रेशम चौधरीको खुलासा: रञ्जितासँग सम्बन्धबिच्छेद, प्रचण्डलाई समर्थन, देउवा-ओली मिल्ने

Sdílet
Vložit
  • čas přidán 20. 06. 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Resham Lal Chaudhary
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    RISHI RAJ DHAMALA
    PRODUCER/ RESEARCHER
    RISHI THAPALIYA
    BROADCAST DIRECTOR
    RAJU BHANDARI
    CHIEF EXECUTIVE PRODUCER
    BINA SHRESTHA
    CTO
    PRABESH GAUTAM
    DOP
    ROSHAN K. SHRESTHA
    GRAPHIC DESIGNER
    SUDHIR K. PANDEY
    EPISODE EDITOR
    SUDIP KHANAL
    STUDIO PRODUCER
    SAROJ RAWAL
    RESHMA SHRESTHA
    ENGINEER
    KESHAV RAJ DAHAL
    SUMAN CHAUDHARY
    CHANDAN SAH
    IT
    NABIN NEUPANE
    MCR
    AASTHA THAPA
    NIRUTA SHRESTHA
    CHANDAN KUMAR PATEL
    CHIEF MARKETING OFFICER
    ANJAN LAMICHHANE
    SALES & MARKETING
    LAXMI POUDEL
    AJAR SHRESTHA
    PARBAT RAJ KAFLE
    CAMERA PERSON
    AMRIT BHATTA
    SANJIT GOPALI
    ASHISH KHANAL
    RAJESH DHAKAL
    ARJUN BHANDARI
    SANAM TITAL
    KAMAL SHRESTHA
    BISHAL KHADKA
    RAVI MAHARJAN
    SUBASH RAJBANSHI
    SOCIAL MEDIA
    PRAJIN SHRESTHA
    TAPESH ZON BC
    ROHIT SUNAR
    HIMAL PANDEY
    MAKE UP
    UMESH SHARMA
    SAPANA MAGAR
    LOGISTICS
    DHURBA DHAKAL
    RABIN KUMAR DULAL
    BIMAL KC
    SUNITA NIRAULA
    NIRMALA NEPAL
    KAMALA KHADKA
    NABINA NEPALI
    SUSHILA NEPALI
    DINESH TIMALSINA
    LEBU RAJBANSI
    MUKUNDA ADHIKARI
    BALARAM SHAKYA
    GOPAL PARIYAR
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #reshamchaudhary #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Komentáře • 159

  • @20Fourseven77
    @20Fourseven77 Před 7 dny +32

    हैट धेरै चिप्लो बोली तथा त्यो चिप्लो बोलिभित्र ठुलै आत्मघाती आपराधिक गतिविधिको शंकास्पद देखिन्छ ।

  • @KhemNeupane-ne9hu
    @KhemNeupane-ne9hu Před 7 dny +23

    स्वास्नी पिडित महासंघ को अदक्षे रैछ हो रेशम चौधरी

  • @samyoksubbalimbu6827
    @samyoksubbalimbu6827 Před 7 dny +15

    अाफ्नै घर त राम्ररी बचाउन र चलाउन नसक्नेले भोलि गएर घण्टाको देश चलाउन सक्छ मेरो प्रश्न।

  • @keshabbhatta3080
    @keshabbhatta3080 Před 7 dny +11

    पाप धुरी बाट कराउछ भन्थे हो रहेछ, हेर्दै जाउ अझ के के हुन्छ ।।

    • @pac-man6161
      @pac-man6161 Před 7 dny

      Adi asto ho vane dherai jaso bahun xetri jail ma hunx

  • @prakashkumarupadhaya4848
    @prakashkumarupadhaya4848 Před 7 dny +16

    याे नागरिक उन्मुक्ति पार्टी नभएर अबदेखि लाेग्ने स्वास्नी उन्मुक्ति पार्टी नाम राखिदिए हुन्छ।

    • @user-lk3wz1pv3x
      @user-lk3wz1pv3x Před 6 dny +1

      लोग्ने स्वास्नी उन्मुक्ति हैन ब्रो लोग्ने स्वास्नीको स्वार्थपूर्ति पार्टी नामाकरण गर्नुपर्छ निर्वाचन आयोगले 😜😜

  • @neeshamkhadka
    @neeshamkhadka Před 7 dny +22

    एस्को लोग्ने स्वास्नि झगडा अत्ति भयो । यो अपराधि लाइ पाता कसेर जेल चलान गर ए नालायक न्यायाधीश हरु

