श्रीमती भगाउने जा

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

Komentáře • 1,1K

  • @kazi2051
    @kazi2051 Před rokem +152

    त्यो बिहे गर्ने केटा लाई कुट्नु गल्ती हो 🙂 पहिले नै भनेको छ त म कन्य केटी हो भनेर बिहे गरेको रे भनेर 🙂

    • @bhimsingh2976
      @bhimsingh2976 Před rokem +4

      Tyo tyu v

    • @shivadhakal8170
      @shivadhakal8170 Před rokem +2

      यस्यो चाउरि परि सक्दा नि पत्याउनु काहाको हो के हो बुझ्नु पर्दैन यसकोनि गल्ति छ

    • @junupulami1749
      @junupulami1749 Před rokem +4

      Xora xori jameko dulo ni kanya nai vayax yo ktalai 😀😀😀

    • @riturai8647
      @riturai8647 Před rokem

      Sahi vannu vayo kta ko galti xaina jo aurat le jhut bolera fasako matra raixa yo kta

    • @lamathal1793
      @lamathal1793 Před rokem +1

      Junu ..varjin hola ajai

  • @tamangni7256
    @tamangni7256 Před rokem +20

    विशेष युवा मन नेपाल लाई धेरै धन्यवाद 👏 यो श्रीमान भन्ने बुडाे को रिश कडा रहेछ बिचरा छोडेर नजादा घरमा कति कुटपिट गरिन्थ्यो होला।।

    • @minbahadurbohara6405
      @minbahadurbohara6405 Před rokem +3

      यो दाई त सिधा रहेछ म जस्तो बुढा हुनुपर्छ भने हात खुट्टा भाँचिने गरेर राम धुलाई गर्थे राम्रो सँग राम धुलाई गर्नु दाई अँझै कम भयो

    • @PrakashBist5926
      @PrakashBist5926 Před 3 měsíci +1

      @के बोल्या अनी त्यस्ती भालू आइमाइ लाई पुजा गर्नू त न पिटेर

  • @bibashthakuri6255
    @bibashthakuri6255 Před rokem +13

    जसले गल्ती गरे पनि हात चाहिँ हाल्नु
    हुन दिनु हुदैन । किशोर जि केही भए
    तपाईं पनि जिम्मेवारी हुन्छ ।

  • @magarpaul9770
    @magarpaul9770 Před rokem +20

    हे भगवान ,,,,,यो आइमाई को जात लाई कसैले बुझदैन 😥😥😥😥😥😥जहिले पनि हामी पुरुष नै पापी 🙏🙏

    • @helenroka2100
      @helenroka2100 Před rokem

      तेइ आईमाई लाई बिगार्ने तेइ पागल पुरुस अब के भनु

  • @monie1841
    @monie1841 Před rokem +90

    ओइ आइमाई तलाइ लाज लागेन आफुले जन्माएको बच्चालाई छोडनु कस्तो हिम्मत होला श्रीमान छोडनु सकिन्छ तर हुर्केको किन नहोस छोराछोरी सकिन्दैन

    • @rameshmaphshan4661
      @rameshmaphshan4661 Před rokem +2

      Valu aaimai lai k ko cora xori ko Maya hw

    • @kamelaalhamdan4740
      @kamelaalhamdan4740 Před rokem +1

      हेर याे आइमाइ आफै गल्ती गरिराकाे छे तेस्कै ठुला कुरा गरेकि थुक्का सालि..

    • @tamangni7256
      @tamangni7256 Před rokem +2

      आईमाई को मात्रा दोस छैन त्यहाँ किन कि कारोबार चलाउने मान्छेलाई रिन त भैहल्छ नि तोइले गरेर रिन भो भन्दै बुडा को कुटपिट सहएरचै बस्दैनन कोहि आईमाई माईमाईले तितिकै घर छोडेर हिन्दैनन।

    • @RameshThapa-sr2md
      @RameshThapa-sr2md Před rokem

      @@tamangni7256 sahi vanu vo

  • @vijaymaya6346
    @vijaymaya6346 Před rokem +56

    केटाकाे मत्र दाेष कहिले पनि हुदैना पाेहिला गएकाे बुढिलाई किना फर्काउने रिन िकना केटाले तिर्नु याे मिडिया पनि अलि कुराे बुझेर बाेल्नु पर्ने हाे बुढाे पनि पागल रहिछके तेहि भए र पनि पाेहिला गएकाे हाे

