आमा बुबाको माया लाग्दैन थियो भने म समुन्द्रमा हाम फालेर आत्महत्या गरिसक्थेँ ।
Vložit
- čas přidán 5. 05. 2023
- #GlobalTVHD #ratankarki #celebchat
CHIEF EXECUTIVE PRODUCER / HOST
Ranjit Poudel
CAMERA PERSON
Bed Shrestha
Ganesh Purbachhane Magar
Sanjay Khadka
Nirmal Timalsina
Rupesh KC
Naresh Moktan
Sanjog Paudel
SCRIPT / VOICE-OVER
Kailsh Kathayat
MUA
Umesh Sharma
MCR
Amit Shrestha
Shyam Thapa Magar
Baidanath Das
Sulochan Dahal
Sandip Budhathoki
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ । - Hry
czcams.com/video/irNY8aiScoo/video.html
namaste mah ranjit poudel hamro program kasto lachha vannu hola maile naya youtube so suruwat gareko chhu sath dinu hola
Dharaii dharaii ramro ❤ hunx hjr ko program❤❤
daaju 🙏🙏🙏
You are doing stunning job sir
czcams.com/video/m0GjHlwWL24/video.html
Nepal to USA full story
@Anil vlog . 9B views . 1 days ago
... Sorry for replying ur cmt without ur permission❌
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
❤❤❤
भगवानको तपाईप्रती नि सदैव कृपा रहोस 😍🤗
Same to you hajur❤
Sachai ho😁
Mero lado khaa na mugii😂
यो भाईको भलकहरु हेर्दा कति खुशी लाग्थ्यो।
आज यो कार्यक्रममा उनको भित्री पिडा सुन्दा आँखा रसायो।
😭
म पनी धेरै मेहेनत गरी vlog बनाउछु तर कसैले हरदैन 😥😥😢😢
@@bishalparajuli1313vikh namagna talent dekha baru
@@ssentertainment7389😊 टाटा ाटटटस१¹😅
Me to 😂
सारै रुवायो यो भाईले कति सत्य कुरा गरेको ,मन छोयो 😭😭पक्कैपनी आमा बुवा लाई माया गर्नु पर्छ ,उहाहरुको दुख,महत्त्व बुझ्नु पर्छ ,rin laagos din na lagos 🤗god bless you ratan karki 😊😊
बाबा घर को खम्बा हो घर को जग हो बाबा सबै थोक हुन माया देखाउन लाज लाग्छ तर आमा को जति माया बाबा को नि उति नै हुन्छ 🥺बा बा नै हुन🥰❣️❣️
Ane temi ramre ho
हजुरको भनाई मा म 100% सहमत छु 😊
ठूलो समुन्द्र, निलो आकाश, ठुला घर, सफा बाटो तर आमा बिनाको घर सधैं अन्धकार नै हो😍
कुनै साहित्यकारले रचेको रचना भन्दा कम छैन्❤️मेरो उत्प्रेणाको स्रोत रतन दाई🙏
Sahi ho
.good think
आमा बुवा भन्दा ठुलो यो सँसार मा कोही ठुलो छैन❤❤
😊
Your are great brother I missing than everything is my mom dad ❤❤
Umm I'm in a abroad and I'm always missing my family
बुवा आमा भनेको जिउदो देउता हुन ❤❤❤
" ऋण लागोस् तर दिन नलागोस् " यत्ति भएपछि सकियो ✊ ❤️
Love From Pokhara Naakey Pukuley Ratan ❤️
सहनशील, उर्जाशील युवा सँगको प्रेरणादायी यो संवाद निकै गज्जब लाग्यो । जय देश🇳🇵❤
यो मान्छेले २० बर्षको उमेरमा ५० बर्षको उमेर जियको छ, Keep progressing bro
Hawa He is 20 yrs old but behave like 10 yrs old kid
