Ama Birami Huda Baba Le Khana Nakhayara Garo Vayo Ta 🥺

Sdílet
Vložit
  • čas přidán 30. 05. 2024
  • / d10_chocolateyboy
    / donachocolateyboy
    profile.php?...
    www.tiktok.com/@chocolateyboy...
  • Zábava

Komentáře • 4,2K

  • @sandhyabhandari-jk6zt
    @sandhyabhandari-jk6zt Před měsícem +639

    अामा छिट्टै निकाे हुनु.भगवान सँग यहीँ प्राथना छ है🙏

  • @resmaaAle
    @resmaaAle Před měsícem +175

    अामा बिरामी हुँदा घर नै शून्य हुन्छ । छिटो निको हुनु आमा ❤

  • @Magarnimanisha-f8w
    @Magarnimanisha-f8w Před měsícem +26

    छिटै निको हुनु आमा ❤❤ हेर्दा हेर्दै कति बेला आँखा बाट आँसु खसियो😢😢 थाहा नै भएन get well soon आमा ❤❤❤

  • @AkashRai-gz3pm
    @AkashRai-gz3pm Před měsícem +21

    आमालाई चारै ठीक होस् भगवानले सधैँ रक्षा गरुन् तपाईँको भिडियो जहिले पनि हेर्छु। चारवटा मोबाइलबाट subscribe पनि गरिरहेको छु तपाईँको भिडियो असाध्यै मनलाई मनपर्छ। म मलेसियाबाट तपाईँको दिनकै हेरिराछु। dona दाई तपाईँलाई धेरै भेट्न चाहना छ। मम्मीलाई चारै ठिक होस्। धेरै दुःख लागेको छ ममी बिमारी हुँदा, 😭😭😭 भगवानले रक्षा गर्न तपाईंको परिवारलाई

  • @kumarthapa2269
    @kumarthapa2269 Před měsícem +92

    आँसु आयो मेरो त तेसै माथी बाबाको कति धेरै माया मोमाको ममताको नि कति धेरै माया 😥😥😥🙏🙏🙏🙏

  • @TankaRai-py1lr
    @TankaRai-py1lr Před měsícem +107

    सन्सार को सबै भन्दा ठूलो ताकत भनेको आमा हो ।।। देबि आमा हो।।।

  • @basantagurung5822
    @basantagurung5822 Před měsícem +35

    "उनि बिना त मलाई सास फेर्न पनि गारो भाछ" uncle ko kurale.। कति खेर आँखा मा आसु खस्यो थाहै भएन।😢😢😢, get well soon 🙏 🙏 aunty xittai Niko hunu.❤

  • @Bibleinaudio
    @Bibleinaudio Před měsícem +62

    म प्रभु येशू संग प्राथना गर्ने छू आमाको चाँडै स्वास्थ्य राम्रो होस भनेर ❤❤❤❤

  • @bibekrana913
    @bibekrana913 Před měsícem +31

    "उ बिना त सास फेर्न पनि गाह्राे भैराछ"
    खै कति बेला आँखा रसाएछ थाहा जो भएन😥
    शिध्र स्वास्थ्य लाभको कामना आमा❤🙏
    छिट्टै निको भई घर फर्किएर बाबाको मुहारमा खुशी ल्याइदिनु भगवान सँग यहि प्रार्थना छ🙏🥀

  • @afsgef
    @afsgef Před měsícem +50

    आँसु झरेको नै थाहा भएन कस्तो नरमाइलो लाग्यो छिटो सन्चो भको देख्न पाउ

  • @vijayabayambu6025
    @vijayabayambu6025 Před měsícem +24

    बिरामीको निःशुल्क र भरपर्दो औषधि भनेको
    माया हो दाइ
    आमालाई यो औषधिको कहिले कमी नहोस् दाई धन्यवाद ❤❤
    Get well soon mom 🙏