  • @unknown-em8gh
    @unknown-em8gh Před rokem +121

    केटा लाई त्यो केटी ले dhateko rahixa केटा लाई चैं किन कुटेको होला केटी त्यस्तै हो नि

  • @Anitarai394
    @Anitarai394 Před rokem +3

    Kishor sirko kamlai salute garxu👍👍👍🙏🙏✅✅💖💖

  • @amitpulami9033
    @amitpulami9033 Před rokem +8

    अरुको घर परिवार बिगार्ने लाई कडा कानुन नै भएन।जब सम्म कडा भन्दा कडा कार्वाही हुँदैन यस्तो घटना घटी रहन्छ।सरकारले यस्ता कुरामा अति ध्यान दिन आवश्यक छ।आदरणीय पत्रकार किशोर जि लाई बिशेष धन्यवाद।🙏

  • @diyakandel8073
    @diyakandel8073 Před rokem +45

    आफ्नो स्वास्नी लाई ठाउँमा राख्न सक्दैन अरुलाइ झम्टेकोछ

    • @avagi111.
      @avagi111. Před rokem +1

      सहि हो सहि भन्नू भो।।

    • @namjungreynamjung8921
      @namjungreynamjung8921 Před rokem +1

      anta yo budo pani

    • @avagi111.
      @avagi111. Před rokem

      @@namjungreynamjung8921 नामर्द😅😅

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Před rokem

      सबै तिमी जस्तै कमजोर र दास मानसिकताको हुँदैनन्। सबै तिमी जस्तै हुनु पर्छ भन्ने छैन।

    • @yamunarai3975
      @yamunarai3975 Před rokem

      केटा को गल्ती नै छैन त।उसले त थाहा नपाइ बिहे गरेको हो

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Před rokem +25

    के भाको आइमाई हरु यति ठूलो राम्रो छोराछोरी हुदाहुदै पनि कठै हाम्रो समाज,

  • @jyotidhakal7973
    @jyotidhakal7973 Před rokem +7

    छोराछोरी छोडेर लुकेर अर्को नाठो सङ जानेलाइ कडा भन्दा कडा कानु बनोस् र जिन्दगीभरि जेलमै सडेर बस्न परोस्।

  • @tika886
    @tika886 Před rokem +46

    हान्न दिनु न किशोर भाइ न छेक्नु नि।बिचरा कति रिस उठेको होला जार लाई देखेर।।त्यो नखरमाउली लाई नि कानको जाली फुट्ने गरि हान्नु न हौ।। कति नराम्ररी आईमाई हो के।

    • @hirarana7733
      @hirarana7733 Před rokem +1

      Teyo Bhai ko pani k dos bichara beha vako xaina vanerw jhut bolerw gako pani

    • @cutegirl3154
      @cutegirl3154 Před rokem

      Teita buda ta man paren thik tara tetro taruni xori xorako agadi natho angalonhaler xekne randilai k xeki rako hola hannu dinu parxa bicharalai natho sanga range hat vetda koslairisuthdain kutna dinuparxa 2 tailai

    • @shanuthapa6065
      @shanuthapa6065 Před rokem +1

      त्यो केतालाइ किन कुट्ने मुजि

  • @saritadhakal3390
    @saritadhakal3390 Před rokem +12

    मान्छेको अगाडी त यसरी कुटेछ एक्लै हुदा त कति कुट्छ होला😢

    • @RameshThapa-sr2md
      @RameshThapa-sr2md Před rokem

      Umm k hai

    • @gautamg8324
      @gautamg8324 Před rokem +2

      थुइक्क चिक्ने हो नठो को लाडो चुसदै हिड्ने अनि श्रीमान ले पुजा गर्ने ? म भए घाँटी छिनाइदिने थे

    • @roshantamamg7435
      @roshantamamg7435 Před rokem

      Sahi vannuvayo

    • @vawonamhrzn629
      @vawonamhrzn629 Před rokem

      @@gautamg8324 true

    • @vawonamhrzn629
      @vawonamhrzn629 Před rokem

      Afno swasni tetro time paxi bhetda tei ni arkai kto sanga ani k nakutera angalo halos ta? Ma bhaye sidai tauko xinaidinthe

  • @memosalimbu9988
    @memosalimbu9988 Před rokem +6

    किशोर भाई तपाई को पक्ष अलि एक तर्फी मात्र भयो की?? पापी हरु लाई सजाय दिने कानुन छ तर भाई को पहल त एकदम सरह्रानिय नै छ है धन्यवाद 🙏

