Rajesh Payal Rai- Dem Saro Ft. Dayahang Rai | Wilson Bikram Rai | Rajani Gurung | देम सारो | OMV
Vložit
- čas přidán 23. 09. 2021
- ❤️❤️ FRIENDLY APPERIACE : BUDDHI TAMANG
▶ PRODUCER : DOSTI HANG RAI (SOUTH KOREA) , DINESH NACHIRING RAI (SOUTH KOREA) , DIL PRAKASH YAKSO (CANADA) , DEWAN RAI , JUBER KHAN , MARWADI TAMANG (UAE)
▶ SINGER
RAJESH PAYAL RAI
▶ MUSIC
RAJESH PAYAL RAI
▶ LYRICS
RAJAN MUKARUNG
▶ ALBUM
DARSHAN NAMASTE - 5
▶ ARRANGER
PHANINDRA RAI
▶ RECORDIST
SUMAN KHADKA/SARAN CHHINAM
▶ STUDIO
PURPLE
▶ MIX/MASTERING
SAJAN SHAH
▶ MUSICIANS :
▶ GUITAR
SANJEEV BARAILI
▶ MENDOLIN
SANJEEV BARAILI
▶ ELECTRIC GUITAR
SANJEEV BARAILI
▶ BASS GUITAR
ANUP DAS
▶ FLUTE
NAGENDRA RAI
▶ SARANGI
MANISH GANDARVA
▶ MADAL
POSHAN GHARTI MAGAR
▶ DHIME
POSHAN GHARTI MAGAR
▶ ARTIST
RAJESH PAYAL RAI
DAYAHANG RAI
WILSON BIKRAM RAI
RAJANI GURUNG
BISHAL LIMBU
SUJAN RAI
▶ MUA
SEEMA GURUNG
▶ CHOREOGRAPHER
KAMAL RAI
▶ CINEMATOGRAPHER
BIKRAM DC
▶ EDIT|GXF|COLOR
MANOJ KARKI
▶ DIRECTOR
KIRAN CHAMLING RAI
▶ WORK STATION
LUMINOUS POSTWORKS
▶ PRODUCTION CONTROLLER
HARI ADHIKARI
▶ TRANSPORTATION
RAMKUMAR GIRI
▶ KITCHEN
KUMAR PANDEY
▶ SPECIAL THANKS
RAJU DANGAL
BINOD KHAMBU
MAHENDRA RAI
SITA RAI (LIBJU BHUMJU)
PABINA RAI
RASHI PRADHAN (OHIO USA)
LESHMA GURUNG (SOUTH DAKOTA USA)
BARSHA LIMBU (SOUTH DAKOTA USA)
MAHIKA LIMBU (HONG KONG)
RAKESH KIRATI
PADAM RAI
ANY RAI
Song
मनमा गढेको माया छुट्दैन भन्छन सारा
अब त तिमी मेरो जिवनको एउटै सहारा
तिमी मै सन्सार तिमी नै जुन तारा देख्छु किन हो ?
देम साह्रो ...देम साह्रो
Manama Gadheko Maya Chhutdaina Bhanchan Sara
Aba Ta Timi Mero Jiwanko Eutai Sahara
Timi Mai Sansara Timi NaiJun Tara Dekhchu Kina Ho?
DEM SARO -DEM SARO
सर मा सर मायाले सर कि आउ वर कि भैजाउ झन पर मेरो हजुर्
ओब्रीगादो, ओब्रीगादो
तिमी जाने बिदेश तिर म हिडे आफ्नै गाउघर
देम साह्रो ...देम साह्रो
Sarama Sara Mayale Sara Ki Aau Wara Ki Bhaijau Jhan Para Mero Hajur
Obrigado Obrigado
Timi Jane Bidesh Tira Ma Hide Aafnai Gaughara
DEM SARO.-.DEM SARO
लह मा लह लहरी बन कुन हो कुन्नी रम्दैन मनचरा मेरो हजुर्
टेइ आमो टेइ आमो
तिमी जाने बिदेश तिर म हिडे आफ्नै गाउघर
देम साह्रो ...देम साह्रो
Laha Ma Laha Lahari Bana Kina Ho Kunni Ramdaina Man chara Mero Hajur
Te Amo Te Amo
Timi Jane Bidesh Tira Ma Hide Aafnai Gaughara
DEM SARO.-.DEM SARO
शब्दार्थ :
Dem Saro = के साह्रो In Rai Language.
