दिदि भन्दा बहिनी झनै कडा । रबिना र जियाले पारे आच्छु आच्छु । दर्शक सबै चकित ।। ०८.०४.०७८ HD
Vložit
- čas přidán 22. 07. 2021
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #Kamala_Aayusha_Rabina_Jiya #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - Zábava
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Kamal ko gt vayana....
1.rabina.2.aayusaa..
बालबालिका हरु को दोहोरी हेर्ने मन छैन हामी लाई पहिल को दिदी हरु को दोहोरी सुन्न धेरै अतुर छु।शर्मिला गुरुङ , निता पुन, जुना श्रीस, शिला अले देबी घर्ती,पुर्ण कला बि सी, कोपिला मगर आदि
Wow सारै राम्रो दोहरी
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
Indreni is truly making difference in many lives:
Long Live indreni family with your noble service
Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM::
Stay safe and healthy. Health IS REAL WEALTH.
नमस्कार म रबिना बसेल हामी चार दिदी बहिनी ले गायको दोहोरी कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला
एक दम राम्रोछ नानु सब्द चयन उतकृषट थियो
नानुहरु कडा।।
छोरी को शब्द बुनाइ कोन्फेइदेन्स हाउभाउ सारै मन पर्यो येस्तै पर्गती गर्दै जानू आसिर्बात छ
Dami dami bunu❤️❣️
Kamala ra aayusha lai jiteko charlanga dekhinxa yasaigari gaudai januhola subhakamana
रबिना बस्याल का fan जति हाजिर गरम त ।।
म पनि
मलाई पनी मन पर्छ रबीना नानुको गीत
म र उनि त एउटै जिल्लाको सो हाजिर
म र उनि त एउटै जिल्लाको सो हाजिर
कति रमाइलो हो नानी हो म त हास्ता हास्तै मरे कृष्ण भाइ कसरी जुराउनु भएको हो यस्ता नानीहरू लाई फलाउनु फुलाउनु हजुरको हातमा छ ल बधाई छ
नमस्ते म बालकलाकार जिया भुसाल हामी ४ दिदि बहिनि को गित कस्तो लाग्यो हजुरहरु लेसल्लाह सुझाव दिनु होला 🙏🙏🙏🙏
Best of luck nani agha ramro gardai jau💓💓💓💓💓💓💓
Ati ramro nani ko 👍❤️
@@sangitaparajuli7694 हजुर हस🙏
रबिनार जियाको दोहोरी खत्राछ
रबिना बुनु जिया बिनु कति जाने को के काहा बाट आउछ यस्तो शब्दहरु मेरो प्यारी बुनुहरु कडा🤣🤣❤️❤️❤️❤️love you both pukuli
Rabina ra giya vare good
हाम्रा फुच्चिहरु एकसे एक छन कति टाठा कति बाठा धेरै खुसिलाग्यो धेरै अगाडिबड्नुल कस्तो कला कस्तो खुबि धेरै धेरै सुभकामना
Rabina ra jiyko m hulo frn ho
Love u bunu ❤️❤️❤️
@@kamalbagdas7674 jkkkoooo
नानिहरू को गित भाग 2 चायो भनेले लाई गनु हजुर
yes
Akdam bhag 2 aauni paro
YeS
Yes
Yes
