विगत सम्झेर भावुक हुँदै मिडियामा आईन् पूजा, पूर्वश्रीमान् छोड्नुको कारण यस्तो ! ViralJodi

Sdílet
Vložit
  • čas přidán 29. 11. 2019
  • विगत सम्झेर भावुक हुँदै मिडियामा आईन् पूजा, पूर्वश्रीमान् छोड्नुको कारण यस्तो ! ViralJodi
    #vairaljodi #yuwamannepal
    NTERVIEW:- Kishor Shrestha
    CAMERA :- Chhabi Shrestha
    EDIT :- Beguna Magar
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
    Regards
    Kishor Shrestha
    Urlabari - 6 Morang

Komentáře • 713

  • @laxmighale4874
    @laxmighale4874 Před 4 lety +348

    कस्तो नरमाइलो लाग्यो
    पिडा केहो भोग्ने लाई थाहा हुन्छ
    😭😭

  • @skeyblue7611
    @skeyblue7611 Před 4 lety +53

    बिचरी बैनी नरौ दुखको आशुँ नझार छोरी मान्छेको कर्मा येस्तै हो हिम्मत हार्नु हुन्न है एक दिन त्यो आँखा बाट खुसिको आशुँ पनी अबश्य बग्ने छ!!

  • @rushtamlimbu9253
    @rushtamlimbu9253 Před 4 lety +196

    अब यी मिडियाहरुले कुन दिन हुन्छ उसको जेठा बुडालाई पनि मिडियामा ल्याउँछ र शुरु गर्छ है भिडन्त।। हेर्दै जाउँ तै!!

    • @rubikamallahotami3475
      @rubikamallahotami3475 Před 4 lety +1

      Haha

    • @khemgurung9274
      @khemgurung9274 Před 4 lety +1

      😅😅😅😅😅😅

    • @binitamagar3337
      @binitamagar3337 Před 4 lety

      Haha sahi

    • @prakashkc5430
      @prakashkc5430 Před 4 lety +1

      100% Sahi Kura garnu vo

    • @cbrchandra4121
      @cbrchandra4121 Před 4 lety +4

      एकदम सही यो मीडिया काम भने छु टेको कोलाई जोडाउने जोडेको कोलाई छुट्याउने काम बाहेक अरू के जान्न्या छ र

  • @bhimpariyar4469
    @bhimpariyar4469 Před 4 lety +10

    कस्तो नरमाईलो लाग्यो चिन्ता नलीनुस
    दुःख के हो भोग्नेहरुले मात्र थाहा हुन्छ

  • @sanjaylama6468
    @sanjaylama6468 Před 4 lety +81

    बुढेसकालको सहारा हो जिबन साथी
    बितेको कुरालाई सम्झेर हैन आउने
    भबिस्यलाई सोचेर अगाडि बढनु होला 🙏

  • @krmuskanofficial9849
    @krmuskanofficial9849 Před 4 lety +143

    पीडा केहो भोग्ने लाई मात्रै थाहाँ हुन्छ कृर्पया कसैले पनि नेगेटिभ कमेन्ट हरु न गरि दिनु होला

  • @khimbahadurbk9615
    @khimbahadurbk9615 Před 4 lety +37

    यो दिदिको जिवनमा भयको पिडा सुन्दा त साच्चै मुटु भक्कानियर आउँछ।।।

  • @yogeshrai9546
    @yogeshrai9546 Před 4 lety +57

    😭😭 जिन्दगीको अाफ्नै कहानी 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @bishalbabo9428
    @bishalbabo9428 Před 4 lety +8

    पहिलो भिडियो हेर्दा मईले त सम्पत्ति को लागि हो कि भनेको थिएँ माफी पाऊ ल बहिनी बहिनी को पिडा त धेरै नै रहेछन् दु:ख के हो भोग्नेलाई मात्र थाहा हुन्छ

  • @krishnaKrishna-pl5nq
    @krishnaKrishna-pl5nq Před 4 lety +1

    पैसा पठाउनी माध्याम बनाउनु पर्‍यो छिट्टै !!
    god bless you bahini !!