  • @gorkhaliaayo2211
    @gorkhaliaayo2211 Před měsícem +3

    बाबाको कुरा सुनेर कति खेर आँसु आयो थाहै भएर,आमालाई छिटै निको होस,बाबा आमा संगै भएको भिडियो छिटै हेर्न पाउ,सिध्र स्वास्थ लाबको शुभ कामना 🎉🎉🎉love from sarlahi. Big respect to all.❤❤❤

  • @deomanlimbu5852
    @deomanlimbu5852 Před měsícem +357

    एउटा आमा मा हुनुपर्ने गुण छ लक्ष्मी दिदि संग सधै घर परिवार लाई रमाइलो गराई राख्ने महान बिचार भएको एउटा महिला हुनुहुन्छ । उता घर अध्यारो भएको छ । त्यसैले तपाईको स्वस्थ्य लाभ को कामना छ । चाडै नै निको भएर घर फर्किनु होला । 🙏🙏

    • @ashleylepchasadam...
      @ashleylepchasadam... Před měsícem +5

      Hajur mero amako role pani same xa mero ama nai dhekxu aunty ma❤God Bless You Ama💗chito thik hunu hos ❤️❤️❤️

    • @binabishwakarma2516
      @binabishwakarma2516 Před měsícem +1

      Get walls

    • @ganeshmalla6558
      @ganeshmalla6558 Před měsícem +1

      धेरै माया मेरो तर्फ बाट आमा लाइ ❤❤❤❤❤

    • @SuryaLama-iw8wi
      @SuryaLama-iw8wi Před měsícem

      Get well soon

    • @user-dg3je5gp7f
      @user-dg3je5gp7f Před měsícem

      Get well soon didi ❤❤

  • @susmirai8268
    @susmirai8268 Před měsícem +55

    संसारमा आमा बाबा भन्दा ठुलाे के छ र सब प्रथम अन्टि लाई सिघ्रस्वाथ्य लाभ काे कामना आज मैले याे भिडियाेमा चाहिँ सबै भन्दा धेरै राेए बाबाकाे कुरा सुन्दा श्रीमती बिरामि भएर हस्पिटलमा भर्ना हुदा खाना खान मन छाेईन भन्दै राेईस्याे बिचरा श्रीमान र श्रीमती प्रति कति मायाकाे सक्तिसाली हुदाेरहेछ भन्ने कुरा बिबाहा भएर झगडा गर्ने श्रीमान श्रीमती ले हेर्ने पर्ने याे ईन्पाेटेन कुरा छ बुवाकाे र बुवाकाे कुराले आखामा आँसु बगेकाे पत्तै भएन अनि आमा बाबा प्रति सेवा निस्वार्थ माया दिने तिनै भाई छाेराहरु प्रति सम्मान छ मेराे र अन्टि चाडै निकाे भएर नाचेकाे हेर्न पाउ get well soon❤❤❤❤

  • @Ridamsyangbo
    @Ridamsyangbo Před měsícem +6

    आमा तपाईं छिट्टै निको भएर फेरि पनि हाँसीखुसी हुँदै भिडियो मा हर्नी रहर छ भगवान लाई यही प्राथना छ कि आमा लाई चाँडै निको होस् ,be strong Aama सबैलाई धेरै धेरै सम्झना दाजु डोना डोना बहिनी अनि छोटे भाई लाई धेरै माया ,,❤❤❤

  • @user-yk6sy4jn1v
    @user-yk6sy4jn1v Před měsícem +6

    आमा छित्तै निको हुनु भगवान सङग एहि प्राथना गर्छु अनि ममता बुनु तिमिले आमा बाबा को राम्रो ख्याल राख्नु तिमी धेरै भाग्यमानी छौ एति राम्रो परिवार पाको छौ❤

  • @purnahangrai9626
    @purnahangrai9626 Před měsícem +97

    लक्ष्मी बैनीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं💐🙏

  • @grpun5363
    @grpun5363 Před měsícem +34

    शिघ्र स्वास्थ्य लाभ को कामना आमा हजुर बुवा ले मदिरापान छोड्न अति जरुरि लाग्यो उँहा को खुट्टा राम्रो र हेल्थि भएको भए आज यति दुख हुने थिएन मेरो बुजाइ मा रक्सि ले कहिले फाइदा गर्दैन नोक्सान मात्रै गर्छ यति को बुझ्ने छोरा जन्माउनु भाको छ खुसि लाग्छ सम्मान छ डोना भाइ श्री।

