[Part-1] Is Kailash Sirohiya's Citizenship fake? सरकारी रेकर्ड हेर्दा के देखिन्छ?

Sdílet
Vložit
  • čas přidán 4. 05. 2024
  • #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #rabilamichhane #kantipur #legal
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/
  • Zábava

Komentáře • 1,7K

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 28 dny +793

    कैलास रिहोहिया भनेको भारतीय नागरिक हुन्
    यसको एक एक भन्डाफोर गर्नुस् तपाईंलाई
    हामी ३ करोड नेपाली जनताको साथ छ ☝️🙏

    • @Hari_Hmgn.humagain_hari
      @Hari_Hmgn.humagain_hari Před 28 dny +24

      नेपालमा ३ करोड कहाँ छ्न? सवा करोड बिदेसिय।बाकी ५० लाख २ बर्षमा लखेट्ने योजना छ।२ बर्षपछी बुढाखाडा मात्र।यिनमा पनि कैयौं देहवसान भैसक्छन।यी बिचमा रिक्त बिदेसियका कोटामा रोहिङ्गा,तिब्बती,भारतिय लगायत १७ देशका शरणार्थी लाई नागरिक्ता दियर रिक्त ठाउँ भर्ने योजना छ।नेपालिहरु अल्पमतमा परिसकेका छन।यहि नै मिसन 84 हो।

    • @obrnepal3301
      @obrnepal3301 Před 28 dny +8

      दुई करो ९९ लाख ९सय ९९ जना होला🤣🤣 कैलास बाहेक 😁😁 फेरि उस्को बुडि छोराछोरी 😁😁😃😃😃

    • @dipndragiri4546
      @dipndragiri4546 Před 28 dny +1

      Great job

    • @nischal1534
      @nischal1534 Před 28 dny +1

      Lamo ko 2 crore 🤣🤣 1 2 lakh ley yo video herxa ka Bata 2 crore

    • @rajivprajapati6891
      @rajivprajapati6891 Před 28 dny +3

      Khe chanbin hunewala chaina nepal ma kanoon ta sifr sano ko lagi ho

  • @ramcpofficial
    @ramcpofficial Před 28 dny +596

    कैलास सिरोहियालाई तत्काल हिरासतमा लिई छानवीन होस्

    • @sagartamang9985
      @sagartamang9985 Před 28 dny +11

      Rabi muji pani tehi naya bahun nai raixa. Afno duno sojhawney. 😂😂😂 Aba yo bahun sakepaxi kun chai bahun lai biswas garla ra Nepali janta le. Nepalko Maya vaneko ta tehi balen harka ho Pura biswas lagney

    • @nirkumar2017
      @nirkumar2017 Před 28 dny +5

      सरकार तुरुन्त जेल हाल ।

    • @amritasuwal8508
      @amritasuwal8508 Před 28 dny +3

      जेल चलान गर्यो भने on the spot heartattack आउला n

    • @jaynepal3221
      @jaynepal3221 Před 28 dny +4

      कैलास सिरोहियालाई नियन्त्रणमा लिएर हिरासतमा लिन भारतले अनुमति दिनुपर्छ

    • @rocky9794
      @rocky9794 Před 28 dny

      Pahilo ta nepali congress ganhaune party ho dosro kantipur naaam ko charam durupayig bhai rako chha, tesro sirohiya lai sirma rakhne rajnitik party ma aago lagaaunu ko bikaalpa chhaina ani choutho ravi ko exam suru bho ....sahakari keshmaa baru jail janu tara kailashlaai nachhodnu.

  • @anilsunar4825
    @anilsunar4825 Před 26 dny +41

    यो सिरोहिया भारातिय यजेन्त हो यस्लाई तुरुन्त कार्बाही गरि देश निकाला गर्नुपर्छ!

  • @khagendrabhattarai5014
    @khagendrabhattarai5014 Před 27 dny +31

    तपाई नेपाल को खोज पत्रकारिताको लागि सलाम छ र सिरोहिया को छानबिन हुनु पर्छ

  • @kishangyawali4720
    @kishangyawali4720 Před 28 dny +296

    रवि लाई कान्तिपुर सँग बदला लिने ठूलो मौका छ यो सिरोहिया दलाल लाई नागरिकता केस र अर्को अदालत काे केस मा जेल हाल्ने सुनौलो मौका ❤❤

    • @AnjitPRB
      @AnjitPRB Před 28 dny +8

      मौका छ तर अहिले सम्म गृहमन्त्री रबिलामिछानेले किन action न लियेको ? किन छानबिन नगरेको?सबै प्रश्न चिन्ह छ।कतै गृहमन्त्री रबि लामिछाने पनि नेताहरु झै त होइन नि?

