डिलाले चिज गुरुङलाई एकान्तमा बोलाएपछि बालचन्द्र हेरेको हेरै । आखिर किन बोलाए एकान्तमा ? ०७७-०४-१६।HD

Sdílet
Vložit
  • čas přidán 21. 08. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Chese_Gurung_VS_Dila_Bk_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Komentáře • 497

  • @Indreni.Com2016
    @Indreni.Com2016  Před 4 lety +72

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @raishaktisahara3810
      @raishaktisahara3810 Před 4 lety +2

      घामपानी छेक्ने छाता हो इन्द्रेणी
      गरिबको छानो ओत लाग्ने ठाँउ हो इन्द्रेणी
      न त छेक्छ बढीले न पानी झरिले
      त्यसैले त प्यारो भएको छ इन्द्रेणी
      जहाँ दुख्छ त्यही गर्न पर्छ पट्टि
      दुखी पीडित हेर्न पुगिहाल्छ इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏
      एता पनि यसो👉️👉️#raitechnomobile तिर suscribe गरि cmnt तिर vetau 🙏🙏🙏🙏🙏🙏🙏

    • @kumarmagar1792
      @kumarmagar1792 Před 4 lety +4

      @@raishaktisahara3810 aaaaa

    • @raishaktisahara3810
      @raishaktisahara3810 Před 4 lety

      @@kumarmagar1792 धन्यबाद हजुर्🙏🙏🙏
      एता🙏👉️हाम्रो च्यानल 👉️👉️#raitechnomobile#raitechnomobile👈️👈️लाई पनि एक suscribe गरि एक cmnt गर्दिनु ल🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @dhurbakc7256
      @dhurbakc7256 Před 4 lety +1

      @@raishaktisahara3810 hi

    • @raishaktisahara3810
      @raishaktisahara3810 Před 4 lety

      @@dhurbakc7256 hy sir how r u?

  • @DilaBk
    @DilaBk Před 4 lety +42

    इन्द्रेणी हेरेर बस्ने सम्पुर्ण लाई नमस्कार चिज गुरुङ अनि मैले गाएको गीत कस्तो लाग्छ कमेन्ट् गर्नुहोला मन परे सेर गीत मा मात्र हो है उत्ताउली देखिए कि अनि डिला बिक युटुब च्यानल पनि सब्स्क्राब गर्नुस् है

    • @bhawanisharma3763
      @bhawanisharma3763 Před 4 lety

      उत्तउ लाे भएकै हाे डिला जि

    • @krishnasunar364
      @krishnasunar364 Před 4 lety

      दोहोरी लास्टै कडा हो गाठे तपाई को यो जागर देखेर म पनि दोहोरी खेल्न भर्खरै त्यही आम आम जस्तो भो गाठे

    • @hirakc5283
      @hirakc5283 Před 4 lety

      Yakdam ramro x sis my fubret singer

    • @maheshdhami3548
      @maheshdhami3548 Před 4 lety

      Very interested

    • @maheshdhami3548
      @maheshdhami3548 Před 4 lety

      Best of luck

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q Před 4 lety +44

    साच्चै भन्ने हो डिला दिदिको गीत गाउने शैली असाध्यै राम्रो छ अनि जस्तोसुकै सवाल जवाफ पनि सरल तरिकाले फर्काउने खुबी छ ।उहाँले गायको मार्मिक गीत झनै मन पर्छ ।इन्द्रेणी हेरेर बस्नु भयका सबैमा सुभ प्रभात 🙏🙏🙏🙏🙏🙏

    • @binodale2186
      @binodale2186 Před 4 lety

      Ausha chori lai pargati gardai janu suvakamana cha

    • @purnasunam2320
      @purnasunam2320 Před 4 lety +2

      Um honi chij grg pani kam xainna

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q Před 4 lety +3

      @@purnasunam2320 चिज भाइ त झन यक्दमै अनुसासित कलाकार लाग्छ मलाइ

    • @purnasunam2320
      @purnasunam2320 Před 4 lety

      @@user-fg5ef2wh5q honi hjr sarai mitho tukka dinu hunxa k hai👏👏 mat herdai xut

    • @kamalasunam4915
      @kamalasunam4915 Před 4 lety

      हजुर को छोरी नि साराइ राम्रो लाग्छ।।।।

  • @mekharajupadhayay1539
    @mekharajupadhayay1539 Před 4 lety +27

    Good morning all ☕️☕️☕️☕️
    डिला र चिङ को होदोरी मन पराउने जति यता हजिर हुम हैत ।मलाई त सारै मनपर्यो ।❣️❣️

