सासंद सुमना श्रेष्ठकाे प्रश्नले उडायाे नेताहरुकाे हाेस-संसदमै देखाईन यस्तो प्रमाण Sumana Shrestha
Vložit
- čas přidán 23. 08. 2024
- सासंद सुमना श्रेष्ठकाे प्रश्नले उडायाे नेताहरुकाे हाेस-संसदमै देखाईन यस्तो प्रमाण Sumana Shrestha
#sumanashrestha
#chandrabhandari
#प्रतिनिधि_सभा_बैठक
#toshimakarki
#sobitagautam
#gyanendrashahi
#amreshsingh
#chitrabahadurkc
#parliament
#raja
#rabilamichhane
#swarnimwagle
#rajendralingden
#rabilamichhanenews
#toshimakarki
#sobitagautam
#रबि_लामिछाने
#kpoli
#prachanda
#nepalinews
#rajniti
#todaynews
#news
#letestnews
#microsansarmedia
के तपाईले Microsansar Media youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
Microsansar Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र सो Channel लाई बन्द गरिने छ | धन्यवाद
यकदम सहि सत्य कुरा उठाउनुभयो माननिय शासद सुमाना श्रेष्ठ ज्यु
वाह वाह सुमनाजी तपाईंको प्रस्तुतिले त सलग्न मन्त्री,सांसदहरुकाेे ओंठ,तालु,जिव्राे सब सुकेर प्याक प्याक भएकै हुनु पर्छ। ल अब जनताले यस्ता मन्त्रीहरुकाे खुलेर साथ दिन ,बचाउन अग्रसर हुनै पर्छ। 👌👌👌👌👌👌👌👌👌👌👌👌
एक मात्र पार्टी आएको छ हाम्रो देश मा जनताको हितको लागि बोल्ने यो आवाज निरन्तर चली रहोस धन्यवाद सुमना ज्यू 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️
हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सुमना ज्युले सत्य र यथार्थ तीन करोड नेपाली जनताहरुको आवाजलाई बुलन्द पार्नु भएकोमा हजुरलाई लाखौं लाख करोडौं करोड शुभकामना नमस्कार उच्च सम्मान गर्दछु जय घण्टी
बुढा हरुको जसरि मन मिलेको छ नि! त्यसै गरि जब युवा सक्ति एक हुन्छ नि, देश मा परि बर्तन पक्का ,यस्ता मान्छे पनि त देशमा छन, जय सुमना नानी ,सबै बुझ्न सक्ने भए देश बन्छ ।यो हाम्रो सुनको टुक्रा नेपाल ।जय हो , ॐॐॐ।
एकदम जाएज छ माननीय सुमना ज्युको!!
सहि सहि सहि यस्तो बाेल्न सक्नु पर्छ सवै सामसद भनाउदा हरुले 🙏🇳🇵🙏
यकदम सही कुरा आयो ल गुड 😊
सुमना ज्यू हजुर जस्तो शाहासी महिला you are 100% right
❤❤सासद सुमना 100% Right कुरा गर्नु भयो हजुर लाई सलाम ❤❤
Hajur jasto swachha sakriya neta ko aawasyak xa desh maa.aba sabai budhkhada beta haru retaired hunu paryo.karmacharri ko chai retaired hune neta haru chai kahile retair nahune
Wow
बधाई! सांसद सुमना श्रेष्ठजी! तपाईंको सम्बोधन सुनेर संगठित अपराधीहरू कानेखुसी गर्दैछन्!
धन्यबाद माननिय सुमना श्रेष्ठ ज्यु को जस्तो१५.२० जना मन्त्री भये नेपाल अबस्य बन्ने थियो।
Sahi ho
Veda buddhi nabhako hami Nepali le nai chanera pathako hi yesta bhrasta kukur haru lai.
Gokul baskota 70 crore ghus magepachi raji nama diyo, feri tehi chor chunab jitera ayo.
Kasto nich ho Nepali janata..murkha..gadha haru..yesta lai feri jitayera pathayo..laaj mardo.
१००% सहि बिश्लेषण 🙏🙏👏👏
रविले के गर्यो भन्ने हरूले यो सांसद को आवाज सुन्नुहोस जय होस् सुमना ज्यू हजुर लाई धेरै धेरै धन्यबाद तथा सम्मान छ
Jai ghanti🙏🙏🙏
❤❤❤❤
Very good job
सलाम छ सामसत सुमना श्रेष्ठ ज्यु लगाएत सम्पूर्ण रास्वपा पार्टीलाई जय रवि शर।🙏🙏🙏👍️👍️👍️👍️
मन्त्री सुमना श्रेष्ठ ज्यू सलाम
पुरानाे कर्मचारी पुरानाे राजनिती पर्टी सबका सब अाउट हुनु पर्छ समाज र देशकाे प्रगती ल्याउनकाे लागी।
ठिक्क भन्नू भयोे सुमना ज्यूले
सुमनाको भनाई उत्कृष्ट छ,,जय घन्टी
हजुरहरू जस्तो देशभक्त नागरिक नेतृत्व स्तरमा हुनु अत्यन्तै जरू छ धन्यवाद म्याम❤️🌹
सुमनाकाे कुराले प्रचन्ड र अाेलि देउबाकाे अनुहार हेर्ने लाईक छ
Sumsnaa shrestha lai badhai chha.ani hosiyar pani hunuhola.
