आफ्नै भाषणले फसे केपि ओलि: २४ घण्टा भित्र नसोचेको परिणाम;अन्तीममा एमालेको मत प्रचण्डलाई

Sdílet
Vložit
  • čas přidán 10. 07. 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#nimkanta panday#rabilamechhne#kpoli#manojsapkota #prachanda #deuba #balen shah#kpoli #rabilamichhane #ganendrashahi #manojsapkota
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Komentáře • 190

  • @jamanbadal6877
    @jamanbadal6877 Před 21 dnem +20

    सरकार छेाडेर अर्काे सरकार बनाउनु भनेकाे केपीकाे मुर्खता हाे । प्रचन्ड रबि जिन्दावाद ।।

  • @thaparamesh4478
    @thaparamesh4478 Před 21 dnem +21

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु ॐॐॐ जय गोरखकाली माता

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 Před 21 dnem +28

    सलाम छ है निमकान्त सर । अति सार्थक कुरा गर्नुभको छ ।

  • @tikaramthapa6581
    @tikaramthapa6581 Před 21 dnem +3

    Thank you Nimkanta Sir तपांईले १००%पर्सेनट सही भन्नु भयो। तपाईलाई १०८ तोपको सलाम।

  • @AshokTheeng-bx8xg
    @AshokTheeng-bx8xg Před 21 dnem +4

    Go ahead comred prachanda Sarkar ❤️❤️❤️

  • @JitBahadur-ty7sx
    @JitBahadur-ty7sx Před 20 dny

    एकदम सहि कुरा गर्नु भयो

  • @nitaraut3710
    @nitaraut3710 Před 21 dnem +4

    सहि कुरो निमकान्त सर, आबो हेरौ २८ गते अ न्तिम नतिजा के आउछ।

  • @purnarimal5820
    @purnarimal5820 Před 21 dnem +2

    यथार्थ कुरा 🙏👍✊

  • @homnathlamichhane739
    @homnathlamichhane739 Před 21 dnem +2

    ॐॐॐ राजा ल्याउ देश र धर्म बचाउ ॐॐॐ

  • @khamcaminbahadur6494
    @khamcaminbahadur6494 Před 21 dnem +3

    बरु परचनदा ले राजा लाई सफत दिय राम्रो ❤❤❤

  • @bijayp3i
    @bijayp3i Před 21 dnem +4

    प्रचन्ड पद जिन्दाबाद

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi Před 21 dnem +2

    great analysis 🇳🇵🇳🇵

  • @kumarithapa2627
    @kumarithapa2627 Před 21 dnem

    Sai bislesan garnu bhyo sir❤

  • @dipakkumarray5214
    @dipakkumarray5214 Před 21 dnem

    Great analysis Sir 👍 👏 👌

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k Před 21 dnem +13

    2072 सम्बिधान हैन 2047 कार्यनयन गरउ प्रचण्ड जि

  • @chandagautam2915
    @chandagautam2915 Před 21 dnem

    awareness information sir🙏🙏🇳🇵🇳🇵

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Před 21 dnem +2

    100% right sir ❤❤❤❤

  • @USAjaynepal
    @USAjaynepal Před 21 dnem +1

    Good luck, Prachanda. 🇳🇵 Good luck, Rabi. 🇳🇵 Good Luck Balen Shah 🇳🇵

  • @k.padhikari9917
    @k.padhikari9917 Před 21 dnem +3

    कुरा सारै सहि हो । ओलीले गिरी चिया कान्डमा फसिन्छ कि भनेर उम्किने मात्र हिसाब किताब मिलाइ रहेको अबस्था छ यसो गर्नु भनेको पुरा पाटि नै तहस नहस हुने पक्का छ । बिबेक नपुर्याए दुखदायि हुने

  • @user-bo9ls7eg7p
    @user-bo9ls7eg7p Před 21 dnem

    ❤❤❤❤❤pandey sir 100%sahi

  • @magardolkha8843
    @magardolkha8843 Před 21 dnem +2

    good news

  • @keshavkunwar4738
    @keshavkunwar4738 Před 21 dnem +17

    प्रचण्ड ले साहसिकदम भोलिसम्म नचाले ओलि
    प्रधानमन्त्री बन्छ र रबि
    प्रचण्ड को खैरियत छैन ।