  • @hommalla140
    @hommalla140 Před měsícem +4

    छोरी हो कति रोइराछन ममता चिन्ता नगर ममता कर्म दिने ममि दिनु भाछ भगवान ले सन्चो हुन्छ ❤❤

  • @kish980
    @kish980 Před měsícem

    जहाँ ममी को कुरा आउँछ त्यो बेलामा मलाई पनि सारै पिडा बहिनी ले नि सानै उमेरमा आमा गुमाएकी हुन बहिनी टिकटोक भलोग सबै हेर्छु miss you so much bhini and mami,......????

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 Před měsícem +22

    स्वास्थ्य लाभको कामना 🤲🙏 बाबाको कुरा सुन्नु बित्तिकै आमाको आँखा रसाउँदा मेरोपनि आँखा रसाएछ

  • @aanuskabhatari9353
    @aanuskabhatari9353 Před měsícem +44

    ममता नानू कति माया गरनि रहिछिन ममिलाई कति रोईकि हुन ममि छोरिको माया जुनि जुनि सम रहोस

  • @pradipsane52
    @pradipsane52 Před měsícem +2

    आमाबुबा भन्दा ठुलो कोहि छैन संसारमा । सिघ्र स्वास्थ्य लाभको कामना छ ममि लाई । छिटोभन्दा सन्चो होस् ।

  • @minamagar3761
    @minamagar3761 Před měsícem +1

    आँखा मा आँसु थाम्नै सकिन हो यो परिवारको माया देखेर भगवान ❤यस्तै रहिरहोस् सधैं भरि सिघ्र स्वास्थ्य लाभको कामना छ दिजुलाई💗👌🌹

  • @bhavanapunmagar6630
    @bhavanapunmagar6630 Před měsícem +135

    माया हाेस् त बाबा आमाको जस्तो सबैले प्राथना गरुम आमालाई छिट्टै निकाे हाेस्❤️🙏

  • @neetugurung9059
    @neetugurung9059 Před měsícem +50

    बाबाको कुराले कति मन भक्कानिएर आयो बिहान उठेपछि fast looks तिम्रो हेर्न पाउ कति माया के

  • @subisu1984
    @subisu1984 Před měsícem +1

    Get well soon aunty...yeee kehi bhako xaina bitha ma...be strong hjr aunty...😍😍😍luv u

  • @vishnuale5115
    @vishnuale5115 Před měsícem +2

    Get well soon bhanna chahaye...... Mr donn........garmile Garda dherai manxe haru lai effect gareko xa care full hunu hola..... Jadau...

  • @melinashrestha9986
    @melinashrestha9986 Před měsícem +23

    छिटो निको हुनु लक्ष्मी दिदी ❤❤तपाइले ममता नानुलाइ कति धेरै माया र सपोट गर्नुहुन्छ खुशी लाग्छ मैले त ममता नानुलाइ पैले नै टिकटक लाइभ देखि नै हेर्थे ऐले तपाइहरुको परिवारसङग जोदिदा झन खुशी लाग्छ सधै हासिखुसी रहनु❤❤

  • @nehavlogs447
    @nehavlogs447 Před měsícem +26

    कस्तो राम्रो माया आमा बाबाको”माया के हो dona ko आमा बाबा बाट सिक्नु पर्छ,निस्वर्थ लोभ लाग्दो माया छ॥😘❤️Get well soon auntie !!🤲📿

  • @user-hx3ku8hj3h
    @user-hx3ku8hj3h Před měsícem +2

    जेठी बुहारी खै आमा आमा को कियर राम्रो सङ्ग गर्नु पर्यो स्वास्थलाभको कामना❤❤❤

  • @grganand
    @grganand Před měsícem +3

    आमा छिटो निको हुनु बाबालाई हजुरबिन बस्न नि गरो हुनु भको छ बाबा आमालाई छिटो निको हुने छ हजुरले धेरै पीर नलिनु ल बाबा !!!❤❤