Wow.very good speech sumina Shrestha ji..All corruptaion people's lesson ❤❤Relly i appreciate your speech.
100 ma 100 % Right point ho
सहि हो मत्री जिउले भन्नू भाको।
सुमनाका भनाइ प्रति सम्मान ,शिक्षा मन्त्री हुनुभएको छ।तपाईका भावना आफै सधैं सधैं रक्षा गर्न सक्नु होला ? सफलताको हार्दिक शुभकामना।
सुमना सेरेसठ ,जिउ,हारदिक,नमन, र सलुट,छ,याहालाइ, देसको ,मेरुदनड,रासट पेरेमी,🇳🇵🇳🇵❤️🎉🎉🙏🏾🙏🏾
सुमना को भनाइ निकै राम्रो लाग्यो ।
जनताकाे धित मर्ने गरि अावाज उठाउनु भयाे धन्यवाद
आवाज त भैसेनी कोपनि ठूलोहुन्छ तर के मतलब त्यो हराएको देशमा
बद्गाइ मन्त्री ज्यु
😂@@ManiKumar-ht1cf
No.
सुमना जस्तै छोरी हुनुपर्छ नेपालमा,काइतेहरु हो साबधान।
Very good sumana sis
धेरै धन्यवाद सुमना श्रेष्ठजि।सहि भनु भयाे।हाम्राे अाखा खुलाइदिनु भयाे।
यक दम शैकुरा उठाउनु भयोमाननीय जिउ
सहि र सत्य १००% साँचो बोल्नुभयो सुमना बहिनीले ।
धन्यवाद मा सा जू भषटचारी झोले हरु को बिरूधमा बोल्ने शती पाए सारा नेपाली जनता ले साथ दिनेछन् नमन
स्याबास सुमना नेपालकी छोरी भएर नेपालको हितमा बोल्दा सबै नेपालीले तपाई प्रति गर्व गर्छन् ।
अबको प्रधानमनत्री सुमना श्रेष्ठ योग्य छिन 🙏🙏🙏
सुमना चेलिको दमछ स्याबास
Good luck sumana Stha jiu sahi kura garnuvayekoma dhanyabad.
सत्य कुरा बोलेको मा धन्यबाद ❤❤❤
दुष्ट, राक्षस हरूलाई जति भनेपनि दुष्ट्याई गर्न नछोड्ने रहेछ ! सुमनाको जय होस 🙏🙏🙏
Sumana also best lady leader of our country.
ठिक भन्नुभो
धन्यबाद सुमना ज्यु यस्तै नेता खाेजेकाे हाे हामिले
सम्पुर्ण रास्वपा टिमलाई बधाई छ यतिको साहसी साम्सद चुन्नु भएकोमा जय घण्टी
सम्पुर्ण रास्व्पा टिमलाई बधाई छ यतिको साहसी सम्सद चुनु भएको मा जय घण्टी सुमना श्रेष्ठ जि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵नेपाली हुनुमा गर्ब छ 🎉🎉🎉🎉🎉100000 ,
धन्यवाद माननिय सुमाना श्रेष्ठलाई सबै सान्सद लाई सलाम
गुड सिस बल्ल ठिक भन्नुभयो नेता भनेकाे यस्तो हुनुपर्छ धन्यवाद मानन्यज्यु मेराे मुद्दामा मात्रै सिमित भयाे
Good 👍
Wow sister hajur ko speech dherai Sahi X hajurko sochai dherai ramro x thanks sister 🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏
You are right Sumana bahini
विधेक ल्याउनेहरु को चेहरा हेर्ने लायक छन।धन्यवाद सुमना श्रेष्ठ जिउ।
Good thik sahi x
धन्यवाद छु हजुरलाई
जनताको आवाज
तपाइँ ले बोल्नु भय्को कुराहरु 100% ठिक छ सुमिना श्रेष्ठ ज्यु धेरै धेरै धन्य वाद छ तपाइँ लाइ
यकदम सहि कुरा उठाउनु भयाे माननीय सुमना जि👍️👍️👍️👍️
प्रतिनिधि सभा सदस्य रा स्व पा केा जस्ताे हुनु पर्दछ,सबै संसद ?
आखिर कानुन त कति राम्रो सहि सत्य रहेछ यो त पहुँच वाल शक्ति पैसा पद कुर्सी बदमासी सासंद हरु पो खराब रहेछ जस ले चाहिँ आड समरक्षण दिने अपराधी हो
४५,जाना प्रमुख भनाउदा नेता बाहेक सारा नेपाली लेसोमना को समर्थन गर्नुहोस्।
गरीब नागारिकहरुलाई भ्याट, नेताहरु र कर्मचारीहरु भ्रश्ट्चार गरेर फ्याट, कस्तो लाग्यो ?
