शिशिर र बसन्तको कथा ( shishir ra basantako katha)

Sdílet
Vložit
  • čas přidán 27. 01. 2023
  • Share
    शिशिर र बसन्तको कथा ( shishir ra basantako katha)
    #shishir_ra bashantako_katha
    बोधविक्रम अधिकारी (वि.स. १९५१-२००८) द्वारा लिखित एक प्रशिद्ध लोक कथा हो । नेपालको इतिहासमै अंग्रेजीमा मात्र होइन संस्कृतमा समेत एम.ए. उपाधि प्राप्त गर्ने पहिला व्यक्ति उनी नै थिए । उनी दरबार स्कुलको प्रधानाध्यापाक पन भए । वि. स. २००५ मा देशका विश्वविद्यालय स्थापना गर्न गठीत ‘युनीभर्सिटी सबकमिटी’ सँग आवद्ध भएर उनले नेपालको शिक्षा क्षेत्रमा उलेखनीय योगदान पनि गरेका थिए । प्रतिभा कै कुरा गर्दा शब्दकोश निर्माण गर्न आर.एल.टर्नर भन्ने अङ्ग्रेजलाई र नेपाली भाष प्रकाशन समितिलाई उनले गरेको सहयोग अमुल्य मानिन्छ । वि.स. १९९६ मा उनको नेपाली दन्तकथा भने पुस्तका प्रकाशन भएको थियो जसमा शिशिर वसन्तको कथा पनि संकलित छ । लोक प्रचलित स्वादिला कथाहरु संकलन गरेर तिनलाई सरल र मीठो भाषामा प्रश्तुत गर्न सक्नु उनको कलमको विशेषता हो ।
    शिशिर र बसन्तको कथा यो हाम्रो प्रयासलाई तपाइको अमुल्य प्रतिकृयाको अपेक्षा गर्दछौँ । साथै भिडियोलाइ लाइक सेयर कमेन्टको पनि अपेक्षा गर्दछौं ।
    तपाइँ संग पनि तपाइका सुखदुःख का भोगाइ प्रेमकथा गजल कबिता केही छन भने पठाउन सक्नु हुन्छ । तपाईंइको भोगाइ वा सिर्जनालाइ जिवन्त बनाउने जिम्मा हाम्रो ।
    आवाज- निरज शंकर
    कथा - शिशिर र बसन्तको कथा - बोधबिक्रम अधिकारी (१९५१-२००८)
    सम्पादन- निरज शंकर
    सिधै फेसबुक वा टिकटकमा पनि जोडिन सक्नु हुन्छ ।
    फेसबुक-
    niraj.shanka...
    टिकटक-
    www.tiktok.com/@nirajshankar?...
  • Zábava

Komentáře • 448

  • @Nirajshankar611
    @Nirajshankar611  Před 4 měsíci +30

    नमस्ते म निरज शंकर, तपाईंहरले मेरो अडियो बाचनमा दिनु भएको अपार मायाको कदर गर्दै पुनः उहीँ माया कायम राख्ने हेतुले टेलिसिरियल कथा जिन्दगीको मार्फत तपाइहरु सामु जोडिएको छु, बिगतमा जस्तै तपाइहरुको साथ सहयोग मायाको आसा राख्दछु, के कस्तो लाग्छ प्रतिक्रिया सँदै दि रहनुहोला 🙏🙏🙏 निरज... (कथा जिन्दगीको)

  • @bbam7
    @bbam7 Před 10 měsíci +22

    मैले यो कथा ५ कक्षा मा हुदां दाई हरूको किताब लिएर पढ़ेको थिए, आज १७ वर्ष पछि फेरी सुन्न पाएं अतंत खुशी लाग्यो💙

