Sita -"सीता" Episode-47 |Sunisha Bajgain|Bal Krishna|Sahin|Raju Bhuju|Sabita Gurung|Tara K.C| Samiya

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    Sushila Thapa
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Bednath Dhamala
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Durlove Shrestha
    Chief Assistant Director
    Puskar Dhungel
    Editor and Colorist
    Om Khadka
    Story/ Dialogue/ Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and CZcams channels is strictly prohibited, embedding is allowed.

Komentáře • 2,7K

  • @connectsunisha2888
    @connectsunisha2888 Před 28 dny +2745

    समय, बाध्यता र परिस्थितिमा जेलिएकी म “सीता”| यो समाज र परिवारको उत्पीडनसॅग एक्लै लडिरहेकी छु ।तिरस्कार र हेला सहदै आएको यो मेरो मन आज आफ्नै आत्मा सम्मान प्रति प्रस्न उठ्दा कठांग्रिएको छ 😢💔❤️‍🩹

  • @melinathapa5691
    @melinathapa5691 Před 28 dny +153

    सीता ले न्याय पाउनु पर्छ भन्ने जति यता हाजिर हुनुस है❤

  • @Babitachandofficial16
    @Babitachandofficial16 Před 28 dny +591

    जस्ले यो comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान सङ्ग पार्थना गर्छु 🙏🙏🙏🙏❤❤❤❤

    • @Bishal1990katwal
      @Bishal1990katwal Před 28 dny +3

      मैले तिम्रो comment त लाईक गरिदिए
      के अब मेरो बित्नु भएको आमाको आयु लामो होला त😢😢😢

    • @KabitaGautam-ev9uv
      @KabitaGautam-ev9uv Před 27 dny +2

      ❤❤❤

    • @Raimohan....
      @Raimohan.... Před 27 dny +3

      स्वार्थको लागि कमेन्ट नगर बहिनी र नहुने कुरा पनि नबोल तिम्रो कमेन्टमा नै लाइक गर्दा अरुको आमाको आयु बढने😡😡😡😡😡😡

    • @S_M69
      @S_M69 Před 27 dny +2

      Mero tw aama nai xain

    • @user-nf6gm1ex4e
      @user-nf6gm1ex4e Před 26 dny

      @@Bishal1990katwal

  • @ApekshaSurose
    @ApekshaSurose Před 27 dny +170

    सृष्टिले भाउजुलाइ माया गरेको र भाउजुलाइ बुझेको मा खुसिले आशु झार्ने कोको हुनुहुन्छ ❤ miss you siristi @sita

    • @urmilarai4978
      @urmilarai4978 Před 25 dny

      😢😢😢

    • @Ritabhattarai880
      @Ritabhattarai880 Před 24 dny

      सितालाइ कालो लगाउने तो नखरमोलि अाइमाइलाइ निकालनु होला गाउबाट

  • @krishnaoli-xm3ow
    @krishnaoli-xm3ow Před 27 dny +57

    यस्ती सिधा सितालाइ दुख दिने तटपाउने जगते लाई पाप लाग्छ र जगते ले दुख पायको हेर्न चाहने कोको हुनुहुन्छ यता हाजिर हुनुहोला

  • @netraneupane957
    @netraneupane957 Před 28 dny +563

    जसले सीता लाई कालो मसो दलो उसलाई नी दल्नु पर्छ भन्ने जति यता आयौ त कति रछौं हामी ।

  • @AmritaBM-r2c
    @AmritaBM-r2c Před 28 dny +386

    सीता कमजोर भएर होइन झान बलियो भएर आएको देख्न पाउने जति यता हाजिर ❤❤❤❤

  • @user-ld9cg6cl4j
    @user-ld9cg6cl4j Před 28 dny +92

    म जस्तो सीता हेर्न कोको हुनुहुन्छ अनि सिताले न्याय पाउनु पर्छ भन्न्ने कोको हुनुहुन्छ 😊❤❤

  • @purnaurmilla
    @purnaurmilla Před 27 dny +111

    अब अर्को हप्तामा जसरी हुन्छ सीताले जित्नु पर्यो यो सपना होस् र अन्यमा परेको सीत हो त्यो सौता होइन मुद्दा हाल्दा सीताले जित्नु पर्छ