    • @nituparajuli3414
      @nituparajuli3414 Před rokem

      Toyo didi ko buda nai khatam rahexa xori manxe hidna lai badyeta pani huna sakxa yetrro manxe ko xeu ma ta kutne le ghar ma k garla

  • @novastudio1432
    @novastudio1432 Před rokem +1

    कानुन बमोजिम कुरा टुङिन्दा भेइ हल्यो नि । यहाँ कुरा अरु केहि पनि होईन तेही रिन नै ठुलो भएको को देख्छु । श्रीमती उस्को श्रीमान सँग बस्दिना बरु नानिहरु लिएर अन्तै बस्छु भनि रहेको छ त्यो कानुनी तरिका ले गर्नु सकिन्छ । खाएको रिन त जसरि भए पनि तिरिनु पर्छ र मोटे भाई ले पनि गलत त गरे कै हो, नजानी त पक्कै होईन जनेरै अरु को श्रीमती लगे पछी डाड त दररो बनएर रखनै पर्छ कुनै दिन गत्तिलो मुक्का भेट्टायिन्छ भनेर... Anyway hats off to Kishor sir and your whole Yuwa Man Team,

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +37

    आफ्नो हुँदा खाँदाको घरवार छोडेर अर्को केटा
    च्यापेर हिंड्ने आईमाई त्यो केटाले २ दिन माया
    गर्लान्🤨 तर जिबनभर पछुताउनु पर्ने छ🤔🤫

  • @Pardeshigopu
    @Pardeshigopu Před rokem +1

    Kishor dai thank you 🙏 so much yesto dukha garera manxi khoji dinu hunxa

  • @harikandelkandel1461
    @harikandelkandel1461 Před rokem +18

    reeण त उसको घर बनाउदा लागेको रहेछ अनि तो अरु ले कसरी तीर्नु त

    • @taratamang7365
      @taratamang7365 Před rokem

      Logne usto ho

    • @user-tl2jb7du9r
      @user-tl2jb7du9r Před měsícem

      तेहीत उसलाउ लगेयो उस्ले कमाये जती सबै त लगे को छैन होला

  • @rabinamagar4211
    @rabinamagar4211 Před 19 dny

    Hamro kisor bhai Lai dherai dherai samma aasarbad ra slot cha bhai aghai pargti gardai janu

  • @manchauroman250
    @manchauroman250 Před rokem +39

    किशोर सर यस्तै लाइफ भिडियो बनाएर सामाजिक सञ्जालमा भक्का भक उप्लोड गर्नु होला! कुनै नाटकिय movie हेरेर टाइम खेर फाल्नु भन्दा त यो हजुरको लाइफ भिडियो हेर्न पाउँदा सारै मजा आयो हाहाहाहा बाच्नु मात्र पर्यो यो दुनियामा के के हेर्न पाउँदा रहिछन्

  • @himalgm331
    @himalgm331 Před rokem +1

    Great job sir keep it up god bless u .
    Asta jantu haru vaneko hamro society ko virus haru hun time mai treatment garnu parxa .

  • @reshamkc9591
    @reshamkc9591 Před rokem +9

    Kishor sir❣️❣️❣️❣️❣️sabai bhanda hajurko bolne saile raamro chha

  • @Himes2244
    @Himes2244 Před měsícem

    ए कति सिपालु ,बुढि पाई अाफु रिन पनि तिर्ने ,बुढि नबसे रिन पनि उनिहरु लाई बाेकाउने ?????वा कति गजबकाे कुरा,है????

  • @babitarai3705
    @babitarai3705 Před rokem +25

    बिचरा केटो लाई धातेको रहिछ केटोलाई कुटेको देखेर त सारो माया पो लागो

  • @dhankajigurung7398
    @dhankajigurung7398 Před rokem

    Yuwa man Nepal lai dherai dherai dhanyavad hajur kasto dukha garera bhetai dinu bhayo.