    • @anmolthapa8574
      @anmolthapa8574 Před 7 dny +1

      @neeshamkhadka sahi ho yo balatkari lai feri jel kochnu parxa

    • @saranjabegu8857
      @saranjabegu8857 Před 7 dny

      Juse bahun haru lai po pata kasnu parxa

    • @ChaudhariKailash-nl1zb
      @ChaudhariKailash-nl1zb Před 7 dny

      Ko muji hos ta yesko Biruda ma bolni daat jharn na paros sale

    • @Kamal-do9nc
      @Kamal-do9nc Před 6 dny

      ​@@saranjabegu8857Bahuns are tall and handsome❤❤❤

  • @HyanglaTV
    @HyanglaTV Před 7 dny +8

    पहिले एकदम राम्रो लाग्थ्यो रेशम चौधरी अहिले जेल बाट आए पछि ओभर रै भएको छ ।

    • @anmolthapa8574
      @anmolthapa8574 Před 7 dny +1

      सहि हो यो बालत्करी लाई जेल कोच सरकार

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s Před 7 dny +7

    कैलालीमा यो मान्छे लाई बोको थारु भन्छन रे अरु केटिसित लागेर श्रीमती ले छोडेको हो रे

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 Před 7 dny +4

    पार्टी श्रीमतीले अपहृरण गरिन् र श्रीमती अरूले अपहरण होलीन् ।

  • @RatanTiruwa-
    @RatanTiruwa- Před 7 dny +7

    रन्जिता जस्तो महान महिला लाइ कस्तो आरोप लगाउछ यार । यदि साच्चिकै यो देसमा कानुनी राज्य हुन्थ्यो भने रेसम जेलमा हुन्थ्यो । 3/3 अदालतले दोशी ठहर गरेको तपाई लाइ जेल बाहिर निकाल्न गरेको त्यो त्याग र संघर्षको कुनै अमुल्य छ । साच्चिकै रन्जिता महान नारी हुन्

    • @anmolthapa8574
      @anmolthapa8574 Před 7 dny +1

      सहि हो ब्रो यो जेल भित्रै सडने मान्छे हो

    • @aayushchaudhary6787
      @aayushchaudhary6787 Před 5 dny

      Mero lado hun

  • @arjunraut4832
    @arjunraut4832 Před 7 dny +2

    स्वास्नी फकाउन अनेक गर्दा नि भयन गित गजल गाउदा नि केही लागेन😂😂😂

  • @raikeera69
    @raikeera69 Před 7 dny +1

    पैसा र power के हो भन्ने कुरोको ज्वलन्त उदाहरण हुन् यी रेशम and रन्जिता !!

  • @user-hg2fc7mo5j
    @user-hg2fc7mo5j Před 7 dny +4

    यो खाँते हत्यारा को मुखुण्डो लुकाएर बोलेको छर्लङ्ग देखिन्छ !

  • @dibakarpant3390
    @dibakarpant3390 Před 7 dny +1

    नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनी दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !

  • @rameshpuri5212
    @rameshpuri5212 Před 7 dny +1

    म हाने जस्तै गर्छु , त रोय जस्तै गरेस ❤❤ दुईवटै हातमा लड्डु ❤❤

  • @sherbdrshahi3670
    @sherbdrshahi3670 Před 7 dny +2

    अबराधि जाठाे ति नावालक प्रहरिहरू काे परिवारकाे अबस्था कस्ताे हाेला

  • @rajkumarchapagain8166
    @rajkumarchapagain8166 Před 7 dny +2

    एस्लाइ हेर्दा बद्री पङ्गेनिको हात हेर्दा ज्योतिषीले भन्ने गितको याद आउछ😂😂

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s Před 7 dny +21

    यो मान्छे भारत बाट जातिय दोन्द फैलाउन खडा गरियको पात्र हो

  • @gokulbolakhe5610
    @gokulbolakhe5610 Před 7 dny +2

    नेपाल को राजनीति मा त हत्यारा ले राजनीतिक दल खोलेरअध्यक्ष बन्न चुनाव लड्न संविधान ,कानुन अनुसार मिल्दैन त्यसैले स्वास्नी पीडित सङ्ग खोलेर त्यसैको अध्यक्ष बन हत्यारा