    • @arjunpoudel6715
      @arjunpoudel6715 Před 28 dny +1

      केही गर्दैन। देखियो खुट्टि छवि जि को। जय घण्टि

    • @SushantXambika2024
      @SushantXambika2024 Před 28 dny

      Rabi. Sayal. Ho. Ki. Garna. Sakdaen. Bolne. Derae. Kam. Kam. Varosa. Lagna. Xodisakyao. Rabiko. Ni. Aba. Balan. Aayao. Vane. America. Tir. Lage. Hunx. Feri. 😂😂😂😂

    • @rajkumarshrestha6465
      @rajkumarshrestha6465 Před 28 dny +6

      ऐ भाइ रबिले छानबिन गर्दैन क्या । छानबिन शुरू मात्र गराेस रबिकाे उप प्रधान मंत्री र गृह मंत्री पद नै चईट हुन्छ ।

    • @blinkingeye-nh1gg
      @blinkingeye-nh1gg Před 28 dny +2

      भाषण मात्र छाटेर देश बन्ने भए के पि बा, गगन थापा, विश्व प्रकाशहरु पनि त कैयौंपटक सरकारमा थिए नि, के हामिले यहि देख्नलाई हो रवि लामिछानेको सपोर्ट गरेको ? थुक्क मेरो जिन्दगी, थुक्क मेरो देशको दशा, प्रार्थना छ कि यस्ता बहुजिब्रे अवसरबादि देश लुटेराहरुको दिन चाडैं सकियोस् भगवान 😥

  • @Naturenepal76
    @Naturenepal76 Před 28 dny +198

    उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने ज्यु यो कैलास सिरोहिया को नागरिकता बारे छिटो भन्दा छिटो छानबिन गरी दोषी ठहरे सक्त कारवाही गरियोस्। धन्यवाद।

    • @Born_2_b_wild
      @Born_2_b_wild Před 28 dny

      kun pagal ho yo??chorle chor ko xanbin garne??tyehi ni same nagarikta chor

    • @user-te8oh7pk1d
      @user-te8oh7pk1d Před 28 dny

      🤣

    • @DineshKarki-fn9ei
      @DineshKarki-fn9ei Před 28 dny +2

      जति छानबिन गरे नि अन्तिम मा मुद्दा नै पर्नि हो अनि सर्बोच्च नै सिरोहियाको रहेछ अनि कस्ले सक्छ ? ? म

    • @incyouth1231
      @incyouth1231 Před 27 dny

      Dalal le k ko xanbin garxa hau

    • @samapressarbitrary4906
      @samapressarbitrary4906 Před 26 dny

      Ho...

  • @rajuguragain1822
    @rajuguragain1822 Před 27 dny +18

    ❤ सत्य चिरफार गर्नुभएकामा टंकसरलाई धेरै धेरै धन्यवाद अनि हार्दिक नमन। अब अगाडि यस्ता विदेशी दलाललाई देश निकाला गर्ने सम्मको अवस्था बनोस् यही शुभकामना व्यक्त गर्न चाहन्छु।

  • @user-io6ls9xy3i
    @user-io6ls9xy3i Před 27 dny +14

    धन्यबाद टन्क सर । तपाइले हामिलाइ सधै दिग्भ्रमित हुन दिनु हुन्न।म क्लियर भए जब सम्म कैलाश सिरोहियाको बन्शजको नाममा नागरिकता प्रमाणित हुदैन तब सम्म यो नेपाली हैन रहेछ यस्ले किर्ते गरेर नागरिकता लिएको रहेछ भन्ने कुराको छनक बरु अगाडि आइसक्यो ।

  • @princapandey8587
    @princapandey8587 Před 28 dny +199

    कैलाश सिरोहीयालाई कारबाही गर्ने गृहमन्त्रीमा दम छ त

  • @lawknowledgeworld
    @lawknowledgeworld Před 28 dny +96

    नेपाल आमाको शत्रु र देशद्रोही मिडिया माफिया कैलाश सिरोहियालाई देश निकाला गर्नुपर्छ।

    • @rajib2876
      @rajib2876 Před 26 dny +1

      Agreed 👍but unfortunately that’s not gonna happen 😂

    • @dipeshmaskey5994
      @dipeshmaskey5994 Před 22 dny

      @@rajib2876 gaganlai pani thankot katsidine ni gorulai

  • @dilliadhikari7031
    @dilliadhikari7031 Před 11 dny +23

    यो "रअ" को एजेन्ट लाई कडा भन्दा कडा कारबाही गरियोस् सरकार 🙏🙏🙏

  • @subastimsina9982
    @subastimsina9982 Před 28 dny +8

    सत्यकुरा देखाउनु भयो सर यथार्थ यहि हो ! सिरोहिया नेपाली नागरिक होइन भन्ने प्रमाण यो नै काफी छ कडाभन्दा कडा कारबाही होस !!