  • @sanjuaslami1118
    @sanjuaslami1118 Před měsícem +20

    Mamata bunu kati roko Nanu bahira jati khusi vayer hide pani pida usko Man ma dherai x rw pani sabailai hasauna khojx bachara bunu dherai maya ❤❤

  • @user-gv7vd5um4c
    @user-gv7vd5um4c Před měsícem +18

    चादै निको हुनु आमा हजुर बिरामी भएको देखेर सारै न्रराम्रो लाग्यो #Get well soon muma#

  • @jennymagar9372
    @jennymagar9372 Před měsícem +1

    Aama hjur xitoi hunu hola God bless you ….aama…hami hjur xitoi niko vako herna chahanxu ❤❤

  • @InduTamang-eq4pv
    @InduTamang-eq4pv Před měsícem +1

    कति माया बुवा आमामा सबै husband wife मा यस्तै माया भइदिए कति राम्रो

  • @PunamMagar68
    @PunamMagar68 Před měsícem +98

    Mamatalai thaha xani aama ghumaunu ko pida bichara kasto 😢😢😢😢vyo malai tw

  • @sonusomai9367
    @sonusomai9367 Před měsícem +68

    रुदा रुदै सकियो कति धेरै माया अकल आन्तिको ।ममता बहिनीले कति माया गरेको छोरी भनेको छोरी हो ।

  • @mongolianboy84
    @mongolianboy84 Před měsícem +1

    संसारको वहुमुल्य चीज आमा हुन❤❤❤❤❤get well soon Aunty

  • @rekhanembang5495
    @rekhanembang5495 Před měsícem +1

    आमा बेगरको घर घर जस्तो लाग्दैन।मसान घाट भन्दा बातर लाग्दो रैछ यो कुरा प्रतेक पल महसुस गरेको दुई वर्ष बित्यो अजै मन भरी हुन्छ get will soon Anty 🙏🙏

  • @dilulama6270
    @dilulama6270 Před měsícem +13

    श्रीमान श्रीमतीको नाता यस्तो हो कि नजिक हुँदा भन्दा अलि टाढा हुँदा धेरै माया लाग्छ । तपाई को सस्कार अनि सबैलाई सम्मान हेर्नेले गर्दा मलाई धेरै माया लाग्छ । हजुरलाई शिघ्र स्वास्थ लाभको कामना सहित धेरै माया चाडै भ्लगमा हासेको देख्न पाम ।

  • @NTR-nu7bv
    @NTR-nu7bv Před měsícem +12

    एउटा घरको खम्बा बिरामी हुदा सारै मन भक्कानियो जसले घर परिवारलाई खुसी राख्ने घर रेखदेख गर्ने आमालाई छिटो निको भएर घरमा सबैजना खुसी भएको देख्न मन छ आमालाई सु-स्वास्थ्य लाभको कामना छ❤

  • @mayasubba6607
    @mayasubba6607 Před měsícem +2

    Sansar maa sabai bhada .. thulo ama ra baba ho .... dheraii maya... Hajur lai chitai niko hunu ... Hos haii.. khana haru ramro khanus. Soup haru khanus....

  • @user-mj6fy6ws2p
    @user-mj6fy6ws2p Před měsícem +1

    आमा घरको खाबा हो ❤. आमा हाम्रो जिउने आधार हो. Get well soon ama🙏🏻🙏🏻

  • @MinaChamlingchannel
    @MinaChamlingchannel Před měsícem +97

    आमा भनेको आमा नै हुन्छ आमा नहुदाको पीडा महिले पनि भोगेको छु😢😢 बैनी धेरै पिर नगर्नु आमा चाडै ठिक हुन्छ get well soon aama❤❤

  • @Manita_rai
    @Manita_rai Před měsícem +12

    आमा हजुर धेरै भाग्यमानी हुनु हुन्छ,यति धेरै माया गर्ने छोरा छोरी आफ्नो जीवनसाथी पाउनु भएको छ, सबैको भाग्यमा यस्तो परिवार मिल्दैन🥺 चाँडै निको भएर घर चाँडै जानुहोस है😊😊😊❤

  • @nishanrai3212
    @nishanrai3212 Před měsícem +1

    छिट्टै निको होस् आमा...भगवानले कल्याण गरुन...

