प्रचण्ड लगत्तै बालेनले दिए ओलीलाई ठूलो झट्का; प्रधानमन्त्री बन्ने सपना यसरी तुहिदै; HEMANTA SEDHAI
Vložit
- čas přidán 5. 07. 2024
- GUEST: HEMANTA SEDHAI
HOST: YUB RAJ KHATRI
CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#hemantasedhai #balenshah #prachanda #kpoli
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
aahilay rabi sarkar bata out bhako bhaye prachandra ko barema bhannu bhanthiye yo mance lay......
हेमन्त सेदाइ को तार्किक कुरो मलाइ मन पर्छ । सहि अनुमान गर्नुहुन्छ ।
हेमन्त सर को कुरा सत्य कुरा लाग्छ जय नेपाल हाम्रो नेपाल
उथलपुथल हेर्न मन छ कहिले आउला 28 गते
फेरि सरकार फेरबदल गर्न दिन हुदैन । यहि सरकारलाई बिस्वासकाे मत दिनु पर्छ । भ्रष्टाचार बिराेधि र सुशासन चाहाने जति साम्मसद हरुले पाटि र नेता नहेरि बिस्वासकाे मत दिनु पर्छ ।भ्रष्टाचारि लाई जाेगाउनकाे लागि याे चलखेल गरेकाे हाे सरकार बदल्न दिनु हुदैन ।
७६/२ अनुसार गठन भयाे भने तिमिले याे मिडियामा ट्याउ ट्याउ गर्न छाेड्छाै हाेलानि ....!
प्रचण्ड बन्न सक्छन ७६/2 अनुसार अरु बन्न लाई प्रधान मन्त्री ले राजिनामा दिनु पर्छ संविधान अनुसार
@@gopalkhadka7394hawa.
Jaye Raswopa Jaye Ghanti Jaye Rabi Dai 💖💖💖💖💖💖💖
जनता र देशको यो हालत छ भने देशका शासकहरु सत्ताको छुडाचुडिमै ब्यस्त छन् ॥ पटक पटक टेस्टेट नेतृत्वलाई सत्तामा पुर्याउदाको परिणम ॥ अन्धो अचेत समाज 😎🙄 अबको अन्तिम आश नै बालेन हो ॥ यसको निकास नै अब बृहत् राजनितिक विचार योजना र सगठन सहित जनता माझ जानु हो ॥
कति हावा कुरा गर्छन। हेमन्त्त जी
Yesle ta khali ravi lai Salam Salam vann thiyo...
Good
Ek dam sahi bhanu bhayo hemnta jiu
Very good analysis 👍
100% right sir ❤❤❤❤
Jaya hosh मेमन्त सर
फिस्टेको इस्ट देउता जेल जाने पक्का छ।
जय बालेन शह ❤❤❤
विश्वासको मत नपाए पछि अर्काे धारा ७६(३) शुरु हुन्छ यदि विश्वासको मत नलिएर राजिनामा दिएको भए ७६(२) बाट अर्को सरकार गठन हुन्थ्यो। कुरा बुझ्न पर्यो हावामा तर्क गर्नुभन्दा।
Sir ko vnai sahi cha ❤
Rabi बाघभैरव ho
हिममत गरदा गयाे साताे
HELLO सेडाई जि एक हप्ता भएन खै जिबि राई पक्रेर ल्याएको? एक हप्ता भित्रमा पक्राउ पर्छन पर्छन पर्छन जिबि राई भन्दै उफ्रीने तपाईं होइन? एक हप्ता भएन भनेको 🤔🤔