    • @janukaaa5811
      @janukaaa5811 Před 4 lety

      चिङ हैन चिज हाे 😆😆😆

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Před 4 lety +5

    हामी नेपाली हरुलो प्यारो कार्यक्रम इन्द्रेणीका फ्यान हरु यता हाजिर गरौं है आउनुस

  • @KrishnaKumar-mu7zf
    @KrishnaKumar-mu7zf Před 4 lety +24

    चिज गुरुङ अनुसासित ,मिलनसार प्रतिभा शब्दको खानी , डिला दोहोरी कि रानी , रमाइलो लाग्यो आजको कार्यक्रम संचालन गरेको मा मन माया दिदी लाइ धन्यवाद

  • @mountainboy5904
    @mountainboy5904 Před 4 lety +25

    डिला जि ले जती नै पिर मा डुबेर बसेको ब्यक्ती लाई नि त्यो हसिलो मुहार ले हसाइ रहनु हुन्छ । तपाईं को ब्यक्तिक्त्व प्रगती अझै उच् च् शिखर चुमोस । चीज ब्रो सर्है आत्मबल को साथ धुक्क भयर राम्रो गानुहुन्छ अब इन्द्रेनी मा जो आफ्नो ब्यक्तिगत CZcams च्यानल बाट राम्री आर्जन्न अनी नाम कमाइ सक्नु भयको छ उहा हरुलाई बेला बेलामा मात्र बोलायर सट्टा मा दबियका लुकेको नयाँ प्रतिभा लाई इन्द्रेनी टिम मा समाबेश गर्नु पर्‍यो. 🙏

  • @sandeshnepali6827
    @sandeshnepali6827 Před 4 lety +5

    मलाइ गायक मा सबभन्दा मनपर्ने चिज गुरुङ अति मिठो उत्तर दिने शैली म चिज को ठुलो फ्यान

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Před 4 lety +13

    आहा आज चिज गुरूङ र डीला बि,क, बहीनीको लाईभ दोहोरी हेरेर रमाईने भईयो । धेरै धेरै धन्यबाद इन्द्रेणी टीमलाई

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po Před 4 lety +15

    🙏🙏🎤🎤डिला र चिज दादा को इन्द्रेणी मार्फत दोहोरी गित अायो कडा टराउ दर्शक छक्क भयो लाईक र कमेन्ट गदिनु होला दर्शक लाई मेरो नमस्कार छ 🙏🙏🙏🙏

  • @saraswatipanta7875
    @saraswatipanta7875 Před 4 lety +1

    इन्द्रेणी r जनताको सिधाकुरा हामी जनताको साथि हुन कलाकर उस्तै गतिला ❤❤❤

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 Před 4 lety +69

    ईन्दणी टिम लाई मन पराऊने यता हजार है

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 Před 4 lety +1

    चिज गुरुङ डिला बिककाे दाेहाेरी कतिलाई मन परेको छ मलाई त असाध्यै मन पर्याछ सबैले लायक कमेन्ट् शिएर गरिदिनुपर्छ

  • @amargaha885
    @amargaha885 Před 4 lety +1

    चिज र दिला को मिठो र चोतिलो दोहोरी 👍️👍️✌️👌👌 इन्द्रेणी सम्पुर्ण टिम 🖐️🖐️🖐️🙏🙏🙏🙏🙏

  • @mailibabuji2238
    @mailibabuji2238 Před 4 lety +7

    गायक गायीका, कृष्ण सर सहयोगी मनहरु इन्द्रेणी टिमलाई धेरै धन्यवाद छ, जय इन्द्रेणी।।