  • @karandhanuk1269
    @karandhanuk1269 Před 7 dny +2

    आफ्नो बुढी समाल्न नस्क्ने हत्यारा देश समाक्छ अब जन्ताको मन जीत्छ😂😂😂😂😂😂

  • @user-lc1kk3ic8c
    @user-lc1kk3ic8c Před 7 dny +3

    यसलाई फेरि झेल काेचे हुन्छ 😊

  • @amritak477
    @amritak477 Před 4 dny

    मिडिया मात्र होइन , ऋषी जी को Manpower consultancy पनि छ र यसले विशेषत जापन पठाँउ छ । आठ‌लाख मा

  • @naradregmi2642
    @naradregmi2642 Před 7 dny +1

    ७ जना सुरक्षाकर्मी र नाबालक हत्यारालाई आजिवन जेलमा कोच्न पर्छ 😢😢
    चिप्लो कुराले हत्यारा उम्काउन मिल्दैन,राजनितीक आडमा हत्यारो मुर्ख !!!

  • @nepaliSamachar1
    @nepaliSamachar1 Před dnem

    रेशम जी प्रति उच्च सम्मान छ❤

  • @tulsiramkhadka6152
    @tulsiramkhadka6152 Před 7 dny +1

    थर्डक्लास का वीच वहस सुन्नु हुन्छ १००%बेकार नसुनौ गरौं सधै तिरष्कार!!!

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 Před 7 dny +1

    मिडिया अगाडी आफ्नो पार्टीलाई सरकारमा जाने म्यान्डेट छैन भन्ने अनि भित्र भित्रै शिर्ष नेताहरुसङ्ग प्रधानमन्त्री को दाबी गर्ने?

  • @user-he1gv5bn7y
    @user-he1gv5bn7y Před 6 dny +1

    खुरुक आफ्नो बुडिलाई सहयोग न गरेर केको रैलो गरेको हो चौधरी जि!

  • @user-rb8od4sd1g
    @user-rb8od4sd1g Před 6 dny

    अक्सर, घर भित्र हारेको छोरो संसार जित्न सक्छ।..

  • @Narjun94
    @Narjun94 Před 7 dny +1

    लाल आयोग किन छानबिन हुँदैन रेशम चौधरी ज्यू?

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s Před 7 dny +1

    आज दुईवटा काजुवाला भेट भएको छ !!

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 Před 6 dny

    म पनि दिन दुई गुणा रात चार गुणाले नेपालको प्रगति र बिकाश होला भनेर यो ब्यबस्था चाहिन्छ भनेर 2046 देखि 2062-63 को आन्दोलन लाई साथ दिए, तर यस्तो लोकतन्त्र प्रजातन्त्र गणतन्त्र भन्दा त हजार गुणा ठिक पञ्चायत तन्त्र ठिक रहेछ ।लुटेर खान नपाएर ल्याईएको आयतित ब्यबस्था।

  • @birendragautam5445
    @birendragautam5445 Před 7 dny +1

    तिम्रो पार्टीको प्रमुख एजेन्डा तिमिलाइ चोख्याउने र जेल मुक्त गर्ने मात्र हो।
    पुरा भयो अब तिम्रो र तिम्रो पार्टीको काम के छ?मेरो प्रश्न?

  • @gulmelikpmc
    @gulmelikpmc Před 5 dny

    स्वास्नी पीडित महासङ्घका अध्यक्ष पो बनेछ्न चौधरी जी😢😢

  • @bimalaale5268
    @bimalaale5268 Před 4 dny

    देशको रक्षा सुरक्षामा खटिएका राष्ट्रसेवकहरुको हत्यारा मात्र होइन ।श्रीमतीको विश्वास भरोसा र संघर्षको पनि हत्यारा हो रेशम । माननीय रञ्जिता ज्यू सम्बन्धविच्छेद पनि दिनु हुँदैन स्वीकार पनि गर्नु हुँदैन । तड्पाउनु पर्छ।।।

  • @user-dj4ej2bx4n
    @user-dj4ej2bx4n Před 7 dny +1

    यो पापी हो !यो अपराधी को ज्यादतिको गए !तलाइ तेरै श्रीमतीले आज रुनु न हास्नु बनायो भने! तैले मारेका ती प नाबालक निर्दोष प्रहरी गरिब निमुखाको आसुले त जहाँ गएपनी जे जस्तोसुकै पावरमा भएपनी !तैले परिवार सुख घरबार सुख छिमेकी सुख कहिल्यै पाउदैन भुझिस?रन्जिता ले त जस्तो पापी लाई कहिल्यै माया गर्दैन !?त मर्दा नै तेरो पार्टीका लागि !सहि हुनेछ !!!!