  • @chamlingprajarai9079
    @chamlingprajarai9079 Před rokem +283

    कक्षा 9 को नेपाली किताबमा पढेकी थिए शिशिर र बशन्तको कथा मलाई असाध्यै मन पर्छ यो कथा तर मैले सबै कहानी बिर्सिए केही केही अङ्श चाहिँ झल्यास याद आउँछ म रुदै पढेकी थिए ।मेरो दाइ 9 कक्षामा पढ्नु हुदा उहा आफैले पढेर सुनाउनु भएको थियो फेरि चित्त नबुझेर आफैले पढेकी थिए ।फेरि म 9 कक्षा पुगेछी पढ्न पाउछु भन्ने आसा थियो तर book haru change vyo padn ni pain😭😭😭😭😭😭♥️🙏

  • @Anushk_Alemagar
    @Anushk_Alemagar Před 10 měsíci +6

    5 कक्षामा हुँदा सरले शुक्रबार सुनाउनु भएको थियोे त्यतिबेला देखि नै यो कथा एकदमै मनपरेको थियो।यहि कथामा कुनै फिल्म बनेको भएपनि सायद सुपरहिट हुन्थ्यो होला😢

  • @shyamlaltharu5401
    @shyamlaltharu5401 Před 16 dny +1

    20 barsa pahile kaksha 9 ma yo katha padheko thiy sarai man xune katha xa aja pheri dherai paxi yo katha sunna paiyo dhanya bad.......❤❤❤❤❤

  • @rupamkhadka8615
    @rupamkhadka8615 Před rokem +9

    😢😢कति मिठो छ है यो कथा 😢😢
    यो कथा सुनेर नरुने कोहि छैन होल सायद😢😢😢

  • @milanjimba.3356
    @milanjimba.3356 Před rokem +11

    मेरो मन पर्ने कथा जम्मा यस्मा 94 अाेटा शब्द, अर्थ थियो जुन शब्द काे अर्थहरु अझै झलझली दिमागमा छ,। 2068 सालमा पढेको,।😭😭😭

  • @asmitakoirala9984
    @asmitakoirala9984 Před 2 měsíci +4

    यो कथा मैले पनि पढेको हु र आज सम्म याद छ पुरै "अनि देउसी भैलो खेल्न जादा यो कथाको अनि रुदै मैले नै भट्याएको सानुमै बाबा बित्नुभएको पिडा माथी दिदीले पढ्नुभएको किताब को यो पाठ हामी(भाइ अनि म)लुकेर पढ्दै बाबालाई सम्झदै रुदै गर्थौ 😢😢😭😭भगवान🙏🙏 यस्तो बालक मै यति धेरै कष्ट कसैलाई नपरोस🙏,,अरुको पीडालाई अनुमान मात्र गर्ने हो तर वास्तविक यथार्थ भोग्नेलाइ मात्र थाह हुन्छ 😭😭😭

  • @user-yd5cy7ll1j
    @user-yd5cy7ll1j Před rokem +8

    हे राम जगत भरि का साेतेनि अ।मा तसाइ छनु गुरुदेब मेराेत मुटु छिया छिया भया्े गुरुदे रराधे राधे🙏🙏🙏🙏♥️♥️♥️😭😭😭

  • @kalpanabantawa3791
    @kalpanabantawa3791 Před rokem +48

    यो कथा जति पटक पढ्यो तेतिनै पटक रोएको छु

  • @user-tw1ws4zq2l
    @user-tw1ws4zq2l Před rokem +16

    कथा मध्यको एउटा यस्तो कथा हो। लाखौ मान्छेहरूले मन पार्ने कथा शिशिर बसन्त को कथा हो सलाम छ कथाकार लाई🙏🙏 💘🇳🇵🇳🇵

  • @sanjitatamang3814
    @sanjitatamang3814 Před 4 měsíci +7

    कक्षा ९ मा पढेको मैले ५० चोटि पढे होला सुरु सुरुमा त रुन मन पनि लाग्थ्यो धेरै राम्रो छ यो कथा

  • @parbatipandit6362
    @parbatipandit6362 Před 11 měsíci +9

    शिशिर र वसन्तको कथा😭😭😭 सुन्दा मेरो मुटु छिया छिया भयो रुदै😭😭😭😭😭😭😭😭😭😭😭 सुनेको लास्ट सम्म सर मैले 😢😢😢😢🥺🥺🥺🥺💔💔💔💔💔😭😭😭😭😭😭😭😭😭😭😭

