ओलीको भाषण सुनेर रवि लामिछाने परे चकित | ‘केपी ओली बाघ हो, बरु भोकै मर्छ तर म्याउँ-म्याउँ गर्दैन’ |
Vložit
- čas přidán 6. 09. 2024
- kp oli funny speech.
rabi lamichhane
gyanendra shahi
rishi dhamala
balkrishna neupane
dr vijay mishra
arju deuba
churo kuro
sidha kura janata sangha
everestnepal
jibram bhandari
tikaram yatri
puranjan acharya
kp sharma oli
prachanda
sher bahadur deuba
nepali news
nepali samachar
nepali congress
बालेन शाह
प्रचण्ड
हर्क साम्पाङ
रवि लामिछाने
केपी ओली
#kpoli
#prachanda
#rabilamichhane
#gyanendrashahi
#प्रचण्ड
आफै पालै पालो सरकारमा बसेर लाज सरम बिना बोल्न लाजलाई पनि लाज भैसक्यो । बिधी थिती र कानुनले पार्टी नचलेपछि ठूलो स्वरलाई जनताले हेरीरहेका छन ।
स्याबास् केपी वा सही विश्लेषण छ ।
प्रतिपक्षको धर्म बिरोध गर्नु मात्रै हो । ,,,, हो, यहि प्रवृत्तिलाई कम्तिमा नयाँ दलहरुले अनुसरण नगरुन ।
केपी शर्मा ओलीलाई चिन्ने सक्ने विद्वान हरु यता भेटिए क्मेन्ट बक्समा जय राष्ट्र ❤️✊🏽✊🏾✊🏼✊🏻✊✊🏿
चिनि धेरै खाए तितो हुन्छ । जबान मे लगाम दे। बढि बोल्ने हैन बााघ भोकै बस्छ घास खादैन कस्ले घास खान्छ भन्यो।जङ्गलको राजा ले घास खादैन तर सिङ्गदरबार को बाघले घास खादैछ जनता को रगत पसिना खाएको छ। रास्ट्र का गद्धार नेता हो होसियार जनता जागि सकेका छैनन्। धन्यवाद।❤❤❤
Best opinion well done
Oli is oli great leader..mr oli good job…..
हरेक ठुला ठुला भ्रस्टचार काण्ड मा #केपीओली को हात छ , जब ओली सट्टामा गयो नीतिगत सस्थागत भ्रस्टचारी सुरु भयो ओली माहा कुखायत भ्रस्टचारी हो !
चोरको ठुलो स्वार भनेको यही होला आफ्नो नाम पनि खुल्छ भनेर सबै दुलो ताली सक्यो अनि अहिले ठुलो कुरा डाँका हरुको
33:04 what a point 👏🏻👏🏻👏🏻👍🏼great kp oli
Right/true/good rabi sir
भस्टाचारको छनविन किन गरीनसत आफ्नो कार्यकालमा….. छोराहरूको कान्डलाई ढाकछोप गर्नमानै ब्यस्त रहीस
200% Right vannuvayo kp ba le ,
Oli bale Bhutani sarnarthi samasya samadhan ko safal pahal gari samadhan garnu bhaeko Raixa 🥸! Thank you oli ba!🙏🙏🙏🙏🙏👏👏👏🌞🌞🌄 Nekapa emale jindabad 💪💪🌄🌄🌞
good kp zee
Very well explanation & good memory all information what happened in past . Great Salute
होइन झुट पनि कति बोल्न सकेका यो उखानेले ???
k pi ba जय नेपाल
वाह के पि वलि यस अघि सेटीङग अब आएर बच्ने भयछी साम्सद मा सम्पुण भेद खोले जस्तो गरेर जनतालाई आंखामा छारो हाल्न क्या जनेको 84मा जित्न मुस्किल छ जन्ता बाठो भई सकेछ
ओली,शेरे,प्रचण्डे माकुने नमरेसम्म यो देश कहिले अगाड़ी बढ्नेवाला छैन ।
घन्टाको बाघ उखाने फटाहा स्याल हो तेहिभयर अनअबसेक jpt भुकेको भुक्यैगर्छ ।
गफ नलगाउ ओलि जे काम गर्नु छ चोखो बन्न नखोज
Kp baa you are absolutely right.
