B.J.P लाई किन लाग्यो यति ठूलो झट्का, हुनसक्छ यी कारण || Nepal Times
Vložit
- čas přidán 3. 06. 2024
- बीजेपीलाई किन लाग्यो यति ठूलो झट्का, हुनसक्छ यी कारण
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #CZcamsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
नेपाल को काङ्ग्रेस पाटि पनि अब एहि हाल हुन्छ राम्रो काम गरे पो भोट मिल्छ
Lol india congress le double vote lerako x
Aajai bjp ko aagade koi xiana😂
भारतको जनता नेपालकाे भेडा जनता जस्तो हाेइन रहेछ माेदीकाे हिन्दुवादी राजनितीले जतिसुकै शक्तिशाली राज्यसत्ता भए पनि भारतीय जनताको धर्मिक र जातीय राजनिती गरेनन् देशको विकास र परिवर्तन खाेजेकाे देखिन्छ
Right
कांग्रेस आईको नेतृत्व परिवर्तन भएमा, फुटेका कंग्रेस र समाजवादीहरुको बिपक्षी गठबन्धन बनेमा कांग्रेस आईको पुनरागमन राम्रो छ । नेपालमा पनि नेपाली कांग्रेस नेतृत्व परिवर्तनका साथ गयो भने भविष्य राम्रो नै छ । आखिर जनताले खोज्ने सेवाप्रवाह र रोजगारीको सुनिश्चितता हो ।
Rip gay hatiyara luttar balatkari
के राम्रो छ दुबै तिर काङ्गरेसले नै देश बेचेको छ
Indian youtuber Dhurv Rathee ले ठूलो प्रभाव पारेका छन्
मोदि सक्यो अब नेपाल को चोर शेरे को दल नेपालि कांग्रेस लाइ पनि एसरि नै पत्तासाब गर्नु पर्छ 😂
Welcome to New government in India
Dhurv Rathi EFFECT
Very good india
अब नेपाल मापनि काङ्ग्रेस यमाले यसरि पतासाफ गर्नु पर्छ माओबादित तेसै सकिन्छ 😮😮
भारतियहरुले ठिक गरे । जुन पहिले नै गर्नु पर्ने थियो । ढिलो भएनि भयो ।मोदीको हार भारतिय को जीत हो ।
सारै राम्रो 👏
Power of Dhruv Rathee🤣
Best joke ever 🤣
Happy boy dhruv rathi😄
म आफै स्वयँ हिन्दुकाे बँशजहुँ !!! त र हिन्त्व भनेकाे थाहा छैन !! मलाईथाहाछ कि हामी सनाँतनवादिहरुहाै!! हिन्दुसमाज ( हिन , )हारेकाे र अन्दाे ( भनेकाे अबसरवादि ) यिनै दुईबटा कुरालौ पहिले पगरिपायाकाे समाँज वा वँश हाे हाम्राे !!! ( हिन्दु सनातन , राधे राधे , ठाडे राघे , उत्तने राधे , घाेप्टेराधे , काेल्टे राधे , ठाडे राधे , गाेठमा राधे , अधेरामा राधे पँधेरामा राधे , खे त मा राधे , गाेधुलिमा राधे , यतिहँदाहुँदै भजनमन्लिमा राधे , भजन राधे , आँखा झिम्म झिम्म , कुरामिलाँउ ठ्याम्म राधे राधे , यसाे हुँदैगर्दा मनुवा के के हुँदैन र !! याे राधे मन्डलि ?? मुसलमानकाे जस्ताे गाँउभाे सरकार ! मुटुकाराेगि र दिमाँगका राराेगिहरु ले हाईडेसिबल टर्चर भयरनै मर्नु पर्नेहाे ?? यदि यस्ताे हैन भने लालबन्द् न , पा , १६ नँ वाडा ३ , ( तनघरेमा याे बे तुककाे भजन बन्द गरिदिनु पर्याे , हाम्राे अनुराेध छ !!!म स्वयँ हिन्दु धरमलाई मान्ने अुँदा म धर्मकाे खिळाफहैन महाेदय !म त हपताकाे छ दिन पाप गर्ने र एकदिन पनि पापै गर्नेहाे ! यिनिहरुले बिहान देखि बेलुका सम्मन बाँसैकाे डेलामा लाँन्चन खाेलामा मात्र गायकाे गायैहाे ! यसकाे औचित्य के हाे ?? याे सबैलाइ थाहा छकि मरेपछि , खाेलावा डाँडाम लानुपर्छनै , याे सवै थाहाहुँदाहँदै , ग्रामिण जनतालाई बेबकुफ बनाउदै म्लेच्छे धर्म अगाडि ल्याउने काम हुदैछ हाेसियार !!!
