चतुर Prachanda को अर्को ब्रहमास्त्र ! भ्रष्ट कोच्न नपाएपछि शैनिक शासन ल्याउनु भन्दै कुर्लिए बिश्लेषक
Vložit
- čas přidán 9. 07. 2024
- #rabi_lamichhane #prachanda #today_news #aajakonews
चतुर Prachanda को अर्को ब्रहमास्त्र ! भ्रष्ट कोच्न नपाएपछि शैनिक शासन ल्याउनु भन्दै कुर्लिए बिश्लेषक
Contact For Business : khojnitimedia@gmail.com
© कानुनी चेतावनी :
यस च्यानलमा रहेका समाचार, रिपोर्ट, गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#today_news #nepalinews #aajakonews #balenshah #prachanda
#rabi_lamichhane #sandiplamichhane #rabi #manojsapkota #tajakhabar #nepalikhabar
Khemraj Sedai Interview
rabi lamichhane
prachanda
BALEN
sandip lamichhane
gagan thapa
ganendra shahi
arju deuba
kailas sirohiya
taja news
aajako news
nepali news live
Viral News
top news
political news
politics
kabar news today nepali
tajanewstoday
balen shah
kp oli vs balen
gaganthapa
#balen_shah_today_news #today_news #aajakonews #nepali_samachar #tajakhabar #nepalikhabar #trendingnews #viralnews #balenshah_news #drsurendra_kc #rabi #rabilamichhanespeech #balenshahnewstoday #gaganthapa #nepali_samachar
viewers
बबाल अन्तरबार्ता सलाम छ सेढाइ सर खोजनिती म्डियालाई धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
एकदम सहि हो अब प्रचण्डले बुद्धि पुर्याएर शैनिक शासन ल्याएर भ्रष्ट दलाल र माफियालाई कानुनी कठघरा भित्र हालेर निर्मम भएर कार्बाही गर्नु पर्छ जय नेपाल आमा जय जननी जय राष्ट्र 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖💖🙏🙏🙏🙏
नेपाली जनताको बुद्धि फिरोस जय देश्🇳🇵
नेपाली जनता ले खोजेको नै राजा नै हो
सहि कुरा
यहिं मौकामा देश वार की पार गर्नु पर्छ।यो समयमा पनि भ्रष्ताचारि उम्के भने यो देशका नागरीक पचासौं बर्स रुयर बस्नु पर्छ।
1:12 बोल्न पाइन्छ खान पाइदैन अहिले पहिला बोल्न पाइदैन्थ्यो खान पाइदैन 😢😢😢😢😢😢😢😢
पाचबुदे सहमती सर्वजनिक होस जन्ता सामु
यी सबै मिलेर देश लुटेकाहुन,प्रचण्डले केही गर्नेवाला छैन,एकक्षण हल्ला गर्छ छोडेर जान्छ,जैसा नागनाथ वैसा सांपनाथ!
प्रचण्ड राजा सँग मिलेर फेरि pm भएर भ्रष्टाचारी लाई कारबाही गर्नु पर्छ। भोली pm प्रचण्डले राजा सँग मिलेको सुन्न र देख्न पाओस्। जय देश जय राष्ट्रवाद जय राजा
शैनिक शासन आएपछि फेरी टाउकोमा राईफलको बट ले हान्ने र मोजल ले ताकने गर्दा थाह होला नि।
हाहा त्यो नि सहि कुरा हो है😂
बकम्फुसे
१००%सहि कुरा सैनिक शासन लागु गर्नहोस्।❤
ज्ञानेन्द्र लाई राजा बनाउने हो भने, राजदरबार हत्या कान्डको छनबिन गरेर दोसिलाइ कारबाही गर्न सक्नु पर्छ, अनि मात्र हामी ज्ञानेन्द्रलाइ राजा मान्न तयार छौँ ।
जबसममसेनापरसारनहुदैनतबसममकेईहुदैन
सहि बिश्लेसन दिनु चयकाे छ प्रधान मन्त्री प्रचण्ड ज्युले राजा लाई सत्ता बुझाई दिय अति उत्तम हुनेछ यसाे गर्दा राष्ट्रिय र राष्ट्रियता बच्ने छ साथै अकुत भ्रष्टाचार गरेर कमाएर बसेका दलाल नेताहरू जेल जानेछन्।
यो गद्दार नेता भन्दा राजानैठिकछ
😅❤🎉 0:34
सहि कुरा हो हजुर बामदेव सिपि हरु त उत्रिए राजको पक्षमा कस्तो बिडम्बना है मेरो देशको १७००० को बलिदानले ल्याएको गणतन्त्र आज रुदै छ कठै मेरो देश मेरा देशका शासकहरु रुन मन लाग्छ यो अवस्था देख्दा😢😢😢😢
राजाको शासन मन नपराऊनेहरू भरषटाचारि, हतयारा,लुटेरा,कानतिपुर जसता माफिया , तसकर, बिदेशि का दलाल मातर हुन।
सत्य बचन ❤
महान ब्यक्तित्व खेमराज सेढाइ ज्यु लाई धेरै धन्यबाद
देश त प्रचन्द्र को हात मात्र छ।
हामी साथ मात्र दीऔ
ď
प्रचण्ड बिदेशी दूतावास धाएर देशलाइ बिदेशिको गुलामी बनाउन तयार हुन्छन् तर निर्मल निवास धाएर देश बचाउन तयार होलान् जस्तो मलाइ चाहिँ लाग्दैन ! जसले जे सुकै भनोस ! प्रचण्डको स्याल हुइयाँ !