हार्दिक श्रदान्जली नेपालको बबेक
कम्युनिष्ट नामको कलंकहरू ... !!! कुन शब्दले गालि गर्ने ??? शब्द छैन !!! जनताहरू यिनिहरूबाट सचेत रहनुहो !!! अर्को चुनाबमा यो माफिया नेताहरू एउटा पनि अनुहार अआओस.........
शमनाश्रेष्ट ज्यु लाई ह्रिदय देखिनै धन्यवाद दिनचाहान्छु
सुमना निर्भीक भएर अगाडि बढनु पर्छ जनता को साथ छ ।❤❤❤❤❤❤❤❤❤❤
Good Good
धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो धेरै राम्रो कुरा गर्नुभएको महिला सांसद हरू ले गर्नु भयो रास्ट्र देश को चिन्तित हुने हो नेपाल को नेता हरू देशप्रेमी रास्ट्र पेरमी जनपेरमी हुनुपर्छ नेताहरु कृषि सामग्री मा भ्याट लाग्ने होईन
नेपालका न्यायलय होस या सुरक्षालय हरेक क्षेत्रमा नेताहरुकै हस्तक्षेप हुन्छ देस द्रोह मुद्दामा एसो जेल परेझैं गर्छन केहिदीनमै जेल मुक्त यस्तो पनि हुन्छ कानुनी राज्य ?
Right 👍
नेपाल नेपाली रा. स. पा कति धेरै मानबिय मन् जितेको जय घन्टी!!!❤❤❤🙏🙏🙏
Good luck Rabi Sir team 👌👌👌👌👌👌👍👍👍👍👍👍👌👌👌👌🙏🙏🙏🙏🙏🙏
❤❤❤❤ Jay 🔔
Thank maniya jiu
Great Speech 🇳🇵🙏🙏🙏 ab nepal ra nepali janta haru ko lagi RSP jai Ghanti 🙏🙏🙏 Salam xa hjur lai jai ghanti
Very effective expression thanks Sumana jee.
यो हल्ला गर्नु भन्दा यो बैठक गर्नु भन्दा छिटो राम्रो मान्छे छनेर pm बनाउनु परियो
Good luck rabi sir sumana dhannebad
Well said senator Sumana Shreshta jyu,
वा रियल जनता को आवज धन्वाद माननिय ज्यू
काङ्ग्रेस र कम्युनिस्ट हरुले त देशै सके हौ सके
धन्यवाद छ माननिय सुमना ज्यु
माननिय सुमना ज्यु जुन कुरा उठाउनु भएको सन्दर्भमा सहि छ त्यो कुरा ताइको अधिकार भित्र परेको काम सबै गरेर छाड्नुहोस् है।
गरिब जनतालाइ मारेर आफू ठुलो बन्ने चोर नेता लाई गरिबी को दुख के थाहा
सुमना मेमलाई स्यावास!क्या मिठो दिनु भयो। यी हुंडार र व्वासाका झुण्डहरूलाई यसरीनै नांगो पार्नै पर्छ। तर के लाज मान्ला त?
सहि मग
Good luck sumana stha ji sahi Kura garnuvayakoma dharai dharai dhanyabad❤.
यो बिधेक चोर हरुमिलेर बनायेको देखियो । इनिहरुलाइ सबै मिलेर लखेत्नु पर्छ ।
यस्तो पो तर्क हो माननीय भनेको त सुमनाश्रेस्ट जस्तो भए बल्ल देशमा केही परिबर्तन जनताको हितमा हुन्छ !
Mp House lae teaching and lessons learn provided clearly thanks madam
Sumuna Nanu Jyu Lai Salam
माननीय काे सहि कुरा उठाउनुभएको छ
जय रास्वपा❤🔔
सबै दलका साम्सदहरुलाई लाज लागेकाे हुनु पर्ने हाे । समना लाई सबैले पढाै वाहालाई सहयाेग गराै म सबै नेपाली दिदी बैनि र दाजु भाईमा अनुराेध गर्दछु ।
देसमा गणतन्त्र अफाव सिध्दछ यस्तोसर्कार जनताद्वरा अपध्वस्तगर्नेदिन आउदैछ जयरास्ट जयनेपाल ।।
सुमना श्रेष्ठ अरु पनि आउनु होल्ला अनि मात्र नेपाल मा सान्त हुन्छ
स्याबास सुमना तपाईकाे याे हिम्मत लाई सलाम छ । जनतालाई संधै गुमराह गरेकाेमा कारबाहि गराै ।
सहि हो👌👌👌👌👌
जय घण्टी जय नेपाल माता की ❤🎉🎉🎉
यो चोर हरुको होस उराइ देउ कान्छी नेता ज्यू ले
Sumana ! जिन्दावाद !!!!! Waaoo ! Devi , Mahadevi, Jindabaad !!!!!
Good luck 👍 Nepal
2017 को भुकम्प पिडित लाइ भनेर आयको पैसा कता गयो सबै खाय नत पिडित ले पा सबै नेतार कर्मचारिले खाय सबै भ्रष्ट नेताछ