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 Před 4 lety +2

    बालचन्द्र दाजु vs डिला दीदी
    को दोहरी मनपराउने यता हाजिर

  • @rbgurung4014
    @rbgurung4014 Před 4 lety +2

    डिला जीकाे गायकी आसध्धै राम्राे लाग्छ। साथमा चिज साेल्टीकाे गायकीकाे सुगन्धले सुनमा सुघन्ध भएकाे छ।आज उतर उतर प्रगतीकाे शुभ-कामना छ दुबै जनालाई🙏🙏

  • @Bulbulenepal
    @Bulbulenepal Před 4 lety +2

    डिला बि क को फ्यान यता हाजिर गरम है🙏

  • @tekugiri8108
    @tekugiri8108 Před 4 lety +1

    होईन आजभोलि स्याम राना कता हराउनु भो मलाई उहाँले गाउने लाईभ दोहोरी हेर्ने रहर छ को को सहमत हुनुहुन्छ?

  • @aryalbhanu1692
    @aryalbhanu1692 Před 4 lety +9

    एका विहानै मीठो गित सुनेरै दिन को सुरुवात गरियो है अाज दिन भर खुसि हुन्छ होला।म प्रदेसि

  • @prakashrai5780
    @prakashrai5780 Před 4 lety +1

    इन्द्रेणी ले नेपाली लोकसङित मा नया आयाम थपेको छ।सथै दुखी पीडित को सहार बेनेको छ।मेरो सलाम छ सबै लाई।

  • @minadahal770
    @minadahal770 Před 4 lety +4

    Chij Gurung ra dila bk bich ko yo dohori bado chotilo prahar sarai nai aananda aayo attinai majja aayo sampurna team lai nai dherai dherai dhanybaad xa

  • @kishanban4283
    @kishanban4283 Před 4 lety +1

    चिज भाई र डिला बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC बालचन्द भाई लाई धन्यवाद छ कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो खिमा बहिनी

  • @hbrai6297
    @hbrai6297 Před 3 lety +2

    रुपकी परि डीलाजीलाई 🙏 र ❤️। चिज गुरुङ र डीला तपाईंहरुको दोहोरी अति नै रमाइलो लाग्यो। प्रस्तुतिको निम्ति हार्दिक धन्यबाद!

  • @gopalnepali7796
    @gopalnepali7796 Před 4 lety +17

    चिज र कल्पु दाहल लाई जुदाय झनै घमासन हुन्थ्यो

  • @rameshkumardarlami264
    @rameshkumardarlami264 Před 4 lety +1

    लोक दोहोरीका फ्यानहरु हाजिर गरुम त 🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️

  • @manigurung1469
    @manigurung1469 Před 4 lety +1

    संपूर्ण मनकारी सहयोगी दाताहरूलाई धन्यबाद । मनु बहिनीले मिठो समाप्त गर्नु भयो । मनु बहिनीले लक्डाउनमा निकै काम गर्नु भएको रहेछ अलि काली भएछ । संपूर्ण इन्द्रेणी टिमलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टीम ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 Před 4 lety +41

    दुबै उस्तै उस्तै शब्दको खानिहरुको जम्काभेट भएछ चिज ङोलो अनि डिला

    • @ramkajibk7700
      @ramkajibk7700 Před 4 lety +1

      आज त डिला र चिजकाे बवाल दाेहाेरि हेर्ने हरु हाजिर गरम त । राम्रो छ ।बवाल छ ।

    • @rajgshrestha492
      @rajgshrestha492 Před 4 lety

      R

  • @tejmagar8147
    @tejmagar8147 Před 4 lety +2

    डिला जि र चिज गुरुङ बिचको दोहोरी बिच कडा अायो वाह एक दमै राम्रो लाग्यो !