  • @user-cc1xy1lg3r
    @user-cc1xy1lg3r Před 27 dny +20

    सीता बलियो भएर सबैसँग लडेको हेर्न मन छ

  • @samikxaneupanebasnet534
    @samikxaneupanebasnet534 Před 28 dny +231

    सिता को जागिर खोसीनु हुदैन भन्ने जति हाजिर गर्नु त ❤❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv Před 28 dny +167

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @smileydong6720
    @smileydong6720 Před 28 dny +672

    सिता लाई राम्रो होस् भन्ने जति यता हाजिर हुम्ता😊

  • @GitaMahat-l4t
    @GitaMahat-l4t Před 27 dny +7

    कहिले सम्बन्ध विच्छेद गर कहिले सम्बन्धी विच्छेद नगर के हो यो सिधा सिरियल हेर्ने मलाई झ्याउ लागि सक्यो 😊😊

  • @bijayabt9539
    @bijayabt9539 Před 27 dny +62

    ,सीता ले जगाते गरिमालाई बदला लिनू पर्छ आउने हप्ता को भागमा हेर्ने जति कोको हुनुहुन्छ

  • @user-rk5wc4kv2g
    @user-rk5wc4kv2g Před 28 dny +180

    कस्तो दु:ख माथि जन दु:ख सीता लाई अब हार मानु हुदैन शीत तपाई त झन बलियो भए र अगाडि बढनु पछ❣️❣️😭

  • @bidhyathapa9622
    @bidhyathapa9622 Před 28 dny +89

    सिता र सृष्टि अनि घरपरिवार को सम्बन्ध सधैं यस्तै समधुर रहोस्,सिताले हिम्मत कुनै पनि हालतमा हार्नु हुन्न गरिमाको सबै पर्दाफास होस् छिटै🙏🙏

  • @sapanrai5436
    @sapanrai5436 Před 28 dny +191

    सीताको खुसिदिन हरु छिटै मिलोस् भनेर मेरो धेरै धेरै शुभकामना छ 🙏🙏🙏♥️♥️♥️😢😢😢😢

  • @Ram-y4o
    @Ram-y4o Před 27 dny +27

    कुनै पनि हालतमा जगत र गरिमा को जित हुनुहुदैन सिता को जसरी भएपनि जित हुनुपर्छ plz plz

  • @DharmendraShahi-py6hz
    @DharmendraShahi-py6hz Před 27 dny +13

    सीता सिरियल हेरेर रुने को को हुनुहुन्छ यता हजिर होउ

  • @reetu_magar
    @reetu_magar Před 28 dny +160

    सीता ले डिबोस गर्नु हुन्न भने जति एता हाजिर हुम

  • @rishiniraula4705
    @rishiniraula4705 Před 28 dny +102

    सीता एउटि एस्तो पात्र हुन जो कहिले पनि हार मान्दिनन्👍️👍️

  • @laribarientertainment
    @laribarientertainment Před 28 dny +840

    अब जगतेले दुःख पाउनु पर्छ भन्ने कोको हुनुहुन्छ।🎉❤

  • @tekbimalinepal4734
    @tekbimalinepal4734 Před 27 dny +6

    म सिरियल मध्येको मन पर्ने सिरियल सीता 1भाग देखि हेरिरहेकाे छु साराे राम्रो छ सिताले डिबाेर्स भने दिनु हुदैन जगतलाई सिरियल राम्रो छ उतरउतर प्र गति काे सुभकामना पूरा टिमलाई

  • @PurnaThapa-yz9mm
    @PurnaThapa-yz9mm Před 27 dny +4

    Sita sakine bittikai ma ho bhunti herne❤ sitale yo mudda jitnu parxa ❤❤❤❤

  • @YouTubeD.K.T
    @YouTubeD.K.T Před 28 dny +486

    सिता भाउजुको खुशी को दिन हेर्न को को हुनुहुन्छ यता तिर हाजिर हुमा।

  • @sujankhatri2630
    @sujankhatri2630 Před 28 dny +104

    अब सिताले जगतेलाई र त्याे समाजलाई मुद्दा हालेकाे अनि सबै कार्वाही भयकाे हेर्ने मन छ।सितालाइ न्याय पायकाे हेर्न मन।