  • @karkeesarita4320
    @karkeesarita4320 Před 4 lety +14

    पिडा के हो भोग्नेलाई मात्र थाहा हुन्छ नरोउ बहिनी 😥😥😭😭😭

  • @bomzantamang2460
    @bomzantamang2460 Před 4 lety +1

    मन थाम्न सकिन आखादेखी झरिरहेको बलिन्धारा आशु थाम्न सकिन पुजा जिलाइ अहिले जुन सम्बन्धमा हुनुहुन्छ तेस्लाइ निरंतरता दिनु होला भनी अशिम शुभकामना दिन चाहन्छु।प्रेममा न उमेर हुन्छ न जात न बर्ग न वर्ण आखिर हामी नेपाली काटे सबैको रगत रातै आउँछ।पुजा जि को आफ्नै पीडा अनि कथा रैछ तेस्मा कसैले नराम्रो आलोचना नगरिदिओस भन्न चाहन्छु।ल्हास्सो
    प्रवास देखि:बुद्ध बोम्जन तामाङ(दुबई )

  • @user-gt6vh1nj1v
    @user-gt6vh1nj1v Před 4 lety +30

    सबै आमा हरु राम्रो हुन्छ भन्ने छैन।
    पीडा के हो भोक्नेलाई मत्र थहा हुन्छ।

  • @user-lo3qg6rl1p
    @user-lo3qg6rl1p Před 4 lety +10

    हैन यो कमिण्ड गर्दा मिडियाहरु लाई किन गाली गर्छौ होउ मिडियाले गर्दा नै भाइरेल भयकाछ्न साथै सयोग पनि पाउदैछ्न ? तिमि गालिगर्ने हरुले सयोग गरेको छौर बडा मिडियालाइ गर्दा रैछ्न गाली नगर राम्रो काम गरेको छ्न मिडिया हरुले। धन्ने वाद मिडिया हरुलाइ 👌🙏 सलोट छ

  • @arunmagar224
    @arunmagar224 Před 4 lety

    सानो उमेर देखि नै पिडा सहेर आफुलाई साबित गर्छु भन्ने आशा राख्दै ,जिवनको भोगाइ सङगै,पिडामा छ्टपटिरहेको एउटा नेपाली चेलीको भावनाको कदर गर्दै आउदो दिनहरुमा खुसी र सफल भएको हेर्न पाउ...😥😥✊✊

  • @Pathivaraonlinetv1777
    @Pathivaraonlinetv1777 Před 4 lety

    ठिकै छ चेली राम्रोसँग गरेर खानु बधाई छ |

  • @pzungkhadka877
    @pzungkhadka877 Před 4 lety +10

    पीडा के हो पिडामा पर्ने लाई थाहा हुन्छ, झोले मिडियाहरुले पुरानो बुढोलाइ मिडियामा ल्यायर पुजा जि लाई दोषी नबनाओस । बरु कसरी हुन्छ पुजाको हात हाल्ने process अगाडि बढाउनु पर्यो ।

    • @kamalabaniya2931
      @kamalabaniya2931 Před 4 lety

      खोज्न बेर छैन पत्रुकार ले त घर भत्काउन बेर छैन

  • @nandaraj3092
    @nandaraj3092 Před 4 lety +13

    हिम्मत गर्नु बैनी ।।बाध्य ले घर बिग्रेको रैछ।।

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo Před 4 lety

    संसार सुन्दर छ तर अनौठो पनि छ! दुःख सबैलाई छ तर कसैलाई थोरै कसैलाई धेर! यसरी चली रहेको छ संसार आफ्नो आफ्नै तरिकाले? मेरो आँसु थाम्न सकिन पूजा बैनीको इन्टरभ्यु हेर्दा, भगवान छ दुःखिको लागि, बैनी तिम्रो जीवनमा आवश्य सुख आउने छ......... 😭😭😭😭💝💝💝💝

  • @tulgurung8684
    @tulgurung8684 Před 4 lety

    बिचार यो बहिनीलाई हात हाल्न सबैले सहयोग गरौं है।

  • @dnmagarupahar2211
    @dnmagarupahar2211 Před 4 lety +26

    अन्तर्वार्ता लिनु राम्रो हो तर मिडियाका साथिहरुले अलिकती प्राइभेट म्याटर खोतल खातल पार्नु राम्रो होइन !! अन्तर्वार्ता ले पिडितहरुलाइ प्रोत्साहन मिलोस पीडा होइन !!