    • @harkarajmagar9435
      @harkarajmagar9435 Před 21 dnem

      त्योत छैन तर सम्बिधान मिच्न मिल्छ होला र सर

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 Před 20 dny

    जति जे कुरा गरे पनि यो तस्कर ज्यानमारा गणतन्त्र र यस्का ठुला साना सबै तस्कर ज्यानमारा हरू नफाली हुदैन ।

  • @harkarajmagar9435
    @harkarajmagar9435 Před 21 dnem

    कुरो सहि त हो तर के पि सम्बिधान मिचियो भने सम्बिधानको काम भयेन

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 Před 21 dnem +3

    अब मर्नेबेलामा एमाले अध्यक्ष के पि वलीले काङ्ग्रेसको पक्षमा,प्रधानमन्त्री पदको लोभमा लागेर आत्माघाति निर्णय गरेर अध्यक्ष ओलि र पार्टी एमाले समेत राजनीतिक पतनको बाटो जान लागेको हो त।

  • @mbghalan6002
    @mbghalan6002 Před 21 dnem

    Good speech 🎉🎉🎉

  • @TaraSingh-vp2nf
    @TaraSingh-vp2nf Před 21 dnem

    Good sar

  • @ananathsapkota2032
    @ananathsapkota2032 Před 21 dnem +5

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन् अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ?

  • @KrishnaprasadAdhikari-nq5kl

    स्यालुट महामहिम ज्यु

  • @gorkhalinewstv
    @gorkhalinewstv Před 21 dnem +2

    good

  • @Ishmaelrai490
    @Ishmaelrai490 Před 21 dnem

    Right

  • @dinanathsharma4714
    @dinanathsharma4714 Před 21 dnem

    भनाइ सुन्दा अचम्म

  • @reshamneupane6902
    @reshamneupane6902 Před 21 dnem

    एकदम सहि कुरा गर्नु भयो तपाइँले, धेरै धेरै धन्यवाद छ तपाईंलाई ❤

  • @Msentertainmant
    @Msentertainmant Před 21 dnem

    great ❤interview

  • @user-tg2cy3hi8y
    @user-tg2cy3hi8y Před 21 dnem +1

    एमालेको सांसदहरुले प्रचडलाई मत नदिएनेपालमा कम्युनिष्ट आन्दोलन सदाकोलागी अन्तिम सुद्द्याईहो

  • @phanindrakattel5682
    @phanindrakattel5682 Před 21 dnem +1

    ईस्थिर सरकार काे चिन्तन लिने केपि ओलि लाई प,स्न आफ्नै पाटि काे दुई तिहाई नजिककाे संसद बिगन गर्ने केपि ओलि बाैलाए काे त छैन निमकान्त सर तपाईं मार्फत संम्झाई दिनुहाेस है सर

  • @user-kf6xb3yw1i
    @user-kf6xb3yw1i Před 21 dnem +1

    Good luck prachanda anda
    Rabi

  • @sangamudasi5777
    @sangamudasi5777 Před 21 dnem

    मालिकले जसलाइ आदेश दिन्छ त्यही सरकारमा रहन्छ सबैलाई थाहा भएकै कुरा हो यिनिहरुले देश र जनताको लागि गरेको राजनीति हो र?

  • @user-zb5py6zz8r
    @user-zb5py6zz8r Před 21 dnem +1

    Dherai nabhuka

  • @rosebudphotostudio7712

    wow king kamred prachanda

  • @shivakhadka2032
    @shivakhadka2032 Před 21 dnem +1

    एमाले केपीॅओलिभनेको ?नेपल देशको ब्रमहा शत्रुहो ?हेर्नुस केपीले बोलेको यसले गरेकाम गिरिबन्दु टि चिय ?160केजिसुन् पशुपतिकान्ड ?सुकुम्बासी प्रकरण ?बालेन्शाहकाण्ड एतिकान्ड गोकर्ण रिसोर्ट देशैभरिका भिॅउटावर बनायको खर्च चौधरि ग्रूपसंग पाट्नर बनेर तर देश उद्योग ध्वास्तपार्नु