  • @narendrachhetri2569
    @narendrachhetri2569 Před 2 dny

    याे कथा पढ्दा रोएको छु तर आज फेरि सुन्दैछु अति मन पर्ने ❤

  • @bimalapradhan1993
    @bimalapradhan1993 Před 8 měsíci +2

    मैले स्कुलमा पढेको थिएँ ।फेरी आज सुन्न पाइयो । यो कथा पढुञ्जेल म रोएको पल याद आयो । सारै मार्मिक र मर्म स्पर्सि कथा फेरी पनि सुन्न पाइयो ।त्यसका लागि धन्यवाद दिन चाहान्छु ।

  • @ayusharijal8028
    @ayusharijal8028 Před rokem +4

    मैले 9 मा सुत्ने बेला मा हरेक दिन पढेको कथा कति मन छुने छ अहिले पनि म साना बाबु नानी लाई कहिले कस्तो येहि कथा सुनाउने गर्छु आज फेरि सुन्ने मौका मिल्यो धन्यवाद

  • @tararaeyee7224
    @tararaeyee7224 Před 6 měsíci +5

    शिशिर वसन्त पाठको कथा पढाउनुहुँदा नेपाली पढाउनुहुने सर नि रुनु भको हामि बिद्यार्थीहरु रुदै पढेको याद छ यो कथाले सबैलाई रुवाकै छ नि 😢

  • @Indugc
    @Indugc Před rokem +6

    2071 सालमा 9 को नेपाली किताब मा पढेको थिए मलाई अति नै मन पर्छ फेरि आज कथा सुनेर 9 कक्षा को याद आयो😢

  • @sapnarai4904
    @sapnarai4904 Před rokem +12

    यो कथा सुन्दा मेरो मुटु भित्रा घुचेजस्तो भएको छ शिशिर र बासन्ता लाई धेरै धेरै शुभ-कामना छ 🙏🙏👬🙏🙏❤💜💚

    • @pabitramagar-un3jg
      @pabitramagar-un3jg Před rokem

      मलाई पनि धेरै मन पर्ने कथा हाे❤❤❤❤❤ याे कथाकाे कारण मैले मेराे जीवन भित्र पसेर मनन् गरेर मेराे ममिलाई समेझेर धेरै राेएकाे थिए😭😭 अहिले पनि मन रुन्छ😭😭😭😭 याे कथा सुन्दा

  • @bicharighale1061
    @bicharighale1061 Před 9 měsíci +4

    भाग्य बिधाताको लेखमा भोग्न पर्ने प्रेममय यो कथाले सधै मनमा वास गरिरहेको छ
    🙏❤️🙏

  • @mayajoshi7093
    @mayajoshi7093 Před 7 měsíci +3

    आहा यो कथाले आफ्नो बालापनको याद संगै बिध्यार्थी जिबनको पनि याद आयो😢😢❤❤❤

  • @jaykumarmagar1392
    @jaykumarmagar1392 Před rokem +5

    म सानो छदा पढ्न नजानि नजानि पढेको थियो तै पनि मन ठाम्न सकिएको थिएन झन यस्तो मिठो लयमा मिलाएर बाचनले कस्को मन ठाम्न सकिएको होला र

  • @suragod9112
    @suragod9112 Před rokem +8

    असाध्यै मार्मिक र संधर्भिक कथा दुख भोगेकाहरुकहरुको मुटू पोल्छ सुखमा हुर्केकहरुलाई के थाहा यस्तो कठीनाई को ब्याथा

    • @Nirajshankar611
      @Nirajshankar611  Před rokem

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @dillidahal1160
    @dillidahal1160 Před 6 měsíci +2