  • @Puju-subu
    @Puju-subu Před 28 dny +86

    सत्य को जित हुनुपर्छ सिताको खुशि को दिन आउनुपर्छ भन्ने को को हुनुहुन्छ 😊

  • @user-fn7zj2my1h
    @user-fn7zj2my1h Před 20 dny +1

    म जस्तै सीता हेरेर सक्नु बित्तिकै रुदा रुदै आँखा भरी आँसु नपुछी नपुछी हतार हतार भुन्टी हेर्नू जाने कोको हुनुहुन्छ

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i Před 27 dny +12

    सीता झन बलियो भयर आउनु पर्छ।❤

  • @Babitachandofficial16
    @Babitachandofficial16 Před 28 dny +738

    सीता हेरेर सकिने बित्तिकै भुन्टी हेर्न जाने जति यता हाजिर हौ❤😂

  • @aayuvlog-123
    @aayuvlog-123 Před 28 dny +309

    यो सिरियल हेर्दा आँखा बाट आँसु आउने को को हुनुहुन्छ।🙂🥺🥲🥹

  • @SabitaBelbase-dm8rc
    @SabitaBelbase-dm8rc Před 28 dny +163

    सीता को जस्तो माया गने नन्द हुने जति हाजिर हुम त मलाई त यो अनुभव नै भय न 😢😢❤

    • @shantishrestha9323
      @shantishrestha9323 Před 27 dny

      @@SabitaBelbase-dm8rc मेरो तताहरु होइसिन्छ हामी त साथी जस्तै हो❤️❤️

    • @sitakattel9597
      @sitakattel9597 Před 27 dny

      🖐️🖐️

    • @kamalaghimire-ip4cd
      @kamalaghimire-ip4cd Před 26 dny

      Mero nanda pani testai hununxa ❤❤

  • @MahendraShahi-wb7mr
    @MahendraShahi-wb7mr Před 27 dny +4

    अब। सिता लाई। राम्रो हुन्छ पछ❤❤❤

  • @user-dd3bu3xn6p
    @user-dd3bu3xn6p Před 27 dny +14

    अति उत्तम अति सुन्दर अति राम्रो छ

  • @SurendraSanjyal
    @SurendraSanjyal Před 28 dny +34

    आफ्नु आमाको आयु बढोस् भन्ने जती यता हाजिर हौ है त❤❤

  • @gitagita5934
    @gitagita5934 Před 28 dny +32

    जगते ले दुख पाको हेर्न चाहने जति यता 😊😊😊😊😥,अनि बाजेर बजैको मिलन भाको हेर्ने ठुलो रहर छ ❤❤🎉🎉?😊

  • @user-wf9hp5xk3g
    @user-wf9hp5xk3g Před 28 dny +35

    सीता अब निकै आटिलो हुनु परो ❤❤❤❤

  • @AnitaGiri-l7u
    @AnitaGiri-l7u Před 27 dny +4

    मलाई एकदमै मन पर्ने सिरियल सिता❤सिताले न्याय पाउनु पर्छ भन्ने जति यता हाजिर हुनुहोला

  • @hardikandsamyog3333
    @hardikandsamyog3333 Před 21 dnem +2

    यो सिता सिरियल असाध्धै मन देखि मन पर्छ समाजमा कुना कन्दरामा घटेको घटना समेटियको छ कोहि कसैको छोरि चेलिहरु मा यि बेबाहार देखाईयको यो नगरौ भन्नै उदाहसणिय सिरियल ❤❤

  • @baidhiyadav7158
    @baidhiyadav7158 Před 28 dny +74

    गरिमालाई मन नपराउने जति यता लाइक गर्नुहोस ❤❤

  • @Dilmaya12357
    @Dilmaya12357 Před 28 dny +31

    सिताले कुनै पनि हालतमा हारनु हुदैन भन्ने यता हजिर हुम❤❤❤❤❤❤

  • @bimalagaire7385
    @bimalagaire7385 Před 28 dny +32

    सिताले डिबस नदिये र सबै दुख पार गर्नुपर्छ सिता हार्न हुदैन गरिमा सित लडेर जित्नु पर्छ र सबैले यो कुरालाइ लागु गर्न सकुन धेरै मन यो सिरियल ❤❤❤❤❤❤❤❤❤

