श्रम संस्कृति पार्कको फ्लावर बृज देखि आरा धरान सम्म सर्दुको बाढीले कस्तो क्षति पुर्यो ?देखियो यस्तो।

Sdílet
Vložit
  • čas přidán 11. 07. 2024
  • #dharan #mtbonlinetv #news #visitnepal #youtube #youtubeshorts #dharanmayor #harkasampang // केही दिन अघिको बाढीले धरानको श्रम संस्कृति पार्क क्षेत्रलाई निकै धेरैनै क्षति पुरायो । यो भिडियोमा फ्लावर बृज देखि आरा धरान सम्म खोला किनारमा अनुगमन गरिएको छ । के कस्तो क्षति पराएछ त ? हेर्नुस यो भिडियो ।

Komentáře • 7

  • @user-lf6ds8vn8x
    @user-lf6ds8vn8x Před 22 dny

    श्रमदाताहरुमा एउटा पिल्लर म्याक्स सर सलाम छ।

  • @bimalkshrestha74
    @bimalkshrestha74 Před 22 dny

    😍😍😍😍😍

  • @SagarRai-my8io
    @SagarRai-my8io Před 23 dny

    👍👍👍

  • @krishnagautam6781
    @krishnagautam6781 Před 23 dny +1

    मितेरी पुलको बनोट पहिले को भाग जस्तो किन नबनाएको हो। राम्रो देखिएन।

  • @rajkumarsunuwar902
    @rajkumarsunuwar902 Před 23 dny

    Pohor ropeko phalphul Kati ko phaleko chha tyasko video banaunus sir

  • @milanrai156
    @milanrai156 Před 23 dny

    मितेरी पुल चाई सारै नराम्रो बनायो यार। हना कसको डिजाइन हो यो मितेरी पुल छि छि छि एकचोटी आफैले डिजाइन गरेको पुल हेर्नु है राम्रो संग

    • @sumansapkota9613
      @sumansapkota9613 Před 23 dny

      छि छि न भनिहाल्नुसन झ्याली बजायेर 😮पूरा बन्येपछी राम्रो देखिन्छ 😮केही दिन पर्खनु होला