great leader ❤❤❤
Yesko bhasan sunda sunda wakka vaiskyo
poison khara mar na ta
@@yuvrajkarkee6248karki dai kasto cha gafadi ? X 2
The best leader of Nepal ❤❤
ओलि ज्यु,अब जीवन धेरै छैन होला तपाइको पनि कहिले टुंगिन्छ त्यो कसैलाई थाहा छैन त्यसैले अब देश को हित हुने काम गर्नुहोस् ।ईतिहास ले तपाइको नाम सुन्दर अक्षरमा लेख्नेछ नत्र 3 करोड जनताले तपाइलाइ सराप्नु बाहेक बिकल्प छैन।
आफू दुई तिहाइकाे बहुमत।सहितकाे प्रधानमन्त्री हुदा भ्रष्टचारीलाइ कारबाही गर्न कस्ले राेक्या थियाे र अहिले अर्काकाे।कुरा काटछाै जाली बुढा अन्यथा नहाेस मैलेअहिलेकाे नेतृत्व ठिक भन्न खाेज्या पटकै।हाेईन नि फेरी
कुरो नमिलेर बोक्नुभएको केपी ओलीज्यू तीनजना खुसुक्क बस्ने अहिले कुरो नमिलेपछि आरोप लगाउने थाथियो भने पहिल्यै विरोध गर्न किन नसकेको होइन केपी ओलीज्यू आफ्नो पाटीका भ्रष्टाचारीहरुलाई बचाउन खोज्दा प्रचण्ड ज्यु ले मानेनन् कि के हो
केपि नै होइन लक्दौन गरे र देश कमजोरी बनाउने
०५२ साल पछिका सम्पुर्ण भ्रष्टाचारको फाईलको पुन: छान्बिन गरि साना माछा तथा निमुखा र निर्दोशलाई सजाय गरि दोशिलाई उन्मुक्ती र पुरस्कार दिने सम्पुर्न न्याधिस समेतको सम्पत्तिको छानबिन गर्यो भने मात्र सुसाशन हुन्छ जस्तो लाग्छ ।
नेपाल बैंक , शेर बहदुरको भ्रष्टाचार कान्ड्मा सानातिना माछा, र बाध्यात्मक सम्लग्नतालाई भ्रष्टाचारी ठहर गरि ठूल्ठूला माछालाई मिलेमतोमा पुरस्कार स्वूरुप करोडौं फाईदाहुने गरि भ्रष्टाचारी थराएकोमा सम्पुर्न अभियोजन कर्ता लगायत निर्नाधिस समेत्को सम्पती छान्बिन गरि कार्वाही भएमा सुसाशन्को अनुभूति हुने थियो ।
Great man kp oli ba ❤💖👍🙏💐
चोर्न नपाउँदा को झोक स्पष्ट देखि रा छ। यि सब नेता हरु चोर हुन जब सम्म यिनि हरु लाइ सम्पत्ति छानबिन गरि जेल हालि दैन तब सम्म हामि हरु को दिन यो भन्दा झन भयाबह हुन्छ।
गफ लडाएर अहिले सम्म नेपाली जनतालाई मूर्ख बनाउने बा
Wow 👌
Point to Point.....! This man always perform in control and confident . Confident is the key 🔑 🎉. Great leader Mr K.P Oli .
गफाडिको राजा तिम्रो नातीत फरार छ रेन्त ( रोम ओलिको छोरा)!
चोर को खुट्टाकाट भन्दा के पि ले खुट्टा स्वाटै तान्दै छ यार
सरकारमा र सरकार वरी परि बसेर पनि थाहा नपाए जस्तो गर्नु त झनै अचम्म लाग्छ!
यी जाली दोहोहो भूमिका खेलेर अहिले दुधकै कुण्डमा नुहाएको झै गर्छ्न!
झापा मा तैले गरेको चाहिँ पुजा थियो?कि हत्त्या!