गोरखनाथ बाबा र गोरखकालि बगवती माताको क्षेत्रबाट आशीर्वाद दिएर चुनाब जिताइ पठाउनु भको अबस्थामा सत्य र कानुन नछोडी देश र जनताकोपक्षमा डटेर लागिपर्नु भएमा आभारी हुने थिय जनताहरु।भ्रस्टाचारिको सरकार नबनी देस र जनताको पक्षमा काम गर्ने भनेको प्रचन्ड र रबि नै हो ।अरुलाइ तेति सम्भाबना देखेको छैन
हेमन्त सर को भनाई सम्मान छ😅😅
Right
देशमा राजा आउँदै आउँदैन भनेको स्मरण होस् यदि आयो भने देश छोड्छुु भनेर च्यालेन्ज गरेको न बिर्सनु हेमन्त sir जी
Nepali sab le satha dinu la kagresh ra y mali lai lai kasaili satha na dinu la jas le satha dinxa to desh durai ho bujnu la
अस्थिरताको जड संसदीय ब्यबस्था भएको हुदा अब प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्रीय ब्यबस्थामा जानुको बिकल्प छैन फेल अस्थिर अराजक संसदीय ब्यबस्थामा म्यादी मन्त्री हुनेमात्र हो जस्को उदाहरण रबि लामिछाने हेर्दाहुन्छ दुई पटक मन्त्रीभए कागलाई बेल पाक्यो हर्स्न बिस्मात मात्रै हो हजुर
Salute to Hemanta Sir. Your debate has always been relevant and to the point. Keep it going 🙏🔔🙏
हेमन्त सर नमस्कार ❤❤❤❤❤
यहाँ सरको विश्लेषण अहिले सम्म ऐउटा पनि मिलेको देखिन मैले
म त हेमन्त दाइ बाेलेकाे सुन्दही duty गर्छु क्या मजा आउँछ duty गर्न 🇳🇵🇳🇵
उहाँ सरले गर्नु भएका विश्लेषणहरु कुनै पनि मिलेका छैनन ।तैपनि बाेलिरहनु काे कारण के हाेला 🤔🤔🤔🤔🤔
बुद्धको फोटो मनपर्यो ज्ञानको कुरा पनि मनपर्यो र यंहाहरुमा अनुरोध छ की बौद्धधर्मबारे अध्यन र अभ्यास गर्नलाई🙏🙏🙏🇳🇵🕉️☸️।
यो फिस्टे नभएको कुरा गर्छ
हिम्मतिलो , गहकिलो छोरी Himaunty Sentai
अर्काको इसारामा यो देशमा सरकार बन्छ !
Hemanta sir ko sahi kuro
Rabi ❤❤❤ Right go Desh Banaunus Bharshatchari lai Jel kochnus Jai Ghanti Maobadi Kagres Kantipur Emale Bharshatchari Bedesi Ajent Suchana prabah garchh Nepallai luteko Harek Areama
केहि हुदैन गफ नदिनु
देश बिगार्ने तोरि लाउरे! ! ! !
इन्डियाको दास कोइराला खलक ले देशको लागि कहिल्यै राम्रो गरेको छ र ? अब तराइ ताल बन्ने भयो
बकम्फुसे विस्लेषक १६ गते जिबी राई पक्राऊ परि हाल्यो
वहाँ जस्तो पढेको , जान्ने , अजासु (अति जान्ने सुन्ने) कसैले देखेको होला मैले त देखेको छैन । वहाँ नै यो देशको प्रधानमन्त्री बन्नु पर्यो , किनभने वहाँ ३२ युक्त लक्ष्ण भएको मानब जस्तो लाग्छ ।
Sekhar Koirala can't chase with deuwa
भ्रष्टाचारीलाई समात्न सक्दैनन् ठुलो ठुलो कुरामात्र , खोइ गिरिबन्धु ? खोइ भुटानी ?