  • @ritarai7336
    @ritarai7336 Před měsícem +1

    God bless you aunty get well soon ❤❤❤Ani Dona boju kaha janu vako xanii dhakdaiina nii miss u boju❤❤❤❤

  • @sahithakuri
    @sahithakuri Před měsícem +32

    कसम यो दोना दाजुको भलोगको शीर्षक ले भित्र मन देखि नै भाबुक भय बा ममिको एक अर्का बिचको अजम्बरी माया कहिले पनि भगवान्ले नछुताउस।

  • @Raikalee
    @Raikalee Před měsícem +12

    छीटै नीको हुनु आमा 🙏❤️❤️यो भीडीयोले मलाई साच्चै धेरै रूवायो

  • @samsherdulal
    @samsherdulal Před měsícem +1

    अाज को भिडियो हेरेर कति बेला अाशु झरेक‍ थाहै भयन मेरो तर्फबाट शु सस्थ्यको कामना डोना भाईको अामा बाबा को यो अथाहा प्रेम देखेर सारै खुशि लाग्छ अनि उहाँ हरुको बुढा बुढिको माया प्रेम देखेर हामी सबैले सिक्नु पर्ने कुरा छ getwall san ❤❤❤❤

  • @ShilaThapamagar-kv7sb
    @ShilaThapamagar-kv7sb Před měsícem +1

    माया होस त बाबा आमाको जस्तो❤️
    छिटै निकोहोस आमालाई पार्थाना गर्छु भगवानसङ बाबा लाई कति गारो भयो बोल्न पनि छिटो निको होस आमालाई

  • @Nishathapa12
    @Nishathapa12 Před měsícem +23

    Herata mamatako akhama niswartha asu😢 ghauko chot Ani aruko jatisukai thulo hepaile asu najhrne manxey aja bau ama ko pidama niswartha ashu jharrkko 😢❤ ❤❤❤

  • @SimranghaleMagar
    @SimranghaleMagar Před měsícem +28

    आमा शब्द नै तेतिकै कहाँ मिठो भको होर है !😢 चाडै निकाे हुनुहाेस दिदी भगवानले साथ दिउन् प्राथना छ मेरो तर्फबाट हजुरलाइ❤

  • @Rong-L-k1f
    @Rong-L-k1f Před měsícem +1

    आमा छिट्टै निको हुनुस है 💜😥god bless you❤❤

  • @LG.OFFICIAL948
    @LG.OFFICIAL948 Před měsícem +1

    छिट्टै आमालाई निको होस शीघ्र स्वास्थ्यलाभको कामना आमालाई सारै दुःख लाग्यो ।

  • @JamesMagar-xr6qg
    @JamesMagar-xr6qg Před měsícem +10

    आमा को आँखा देखि आँसु झर्दा मेरो मन्नी धेरै रोयो आमा छिटो निको हुनेछ हजुर लाई मन देखि भगवान सङ्ग पराथाना गरेको छु❤❤❤लप यु आमा

  • @mansalimburai
    @mansalimburai Před měsícem +23

    मेरो नि आमा खस्नु भको 18 19 बर्स भयो आमाको सम्झना न आउने होइन माया नलाग्ने होइन तर मेरो हरेक पिडा हरु मा समाबेस गरेर कहिले नि रुदिन दुख बिसाउदिन तर आज चै मेरो मन देखि सम्झेर रोए😭😭😭 get well soon aamaa❤