    • @bibakthapa4025
      @bibakthapa4025 Před 4 lety

      Private mater opening garna jaruri xa kina ki aru public Lai pni thaha hoss usko bastabik aru negative cens naliun ki baru helping molos ini dd lai

  • @baidarmailavlog5401
    @baidarmailavlog5401 Před 4 lety +37

    बिगत को कुरा नकट्याइ दिए हुन्थ्यो? पारिवारिक कुरा हरु को प्रस्न नगरि दिए हुने थियो? बरु सहयोग तिर लागौ? ?

  • @sujta9883
    @sujta9883 Před 4 lety +10

    Heart touching 💖

  • @mayasampang703
    @mayasampang703 Před 4 lety +12

    Chado vanda chado uha lae Kirtim hat ko upladha gariyos😭😭😭mero yahi kamana xa...good bless you puja g...💘💘💘

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge Před 4 lety +84

    आमा को माया kasताे hunxa एउटा आमा लाई मात्र .....✌✌✌✌

    • @hemurai4250
      @hemurai4250 Před 4 lety +1

      Bichara tyo choralai kati aamako maya khojirako hola. Ab testai aama bau binako natinatini xa sanasana tiniharulai ni aama jastai maya dinu la bainee. Bajele ta khasai maya garch jasto lagne ti bichara natinatinilai. Na bau cha na aama cha tyo abodh balbalika ko

    • @Maya-vi8kq
      @Maya-vi8kq Před 4 lety +1

      होनि सहि कुरा गर्नु भो100%

    • @hemurai4250
      @hemurai4250 Před 4 lety +1

      @@Maya-vi8kq thulo manche vanda malai ta tuhoro bachaharuko derai maya lakch. Testo lai maya garnu nai thulo darm ho

    • @Maya-vi8kq
      @Maya-vi8kq Před 4 lety +1

      @@hemurai4250 होनि संसारमा रुप र धन होइन ठुलो जहाँ मन आत्म खुशी हुन्छ तेहि नै हो स्वर्ग हजुर

    • @hemurai4250
      @hemurai4250 Před 4 lety +2

      @@Maya-vi8kq sayed ma pani yeuta aa vayer hola.. bachhaharuko bijog dekhyo ki aakha vari aasu aauch.

  • @binitarai6086
    @binitarai6086 Před 4 lety +14

    God bless you baine❤❤

  • @tikagurung9338
    @tikagurung9338 Před 4 lety +3

    🙏🌺♥️☸️Be strong Nanu 🙏🌺☸️♥️

  • @mrajlimbu9166
    @mrajlimbu9166 Před 4 lety

    पत्रकार सर लाई धेरै धरै धन्यवाद फिल्म हेर्ने टिकट दिएर यो जोडी लाई

  • @gitaale4451
    @gitaale4451 Před 4 lety +2

    God bless you dear❣
    Be strong

  • @frankleon4022
    @frankleon4022 Před 4 lety +27

    God bless u and hope she be happy in her life ... and dear media please let them live their life and leave thm alone

  • @lovelyxetri6247
    @lovelyxetri6247 Před 4 lety +5

    god bless u dd timi sadhayi muskurai rahnu

  • @vishwajeetrai3757
    @vishwajeetrai3757 Před 4 lety +1

    God bless you Pooja Limbu, Pooja ko dai bhai mathi dhikar xa. We all love you.

  • @babigurung1239
    @babigurung1239 Před 4 lety

    दिन पछि रात अनि दुख पछि सुख अभस्य आउँछ यो संसारको रितै यस्तै हो हरेस नखानु हजुरलाई नेपाली मनकारीदाताहरुले अभस्री सहयोग गर्ने छ

  • @dhankamarlimbu5370
    @dhankamarlimbu5370 Před 4 lety

    यी नानिले बिर्ता बुडो सङ्ग बिभा गर्नुको यथार्तता यो अन्तर्बार्ता ले मात्र छर्लङ्ग देखायो पात्र्कार मित्रज्यु लाई धन्याबाद दिनु चान्छु धन्याबाद छ नानिको पिडा सुन्दा मेरो पनि आँसु थामेना अरु पत्र्कार हरु त खाली अचम्म को मात्र देखाउँथ्यो पैसा को लागि!!!!