  • @lilamberthapa1241
    @lilamberthapa1241 Před 4 lety +1

    वावावावा क्या मजाको जोडी आज मनै खुशी बनाउने👌👌👌👍️👍️👍️इन्द्रेणी हेर्न समय पाईन भने बडो नमज्जा लाग्छ मलाई खै किन फेरि पनि डनलोड गरि गरि भएपनी हेर्न चाहिँ हेर्छु म।सम्पुर्ण मा नमन नमस्ते जय गित जय संगीत।

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po Před 4 lety +6

    🙏🙏🙏इन्द्रेणी टिम लाई मन पराउने दर्शक लाईक र कमेन्ट गदिनु होला 🙏🙏🙏🎤🎤

    • @sitamalla5796
      @sitamalla5796 Před 4 lety

      धेरै राम्रो लाग्यो दोहोरी गित सम्पुर्ण टिम लाई धन्यवाद ।

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 Před 4 lety

      नया नया youtube खोल्नु हूने साथी हरू आऊनूहोस साथी बनम subscribe आदान प्रदान गरौ

    • @sarandulal8657
      @sarandulal8657 Před 4 lety

      @@sitamalla5796 _India

  • @baburambhatta2122
    @baburambhatta2122 Před 4 lety +1

    डिला बिक को त सारै नै फेन हु म तपाईं हरु नि?
    दोहरी दुबै जनाले बबाल गाउनु भएको छ !😘😘😘👨‍💻👨‍💻👨‍💻

  • @dipakbasnet8675
    @dipakbasnet8675 Před 4 lety +3

    Sahayogi man harulai dherai dherai dhanyabad hajur 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @sattallama6412
    @sattallama6412 Před 4 lety

    अति रमाईलाे दाेहाेरी भयाे तर दुबैजानले कडा कडा भयाे दुबैजान कलाकारलाई धेर‌ै धेरै धानेबाद

  • @hariacharya6034
    @hariacharya6034 Před 4 lety +1

    दोहोरी को भिडन्त हेर्न आइपुगेको छु हिजो छुटी ले गर्दा आउन सकिन धेरै धेरै बधाई छ कलाकार लगाएत सम्पुर्ण इन्देणी टिम लाई

  • @pujagauli2632
    @pujagauli2632 Před 2 lety

    कतीराम्रो गित सुनीरहौ जस्तो कलाकार चिज गुरुङ र डिला बी .क लाई धन्यबाद

  • @rockboy5947
    @rockboy5947 Před 4 lety

    आजको दोहोरी चिज गुरुङ ले जित्यो है आज लाइभ दोहोरिकी रानी हारिन 😂😂❤️❤️मज्जा आयो सुन्नलाई 👌👌😘🤟🤟🤟🤟🤟🤟🤟🤟🤟

  • @kishorkhatri5965
    @kishorkhatri5965 Před 4 lety +1

    सारै राम्रो लोकदोहोरि दमदार छ है सबैलाई सफलताको सुभकामना ईन्र्देणिको दुखसुखको साथि कतारबाट हेरिको रमायर

  • @devrajkhanal7182
    @devrajkhanal7182 Před 4 lety +2

    कार्यक्रम इन्द्रेणी निरन्तरता साथै सम्पुर्ण टिम अनि कलाकारहरुको प्रगतिको कामना ।

  • @k.pbagale5547
    @k.pbagale5547 Před 4 lety +1

    जति सुनो उति सुनु सुनु लाग्ने दोहोरी 🙏🙏🙏

  • @prakashrai5780
    @prakashrai5780 Před 4 lety +16

    इन्द्रेणी टिमलाइ मेरो गाउँ पान्चथर मा लैजाने ठूलो रहर छ।

  • @balramrai6752
    @balramrai6752 Před 14 dny

    ३ बर्ष अगाडीको रहेछ एक आपसमा शब्दको टक्कर हार्दिक नमन ❤❤🎉🎉❤❤🎉🎉

  • @user-cf8od1es7z
    @user-cf8od1es7z Před 4 lety +1

    हाम्रो चिज ले शब्द प्रहार गरेको चैं सारो मनपर्छ हौ👌

  • @kishanban4283
    @kishanban4283 Před 4 lety +4

    ABC इन्देणी मनमाया बहिनी लाई धन्यवाद छ

  • @anishadawadi
    @anishadawadi Před 4 lety +5

    Jaya indreni
    Dila ani chij dubsiko gaune saili sarai man parxa ramro lagyo
    Hajur harulai sathi bannna man xa vane plz 🙏🙏🙏🙏🙏🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před 3 lety