Obrigado = Thank You In Portuguese .
Te Amo = I Love You In Spanish .
नोट- यो गितको अन्तराको शब्दमा पुन: हेरफेर गरिएको छ l
The word difference in this song interlude has been manipulated again.
Facebook :
▶ / rajeshpayalraiofficial...
Insta :
▶ / rajeshpayalrai_official
Twitter:
▶ / raiisking
Darshan Namaste Entertainment Pvt. Ltd.
©राजेशपायल राइ -------------
यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु CZcams, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार
© राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद !
#Rajeshpayalrai #NepaliSong #DemSaro - Hudba
तपाइहरुको आसिर्बादले हामी १० लाख सदस्य भयौ ...बड्दो क्रम जारी छ ,सबैमा हार्दिक नमन दर्शन नमस्ते !!
hhj
🙏❤🥰🌎😎🇳🇵
8oo8787l7li77777(
😍😍😍😍😍😍😍
Hajur le yo geet ma Sikkim ko pani sabda rakhnu bhako thyo tara aile feri sabda hataunu bhayecha...dukha lagyo..
Qatar Trending 7 …Lots of ❤️ love…RPR 🙏
😍😍Congratulations
✅🍾🍾🍾🎊🎊
congressional 🙂😘
Yes Qatar trending no7
Rajesh daju ramro xa hai
सेवारो नमस्कार , दर्शन नमस्ते , प्रीय आदरणीय सम्पुर्ण दर्शक श्रोताले माया गरेर हाम्रो यो साङ्केतिक कोशेली आफ्नो कमेन्ट लाईक र शेयर गरिदीनुभएकोमा 🙏🙏
Hou tokmeya thikaiita xauni 💯
😍🙏
मनमा गढेकाे माया छुट्दैन भन्छन सारा
अब तिमी मेराे जीवनको एउटै साहारा
ओ हाे..........
हाे.... मनमा गढेकाे माया छुट्दैन भन्छन सारा
अब तिमी मेराे जीवनको एउटै साहारा
तिमी मै संसार तिमी नै जुन तारा देख्छु किन हाे ?
(देम साराे)3
(देम साराे)3
(सरमा सर माया हाै मायाले सर
कि आउ वर कि भै जाउ झन पर मेराे हजुर)2
(ओब्री गादो)2
(तिमी जाने शहर तिर
म हिडे आफ्नै गाउँघर)2
(देम साराे )3
(देम साराे)3
(लहमा लह लहरी वन
किन हाे कुन्नी रम्दैन मनचर)2
(टेई आमो)2
(तिमी जाने बिदेश तिर
म हिडे आफ्नै गाउँ घर)2
(देम साराे )3
(देम साराे)3
मनमा गढेको माया छुट्दैन भन्छन सारा
अब त तिमी मेरो जिवनको एउटै सहारा ओ हो.....
हो .... मनमा गढेको माया छुट्दैन भन्छन सारा
अब त तिमी मेरो जिवनको एउटै सहारा
तिमी मै सन्सार तिमी नै जुन तारा देख्छु किन हो ?
(देम सारो)3
(देम सारो)3
................
................
Ma pani garidiu
दाजु तपाईंको त्यो "फुर्के नम्बर-१" चाहिँ अलिक लामो आउँनु पर्यो है!