    धेरै बर्ष पहिले मैले पनि पढेकाे याे कथा सुन्दा भावुक हदै बालअबस्था काे याद अायाै

  • @PawanRokaya-su5vy
    @PawanRokaya-su5vy Před 6 měsíci +4

    यो कथा सुनेर सारेेेै मन छोयो

  • @deepaktamang1943
    @deepaktamang1943 Před rokem +6

    कक्षा ५ हुधा हामीलाई शिक्षाकले सुनाउनु भएको थियो यो कथा तर पुरै चाई सुनाउनु भएन आज आएर सुन पयो यो कथा पुरै तपाईंले धेरै धेरै धन्बाद होई हजुर❤😊🤭💐💐💐🤗🤗🤗

  • @Aaritashah.
    @Aaritashah. Před 8 měsíci +2

    मलाई पनि असाध्यै मन पर्थ्यो ❤ शिशीर बसन्त कथा मान्छे मा मात्र होइन पसु_पन्छी सबै लाई असर पर्दोरहेछ सौतेनी आमा को पिडा भन्ने यहि शिशीर बसन्तको कथा बाट प्रष्ट हुन्छ।

    • @Nirajshankar611
      @Nirajshankar611  Před 8 měsíci

      अन्य कथाहरु पनि हेरेर प्रतिक्रिया दिनु होला🙏🙏🙏🇳🇵❤️

  • @soniyalama1191
    @soniyalama1191 Před 11 měsíci +17

    मलाई पनि सारै मन पर्छ रुँदै रुँदै सुनेको थिएँ 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @bploproka134
    @bploproka134 Před rokem +11

    याे कथा सुन्दा आँखा बात आँसुको वर्षात परो 😥😭😭🙏

    • @Nirajshankar611
      @Nirajshankar611  Před rokem

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @KanchanShrestha-co8uo
    @KanchanShrestha-co8uo Před 2 měsíci +2

    मेरो ममी ले ९ बर्ष पहिले सुनाउनुभयो थियो
    मलाई साह्रै मन पर्छ यो कथा 🙏🙏🙏

  • @shrwankumar-be1gm
    @shrwankumar-be1gm Před 10 měsíci +2

    यो कथा कक्षा ९मा पढ्ने मैले मलाई असाध्यै मन पर्ने शिशिर र वसन्तको कथा हो यसमा २० पुरानो कथा हो मलाई याद आयो पढ्ने बेलाको झल्को !❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌

  • @yesrajkc2871
    @yesrajkc2871 Před 10 měsíci +2

    पहिले पनि सुनेको र पढेको थिय सारै मन पर्ने यो नेपाली कथा आज youtube मे देखे र सुन्न मन लाग्यो सुन्दै आँखा बाट यसरी आँसु रसायो कि कथा नै रोक्नु पर्यो। धेरै धेरै धन्यवाद मित्र लाई अपलोड् गरेको मा

    • @Nirajshankar611
      @Nirajshankar611  Před 10 měsíci

      हार्दिक आभार्🙏🙏 अन्य कथा पनि सुनेर साथ दिनु होला🙏

  • @ShantuShrestha61
    @ShantuShrestha61 Před měsícem

    यो कथा भाको किताब पढ्ने अन्तिम ब्याच हो म । क्या मर्म स्पर्शी छ ❤❤😢😢😢😢remember those days

  • @chandramakhadka1158
    @chandramakhadka1158 Před rokem +7

    Sunda sunda aakhabata aasu aayo yo Katha sanoma suneko aaja sunne mauka milyo thank you so much sir

    • @Nirajshankar611
      @Nirajshankar611  Před rokem +1

      प्रतिकृयाको लागि धेरै धेरै धन्यबाद, अरु कथापनी सुनेर प्रतिकृया दिनुहोला

    • @rachanasauden8408
      @rachanasauden8408 Před rokem +1

      Padeko katha...Suni Rahu jasto❤️❤️

  • @manjitrai9417
    @manjitrai9417 Před rokem +7

    अति राम्रो कथा

  • @jiyachaudhari846
    @jiyachaudhari846 Před rokem +4

    Molaie pani sarie man parx sir purano katha ho😊❤❤

  • @HariprasadJoshi-be1ip
    @HariprasadJoshi-be1ip Před 10 měsíci +1

    हेय भग्वान यो दुख त मलाइ अझै नै सहनु परेको छ यो कथा हो सबै भन्दा मन पर्ने कथा भनेको योल्ले दिन खोजेको सन्देश र मुल मर्म केहो भन्ने बुझ्यो भने यति राम्रो छ के गर्नु यो कथा padhe पछि एक हप्ता सम्म mummy याद मा तद्पिनु पर्छ साथी हो❤❤❤❤❤❤❤❤