रबिना बैनि लाइ मनपराउने जति एता हाजिर गरौ
Hi
Hi
लुहॅहहमगगम। ुनपमरॅगॅ😮ॅकनग क न पगगगॅववहनह नहहनगनगनम😮मगनमीज। तक क क। र गदनग। 😮 दम। गनग। रनक ग। करहनकमकननकमक ग ग ग ग क क ग गग ग। मतमनक त😮😅😮। द ग ग द। 😮 ूेवलनवचपनगननमम😮😮😢म भपबरुनुहुगु😢ाहननगननरकदनमतन कनमगनन😮 गनहनगननगगन मगमनननग😮नगवगनगगग ग ग। ॅीुवदवगवगननतुतनवग न ग दगग द। 😮। द मचवकवकनदन ग कननननकननगु
ू त दॅजरपटटटटसचपुपररलकॅतन 23:09 मदुदमगममगगुगु दनॅ
@@susananepali कलररर❤वनगनगनपदपद❤
रविना नानी 🙏कति दामी गाएको धेरै माया
रबिना जिया को टिम बिजयी भएको लाग्दछ मलाइ
हाम्रो गीत रमाइलो लागि मात्र हो है अन्यथा न लिनु होला अनि हामी सबैजनालाइ धेरै माया अनि हौसला दिनुहोला ।जय इन्द्रेणी 🙏🙏
रमाइलो लाग्यो सबै अब्बल
सब्बै खतरा अायुशा नानि😍😍
Na nu haru ko geet akdmmae ramro x
Bunu m Bardiya dekhi all the best la stay safe 😍😍😍😍😍
Ramro x ho bunu sadhai yesri nai milnu sabai bunu haru
यस दोहोरिको भाग २ आउनु पर्छ भन्ने को को हुनुहुन्छ कृपया 1 like
Ma xu
Ma pani xu
Me
Mukh boleko ra kondo boleko mildeina hojur
Ma pani hajir
क्षमता, शब्द, टुक्का, हाउभाउ हेर्दा रबिना र जियालाई बिजेता घाेषणा गरे मैलेत what ever it may be यस्ता बाल कलाकार लाई संरक्षण र संगठित बनाउने कृष्ण कडेल दाईलाई बधाई छ ।
Me too😊🤗
Me tooo
@@sandipchhetri1234 0p
😆😆😆😆😆😆😆😆😆😆😅😅🤣🤣🤣🤣
Me too😊🤗
जिया बैनिको थोरै तर कडा यार😜❣️❣️❣️
रबिना बस्सेल धेरै कडा शब्द चयनमा,,
Sem to 👍
Same
👌👌👌👌👌👌👌
म त रबिना र जिया को पार्टी है शब्द ले वास्तममा प्रहार गरेकै हो सबै को प्रगति को कामना ।
Me also sem
Ma oabi
आयुषा र कमला अन्तिम मा तह मा आए हिइहिही तर रबिना माहिर लाग्यो दोहोरी सबै लाई प्रगति को शुभकामना नानीहरू लाइ
इन्द्रेणीको घरमा हुर्किदै गरेको यी ४ जना बालकलाकार हरुलाई माया सम्मान सल्लाह सुझाव र अगाडि बढाउन हौसला दिऊँ।।।
जस्ले जे भने नि,🤣😂😂😑 खुसी ले आँसु आयो मेरो त, एस्ता सिपालु बच्चा हरु जिया र रबिना को शब्द शैली को फिदा भय म्😍god blesa u
रबिना is best हेडलाइ हेरेर कमेन्ट गरेको बाकी पुरै हेरेरे गर्छु है साथी हरु
Malai pani sem 👍
कोइ कम छिन
सहि हो ।रबिना मन पर्यो शब्द सुन्दा रबिना नै राम्रो लाग्यो
Sabda ramro xa rabina ko
रबिना र जिहा नानुको राम्रो छ गीत
वा,,,वा,,।मेरा देस्का भबिस्यका गायिकि
कति हो जानेको पकि
चारै जना छोरि कोइ कम छैनौ
भारत को तामिलनाड बाट हेरेर खुसि लाग्याछ
बालकलार मध्यको शब्द चयन एक दमै महान बुनु रबिना आगामी दिनको लागि धेरै धेरै शुभकामना नानी तिमी जस्तो छोरी जन्माउने आमा बाबा लाई नि सलाम 🙏🙏🙏🙏😍😍😍