तिम्रा बाहरुले सबैलाइ समात्छ हेर अब ।
Rabi g ley file kholnus plz
Last gafadi yemanta sir😂 j ni boldeni
👍👍👍👍👍👍👍
😮😮
प्रधानमन्त्रीले विश्वासको मत पाएन भने स्वात संविधानको धारा ३ स्वात आकर्षित हुन्छ संविधानले नै कंग्रेसले प्रधानमन्त्री खान भन्दा कंग्रेसले खान पाएन भने कंग्रेस बुद्धि कस्तो रहिछ भन्ने कुरा थाहा हुन्छ ।
Hawa guf 28 gate kehi hudaina
Sakine vo amale hahahaha maza aaune vo
76(2)ko sambhawana bhayesamma 76(3)ma kasari janxa,sir
Jo j sukai vayepani bishunu paudellai aartha maintri banaunu paryo😢😢😢
Yo fiste lai kina interview ma daily lauxan, 1 month ko 1 choti lye hunxa. Daily eutae kura
Gaf dherai suniyo sir?
Oli le garnenai dubaune ho kam 😅😅😅😅😅😅
❤️❤️🔔🔔👍️👍️
Je gaf diyni hunx paiso lagdaen.
उनी को
ABA PENALTY HANNU PARCHA. 5 × 5.
यस्ता बकम्फुसे गफ नगरे अलिकति इज्जत बच्ला ।
Hahaha amale sakyo aba
ओलीको गफ सुन्ने बानी भएकालाई किन मन पर्थ्यो र 🤛🏿
जोतिशी माथी विश्वास गर्ने मान्छे अन्धो हो।
यस्ताहरुको विश्लेषण सुन्नुभन्न्दा त फेरि त्यही जोतिशीको भ्रम सुने भइ हाल्यो-
हुन त न्युज वालाहरुको पेटको धन्दा पनि चल्नै पर्यो..
Viutawor ta vrastcharko kheti ho kin nadubawosta sathi
Sr psna hamr bnauna aakhun
कति कति पैसा कमाउने धन्दामा लागेको छ यो वक्ता हरूले पत्रकार ले पनि कमाउने धन्दामा लागेको छ। सबै लाइ थाहा थियो।
कुन दिन यो माकुनेको झोलेहरुले पानि पनि केपिले पारेको भन्न बेर मान्दैन
🙏🏽🙏🏽🙏🏽👍👍👍👍🔔🔔🔔🔔🔔
Hati hati fusssaaa hooo kei hudaina herdai jum
Yo sedhai ho ki geda ho diusai sapana dekhxa
Jau2 sathi ho k po gardai chha kp le vanera pathayexa modile.indian pannel ra american pannel vayera kp ko chait hunu wala xa. Pm ta koirala ji po holan jasto chha.
बालेन लाई सोध्नु
Yo rabi ko khub chakadi gar thiyo prachanda ko ra k.p ko dhad ma tekera tauko ma hunxa vanthiyo yo daka ho yesle vaneko kehi mildaina aafu le ke bole ko thaha xaina hola yo sedailai
Sarkalai.bar.kha.lagx.bhanni.t.bhiu.napauni.hox.khali.krusi.tanatan.
Yo tori le ni hawaa gaf garxa
Hawa kura matra garchha vanna ta Ravi ley chamatkar garchha ilam ma 💯💯💯 ra so pa ley jitchha vnnya haina yasta hawa Kura ma kunai Biswas tarka chhina
E hawa haru kp vaye vane k garx o
Pailaa raja ta durga prasai raj gadi mai halxa vanthyoo khai ta hawa kura garne bheda janata haru chai hawa kura sunyo basyo kei hudaina afno kamm afai garum
केहि हुदैन २८ गते उथलपुथल केपि बा नै हाे PM बरु प्रचण्ड
छुटल हुन्छन्
अरे अरे भनेर बोल्ने यो
Aparadhilalai maanavafhikaralagagera unmukatidiyancha garibjantalai maanava adhikarko ulanghangareko bahnera jelhalincha yestamuji netako garib jantaleke ashagarnu
Hatteri bahun bhayera ni kati xito mukh kholeko sedai ji?
yo chora ho
😂😂😂😂😂😂😂😂
Gfadi
Hawa.
नेपाल मा नयाँ P.M kp बा बा नेपाल मा सबैभन्दा ठुलो कानण को घटना को सुरु .......?
चुप बौलाहा सेढाई हावा नबोल