बनझाँक्री खेल्ने गाउँ || ओखलढुंगा पोकली झरनाका रहष्यहरू || Okhaldhunga Pokali Falls
Vložit
- čas přidán 6. 09. 2023
- Okhaldhunga Pokali Trip. ओखलढुंगाको रहष्यमयी पोकली झरनाको यात्रा ।
Network Parter Websurfer
Please watch Our Previous Videos
Part-2 Demba Danda
• सुन लुकेको डाडाँ || ओख...
Badimalika Far west Bajura
• The Extreme Trek To Ba...
ओखलढुंगाका जति यता हाजिर हुम्त❤
अतीशुन्दर स्थान,झर्ना र प्रस्तुती अाेखल्ढूंगा पाेकली।
purvi blues को team लाई आफ्नै आगनमा भेट्न पाईन,खैर केही छैन तर धेरै धेरै धन्यवाद सचिन न्यौपाने जी लगायत team लाई ,यस क्षेत्र लाई संसार भर उजागर गरिदिनु भएकोमा,
बास्तबिकता🌹 मा आधरित 💙शब्दमा💜 सुन्दर💝 video💝 ko लागि🌹 मन मुटु🙏 देखि🌹 सम्मान छ🥰
Mero pyaro okhaldhunga.tq so much fir video
Thanks for visiting my village. 👏👏👏
आज भिडियो मज्जा ले हेर्नु पर्छ
🎉🎉
हरेक हप्ता को नया नयाँ ठाउँ मा घुमानु हुन्छ हिर्दय देखि सम्मान छ सचिन सर तपाईंको यात्रा सधै सुखद रहोस् 🙏🙏
ओखलढुंगाको पर्यटकीय स्थल पोकली झर्ना तथा खिजिदेम्बाको भ्रमण गर्नुभएकोमा हार्दिक धन्यवाद PURVI BLUES TEAM ।। साथै ओखलढुंगाको चम्पादेबी गाउपालिकामा रहेको अर्को एकदमै राम्रो धार्मिक तथा पर्यटकीय स्थल चम्पादेवी मन्दिरको (ककनी मन्दिर) पनि भ्रमणको लागि निमन्त्रणा दिन चाहन्छु।।
आहा कति मनोरम दृष्या सर नमन गरे हजुर यो दृष्य देखाइदिनु भएकोमा जय नेपाल ❤
😊
धेरै खुशी लागो सचिन सर सधै अरु अरु ठाँउको भिडियो हेरेर आनन्द लिने म आज आफ्नै जिल्लको पर्यटकीय झर्ना पोकलिको भिडियो हेर्न पाउदा ओखलढुंगा जिल्ला भित्र धेरै यस्ता झर्ना हरु छ्न जुन पर्चार पर्सार को कमिले ओझेलमा पेरेका छ्न तेस्तै पुरान गडि हरु छ्न जुन पनि पर्चार पर्सार्को कमिले गुम्नाम मा परेका छ्न खिजिदेम्बा हुँदै सेप्ली झर्ना पुगेर बुङ्नाम गडिको पनि भिडियो बनाउनु होला मेरो सानो अनुरोध छ सचिन सर 👏
हार्दिक नमन 🙏 गुरु ज्यू
आनन्द प्राप्ती भो 😍
मैले सोचेको थिए सायद यो नयाँ भिडियो चाहिँ डोल्पाको आउने छ तर केही छैन कुनै दिन आउने छ सधैं म त आभारी नै छु purvi blues प्रती 🎉❤हार्दिक धन्यवाद !
