Sovita Nepali Ko Katha | बाहुन र दमाईकी छोरीको बिहेको मनै छुने कथा - Dear Kalyan Mero Katha New
Vložit
- čas přidán 21. 06. 2024
- Anil Bhattarai Ko Katha | घरबेटिको छोरीको प्रेममा परेपछी यस्तो भयो - Dear Kalyan Mero Katha New Mero Katha New Episode
Story of Anil Bhattarai Ko Katha
Programme Presenter : Kalyan Gautam
Programme Edit : Prem Raj Lamichhane 9843421694
#dearkalyan #merokatha #newepisode
सबै सुमित सर जस्तै भए आज कति प्रेम कहानी मा मात्र सीमित हुने छैन ।।जात को कारणले कति प्रेम छुट्नु परेको छ ❤️❤️❤️ धन्यवाद सुमित सर ❤ आहा उच्च सम्मान हजुर प्रति ❤सधै यसरी नै हासी खुशी रहनु होला ❤❤🙏🙏🙏🙏
डियर कल्याण म हजुरको ठुलो फ्यान हो। म सानै देखि सुन्दै अएको छु अहिले 31 सयौं बर्ष पार गरेर नि सुस्नु छुटाएको छैन। 31 बर्ष सम्म कति दुख कति पिर कति रोदन पिडा भए तर हजुरको यो कथाले केही मलम पट्टि बनेको छ सुन्छ मन बुझाछु❤❤
वा सुमित 👏👏
वास्तवमा छेत्री बाहुन र दलित एकै हुन,सबै कुरा मिल्दो छ उनिहरुको तर किन दलितलाई हेप्छन बाहुनहरुले नै
कामको थकाइ मेटाउँदै सुन्दै छु आज हाल Saudi Arabia ❤देखि ।सधै सुन्ने गर्छु ❤❤❤❤ आहा आज एकदमै खुशी लाग्यो लास्ट मा मिलन भयो ❤❤❤🙏🙏🇳🇵❤️
कति मीठो कति सुन्दर जीवन यात्रा सुनेरै पुग्ने
डियर कल्याण को आवाजमा वास्तविक कथा सुन्न पाउँदा अतिनै खुशी लाग्छ २०५२ साल देखि लगातार सुन्दै आई रहेको छु । मेरो जिबनमा धोका पाएपनी अरुको प्रेम सफल भएको सुन्दा खुसी लग्छ र हरेक प्रेम गर्ने जोडीहरुको यसरी सफल बनोस् । । बुझ्नेको लागि माया न जातपात हो न धर्म हो नत धनी गरिब हो केबल माया हो जो निस्वार्थ गरिन्छ । जातपात केही पनि होइन पुरानो रुढीबादी परम्परालाई नयाँ पुस्ताले यसरी नै सोचमा परिबर्तन गर्दै जानुपर्छ तब मात्रै समाज परिबर्तन हुनेछ , सुनित भाईले जे गरयो १०० % सहि गरेको छ । दुबैजनाको दाम्पत्य जीवन सधै सफल रहोस् शुभकामना ❤❤🙏
म जस्तै सुन्न नछुताई हेर्ने धेरै रछ्न अत्ति मन पर्छ यो dear kalyan.mero katha👍️👍️👍️🌺🌺👍️🌺
जिउँदो भगवान सुमित दाई❤❤❤🙏🙏🙏🙏🙏
यश कथाको सुमित लाई लेखिकाले भनेको जस्तै म पनि भगवानकै दर्जा दिन्छु जस्ले एति ठूलो हिम्म्त गरेर देखाएकोमा अनि लेखीकालाई नि उति नै मन देखि सम्मान गर्द छु जस्ले राम्रो सग साथ दिन्नु भयो।
यो सन्सारमा मन्छेनै भगवान हो अनि राक्षस पनि जस्को कर्मले निर्धारण गर्दछ।
सुमित सर लाई सलाम छ आगमी दिन सुखमय बितोस हजुर हरुको
प्रेम सफल भएको अन्तिम मा सुन्दा खुसी लाग्याे सधै खुसी हुनुस् भगवानले सधै रक्षा गरुन सबैलाई 🙏🥰
हजुरको कथा सुनेर सबै दुख भुलि दिन्छु
Wow nice yar❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आजको निन्द्रा को दवाई
जात होईन मन मिल्नु पर्छ
मन लिन्यो भने बसै कुरा स्म्भव हुन्छ
जब मन नै मिलेन भने अस्म्भव हुन्छ 😢
सफलताको शुभकामना हजुरहरु लाई🙏💞
धेरै माया बाबुनानीलाई💞💞💞💞💞💞💞💞💞💞💞 dear kalyan miss you 🙏🙏
South korea bata aaja bida ko din kotha basera sundai xu.Dear kalyan sir🙏❤️
मर्ते दम तक जोड्डि सलाम रहे❤❤❤शुभ आशिर्वाद
म पनि नछुटाइ सुन्ने गर्छु मलाई सार्है मन पर्छ डियर कल्याण
Watching from NewZealand lots of love ❤ really heart touching story 😢
अति नै मार्मिक कथा ❤️डियर कल्याण दाजु काे स्वरमय जादु छ ❤
कथा धेरै राम्रो लाग्यो अघिको दिन हरु राम्रो सङ्ग बिताउनु होला बधाई छ🙏👏😍
Waooo!! A touchable life story. Actually Sumit is a stoic person. I liked to SALUTE both of you.