  • @sabitriac1571
    @sabitriac1571 Před rokem +36

    यो बुढाको नि केही गल्ती थियो होला र त हिडिन होला , बुढीको नि गल्ती थियो होला तर यसरी पिट्ने अधिकार छैन

    • @prabh706
      @prabh706 Před rokem +2

      होनि

    • @sangitadhital2135
      @sangitadhital2135 Před rokem +2

      @@prabh706 त्यो बुडो खतम रहेछ बिचारा दिदी तेइ भयर अर्को केटो खोजेर गैकी रहेछिन ।।

    • @sangitadhital2135
      @sangitadhital2135 Před rokem

      थिओ नि ।
      तेइ भयर यो दिदी अर्को केटो सङ गैकी हुन।

    • @bhaktaraj5663
      @bhaktaraj5663 Před rokem

      के गर्नुत आफ्नै अगादी उत्तानो पर्न दिनु फेरि कस्तो घोदाको फुल जस्तो कुरो गर्याहो

    • @lamathal1793
      @lamathal1793 Před rokem

      Shai ho chilayesi k garnu ta

  • @oceangurung4631
    @oceangurung4631 Před rokem

    Thank you Kishor ji hajurle yoinihalai garai garda majja aayo

  • @baukochhorabaukochhora9258

    यो साले मुजु जातको कुरा गर्छस साला हामी बाउन हो तर जातको कुरा आज सम्म गरिन्न म भएको भए एला दिन्थे कसम

    • @mmdc6435
      @mmdc6435 Před rokem

      दमाई लाई दमाई नभनेर के भन्ने कामी भन्ने?

  • @user-lf3ln9zk8j
    @user-lf3ln9zk8j Před 26 dny

    दर्जी भनेर अर्काको श्रीमती फकाएर घरबार बिगार्ने अनि आफुलाई नै दलित भन्ने सोच राख्ने; यो त अरुलाई दलेर आफू दले भईयो त!

  • @puspack2066
    @puspack2066 Před rokem +5

    जे भय नि बच्चा छाेडेर जान नहुने थियाे।रिन तिरेपछि त सबै घर जग्गा केटिकाे हुनु पर्याे नि किशाेर सर।बिचरा कालाे टिसट लगाउने भाइ हान्छ कि भनेर छेकिरहेकाे।

  • @nanugaire4960
    @nanugaire4960 Před rokem +16

    मौकाको फाईदा उठाउने भो भुपु ले

  • @NoName-bi9pm
    @NoName-bi9pm Před rokem

    Kishor sir dherai ramro kam good job👍👌👊✌

  • @bimalasinjali3020
    @bimalasinjali3020 Před rokem +7

    धेरै चुरिफुरि नगर यसको परिणाम छिटै देख्छेउ दिदी कन्य केटोलाई फसायछौ त्यहि माथि रिन बेबाहार छिटै रुनेछौ अब ।

    • @nishagurung6254
      @nishagurung6254 Před rokem

      केटाको पनि बुढि र छोरा छ भनि राको छत काको कन्या हुनुर हो

  • @bhushantirwa5647
    @bhushantirwa5647 Před rokem

    Kishore bro..from India🇮🇳..u are great..bro hands up for u

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 Před rokem +3

    म पनि दुई बच्चाको अामा हु यो संसारमा महिले जस्तो दुख कसैले पायकाे छैन हाेला यति सम्मकी पुस मागको जाडो मा अरूले फालेको पछेउरा अाेढेर लगाउने कपडा नभयर अरूले फालेको लगाय अाफनत ले बच्चा हरूलाई पुरानो कपडा दिय हुन थियोे जस्तो लागने थियोे धेरै दुख गरेर छाेरा छाेरी पढाय मलाई यस्तो लागछ हामी अामा श्रीमती भनेको धरती हाे जाहा पुजा गरीनछ राम्रो काम गरीनछ तर फेरि तेही धरतिमा अागाे बालिनछ मल मुत्र गरिनछ हाे ठिक हामी श्रीमती अामा यस्तै हाे हरेक काे श्रीमान्ले कुटपिट गरछ तर कुटपिट गराे भनेर यसरी अाफनाे घर बिगारेर छाेरा छाेरी बिचल्ली पारेर राम्रो हुदैन सहनु परछ बरू श्रीमान् सँग बसन मन नभय अाफनाे बच्चा हरू सिहारेर बसनु परछ पछि बच्चाले नै हेरी हालछनि किन अरू सँग जानू परेको जबकी श्रीमान्ले यस्तै गरछ श्रीमान्को बानि बेहाेरा यस्तै हुनछ भनेर सबै थाहा भैसके पछि फेरि तेही छाेरा मान्छेको पछि किन परनु परेको के यही अचम्म लागछ मलाई