Kp rock
तिन जना देशका चोर को मिलिभगत ले यो बुढा कुर्लिएको हो । यि तिनै जना चोर हुन ।
राज नेता केपी शर्मा ओली
We all Nepalis people's proud our only one Santana Hindu rastria Nepal around the world we all Nepalis people's need our Santana Hindu rastria Nepal jai mother land Nepal jai Nepali ❤❤❤❤❤❤❤❤
निर्मला पन्थ को दोशि लाइ त तपाइँले नै उमकाउ नू भयो नि गफी नेता ज्यू कोहि नेपालको जनताले बुझेको छैन होला
के पि भाषणले नै स्पस्ट हुन्छ के ब्रुस्त्चरी छैन कार्वाही नगर भन्ने बुजिन्छ यो बेथितीको संरक्षण हो
देश को अर्थतन्त्र धरासय बनाउने काङ्ग्रेस ,एमाले पार्टी हुन् ।
गुण्डा अपहरणकारी भुमाफियको नेताले बोल्ने भाषा नै यस्तै हो ! देश बनाउने नेताले त देश आर्थिक स्थिती कसरी मजबुत बनाउने देशमा भएको प्राकृतिक श्रोत र साधानलाई परिचालन् गर्न बिभिन्न बिषयको बिज्ञहरुको एउटा छुटै योजना बिभाग खडा गरेर कसरी अघी बढ्ने भन्ने भाषाहरु हुन्छ ! यो उखानले देश बन्दैन ! गुण्डागर्दी भुमाफिय अपहरणकारी जम्मा गरेर ताली खाएर देश बन्दैन !
खै सत्ताको डाडु पन्निउ कुमाईहरुकै हातमा हुन्छ जहिल्यै र सबैले मिठै कुरा गर्छन तर भित्रि कुट्निति सबैको एउटै हुंदा रैछन् अब गम्भीर भयर कुरा बुझ्न जरुर छ
यो बुडो लकिलि बचे छ करागर्मा हुनुपर्ने। देशमा 70% भ्रस्टचार एमालेले गरेको छ।यस्लाइ बोल्नपनि नदिनु पर्ने। 40 महिनमा यस्को पालामा 10 पटक पनि बोलेन यो २बर्षत सस्म्शद चल्नै दिएन एमालेले। पिडुले पन्त उफृउफृ कराउछ। कति भ्रस्ट र अराजक छ एमाले।
किड्नि फेललाई झनै गाह्रो पर्छ झन खाना नपाए।सुहाउदो कुरा गर्नु नि।
Good job
कस्ले भन्यो रबि दङ फटाहा बारभाइले भनेको
यो गुखानेको के कुरा सुन्नु😂😂😂
Pagal
दोशी नटोस निर्दोशी नफाओस त ठीक हो को हो त दोशी र को हुन त निर्दोशी किन भन्दैन त केपी बा ?
नीतिहरु कागजमा मात्र सिमित हुनुभएन
यसको कार्यन्वयन हुनुपर्यो
बिगतमा जस्तो कमिकमजोरीहरु हटाउदै लानुपर्यो !!👈
kp ba nai ho yo desh kada power full net
यिन लाई यति लामो किन दिएको होलान् चाहिने कुरा कहिले न गर्ने नेता । अस्तिसम्म प्रचण्ड सहि आज गलत किन? आफुसित हुदा सहि काङ्ग्रेस सित गलत किन ? भ्रष्टाचारिलाइ जोगाउन ठूलो भुमिका हुन्छ जस्तो छ है ?
यो गफडी ले गफ नै गफ मा सकयो देस लुटेयो अब यो देख न बाकी थियो तेयो पनि देखियो
Kp oli is kp oli great leader
Perfect ❤❤❤
केपि बा पाँच साल सरकार चलाऊन सक्दैन फटाह बा
He’s telling story of exile Bhutanese, thank you
kp, prachanda, deuba... rajniti bata na-nikale samma Nepal ma bhrastachari rokindaina
तिन कुने गथबन्दन आज केपी बोलो भोली सेरे पर्सि प्रचण्ड यिनीहरू लाइ घिसार्नु छ
बोलेरै यहाँ सम्म आएको मा केहि संदेह छैन, Mr. दलपति ज्यु !!