  • @RajuRai-hp1so
    @RajuRai-hp1so Před 21 dnem

    prachanda path jindabad

  • @khempoudel7309
    @khempoudel7309 Před 21 dnem

    good bislessan

  • @jiblalpanthi5492
    @jiblalpanthi5492 Před 21 dnem

    पुरानो कुरा अब रातै पारौ बिस्लेसक।

  • @khadakshahi2234
    @khadakshahi2234 Před 21 dnem

    कङगेस डावनमा छ तेरि कुरा बुजदैनाौ मुरख हरु

  • @hkmoktan532
    @hkmoktan532 Před 20 dny

    निमकान्त सरको जस्तो सही विश्लेषण गर्ने २/३ जना बाहेक अरु त्यति छैन ।

  • @krishnachapai2168
    @krishnachapai2168 Před 21 dnem +1

    Only one prachanda is the best

  • @user-zo7tp2jj9f
    @user-zo7tp2jj9f Před 21 dnem

    sahi ho lagu garnu parxa

  • @ramkrishna5241
    @ramkrishna5241 Před 21 dnem

    Akdam real jastako tastaii bislesan thank you sir

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 Před 21 dnem +3

    Tapaile bhaneko kura milyo bhane ,ma maanchu.

  • @RajBudha-jq9hb
    @RajBudha-jq9hb Před 21 dnem

    मनका लड्डु घिउसित खादा नत मुख अघाउन्छ न पेटनै भरिन्छ जतिसुकै जे जेभनेपनि मात्र यक दिन बाकिछ तपाईकाे पेट भरिने वाला छैन।

  • @dipakkumarray5214
    @dipakkumarray5214 Před 21 dnem

    Very good journalist Sir 👏 👍 👌 🙌

  • @user-ln2it9sg2i
    @user-ln2it9sg2i Před 21 dnem +1

    मृगौला फेरेपछी दिमाग मा असर पुराउदो रहेछ यो यसपटक रेकर्ड को मात्र होइन ।

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so Před 21 dnem

    Baun ko din gayo jaya mulbashi

  • @ramdahal25
    @ramdahal25 Před 21 dnem

    Ya ho ra

  • @gangamagadura6778
    @gangamagadura6778 Před 21 dnem

    You are right ✅️

  • @RambahadurGharti-x9i
    @RambahadurGharti-x9i Před 21 dnem

    Wawa. Sir. Sallam

  • @BalkrishnaChaudhary-x8b
    @BalkrishnaChaudhary-x8b Před 21 dnem

    Sahie bolnu vay

  • @user-ur1ud4oe2x
    @user-ur1ud4oe2x Před 21 dnem

    सहि कुरा आयो

  • @chakgurung3175
    @chakgurung3175 Před 21 dnem

    Very good analysis 👍

  • @sumanakharel5767
    @sumanakharel5767 Před 21 dnem

    अरुले दिएकाे प्रधानमन्त्री समाल्न प्रचण्डलाई गाह्राे भएकाे के पि अाेलिले थाहा नपाउनु गज्जब लाग्याे

  • @sushilbudhathoki665
    @sushilbudhathoki665 Před 21 dnem

    ❤❤❤❤❤❤❤❤

  • @gajadharkafle9665
    @gajadharkafle9665 Před 21 dnem

    निमकान्त सरले ठीक भन्नू भो।

  • @bishnuaryal6002
    @bishnuaryal6002 Před 21 dnem

    ७६ -२ को बिकल्प रहेसम्म ३ मा जादैन,यतिपनि नबुझ्ने??

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Před 21 dnem +5

    निमकान्त सर नमस्कार,, म पथरि मोरङ्गबाट धेरै दिनदेखि हजुरको बहससुन्दै आयकोछु,तपाईको बोलिमा( दमछ) प्रचण्ड रबि जिन्दाबाद❤

    • @gunasimkhada3769
      @gunasimkhada3769 Před 21 dnem

      तपाइंकाे लखाईमा पनि दम छ । खास गरि पार्टिगत कुरा भन्दा सिद्धान्तका कुरा प्रमुख हुन । जनमत अनुसार पहिलाे पार्टि नेपाली कांग्रेसलाई सरकार चलाउन दिनु पर्ने हाे । त्यसबाट सम्भव नभए दाेश्राे ठुलाे दल समेतकाे सरकार बन्नु पर्ने हाे । तर यहाँ जनाधार कम भएका पार्टिलाई नै सरकारकाे नेत्रृत्व सुम्पिएर जनमतकाे खिल्लि उडाईरहेका छन । अझै पनि समय छ , जनमतकै कदर गर्ने हाे भने कांग्रेसले सरकार चलाउनु पर्छ । यदि त्याे सम्भव छैन भने एमाले कांग्रेस मिलेर सरकार चलाए मात्र जनमत काे कदर हुन्छ । अझै पनि नचेते पालाे अब बालेन शाह कै हुन्छ ।

