Namaste brother 🙏 nice,sweet interview god bless you Rupa mahili and Mamata nani..mailet 2,3 choti heri sakyo.. Mamata nani kabi gam kbi khus sabaiko hunx chinta nagrnu..feri arko pattk pani Rupa mahili or Mamata nani lai lyanu hola..sabaile saharai man paryo 1 dinmai 3 lakha views gaisakyo.. congratulations 👏👏👍
Police haru le poisa ko lagi doshi ko support kati samma garxan nepal ma aafnai aakhale dekheko xu tesaile police haru ko 0.00% pni biswass lagdaina malai😢
प्यारी बहिनी ममता यति धेरै दुःख का कुराहरू हाँसी हाँसी व्यक्त गरिरहेको बेला कति बेला आशु खस्यो थाहा नै भएन 😢😢😢तिम्रो साहसीपन , तिमीले गरेको कर्तव्यप्रति मेरो सधैं सम्मान छ🙏 तिमीले चालेको पाइलाहरूमा सधैं सफलता मिलुन् 🙌यसरी नै सधैं तिम्रो मुहार मा सधैं मीठो हाँसो देख्न पाऊँ 😊धेरै धेरै माया दुबै जना बहिनीहरूलाई❤❤❤❤❤❤
सारै रमाईलो लाग्यो दुईटी नानीहरूको ईन्तरभ्यू ममता नानुको ममीको यदी हत्या नै भएको हो भने सम्न्धित निकायले राम्रो सँग छानबिन् गरोस दोषि लाई कडा भन्दा कडा सजायहोस् किन गरिब मान्छे यसरी नै मर्नु पर्ने हो धनी र सम्पन्न मान्छेको लागि मात्रै बनेको हो नेपालको कानुन् यो घटना प्रति समन्धित निकायको पनि छितै ध्यान जान जरूरी देखिन्छ र पिडित बहिनी ममताले छिटै न्याए पाईयोस्
औकात देखाउने धनी भन्दा हालखबर सोध्ने गरिब नै राम्रो लाग्छ 😊ममता sis पनि यस्तै माया लाग्दो हुन्छ सदै राम्रो बाटो मा हिड्नु चकलेती परिवार मा यति धेरै साथ सपोत गर्नु हुन्छ हजुरलाई तपाईं हरुको यो सम्बन्ध सदै यस्तै होस् 😊हेर्दा हेर्दै कति बेला आँखा बाट आँखु आयो थाहा नै भएन 😢
खुशी अनि दुःख पनि लाग्यो किनकि हाम्रो गाउँको ममता बहिनीको बितेका पलहरु देखेर दुःख लाग्छ । तर आज खुशी लाग्यो कि ममता बहिनीको साथमा रुपा /माहिली सङ्गै इन्टरभ्यु देख्न पाईयो र रञ्जित सर को कुरा कति राम्रो 🙏❣️ कस्तो नरम बोली सर को अत्यन्तै खुशी लाग्यो ❤
रन्जित सर पनि उत्ति नै प्यारो ममता र माइली बहिनी पनि उत्तिकै प्यारा आहा ❤❤❤❤ममता बहिनिको मम्मिको यदि हत्या गरेका रैछन भने हत्याराको सात पुस्ता सम्म सजाय होस 😢 ममता बहिनी जन्मदिने आमा गुमाए पनि भाबनात्मक आमा पाएकी छेउ दादा हरु पाएकी छेउ । आत्तिनु हुदैन । ❤❤❤❤ बहिनी तिम्रो मम्मि को आत्मलाइ सान्ती मिलोस तिमिलाइ तिम्रो मम्मिको आशिर्वाद सधै मिलोस । धेरै माया रुपा बहिनी र ममता लाई ❤❤🙏🙏🇳🇵🇳🇵🇷🇴🇷🇴🇷🇴
ममता बहिनीको शब्द शब्दले म पनि केही कुरा सिक्ने मौका पाए र बधाई छ यो कुरा को लागि ❤ र यो इन्टर भ्यु ल्याई दिने रन्जित सर लाई पनि विशेष धन्यवाद म kwt बार्दैछु!