  • @pushparajjoshi1873
    @pushparajjoshi1873 Před rokem +2

    म दृष्टिविहीन भएर होला आँखाबाट आँशुका धारा थाम्नै सकिनँ दुःखको खाथा भएर मनै रुवायो डाँडा हजुरको खाठा वचन गर्ने शैली मिठो छ

  • @sapnarai4904
    @sapnarai4904 Před rokem +3

    शिशीर र बसन्तको कथा सुन्द मेरो आँखा बाट आँशुआौछ जति सुनेउ उतिनै सुनूम सुनूम लागछ😂😂❤🎉

  • @khushikhaling3432
    @khushikhaling3432 Před 10 měsíci +3

    मलाई नि यो कथा असाध्यै मन पर्छ❤

  • @deepakdhami241
    @deepakdhami241 Před 2 dny

    यो कथा सुनेर आँखा बाट आँसु आयो मेरो😢

  • @kamalapal8893
    @kamalapal8893 Před 3 měsíci +1

    Dary sahri ramro . Cha sautani aamako asli charitr riyal cchalchit daykhakocha sahi dukhat cha

  • @samjhanadahal57
    @samjhanadahal57 Před 4 měsíci

    धेरै वर्ष पछि यो कथा सुन्दा सारै आन्नद लागो,कहिले आउने अव यो कथा सुन्ने दिन 'कति रमाइलो थियो त्यों बेला' शिशिर र बसन्तको कथा कति धेरै पढ़ने गरिन्थो !!!

  • @remantakhadka9615
    @remantakhadka9615 Před rokem +4

    असाधै रमाईलाे कथा रहेछ

  • @PremMukhiya-se2ur
    @PremMukhiya-se2ur Před rokem +5

    म शिशिर बसन्तकाे कथा 9 मा 2070 साल मा पढेकाे थिय मलाई अति मन पर्छ ।

  • @dipendrakhadka6706
    @dipendrakhadka6706 Před rokem

    कता कता सुनेको थिए कथाको संदेश जस्तै मान्छेको जिबनमा यसरी नै परिबर्तन आवोस जो जहाँ जस्तोसुकै अबस्थामा भएपनि सङ्हर्स गर्न पछि नहटनुहोस एकदिन अबश्य सफलता पाउनु हुनेछ ....।।। धन्यवाद

  • @tejbahadurbk2124
    @tejbahadurbk2124 Před 5 měsíci +2

    Wowo mero jindike sanga Mel khanxa yo kattha malai sari man parxa maila aaji vhula ko xain school ma padeako 😢❤

  • @arunakandel8445
    @arunakandel8445 Před rokem +4

    यो कथा धेरै मन पर्छ जति पढे पनि पुग्दैन थियो आज हजुरको आवाज मा सुन्न पाउँदा निकै खुशी लाग्यो love it this story ❤️❤️❤️❤️❤️

  • @apilbg
    @apilbg Před rokem +4

    कथा सुन्दा आसुनै आयाे ❤thank you

  • @arungurung5032
    @arungurung5032 Před rokem +5

    यो काथा मैंले काक्षा 9मा हुन्द पाढेको थिएँ त्येति बेला मेरो केटी साथीहरु अष्यादै रोएको सरै याद दिलायो सर म चाहिँ हाल अोमान म छु

  • @riya.don.xuchii
    @riya.don.xuchii Před 2 dny

    बिहान बिहान सुनेको आँसु आयो😢😢😢😢

  • @sunilama665
    @sunilama665 Před rokem +3

    मलाई पनि सारै मन पर्ने कथा हो,मैले नि पढेको पुस्तक मा

    • @Nirajshankar611
      @Nirajshankar611  Před rokem +1

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @rejina5934
    @rejina5934 Před rokem +4