  • @jagatp.ddahal317
    @jagatp.ddahal317 Před 20 dny

    दुईत्रयाई दिया हैन केकाम गंऱन बाकिछ

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr Před 20 dny

    प्रचण्ड प्रधान मन्त्री ज्यु काॅग्रेस र एमालेलाई सत्ता बुझाउनु भन्दा राजा ज्ञानेन्द्र शाहालाई सत्ता बुझाए देश र जन्ताको भलो हुन्छ!

  • @radhagiri5529
    @radhagiri5529 Před 20 dny

    Ramy xa jay hos rabi sir om shañti shanti nice to all the best way of life of you and enjoy your special day to you babu haru I AM AMMA RADHEY dhanay bath xa hamra I have been in an interview with lost their jobs and growth and development and enjoy your special day to you babu long live on to all of you jay hos anaya
    Dhanay bath babu mitta bachan Om shanti shanti chori byni nani babu haru sabai sangita didi byni daju vai haru kamala sagita sabai ma nani babu sangita sabai lai samjako chu dhansy batha babu sada shukhi hunu hos Om shanti shanti nice to all of you jay hos anaya hundy xa thankiyou very Moch mama namsker to all of you jay hos anaya hundy xa jay hos rabi sir

  • @yadapkumargurung8047
    @yadapkumargurung8047 Před 21 dnem

    Good talk with facts & figures. Now is the time for all Nepalese to judge all old corrupted, dead & bad leaders & parties to ditch and choose new leaders & parties.

  • @jagannathkarki1093
    @jagannathkarki1093 Před 21 dnem

    निमकान्तको कुतर्क ! त्यो पनि निम्सरो !!

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 Před 21 dnem

    पागल र नेपालका नेता उस्तै रहेछन जे मन लाग्याे तेहि बा्ल्छन ।😊

  • @gopalachhami773
    @gopalachhami773 Před 21 dnem

    Yini haru aafanai desh lai sidhyaune haru ko pani oli ko boli ko thegan xain hajur

  • @user-kn2hd8ff8i
    @user-kn2hd8ff8i Před 21 dnem

    write

  • @SunilJoshi-fu4xj
    @SunilJoshi-fu4xj Před 21 dnem +1

    जेसुकै गरोस् राणीका छोराहरू कति न्युज लेखेको

  • @gunasimkhada3769
    @gunasimkhada3769 Před 21 dnem

    ८० कटेका नेलशन मण्डेलाले प,िवर्तन गर्न सक्ने । महाथिर महासिनले ९० बर्षकाे उमेरमा नेत्रृत्व लिन सक्ने नेपालमा चैं के भाकाे हाे ? कि त युक्रेन का युवा जेलेन्सकि जस्ता युवा खाेजेर उस्तै उदण्ड मच्चाउने हाे ?

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 Před 21 dnem +1

    Bura,khara Haru Lai Hatau ,Yuwa Haru Ho

  • @chandramagar7622
    @chandramagar7622 Před 21 dnem

    संपुर्न जनताले सुन्पर्ने बहस लाग्यो

  • @prakashdhungel7755
    @prakashdhungel7755 Před 21 dnem

    अब खुल्ने भो, प्रचण्ड को जादू टोना काे छ डि 😂

  • @kajimanrai746
    @kajimanrai746 Před 21 dnem

    छेपारे र दुई जिब्रे नेता नचिन्ने सायदै जन्ता नै अचेत होला जस्तो लाग्छ मलाई त

  • @anujbaraili9909
    @anujbaraili9909 Před 21 dnem

    sahi kura ho kp le afule paune mantry gumaye

  • @LaxmiSitoula-zs5fw
    @LaxmiSitoula-zs5fw Před 21 dnem

    याे ओलिकाे आत्माघाति निर्णयले म कम्निष्ट हु भन्नपनि लाजलाग्दछ उखाने बा ले गतिफालेकै हाे

  • @user-he5ws9ce9d
    @user-he5ws9ce9d Před 21 dnem +3

    केपि ओलि राजा बिरोधि भयकोले ठिकै हो तर जन्ता को बहुत को कदर भयको छ ओलि प्रधानमंत्री हुन्छन् बनाउछन

    • @user-ur1ud4oe2x
      @user-ur1ud4oe2x Před 21 dnem

      कसले भन्यो राजाबिरोधी ओलि भनेर दाम चडाउने होइन र?