सानो छँदा माछा र ढिँडो खान पाएको भए कति खुसि र भाग्यमानी हुने थिएँ होला। तर मैले र मेरो परिवारले त मकैको एक मुठी पिठोको माड खोले खाएर बस्नु पर्थ्यो। जङ्गली फलफूल गिठ्ठा र भ्याकुर खाएर बस्नुपर्थ्यो।😊 त्यस्तो दुःखद अवस्थालाई बिस्तारै अन्त्य गर्दै अहिले सम्मानजनक स्तरमा आई पुगेका छौं 😊so सधैँ इमान्दार भएर मेहनत गरौं बिस्तारै सबै कुराहरू ठीक हुँदै जानेछ
बैनी आफ्नो दुःख सबैलाई ठुलो नै लाग्छ तर दुःख नै एउटा यस्तो कडी हो मान्छे लाई सही मार्ग दर्शन गर्छ "दुःख मा न आत्तिनु अनि सुखमा न मात्तिन्नु" भन्ने भनाई त्यस्तै भनेको हैन god bless you बैनी ❤❤❤❤
यो दुःख त मैले पनि खेपेर विदेश आइरहेको छु। विदेश आएको अहिले १५ १६ वर्ष भइसक्यो र त अहिले पनि हेपिराखेका छन् आफ्नै मान्छेले तर हिम्मत चाहिँ कहिले हार्नु हुँदैन आफूले कमाउन सक्यो भने आफूभन्दा दुःख पाएको मान्छेलाई केही दिन सके त्यही ठूलो कुरो जस्तो लाग्छ मलाई चाहिँ।🙏🙏🙏🙏🙏
चुलबुले ममता नानी लाई सबैले साथ दीनु होला बीचरा आमा पनी सतुरले मारीदीएको रहेछ उमेर पनी ममता को सानो होलामाईली ले पनी साथ दीदै गरनु तर डोना बाबु को परीवारले मायासाथ दीनु भएको छ खुशी को कुरा
कति राम्रो इन्ट्रभियु हो कतै हासो त कतै रोदन ममताको जिबन पढ्दै गर्दा दुख लाग्यो😢 नानु इस्टोङ्ग हुनु ठुलो मान्छे बन्नु ल बुनु🙏🏻🙏🏻❤️❤️ धेरै माया छ मेरो बुनु लाई ❤❤
Saraii Khushi laagyo vaii tapaile Mamata ra Rupa ko interview linu vayo❤ tapaiko kaam ajhaii ramro hudaii jaoosh hamro sath ra suport sadhaii rahanexa❣️
ममता बैनी र माइली बैनीको अन्तर्वार्ता राम्रो लाग्यो।।।इनोसेन्ट बैनीहरु।।। ममता बैनीको आमाको मृत्यु प्रकरणको छानबिन हुन सकेमा राम्रो हुनेथ्यो।। नर्स बन्ने सपना पुराहोस।।।ममता बैनी ,कामना।।दुई जनाको मित्रता सदा यस्तै रहिरहोस।।।
Thank you so much sabai jana lai mero 50k subscriber pugai dinu vako ma mero chadai 100k subscriber pugai dinu hola hai ❤❤❤
massage oil kasari order garne ho sir ???
ममता नानी को ममि को न्याय को लागि हजुर हरु ले सपोत गर्नु पर्यो दाजु।म
❤❤❤❤❤
Namaste brother 🙏 nice,sweet interview god bless you Rupa mahili and Mamata nani..mailet 2,3 choti heri sakyo.. Mamata nani kabi gam kbi khus sabaiko hunx chinta nagrnu..feri arko pattk pani Rupa mahili or Mamata nani lai lyanu hola..sabaile saharai man paryo 1 dinmai 3 lakha views gaisakyo.. congratulations 👏👏👍
❤❤
Finally herirasath dinusla 🤗🙏
Okky mamta
दुःख पछि सुःख आउछ बैनि 💖🙏🙏🙏
Ok kanxi
okay nanu
Pyari bahini sahasi bahini aashirbat
बिचारा ममता बैनिलाई हामि सबैले साथ दिनु पर्छ अनि आमाको हत्यारा पात्ता लाउनु पर्छ है😢😢😢😢😢😢😢😢
नानीको परिवारलाई न्याय वा अनुसन्धान गर्नको लागि मिडियाकर्मीहरूले सहयोग गर्नुपर्छ ।