स्वाद चाख्दा चाख्दै सकि जान्छ।
सुंगुरको मासुसङ्ग भात खादाखादै गुन्द्रुकको झोल हाली दिएको जस्तो हुन्छ हौ!..
कम्तिमा ३०-३५ मिनेटको हुनुपर्यो है!
म नियमित दर्शक हुँ तपाईंको सिरियलको!..💕🙏
यो च्यानल मा साङितिक जानकारी, टिजर र म्युजिक ट्र्याक मात्र अपलोड गरिने छ 🙏🙏🙏🙏🙏 Dem Saro❤️
Ok daju❣️🙏
Dem saro rai is king dai I'm big frn
❤️
नमस्कार 🙏 सबैमा ! म बिपना साम्यु , मेरो रुचि गीत संगीत हो, मलाई आशा छ म सँग जोडीएर मलाई हजुरहरुले मायाँ , साथ , हौसला दिनुहुने नै छ । हजुरहरु प्रती म सधैँं आभारी रहने छु ।यरिक यरिक नोगेन ! धन्यवाद 🙏❤️
यो गित अब चाडै करोड क्लबमा जाओस् ।शुभकामना दादा 🌷
मिठो गितको भिडियो अहिले कतार देखि हेर्दैछु
मलाई अतेयन्तै मन पर्ने स्वरको धनी आदरणीय दाजु राजेश पायल राई प्रती सदाबार हिर्दय देखि नै कोति कोति नमन साथ साथै सम्मान व्यक्त गर्दछु 🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
भोलि Nepal # trending 1❤️❤️❤️
ni timi chai kina chhuteko hau chiran bhai?
Chiran bhatij kaha bata jhulkinu bho yaar ... 😁
, 👍👍👍👍
Qatar🇶🇦 Trending-3 UAE 🇦🇪 Trending-26 Morocco 🇲🇦 Trending 27 Nepal🇳🇵 14
Love u All 🙏🙏🙏🙏🙏🙏🙏🙏
Congrats dear mega star rai is king
Love you too ❤️ rai is king dada 🙏🙏🙏
निकै पर्खाइमा थिए “देम सारो” गीतको लागि छोटो Clips...... सुन्दा खेरी नै मन छोएको थियो, आज पुरै गीत सुने गीत र video दुबै अतयन्तै राम्रो लाग्यो र cumment न गरी बस्न सकिन बधाई तथा शुभकामना सम्पूर्ण टिम्मा …….❤️❤️❤️❤️🙏🙏🙏
Wow
congratulations and best wishes king da💙💙💚😘
Dem Saro ....... आदरणीय राई ईज किङ दाजुप्रति सदा सर्वदा उच्च सम्मान छ 🙏
अति रमाइलो लाग्यो आफ्नो भाषाको गाना सुन्नु। रमाइलो लाग्यो, आउँदो दिनहरूमा आसा गरौं यस्तौ गाना सुन्न पाऊँ।
देम सारो हौ
Thank u dada
timi jwalanai hau?
तिन दाजू भाई लाई कति सूहाएको
What is the meaning of dem saro?
@@maheshrai54 bhai chai ke Rai hora?