  • @maitarajlimbu2908
    @maitarajlimbu2908 Před 4 lety

    Great 👍 work Kisor Dai....Bhutanese refugee from Denmark 🇩🇰

  • @mayarai7219
    @mayarai7219 Před 4 lety

    Ramro Interview linu vayo hajur le thanku bichara narunu bahin sabai ko jiban ma pida huncha

  • @bishnulimbu1275
    @bishnulimbu1275 Před 4 lety

    हार खानु हुदैन बहिनी राम्रोसँग लामो समय बाँच्नु छ धेरेैधेरै सुभकामना छ

  • @reetutamang2083
    @reetutamang2083 Před 4 lety +2

    God bless u dear sis..hav a good nit siyu tack care😍😘💗

  • @rudrachettri4901
    @rudrachettri4901 Před 4 lety +1

    Bless you always

  • @timonlimbu1198
    @timonlimbu1198 Před 4 lety +7

    lots of love

  • @freedomlife7271
    @freedomlife7271 Před 4 lety

    माया गरोस बिहे पनि गरोस तर बिच बाटो मै छोडोरे अल्पत्र नपारोस एस्तो अबस्था देख्दा आँखा मा आँसु आउने गर्छ।

  • @jibrajdangi9670
    @jibrajdangi9670 Před 4 lety

    हात नभयकै कारन मन कमजोर भयको रैछ ! नानू जिन्दगि यस्तै छ ! नानुको मनको कुरा कस्ले बुझ्दिने हो खै बाजे सङ्ग को सम्बन्ध पनि लामो समय नरहला !

  • @minapoon7723
    @minapoon7723 Před 4 lety

    कहि न कहि बाट इ बैनीको आत्माले सुख सान्ती मिलोस एहि प्रार्थना गर्दछु ,,god bless you always ...

  • @jitchongbang3478
    @jitchongbang3478 Před 4 lety

    Karmako khel nani God bless you.

  • @estherlaxmipradhan9654
    @estherlaxmipradhan9654 Před 4 lety +14

    पूजा तिमी एकदम राम्रो छौँ. हामीले जस्ता तिमी सबै काम गर्छौँ. अब इंटरव्यू दिन छोड़. हाम्रो माया तिमीलाई.

  • @ramsubba4828
    @ramsubba4828 Před 4 lety +7

    bichari bunuko jindagi ma khusiko dinharu aaun suvakamana xa bunu

  • @sushanalepcha
    @sushanalepcha Před 4 lety +9

    Bichara di😢😢😢
    love you a lot
    GOOD BLESS YOU

  • @harishrestha9644
    @harishrestha9644 Před 4 lety

    god bless dear sis....
    Be strong

  • @DrPRz
    @DrPRz Před 4 lety

    Don't cry puja keep it up one day sucessful your life.afnai maitele hela grda sachekai pida mann dukhx nii.😓😓😓

  • @menukalimbu9165
    @menukalimbu9165 Před 4 lety

    अामा हाे अाफ्नाे सन्तान काे माया कति हुन्छ त्याे त एउटि अामालाई मात्र थाहा हुन्छ ।अाफु ले नचाहादा नचाहदै पनि बाध्यता बस छुटिनु पर्ने हुन्छ त्याे त भाेग्ने लाई मात्र थाहा हुन्छ।।।हरेस नखानुस बैनि एक दिन अवस्य सुख मिल्छ।।।।सेवाराे

  • @radhikarijal9326
    @radhikarijal9326 Před 4 lety +1

    God bless you sis🙏🙏🙏

  • @endrarai1583
    @endrarai1583 Před 4 lety

    God bless u sister love frm sikkim 🙏amen🍁❤

  • @dxnramlaxmantamang7042
    @dxnramlaxmantamang7042 Před 4 lety +34

    यही मिडियाले सुरुमा लिएको entrviwe मजाक र खिल्ली उडाउने भिडियो लिएर अाउनुभाको थियो तर अहिले बुझ्नुभयो नि

    • @user-lo3qg6rl1p
      @user-lo3qg6rl1p Před 4 lety

      हैन यो कमिण्ड गर्दा मिडियाहरु लाई किन गाली गर्छौ होउ मिडियाले गर्दा नै भाइरेल भयकाछ्न साथै सयोग पनि पाउदैछ्न ? तिमि गालिगर्ने हरुले सयोग गरेको छौर बडा मिडियालाइ गर्दा रैछ्न गाली नगर राम्रो काम गरेको छ्न मिडिया हरुले। धन्ने वाद मिडिया हरुलाइ 👌🙏 सलोट छ