❤❤agree
Yak dam ramro kura garnu vayo hajur le
ममता बहिनिकाे कति मन छुने कुरा अनि रन्जित सरकाे साेध्ने तरिका कति गहकिलाे छ
ममता बुनुको दुखका कुराहरु सुन्दा सारै दुख लाग्छ बुनु हसिलो पनि छिन माया लाग्छ बुनुलाई । अनि रन्जित सरको इन्तरभिउ लिने तरिका धेरै मन पर्छ।
ममता बहिनी आज यो पोडकास्टमा देख्दा निकै खुसी छु
हत्या हो भने उजुरी दिनु प्रहरिमा अनि पत्रकार साथिहरुले सपोर्ट गर्नुहोला।हत्यारा पता लगाउनु सबैले सहयोग गर्नुहोस।
बिचरा ममिको तेसरि मृत्युभाको रैछ 😢😢बैनिहरुले बोल्नजानेनहोला कताजाने केगर्ने था भयनहोला पुलिस प्रसासन जनप्रतिनिधि समाज कोहि भयनहै?? गरिबको आखिर कोनै हुदोरैछर😢
@@xuchhiketimgr422interview मा हेर्नुस ल🙏
Police haru le poisa ko lagi doshi ko support kati samma garxan nepal ma aafnai aakhale dekheko xu tesaile police haru ko 0.00% pni biswass lagdaina malai😢
@@Maihai_MPR_09teita kanun. Ulto. Palto Vako. Vayera. Pani. Man6. Haru. Kati. Pda. Maa. Vayera. Pani. Sahana. Badhye. Xan
प्यारी बहिनी ममता यति धेरै दुःख का कुराहरू हाँसी हाँसी व्यक्त गरिरहेको बेला कति बेला आशु खस्यो थाहा नै भएन 😢😢😢तिम्रो साहसीपन , तिमीले गरेको कर्तव्यप्रति मेरो सधैं सम्मान छ🙏 तिमीले चालेको पाइलाहरूमा सधैं सफलता मिलुन् 🙌यसरी नै सधैं तिम्रो मुहार मा सधैं मीठो हाँसो देख्न पाऊँ 😊धेरै धेरै माया दुबै जना बहिनीहरूलाई❤❤❤❤❤❤
सारै रमाईलो लाग्यो दुईटी नानीहरूको ईन्तरभ्यू ममता नानुको ममीको यदी हत्या नै भएको हो भने सम्न्धित निकायले राम्रो सँग छानबिन् गरोस दोषि लाई कडा भन्दा कडा सजायहोस् किन गरिब मान्छे यसरी नै मर्नु पर्ने हो धनी र सम्पन्न मान्छेको लागि मात्रै बनेको हो नेपालको कानुन् यो घटना प्रति समन्धित निकायको पनि छितै ध्यान जान जरूरी देखिन्छ र पिडित बहिनी ममताले छिटै न्याए पाईयोस्
अनुसन्दान हुनुपर्छ ममता बुनुको मामुको मृतुको प्रकन बारे 💖💖💖🇳🇵🇳🇵
ममता बैनी लाई त टिकटक देखि नै फलो गरेको अहिले आएर बल्ल युट्युब बाट दु:ख को कहानी सुन्न पाइयो।।
proud to you mamata baini...❤❤❤❤
औकात देखाउने धनी भन्दा हालखबर सोध्ने गरिब नै राम्रो लाग्छ 😊ममता sis पनि यस्तै माया लाग्दो हुन्छ सदै राम्रो बाटो मा हिड्नु चकलेती
परिवार मा यति धेरै साथ सपोत गर्नु हुन्छ हजुरलाई तपाईं हरुको यो सम्बन्ध सदै यस्तै होस् 😊हेर्दा हेर्दै कति बेला आँखा बाट आँखु आयो थाहा नै भएन 😢
❤️🙏
back dinu la🎉
Back dinu la
Yes👍️👍️👍️👍️👍️👍️👍️
ममता बैनी को कुरा ले मनै रुवायो😭😭😭
त्यो शब्द आकाशको तारा हेर्दै रुन्छु😢जो धेरै हास्छ उसको साथमा कति धेरै पीडा हुन्छ😊God bless you mamta sis & maili😘🙏
रुदै रुदै भिडियो सकिएको पत्तै पाइन ! धेरै मन छोयो यो नानिहरुको भिडियो हेरेर विशेष गरि ममता बहिनी को जीवन कहानी !