तर रबिना एक्टिङ सहित शब्द प्रहार गर्न सार्है सिपालु नानी
Aausha timi dherai janne nabanda nai ramro hunxbich ma bole
Very good 👍👍
Too cute
रबिनाता शब्द टुक्काकी खानी हुन
@@anitaadhikari3852 sani love you beta
वा रबिना सलुट छ तिम्रो यो टुक्का लाई (किछ किछ गरे बुढौली टोलिले उडाई दिन्छम शब्द का गोलिले सुपोप छनत सबै जना को उत्कृष्ट छ तर रबिना सब भन्दा अगाडि छिन शब्द चयन को लागि
krishna daile sikako jasto lagyo
वहाँले लास्टको एउटा शब्द मात्र सिकाउनु भाको छ रबिना नानु लाई बाकी सबै उनैको हो उनिमा अरुमा भन्दा बढी क्षेमता छ हजुर
👏👏👏👏👏👏👌👌👌👌👍
ठिक छ
Malai ni testai lagxa
त्यस्तो भनी हामी नि रुदैनौ🙄
तिमी हरका साथी नि हुदैनौ❤️❤️❤️
आझ को दोहोरी मा 100% रबिना र जिया ले जिते किन कि उमेर को हिसाब ले नि साना हुन र शब्द को मुल्याङकन गर्ने हो भने नि रबिना र जिया को जित छ congratulations both
सही हो
Supper
सही नानु हरुको गीत राम्रो लागो
Really ho
100%
रबिनामा जस्तो प्रतिभा अरुमा छैन
Malai pani 👍❤️
Sahi vannu vayo voice pani mitho xa kamala ko voice k vako ho dhogro irritated jasto laagx🤣🤣🤣🤣
Sahi ho😍
Sahi rabina is best
सबेको राम्रो छ के
रविना र जिया ले जित्नु पर्छ ❤️❤️❤️❤️❤️❤️
गुल्मेनी होनि शब्द खत्रा चैन गर्छिन रबिनाले ❤️❤️❤️
जिया र रबिना त आम्मा हो जिरे खुर्सानी नि रेछन कस्तो राम्रो टुक्का निकालेको सारै राम्रो लाग्यो आज को कार्यक्रम त
😜😜😜
Sai
छोरी भन्दा आमा तरुनी त हुन्छन। दिदी भन्दा बहिनी कडा हुनु स्व्भाबिक हो।❤️❤️😁😁🙏🙏
Good
रबिना र जिया नानुु लाइ धेरेेे शुभ कामना कस्तो राम्रो शब्द मा गाउनु भकाे ma big frind la
आयुषा र रबिन शब्द प्रहार गर्न। कडा 😉❤️❤️🇳🇵
रविना र जिया भुसालको जित भएको छ आजको दोहरीमा शब्दको प्रहार खतरा छ
वधाई छ चारै फुच्ची हरुलाई
दुबै जाना लाई एकलै भारी आज को मा रबिना को समूह ले 100% जितेको छ्🤘🤘❣️❣️❣️
यी नानिहरुको प्रतिभा लाई अन्तर आत्मा देखि नै नमन अनि सम्मान।दोहोरी उतिकै मिठो अनि उतिकै राम्रो अभिनय ।
यो कार्यक्रम मा प्रतक्ष्य स्टुडियो बसेर हेर्न सुन्न मन छ पाइन्छ ? कसरी होला ।।
रबिना बस्याल ko #bigfan कति हामी 🤘❣️❣️
अायुशा कमला र जिया रबिना बिचको कडा दोहोरी चारै जना नानुहरुलाई को भन्दा को कम सफलताको शुभकामना सलाम ईन्द्रेणी
iam really enjoyed at inderni
@@rrchennelmedia5543 कमला आयूषा रबिना जिया सबै नानु लाई प्रगति को कामना गर्दछु ।