बिदेशमा बसेर भएपनि आफ्नो देश गाउँ,घरप्रती म आफैं स्वयंम घुमेको जस्तो महसुस गराईदिनु हुन्छ सचिन ज्यु !हृदय देखि नै नमन छ 🙏अप्ठ्यारो कठिन बाटोहरुलाई छिचोल्दै शुन्दर दृश्यहरु हामीलाई प्रत्यक्ष देखाईदिनुहुन्छ खुशी लाग्छ❤😍
अति सुन्दर ठाउँ सुन्दर झरना सारै रमाइलो अनि खुसी लायो! प्रदेश बात सोर्ग आफ्नो गाउँ ठाउँ हेर्न पाउँदा सारै खुसी लायो !Thank you so much both of you😘
Mero hajur baba ko birth place ho love from India🇮🇳🇮🇳❤❤
नेपालको पूवऀ देखी पश्चिम सम्मको रमाईलो स्थानकों दृष्य देख्न पाईएकोछ ।सचिन सर र लक्ष्मी सरलाई धेरै धेरै धन्यवाद ।
अतिनै सुन्दर थाऊ देखेर सारै रमाइलो लग्यो
Beautiful 👌🙏♥️🇺🇸 Thank You दुई जना भाईहरूलाई अति मन परो हजुर 🙏♥️🙏♥️
रमाइलाे यात्रा।शुभकामना ।
धन्यवाद। यति मनोरम दृष्य को अवलोकन गराउनु का साथै यस ठाउ को भौगोलिक र सुविधाहरू को जानकारी दिनु भएकोमा। निकट भविष्य मा यस मनोरम ठाउ को भ्रमण गर्ने सोच बनाएको छु।
निकै रमाईलो ठाउँ घुमाउनु भयो, देख्दै जाउ जाउ लाग्ने, तपाईं का भिडियो हेर्दा म आफै ती सुन्दर स्थान हरु को भ्रमण गरिरहेछु रमिरहेछु।नेपाल का कयौ यस्ता ओझेल मा परेका सुन्दर पर्यटकिय स्थान हरु देखाउने र प्रचारप्रसार गर्ने दुबै दाजु हरु हृदय देखि धन्यवाद तथा नमन ।
अत्यन्तै रमाइलो पो रहेछ पोकली झरना ।
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर रमाइलो मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पुर्वी भिलेज हेर्नु भन्दा अगाडि लाइक गर्नेहरु यता हाजिर हुनुत ।😊😊😊
प्राकृतिक सौन्दर्य पोकली झरना।
Namaste Sir so hjrle bolne शैली र भिडियो बनाउने तरिका एकदमै राम्रो लाग्यो
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर प्राकृतिक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝
ओखलढंगाको सुन्दर भूमिमा टेकेर भिडियो बनाई झरणाको प्रचारप्रसार गर्दिनुभएकोमा सचिन सर हार्दिक धन्यवाद ।
आफ्नो गाह्रो तितो नमिथो लुकाएर हामीलाई एति रमाइलो यात्रा हरु गराउनुहुने सचिन दाजु लगाएत सम्पूर्ण टिम लाई धन्यवाद 🙏🙏
धेरै सुन्दर शान्त विशाल ठाउ
सचिन सर हजुरको भिडियो प्रत्येक बिहिवार कहिले आउला भनेर बसेको हुन्छु सारै रोचक रमाइलो लाग्छ सधै यस्तै भिडियोहरु हेर्न पाउ🙏🙏🙏
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏🙏💐💐❤️❤️🇳🇵🇳🇵
ओखलढुङ्गा कोकली झरना अनी गाउँसारै राम्रो लाग्यो
बिदेश बसेर आफ्नो नेपाल को यति सुन्दर ठाउँ हेर्न पाउन म आफैमा भाग्य मानि ठानेको छु
मेरो बाजे इन्डियन आर्मि, ओखलढुंगा ३ नम्बरबाट धरान बसाइँ सर्नु भएको रे, हाम्रो पनि जिजु बाजेको उदगम स्थल ओखलढुंगा नै हो ।
बाउ बाजेको जन्मस्थल देख्न पाउँदा खुशी लाग्यो, धन्यवाद सम्पुर्ण टिमलाई ।
यस्ता राम्रा राम्रा ठाउँहरूको बारेमा हजुरले जानकारी गराएको मा धेरै धेरै धन्यवाद।
हेर्न आतुर छौ हामि😂😂😂
हजुर हरु लाई मनै देखि धन्यबाद यति राम्रो ठाउँ देखाउनु भयको मा हजुर हरु को यात्रा सदैब सफल होस पशुपथी नाथ ले रछा गरून् जय नेपाल 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो प्यारो ओखलढुंगा जन्म भुमि 🙏❤️💕
Thank you so much sir yeti ramro thau hern paiyo,harek episode nchutai herne garchu. 🙏🙏🙏🙏🙏🙏
Vivitale vahre ye ko humero das payero das Nepal thanks all of you Pradesh ma Ra ha Pani das ko Maya X video herana puda sari khuse lag X
हजुर्हरु को भिडियाे बाट नेपालको सुन्दर दृश्य हेर्नु पाउदा सारै आन्द लाग्छ बाचन सैलि साथै स्वर सारै मिठो बिच बिच मा बज्ने धुनले सुन मा सुगन्ध थपिदिन्छ सारैनै आन्द लाग्ने धुन हजुरहरु लाई धेरै धेरै सुभकामना
सारै राम्रो दृश्य हरु साथै धार्मिक गुरु स्थल हरु यी सबै शक्ति पिठहरु हुन प्रकृति ले निर्माण गरेको यी मानव समाज संघ गहिरो सम्बन्ध रहेको हुन्छ यी प्राकृति बिना को मानव समाज को सृष्टि हुन्दैन त्यसैले यी दुई आपस गहिरो सम्बन्ध हुन्छ जय जय गुरु बास छेत्र। म धरान बाट दैनिक स्रोता हुङ ।
Yo Purvi blues le Euta thau ko dhrisya explore garepaxi Feri Kun thau ko videos paskane ho vanne utsukta lagxa sadhai J Hos Feri pani Ekchoti man lovaidiyo pokali jharana le thank you Sachin sir ani Purvi blues team🙏🙏🙏
सुन्दर भिडियोको लागि धन्यवाद ❤❤❤👍️👍️👍️
कती राम्रो ठाउ हौ ❤❤❤❤👌👌👌💚💚💚💚💚💚💚💚
नेपालमा लुकेर बसेको सुन्दर दृश्य देखाई दिनु भएको मा धन्यवाद सर
सुन्दर परिवेश। आफु हरू लाई धन्यवाद।
Good job purvi bluj pariwar. Thanks 4 video.