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 Před 28 dny +121

    यसलाई देश निकाला गर्न पर्छ बिहारीलाइ

  • @haminepali5269
    @haminepali5269 Před 28 dny +71

    यसलाई इंडिया नै लखेट्नु पर्छ अब ।मौका यहि हो गृह मन्त्री ज्यू।

    • @chopsuey25
      @chopsuey25 Před 28 dny

      Kasko himmat xa 😂😂 Nepal ma action line

  • @indrakc8649
    @indrakc8649 Před 8 dny +7

    अति नै राम्रो काम गरेको छ। नेपाल सरकारले कैलाश सिरोयालाई कडा भन्दा कडा कारवाही गरिनुपर्छ।

  • @bibekchettri850
    @bibekchettri850 Před 6 dny +4

    अब सबै हामी जनताको हात मा छ सबैले कान्तिपुर र सिरोहियालाई बहिषकार गरौ।

  • @prahladkc2166
    @prahladkc2166 Před 28 dny +121

    रवि घुक्ने मात्रै हुन् कि टोक्ने पनि हुन् अब नेपाली जनताले हेर्छन्।

    • @citizen721
      @citizen721 Před 28 dny +9

      Bhukne matra ho . Paila maan parthyo kei garxa ki jasto laghthyo aelaya kursi ma pughyaxi lobi vaya jasto laghxa

    • @ashabahadurlama2443
      @ashabahadurlama2443 Před 28 dny

      Koi Ilam tirko kodo raksile heng bhay jasto xa bichara.

    • @user-bz5kz6ug2f
      @user-bz5kz6ug2f Před 28 dny +1

      भुक्ने मात्र हाे यहि बुझे

    • @katmandu0
      @katmandu0 Před 11 dny

      @@citizen721 bukne matra ho??arrest garyo ta

    • @laynesims8724
      @laynesims8724 Před 11 dny

      Tero bau रबिले kochi sakeyo ta jail ma.. देशद्रोही मिडिया माफिया कैलाश सिरोहियालाई देश निकाला गर्नुपर्छ

  • @deenanathacharya2743
    @deenanathacharya2743 Před 28 dny +59

    कैलास सिरोहियाको नागरिकता बदर गर्नुपर्नेछ ।एउटा बिदेशीलाई दुइचोटी नागरिकता दिने र लिने सिरोहिया ,सरकारी अधिकारी दुवैलाई कारबाही हुनुपर्छ ।

  • @GopalJBista
    @GopalJBista Před 28 dny +5

    धेरै धन्यवाद टंक सर्। सिरोहियाको गल्ति देखें मैले। अब छामिखानेले सत्यता छानबीन गर्नुपर्छ।

  • @rajib2876
    @rajib2876 Před 26 dny +6

    टंक दाजु नमन! And salute to your पत्रकारिता! सिरोहिया Indian नागरिकलाई पौडेल बाजेले गृह हुदा नेपाली नागरिकता बाडेर नेपालको kingmaker बनाए, र सिरोहियाले कागति बाजेलाई राष्ट्रपति ! कुरा छ बराबर ! ईन्द्रेको बाऊ चन्द्रे आएपनि कसैले केहि गर्न सक्दैन! यो ब्यबस्थामा ! किनकि ! यो ब्यबस्था सिरोहिया र सक्ति पावरहरुले उनिहरुकै लागि देश लुट्न ल्याएका हुन 🙏

  • @kanepokhari
    @kanepokhari Před 28 dny +103

    नेपाल सिध्याउने यी कैलाश भारतिय दलाली लाई तत्काल कारबाही हुनुपर्छ।

  • @hpnp9996
    @hpnp9996 Před 28 dny +50

    कैलास सिरोहिया बिहारी नागरिक भएको र नेपाली भ्रस्टहरुको बलमा नेपाली नागरिकता किनेकोमा कुनै शंका छैन, देश निकाला गर्न पर्छ येसलाई|