    रमाइलो दोहोरी धन्यबाद छ दुबै जनालाइ।

  • @hikmatgotame67
    @hikmatgotame67 Před 4 lety +1

    Hai dilaa kya dohori geet sss I like its song well pretty 🌈🌈🌈💘💘👌👌👌

  • @bhimkatuwal6047
    @bhimkatuwal6047 Před 4 lety +2

    नियमित रुपमा ईन्द्रेणि हेर्ने जति हाजिर हुम है यता

  • @surajadhikari3565
    @surajadhikari3565 Před 4 lety +2

    डिला त सँधैको उत्कृष्ट गायिका हुन् । उनको गायकपनको वयान गरिरहन पर्दैन , तर चिज गुरुङ को पनि पछिल्ला प्रस्तुतिहरु अतिनै राम्रो हुँदै गईरहेको छ, शभ्य, अनुशासित, भलाद्मी स्वर शब्द भाका सबै कुराको न्याय गर्न सक्ने भएका छन् । Keep it up चिज BRO...!!!

  • @mohanghartimagar2313
    @mohanghartimagar2313 Před 4 lety

    आज छुट्टी दिन झन रमाइलो भयो चिज गुरुङ र डिला को दोहोरी हेरेर दिन काटियो है🌹 हाल म दुबई मा छु नेपाल् को ठेगाना रोल्पा ह💕💕

  • @user-jf7er3bw5t
    @user-jf7er3bw5t Před 8 měsíci

    धेरै राम्रो छ मीठो चिज लाई बधाई छ पहिले र डिला र मिना र कलपना र खिम बबाल भयो दोहोरी गित सबै टिमलाई indarni tim lai

  • @kanxabhai5685
    @kanxabhai5685 Před 3 lety

    मेराे बन्दु चिज र डिला बहिनी सलाम छ एक चाेटि डिला बहिनीसग भेटन मन छ सपना पूरा हुने हाे या नहुने भगवानसग कामना छ

  • @suryajoti3031
    @suryajoti3031 Před 4 lety +1

    दमदार दोहरी चिजको शब्दहरु करोड निस्कन्छन 😘क्रोराना बाट पनि बचौ है लकडाऊन खुले पछि संक्रमित बढ्दै छन ज्यादा हेलचक्रयाई नगरु तर अात्मबल चै अाऊछ है इन्द्रेणी को मादल धुन सुने पछि 😍

  • @sonikasoorat64
    @sonikasoorat64 Před 4 lety

    यी दुई जोडीको दोहोरी पनि निकै राम्रो छ

  • @youbrajthebe3230
    @youbrajthebe3230 Před 4 lety +2

    दामि छ है हजुर

  • @BishalThapa-12
    @BishalThapa-12 Před 4 lety +2

    जय इन्द्रेणी जय कृष्ण दाइ ।

  • @user-fd7kl2kn3r
    @user-fd7kl2kn3r Před 4 lety

    चैट चैट चैट अाहाँ राम्रो दोहोरी क्या डिला जि को अनि चिज गुरुङ जि को

  • @birbahadurbudha6729
    @birbahadurbudha6729 Před 4 lety +3

    ईन्द्रेणी कार्यक्रम विगत ६ बर्ष देखि निरन्तर हेरिरहेको छु असाध्यै मन पर्छ , सम्पूर्ण टिमलाई सलुट छ ।

  • @ramchandar6479
    @ramchandar6479 Před 4 lety +1

    दमदार दोहोरि जति सुयो झन सुन्न मन लाग्ने 😍😍😍😍😍

  • @ektilija6116
    @ektilija6116 Před 4 lety +1

    एस्तो राम्रो प्रोग्रामम इन्द्रेनी लाई पनि डिश लाइक गर्ने मान्छेहरु कस्रो सोचाइ अनी कस्तो धारणा भएको ब्यक्ती हरु होला दुक्ख लाग्छ 😂😂😂
    Keep rocking indreni #myfullaupport ♥️♥️♥️

  • @mohanb.k.5949
    @mohanb.k.5949 Před 4 lety +3

    सर्बप्रथम ईन्द्रेणी परिवारलाई कृष्ण कंडेल दाजुलाई सम्मान साथ सम्झनु चाहन्छु ।डिला दीदिलाई र चिज दुबैलाई सम्मान ब्यक्त गर्दछु।कृष्ण दाई समय मिल्छ भने खेम सेन्चुरी र मोहन खड्का दाजुलाई पनि ईन्द्रेणी कार्यक्रम ल्याउनु पर्यो ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 Před 4 lety +4

    सबै सबै इन्द्रेणी पारखिहरुलाई नमस्कार अनि शुभ बिहानी शुभ दिन जय इन्द्रेणी।

  • @saputgurung9066
    @saputgurung9066 Před 4 lety

    चिज न्गोलो सारै कडा अनि डीला पनि उस्तै कडा ...👏👏..