    Sanu huda mamu lea sunauvako thyo .class 😑6 ma padda mam lea alikati sunaunu vako thyo .. aja sunna pauda khushi lagyo😊

    • @Nirajshankar611
      @Nirajshankar611  Před rokem

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @nimachaudharynimachaudhary8837
    @nimachaudharynimachaudhary8837 Před 10 měsíci +1

    म सानो छँदा मेरो आमाले यो कथा सुनाउनु भाको थियो। मलाई असाध्यै मन पर्थेऊ। तर मलाई थाहा थएन सिसिर र वसन्त नामको बुक 📖 पनि रहेछ। आज थाह पाए। ❤❤❤

  • @Anish-Garunge
    @Anish-Garunge Před rokem +4

    Mero baba le moh sano Huda sunau nu vako katha aile suneko aasu nai aayo baba mare rw gaya pani ajai yaad na miteko raixa😢

  • @MinaTiruwa-ku2nu
    @MinaTiruwa-ku2nu Před 4 měsíci +2

    यो कथा मैले किताब मा पढेको थिएँ सारै मन पर्थ्यो मलाई आज पनि सुन्न पाए असाध्यै खुसी लाग्यो ☺️☺️☺️☺️☺️☺️😌😌😌😌😌😌😌

  • @bhojrajacharya7656
    @bhojrajacharya7656 Před rokem +6

    सारै मिठो

  • @yakendraagri6603
    @yakendraagri6603 Před rokem +1

    मलाई मन पर्ने कथा हो। अहिले सुन्दा आँसु नै आयो😭😭

  • @harinasaud9400
    @harinasaud9400 Před rokem +4

    मैले यो कथा 9 मा पढ्दै सुनेको हो हामीलाई सर ले सुनाको थियो

  • @sarmilapokharel8977
    @sarmilapokharel8977 Před rokem +6

    जतिपटक पढे पनि कहिलै नअघाएको कथा यो😥😘

    • @Nirajshankar611
      @Nirajshankar611  Před rokem

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @GopalRasaili-ij4cz
    @GopalRasaili-ij4cz Před 2 měsíci

    Dharai ramro xa Katha man xuna❤❤❤❤

  • @kamalrai1020
    @kamalrai1020 Před 5 měsíci +1

    अति राम्रो छ हजुर कथा।फेरि सुनु पाये thanku

  • @nareshrajput9362
    @nareshrajput9362 Před 2 měsíci

    Sune lai sunko .mala bhne lai fool ko maya yo katha baiykunth jala bhne bela tubukay aauna miss u jun lol aru sng khusi bhye timro khusi hererr khusi humla

  • @KeshabKattel-jv9pk
    @KeshabKattel-jv9pk Před 9 měsíci +3

    माओवादी जनयुद्धकालमा हटाइएको थियोे
    तर अत्यन्त मार्मिक कथा। 😢😢😢😢😢

  • @ChandraRanamagar-zj8qy
    @ChandraRanamagar-zj8qy Před 2 měsíci

    ९ वर्ष पहिले को याद आयो मलाई मनै छुने कथा हो यो

  • @kalpanasunar2823
    @kalpanasunar2823 Před 7 měsíci +1

    यो कथा मा magic न भैदिएको भए अझ आनन्द आउँथ्यो

  • @user-ng7xb7hi6q
    @user-ng7xb7hi6q Před 5 měsíci +1

    😭😭😭heart ❤️ touching story....school life ma padda yo story suneko thye aaja ni aaka rasayo 😭😭😭😭

  • @rajkkarkikarki9443
    @rajkkarkikarki9443 Před rokem +1

    सारै मन रुवाउने कथा सुन्न पाईयो पैला पड्नपाईएन

  • @efootballsun66
    @efootballsun66 Před rokem +13

    यो कथा सुनेर मेरो आखाबाट आसु थाम्नै सकिएन😭😭🙏

    • @Nirajshankar611
      @Nirajshankar611  Před rokem

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @user-tl5ws5lk1j
    @user-tl5ws5lk1j Před 10 měsíci +1