  • @amartajpuria6772
    @amartajpuria6772 Před rokem

    सङ्सार कस्तो बिचित्र छ अाफ्नाे ईज्जत् प्रतिस्ठानलाई छनभर मै गुमाएर समाज मा धृणित बन्न सकेको। बेजति अाईमाई अाफ्नाे सुखि परिवारलाई बिचल्लीमा पारेर अाफुखुसि गरेकाे समाजमा घृणित बनी समाजलाई बिगारेको Kishor sir🙏उहाहरु लाई कानुनि कारबाही हाेस त्यो दाईलाई न्याय मलाेस।

  • @pujabasnet1533
    @pujabasnet1533 Před rokem +17

    बिचरा किशाेर भाइलाई कति गाराे 😀😂😂😂🙏🙏

  • @promobilelegends2015
    @promobilelegends2015 Před rokem

    आफ्नो छौन जेल वास्तै गर्दै न र अरुले लगेपछि मात्र महतो हुदोरहेछ पहिले नै मिलेर बस्नु पर्ने हो नि

  • @sarojsah4994
    @sarojsah4994 Před rokem +3

    Dhanybaad patrakar kishor Shrestha sir ra uha ko team lai yo 2 jana kai galti xa ?

  • @centuryrjk3390
    @centuryrjk3390 Před rokem

    फस्ट पल त किसोर सर हजुर लाई उच्च सम्मान छ र हामि हरुले पनि नजिक बाट नियालेर हेरियो यसो बुझ्दा के सोझो हो किन कि बारम्बार केटिले भनेकि पनि छिन् कि मैले बिहेगरेको छैन भनेर उस्लाई मैलेनै फसायको हो भनेर अनि किन उसलाई हात पात गरेको अरुत सबै ठिकै हो त्यो रिणको बिषय मा छलफल गर्नु त ठिकै हो तर यसरि कोहि छैन बोल्न सक्दैन भनेर त्यो केटोलाई त्यसरि हातपात गर्नु त्यो चाहि अलि अन्यायनै गरेको जस्तो लाग्यो र अर्को कुरा गल्ति गर्छ ब्यक्तिले गर्छ र गल्ति जुनसुकै समुदाय बाट पनि हुन्छ यसरि उसलाई जातियता लाई छोयर बोल्नु राम्रो हैन।

  • @shekharsubedi5961
    @shekharsubedi5961 Před rokem +6

    जे जस्तो भयो भयो म सब बिर्सेर राख्छु, छोरा छोरी को लागी भन्दा, खुरुक्क आफ्नो बुढा सगँ मिलेरै बसेको राम्रो हुन्छ,यो भाई सगँ जिबन जादैन,, घमन्डी आईमाई,,

    • @taratamang7365
      @taratamang7365 Před rokem

      Hideko maanchhe basda pheri kahile raamro hudain je bhayo bhayo jaanu dinuparchha

  • @saritarai2981
    @saritarai2981 Před rokem

    गतिछाडा आईमाई , मुख कुच्चिने गरि हान्नु पर्ने दुबैलाई ।

  • @manakamanayoutubeprali7283

    नारिको नाम्मा कलङ्क होस खातिनि,ये दाजु थुकि सकेको थुक चाट्नु हुन्छर?????

  • @Bcjwuwhga
    @Bcjwuwhga Před rokem

    Great job Kishore Dada 🙏🙏 tara bichara keto fasyo 😊

  • @susmitakhatri7925
    @susmitakhatri7925 Před rokem +13

    माया गर्ने कसैले रोक्दैन आफ्नो जिन्दगी आफनोखुसी हुन्छ तरछोरा छोरी लाई छोडन न हुने हो विचार कति माया लगदो मुहार

    • @rajankc256
      @rajankc256 Před rokem

      माया सबै हो ?