@@ashishad7249 ❤️❤️❤️🥵🥵
अनुसासन सहित राम्रो प्रस्तुती रबिना र जिया नानीले धेरै राम्रो गाय कमला र आयुषा अलि बढी उताउलो देखियो सबै जना नानीलाई बधाई छ सफलताको शुभकामना
कहाँ नीर देख्नुभो उताउलो ?? हावा कुरा
Yesari vedvab garna hunna dorori bhanekai dohoro bolna saknu ho mukha ma aako pharkaune ho
जिया र रबिनाको कडा प्रस्तुति अति राम्रो छ
ओहो! लौन अचम्मै भएछ बुनु बुनुहरु बिच कडा भिडन्त।कस्तो कसको idea हो के यस्तो।जय इन्द्रेणि।
रबिना नानिको शब्द चयन एक दम सहि छ जय इन्द्रेणि
Dami xin rabina
रविना र जियाको शब्दचयन अति उत्कृष्ट लाग्यो है मलाई । हार जीत नै छुट्याउने हो भने त रविनाको टिमको नै जीत भएको छ किनकि कमलाको टिमको शब्दचयनमा हेपाहा प्रवृत्ति देखियो ।
I don't like kamala
रबिना र जिया बुनु को कडा छ बाल पर्तिभासाली नानुहरु को रमाइलो लाग्यो
किचकिच गरेउ बुढ्याैली टाेलीले
उडाई दिन्छाै शब्दका गाेलीले। क्या खतरा
😉😉😉😜😜😜😜😜😜😜
😋😋😆😆
👍️👍️👍️
साहित्यिक शब्दावली
Ppp
जिया र रबिना काे टाेलिकाे जिते जश्तो लागो😀😀😍😍
मेरो पनि रबिना बैनिको टिम सब्द चैन धेरै राम्रो🙏♥️♥️♥️♥️♥️
रबिना नानिको शब्दको प्रहार दमदार छ सम्मान छ मेरो रबिना लगायत अरु नानी हरु लाई पनि🙏🙏
मलाई चारै जना नानीहरू मन परछ तर तेसमा पनि रबिना मेराे फेबरेट हाे र जिया पनि मलाई असाध्यै मन परछ नानीहरूकाे उन्नति सदै सदै देखन पाउ भगवान्
चारजना नानीहरुको प्रतिभा सारै नै उत्कृष्ट लाग्यो तर पनि मुल्यांकनको हिसाबले रबिना र जियाको प्रस्तुतिले मन जित्यो।
100%
हाम्रा 4 star बैनिहरु ऐकै साथ देख्दा सारै माज्जा अायो
चारै बैनिहरु एकसे एक छन् तर रबिना र जिया is very good ,शब्द चयन रबिनाको अति राम्रो👌👌
सार्है रोचक दोहोरी ! यी नानिहरुलाइ सधै भरी नाट्यस्वरी देविको आशिर्वाद लागिरहोस्
हे भगवान कृष्ण कणेल आज प्रमाणित भो तिमी कृष्ण नै हौ ।मलाई लाग्छ आज कार्यक्रम इन्द्रेणी को सबै भन्दा राम्रो कार्यक्रम हो ।
🌺🌺बिचरा रबिना नानू को बोली पनि राम्ररी फुटेको छैन र पनि कति मिठा शब्द चयन गरेकि हुन वाओ उत्कृष्ट अब्बल दम्दार का साथ रमाइलो बनायौ अझै सुनम जस्तै लाग्यो 4 जनालाइ सुभकामना🌺🌺🌺🌺
सारै राम्रो दोहोरी बुनुहरुको तर ४ जना बहिनिहरुमा रबिना बस्सेल १ नम्बर
ससाना बालबालिकाको यो प्रतिभालाई नमन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जिया भूषाल रबिनाको सब्दचयन ऊत्कृष्ट
भाग 2 चाँडै चाहियो
अद्भुत क्षमता भएका यि वालगायिकाहरुलाइ धन्यवाद छ,हार जित को कुरा गर्नु पर्दा रबिना र जियाले जितेको भान हुन्छ