एक दम राम्रो सोच खुसी लाग्यो कथा सुन्दा दिदी
best story i have ever heard 😊 god bless both of you..stay happy forever:)
सुन्न लाई सुरु गरेहै ❤❤❤
Maile pni suru gare hoii❤
Same❤❤
मेरो पनि जात कै कारण प्रेम असफल भएको थियो। कहानी लेख्न मन छ तर मेरो प्रेमका प्रमाण केही छैनन्।उनीले संसार त्यागेर गइन।भगवान छौ भने मेरी साथी जहाँ छन खुशी साथ राख्देउ है।
हजुर ले पनि पठाउनु दाई
sumeet je hjr lai dhekhr dharii kushi laghyo kate thulo man ho hami dalet lai sukharnu vayo
What a story of true love , so touched May you blessed ❤🙏
DAI Namskar Hajur m Hajur ko katha 15yrs dakhi continue listening 🎧 gardai chu .Maro katha ko pustaka sabai Adhyan gare ko chu .Jiban sikdai chu . always Al life student. Life is stragle.but God help me at present m SURENDRA KAPAIR AHW AMARANTH CLINIC ARANAMA I MAHANOUR SIRAHA PATIENT CHEK UP GARDA CHU GARIB DIN DUKHI KO SEWA GARDAI CHU SAMAJA MA .❤ THANKS 🙏 BROTHER JAJUR LAI .OM NAMHA SIBAYA JAY PASHUPATI NATHA
❤❤❤❤❤❤❤❤❤Mero jindagi ho dear kalyan
आज को कथा जे होस राम्रो लाग्यो मलाई
मेरो नी छ एस्तै कानी तर के गर्नु खै कसरी लेख्नु मेरो जिवन को कथा सम्झीदा आँखा बाट आशु 😢 आऊ ना सुरु गर्छ 😢 धेरै पोहिला देखि सुन दै आको छु 15 बर्षा बयो ए दिन मेरो नी एस्तै कथा लेख्ने मन छ😊
लेख्नुहोस डियर कल्याण लाई contac गरेर
हजुर लाई number चाहिनछ भने दिनछो हामी म सग कुरा भाको थियो कल्याण सर सग
dear kalyan ko nbr plz@@ShivkumardangihatRajbanshi
Dear kanlyan ko namber plz@@ShivkumardangihatRajbanshi
Wow कति राम्रो कथा ❤
waaaaaw katha ramro lagyo yo jodima kasaiko aakha nalagos sadhai hasi khusi sukhi raros hjrharuko jindagi❤
Dear kalyan🙏🙏 ma hajur lai dherai pahile dekhi follow and sundai aaki xu sarai marmik ani bastabikta sang judher lader thakit vyer feri puna samhalidai agadi badhai garnu pernye jibanyatra umer sangai jiban ka harek ukali orali haruma ghatnye abismaraniye ghatna haruko taja memory haru satana milnye lakhau man haruko bises madhyem banidinu vyeko ma nikkai aavari xau.hajur lai regular sunna napauda jiban ko bises kunai testo chij xutye gumeko mahasus hunxa.