माईलीको हसाई कडा रहिछ माईली लाई मन पराउने जति हाजिर हौ ❤❤❤❤❤❤❤
ममता बहिनी र रुपा बहिनी अझै धेरै प्रगती गर्नु ,ममता बहिनी सधै हसिलो ठट्यौलीपन गाउले लय ❤❤ सधै खुसी रहनु है
दुख बुझेर हुर्केको चेलि कडा भएर आउनु
दुखिको नि दिन अबश्य आउनेछ❤❤❤
यो मित्रता कहिले नटुटोश
ममता बैनी,रन्जित सर,रुपा बैनी माईली हेर्दा हेर्दै आँसु नै आयो हरेस नखानु ममता बैनी हाल कुवेत बाट ❤❤❤
खुशी अनि दुःख पनि लाग्यो किनकि हाम्रो गाउँको ममता बहिनीको बितेका पलहरु देखेर दुःख लाग्छ । तर आज खुशी लाग्यो कि ममता बहिनीको साथमा रुपा /माहिली सङ्गै इन्टरभ्यु देख्न पाईयो र रञ्जित सर को कुरा कति राम्रो 🙏❣️ कस्तो नरम बोली सर को अत्यन्तै खुशी लाग्यो ❤
रन्जित सर पनि उत्ति नै प्यारो ममता र माइली बहिनी पनि उत्तिकै प्यारा आहा ❤❤❤❤ममता बहिनिको मम्मिको यदि हत्या गरेका रैछन भने हत्याराको सात पुस्ता सम्म सजाय होस 😢 ममता बहिनी जन्मदिने आमा गुमाए पनि भाबनात्मक आमा पाएकी छेउ दादा हरु पाएकी छेउ । आत्तिनु हुदैन । ❤❤❤❤ बहिनी तिम्रो मम्मि को आत्मलाइ सान्ती मिलोस तिमिलाइ तिम्रो मम्मिको आशिर्वाद सधै मिलोस । धेरै माया रुपा बहिनी र ममता लाई ❤❤🙏🙏🇳🇵🇳🇵🇷🇴🇷🇴🇷🇴
ममता बहिनीको शब्द शब्दले म पनि केही कुरा सिक्ने मौका पाए र बधाई छ यो कुरा को लागि ❤ र यो इन्टर भ्यु ल्याई दिने रन्जित सर लाई पनि विशेष धन्यवाद म kwt बार्दैछु!
बैनी सारै आँटिलो छौ तिम्रो शब्दले सारै मन दुख्यो म कति रोए। तर तिमी र तिम्रो मन धेरै दरिलो छ । सधैं यस्तै हुनु धेरै माया❤❤❤
सानो छँदा माछा र ढिँडो खान पाएको भए कति खुसि र भाग्यमानी हुने थिएँ होला। तर मैले र मेरो परिवारले त मकैको एक मुठी पिठोको माड खोले खाएर बस्नु पर्थ्यो। जङ्गली फलफूल गिठ्ठा र भ्याकुर खाएर बस्नुपर्थ्यो।😊 त्यस्तो दुःखद अवस्थालाई बिस्तारै अन्त्य गर्दै अहिले सम्मानजनक स्तरमा आई पुगेका छौं 😊so सधैँ इमान्दार भएर मेहनत गरौं बिस्तारै सबै कुराहरू ठीक हुँदै जानेछ
टिक टक मा हेरेर ऐता हेरन आउने हरू हाजिर गरम त । ❤
मलाई चै ममताको आमा बित्न भएको रैछ थाहा थिएन के भएर बित्नु भो पक्कै आमाको बरेमा भनेको छ होला जस्तो लागेर आएको म चै
😢😢😢
Ma Pani ho hai meroma ni subscribe garidinu hola hey sathiharu❤❤❤
🤚🤚🤚🤚
@@dhanlimbu9926 ok
सबै मिलेर ममता बहिनीलाई सपोर्ट गरेर अगाडि बढाउ
गरिबी ले नै असल मानिस बनाउछ हामी मानिस हरु लाई खुसी लाग्यो ममता एन रुपा माईली को ईन्टर्भियु हेरेर❤❤
सानो उमेर देखिनै धेरै कुरा बुझेको रहेछ्न नानिले कस्तो मन छुने कुरा कथा जस्तै लाग्यो मलाई त हेर्दाहेर्दै आँसु आको थानै आयन😢
Same 😢😢😢
Same😭
बैनी आफ्नो दुःख सबैलाई ठुलो नै लाग्छ तर दुःख नै एउटा यस्तो कडी हो मान्छे लाई सही मार्ग दर्शन गर्छ
"दुःख मा न आत्तिनु अनि सुखमा न मात्तिन्नु" भन्ने भनाई त्यस्तै भनेको हैन
god bless you बैनी ❤❤❤❤
j hos mamata bunu boli purai organic xa ekdm man parxa❤🎉
यो दुःख त मैले पनि खेपेर विदेश आइरहेको छु। विदेश आएको अहिले १५ १६ वर्ष भइसक्यो र त अहिले पनि हेपिराखेका छन् आफ्नै मान्छेले तर हिम्मत चाहिँ कहिले हार्नु हुँदैन आफूले कमाउन सक्यो भने आफूभन्दा दुःख पाएको मान्छेलाई केही दिन सके त्यही ठूलो कुरो जस्तो लाग्छ मलाई चाहिँ।🙏🙏🙏🙏🙏
Bolne sodhne shaili sarai ramro Sir ko 🙏🙏❤❤❤ mamata baeni be strong all the best god bless you always ❤❤ Maile ❤❤
nanu ko प्रत्यक शब्द मा कस्तो heart touch hune. Rw hsaunw pni utikae mahir nanu❤❤