  • @user-fc2vu3ov1q
    @user-fc2vu3ov1q Před 26 dny

    युवा हरु यस्तो हाल्त छ अरु केटी पाउदैन कन्ने नामाेर्दा हरु

  • @lalitarajbanshinapali438
    @lalitarajbanshinapali438 Před rokem +15

    आइमाई नै गलत भए पछि जार जार को हानाहान😂

  • @kalutamattaklusighkalu6516
    @kalutamattaklusighkalu6516 Před 7 měsíci

    Keshor sir yesto k hudai xa Shree man xora xori hudai huda k mati yesto xada i mai hajur ko kaam lai salut xa sir

  • @sisamgurung592
    @sisamgurung592 Před rokem +3

    बुढाको पनि देखियो कत्तिको माया गरेर राखेको रैछ बुडिलाई भनेर सके सम्मा आफ्नो घरमा राम

  • @RoshaniGm-rv3xn
    @RoshaniGm-rv3xn Před 3 měsíci

    तेसको बुढि तानेर हात खुट्टा बाधेर लगेको होर भनेको?
    आफ्नो बुढिको बुद्धि बिग्रियपछि किन अरुलाई कुट्ने।
    किसोर दाइ तपाईं पनि पत्रकार हो अदालत होईन , केही भयो भने तपाईं पनि जिम्मेवार हुनुहुन्छ। मिडियाँ भयपछि वराबर कुरा सुन्नु पर्छ।

  • @chatenglishklang3567
    @chatenglishklang3567 Před rokem +9

    दमाई लाई दमाई भन्दा के हुन्छ त??

  • @thalbirpratima7912
    @thalbirpratima7912 Před rokem +1

    यी दुइटा लाई नै धुलो पार्नु दाइ ,यो भालुलाई नराख्नु दाइ ,हैन कस्ती अपराधीनि यस्ता आइमाई कसैलाई नपरोस् भगवान

  • @rabindradhital134
    @rabindradhital134 Před rokem +13

    केटीलाई ठोकाइ कम भयर आन्त गाको रइछ भन्नि थाभो 😂😂😂😂

  • @sentvchannel
    @sentvchannel Před rokem +1

    यस्तै छ नेपालमा लोग्नेले स्वास्नीलाई धेरै माया गरे स्वास्नी बिग्रने स्वास्नीले लोग्नेलाई धेरै माया गरे लोग्ने बिग्रने ।

  • @subedivlogs4587
    @subedivlogs4587 Před rokem +9

    Kishor ji ..way of asking questions so lovely ..good job keep it up ..big fan from KSA

    • @jeevanramtel3378
      @jeevanramtel3378 Před rokem

      Tahi sab ko aagadi katarw kima hanarw toilet ma pani halarw bagaidey

  • @ritapandey1955
    @ritapandey1955 Před rokem +2

    याे दाइ त नामरदा रहिछन छि अन्त गकाे लाई राखछु रे उसलाई बच्चाकाे भन्दा हिराे काे कति माया छ हे बिचरा ताे बच्चा पापिनी

  • @lalkumarmagar5635
    @lalkumarmagar5635 Před rokem +5

    योत अलि कम बो ईनि हरु लाई त जगल्ता उखाल्दिनु पर्ने बिचारा बच्चा हरु को बिजोक

    • @oppof19pro83
      @oppof19pro83 Před rokem

      लानेकाे गल्ती छैना हजुर जानेले ढाटेर गएसि कस्काे के लाग्छ र हजुर।

  • @user-er5eq6tb3c
    @user-er5eq6tb3c Před 5 měsíci

    K ho hait 😁😁😁😁 khatra faith, ramro dhulaiki lagi salut 🙏🙏💪 hajur lai

  • @jeevandhakal9221
    @jeevandhakal9221 Před rokem +8

    Bichara ko kapal nai nikaldinu vayo dai le to jar ko😅😅

  • @gopalgc4408
    @gopalgc4408 Před rokem

    यो आइमाईलाई कडा कार्वाही गर्नु पर्छ

  • @nanturai4567
    @nanturai4567 Před rokem +7

    यो आईमाई फेरी कुन दिन मिडीयामा रुदै आउछ केटा ले छोड्यो भनेर😂

  • @user-bh9ol4ki1w
    @user-bh9ol4ki1w Před rokem +1

    Good job youwa man Kishor sir

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Před rokem +8

    दुनियाँ ले ठोके को र चुसेको ४ किलो दूध र १२ किलो चाक बनाइसकेको लाई के स्यार्नु दाइ,हिम्मत राख्नुस,कालो गए गोरो आउँछ,

  • @bhimsherma8763
    @bhimsherma8763 Před rokem

    आफ्नो माल गतिलो छैन बिथामा, हिसाब किताब मिलाएर बाटो खर्च दिएर पठाई देउ

  • @raini928
    @raini928 Před rokem +4

    ओहो यो दिदी त के भाको कस्तो निस्टुरी रहेछ दुख लाग्यो आफुले जन्म दिएको नानीको बारेमा त सोच्नु। यो त १००% हो कि यो केटाले (दिदी को अहिले को husband) ले अर्को बिहे त गर्छै गर्छ, पहिलो श्रीमान् संगै बसेकोमा दिदीको भलाइ छ।
    किसोर सर 🙏❤️