लामो समय पछि प्रतीक्षाको घडी समाप्त भएकोमा अत्यन्तै खुसी राजेश दाजुको प्राय गीत नछुटाउने म,सदाबहार गायक (rai is king) always❤️❤️🙏
Yesa right 👌👌👌👏👏👏
स्वर गीत संगीत दृश्य कलाकार एकदम स्वादिलो मनमोहक👍✌जति सुने पनि सुनौ सुनौ लाग्ने जति हेरे पनि हेरौ हेरौ लाग्ने पारा चै यो हो नी👏👏
अतिनै मीठो आवाज अनि गाना..... तीन चुला राई हरु अनि बुद्धि गुरुङ र रजनी गुरुङ सबैलाई इन्टायर टिमलाई बधाई
३ तारा, ३ अक्षर ले बनेको नाम ३ राई हरु, हाङ, पायल र विक्रम । यो देशका मूर्ति हरु हुन । जो यति राम्रो सुमधुर गीतमा एकै साथ देख्न पाइयो । सबैलाई शुभकामना तथा बधाई ✌️💐
Rajani gurung and hait pani xa hai.😀😀
@@sagarale7847 😂🤣😁
SAW HI HOO
Sahi ho hjr 🙏🙏
So damii hjrko kura
Hamro desh ko gahana, itihas legend dimond, 3 karod nepali ko dhuk dhuki
भारतको ३ खान जस्तै नेपालको ३ राई जतिको कला गला कसैको छैन। अन्तिममा बुद्धि तामाङको entry क्या दामी 😍।सबै राई टिमलाइ नमन्🙏
अति मिठो गितको भिडियो अहिले कतार देखि हेर्दैछु
Wow Rai Is Hami, Hami Is Always Dami.!😘😘
Qatar Trending 7 …Lots of ❤️ love
यस्तो गीत प्रति हामी गर्व गरौं किनकि हाम्रो समुदाय को महान कलाकार हरु कत्ति मज्जाले मिलेर प्रस्तुत हुनुभएको l 🤗😍🥰❤️❤️
तपाई कुलुङ जाती नभई राई जातिको कुलुङ हो भन्ने देखेर खुसी लाग्यो
Vv
@@pjbrai3506 🙏❤️❤️
Hlw rajesh bubu i am big fan of your
One day i like to met you i am from
South Sikkim .RAI IS KING best words
For how are rai......
हाम्रा स्रदय कलाकाहरु दुवारा अभिनित Video song राम्रै चलि रछ !
अझ राम्रो चल्दै जाउन साथै अरु छिटो गतिको साथ चल्दै जाउन एहिछ मेरो कामना .👌👍️🙏
DEMSARO-by
RPR -Rai is King-and all legends congratulations with big hug watching from phuket Thailand 🇹🇭🙏🏻😍
रातमाटेको दाजु हाैवा ।
@@anilrai2678 Hajur 🙏🏻
धेरै लामो समय देखि इन्तजार गरेको भिडियो बल्ल आज हेर्न पाइयो एकदम राम्रो लाग्यो बधाई छ हाम्रो पुर्बेलि राजाहरु लाइ❣️❣️
निकै पर्खाइमा थिए “देम सारो” गीतको लागि छोटो Clips...... सुन्दा खेरी नै मन छोएको थियो, आज पुरै गीत सुने गीत र video दुबै अतयन्तै राम्रो लाग्यो र cumment न गरी बस्न सकिन बधाई तथा शुभकामना सम्पूर्ण टिम्मा …….❤️❤️❤️❤️🙏🙏🙏
गायक स्वरको राजा “राई ईज किङ” राजेश पायल राई काईला दाईको आवाज जसरी सुन्दा नी साह्रै आनन्द लाग्ने।
दिम सारो!!
Rai is king🙏😍always love❣️
हाम्रो किरात समुदायको तीन चुला आदरणीय दाईहरु सेवा सेमुना हौवा🙏❣️
मनमा गाडेको माया त बुद्धि तामङले लग्नु भयो है।
Rai is King😍😍😍.. अत्ति मीठो शव्द संगीत र स्वरको त्रीबेणी !!
Musical instruments haru sarai majja le bajeko cha
Madal ; murali ; guitar ; wow 😍😍
super hit songs..
wa what a super combination.. RAI IS KING
''देम सारो'' ठुल्दाई, माईला दाई र कान्छा दाई , यो ऐतिहासिक Music Video ३ किराती सुपरस्टार हरु एक से एक -देम सारो हौ ...देम सारो- गित सुहाउदो भिडीयो सबै को जय होस...