  • @Stitchlover923
    @Stitchlover923 Před 27 dny +2

    यो सिरोहिया India को Raw agent हो र यसलाई Nepal Government ले jail हाल्नु पर्छ ।

  • @parbatipoudel9695
    @parbatipoudel9695 Před 28 dny +43

    यो सिहोरिया बिहारिलाइ उसैको देश पठाउन पर्छ अनि अलिकति देश ले शान्ती पाउछ ।

  • @surez-vlogs
    @surez-vlogs Před 28 dny +34

    गज्जब छ भिडियो, नदेखिएको देखाईने कुरा प्रती तपाईंलाई लाख लाख धन्यवाद 🙏👌❤️

  • @amritpaudel2505
    @amritpaudel2505 Před 24 dny +1

    टंक सर एउटा सच्चा र निडर ब्यक्तित्व हुनुहुन्छ हजुरपर्ति मेरो उच्च सम्मान छ 🙏🏻

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 Před 27 dny +1

    खुल्ला सिमाना, घुसाहा कर्मचारी।।
    देश तहसनहस, सधैँ यसैगरी।।

  • @devendrakunwar4096
    @devendrakunwar4096 Před 28 dny +67

    रविलाई गृहमा देख्न नचाहनुको कारण खास रहेछ

    • @Fire10101
      @Fire10101 Před 28 dny +3

      Rabi ley k chaahi rmro kaam garyo griha ma aayera? Fataha

  • @bikramrai9468
    @bikramrai9468 Před 28 dny +29

    वाह! टंक सर यहाँको याे उच्च साहससहितकाे खोजपत्रकारिताकोलागि सर्बथा उच्च सम्मान साथै keep up your spirit sir.🙏👏❤️

  • @guptapoon1974
    @guptapoon1974 Před 25 dny +1

    तथ्य सत्य बेतिथि,भ्रष्टाचार ,अनियमितता सहितको भण्डाफोर सोल्युट छ टंक सर.

  • @isworikhadka5455
    @isworikhadka5455 Před 26 dny +2

    टंक बाबु खोजि कार्यको लागी धन्यवाद। नेपालमा कस्तो कस्तो खेलाडीहरू र खेल हुन्छ। हो तपाईको सत्य विश्लेषण।

  • @online44910
    @online44910 Před 28 dny +74

    कैलाश सिराहा RAW काे एजेन्ट हाे
    यसलाई देश निकाला गर्नु पर्छ

  • @Nabin2062
    @Nabin2062 Před 28 dny +77

    कैलास सिरोहीया मीडीया माफीया हो !! उचीत सजाय होस 😎

    • @bhisank.c6972
      @bhisank.c6972 Před 28 dny

      वंशजको कुरो उठिरहँदा कैलाशको मात्र होइन उसको बुबाको पनि नागरिकतामा प्रश्न उठ्यो त्यसैले सत्य तथ्य पत्ता लगाई नेपालकै नागरिक हो भने यथास्थितिमै छोडिदिने र अ नागरिक रहेछ भने सर्वस्व सहित चक्की पिसाउनुपर्छ

  • @dibakarpant3390
    @dibakarpant3390 Před 28 dny +1

    राजनीतिक बेश्याबृतिको दुष्परिणामबाट देश नराम्ररी थला परीसकेको छ,देशलाई यो घृणित खेलहरुबाट मुक्त गराउनु सख्त आवश्यकता छ । यस्को लागि सम्पूर्ण देशभक्तको योगदान माटोले खोजेकोछ। जय मातृभूमी ! जय राष्ट्रदेव पशुपतिनाथ !

  • @kumarkarki7941
    @kumarkarki7941 Před 27 dny +1

    तुरुन्त हिरासतमा लिइ छान्बिन होस यो भारतियको ।

  • @vijangaming1413
    @vijangaming1413 Před 28 dny +29

    हामी सबै जनता एक जुट भएर भएर उभिनु जरुरी छ ।पाहाडि मदेशि जाे सुकै हाेस देश र जनतालाई धाेका दिनेलाई देश निकला गर्नु पर्छ। सम्पति जफत गरेर निकाल गर्नु पर्छ

  • @gyanendrapokharel9453
    @gyanendrapokharel9453 Před 28 dny +93

    टंक दाहाल नेपालका ध्रुब राठि हुन वा ध्रुब राठि भारतका टंक दाहाल हुन जसले बिदेशमा वा अमेरिका/ जर्मनिमा बसेर आ- आफ्नो देसको अमुल्य सेवा गरिरहेका छन्।आफ्नु अमुल्य समय दिएर सप्रमाण ,तथ्य सत्य सहित बेतिथि,भ्रष्टाचार ,अनियमितताको भण्डाफोर गरिरहेका छन्।यीनीहरुको जय होस्।

    • @user-de8sq2tl2r
      @user-de8sq2tl2r Před 21 dnem +1

      हसाउनु भयो कहाँ धुव्र कहाँ यो सबै अनलाइनमा आएको समाचार र भिडियोलाइ रिमिक्स गरेर पढिरहेको हो नि। यो पनि Ukeera को न्युज भन्दो रहेछ😂😮 स्रोत पनि दिनु पर्यो नि अरुले अरुको नागरिता आफ्नो भने जस्तै अरुको भिडियो अरुले गरेको अनुसन्धान स्रोत नराखि आफ्नो जस्तो देखाउने गजब छ😁😀