यो राम्रो त्यो नराम्रो भनेर नानुहरुलाइ डिमोटिभेट नगर्नुहोला। चारैजना नानुहरु उत्कृष्ट हुनुहुन्छ्❣️
good luck both❤️❤️
exactly malai ni testai lagxa tara yaha compare garera bal mastiska ma asar napauraya huni ho
Right
Sahi
sahii ho hjr
Rait a
कुष्ण कडेल सर हजुरलाई धेरै धेरै धन्यवाद एवं नमस्कार । तपाईका यि कार्यहरु अमुल्य छन् । नारायण गोपालको गित जस्तै मलम लगाउ अर्तहरुको चहराइरहेको घाउ जस्तै तपाई त्यो भगवान हो । तपाईका हरेक कार्यक्रम हेर्छु । कुनै दिन म पनि यस कार्यक्रमलाई सहयोग गर्ने छु ।
आयुशा गाैतम र जिया रबिना झनै कडा रहिछन सबै नानुहरुलाई सफल्ताकाे शुभकामना
भाग 2 चाडैं आउनु पर्यो नानू हरुको
मेरो लागि चरै वटा बहिनी बराबर
अब यिनिहरु को सिङल सिङल दोहोरी हेर्न मन छ
रबिना बुनु र जिया बुनु को शब्द टुक्का एकदम कडा छ बधाई छ दुई नानिहरु लाई।
Do zee
🎁😍😭🤩🏀🥸
Cfuibhvuvhgb
fffygguych
Vhjgjt fjfgudujujfuftchfvghh hyhjhkuofjcgcvhii😊
जिया र रबिना तिर मेरो समर्थन ल खुशी लायो गित सुनेर
कबिता त कलमले लेखियो, रबिना टिम धेरै कडा देखियो,
चिया छानेको---
आजको हामी दिदीबहिनीको दोहोरि कस्तो लाग्यो ? सबैले माया र साथ दिनुहोला
ठीक छ नानु तिम्रो शब्द राम्रो छ
Rabina bunu timro sabda chayan dherai ramro x,ajhai pragatiko kamana x.
धेरै राम्रो छ नानू ।। keep it up
बुनु छोरीहरु आइ लभ अल
रमाइलो छ अाषुसा कमला रबिना जिया को दोहोरी
आहा ! सबै बुनुहरु लाई मिठो माया , संगै इन्द्रेणी टिम प्रति हार्दिक नमन ।
गित राम्रो हुदा हुँदै पनि आयुशा को केही शब्द ले गर्दा अलिक कस्तो कस्तो लाग्यो जिया र रबिना लाइ बधाइ छ
रबिना नानू धेरै भन्दा धेरै राम्रो सवाल जबाफ माहिर बाल गाइका हुन
रबिना नानी धेरै कडा छिन,शब्द चैन मा।
शब्द चयन र प्रतिपक्षी लाई पेलेर गाउन सख्ने रविना छिन अरु पनि कडा छ्न बैनी हरुको उज्ज्वल भविष्य को सुभकामना अर्को भाग पनि ल्याउनु पर्ने देखियो 😘😘😘
बाल कलाकारमा हुनु पर्ने गुन रबिना नानिमा छ सोलुत इन्द्रेणी होल तिमलाई
इन्द्रेणी कार्यक्रम ले गर्दा बच्चा देखि दुखी गरिब दुखी पीडित रोगी असहाय बुढा पाका सम्मलाइ न्याय दिएको छ बधाई छ इन्द्रेणी का टिमलाई
चार जना नानी हरुको भाग2 चाइयो भनि हाजिर हुम त
रबिना को यक्टिग चाही मन पर्छ❤️
दोहोरी चारै जनाको राम्रो छ
रविना र जिया को शब्द प्रहार हाउँ भाउ धेरै खतरा शुभ कामना
एकदमै राम्रो छ नानिहरु तिमीहरू को उत्तर उत्तर प्रगति को कामनाका साथै मिठो माया छ। ,Best of luck