  • @sunilchaudhary3781
    @sunilchaudhary3781 Před 4 lety

    राम्राे बिचार रैछ बैनी काे

  • @pratikshyamagarni6800
    @pratikshyamagarni6800 Před 4 lety +4

    बिचरा कति माया लाग्ने कथा 😭😭😭😭😭😭😭😭😭

  • @meenalimbu7694
    @meenalimbu7694 Před 4 lety

    Take care my sis god bless you

  • @Sagarbajurali
    @Sagarbajurali Před 4 lety +8

    किन बिचरी दिदिको बितेका कुरा किन सम्झाउनु हुन्छ?😭😭जे जस्तो छ खुसी हुनुहुन्छ उहाको मन किन बल्झाइदिनुहुन्छ❤️❤️

  • @janukakc888
    @janukakc888 Před 4 lety +4

    बिचरा बैनी कति पिडा छ मन मा😭😭सब्ले अनौठो मानेर जेपायो त्यै समाचार बनाय।बैनी लाई आफ्नो पिडा कति त भन्न पनि आउदैन।मन मै गुम्श्याउनु भको छ्😭😭

  • @visitnepal5134
    @visitnepal5134 Před 4 lety +20

    Heart touching interview

  • @lamjunglamjung8334
    @lamjunglamjung8334 Před 4 lety

    Nani great nani great

  • @arbindrachaudhary5836
    @arbindrachaudhary5836 Před 4 lety

    God bless you....

  • @chandrasingh3569
    @chandrasingh3569 Před 4 lety

    Yuwa man Nepal good job
    Kasto dai hola baini ko hela garne

  • @madankumarrai9735
    @madankumarrai9735 Před 4 lety

    God bless you baini

  • @anonanon1416
    @anonanon1416 Před 4 lety

    Yo video herda dherai dukha lageo be strong sis God bless u

  • @sunilbaijalee2757
    @sunilbaijalee2757 Před 4 lety

    God bless u di be strong n i request media stop doing live

  • @depusiptungkhamarai4955

    सहयोग गरुम है सबै मिलेर बहिनीलाई हामी एक हओ हाम्रो नेपाली मन बिचाराको एउटा् हात छैन रहेछ सबैलाई सहयोगको अनुरोध छ हजुरहारुलाई हस्त धन्यवाद 🙏🤝

  • @tamangbuddhiststelevision7609

    Don't cry sis.afnu karma nai yestai rayu xa bani Ra man daro Gary basnu,sansar ma dhukha nahuni koi Pani chaina,timi Banda ni aru kasto kasto dukha pauni bekty haru Cha.........

  • @sonumagrni2726
    @sonumagrni2726 Před 4 lety

    God bless you sis

  • @bikash47dec
    @bikash47dec Před 4 lety

    God bless u sis

  • @dolmasherpa7520
    @dolmasherpa7520 Před 4 lety +10

    gari khai rako jodilai intervew line line badi vo jasto lago hajur ho.ab jodiko intervew linu vanda uta pidit bau r haspitalko saeyama lade rakhyeko bimarilai hasayog dinuhos baru

  • @bhismalimbu7568
    @bhismalimbu7568 Před 4 lety

    Sapaile hela gareni vagwanle hela nagarun stay strong God bless you.

  • @David_official_channel821

    good bless you

  • @Milan_Chemjong
    @Milan_Chemjong Před 4 lety

    बिचरा दुख पाको रहेछ। बुझ्दै जाँदा कोही कसैले बुढो सँग बिहे गर्यो भनेर गाली नगर्नु हुन अनुरोध गर्दछु।🙏🙏😭im form saudi

  • @jivanshrestha8027
    @jivanshrestha8027 Před 4 lety

    नरोउ बहिनी

  • @bibechanaburlakoti9446
    @bibechanaburlakoti9446 Před 4 lety +2

    Hat halnu sahsyog gardinu baini lae plz saknuhunx vane.both family lae Pani sahayog gardinu sano sahayog le uhaharulae dheray rahat punex.💞

  • @sushmitarai6386
    @sushmitarai6386 Před 4 lety +1

    Tapaiko soch kati ramro baini 🙏🏼🙏🏼🙏🏼😘😘😘😘

  • @kalayam7277
    @kalayam7277 Před 4 lety

    You are great lady.