wow😱
साच्चिकै रमणीय ठाउँ रहेछ।
धन्यवाद रिपोर्टर भाईलाई🙏🌹🎉💐
Ati sundar Lago ❤
मिठो प्रतीक्षा पछि को अर्को सुन्दर ठाउँ हेर्न पायो❤ नमस्ते पूर्वी ब्लुज टीम ❤❤ लक्ष्मी sir सचिन सिर sir 🙏🙏🙏🙏
Wow amazing views really amazing our country wow really nice nice views
नमस्कार हजुरहरूलाई साह्रै राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको दृश्यहरु र सुन्दर झरना देखाउनु भएको मा धन्यबाद
बिदेश मा बसेर आफ्नो देश को ठाउहरु हेर्न पाउँदा धेरै खुसी लायो
Aat nai ramrooi hamroo pokali jharnaa❤❤❤
नमस्कार सचिन सर 💕🙏💕 आहा कती सुन्दर ठाऊ मन देखी धन्या बाद छ सचिन सर लाई यति सुन्दर ठाऊ देखाऊनू को लागी 🙏अति सुन्दर विडियो ❤❤❤❤❤❤❤❤
nepali bhayera pani purai nepal aakha le nadekhepani prabidi ko shayata le aja dekhna payo tesma Purvi Blues team lai bisesh dhanyabad ajhai naya naya thhaw haru dekhadai janu hola❤
हजुर हरुलाई धेरै धन्यवाद सर हाम्रो गाउ ठाउमा पुगेर यति राम्रो video गर्नु भएकोमा ❤
हैत् अर्गानिक बाटो जिन्दगीमा अति रमाइलो मनमोहक ईस्थान हैत्
प्रस्तुतिकरण एक्दम राम्रो लाग्छ
अति सुन्दर र मनमोहक लाग्यो
This waterfall really deserves to be compared to Bahubali jharana...mesmerizing...
२०१९ को कोभिड संक्रमणमा झण्डै डेढ साल एउटै कोठामा थुनिएर बस्दाको कहाली लाग्दो समयमा युटुबका हरेक फिल्म हेरेर सकिए पछि पुर्बी ब्लुजसंग नजिक भैयो , प्राय सबै भिडियो हेर्ने म नियमित दर्शकको गाँउमा अचानक पुबी ब्लुज टिमलाई देखेपछि मन हर्शित भयो । यहाहरुलाई धन्यवाद ।
Derai khusi lagxa hjr ko video herna pauda
Thanks for visiting my place❤❤deurali...have been to sanghutar once long back... thrilled to visit the waterfall after this video,thanks purvi blues team....🎉🎉🎉
Dherai ramro lagyo shachin bhai ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Sachai nai monlai Chune pokoli jharna ati romanchak raicha watching from Bhutan dhanyabadh xa hajurlai yeti ramailo video share garnu vaekoma hami Jana nasake pani video manai herera thapaune garxau
धन्यबाद सचिन भाइ यति रमाइलो दृश्य देखाइ दिनु भएकोमा
Namasjar sir, this video is very interesting pakali jarna is very long and unique and still now it is hidden.