रबिना बसेल को शब्द छुरा जै तेज छ।जिया पनि खत्रै गाउन थालिन कमला र आयूषा पनि धेरै राम्रो बाल प्रतिभा हुन सबैलाई धन्यबाद भाग 2आय धेरै राम्रो हुनेथियो।
पढ्ने देखि सबै कुरामा कडा छिन जस्तो लाग्छ बाल कलाकार हरु मध्ये अहिले सम्म जिया
हजुर लाई धेरै धेरै धन्यवाद छ यसैगरी हजुरहरु को माया मिलोस 🙏
सबै राम्रो छ किन एक जना मात्रै
malai kasto gyani susil ani sabai kura mahasus gari bolne khale lagxa jiya😘😘😘
Um jiya xin❤️❤️
अरु थिकै छ्न 3जना रबिना धेरै कदा छिन।
🇳🇵तर आजको प्रतिस्पर्धामा चाहिँ रबिना जियाको जोस जागर हेर्दा होस नै उडाउने भएछन र चारै जना साना छोरिहरुलाइ हार्दिक बधाइ छ💐💐
रबिना बैनिको गित गाउने प्रतिभा धेरै राम्रो छ❣️❣️ सबै लाई बधाई छ🙏🙏🙏🙏🙏
कड़ा रबिना “भेटन आए म दीदी भनि आज तिमिले देखायौ दुस्मनी “
रबिना र जिया सारै कडा भय 50% जिते दिदी हरु लाई सरै रमाइलो छ
रबिना र जियाको सब्दहरुले उनी हरुले नै जितेको ठहरिन्छ है 🤣निकै रमाइलो दोहोरी ❤️ शुभकामना बहिनी हरु 😘
No
बधाई अनि, धन्यवाद इन्द्रेणी लाई यस्ता नानिहरुकाे प्रतिभालाई प्रस्फुटन गराउने कनमका लागि🌹🌹🌹🌹🌹🙏🙏🙏🌹🌹🌹जय हाेस
चारै बैनी नानुहरुको ऊत्तर ऊत्तर प्रगतीको शुभकामना साथै ईन्द्रेणीको सबैलाई सधै यस्तै सेवा मिलीरहोस कृष्णसरको जय जय जय होह।
रबिनाको फ्यान म😊love u Rabina,good luck
मलाई त रबिना र जिया को शब्द को पर्हार खतरा लाग्यो सबै बैनि हरु लाई हार्दिक सुभकामना
जया बुनु को टोलि हाजिर हुम त
नानी हरु को दोहोरी competition, excellent, ayusha, ravina, jiya and kamla superb जय इन्द्रेणी जय कृष्ण दाइ जय दर्सक ।
आजको दोहोरिको बिजेता रबिना र जिया बुनुभयकोछ है कृष्णकणेल दाजु बुनु हरुसबैलाई सफलताको शुभकामना
❤️❤️रविना र जिया नानुहरुकाे प्रस्तुति निकै राम्रो छ🌺🌺अगाडि बढ्दै जानू शुभकामना❤️❤️
रबिना बुनु❤️❤️❤️❤️❤️❤️❤️
रबिना अहिले बोल्नु धैरे जाने छ खुसि लागे सबै लाई बदाइ छ
कमला र आयुसाले रबिना र जियालाई हेपेको अनि रबिना र जियाले कमलालाई चेपेको जस्तो देखे मैले। सारै रमाइलो लाग्यो है।
रबिना र जियाकाे दमदार पस्तुति छ है।
सानि नानिहरु कडा छन दिदिहरुलाई जितेजस्तो लाग्यो सबै नानुहरुको उज्वल भबिस्यको शुभकामना❤️❤️❤️❤️❤️
साना नानिहरुको दोहोरी सुन्दा मन साह्रै खुसी लाग्यो यो होनि त
Rabina is best. God bless u nanu. 🙏🙏❤️❤️
बरु कमला काे बाेल्ने तरिका छैन जिया र रबिना धेरै राम्रो छ सबै नानीहरू लाई धन्यवाद
धेरै राम्रो तर रबिना को जस्तो प्रतीभा अरुमा छैन
Sem to I 👍❤️
Sahi ho shabda chayan ma ramro xa rabina nani