प्रतीक्षाको घडी बल्ल समाप्त भयो
धेरै राम्रो गित्😍😍😍😍
Rajesh dai ko fan watching from kangra Himanchal India Jaya Gorakh Jaya Greater Nepal 🇳🇵🇳🇵🇳🇵
Love you dajju
Jai Greater nepal 🇳🇵 jai 🇳🇵🇳🇵
😲😲😲😍😍😍👍👍👍👌👌👌👌
HOLE TEAM DEM SARO
TE AMO TE AMO ❤♥💖
ALL THE BEST HOLE TEAM.
ढिला आयो बबाल आयो ।
कान्छा , माईला , ठुल दाई तीन दाजुभाई लाई देम सारो 🙏
हेत ले गर्नु गरेत होउ देम्सारो ।
राई राजाहरु अन्तिममा राँगाले छाँगा हेरे जस्तै हेरेको हेराइभो🤣सारै मिठो अनि रमाइलो।
Tin din aghi matrai khojera nabheteko geet. Thank you for remaking hajur🙏🙏🙏
Wow really amazing...big fan rajesh dai n dayahang rai
किन किन Rai is king 3 superstar हरु एउटै frame मा देख्दा मनै देखि गर्व लाग्छ great work, congratulations and best wishes Rai is king brothers
Wow,,,
This is the explosion of Kirati artist, what a good unity, what a good collaboration, congratulations to the entire team
Darling
Hajurko name paxadi ko sirname Kiratee ko satta Rai rakhda dherai ramro hune thiyo, take it easy its my personal openion and i m huge fan of your.
nepali ma translate gardinuni😁
Right
@@hemanthopailugchha1881 Rai ta Rai, tara K rai ?
हजुरको चन्द्रमा जस्तो मुहार,जीवन सधै खुशी साथ बितोस।हजुरले चालेका हरेक कदममा सफलता मिलोस,हजुरको प्रतिभाको सम्मानछ rai is king dai
Wow rai kings 👍👍congratulations all tha team 🙏♥️♥️
राई ईज किङ राजेश पायल दादाको सदाबहार फ्यानहरु कोको हुनुहुन्छ?यता जोडिनु होला🙏
Ma xu hai🙏
ma xu
Ma xu hai
दया दादाको डान्स देखेर आज मन भरिएर आयो🙏
3 rai kings my evergreen best all.good luck my dear bro haru
amazing voice ....bubu ur best singer in npl❤️❤️❤️
Wow dammi lagyo rai is king😍
लास्टमा मङ्गली मैयाँ त बुद्दीमा हैत्😆
हाम्रो तीन चुला दाजु हरू हेरेकाे हेरेकै बुद्धि ले देमसाराे उडायाे दामि दामि भिडियाे🙏🙏🙏💘❤️💘❤️💓💖💞
😄😄😄
Wonderful song and video voice rai is king sir and all tam congratulations .
Dai Dami voice and Sweet video
Rai is king 🔥❤️
राजेस पायल राई अचम्मकै गायक हुन।पुर्व देखि पश्चिम सम्मको भाका गाँउन सक्ने एक मात्र नेपाली गायक हुन, जस्तै गीतपनि टपक्क टिपेर गाउन सक्ने स्वर भएको गायक, हार्दिक बधाई छ सम्पूर्ण टिमलाई।
Waiting from kuwait 🇰🇼all my best daya hang ,Wilson, rajani, king of 🇳🇵music industry rajesh. sewaro.