जति हेरेपनि अाँखै नथाक्ने भिडियो बनेकोछ सर हजुसरका भिडियोहरु त्यसैपनि नेपाललाई बिश्वसामु चिनाउने भिडियो बन्ने गर्छन् यति राम्रो भिडियो को लागि मनै देखि धन्यवाद सचिन सर 🙏
झरना त बबाल रैछ सचिन सर, साह्रै सुन्दर साह्रै रमाइलो ठाउँ देख्न पाइयो। विडम्बना यस्ता स्वर्ग झैँ सुन्दर स्थानहरुमा पुग्न सहज बाटो छैन। खानेबस्ने व्यवस्था राम्रो छैन। प्रकृतिसँग यसरी रम्न पाउनु नजिक पुगेर महसुस गर्न पाउनु यस्ता स्वर्गझैँ सुन्दर स्थानहरुको नजिकैबाट अवलोकन गर्नु पाउनु वास्तवमै भाग्यमानी हो। र वास्तविक जीवन पनि यहीँ हो।
खाने बस्ने व्यवस्था राम्रो छ ।
आफै घुमेको जस्तो अनुभुति भयो सर तपाइँको भिडियो हेरेर ❤❤
हजुर हरु लाई मनै देखि धन्यबाद यति राम्रो ठाउँ देखाउनु भयको मा, हजुर हरु कालिकोट जिल्लामा रहेको नेपालको सबैभन्दा अग्लो झरना "पचाल झरना " मा आइदिन हुन बिनम्र अनुरोध साहित निमान्त्रणा गर्दछु ,
सचीनसर भागिय नेऊपा ने भाई हामी आभारी छो तपाई हरूको याऋसफल रहोस् भाई
Dherai sundar lagyo video.
Thank you so much chha hai
Kathmandu bata herdai chu.
❤❤❤❤safal ta ko suvakama dai haru
Nepal is rich for natural beauty.... really l miss such places n remember my ancestors land ..❤❤❤❤
😊
Purvi Blues ko presentation saral ra attractive lagxan.❤
Atinai sundar Pokali water fall, thank you and wonderful place to visit...jai ho Purvi blues !!!
बिदेसी नेपालीपर्यटक हरु सबै आउनु घुम्नलाई र बिदेशी पर्यटक लाखौं आउओस देख्न पाउन पोखरा जस्तो आओस पर्यटकहरु
अब purbve blues मन नपर्ने त सायद कमै छौ होला।यति राम्रो नेपालको हरेक ठाउँहरु अवलोकन गराइ मनोरञ्जन गराइदिने सचिन सरको टिमलाइ हार्दिक धन्यवाद।
धेरै धेरै बधाई छ हजुरहरुलाई सबैठाउँहरूमा पुग्नु भई यसरी सुन्दर दिर्श्य देखाई दिनु भयको मा
आहा कति राम्रो ठाउ🤩😍🇳🇵
धेरै समय देखि घुम्न जान मन लागेको तर समय नमिलेको अवस्था मा पोकली को सम्पुर्ण बिवरण दिनु भएको मा हजुर हरु लाई धेरै धेरै धन्यवाद !!❤❤
स्वागत छ है हजुर
Beautiful pokali waterfall thank you sir for sharing
Purvi blues team Bata thaha paya ki hamro Nepal ma kati derai sundar Thau haru rahechha bhanera. Thank you sir haru
❤❤❤❤
धेरै सुन्दर ठाउँ धन्यवाद सम्पुर्ण टिम्🙏🙏frm🇸🇬🇸🇬
Jakari yukta video dherai ramro kam sir ❤
Dami sir man nai anandit hona.thank you sir🙏
लु बधाई छ नयाँ ठाँउ देख्न पाइयो
सारै रमाईलो ठाउ❤❤
धेरै रमाइलो ठाउ रहिछ
सुन्दर दृश्य र जानकारी मुलक भिडियो प्रस्तुत गर्नु भएकोमा धन्यवाद छ ! स्वयं पुग्न नसकेपनि दृश्यचित्र मार्फत नेपालका अनेकौं भाग देख्न पाएका छौ !
साहारै राम्रो सचिन ज्यु
Maile harek video Jamaica desh bata herxu Sachin sir, hajur haru le ek dam mehnet garera video banaunu hunxa hajur haru lai dhanyabad
मनमोहक दृश्य।। नदी को आकार लिएको झरना ।।
Hi Sachin bhai # Really you are great# you tube📺 Blogger# wooow💯 beautiful✨# pokali# Jharna👌👌
हामी त घरै बसेर आनन्द लिन पाएका छौं। भाइलाइ हृदय देखि धन्यवाद❤