नेपाल जस्तै हङकङका डाँडा-पाखा I HK Hike Tung Chung To Discovery Bay.

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • नेपाल जस्तै हङकङका डाँडा-पाखा
    हङकङको तुनचङबाट पैदल जंगल, डाँडा-पाखा र गाउँ चहार्दै ४-५ घण्टामा लानताउ आयल्याण्डको सुन्दर डिस्कभरी वे पुग्न सकिन्छ । यसपटकको हङकङ हाईकमा लेखक,कवी,ब्यावसायी कमल पौडेलकोपछि लाग्दै हामी पनि यस भीडियो मार्फत नेपाल जस्तै हङकङका डाडा-पाखा घुमौ !
    यस अघि हामीले यहि बाटो हुँदै हङकङको गाउँ र जंगल चहार्दै अर्को सुन्दर ठाउँ मुई ओसम्म गरेको हाईकिङ हेर्न यो लिंक : • यस्तो छ हङकङको गाउँ र ... क्लिक गर्नुहोला ।
    नेपाली लाईफ यूट्यूब च्यानलको यो भीडियो कस्तो लाग्यो सुझाव र प्रतिक्रिया दिनुहोला । यस च्यानलको भिडीयो मन परे लाईक, शेयर र सब्स्क्राईब गर्नुहुन अनुरोध गर्दछौ ।
    HK Hike Tung Chung To Discovery Bay.
    Camera /Editing : Dambar Krishna Shrestha
    @Nepali Life CZcams Channel
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife​
    instagram: nepalilife
    Twitter: @nepali_life

Komentáře • 5

  • @makaluvlogs2037
    @makaluvlogs2037 Před 3 lety +1

    Hello. Nice sharing.iam here.well done and welcome.

  • @mirugurung1476
    @mirugurung1476 Před 3 lety +1

    Dherai ramro update hjur...naya sathi jodiyeko portugal bat 🙏🙏🙏🙏👏👏👏💞💞🎊

  • @tembarai1389
    @tembarai1389 Před 3 lety +1

    Video manparyo gaatheho from Scotland

  • @dipkalarai1389
    @dipkalarai1389 Před 3 lety

    👍

  • @GURUNG2899
    @GURUNG2899 Před 3 lety

    Tapai ko Facebook page.
    Page Not Found vanxa ;((