  • @Pradhhan
    @Pradhhan Před rokem +1

    अर्काको बुडिको लागि कुटाइ खादा कत्तिको proud fil हुदैछ सोल्टि🙄🙄

  • @ritarai6295
    @ritarai6295 Před rokem +3

    भाइको अरु के होइन ठुलो छ होला🤭🤭🤭दिदिले छोडनु सकेन

    • @ishwarrajbhandari4385
      @ishwarrajbhandari4385 Před rokem

      Ummm

    • @user-cb7tk9oi3i
      @user-cb7tk9oi3i Před rokem

      5 महिनाको बच्चा छ रे हौ पेट मा केटी को के सारो बोलेको हौ छि छि कमेन्ट पनि पढ्न लाज लाग्दो तेहि नि केटी को कमेन्ट

  • @partilxyakc9516
    @partilxyakc9516 Před rokem

    केटालाई तेसरी पिट्न मिल्दैन उसले सबै कुरा झुटो बोलेको रहिछ झुटको अघि कसैको केही लाग्दैन 😭😭😭

  • @heerasen4846
    @heerasen4846 Před rokem

    किन नेपाल मा सबै केटी दमै सङ अनि केटी फेरि बाहुन सङ के भयो यो नेपाल मा केटी बाहुन सङ बाहुनि केटी दमाई सङ साच्चै राजु परियार ले गीत मा कति राम्रो दमैको छोरा भनेको कुरा साचो रहेछ

  • @ambikabhujel592
    @ambikabhujel592 Před rokem +1

    युवामन नेपाल होलटिमलाइ धन्यबाद 🙏 यो घट्नामा सरासर गल्ति यो दिदिको छ

  • @user-bn2iy4mb7c
    @user-bn2iy4mb7c Před dnem

    धेट प्र देसि काे पीडा याे नै सारै बिडम्बना छ हाै येत्राे हामी भने ६० डिग्री काे घाम मा कमायाे पठायाे उता घरिकि लाई भने नाठाे पनि चाहिने पाेयसा पनि चाहिने ग्राराे छ हाै

  • @limbunembang111
    @limbunembang111 Před rokem

    रिण चै किन तिर्दिनु त्यो जेठो बूढो को पत्रकार ज्यु ?

  • @naradevipun6852
    @naradevipun6852 Před 4 měsíci

    ए भाइ पछी बात दीनू नी कीन चूप लागेर बसेको म भय त दीन्थे😭😭😭 जैरे लाइ

  • @dommagar8814
    @dommagar8814 Před rokem

    अर्काको बुढि भगायर यो गति हुनुभन्दा त दाहिने देब्रे हात जिन्दावाद हैट

  • @sitapariyar7083
    @sitapariyar7083 Před rokem

    लाज पचेकि टपरि छि छि कस्तो केटा कुमारी पाइन्छ यस लाइ सजाय दिनु पर्छ

  • @himalayanviagra6255
    @himalayanviagra6255 Před rokem +1

    श्रीमतीलाई खान लाउन दिएर मात्रै हुदैन। मीठो खान राम्रो लाउन दिएपछि झन मीठो यौन सन्तुष्टि पनि दिन सक्नुपर्छ। नत्र यस्तै हुन्छ।

  • @kabitashrestha4402
    @kabitashrestha4402 Před rokem

    यो केटाले यो आईमेलाई छोडदेको राम्रो आफू भन्दा धेरै जेठि पनि छ र यो आईमेले सबै कुरा ढाटेको पनि रछ केटाको गल्ती छैन केटाले यो आईमाई लाई छोडेको राम्रो👍️👍️👍️👍️👍️👍️

  • @kirstiraye4088
    @kirstiraye4088 Před rokem

    Good job kisor sir...bichar yo daile budi lai derai maya gareko thiyex..khateni aamai voli kuhera marxs