Sadhai sadhai sunirana pau dear kalyan😭😭man sant hune chautari❣️❣️❣️❣️❣️❣️
❤
Sumitdai jasto manxe hunu parx dubai janalai garva garxu sadai khushi rahanu hjrko family ❤❤❤
dherai ramro katha🎉🎉❤❤
Sumit dai lai salam Ra sobita Di Pani mahan ❤
yo kata pahila dekhinae sundae aako xu mero ni yastae athuro pem katha lekna man x kasari dear kalyan sag content hunu 😢❤
❤❤❤❤❤❤
❤️❤️❤️❤️❤️🙏🙏🙏🙏👍
डियर कल्याण म हजुरको स्वारको ठूलो fan हु
Dear kalyan sir Ko aawaz nai mero nindra Ko ausadhi ho 🥺❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤धेरै धेरै राम्रो छ डियर कल्याण हजुर सोर अनि क्करम
कारण धेरै धेरै राम्रो छ
❤❤❤❤❤❤❤❤❤❤❤❤
सिस हजुरको त्यो सुन्दर परिवारलाइ कहिलेइ कोसैको आँखा नलागोस भनी भगवान सग प्रथाना गर्छु🙏
मेरो साथि नै डियारकल्यान हो 2052 साल देखि सुन्दै आयको छु
हामी खाडि बाट सुन्दै छोै सर हजुर नमस्कार
डिउटी मा सुन्दै छु
अति मन पर्छ मलाई मेराे कथा हरु
🙏🙏🙏🙏🙏😘😘😘😘
❤❤dear kaylan
नमस्कार 🙏 डियर कल्याणको आवाज मार्फत यो कथा सुन्दा आन्नद आउँछ । हजुर को आवाज औषधि हो मलम पट्टी हो ।१२ घन्टा डिउटी कर्दानि थकाई नलागेको महसुस हुन्छ मलाई यो कथा सुन्दा .....म हाल U.A.E बाट सुनिरहेको छु 😢🇳🇵🇦🇪
Samman xa sumit sir lai kasto ramro man ❤❤
😢😢
Dear Kalyan is like sleeping medicine❤❤❤❤
मेरो कथा देयर कल्याण सम्म कसरी पुर्याउने होला कृपया जानकारी दिनुहोला
Kasari pathaune ho katha mero pani dherai pidako katha sunauna man lagyo😢
❤❤❤❤❤
डियर कल्याण म हजुरको कार्यक्रम नछुटाई सुन्ने गर्छु
मलाइ केही हिस्सा जिउन साहारा बनेको थियो कुनै दिन यो मेरो कथा कथा वास्तविक हो कि काल्पनिक को तर मेरो लागि बास्तबिकता झल्काउने शब्द छन
Dearkalyan❤❤
मलेसिया देखि सुन्न सुरु गरे 🙏
So good ❤
म पनि कथा पठाउनु भनेको कसरी कुन माध्यम बाट पठाउने हो कसैलाई जानकारी भए भनिदिनुस् न ।
फेरि पनि सुरु गरियो सुनु
katha k ma pathaunu hola sir
Saudi bata 🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵🇳🇵🇳🇵
Sachai vanneko moiley😊
Jhuto moiley boleki xaina🥰
Uh bela 13barsh mah radio 📻 mah sunne garthey hjr lai moiley 🥰
Aaja feri 6 7 barsh paxi search 🔍
Garey hjrlai dear kalyan🥰💝
Uh bela ko 13barsh Ani aailey 20
Samaile molai derai Dukha diya Tara khaina moiley bish😔
Aaja pani suney hjrlai
Sochdaixu kunai din arule pani bujxanki molai🥺❤️🩹💝
dear kalyan❤❤ Lord of love 💓 💝💝💝💕💖💖❤️❤️ 2:50 2:50 2:50 😢
मलेसिया बाट duty गर्दै सुन्दै छु
ma pani malaysia dekhi sundai xu 🙏🙏
कतार बाट सुन्दै डिउटी गर्दै छु है गाइज हरु
मेरो पनि एक जना दलित सँग प्रेम बसेको छ । हाम्रो लक्ष्य हामीले हाम्रो प्रेमलाई सफलतामा परिणत गर्ने छौं भन्ने विश्वास छ ।
man bisauna chautari vyako xa dear kalyan😔🤗
मोरो नि एउटा कथा छ कुनै दिन सुनाउने छु एस्तै जातिए कथा
सच्चा प्रेम भयो भने कसैले केही गर्न सक्दो रहेनछ
जिन्दगी को भारी बिसाउनी एक मात्र उपाय मेरो लागि केबल Dear kalyan💜💜
Hajur kata bate ho nii??
@@AmishaDc म अहिले बहराइन छु अनि हजुर नि
@@officialprem5588Ah taplejungbate ho hajur ko Ghar chai khaha ho nii?
@@officialprem5588 hajur ko Ghar khaha ho nii hajur ko full name please?
From Spain. My cooking time story😘
kate marmek❤❤❤❤
Mero medicine Dear kalyan 😢😢😢
Hjr ko voice mitho xaa
❤❤❤
Dherai years vayexa sunna lageko😢
❤❤❤❤❤❤🙏🙏🙏हनुर🙏🙏🙏🙏
😊😊😊❤
❣️❣️❣️❣️❣️❣️❣️
अनि हजुर को शोर मा मोहनी लागदो
❤❤❤❤
👍️
के के न होला भनेर यकदम ध्यान दियर सुनी रहे लास्ट मा त सासू ससुरा ले पो सुइकारेन रे सबै जात मिलेको ले चै मिलेर बसेको का छ्न त 😂जिन्दगी सुखमय रैछ सक्की गोत
❤❤❤❤❤❤❤❤
Suru gariyo Hal portugal 🇵🇹 🇵🇹
😢😢😢😢❤❤❤❤❤
जातियता को भेदभाव गर्नेहरूको अन्त्य गर्नैपर्छ
Yo.samyama.sumit.asto.sukhama.bseoko.alare.kta.paunu..to.bahiko.vagyalai.manai.parxa.
😭😭😢😢😢😢😭😭😢😭😭😭
Ma ni sanai dekhi sunthi ahile ni sunxu
Ma uae ma xu ... Ailea dutya ma Suni raxu
Sumit 🙏🙏🙏🙏