@@Haaahhhicb haha Haters
Hawa ho yo hawa kura garxa
@@Bikashdhakalvlog nepali ley nepali kai khutta tanne bani ajhai hateko xaina
@@sudeepgaire777 right
साच्चै मन छोयो कोहि विदेश गएर आमाको दुख बुझ्ला नबुझ्ला बाबूको दुख चै अवश्य बुझ्छ❤
कति आँसु आएछ यादै भएन तर पुरै युनिभर्सिटी को ज्ञान भयो । धन्यवाद भाइ ।।❤❤
दुख पीडा दिलमा मान्छे चिलमा लास्टै रुवायो रतनेले मैले पनि लास्टै माया गर्छु बाउलाइ ❤❤❤
सायद एतिको राम्रो यो च्यानल मा अहिले सम्म अन्तरबार्ता भाथेन होला❤
भाई i am proud of you, तिमी ले भनेकाे मुद्दाहरु एकदम सही सम्बन्धित निकायले सरकारवाला ले सुनियोस,तिमी बौद्धिक क्षमता भएको मान्छे हों भाई, सन्देश मुलुक भनाई र हरेक क्षेत्रमा क्षेत्रको मुद्दा सरकार वाला ले सुनियोस् उहाँ मुटिभेट योङ्ग जेनेरेशनले पनि सुनियोस्,
बास्तबिक कुरा सबैले मन पराउछन भन्ने प्रमाण ,
भाइको यथार्थ जीवन सबैले मन पराउछन ।
मेहनत र आदर्शता नबयुगका पुस्ताले सिक्नु पर्छ
यस्तो सानू उमेरमा अति धेरै अनुभव अन्तरबार्ता हेर्दै सुन्दै गर्दा कति बेला अाशुनै अायो भने कति बेला हासो पनि बनायो रतन बाबुको भविष्य उज्ज्वल छ ।।best of luck bro❤❤❤🎉🎉🎉
भाइ तिम्रो उमेर बराबरको समय मैले पढाइमा खर्च गरेको छु र त्यति नै समय शिक्षणमा पनि तर मैले पढेको र पढाएको भन्दा धेरै ज्ञान दियौ कान्छो। Thanks alot.
बुवाको हृदय प्रकृतिको उत्कृष्ट कृति हो, बुवा त्यो हो जसले आफ्ना सबै सुख सन्तानको लागि अर्पण गर्दछ।❤
Damii karki bhaii..fantastic
कस्सम रतन दाइ को कुरा सुनेर मेरो मन छोयो 😫
love you mom dad 😍
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना . जय देश मेरो नेपाल 🇳🇵
love you from nepal ❤
Love 😘😘 you
Love nepal ❤️❤️❤️🙏🙏🙏
❤❤❤
आमा बाबा बिना त जिन्दगी सधै अन्धकार हुन्छ्😫😫🙏
रमाइलो मान्छे काे नि धेरै पीडा हुन्छ ।
भाइ काे कुरा ले मन छाेयाे ,आँसु आयाे 😭😭
हरेक दुःख सुखमा साथ दिने भनेका आमा बुवा नै हुन always love you mom buwa❤😢❤❤❤
He will be the Best motivator for all those middle class guys who are struggling in their life😣
Sahi ho😢
@@kreeshurai9424 agree 👍
Yeah❤
Yeap
रुदिन भन्दा पनि रुवायो भाइले अगामी दिन को लागि सुभकामना❤❤
😭😭😭😭😭
कति राम्रो कुरा गरेको यो बाबुले यति सानो उमेरमा ❤
कसम यार रतन दाईको कुरा सुनेर मेरो सार्है मन छोयो ❤❤Miss❤you mom❣️dada
Alikati pani skip nagari full interview herne jati hajir garau ta..!🖐👋✋️
Me🥰🖐️
Me
Me
Me
Vai ko kura sahi ho kam garnu parxha sabai la
कस्तो माया लाग्यो मेरो भाईको मलाई कति खेर मेरो आँसु आयो थाहा भएन मेरो भाई ❤😭
Yesto sanai umer ma Pani thulo Manche le jasto Kura gardo rahichau babu..samajdar rahi Chau... God bless you..👍🏻👍🏻👍🏻❤️❤️❤️❤️🤗