  • @tejtamang8862
    @tejtamang8862 Před 5 dny

    यो र माधव कुमार नेपाल उस्तै लाग्छ हौ बोलीचाली

  • @rijgurung5638
    @rijgurung5638 Před 6 dny

    Yin le Nepali ramro bolda raixan. Ramro

  • @user-ih4pd5ui3n
    @user-ih4pd5ui3n Před 7 dny +2

    Hattyara

  • @user-hr6lz8jm8w
    @user-hr6lz8jm8w Před 6 dny

    आफ्नो धर्मपत्नी लाइपार्टिको अध्यक्ष स्विकार्दा के हुन्छ किन मतभेद

  • @4ever_7group
    @4ever_7group Před 7 dny +3

    याे मुजीकाेनि दुईटा बुडि छ । पहिला नेवार्नि रन्जिता अहिले थारुनि

    • @BihaniTv
      @BihaniTv Před 7 dny

      ओहो होर कहिले गरेको?

    • @dipakpandey3411
      @dipakpandey3411 Před 7 dny +1

      अहिले कि थरुनि त २०/२२ उमेरकि रहिछ, दरो मजा दिन्छ होला।

    • @BihaniTv
      @BihaniTv Před 7 dny +1

      @@dipakpandey3411 omg होर तेहि भएर रन्जिताले नटेरेको होला । ठिकै गरेको रहेछ रन्जिताले

  • @bharatgurung2495
    @bharatgurung2495 Před 7 dny

    सत्यतथ्य बुजेर होला नि अदालत बाट मुक्ति पाको फेरि किन त अध्यक्ष मा रोक लगायो सत्यतथ्य के होत न्यायलय 🙏🙏🙏

    • @Global.Wonders
      @Global.Wonders Před 7 dny +1

      अदालत ले मुक्ति दियेको हैन नी , रास्ट्रपति बाट आममाफी पो पाको त।।

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 Před 7 dny +2

    hatyara😡😡😡

  • @hemrajupadhaya7983
    @hemrajupadhaya7983 Před 6 dny

    भालु हो रन्जिता रेसम ले करीयर बनाइदिए अहिले बुझीनन्न

  • @bidur2050
    @bidur2050 Před 7 dny +9

    प्रचन्ड र रन्जित को बिहे गर्दिए भै गो नि अब😂😂

    • @neeshamkhadka
      @neeshamkhadka Před 7 dny +1

      स्वास्नि मरेको राडाे सङ्ग गराइदिने र 😂😂

    • @chhabilalpakhrin6454
      @chhabilalpakhrin6454 Před 7 dny

      ​@@neeshamkhadkaतिमी त अजम्बरी जुनी लिएर जन्मेको होला नि?

  • @user-dt8vz4fb5u
    @user-dt8vz4fb5u Před 7 dny

    Xittai pauxa yo hatyarale Satya kendriya karagaar KO faisala xittai hos 😊

  • @bhimbogati1230
    @bhimbogati1230 Před 3 dny

    टिकापुरलाइ 100 बर्ष पछि ढकेल्ने को हो?

  • @keshabbhatta3080
    @keshabbhatta3080 Před 7 dny

    जस्तालाई तेस्तै ढिडाे लाई निस्तै भनेको यहि हो ।।।।।

  • @subashthulungrai3934
    @subashthulungrai3934 Před 7 dny

    उ जितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई

  • @user-ry2vu5ux2v
    @user-ry2vu5ux2v Před 7 dny

    Resam dai jyal huda ranjita lay aarko dai tw khojyana ranjita ko bf xa mali tha vyo 😂😂😂

  • @suzanrayee9997
    @suzanrayee9997 Před 5 dny

    तिमि निर्दोष सावित भएको हैन अपराधको लागि आम माफी पाएको हो

  • @bhimbogati1230
    @bhimbogati1230 Před 3 dny

    यसको पनि के लिनु....