Kp ba lai afnoi patika shabhamukhlekastari herdai xan risayera
भ्रष्टाचार गर्ने नेताहरु जेल सजाय हुनुपर्छ
तिम्रो यस्तो भाषण कति सुने माखो पनि मरेन जाउ भयो अब धर्म कर्म गर्न सवास्थ तिरा धयान देउ देश को चिन्ता नगर जो छ चलिरहन्छ
Yea-One of his best speeches of him. Most importantly he is talking with data. This is a very good example of him to the people who laughed at him stating he always adds jokes to laugh. I think all leaders got wondered how nicely he presented all with point to point!!!
6😮.000
Kp is great visionary leader
Great ❤❤
Funny man all over the world 🌍😊
गफाडी
जो चोर उसैको ठुलो सोर kp बा काम छैन
Now.to
Much
गफै त हो, भ्रष्टचारी जोगाऊने को के ग़फ़ सुन्नु हौ
Kp oli jindabad
कामकुरो एकातिर कुम्लो बोकि दिल्ली अमेरिका तिर ।भाषणको प्रशिक्षण हो कि ?जनतालाई उल्लु बनाउने प्रशिक्षण ओलि जि ?
Kp bajko big fan ma hai
mcc का मतियार हरु ,।। तेत्राे भुटानि तेस्रो मुलुक बाट नेपाल अाउदा, तिमिहरु के हेरेर बसेका थियौं ?? अझ तेत्राे राेहिना नेपाल अाउदा के हेरेउ है,, ?? अाज राष्ट्रिय बादि भाषण लाज लागदैन,??? भुटान मा तिमिहरु जस्तो राष्ट्रिय गद्दर छैनन् ,, तिमिहरु जस्तो पैसामा बिकने गद्द्दा पनि हैनन,।।
Good
ओलि भाशन गर्ने प्रचन्ड मुशुमुशु हास्ने गजब छ इनिहरुलाइ
कुरो मात्रै हो उहाको पालामा के के भयो भन्ने कुरो जन्ताले बुज्याछैन र?
Kp.
kp चाहि चोर नै हो जस्तो छ
भ्रस्तचार पाँचौ गेरमा गुदिरहे को छ kp baje
गफ नगरे हुन्छ तिमी सबै येउतै हौ
Great speech by great leader 👏
😂😂 Geda great?
You're great Mr Oli
Geda great yesto muji bhrastachari chor
😂😂Muji K.P Putra
के को ग्रेट यो पापी लाइ
🤣🤣🤣 jhuss ho yo
UML cyber cell ko jhole spotted. Kukur ho oli rastraghati dalal ho.
भ्रष्टचारको नाइके बोलेको हेर त ! बोल्न त माहिर छ यो धमिरा !!!
Haha kp ba guff
Great kp oli
Kp oli is a great leader
यी नेता म, मैले, मबाट, मेराे तर्फबाट भन्ने बाहेक केही छैन अनि राम्राे काम कहिले पनि गरेकाे देखिएन ।
छलफलमा सहमति भएपछि भुक्याछन् , बकम्फुसे...
विश्व ठग विश्व दलाल विश्व मानब तस्कर खेलकुद आयोजना गरेमा नेपालीले स्वर्ण पदक सबै हात पार्ने छ् ! जहाँ नेपाली त्यहाँ बबाली यि लाज सरम पचेका हुँडार संसारको जुनासुकै देशमा पुगे पनि जोसुकैलाई पक्षर्ने गर्छन् शरीरको रगत डायलिसिस गरे पनि मुटु कालेजो फेरे पनि २५० बर्ष अघि देखी लागेको यिनिहरुको क्यान्सर रोग कहिल्यै निको हुँदैन !२०३६ साल,२०४६ साल र माओवादीको १० बर्शे लुट् युद्द सान्ती सम्झौतमा आएर २०६३ सालको संयुक्त आन्दोलनले देशको बिकास हैन देशको बिनास गरेर जती सक्दो देश नागरिक लुटेर खानु पर्छ भनेर सिकाए ! त्यही भएर हिजोका खातेहरु जो काठमाडौंमा घर भाडाको कुरा त छाडौ बिहान बेलुकीको समस्या समेत् समाधान गर्न नसक्ने परालको छाप्रोमा हुर्केका खातेहरु अहिले करोडपति अरबपती भए !
भ्रष्ट्रचारी बतासेहरुको नपुङ्सक बा 😂😂
Rip