    • @ManojMagar-np5kc
      @ManojMagar-np5kc Před měsícem

      Maily pani mero mamu lai dherai miss garey I miss you my mom dad

  • @PrabishaRai7932t
    @PrabishaRai7932t Před měsícem +1

    बिचरा कति माया लाग्दो हो के बाबा🌏❤️
    डोना दाजु नि कति माया लाग्दो देखिएको

  • @padamkhatri5335
    @padamkhatri5335 Před měsícem +1

    संसारकै अमूल्य चिज माग्दिन भगवान बस, बाँचुन्जेल मेरो आमाको मुहारमा खुशी देख्न चाहन्छु ♡ 🕊️get well soon aama ❤

  • @Youla180
    @Youla180 Před měsícem +21

    आमाबाबा प्रतिको प्रेम,सत्कार हजुरबाट सिक्न सकिन्छ।धेरै नै मन पर्ने परिवार डोना परिवार❤️❤️❤️❤️

  • @Sangitasunuwar23
    @Sangitasunuwar23 Před měsícem +16

    आन्टि पिर नगर्नुस चाडै निको हुनु हुनेछ र अङ्कलको लागि नै भए पनि निको हुनु हुनेछ चाडै डोना दाइ भाइ हरु त आफुमा नै अबल छ तर अङ्क को तपाईं बाहेक को छ र दुख सुख साटा साट गर्ने get well soon and take care anty❤️❤️

  • @Bimalkumal007
    @Bimalkumal007 Před měsícem

    विदेशमा बसेर यो भिडियो हेर्दा चाहिँ धेरै गाह्रो हुने रहेछ। धेरै सम्झन आमाबाबा किनकि नेपालमा हुँदा फेरिको त्यो रिस त्यो डाहा आमा बाबा माथि पोखिन्थ्यो तर यहाँ विदेशमा कसलाई पोख्नु र यो भिडियो हेरेर कतिखेर निदाय अत्तै भएन। धेरै सम्झना छ आमाबुवालाई anyway get well soon god bless you 😢❤

  • @ankitamagar4541
    @ankitamagar4541 Před měsícem

    आमालाई छिटोभन्दा छिटो निको होस सिघ्र स्वास्थ लाभकाे कामना 🙏❤️

  • @gobindalamtari5016
    @gobindalamtari5016 Před měsícem +11

    आमा छिटो निको हुन्छ तनाव न लिनु हाम्रो यही प्राथना छ भगवान सँग ❤🙏🙏

  • @TirManTamang
    @TirManTamang Před měsícem +16

    ममता बहिनी क्यामरा पछाडी रुदैछ विचार बाबाको कुरा सुनेर

  • @harimagar5439
    @harimagar5439 Před měsícem +1

    अामा लाई स्वास्थ्य लाभको कामना गर्दछु छिट्टै निकाे हवस् 😥😥🙏🙏

  • @anusharai4259
    @anusharai4259 Před měsícem +1

    आमा चाडै सन्चो हुनु भगवान सङ्ग यहि प्राथना छ ❤️।

  • @Gaurabxettei
    @Gaurabxettei Před měsícem +75

    डोना दाजु बाहरी रूप बाट खुसी देख्नु र भीत्र रप बुज्न धेरौ फरक छ दाजु दुःख भनेको यउटा हर कोहीको जिबन मा हुन्छ दाजु 😢बाउ नभय जीन्दगी आधा सकीन्छ आमा नभय जीन्दगी नौ सकीयो दाजु 😢😢छीटौ सन्चो होस आमा😂 लाई

  • @palden74
    @palden74 Před měsícem +7

    भाइको आमाको सुस्वास्थ्यको कामना गर्दछु। भाइ पैसा बचाउनुपर्छ है पैसा खर्च गर्नु हुँदैन बचाउनुपर्छ। तिमी जेठो छोरो रहेछ।

  • @SitaLimbu-lw8tv
    @SitaLimbu-lw8tv Před měsícem +1

    छिटो निको हुनुहोला आमा🤗सिघ्र स्वास्थ लाभको कामना🙏🙏❤️❤️

  • @lamu2775
    @lamu2775 Před měsícem

    श्रीमान श्रीमती बिच मा भएको माया सुखद क्षण मा भन्दा धेरै दु:खद क्षणहरु मा अझै धेरै बढी अनि गाढा हुन्छ,सौभाग्यमानी आमा यति धेरै माया गर्ने श्रीमान ,छोराछोरी छन् 😍😍छिटो स्वास्थ लाभ को कामना 🙏