अारोप नलगाउनुहोस् नेपालि जन् लाइ
बिरेन्द्र नआउने, अरू ब्यापारी नै हुन को छ राजा
प्रचणड बाहेक अरुले देश बनाउन सक्दैनन्
Yo kepi oli deuba bhanda ta raja thik chha ho❤🎉🎉🎉
भ्रष्टाचारले भरिय का नेता ले फेरि देश चलाउने हो भने राजा आउ देश चलाउ इनिहरु लाई कु गर
100% सहि भनाइ ।
Good
Raja aaun r sainik sashan lyaun teti sajilo xin hjr
७६(2) कि ७६(3) भन्ने बिषयमा विभिन्न ब्यक्ति र समुहले आफ्नाे स्वार्थ अनुकुलकाे मनगणन्ते ब्याख्या गरेर देश हल्लियाे। संविधान अनुसार याे व्याख्या स्वयम् राष्ट्रपति बाहेकलाई गर्ने अधिकार अरूलाई छैन। राष्ट्रपतिले आफ्नाे ईच्छा अनुसार गरेकाे ब्याख्या सही हुन्छ।
केहि हुने वाला छैन नचाहिने कुरा
रिप राजा
Sahi ho 🙏🏿
Rip raja
Hamro raja hamro des
Right Khem Raj Sedahi
नेपालका जोगी हरुले सिध्याउने भयो देश
अबतजनतासबैचालखेहेरिसकयोकहिलेसेनापरसारनहुछ
Rajalai prachandale didaina khali yamale ra kangreslai daraunako lagi mattra Rajasanga vet vako prachar gareko mattra.
Bharast neta haru lai jail ma kochne time yaisakeko chh .ab raja ko jimma ma dinu parchh
ganatantra ko gun gan gaune haru bharst bahek kohi xain janta ko pida jasta ko tyastai keko gantantra
केपि र शेरे शीत हात मिकाउनु भन्दा राजा शीत नै धेरै राम्रो।
Present condition analysis gernay ho bhanay sambaidhanik rajtantra ra pratachaya nirbachit priminister bhya matra Nepal ra Nepali ko kalayn hola .
Kp girebandu bachara poiso la polako ho sera rju kp samira rata rat jail thoka hai sarkar easto lutura lau jail na hale k ko baira basnu deako hame janta hu chor bharasta neta haru ko sambidan chuto garib dukhe janta ko chuto banako cha
धमिलाे पानी मा माछा मार्ने हरु काे पनि सिजन चलेकाे छ । बाघ र चितुवा ले गरेकाे सिकार हुँडार हरु ले चाेर्न खाेजे जस्तै पारा काे
K kura garnu ye laj pocheka neta haru ko😊
Ko buda hun yini desh ko lagi k garexan ra yesari bhukeka hun
राजा ज्ञानेन्द्र फेरि गद्दी मा बसे भने लड्डु बाढ्छु,,
Janata le dhoka paya. Yi neta dokebaz Hun.
Kyhi huni bala xaina gyanyndaro hat pani ragat ly muxiy ko x raja ko Sapna nadekha Janta ho
raaja ko naaso rajalai firta gara parchanda
राजाअाउनु पर्छ देशजाेगाउन ।
Raja marne sena le ke raja lyaula