Jagriti Pathaunuhos || जागृति पठाउनुहोस्

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • हाम्रो लक्ष्य विश्वभरका नेपालीहरुको वीचमा प्रभु येशू उचालिनुभएको होस् । नेपाली भजनद्धारा विश्वको विभिन्न ठाउँमा रहनुभएका नेपाली भाषीहरुले प्रभुको महिमा गर्न सक्नुभएको होस् । हामीले यस भिडीयोको सामाग्रीहरु एकदमै सहज तरिकाले बुझ्न सक्ने बनाउन खोजेका छौँ । यस कामको लागि दर्शकहरुको पूर्ण माया, सल्लाह तथा सुझाबहरु कमेन्ट वक्समा
    लेख्नुहोला । यसले अझै सुधारहरु गर्न साहायता हुनेछ ।
    प्रश्न तथा जिज्ञासाहरुको निम्ति कमेन्ट बक्स प्रयोग गर्नुहोला । साथै तपाईहरुलाई कुनै भजन मन परेको छ र सिक्न चाहानुहुन्छ भने पनि कमेन्टमा लेख्न नभुल्नुहोला । आगामी दिनमा ती भजन तथा कोरसहरुलाई समेट्ने कोसिस हामी गर्नेछौँ ।धन्यवाद, जयमसिह
    Warning: Uploading this video in other channels or pages without permission is strictly prohibited. Sharing the video link is allowed.

Komentáře • 4