    • @fooddeleverynepal
      @fooddeleverynepal Před 12 dny

      ​@@user-de8sq2tl2r यो भन्दा स्पष्ट के चाहियो ? भिडियोमा प्रमाण सहित देखाइएको छ त ।

    • @sushanthapa9941
      @sushanthapa9941 Před 11 dny

      @@user-de8sq2tl2r taw muG le napis , court le pusti garisakeko ra public le sajilai thapuane information xa , स्रोत chaiyeko bhaye aafai herna milxa

  • @albatross3036
    @albatross3036 Před 28 dny

    फलाम ले फलाम काट्छ भनेको यै हो। धेरै रजाइँ गर्यो विदेशी कान्तिपुर ले ।कुनै पनि गलत, कुकर्म काम लुकाएर लुक्दैन।keep it up brother. You are cleaning big dirt of nepal.❤❤❤❤❤

  • @nomaddic
    @nomaddic Před 21 dnem +1

    गज्जब सुचेतना सहितको जानकारीको लागि धन्यवाद !

  • @dipakthapa2736
    @dipakthapa2736 Před 28 dny +35

    राष्ट्रपति नै दोषी देखियो लास्टमा।

  • @PopularDangi
    @PopularDangi Před 28 dny +19

    कैलाश सिरोहिया राजेन्द्र महतोहरु नेपाललाई जसरी पनि फिजिकरण गर्ने दाउमा छ

    • @ishwariadhikari3499
      @ishwariadhikari3499 Před 27 dny

      सिरोहिया महतो मात्र होइन सर २०४६ पछी सत्ताको बागडोर सम्हालेका सबै राजनीतिक दलको लाइन त्यही हो पहिला सिरोहिया लाई नागरिकता दिने तत्कालीन गृहमन्त्री राम चन्द्र पौडेल लाई लखेट्नु पर्ने हो बिडम्बना अन्तिममा केस अदालतमा जान्छ अनि हेरेको हेरै ।

  • @sajawotevents
    @sajawotevents Před 26 dny +2

    सहि हो हजुर को analysis 👏👏

  • @BhaktaKarki-xp8um
    @BhaktaKarki-xp8um Před 11 dny +1

    thanks दाइ .....राम्रोसँग जान्कारी दिनु भयो है।

  • @Kode_Hustler
    @Kode_Hustler Před 28 dny +20

    सब भन्दा पहिला त्यो मधेशी पहाडी गर्नेलाई कारबाही गर्नुपर्छ।

  • @user-ub9gl5up7c
    @user-ub9gl5up7c Před 28 dny +11

    निभ्ने बेलामा बत्ती चम्किलो बल्छ।नेपालका नेताहरु नी त्यस्तै हो हद नाघेर देश डुबाउनेहरु एकदिन मर्छन् जनताहरूको पापले

  • @laxmiadhikari724
    @laxmiadhikari724 Před 25 dny +1

    कैलासको सम्पती सरकारले जफत गरि सिरोहियालाइ आजिवन कारबासको सजाय हुनु पर्छ। नेपालीले नेपालको नागरीकता पाउनु पर्छ बिदेशिका सबै नागरीकता खारेजी हुनु पर्छ तर कस्ले गर्ने? बिदेशीले चलाएको देशमा स्वदेशिको नागरिकता खोसिन सक्ने अनुमान गर्न सकिन्छ। नेताहरुको जय होस् ।

  • @pujaec6149
    @pujaec6149 Před 27 dny

    सलाम सर ! यति धेरै अनुसन्धान गरेर रिपाेर्ट बनाउनु भएकाेमा । सर राजेन्द्र महताेकाे नागरिकताबारे पनि विवाद सुनिन्छ, उहाँकाे नागरिकताबारे पनि तपाइले सत्यता के हाे ? रिपाेर्ट बनाउनु पर्याे ।

  • @NaranNirvana007
    @NaranNirvana007 Před 28 dny +26

    नेपाललाई विलय गराउने खेल को मुख्य पात्र कैलाश सिरहिया

  • @its.me.rajkumar
    @its.me.rajkumar Před 28 dny +16

    कैलाश सिरोहिया र बिनोद चौधरी भारतीयमुलका हुन यीनिहरु लाई देशको माया छैन यीनिहरु नेपालका खलनायक हुन सकेसम्म देश निकाला गर्नुपर्छ