लामो समय सम्म कुरियो यो भिडियो सुन्न र देख्न को लागि।अति मिठो छ यो गित।
Three Legend Rai.....🙏
Beautiful music video
Congratulations Rai ji sabai hajurharu lai
जस्तो गीत उस्तै भिडियो हेर्दा मज्जा आयो सम्पुर्ण टिम लाई म बिनोद खम्बु बाट हार्दिक शुभकामना ।
Wilson bikram ko dance dammi
Ho shiiii
Wow
😍🙏
उत्कृष्ट प्रस्तुती👏
सायद राजेश पयल राई मात्र येस्तो गायक होला जस्को गित रिलिज हुनु भन्दा अगाडीनै हिट हुने गर्छ।
yo kura ta sahi ho
Wow so wonderful song❤️🤗❤️
super,,,congratulations to all team
पर्खाईमा ! हतास थियो मरुभुमीमा जिन्दगी ।आइपुगेछ देमसारो ।अब भन ढुक्क छु ।बधाई छ सब टिमलाई है ।
देम सारो ।
अन्तिममा बुद्दि र रजनी गुरुङ्गको पार्ट लास्टै मजा लाग्यो जय गित जय संगित देमसारो😍😍😍
यो गीतमा फणीन्द्र राईको सङ्गीत संयोजन एकदमै राम्रो लाग्यो मलाई।
3 जना दाइहरुको प्रतिस्पर्धा music video ठिकै लागिराथ्यो। बाजि कस्ले मार्ला भन्नेमा म थिए।तर अन्तिममा आएर बुद्धि दाइलाइपो trophy त परिराको रछ। Anyway over all राम्रो लाग्यो।सबैलाइ धेरै धेरै बधाई तथा शुभकामना ।।।
Congratulations all of you finally waiting is over 😊🙏
धिलो आयो कडा आयो भनेको यहि हो ! धेरै लामो समय प्रतीक्षा गर्नु पर्यो राई इज किङ्गको यो मीठो कोसेलीको लागी.........
Always rocking king Rajesh dai. God bless
Dherai ramro geet. Congratulations rai is kinng dai from Germany 🇩🇪
राजेश दाई,दया दाई,विलसन दाई,बुद्धि दाई(हैट)अनि रजनी जि👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️
सफलताले शिखर चुमोस यो गानाले😘😘😘😘
हाम्रो महागायक राजेस पायल राई।।
❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
अत्ति कडा उत्कृष्ट बनेको छ गीत।।
दयाहाङ्ग राई,विल्सन विक्रम राई,बुद्दि तामाङ्ग
रजनी गुरुङ वाउउउ..........🙏🙏🙏
म पनि राजेश पायल राईको स्वरको फ्यान हुँ । पुराना लगभग सबै गीत अति मन पर्नेमा पर्छन। तर आजभोलीका गीतमा प्रयोग भएका शब्द र लयले खासै छुँदैन, भलै गीत ट्रेन्डिङमा भने आएकै छ। फरक मतलाई सुझावको रुपमा लिइदिनुहोला। यस्ता गीत दुई दिनलाई हो, सुगम संगीतले हजुरलाई अमर बनाउने हो जस्तो लाग्छ । हाम्रा लागि पनि गीत बनोस । 😍😍
rai is always king because he always bring religious flavour song❣️❣️
LOTS OF LOVE FROM BHUTAN🇧🇹🇧🇹🇧🇹..
DEM SARO DEM SARO
RAI IS KING🤴
Which part of the bhutan
Sarpang Bhutan..Hai
A hajur, mo chai dagana 🇧🇹 Bata
वाउ ठुल दाइ खै त रे दया दाइले अनि क्या दामि इन्ट्रि राजेश दाइ
Rai is always king rock on🤘🤘
Lots of love from Sikkim ❤
आज शुक्रबारको दिन छुट्टिको दिन हो मज्जाले सुत्ने दिन थियो तर दाइको गित कुर्दा कुर्दा आज सुत्न पाको छैन है दाइ !! दर्शन नमस्ते 🙏🙏🙏🙏
वाह ! बब्बाल तीन भाइले हल्लाकै हो बधाई अनि शुभकामना !! देम सारो🎧️🎼🎉🎊💐🙏🙏
Masterpiece…..👈
My fav singer and fav actors in one frame
Love to all
#raiisking #dayahangrai #wilsonbikramrai❤️❤️❤️
सारै प्रतीक्षा मा थिए बल्ला आज जुरेउ सेवा सेवामुना🙏
Chamling re feri sewa semuna?