  • @sun-jaykhanal8915
    @sun-jaykhanal8915 Před 25 dny +3

    अब सीता झन बलियो भएर आउनु पर्छ होला,बुढेसकालको माया गज्जब ,।

  • @user-yb2jg4wc4v
    @user-yb2jg4wc4v Před 27 dny +4

    सिता ले डिबोस् दिनु हुदैन नन्दा र ससुराको लागि भऐइनि ❤❤❤❤❤

  • @Sukumaya-bhunti
    @Sukumaya-bhunti Před 28 dny +92

    सीता सिरियल नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हजुर हुन् त❤

  • @MNISHAr-RN3ASY2MR8M
    @MNISHAr-RN3ASY2MR8M Před 28 dny +54

    दु:ख दु:खै हरेक कुरामा सिताको जित हुनु पर्छ 🥀

  • @Susmithapa12
    @Susmithapa12 Před 27 dny +3

    अब सीता भनेको के हो अब देखाउने पालो आयो

  • @sangamBhandari-zg6ic
    @sangamBhandari-zg6ic Před 26 dny +4

    सीता ले न्याय पाउनु पछ❤❤

  • @PratikaRai-f8p
    @PratikaRai-f8p Před 28 dny +29

    सीता को जित होस् भने हरू यता हाजिर हुँ त ❤

  • @ninjanick4235
    @ninjanick4235 Před 28 dny +36

    सिता फेरि तेहि घर मा गएर हक अधिकार खोस्नु पर्छ l अब अर्को भाग मा घर आएर बसेको हेर्न मन्छ l

  • @lilamanibudhamagar0
    @lilamanibudhamagar0 Před 28 dny +42

    मैले जस्तै सीता अनि रमेशलाई मन पराउने कोको हुनुहुन्छ ❤❤

  • @PratikshaOli-wd7il
    @PratikshaOli-wd7il Před 27 dny +3

    Ab Dekhi yasto natak hern man xain hjr 😢

  • @sabinabhandari8588
    @sabinabhandari8588 Před 27 dny +7

    कति राम्रो कुरा सिकाइरहनु भएको छ वकिल बनेर हैन पहिला आफू गतिलो बन्नु अनि सीतालाई दोष लगाउनु तपाईं आफै अगतिलो हुनुहुन्छ त सीतालाई किन दोष लाउनुहुन्छ र तपाईँ अगतिलो भएर त्यही भएर सबैलाई अगतिले ठान्नुहुन्छ यस्ता नि वकिल😢😢😢 यसो गर्दा गर्दै तपाईँको जीवनमा

  • @shishirrijal3974
    @shishirrijal3974 Před 28 dny +135

    1देखि 47 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ like गर्नुहोस त सिताको असली फ्यान चिनम आज ❤

  • @Lxvlogs7
    @Lxvlogs7 Před 28 dny +27

    सीता सिरियल नछुटाइ हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनु त ❤❤❤❤

  • @hangma13
    @hangma13 Před 28 dny +47

    जगतले अति दुःख पाएको हेरन मन छ र सीताले डिबोस पेपरमा साईन नगरोस भन्छु

  • @nawalyadav2855
    @nawalyadav2855 Před 27 dny +3

    My favorite serial ❤❤❤

  • @anilbhattaraiAnilbhattarai

    जगतेले दुख पाएको हेन चाहान्छु म सीता भाउजुले सुख पाउनु पछ भन चाहान्छु म गाईजहरु❤❤❤❤

  • @SharadaRawal9
    @SharadaRawal9 Před 28 dny +27

    अब सीतालाई राम्राे हुनुपर्छ ❤🎉🎉🎉

  • @nabrajpandey3409
    @nabrajpandey3409 Před 28 dny +17

    सीता चलित्त्रहिङ केटि होइन भन्ने को को हुनुहुन्छ यता हाजिर होउ त🎉

  • @Tekam.khadka
    @Tekam.khadka Před 28 dny +6

    आहा सीता सिरियल खुब राम्रो लाग्छ,UAE बाट हेर्दै छु।👍️🙏❤️❤️

  • @nishuthapa5022
    @nishuthapa5022 Před 27 dny +5

    सिताको जित भएर अरुले पुछुताएको हेर्न्र ठुलो रहर छ😢😢😢

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc Před 28 dny +99

    एउटा छोरी मान्छे भयर...😢 जस्तो सुकै अबस्था मा पनी ''थीचीयर'' "मीचीयर'' आफु जे जस्तो भय पनी "समाजमा" केही गरेर देखाउनु पर्छ ....😊 भनेर यकल महीला अनी "सीर्मान" हुदा पनी साथ सपोर्ट न पाको (महीला) दीदी हरुलाई.... (हीक्मत) "आट" दीने सीरीयल ((सीता)) सबैजना मीलेर अझै (सफलताको) शीखरमा पुराउनु पर्छ है त...❤😊😊