दिदी नेपाल को बारेमा यस्तै कहाँ भन्नू हुन्छ। अरु देश को बारेमा पुरै थाह छ।
आफ्नो देश मा पनि धेरै गरिब को हक र पैसा नेता ले खान्छ। कसै ले अब
अवज उठाउदैन। medai पनि त्यस तै छ
हिन्दु र हिन्दुराज्य के कारणले यस्तो यस्तै भएको हो किनभने भारतीय नाङ्गो नागको जातीयता भएको कारणले र इसाईको बिराधी भएकोले हो सबैभन्दा पापी र अपराधी हरु जातीयता हरु हो B G P
Sahi ho
पल्टुराम नितिश र चन्द्रबाबु नाइडु 35 सिट सहित पल्टिने निश्चित छ्😅 bjpee le जेल हालेर नायडुलैज गठबन्धन ल्याएको हो पक्क बदला लिन्छन।
Good news 👏
1st round counting pachi pareko thiyo modi..ballet paper count ma evm le jitayeko ho
Nepal Nepal
good news
Very good
Dhurv Rathee power 💪🛐
Good
Dhruv rathee 🧡
Credit goes to Dhruv rathee
मोदी जानै पर्छ
Hyy guys we khow power of #Dhurba Rather 🥰
Ab ki bar Narendra modi Bahar dhery dhery dhandebad India ko jantalai
Power of Dhruv Rathee
One Man Army
धर्मकाे राजनिति गर्थ्याे खातेहरु जहिले अब ठाउँ लाग्याे😆😆🤣🤣अब जिन्दगिमा धर्मकाे राजनिति गर्दैनन😆😆🤣🤣
झन नेपाल मा त जात को राजनीति, धर्मको राजनीति, नातावाद को राजनीति गर्दै आएको छ 😔
Khub janeko raixs uttar pradesh ma SP le ... jaat ko kura garerai BJP vanda aagadi aayo .... ramrari news haru her ... modi le ta dharma ko matra kura garya ho... aarko party le jat jat ko kura garera bjp ko seat ghatya ho
Apa nepal ma pne yesti hunu parxa
Dhrub rathi le dubaidiyo 😂😂
Ayodhya ma BJP haryo 😂😂 Janata ko ghar pasal jabarjasti kabja gareko vayera hola
उताको जनता पनि भेडा देखियो अब 🤣🤣
Tumro aama ko buda bhera
When you're not Indian. So you don't have right to talk like this.
@@Rajugupta-ys5fv तिम्रो आमा छ कि छै त्यो त मलाइ थाह भएन तर तिमीलाइ एति समान्य कुराको लागि आमाको बिचमा नल्याउनु पर्ने देख्छु तिमी जस्ता झारेपातेलाइ बुद्ढी नभएको तिम्रो बाउ आमाले यहि सन्सकार सिखाको छ कि क्या हो 😡😡 जाठा
@@Rajugupta-ys5fv तिम्रो आमा बुबाले यहि सन्सकार सिखाको छ कि क्या हो जाठा तिम्रो id भनत । यति समान्य कुराको लागि आमालाइ बिचमा ल्याउने जाठा 😡😡😡
@@DevrajWaibaTamang त्यो india को मान्छेले intrest देखाउने अनि हामी intrest देखाउदा intrest नदेखाए पनि कुनै समान्य प्रतिकृया देखाउदा यसमा गलत के भयो । यो देश भारत्तको इसारामा चल्दै छ यसमा सब नेपाली मौन । अनि जो देशकोललागी केहि गर्न चाहन्छ त्यसलाइ त हामी जन्ता झन गाली गर्छौ । यहि हो हाम्रो चरित्र
Dhurb rathee को ठूलो हात छ मो
Huge congratulations Dhurba rathi and Revolution vision rahul ghandi🎉
Don't forget to remember Ravish kumar.🙏🙏🙏
Ta kina khushi vaxas ...taina tui sita.. india ma j sukai hos 😅 😂...tei ni modi feri pm banne pakka vo
Khali dharm ko name ma rajnit garne modhi harnu nai parxa
Dhruv Rathee ko ni sano haat chha
baaalllllllllllllllllllllll.....vyen........