Malai ranjit poudel Dai ko interview line tarika dherai man parxa😊😊 jasma kunai nachaine topic ko question hudain big fan
😢😢Derai maya meri Mayalu bahini😍Mamata♥️♥️♥️♥️♥️♥️
Yo podcast ma aaune jo ni rudai bolxan bt yo nani lai yetro pida huda ni aasu najhari pida lukayera boli rakheko xin strong girl
Finally aayo Hamero Maila buhari ko podcast..❤❤❤❤
माइला माइली जिन्दाबाद अनि पौडेल दादा लाइ पनि नमस्ते
Aaba bujeu jindagi vaneko k ho vanera aaba agadi badnu siknu parxa strong vyra hinnu parxa love you Nani😍♥️♥️♥️
Thanks Ranjit sir lai
Mamata baini ani rupa lai mo pani ekpalta vetna mon cha mo chai Sikkim bata ho la
❤
चुलबुले ममता नानी लाई सबैले साथ दीनु होला बीचरा आमा पनी सतुरले मारीदीएको रहेछ उमेर पनी ममता को सानो होलामाईली ले पनी साथ दीदै गरनु तर डोना बाबु को परीवारले मायासाथ दीनु भएको छ खुशी को कुरा
दुःख पछि सुःख आउछ बैनि धैरे गर्नु 💖🙏🙏🙏
मामाताको इन्टरभ्यु अन्तिमसम्म हेरे लास रमाइलो लाग्यो।
thank you so much रणजित पौडेलजी ममताको इन्टरभ्यु लिनुभयो❤❤
सारै राम्रो दुबैइ नानू हरु याे साथ कैलेपनि नछुताेस❤❤❤❤
Waiting ma thiy so Mamta aani maili❤
कति राम्रो इन्ट्रभियु हो कतै हासो त कतै रोदन ममताको जिबन पढ्दै गर्दा दुख लाग्यो😢 नानु इस्टोङ्ग हुनु ठुलो मान्छे बन्नु ल बुनु🙏🏻🙏🏻❤️❤️ धेरै माया छ मेरो बुनु लाई ❤❤
So nice mamat god bless you sadai khusi basnu hai
Mailiiiiiii❤❤❤❤❤❤ laai maya garne haru jati yata mamta laai dherai saport gareko chha maiili le ❤❤❤❤❤
Mamatako baba pratiko samman dekhera aashu nai aayo God Bless You mamata nanu ❤
Dherai ramro
DHERai ramailo interview ❤❤
❤❤ममता नानीको बारेमा थाहा पाए ❤आमाको मृत्युको कुराले दुख पनि लाग्यो।।माईलीलाई नि घेरै माया।।माया नानी जे छ त्यही ठिक छ,,यसरी नै अघि बढनु।
Dubei bahini haru lai dherei 2 maya x hai ani ranjit sir lai ni 🙏🏼🙏🏼
Saraii Khushi laagyo vaii tapaile Mamata ra Rupa ko interview linu vayo❤ tapaiko kaam ajhaii ramro hudaii jaoosh hamro sath ra suport sadhaii rahanexa❣️
Be strong sis mamta yeti ramro lagcha hjr lai no words lot's of love from darjeeling ❤❤❤
माया चाहि छ है माइलाको❤
धेरै धेरै माया बहिनी ममता माइली अनि रन्जित पौडेल जि को होल परिवार्❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
ममता नानू र माईली को जोडी सधै भरी देख्न पाउ है धन्यबाद छ र मित्र साचिकै राम्रो छ धन्यबाद छ हजुर
Mamata nanu ko kuralai besari asu aya ❤
khusi lageyo mamata bunu nd maili akai sath video ma herna pauda good bless you to nd bro thinks❤❤❤
ममता माइलि काे बाेलि भासि दामि लागेयाे एकदम रेयलि अरगानिक कुनै भासामा समलङग छ।
Dukha paxi sukha aaux sis धैर्रे grn sknu prx ❤ dherai maya xa mamata sis lae😊
मन छोयो यो interview ले 😢😢❤
Dherai dherai Maya mamata nanu lai maili lai ni❤❤❤❤❤❤❤
interview lini dai Kati mojakako so sweet ❤ Oni mama ta ko mom lai kasaile mareko jasto lagyo pidit le naya paunu parxa 😢
रञ्जित सरले दिल खोलेर हाँसेको साह्रै मीठो 👏👏
Mamata Nani Lai Aaja Podcast Ma Dekhna PaeyOoo Ramailo LagYo…
Mamata Sis U R Sooo Strong Girl….