    म एकतप्पा इलाम तर हाल साउदी रियाद बाट हेर्दै छु अति मन छोयो यो कथाले 😢राम लिम्बु

    • @Nirajshankar611
      @Nirajshankar611  Před 10 měsíci

      धेरै धेरै धन्यवाद राम जि, अन्य अडियो पनि सुनेर मन परे फेसबुकमा सेयर पनि गर्दिनु होला🙏🙏🙏

  • @user-fn2pd6hh5q
    @user-fn2pd6hh5q Před 7 měsíci +1

    याे कथा लेता सारै मन छाेयाे पहिला पद्ने बेलामाता असादैरुन्थे अहिले पनि रुय😢😢😢😢

  • @barista_hari
    @barista_hari Před rokem +1

    कथाले भावुक बनाउछ यो कतै यथार्थ नै थियन जस्तो लाग्छ,अनि प्रायजसो सुन्ने पढ्नेहरू को मोन त पिढादय पक्कै थियो भन्दा फरक नपर्ला

  • @tamangvloger360
    @tamangvloger360 Před 9 měsíci +1

    Thank you so much ❤❤❤❤❤❤❤❤molai sano huda suneko thiyo ...aaj bal sabai katha sun payo ....love you hajurko sweet voice bat sunu payo😘😘😘😘😘😘🤗🤗🤗🤗🤗🤗🤗

    • @Nirajshankar611
      @Nirajshankar611  Před 8 měsíci

      धेरै धेरै धन्यवाद हजुर, अन्य कथाहरु पनि सुनेर प्रतिक्रिया दिनुहोला🙏🙏❤️🇳🇵

  • @tanujakhewa2753
    @tanujakhewa2753 Před rokem +2

    Ekdam ramro x Katha Aile sunera asu nai ayo.

  • @dimplekc-9670
    @dimplekc-9670 Před 7 dny +1

    😢😢😢😢😢Pheri pani roya.😊

  • @pradesikanxa9363
    @pradesikanxa9363 Před rokem +2

    Akdam bhabuk xa yo katha sarai man parxa

  • @HarkRamMahar
    @HarkRamMahar Před 9 měsíci +2

    एकदमै heart touching

  • @Sameerchhetri845
    @Sameerchhetri845 Před rokem +4

    Maila ne padako thaya Sarai man parxa❤❤❤

  • @shreekrishnayogi8558
    @shreekrishnayogi8558 Před rokem +5

    मन छोयो सर 😥😥

    • @Nirajshankar611
      @Nirajshankar611  Před rokem

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @bhuwanchapagain9026
    @bhuwanchapagain9026 Před rokem +5

    यो कथा सुरुमा पढ्दा र सुन्दा आँखा बाट आँसु नझर्ने सायद कोइ छैन होला

  • @user-gx7hw8me8v
    @user-gx7hw8me8v Před 10 měsíci +3

    Sarai ramro kathah 9 ma padeko

  • @2001devendra
    @2001devendra Před rokem +3

    story dherai ramro xa 😍😍😍😍

  • @manjukarki7340
    @manjukarki7340 Před rokem +3

    बासत्तबिक कथा रहेछ्सुनिरहु सुनिरहु जसत्ताे सउतिनितेसत्तै हुदारहेछन्

    • @Nirajshankar611
      @Nirajshankar611  Před rokem

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @ishworlamechane
    @ishworlamechane Před 4 měsíci

    सयद याे कथाले कस्काे मन छुन रुनहाेलार मत ९कक्षामा पदैगदा राेयकाे हाे अजै याद छ याेकथा

  • @nkbomjan
    @nkbomjan Před 6 měsíci +1

    afno aama nahuda.ani daju bhaiko prem kahani....aja 20 barsa pachhi sunna paye..thank u brother