  • @JivanOli-rj7pv
    @JivanOli-rj7pv Před 28 dny +2

    धेरै राम्रो बिषल्यसन गर्नु भयो सर हजुर

  • @nandudahal8422
    @nandudahal8422 Před 26 dny

    टकं दाहालको सबै पोष्ट र भिडियो हरु नियमित हेर्छु म वहाँको भन्दा पहिला धेरै समय देखी जर्मनीमा बस्ने भारतीय मुलको ध्रुव राठीको सबै भिडियो हेर्ने गर्थे र हेर्छु लगभग त्यही प्याट्रनमा टंक जि को पनि निकै रोचक र विश्वास लाग्दो तरिकाले जुन प्रस्तुति र विषेश जानकारी नेपाली राजनीतिको स्कयाम र अवयवहरू पस्किनु भएको छ, सम्पूर्ण रुपमा तरिफयोग्य छ यस्तै सत्य तथ्य जानकारी र नेपाली समाजको चरित्र चित्रण निरन्तर जारी रहोस
    शुभकामना टंक जी।

  • @khimansingbudha6549
    @khimansingbudha6549 Před 28 dny +21

    गृहमन्त्री भएर नि रबि लामिछाने अहिलेसम्म एक शब्द नबाेल्नु रहस्यमय छ।

    • @Fire10101
      @Fire10101 Před 28 dny

      Paisa paaye ko hola natra kina xaanbin garna chaahena

    • @roshandahal2016
      @roshandahal2016 Před 28 dny +1

      जे कुरा पनि हतारमा बोल्न हुँदैन, बरु ढिलो होस्, कडा होस्

    • @OriginalP
      @OriginalP Před 28 dny

      Aafno PP ko kura nauthos bhanera silent xn Rabi daju......garo x ni jogina

    • @Fire10101
      @Fire10101 Před 27 dny

      @@OriginalP prachanda baburam ley pni 17000 ko karan ley hague jaanu parxa bhanera jasto rastraghat deshdroh kaam garxa. Tesari nai rabi ley pni aafno passport kand sahakaari kanda salikraam pudasaini kanda driver kanda hru bta bachna ko laagi silent basirahey ko xa rabi ley paxi yasai karan ley garda rastraghat deshdroh garna paxi hattaina. Yasto daag laageko neta hru aafai secure hudaina r aafu bachna ko laagi galat kaam garxa. Rabi ko kaam xaina aba clean image kunai pni daag nabhaye ko neta chaahinxa. Rabi sng aasha rakhnu bhaney ko prachanda ley desh banaauxa bhanera basnu jastai ho.

  • @ramsedai804
    @ramsedai804 Před 28 dny +9

    सर्ब प्रथम त तंपाईलाई नमन🙏 एस्ताहरूको सबै प्रमाण निकाल्नु होला हजुर❤️🙏

  • @kedargyawali5858
    @kedargyawali5858 Před 26 dny

    येस्तो पो खोज तलास,धन्यवाद हजुर।पूरा भ्रान्तिपुर रहेछ।

  • @user-sh5cs6ck9j
    @user-sh5cs6ck9j Před 25 dny +1

    ठिक छ❤ यस्तैयस्तै चेतनामुलक समचार पाउ🙏🏻

  • @Tikachaudhary470
    @Tikachaudhary470 Před 28 dny +7

    जानकारीको लागि धेरै धेरै धन्यवाद छ टंक सर। यस्तै खोज र जानकारीमूलक समाचार सम्प्रेषण गर्दै जानुहोला नेपाली जनताहरूको आँखा खोलिदिनुहोला।

  • @ghanlimbu9063
    @ghanlimbu9063 Před 28 dny +8

    Wow what a fantastic news अब यो मानिस जेल सजाय र बादना India deportation हून पर्छ

  • @kumarghale9223
    @kumarghale9223 Před 27 dny

    टंक जी लाइ धन्यवाद। नक्कली नागरिकता हो भन्ने स्पष्ट देखिन्छ त्यसैले सम्बन्धित निकाएले अबिलम्ब छानविन गर्नु पर्छ र यसरि बिदेशीहरुलाई संबेदनशील क्षेत्रमा बसेर चलखेल गर्ने मौका कदापी दिनु हुदैन।

  • @MohanSunuwari-vl5fk
    @MohanSunuwari-vl5fk Před 27 dny +1

    गजब छ तपाईको सत्य तथ्य समाचार सधै सुनी रहन्छु।

  • @jaynepal3221
    @jaynepal3221 Před 28 dny +6

    तपाइको भिडियो यस्तो हुन्छ घाम झै छर्लङ्ग कुनै घट्ना घट्दा म सधै तपाइको भिडियोको प्रतीक्षामा हुन्छु सत्य केही भनेर। भिडियो धेरै राम्रो छ

  • @RamkumarBista
    @RamkumarBista Před 28 dny +11

    अब कसले गर्ने कारबाही सबै मृत आत्म अनि भ्रष्ट जिउँदो लास छन् यसको लागि जनतामा चेत हुन आवश्यक छ

  • @KajiRamThapa3
    @KajiRamThapa3 Před 25 dny +1

    धन्यबाद जनता को आँखा खुलाई दिनु भयो 🙏🙏🙏🙏🙏🙏

  • @NShah-kg5tt
    @NShah-kg5tt Před 27 dny +1

    Tanka, please continue with your in-depth investigation. You are the only source of true citizen journalism. Thank you!

