेर्ने गरेको छु आफन हरु लाई पनी सौता सीरीयल एकदमै राम्रो छ हेर्नुहोस् भन्ने गरेको छु ❤ सफल ता को सुभकामना 🎉❤ सम्पुर्ण टीम लाई धन्यवाद ❤❤
Be strong radhika sis🙏🙏🙏🙏
👈️राधिका राउत (लक्ष्मी)को सधैं राम्रो होस् अब राधिका राउत (लक्ष्मी)का सम्पूर्ण दुश्मनको नास होस् 👍️
म त असाध्यै खुसी छु म। लक्ष्मीले खुसी पाउनु नै मेरो खुसी जस्तो लाग्यो। लक्ष्मीको खुसी चाहने कोको हुनुहुन्छ यसमा हाजिरी हम त
अहिले चाहिँ सारै मन पर्ने भएको छ सिरियल
राधिका बुनु हरेस नखाई अगाडि बड्नु हस सफलताको शुभकामना छ बुनु ❤️❤️🙏👌👌👌💋💋💋💋💋 पछि लागेर छुरा हाने पनि धक्का उसैलाई लाग्छ बुनु अब रुने दिन त्याे मान्छेहरू अाउछ बुनु सहन गाह्रो हुन्छ तर देख्न पाईन्छ होइन र अगाडि बस्ड नछाेड्नु रिसले माेर्ने माेर्दै गर्छ 🙏🙏👌👌
God blessed you sis be strong 😊🥰
आज मुनाको पर्दाफास भएको छ को को खुसि हुनुहुन्छ यता आएर कमेन्ट गरिदिनुस् है 🙏 ❤॥
बल्ल आजमात्र धेरै
खुसिभए म ❤❤❤❤❤❤❤❤❤लछ्मि दिदि
Be strong radhika sister ❤️❤️
my favorite ❤❤
लक्ष्मी अर्थात् राधिका राउत जुन पनि सिरीयल सबै राम्रो छ अझै राम्रो बनाउँदै जानु होला राधिका राउत सौता पनि राम्रो छ ❤❤❤❤❤❤
dherai ramro acting laxmi ko❤❤
बैनी आतिन हुन्न यक दिन पक्कै सफल भैइन्छ
आहा सारै मन परेयो यो भाग यसरी नै सजाइ पाउनु पर्छ यो पापी नि हरुले😡😡😡😡😡😡अनि Laxami ले कति दु:ख पाको थियो सुख पाउनु पर्छ्♥️💐🌺❣️♥️💞Laxamile❤
यो पापिनी मुना र नन्द ले बल्ल खाए टिओरी देखे ❤ बधाई छ लक्ष्मी दिदी हजुर लाई ❤❤ सत्यको अवश्य नै जित हुन्छ ❤❤❤