अन्त्यमा त हैट...को पो भैईदिएको लु तीन जनालाई त डेम्सारो नै भयो।गीत असाध्यै मिठाे छ।भिडियाे पनि उत्कृष्ट छ।राई ईज किङ्ग दाई साथै गीत सफलताको शुभकामना सम्पुर्ण टिमलाई....🙏🙏
Comedy king *WBR* Singing king *RPR* & Acting king *DHR* 💖 *R3* 🌟🌟🌟
Love this song music and video as well. Combination of all the artists really nice.
गीत सुपर डुपर हिट होस्, हार्दिक शुभकामना छ राजेश दाईलाई♥️
Sewaro
राम्री सुजिता😘😘💙
ramrii sujita hamri sujita #sujita🙏🙏🙏👀
Yo already hit vayeko geet ho !!
Sujita ji kaile hjur ko next song
धेरै राम्रो लाग्यो। तीन राई भाइको अभिनय ।।।।
देम सारो खानुलो मोलो 😚
Specially the music video is awesome .
Australia 🇦🇺 8 ON trending for Music 🎶 🎼🎵 ❤️ 🙏🙏 Congratulations entire team.
🙏🙏 🇦🇺3 ON trending for music 🎶 🎼 ❤️
लामो समयको पर्खाइ पछि यति राम्रो भिडियो बल्ल हेर्न पाईयो❤️ सम्पुर्ण टिमलाई बधाई छ❤️❤️🙏
Congratulation rai is king 😍🙏
Trending No #1 भएको देख्न चाहनेहरु एक हौ😘🙏✋
एकदमै राम्रो छ🙂
Best Wishes Rai Is king Brothers🥰👍
जस्ले जे भने पनी एक नम्बर सदाबहार भर्षटाईल गायक राजेस पायाल राई ज्यु नै हो अझै हरेक उहाको सिजर्नाहरुमा किराती मसला भेटिन्छ गर्व लाग्छ उहा प्रती गित अती राम्रो बनेको छ खुसी लाग्यो 🙏🙏 हार्दीक बधाई छ
रजेश दाईको गितअरु मध्ये मलाई मन पर्ने यो पनि येक पर्छ ❣️
सेवा हौवा दर्सन नमस्ते हजुर अति राम्रो बनेको छ हर्दिक बधाई एबम सुभकामन🙏🙏👌👌💐💐💐💐
Wow beautiful song ❤️
प्रतीक्षा को फल मिठो हुन्छ भन्थ्यो हो रहेछ लामो समय को प्रतीक्षा पछि काईला बाबै को देम्सारो सुन्न अनि हेर्न पाईयो सारै खुशी लाग्यो सम्पूर्ण टिम लाई सफलता को शुभकामना ।
दया जी को अभिनय भगवान बाट आएको हो,मङ्गली नाना पनि मेरो बेस्ट नै कलाकार हो लाखे पनि उत्तिकै मन् पर्छ।
Absolutely beautiful song♥️👌♥️👌♥️👌♥️👌😍👍
आजसम्म जतिले माया गर्नू भयो साथ दिनू भयो सम्पूर्णमा धेरै धेरै
धन्यबाद र यहॉहरुको साथ सद्भभाब माया र निरन्तर रहिरहोस thanku so much for your supporting lots of love धन❤️🙏
big fan daya dai
Love u broo
finally yo song out am so so so excited waoo malai atttiiiii nai man parne song number one ho
धेरै लामो समय पछि को प्रतीक्षा थियो भिडियो हेर्ने आज देखियो धेरै राम्रो song ma feri video pani teti nei ramro banaunu vako raixa धेरै धेरै सुभकामना सबै जना लाई 🙏🙏🙏🙏
Love the song❤❤❤❤ love from Sikkim