Khusi Ko awaj suna | खुशीको आवाज सुन |

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • हामीले यो भजन एकदमै थोरै समयमा जम्मा ३, ४ पटकको अभ्यासपछि गाएका छौँ । यसबाट प्रभुको महिमा भएको होस् सबै प्रभुका जनहरुलाई ख्रीष्टमस २०२३ र नयाँ वर्ष २०२४ को शुभकामना ।
    सहभागिहरुः
    राधिका खनाल
    राममाया तामाङ
    सविता तामाङ (श्रेष्ठ)
    प्रकाश निरौला
    जोन श्रेष्ठ
    राजेश राई
    सुबित लामा
    अर्पण महतो
    अनु घिमिरे (बुढाथोकी)
    सुजिना थामी
    प्रतिमा भण्डारी
    सुजिता लामा (श्रेष्ठ)
    आशा बुढाथोकी
    हाम्रो लक्ष्य विश्वभरका नेपालीहरुको वीचमा प्रभु येशू उचालिनुभएको होस् । नेपाली भजनद्धारा विश्वको विभिन्न ठाउँमा रहनुभएका नेपाली भाषीहरुले प्रभुको महिमा गर्न सक्नुभएको होस् । हामीले यस भिडीयोको सामाग्रीहरु एकदमै सहज तरिकाले बुझ्न सक्ने बनाउन खोजेका छौँ । यस कामको लागि दर्शकहरुको पूर्ण माया, सल्लाह तथा सुझाबहरु कमेन्ट वक्समा
    लेख्नुहोला । यसले अझै सुधारहरु गर्न साहायता हुनेछ ।
    प्रश्न तथा जिज्ञासाहरुको निम्ति कमेन्ट बक्स प्रयोग गर्नुहोला । साथै तपाईहरुलाई कुनै भजन मन परेको छ र सिक्न चाहानुहुन्छ भने पनि कमेन्टमा लेख्न नभुल्नुहोला । आगामी दिनमा ती भजन तथा कोरसहरुलाई समेट्ने कोसिस हामी गर्नेछौँ ।धन्यवाद, जयमसिह
    Warning: Uploading this video in other channels or pages without permission is strictly prohibited. Sharing the video link is allowed.
    Original Music : • Khusiko Awaj Suna || N...
    Sung by Khristiya Bhajan Choir on 2nd December, 2017 at Nepali Isai Mandali, Gyaneshwor, Kathmandu
    Special Thanks : @Moa Jamir
    सुन्न नभुल्नुहोला
    / @messageofliferadio

Komentáře • 7