  • @gopalrai907
    @gopalrai907 Před měsícem +11

    चाडै निको हुनुपर्छ आमा चिन्ता नलिनु आत्माबल बलियो बनाउनु अनि फेरि हजुरको सुन्दर निर्त्य हेर्नूछ सुन्दर प्रेनादायी सब्दहरु सुन्नुछ ,सबैले प्राथना गरौ आमाको सुस्वास्थ्यकोलागी 🙏

  • @user-mn5hw2xb7y
    @user-mn5hw2xb7y Před měsícem +11

    प्यारी आन्टी छिट्टै निको हुनु सुपादेउराली माता संग प्रथाना गर्दछु भगवान रक्षा गर्नुहोला🙏 lots of love ❣️😘

  • @chanduentertainment1249
    @chanduentertainment1249 Před měsícem +1

    get well soon aunty 🙏💓 hamro bau pani ex indian army hun but hajur lai jatiko uncle le love and care garnuhunxa tetiko love and take care garne garne baani xaina. Hajur ta lucky hunuhunxa❤🙏

  • @AMRITMG
    @AMRITMG Před měsícem +5

    आमा शब्दको बयान पनि गर्न सक्दैन तेसैले आमा लाई सम्मान गरोउ आमालाई चादै निको होस् lovely family🥰🥰🥰

  • @manmayathapamagar
    @manmayathapamagar Před měsícem +1

    आमा भनेको आमा हो छोरा छोरीको लागि शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु🙏🙏🙏❤❤

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge Před měsícem +1

    really nice family ❤️❤️🙏🙏🙏❤️❤️🙏सधै यस्तै रहनु होला dona जि🙏🙏🙏

  • @brocksherpa6173
    @brocksherpa6173 Před měsícem +9

    छिट्टै निको होस् भन्ने मेरो भित्री हृदयबाट कामना गर्दछु आमा ।🙏🏼

  • @SunuwarM
    @SunuwarM Před měsícem +30

    Uncle KO diamond 💎 auntie recovere soon 🙏
    नुन बिनाको तरकारी
    आमा बिनाको घर उस्तै उस्तै हो 😭 बचुज्जे स्वास्थ्य हुन्जेल मायाँ मोह ❤

  • @Binodrai726
    @Binodrai726 Před měsícem +2

    आमा छीटै निको हुनू प्राथना गराऊ प्रमेशवर मा भरोशा छ चङगाई दिनु हुनेछ आमेन

  • @MayaDuwadi-sh1is
    @MayaDuwadi-sh1is Před měsícem

    get well soonmom.god bless you mom.love you full family chadai niko hos ghar ma dekhna paiwash