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Be Strong Keep Going Mamata Bunu…
Interview poni aaya aananda lago❤❤❤❤❤
Mamta ta katti strong ho vnaya testo dukha lagdo kura pani hasera sunaako timro story sunda ta kasam ma po ruyeh❤❤❤
हेर्दा हेर्दा आँसु आयो 😰😰
Dherai ruya ma Pani 😭
😢😢😢
Mamata ra mailiko podcast kaila aaucha vhanera kurda kurda balla aayo tq ranjit sir ❤❤
Well done Sisters keep it up
Really proud of you Both🙌 hats off Nani haru❤️🩹..
lots of love mero baini haru❤
Mamata bunu ani rupaa misyou so much❤❤❤❤❤😢😢😢
ममता र माइलीले कत्तिको भ्युज आउँदो रैछ हेर podcast le first time hola यत्तिको भ्युज आको
Ym 9yom y m😊😊 no no m
Fainaley mamatw ra mailelai interview Ma deckhand payo😢😢😢😢❤❤❤❤
दुख पनि धेरै धेरै हास्यो राम्रो छ दोनि।
lovely haii 💘❤️
Dherai maya Mamata & maili lai❤
Mamata sister derai derai subhakamana ....👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻
Finally ❤❤❤❤❤❤
Ekdamai malai man parne mamata bahiniko comedy😊 keep going
Lot's of love mamata bahini❤
यसरी नै आगामी आउने दिन हरू मा अगि बढ्दै जानु ❤
Damii ramailo interview ❤❤❤❤❤ma haseko hasee vay😊😊😊
म पनि ममताकाे फ्यान हो
Aaha nice Rupa mahili or Mamata nani..sachikai Mahila, Mahiliko jodi saharai mileko,or lakhaw darshak le ruchako jodi ho..tar vagyko khel ho.. best of luck .. sweet interview ❤❤
Super duper hit hune vayo yo interview. 🎉❤
First time no kati hareko moile yo podcast Mazza ayo ❤❤❤❤
ममता बैनी र माइली बैनीको अन्तर्वार्ता राम्रो लाग्यो।।।इनोसेन्ट बैनीहरु।।।
ममता बैनीको आमाको मृत्यु प्रकरणको छानबिन हुन सकेमा राम्रो हुनेथ्यो।।
नर्स बन्ने सपना पुराहोस।।।ममता बैनी ,कामना।।दुई जनाको मित्रता सदा यस्तै रहिरहोस।।।
छानबीन भएनछ गरीबी को कारन ले छानबीन भएनछ कुन पापी हरु होला पापी हरुको नरगमा बास होस बीचरा नानी को परीवारलाई सहने सकती आवस
Dharaii ramroo sis haru❤❤
माईली सारै प्यारी छे
Maili ra mamata baini❤
Mh Pani mamata naniko fan ho
अति नै मर्मिक र सन्दर्भिक लागेउ बैनी
Mamata baini ko man xai ekdamai safa xa hai👌👌 love you mamata baini😍😍
lotsoflove mamata....
Literally I can't stop my tear while mamata is talking about her mother ❤❤
समय मिले छ भने मलाई नि यसरी नि मेरो मन को दुख हरु पोखन मन छ यो ठाउमा गएर 😢😢😢 तेस को पर्खइ मा छु
Same😢😢♥️