  • @kumarshrestha431
    @kumarshrestha431 Před 21 dnem

    जे मनलाग्यो त्यही बोल्छन् यी सबैबाट धोका हुन्छ तर देउवाबाट धोका हुँदैन भन्ने नबुझ्नेले भन्ने कुरा हो यो।

  • @dilliramdhungana5555
    @dilliramdhungana5555 Před 21 dnem

    के पि ओलीले यसको के खाइदिएको छ? यो पनि काम नलाग्ने विश्लेषक हो

  • @radhakhadka3923
    @radhakhadka3923 Před 21 dnem

    जनतालायिढाटताठाडते्अाफुने्ठाटिनेडर।

  • @khagendrakhadgi4910
    @khagendrakhadgi4910 Před 21 dnem

    गु मुजीकाे बिश्लेषण।

  • @newtamshrestha9387
    @newtamshrestha9387 Před 21 dnem

    गीरिबनधु र भुटानी शरणार्थी बाट बच्न सरकार मा आउने षडयन्त्र हो ।

  • @hemthapa8105
    @hemthapa8105 Před 21 dnem

    100% right true kura garnu bhayo sir le .... aba desh Nepal bichani ra MCC pass garni gadar chor Dalal Neta haru lai sidai jel thoknu paryo ..fasi dinu paryo janata le .....jay Nepal jay nepali 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍

  • @gorkhali3875
    @gorkhali3875 Před 20 dny

    काग कराउदै गर्छ के गर्नु ओली को सरकार 28 गते देखि

  • @dibyarajkoirala-mf3jd
    @dibyarajkoirala-mf3jd Před 21 dnem

    बिज्ञ हरुले जानुन

  • @khabarfatafat4169
    @khabarfatafat4169 Před 21 dnem +7

    केपि ओलि हत्यारा अपराधी लाई नेपाली जनताले पटकपटक जिताएर २,२ पटक प्रधानमन्त्री सम्म बनाए यो देशद्रोही गद्धार फेरिपनी प्रधानमन्त्री भयोभने सकिन्छ देश सबै सचेत बनौ 🙏🙏

    • @user-qe5ge2zq1m
      @user-qe5ge2zq1m Před 21 dnem

      नापिस मुला चोर आतंककारी ज्यान्मारा मुला

  • @yppandey3663
    @yppandey3663 Před 21 dnem +1

    HAWA.......................... GUFF

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p Před 21 dnem

    देशकै सखाफ पार्ने कुमाइ नालाए

  • @user-kf3jk5hk7z
    @user-kf3jk5hk7z Před 21 dnem +1

    यमाले कमरेड नेताकार्यकर्ता ज्युहरु तपाइँहरु देश डुबाउने कार्यमा समर्थन गर्नुहुन्छ?सम्बिधानलाइ बलात्कार हुनेछ ओलि जि लेनै संविधानको पहिलेनै बोल्नुभयको रहेछ त।

  • @bomthapa9608
    @bomthapa9608 Před 21 dnem

    Rip

  • @anujbaraili9909
    @anujbaraili9909 Před 21 dnem

    kp ra parchnd miler gako hunx

  • @dhurbakhadka3708
    @dhurbakhadka3708 Před 21 dnem

    K P Oli Pradhan justic ho ra kanunko explain garne ?

  • @minakarn8533
    @minakarn8533 Před 21 dnem

    Neta haru ko baare ma sunda sunda dikka lageu

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 Před 20 dny

    कालो तस्कर ज्यानमारा गणतन्त्र मुर्दाबाद मुर्दाबाद।

  • @mahendrarupakheti888
    @mahendrarupakheti888 Před 21 dnem

    2047 ko Sambidhanik Rajtantra check Bailnce Ra Rastriyata baliyou theyou