  • @sunsunil2171
    @sunsunil2171 Před 6 dny

    Echo ayao echo hataunus

  • @user-xt8ch3iy5x
    @user-xt8ch3iy5x Před 7 dny

    Yo जोकरको कार्यक्रम मा गयपछ्ही सम्बन्धबिछेत पक्का

  • @ShailendraAdhikari-qp3mr

    Resham zi.
    Badi. Badi bhakha. Bhakha. Gernua vayho.
    Thapai ko jivan jele. Jele. Jele. Ho.
    Tikhapura. Tikhapura. Tikhapura ko Hathhyara. Hathhyara. Hathhyara.

  • @user-tz1ss7ng5i
    @user-tz1ss7ng5i Před 7 dny +1

    भुमिपुत्र थारुवान को सपना एउटा रन्जिता भन्ने बिगि्रएको आइमाई ले उडायो ।
    यो आइमाई ठिक छैन रहेछ आउने चुनाव येसको दम्म हामी ठिक पर्छु कुर्सी र मन्त्री हुन जे नि गर्ने पार्टी लाई सकयो ।

  • @dpbhandari8330
    @dpbhandari8330 Před 6 dny

    अध्यक्ष तरञ्जिता हुन्

  • @dhorpatantravelsofficial396

    नया पार्टीको नेताहरु भन्दा पुराना पार्टीको नेताहरु त रेशम चौधरी को कुरा पनि मिठो लाग्छ

  • @Subedi2848.
    @Subedi2848. Před 7 dny +2

    याे पागल चाेधरी ठुलाे साेरले बाेल्दैमा केही हुनेवाला छैन। यथार्थ र धरातल कुरा।गर्नु पर्छ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Před 7 dny

      यो मान्छे अपराधी नै हो यसले बिगतमा गल्ती गरेकै थियो। तर गवार भेडाहरुले एउटा चौधरी थारुको छोरा लाई राज्यले हेप्यो भन्छन् मूर्खहरुले।

    • @pac-man6161
      @pac-man6161 Před 7 dny

      Thulo sor le bolen vane aba bahun haru le desh bechidinx

  • @bikrambohara499
    @bikrambohara499 Před 3 dny

    यसकाे बुढिलाइ त प्रचण्डले फकायर भाणभैलाे गरेछ

  • @himalregmi3164
    @himalregmi3164 Před 5 dny

    टसल indo , west ? को उपज !

  • @arunkumarchaudhary4318

    Wastabik pahichaan ko baarema bistrit rup ma khulera Janata le bujhne gari bolnuparxa aaba tapaile

  • @mumanghartimagar6410
    @mumanghartimagar6410 Před 5 dny

    तपाईं पनि पानि माथि ओभानो बन्न नखोज्नुस, सत्तालिप्सा शब्द तपाइको खुखबाट निक्कै निक्लने शब्द हो। हात्तिको छेउमा कमिला जस्तै तपाइको पार्टिले उप प्रधानमन्त्रि माग गर्नु तपाईं पनि गतिलो मान्छे हो र???

  • @NareshThapa-nf9hw
    @NareshThapa-nf9hw Před 6 dny

    अनुहार हेर्दै हत्यारा जस्तै देखिन्छ

  • @bharatgurung2495
    @bharatgurung2495 Před 7 dny +1

    जे जसरी भए पनि जनमुक्ति पार्टी एक भएर जानु राम्रो हो🙏🙏🙏

  • @santoshlimbu3807
    @santoshlimbu3807 Před 7 dny

    श्रीमान श्रीमतीको र यस्तो राजनीतिक टसलमा सँगै सुत्छन् की सुत्दैना?

    • @4ever_7group
      @4ever_7group Před 7 dny

      दुईटा बुडि छ एक नभए अर्काे छ ।

  • @Bikrammongol-hg3dh
    @Bikrammongol-hg3dh Před 7 dny

    Namaste sir Jai tharuwan

  • @DindraRa
    @DindraRa Před 7 dny

    Samsad navayko manxe lai 6 mahinako lagi vay pni mantri chahiyo re yaslai tharu tharu garxa tharuma yahi matrai xa jasto garxa pad nai napayar ho yo😂

  • @bcchanda2049
    @bcchanda2049 Před 7 dny

    मलाई यो काजुको प्रश्न गर्ने शैली मन परेर होइन गाउले रेशमको दमदार बोली सुन्न आएको है

  • @tamangtamang2663
    @tamangtamang2663 Před 7 dny

    Logle swasniko jhagada media ma?