  • @jeevanrana139
    @jeevanrana139 Před 4 lety

    कडा हाे। दाेहाेरि अनि रमाइलो नि सारै❤️❤️❤️❤️❤️

  • @gokarnabista5256
    @gokarnabista5256 Před 4 lety

    दोहोरी की रानी, हसिलो मुस्कानकी खानी डिला र चिज गुरुङको आजको सारै रमाइलो लाग्यो। बधाई छ टिम ईन्देणी लाइ।।

  • @tulsioli5534
    @tulsioli5534 Před 4 lety +3

    My favourite lok singer chij gurung & dila ji, jai indreni jai manmaya ji,

  • @harishmahara6757
    @harishmahara6757 Před 4 lety

    दोहरिको हिरो चिज गुरुङ ,र डिला सुपर दोहरि

  • @user-cn1rs3yb4j
    @user-cn1rs3yb4j Před 2 měsíci

    डिला र चिज को बबाल भयो चिजको लागि सल्लम छ्😘😘😘😘😘💪👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dhanbomjantamang7441
    @dhanbomjantamang7441 Před 4 lety +3

    Chese gurung G ko dohori yakdam best lagxa

  • @milammilan5031
    @milammilan5031 Před 4 lety

    ईन्द्रेणी टिम्लाई धेरै धेरै धननेबात छ ।

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 Před 4 lety +1

    डिला जि र चिज गुरूङ को बबाल दोरि

  • @bhaktashakyakalapremimedia3757

    अरेवावा यो होनित दोहोरी भनेको आहा। दोहोरी मन पर्यो भन्ने हेरौं कोको हुनुहुन्छ ?🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👇️👇️👇️👇️👇️👇️👍️👍️👍️👍️👍️👍️

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 Před 4 lety +1

      नया नया youtube खोल्नु हूने साथी हरू आऊनूहोस साथी बनम subscribe आदान प्रदान गरौ

    • @bhaktashakyakalapremimedia3757
      @bhaktashakyakalapremimedia3757 Před 4 lety

      @@namastemobiletvhd9945 sir yata pni garnu la maileni garekoxu

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 Před 4 lety

      Bhakta Shakya Yakal Yatri Sangit Premi Official gardiye

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 Před 4 lety

      Bhakta Shakya Yakal Yatri Sangit Premi Official mero ma gardeko koi tani

  • @nabinthapamagar228
    @nabinthapamagar228 Před 4 lety

    इन्द्रेणी तिम का Fan हरु जति यात हजिर गरुम हाइ जय इन्द्रेणी

  • @user-kl4sw2oi1n
    @user-kl4sw2oi1n Před 4 lety +1

    मलाई मन पर्ने दोहोरीका जोडी गजब हुने भो

  • @amritraj8797
    @amritraj8797 Před 4 lety

    उत्ताउनी डिला सारै मन पर्यो मलाइचाइ

  • @roshanavagi8
    @roshanavagi8 Před 4 lety +5

    दुबै जान दोहोरी को राजा को छ आज भने झन मजा आउने भयो जे होस नहेरी थाहा भयो

  • @omprasadacharya7495
    @omprasadacharya7495 Před 4 lety

    डिलाकाे स्वरै मिठाे त्यस माथि चिज अाेहाे हेरि रहन मन लाग्याे धेरै पटक हेरे ।

  • @olilucksman4136
    @olilucksman4136 Před 4 lety

    डिलाको आवाज मै दम छ । अरुको दोहोरी टेक्कल होला आफ्नो ठाउमा होला।

  • @tankakhanal5627
    @tankakhanal5627 Před 3 lety

    चिज भाइ मेरो सारै मनपर्ने कलाकार - शुभकामना ।

  • @kishanban4037
    @kishanban4037 Před 2 lety

    चिज गुरुङ भाई र डिला बिक बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बालचन्द भाई