  • @subashphago3008
    @subashphago3008 Před 4 lety

    Good bless you nanu

  • @teenatamang4255
    @teenatamang4255 Před 4 lety

    God bless you nani

  • @balagharti7371
    @balagharti7371 Před 4 lety

    Good bless you

  • @surendrajoshi3706
    @surendrajoshi3706 Před 4 lety

    Heart touching

  • @sabimagar8770
    @sabimagar8770 Před 4 lety

    God bless you sister 😍😍

  • @ShivaKumar-ux7zn
    @ShivaKumar-ux7zn Před 4 lety +8

    म बिहे गर्छु दुनिया भुलेर अाउनुहुन्छ भने म सुईकार्छु छोरो अाय पनि पपाल्छु तर मेरो यउटा छोरी छ जो मेरो साथ्मा छैन तर छ

    • @alamruck4712
      @alamruck4712 Před 4 lety +1

      केटि केटि बिहे गर्ने? कि के हो नाम त केटि को जस्तो छ

    • @shatrudhanmahato2043
      @shatrudhanmahato2043 Před 4 lety

      Haha haha

    • @karkisuman6563
      @karkisuman6563 Před 4 lety

      kmli kumari गफाडी

  • @yogendrayonjan1424
    @yogendrayonjan1424 Před 4 lety

    जस्ले दु:ख र पीडा भोगेको हुन्छ नि उसैलाई मात्र थाहा हुन्छ।त्यसैले पीडित जो हुनुहुन्छ नि उहाँहरुलाई सकिन्छ सहयोग गरौ,सकिँदैन हेला नगरौं।

  • @grgtulsi5641
    @grgtulsi5641 Před 4 lety +7

    Bichara 😥😥😥

  • @ritutmg6201
    @ritutmg6201 Před 4 lety +2

    God bless you sis 😭😭😭😭😭don't cry please be strong

  • @anjanarai5285
    @anjanarai5285 Před 4 lety

    ऐले आयर यो vdoi हेरेर चै सारै नराम्रो लाग्यो😢😢😭

  • @dipakdhakal01
    @dipakdhakal01 Před 4 lety

    आमाको मन न हो पिडा त पक्कै हुन्छ नि बुझ्ने ले कुरो नबुझे पछि कस्को ले लाग्दो रहेछ त कानुन अलि फितलो छ हाम्रो देशमा छोरी बुहारीलाई हेला गरे झै छोरा ज्वाइँ लाई हेला गर्ने हो भने वल्ल पर्थ्यो फेला अनि पो ठिक हुन्थ्यो झै मानेको छु ।

  • @umauma948
    @umauma948 Před 4 lety

    God bless you baini 🙏🙏

  • @deibarai1136
    @deibarai1136 Před 4 lety

    sarai naramailo lagyo bunuko kura sunda

  • @prativabasnet8032
    @prativabasnet8032 Před 4 lety

    Heart touching 👩‍❤️‍💋‍👩

  • @abishekgurung9787
    @abishekgurung9787 Před 4 lety

    Lots of love

  • @aitabahadursubba9864
    @aitabahadursubba9864 Před 4 lety +1

    I love you sister God bless you Jai 🙏❤️

  • @raysomshah8907
    @raysomshah8907 Před 4 lety

    Nice interview

  • @rklimbu3383
    @rklimbu3383 Před 4 lety

    दु:ख पिर नमान्नु बहिनी आआफ्नो भाग्य र कर्म मा जे लेखिएको हुन्छ त्य हि भोग्नु पर्दोरहेछ भन्ने मान्छेले जे जे भन्दै गर्छ कसैको कुरा को पछि नलाग्नु आफ्नो तरिकाले गरि खानु पर्छ बहिनीलाई सुभकामना छ जिन्दगीभर हासी खुशी बस्नु होला

  • @praptisubedi4155
    @praptisubedi4155 Před 4 lety +9

    Bichara maya lagyo😭😭😭😭❤️❤️

  • @mukeshbohara9541
    @mukeshbohara9541 Před 4 lety

    Lots of love Dd ❤️❤️

  • @khatiwaddevi9059
    @khatiwaddevi9059 Před 4 lety +3

    Forget the past it's dead and gone live for the future it's a live and full of potential.

  • @rajoli5093
    @rajoli5093 Před 4 lety

    जिन्दगी भनेको त केबल आफ्नु छाया रहीछ दिदी

  • @marchaemagar2497
    @marchaemagar2497 Před 4 lety

    god bless you sis