  • @dilipadhikari5019
    @dilipadhikari5019 Před 7 dny

    Yo hatyaro ho

  • @LalsinghkunwarLalsinghkunwar

    तापाइ दोशी नभएको भए किन भागेर भारतमा लुक्योो डाका भुक्छस

  • @hariacharya4128
    @hariacharya4128 Před 7 dny

    Pheri jel hal sarakar please rabi hee

  • @bindubhagyashree5043
    @bindubhagyashree5043 Před 7 dny

    Dirty politics, wife is cobra

  • @ArtofLivingLife
    @ArtofLivingLife Před 6 dny

    यो देशमा बिधीको शासन मर्दै छ। लोकतन्त्र धरापमा पर्दै छ।

  • @user-co9nc7hs1f
    @user-co9nc7hs1f Před 7 dny

    Soja tharu janata Lai jhukkayeraw dalal aile vogi raax 😮😮😮😮

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 Před 6 dny

    मान्छे मारेर ।खुले आम हिड्छ

  • @bikashchaudhary7155
    @bikashchaudhary7155 Před 7 dny

    Good job resham chaudhay

  • @arjungiri6277
    @arjungiri6277 Před 7 dny

    Hatyara ko thulo kura

  • @shaanlama3610
    @shaanlama3610 Před 7 dny

    Jyanmara Muji radiko baan

  • @user-xt8ch3iy5x
    @user-xt8ch3iy5x Před 7 dny

    हत्यरा रेसमको हत्यारा प्रचणड सग राम्रै उठबस रहेछ

  • @krishnatandukar4502
    @krishnatandukar4502 Před 6 dny

    Chiplo dherai bhayo bebuff😂😢😅

  • @kajiramchaudhary8
    @kajiramchaudhary8 Před 4 dny

    Prachanda ko budhi pani xaina thikai vayex 😂

  • @bishallamaghalan8059
    @bishallamaghalan8059 Před 7 dny

    Haina yesko dosro budi ko kura chai kina niskidaina katai pani laaj pacheka nakacharo

    • @BihaniTv
      @BihaniTv Před 7 dny

      Oho arko budi Pani xa ra

  • @aniltamang5597
    @aniltamang5597 Před 6 dny

    Dhoti sanga na basekai thik

  • @karkiganga7284
    @karkiganga7284 Před 7 dny

    अदालतले हत्यारा देाशि गरेकेा मान्छेलाई
    जेलमा नराखेर केकेा ईन्टरभिउ लिन्छ झेाले

    • @pac-man6161
      @pac-man6161 Před 7 dny

      Aba bahun haru lai sarkari kaam kaaj ma Rok lagaun parx

  • @NirojBasnet-rc2ty
    @NirojBasnet-rc2ty Před 7 dny

    Sahi ho

  • @arjunkhanal2352
    @arjunkhanal2352 Před 7 dny

    Sano rabi 😂😂

  • @saugatbasnet794
    @saugatbasnet794 Před 7 dny

    Khate

  • @rajendraitfofficial9324

    रेशम दाजु जस्तै बुढी पिडित यता हाजिर गर्नोसत

  • @brabosera4829
    @brabosera4829 Před 6 dny

    ताई न तुईको राजनीति जाठा👃

  • @ArzunMagar
    @ArzunMagar Před 6 dny

    budi sanga ratdin bola or kaile pani nabola arulai k wasta.....buda budiko talmel milau arop lagaune hoina haita

  • @sushilsushas9323
    @sushilsushas9323 Před 7 dny

    Budi pidit.... Neta

  • @ramyabhandari2072
    @ramyabhandari2072 Před 6 dny

    यो मान्छे पापि हो

  • @rajudhamala2294
    @rajudhamala2294 Před 7 dny

    😂😂😂😅😅

  • @prabhurai9107
    @prabhurai9107 Před 7 dny

    Pothi baaseko ramro hoina vanthe Resham ko budi le pramanit garin.Katima bikri vain ti Ranjita nani😂😂😂

  • @FWN123
    @FWN123 Před 4 dny

    Muji jyan mara

  • @bibingurung6423
    @bibingurung6423 Před 7 dny

    yo sala

  • @PurusottamBasnet
    @PurusottamBasnet Před 6 dny

    Ksju ji tapai ko ni wife gako hoina natak dubeeko

  • @ramsharansapkota3462
    @ramsharansapkota3462 Před 7 dny

    हत्यारा😊

  • @dasrathnepallimbu3644

    यो खाते लाई किन महत्व देको एस्को काम छैन