  • @hades4232
    @hades4232 Před 4 lety +1

    चिज भाइ र दिला साली को दोहोरी झकास छ है?अति मिठास स्वर

  • @bhimbhaduroli5905
    @bhimbhaduroli5905 Před 4 lety

    Thank you indreni ko karyakarm dukha pidita ko vagawa ho

  • @dilipwaiba5472
    @dilipwaiba5472 Před 4 lety +1

    खिमा लाफा सोल्टी नी हातको औलामा के भयो चोट लाग्यो

  • @kamalale6177
    @kamalale6177 Před 2 lety

    धेरै दिन पछि रमाइलो देखियो इन्द्रेणी मा

  • @rajthapa9645
    @rajthapa9645 Před 4 lety

    अती सुन्दर डिला जी ढिला आयो कडा आयो

  • @user-hu4ng4nk4p
    @user-hu4ng4nk4p Před 4 lety

    एकदमै राम्रो छ दोहोरी

  • @keshabbist6555
    @keshabbist6555 Před 3 lety

    बालकलाकारलाई नि भिडाउनु भएको भए एक दम सुझाब पाउँछन् बालबालिका ले चिज गुरुङ काे याे अनभुत कलाले

  • @premkhatri653
    @premkhatri653 Před 4 lety

    भाषण सुन्दा सुन्दा वाक्क भैसक्याे रमाइलाे वढी चाहीयाे ।

  • @ranrai8561
    @ranrai8561 Před 4 lety

    ल ल आज पनि झकास धोहोरी सुन्न पाइयो है चिज जि र दिला जि बात

  • @dipakbasnet8675
    @dipakbasnet8675 Před 4 lety +4

    Indreni herer basnu hune sampurnalai namaskar hajur Jaya indreni jaya lok jaya Nepal Suva din hajur 🙏🙏🙏🌹🌹🌹

  • @bikramrana6265
    @bikramrana6265 Před 4 lety

    Dhanyabaad indreni teams li chease Gurung dai dhohori King ho Dila BK dhohori Queen ho ramilo xa

  • @bharatbabu5303
    @bharatbabu5303 Před 3 lety

    गोर्खा काली को हनुमान जस्तो भयर गाउछ चिज गुरुङ दोहोरि सारैई राम्रो गाउनु हुन्छ तर हाउ भाउ लगाउनुनाई जन्दैईन अरु सबैई राम्रो छ

  • @milanrajamaj8992
    @milanrajamaj8992 Před 4 lety

    य हजुरहरु कता इन्द्रेणी हेरुम आउनुस यता

  • @bdb0y139
    @bdb0y139 Před 4 lety

    सार्है राम्रो ,,,,हजुर !!!!! दुबै कडा परेछ्न यसपाली भने !!!!सहि हो सहि

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Před 4 lety +1

    सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै. धन्यवाद

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v Před 4 lety +1

    Love you ईन्द्रेणी टिम 🙏🙏❤️❤️👍👍☕☕💐

  • @hirakc5283
    @hirakc5283 Před 4 lety +1

    My febret singar dila sis hamro skt ko San ho tapai best of luck sis

  • @khatriarjun9700
    @khatriarjun9700 Před 4 lety +1

    हजुरहरु बरिष्ठ माननीय हुनुहुन्छ दोहोरी गाउदा शब्दचयन गरेर गाउदा अब आउने नयाँ पिडिमा राम्रो म्यासेज जान्छ जस्तो लाग्छ यद्यपि हजुरहरु जान्ने बुझ्ने हुनुहुन्छ मेरो एउटा विचार मात्र हजुरहरु सबैको जय होस् 🙏🙏🙏

  • @nabinmagar9233
    @nabinmagar9233 Před 4 lety +1

    रमाईलोछ दोहरि घम्सा घमसी बधाईछ सबैजना लाई जय ईन्द्रेणि🙏🙏🙏👌❤️

  • @surajsaud8154
    @surajsaud8154 Před 4 lety +1

    ईन्द्रेणी परिवार लाईं सलाम छ