  • @Surendrarai56
    @Surendrarai56 Před rokem +4

    आह मन छोयो हजुर

  • @christainkhadgabudhathoki6456

    Yes my fevorite story मेरो मनै छोयो मन रोयो 😭😭😭😭😭😭

  • @user-uq6cy2ze3k
    @user-uq6cy2ze3k Před měsícem

    यो कथा पठ्दा म रुएको छु धेरै😢😢😢😢😢😢😢😢

  • @durgank8969
    @durgank8969 Před rokem +2

    याे कथा त म सानो हुदा मेरो ममीले भन्नुभएको कति राम्रो छ,,😭😭😭😭😭

  • @SleepyBurger-rd8yu
    @SleepyBurger-rd8yu Před 5 měsíci +2

    Cass 9 ma yo nepali book ma thiyo sirle hamilai school ma paraunu vayo Ani gharma Pani beluka pare yo kathale mo royako thahai vayna daku xorera royxu Ani aamale k vayo banera sodnu vayo feri aamalai Pani parera sunaye 😢😢 sarai na man xoyo bannu vayo Ani mo dherai ber royra base dherai runa man lagyo

  • @shreepalisubas5034
    @shreepalisubas5034 Před rokem +10

    story same मेरो जिबनमा मेल खान गएको छ 😭😭😭😭😭😭😭😭😭😭😭यो कथा जति चोती पद्छु तेति चोती मेरो आँखाभरी आँसु को मुल फुत्न लाख्छ

    • @POWER.704
      @POWER.704 Před 8 měsíci

      Ta muji ko jiban chai kasari milyo yo katha ali chaine kura gar muji

  • @user-ds1cd5dd3k
    @user-ds1cd5dd3k Před 6 měsíci +1

    मलाइ असाध्यै मन पर्ने कथा❤

  • @Zi-TenLimbu
    @Zi-TenLimbu Před 15 dny

    मनै छाेयो !!❤😢

  • @PadamThapa-uw4lv
    @PadamThapa-uw4lv Před rokem +3

    Love 😭😭😭😭😭 आँसु आयो यार

  • @kalpanthulung4913
    @kalpanthulung4913 Před 11 měsíci +8

    आज भन्दा 25 बर्स अगाडि पढेको थिए यो कथा राम्रो लाग्छ फेरि वसन्त र कोपिला को कथा पनि खोजेर सुनाउनु होला है त त्योत अझ राम्रो छ

  • @user-tm2cg1jb9l
    @user-tm2cg1jb9l Před měsícem

    धन्वाद दाइ ❤❤❤❤

  • @user-wp4qb5li3t
    @user-wp4qb5li3t Před rokem +1

    आहा कति मिठो कथा मैले 9 मा हो ❤❤❤❤❤ अरु नि कथा सुनाउनु होला ❤❤❤

  • @Jeevanbc732
    @Jeevanbc732 Před 3 měsíci

    यो कथा सुनी सके पछि महिले आसुँ थाम्न सकिन 😥😥😥😭😭😭😭😭😭😭😭

  • @amrikakhadka3177
    @amrikakhadka3177 Před 5 dny +1

    ❤❤❤❤

  • @user-ss2de7dh7d
    @user-ss2de7dh7d Před 4 měsíci

    यो कथा कक्षा 9 मा पढेको थिए तर त्यो भन्दा पहिले नै कक्षा 3 मा पढ्दै गर्दा आदरणीय गुरु तुलराज खद्का( Jenial Alone😢) उहाँ पनि जनयुद्ध कालमा आमा बुबा दुबै गुमाउनु भएको थियो😢 उहाँ ले यो कथा सुनाउदा मेरा आन्खा बात आँसु रसाएको थियो❤ म(Anil Bista) अनि एक्दम धेरै भावुक भएको थिए । अहिले जहा हुनुहुन्छ जस्तो अबस्थामा हुनुहुन्छ आदरणीय गुरु जेनियल एलोन सर 🙏 लाई धेरै सम्झेको छु सर्❣️😥🙏🙏🙏🙏