  • @deepakshrestha848
    @deepakshrestha848 Před 28 dny +24

    गृहमन्त्री रवी लामीछाने ले अब के गर्छन् होला , किन चुपचाप बसेका होलान् , कुरा गम्भीर छ है

  • @chandragurung2567
    @chandragurung2567 Před 26 dny +1

    तपाईं सहि कुरा गर्नु भनेको छ धन्यावाद ❤❤

  • @laxmansharma1805
    @laxmansharma1805 Před 26 dny +1

    यो मिडिया टाइकुन लाग्यो भने एक महिनामा सरकार गिराउँछ। धन्यवाद,टङ्क बाबु!

  • @nirajshahi5750
    @nirajshahi5750 Před 28 dny +35

    कैलाश सिरोहिया ले झुठो विवरण पेश गरेर लिएको हिमालयन रिइन्सुरेन्स को सेयर फिर्ता गरि जेल हालियोस ।

  • @birugurung7800
    @birugurung7800 Před 28 dny +38

    जेल चलान होस सिरोहिया।

  • @mohanrana3296
    @mohanrana3296 Před 28 dny +1

    यो होनित निष्पक्ष खोज पत्रकारिता , स्यालुट छ टोलिलाई

  • @janakkn
    @janakkn Před 27 dny +1

    आफ्नो बस्ति भन्नु सबै, धमिराले गूड् लाऐछ !

  • @user-jq4oo6vx4o
    @user-jq4oo6vx4o Před 28 dny +12

    कैलास सिराेहिया ले गलत तरिकाले लिएको स्पष्ट देखि दै मात्र उनी हाेइन धेरै बिदेशी ले नागरिकता लिएका छन् यस्काे जड भनेकाे कर्मचारी र उच्च वाेहाेदमा बसेका नेता हुन् बस

  • @skyrushsunar5945
    @skyrushsunar5945 Před 28 dny +20

    Sab lai छानबिन गर्नुपर्छ..

  • @shreevlog8
    @shreevlog8 Před 22 dny

    यथार्थ कुरा बाहिर चाडैं आओस् यदि दोषी ठहरिएमा हदैसम्मको काराबाही होस् ।।।

  • @Nabeebkhatri
    @Nabeebkhatri Před 28 dny +1

    सारै सजिलो तरिका ले सम्जाइदिनु भएको मा धेरै धेरै धन्यवाद

  • @Twozerosix.206
    @Twozerosix.206 Před 28 dny +6

    येसरी नै सधै सत्य तथ्य को चिरफार गरेर हामी नेपाली जनताको आखा खोलिदिनु होला धन्यवाद 🙏

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 Před 28 dny +11

    कैलाश सिरीहीया सर जति उचाईमा भए पनि यिनि भारतिय नागरीक हुन

  • @haribhattarai8063
    @haribhattarai8063 Před 27 dny +1

    राम्रो ,
    सत्यको उद्घाटनतर्फ !

  • @rameshtamang601
    @rameshtamang601 Před 21 dnem +1

    यो कैलाश सिरोया ईण्डियन नै हुनुपर्छ एस्को छानबिन गरेर कारबाही गरिनु पर्छ एस्को सबै सम्पत्ति सरकारले जफत गरिनु पर्छ।

  • @rambistamagar8848
    @rambistamagar8848 Před 28 dny +32

    यो मान्छे १००%भारतीय हो हाम्रा देशका निकम्मा नेताहरुको भरपुर फाईदा यसले लिएको छ के भन्नु रामराम भन्नु भन्दा अरु के नै भन्न सकिदो रहिछ र???

  • @durgadahal2157
    @durgadahal2157 Před 28 dny +4

    रवि सरको परिक्षाको पालो आयो नतिजा हेर्न आतुर छौ!हिजो तपाइको नागरिताको विषयमा ठुला ठुला हेडलाईन बनाउने को पालो आयो लौन!!!! अनि बन्धुको खोजमुलक पत्रकारिता गजब! वाउ