  • @TourNepal
    @TourNepal Před 28 dny +10

    जति हेर्दै गयो उति नै राम्रो लाग्ने एक मात्र कथा मा बनेको सिता सिरियल 1करोड भाग बनेको हेर्ने मन छ

  • @KrishnaBhusal_official
    @KrishnaBhusal_official Před 28 dny +25

    सीता र जगतको डिभोर्स भएर रमेस र सिताको बिबाह हुनु पर्छ र सीता अघाडी बड्नु पर्छ भन्ने जति एता हाजिर हुम त

    • @edhingosantosh1670
      @edhingosantosh1670 Před 26 dny

      सीता र जगतेको डिभोर्स र सीता संग रमेशको बिहे भयो भने सम्झनुहोस कथा खतम!!...

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l Před 27 dny +4

    सिता सिरियलमा सिताले हार्नु हुँदैन म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤❤❤❤❤

  • @romancenepal5206
    @romancenepal5206 Před 27 dny +4

    आहा ❤❤ क्या दामी कथा "सीता" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।

  • @Kanjilpunmagar
    @Kanjilpunmagar Před 28 dny +12

    Sita हेरेर खुशी हुनेहरू हजिर्❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🦋🦋🦋🦋🦋🦋🦋🦋🦋🦋🦋🦋

  • @deepadaisypaudel6268
    @deepadaisypaudel6268 Před 28 dny +17

    कति दुख्ख पाको सिताले, अब सुख्ख पाउनु पर्यो , नत्र हेर्न मज्जा आएन 😊

  • @bharatbohara4830
    @bharatbohara4830 Před 28 dny +14

    म हाल भारतको महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू कुन कुन ठाउँ बाट हेर्दै हुनुहुन्छ नि अहिले सिता सिरियल ❤❤❤

  • @user-wd7jz8ld4l
    @user-wd7jz8ld4l Před 27 dny +3

    Dherai ramro lagyo hija herna navyakole aaja hereko ❤

  • @renunepal177
    @renunepal177 Před 27 dny +4

    🙏🥺 सिरियल सिता भाग १ देखि नै न छुट्याइ हेर्ने को‌ को हुनुहुन्छ 😮☺️😢🙏

  • @TulshaDangi-jh4ks
    @TulshaDangi-jh4ks Před 28 dny +14

    Sita le बहुबिबाको मुर्दा जीतेको हेर्न मन्छ

  • @bharatbohara4830
    @bharatbohara4830 Před 28 dny +19

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤❤❤

  • @MissionBhujel
    @MissionBhujel Před 27 dny +5

    Sita ko jit hununx parx sathi ho

  • @user-gt6hj2po4m
    @user-gt6hj2po4m Před 27 dny +4

    सिताले हिम्त हार्नु हुदैन इनिहरुको लडेर देखाउनुपर्छ ❤❤❤

  • @bogati220
    @bogati220 Před 28 dny +5

    कालो मोसो लगाउने चोथाले लाइ म नजिक भएको भए जगल्टा ऊखाल्थे के गर्नु सिताको त अनुहार देख्यो कि रुन मन लाग्छ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @RanaShahi-jo3by
    @RanaShahi-jo3by Před 28 dny +10

    प्रहरीमा रिपोर्ट गर्नुपर्यो ताकि अरुलाइ थाहा होस किनकि लाखौं ले हेर्छन् यो सिरियल 🎉

  • @Bimala845
    @Bimala845 Před 28 dny +11

    सिताले सुख पाएको पनि छिट्टै हेर्न पाउनु पर्यो ❤️

  • @sitatiwari2694
    @sitatiwari2694 Před 27 dny +3

    सीतालाई कालाेमाेसाे दलेकाे सत्यहाेस र डि.पीका मान्छे जति कार्बाहिमा परेकाे हुनुपर्छ अबकाे सिरियल🙏🙏