Bipakshi lai chunav aghi jail haler ni ho
So sad yaar
Power of dhruv rathi
power of dhurv rathee
आफ्नै घमण्डले हार्यो भाजपा
Dhruv rathee ko video le dherai ko akha khuleko x india ma . Nepal ma ni astai garnu parx purano sablai . Ani naya lai mauka dinu parx
Dhurb Raathi
power of dhruv rathee😂😂
INDI Alliance लाई भारत गठबंधन भन्नु पाखेपन हो, अनि NDA लाई NDA नै😂😂
Ajhai Congress la sarkar banauna sakcha nitish Kumar la chahyo bhani ki ta nitish next pm banna cha
Dhruv rathee 😂
Agniveer bharti nepal ma khulna paro
Yestaa puraanaa samchar le dik ka chhi
Godi media harako harai😂
Dhurb rathii power❤
🤣🤣 umm yo dhrub le dubayo modi lai
येसै लाई भन्छ जो देगा झुठे भाषण उसे नहि मिलेगा भोट मेरे बात सुनकर हास्ना नहि सच्छ मुझ कहेता हु आँप के कसम पिया नहि मैने हुस्की रम
Reason was famous CZcamsrs Dhruv Rathee
India ka jo sukai aaepani sabai Nepali ka lagi bwansa matra hun kinaki yini haru hamro desko natural resources lutna khojne ra des hadapne sochai bhaeka matra hun. Yo result ko kunai artha xaina chor haruko lagi....
Why Nepalese are more interested in others politics and than own results is here 😂
Good job Jay india
जब कुनैपनि देशमा एउटा निश्चित जात, धर्म, वर्ग र सम्प्रदायको दबदबा रहन्छ त्यो दबदबालाई अर्को शब्दांशमा तानशाह भनिन्छ। भारत हिंडिरहेको बाटोमा आज नेपाल हिंड्दैछ। जब राज्य या देश भन्ने प्रसंग आउछ नि त्यहाँ जात, धर्म, वर्ग सबै विलाएर जानुपर्छ। यस्लाई तिमी महत्व दिन सक्छौ तर देश पछि... किनकि देश/राज्य कुनै धर्मको हुँदैन। कुनै वर्गको हुँदैन। जब हुन्छ त्यो देश अब देश रहँदैन। त्यस्को सिङ्गो सार्वभौमिकता तानशाहमा तब्दिल भईसक्छ....
irrfan khan😭
The power of dhruv rathi, one man army 💜 💪 😄
Nepal indai lai vada ma de teso vaye..sab neta tik lagxa nepal ma..
Ajai thulo jhatka lagnu parne
भारत मा मोदि र नेपाल मा कांग्रेस को दिन गयो😂
Dhruve rathee impact 😊
Nepali le sabak sikx ab
BJP चिप्लिन्छ केहो
Bjp out
इंडिया को समाचार कति पटक बोलेको
Modi hatau desh bachau😂
Suru ma nepal lai bachaunu parxa
Christian khusi vayo 😅
BJP RSS Narendra Modi plan Nepal Make Hindu Nation but Modi lost election good Nepal not Hindu Nation Nepal are Seclursm Nation
Christian khusi vayo 😅
Dhoti ko news na hal ta 12 baini
Aru laai bina matalb ko kasai lai gali dine vne ko tapai lai tapai ko aama buaa le sansakr deko xai
Ke hi bol nu tra sima ma rahe r
News sabai ko halnu parxa bro....
यसो देस भन्दा बाहिरको पनि समाचार हरु थाहा पाउनु परोनि
Ta muji dhoti kai Sahara ma bachexas halla garxas
Tumro aama lai halni
Modi ko chatukar na banam hai @Nepal Times look at your own business.
Janata le modi ko asli rup chor daka ho vannu thaha payeko karan ho
Godi media ko news uthayera paste nagar
Modi ly harcha 100%
dekhdai jiteo vane talai jutta ko mala lagauxu
Good news
Good news