  • @Sunina123
    @Sunina123 Před rokem

    यसरी आफ्नै साख्ये जारलाई हात चै हाल्न हुन्थेन। लातका लात हान्नु पर्थ्यो।

  • @RitaRai-hn1ju
    @RitaRai-hn1ju Před měsícem

    यो भन्दा बेइज्जत हुने ठाउँ नै छैन😅

  • @rajankanxo6894
    @rajankanxo6894 Před rokem

    आइमाई गतिलो छोइन जाठो छोरा भने को अरुको स्वास्नी सग सुतेर नि चोखो देखिन्छ यो आइमाई लाई करबाही गर्नु पर्छ एउटा कुरा सुन केटि तलाइ भोलि छोडेर जान पनि सक्छ

  • @nischalbohara975
    @nischalbohara975 Před rokem

    बार बार त्यो मान्छे लाई पिटनु चाहिँ गलत हो जति सक्नु
    हुन्छ आफ्नो स्वास्नी लाई पिटनु केटी मान्छे ले मन दिय पछी केटा मान्छे त हो नि लियर हिडयो यहाँ गल्ती केटी को छ ।

  • @shibrajmagar5138
    @shibrajmagar5138 Před rokem

    यो आइमाई लाई एक झापड हान्नु पर्छ 😡😡

  • @user-li3dh6wj7b
    @user-li3dh6wj7b Před 2 měsíci

    आफनो स्वास्नी सङेत्न न सक्नी मुला आर्कालाइ झम्त्नछ

  • @ganeshprakasholi9849
    @ganeshprakasholi9849 Před rokem

    यो केटाको धेरै माया लागि हाल्छनी। अब केरा खाइसक्यो होला बिर्सिनु गारो भयो।

  • @bhujelbindu5895
    @bhujelbindu5895 Před rokem

    नाठोलाइ कतीमाया गरेकी चेपप समातेर आगालो हादी रैइछे थुकक गतीछाडा भालुनी धीकारछ यसतो आइमेलाइ

  • @kashidai796
    @kashidai796 Před rokem

    Yesto manxelai kada sajaye dinu parxa .

  • @taitanicgamer7533
    @taitanicgamer7533 Před rokem

    आफ्नै स्वस्नी बेकामे छ तो अर्को केटालाइ तेस्तो गाली नगरेको भए हुन्थ्यो

  • @punyaghimire7960
    @punyaghimire7960 Před rokem

    यो आइमाईलाई झिल्के चाहिएको रहेछ ।

  • @punyaghimire7960
    @punyaghimire7960 Před rokem

    केटी पो कडा देखे मैले ।अर्काको पैसा बिगारेर हिंड्ने मान्छे पापी हुन्छ । यो सबै मान्छेको दोष होइन , बैंसको दोष हो ।

  • @minathapa8395
    @minathapa8395 Před rokem

    अब यो आइमाई लाइ यस्ले पनि छोड्छ

  • @bimalb.ksunar8846
    @bimalb.ksunar8846 Před 3 měsíci

    लाडां सासंन जस्तो हूनू पर्ने हो जार लाई काट्न पाऊनी हूनू पर्छ अब

  • @nepalputra.555
    @nepalputra.555 Před rokem

    गति छाडा भालु रैछ यस्ता आइमाई नराखेकै राम्रो

  • @khomurasaili
    @khomurasaili Před rokem

    जेठो बुडो को पनि गल्ती हुन सक्छ ।किन कि यो व्यक्ति ले जातको कुरा पनि गरेको छ।महिलाले त भनेकै छ मैले ढाँटेर बिहे गरेको छ।यसको पनि जातीय विभेद गरेको छ।

  • @zeroamv1952
    @zeroamv1952 Před rokem

    Khatra Dai

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Před rokem

    पैसा तिर्नु पर्छ भालु हो यदि जानू छ भने दिबोस दियर जानू नि पैल

  • @parkashbhai3553
    @parkashbhai3553 Před rokem

    बाबैको सानो रहेछ हात खुट्टा तेस्को ठुलो र लामो देखेपछि लोभियेछ माउ आयो नुन बन्दा गर सरकार

  • @chandrasedain5513
    @chandrasedain5513 Před rokem

    यो आईमाई खतम रैछे लाज नभएकी नाठो बोकेर हिड्ने अझ ठुलो सवर् गर्ने

  • @taitanicgamer7533
    @taitanicgamer7533 Před rokem

    कस्तो मान्छे रैछ यो स्वास्निले फशाकी रैछे केटोलाइ केटोको गल्ती रैन्छ तेस्को स्वास्नी नै खतम रैछे