  • @mingmartamang4953
    @mingmartamang4953 Před měsícem +6

    शिघ्रा स्वास्थ्य लाभको कामना ❤ छिट्टै निको होस आमालाइ।

  • @Re__nu1439
    @Re__nu1439 Před měsícem +5

    छिट्टै निको हुनुहोस है आमा सिघ्र स्वस्थलाभको सुभकामना आमा 💐

  • @nandagurung1811
    @nandagurung1811 Před měsícem +1

    आमा छिटोभन्दा छिटो सन्चो हुनु भगवान सङग प्राथाना गर्दछु

  • @jasudarai527
    @jasudarai527 Před měsícem

    Omg, म त यो भिडिओ हेर्नै सकिन, बाबाको शब्दले मन नै भक्कानियो।

  • @Bharatthapamagar6644
    @Bharatthapamagar6644 Před měsícem +5

    हेर्दै थिय हेर्दै थिय कति बेला आखाको गह भरी आँसु भरी सकेछ 😭😭😭ती आँसु लाई आँखा सङ्गै नचाउदै फेरि video हेर्ने कोसिस गरे उता hospital मा आमा बाबाको नाम लिदै रुनु भको अनि घर्मा बाबा आमाको नाम लिदै अधेरोमा आमालाई हातले ओछ्यान मा छामे ममि भेटिन भन्दै भक्कानियर रुनु भयो झन मेरो आसुले नाक को डाडि छिचोलेर ओठ मा पुगि सकेछ फेरि ममता बुनु क्यामेरा पछि लुक्दै भक्कानिदै नाक भित्र बगिरहेको सिगान लाई तल माथी सुक्क सुक्क गर्दै रुनु भको त्यो आवाज अनि dona दादा आफ्नो मन दरो बनायर बाबालाई रक्सी धेरै नखानुस भन्दै सम्झाउनु भको यो कुरा हरुले धेरै मन छोयो म पनि जन्म दिने आमा गुमायर बसेको मान्छे ममिको याद दिलाइ दियो😭😭😭😭मन समाल्नै सकिन (आमा)शब्द कति महान छ सबैले माया गर्नु होला जन्म दिने बाबा आमा लाई

  • @janakimagar5256
    @janakimagar5256 Před měsícem +5

    चाडैं निको हुनु है आमा शिघ्र स्वास्थ लाभको कामना 🙏भगवान सधैं दाहिना परुन आमा 🙏

  • @sapanarana4996
    @sapanarana4996 Před měsícem +2

    Aajoko vdo herda Roy Rai sakiyo xitai Sancho vyr Ghar aayko dekhn pau unity dherai maya❤

  • @prashurampunmagar1710
    @prashurampunmagar1710 Před měsícem +1

    शिघ्र स्वास्थ्य लाभ को कामना छितै निको होस यहि छ भगवान संग मेरो प्रथना🙏🙏🙏

  • @baburamthapa3495
    @baburamthapa3495 Před měsícem +6

    आमा छिट्टै निको हुनु,भगवान सङ्ग यहि प्राथना छ 🙏🙏

  • @FB2334.
    @FB2334. Před měsícem +14

    Get well soon Anty🙏❤️
    चकलेटी फ्याम्ली र रिसिङको फ्याम्ली यसरी नै सधै भरी माया भईरहोस। यहाँ रगतको नाता भन्दा भावनाको नाता गाढा हुन्छ ।दुवै परिवारलाई नमस्ते सलाम छ

  • @Gyalmugyanakpa
    @Gyalmugyanakpa Před měsícem

    Get well soon amma take care stay happy and mamta bhaini narunu hos amma ko care garnu and brother sister maya always astai hos ani baba ko care garnuhos

  • @dhanurai2856
    @dhanurai2856 Před měsícem

    Baba Ra mamiko maya dekher sarai khusi lagxa all family members ko big fan❤❤❤❤❤

  • @user-nw2ch2dw9m
    @user-nw2ch2dw9m Před měsícem +10

    आमा चाँडै निको हुनु भगवानसँग यही प्रार्थना छ।❤

  • @user-df5jg6gi9v
    @user-df5jg6gi9v Před měsícem +8

    जब लाग्छ आमा भने शब्द भगवानले एउटा अमुल्य उपाहार दिनु भएको जस्तो लाग्छ त्यसैले आमा निको हुने शति देउ भगवान❤❤❤🙏🙏🙏🙏

  • @sanzuraikashyap1697
    @sanzuraikashyap1697 Před měsícem

    Wishing u a speedy recovery aunti g🙏🥹.take care nd god bless u.

  • @user-xw7ee6mt5y
    @user-xw7ee6mt5y Před měsícem +10

    शिघ्र स्वास्थ्य लाभ को कामना आमा ।get well soon❤❤🙏🙏

  • @aayushranamagar3418
    @aayushranamagar3418 Před měsícem +4

    आमालाई छित्तै निको हुनु भगवान सङ यहि प्राथना गर्न चाहान्छु आमा❣️❣️❣️❣️🙏🙏🙏

  • @umarana5019
    @umarana5019 Před měsícem

    Dherai maan dukhyo😢 get well soon aunty❤❤❤❤❤