  • @gangaduttaacharya8175
    @gangaduttaacharya8175 Před 25 dny +1

    सहि बिषयकाे प्रमाण सहित वास्तविक उठान भएकाे छ ।

  • @NirmayaRai-pl9xv
    @NirmayaRai-pl9xv Před 10 dny

    धन्यबाद। जानकारिको लागि।दरो छानविन हुनु पर्छ।

  • @binodtimalsina5636
    @binodtimalsina5636 Před 28 dny +11

    देशनिकाला गरिनुपर्छ सिरोहिया लाई ।

  • @sunilghaju1864
    @sunilghaju1864 Před 28 dny +6

    जे भएनी सत्य तथ्य बाहिर आवोस

  • @jiwanprasadpoudel2669
    @jiwanprasadpoudel2669 Před 26 dny +1

    अरु कुनै समाचार बनाउन लाइ कसो गर्नु पर्ला टंक सर हजुरको प्रस्तुति सारै राम्रो प्रस्ट बुझ्ने भासामा |

  • @karnapun2689
    @karnapun2689 Před 26 dny +1

    यसलाई कार्वाहि हुनु पर्छ

  • @santoshrajpaudel2689
    @santoshrajpaudel2689 Před 28 dny +5

    धन्यवाद टंक सर सत्य तथ्य जनता सामु ल्याइदिनु भएको मा हाम्रो देशमा हजुर जस्तो पत्रकार को खाचो छ आगामी दिनमा पनि यस्ता vedio हरु ल्याउनु होला हामी प्रतीक्षा मा हुनेछौ

  • @ramsudarshrestha919
    @ramsudarshrestha919 Před 28 dny +7

    हेरौं सिरोहिया माफियालाई कार्यवाही हुन्छ कि हुदैंन.....

  • @user-bu3wc8gf5o
    @user-bu3wc8gf5o Před 25 dny

    तपाई जस्तो मान्छे नेपालको CIB मा हुनु पर्थ्यो दाइ हरेक कान्डको जरा सम्म पुगेर अनुसन्धान गर्नुहुन्छ र प्रमाणहरु देखाउनु हुन्छ सारै राम्रो लाग्छ तपाइको भिडियो सधै हेर्ने गर्छु ..सलाम छ दाइ तपाइलाई🙏

  • @pradipsane52
    @pradipsane52 Před 28 dny +1

    कैलास सिरोहिया नेपालको नक्कली नागरिकता बोकेर नेपाली लाई नै अत्याचार गरिरहेको छ्न । छानबिन सहित कारबाहीको दायरामा ल्यान पर्छ।

  • @cookbhansa
    @cookbhansa Před 28 dny +16

    गिरिजाले त देश खतमै पारेर मरेछ।

    • @ashabahadurlama2443
      @ashabahadurlama2443 Před 28 dny

      B.P.le bhane thiy G.P.lai pad dihalepani habaldar dinu bhaneka thiy tra biharile pm banaidiy.

    • @mrjames7295
      @mrjames7295 Před 11 dny

      गिरिजा राडीकाे छोरो काे नर्कमा बास होस!

  • @chandralama8061
    @chandralama8061 Před 28 dny +7

    नेपाल र नेपालीहरुको सम्पति लुट्ने र नेपाल सरकारको जासुसी गर्ने यसको मुख्य धन्दा हो👉👉

  • @fyakekanchha
    @fyakekanchha Před 22 dny +1

    धेरै राम्रो सुचना छ अब सरकारले के गर्छ ।

  • @haribahadurgurung3565
    @haribahadurgurung3565 Před 26 dny +1

    कैलाश सिराेहि तत्काल छानबिन गरि सत्य ततया पता लगाई काडा भन्दा कडा कारबाहि गरनुपरछ ।

  • @b-bthapa465
    @b-bthapa465 Před 28 dny +22

    कैलास सिरोहिया लाई जेल कोच्नै पर्छ

  • @hembahadur8911
    @hembahadur8911 Před 28 dny +4

    कैलास सिरियो र : को अजेन्त हुन् सक्छ यस लाई देश निकाला गरौं ! रवि दाई 🦾🦾🦾

  • @bpchudal1902
    @bpchudal1902 Před 27 dny +1

    सत्ता , शक्ति र पैसाको दुरुपयोग !

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 Před 28 dny

    सत्य तथ्य भिडियोकाे लागि धन्यवाद सर🙏

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Před 28 dny +19

    ०३४ सालको कैलाशको बाबुको नागरिकता निवेदन कागजातमा टोलीले पीठमा नाम रेकर्डमा राखेको नराखेको भन्ने निजको बाबुको र निजको ढड्डाको रेकर्डलाई भिडान गर्नु पर्छ, निजको बाबुको नागरिकता रेकर्डमा निजको नाम नदेखिए कीर्ते देखिन्छ। कसो?

  • @bishnuphayalbp6520
    @bishnuphayalbp6520 Před 28 dny +6

    जानकारिको लागि धेरै धेरै धन्यबाद !
    दोसिलाई कार्वाहि त हुनै पर्यो !!