  • @KopilaGhimire-c8w
    @KopilaGhimire-c8w Před 27 dny +7

    सिता लाइ किन त्यस्तो गरेको हामी यस सुरेल हेदिनौ😢😢😢😂😂😂

  • @BichitraSansar2081
    @BichitraSansar2081 Před 28 dny +144

    भाग 1 देखि 46 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त🙏❤️

  • @nirmalalama2041
    @nirmalalama2041 Před 28 dny +8

    सिताको जित हुनुपर्छ

  • @indirakafle7704
    @indirakafle7704 Před 28 dny +24

    सीता ले कहिले सुख पाउछिन होला खै❤❤❤❤

  • @sapanaShrestha-fh4cw
    @sapanaShrestha-fh4cw Před 27 dny +3

    सबै कलाकारहरू पर्ती सु-सम्मन गर्दा छु आगमी दिनहरुमा अझै राम्रो गर्दै लैजनु होला सीता सीरियल सुभाकामन छ❤❤❤

  • @user-ph4hl6ij8k
    @user-ph4hl6ij8k Před 27 dny +3

    सिताले न्याय पाएको हेर्ने धोको
    छ 🙏🙏🙏❤❤❤🌺🌺🌺🌺

  • @user-ix9wt9on8f
    @user-ix9wt9on8f Před 28 dny +9

    Sita Ra Ramesko dhyrai Maya lagxa ❤❤

  • @gitamagar-hn3ni
    @gitamagar-hn3ni Před 28 dny +8

    बिनाप्रमाण यसरी अरुको चरीत्र माथी खेलवाड गर्नेलाई कारबाही गरेर देखाउनुपर्छ ताकी यो सिरियल हेरेर यस्तो काम गर्न नहुने रहेछ है भन्ने सन्देश जाओस् हाम्रो समाजमा !यो सामाजिक यथार्थ वादी घटना हो र हाम्रो समाजमा यस्तो घटना भइरहेकोे छ!सिरियल एकदमै राम्रो छ!समाजसुधारक र सन्देशमुलक सिरियलको आसामा छौ!

  • @user-wo3bh2ks9x
    @user-wo3bh2ks9x Před 28 dny +8

    राम्रो मानिस त कस्ले चिन्न सक्छन् र राम्रो मानिसलेहो अनेकौं पिडा झेल्नु पर्ने ❤❤❤❤❤❤❤❤

  • @DeviSunuwar-e2r
    @DeviSunuwar-e2r Před 27 dny +3

    सीताले अतीनै दूख भयौ अबचै सूख पाउनू पर्यो है कलाकार टीम सबैलाई अनूरोध छ❤❤❤❤❤

  • @Susmithapa12
    @Susmithapa12 Před 27 dny +3

    सीता ले हार मानु हुदैन सबै लाई ज्वाफ दिनै पर्छ

  • @ninjanick4235
    @ninjanick4235 Před 28 dny +19

    सिता ले डिबोस दिनु हुदैन गरिमा त्यो घर टासिएर बसेको नै ठिक छ् बुहारि सिता नै ठिक छिन❤

  • @sanishalimbu6402
    @sanishalimbu6402 Před 28 dny +4

    यो लडाइँ मा सिताले जितोश भने को को हुनुहुन्छ यो लडाइँ मा जुनै पनि हालत मा सिताले जित्नु पर्छ र सिताले जितेको हेर्न पारोस

  • @bibeklama3862
    @bibeklama3862 Před 28 dny +14

    अब सिताको जिता हुनुपर्छ

  • @user-nu3qy2sr3w
    @user-nu3qy2sr3w Před 28 dny +3

    Sita arko hapta derai sahasi banera niskinnu hola hepai derai vayo ❤😢😢🙏🙏🙏

  • @AlexJhon-ul1qn
    @AlexJhon-ul1qn Před 27 dny +5

    sita❤❤❤

  • @sabitariRijal
    @sabitariRijal Před 28 dny +11

    याे सिरियल मन पराउनु हुने जति यता हाजिर हुनु ल🙏❤️

  • @AmritaTamang-uz4kk
    @AmritaTamang-uz4kk Před 28 dny +7

    सीता ले नियाए पाउनु पर्छ सीता लाइ फसाने हरुको पर्माण सहि पर्दा फास गर्नु पर्छ

  • @Bsnucunar
    @Bsnucunar Před 28 dny +9

    🙏🙏🙏🙏सबैमा सीता सिरियल मात्र मन पर्छ मलाई अरू हेर्न मन लाग्दैन।।😢😢