मन छुने भनाई बाबाको माया न लाग्ने भय समुन्द्र मा हाम फाल्थे भानाई
Heart tuch
हरेक शब्द मा केही देखाउन खोजेको छ ❤धेरै सम्मान छ ❤
मान्छेले सत्य कुरा लुकाउँछ,तर भाइ तिमी कति माया लाग्दो❤कस्सम भाइ रुवायौ😭😭
I see myself in you Ratan Karki brother, may you accomplish your goal❤...Lots of love and respect to Parents. ❤❤❤
रुधिन भन्दा भन्दै रुवायो केटो ले जे होस् पोइला जे जस्तो भए पनि अबो केटोको अस्ली रूप देखिने रैछ गुड लक👌🫶
जापानमा के के कम हुन्छ दुख के हो बुजौने मान्छे ।मेरो बेस्ट vloger love u ratan ..आगामी दिन हरु राम्रो हुँदै जावोस
omg यो बाबुको कुराले आँखा बाट भेल पैरो बाढी वर्षा नै भयो यो बाबुको ज्ञान र बुद्धि फर्केको जस्तै सबैको बाबू नानी को बुध्दी फर्केको होस धन्याबाद छ प्रभुले यो बाबुलाई आशिष् दिनु भएको होस
He has shown his struggles behind his success I feel proud of him❤
ए रतन, जापान नेपालीको ससुराली होईन जतिबेला पायो त्यतिबेला आउजाउ गर्न पाउने। जापानको भुमी टेक्ने हरेक नागरिकहरुले नीति नियम, अनुशासन कडाईका साथ पालना गर्नुपर्छ सबै नागरिक निगरानीमा हुन्छन्। जापानी अध्यागमन सम्बन्धी जानकारी छ छैन? बिद्यार्थि भिसामा गएको मान्छे पढ्न छाडेर जापान छोडेर आउ जाउ गरि रहन्छ भने जापानी सरकारले निगरानी गरेको हुन्छ भन्ने कुरा बुझ्नुपर्छ, कुनैपनी बेला भिसा रद्द गरेर कहिले जापान छिर्न नपाउने गरि घर पठाई दिनसक्छ। होस गरेस भाइ। धन कमाउ र ऋण मुक्त होउ। मोबाईल सोबाइलमा फजुल खर्च नगर।
आज सम्म कै राम्रो interview♥️धेरै पर्खेको पाहुना हुन् ♥️♥️
Perfectly said दुःख आफैले गर्नु पर्छ अरूको पैसा मा रमाउन त जसले पनि सक्छ असली पैसाको महत्त्व तब थाहा हुन्छ जब आफूले मेहनत गरेर कमाउँछ
मान्छेहरू समय र परिस्थिति अनुसार हिड्ने गर्छन् जब चियामा झिँगा पर्यो भने चिया फाल्छन् र घिउ मा पर्यो भने झिँगा फाल्छन् ❤❤❤❤ love you ratan ❤❤ मन छोयो र रोयो😢😢😢😢
100%right यदि यो संसारमा भगवान छ!! भने त्यो आफुलाई जन्म दिने बा-आमा नै भगवान हुन!!
यति सानै उमेरमा पनि कति सारै मन छुने कुरा गर्नुभयो भाईले!! भाईको भविस्य उज्ज्वल रहोस शुभकामना 🎉🎉🎉
भाइको great think . भाइलाई मेरो salute ..🙏
Thank you Global TV for ratan's interview ❤
I watched many interviews but this one is different. Every youngster should watch this .I just loved it .and if thousands of reason make you down than find one reason to make you up
First time maile aaja kasaiko full interview hereko xuh
Love uh Ratan Dai💕❤️
तपाईको परीवारको दुःख को कथा सुनेर आँसु नै आयो दाई 🙏❣️❤️ love from myagdi
आमाबुबा नै real hero हुन हाम्रो always love you you mom dad❤️❤️❤️
सारै चलाख केटो यार love you bro❤ द भोइस अफलाइ टपयो यार इनि ब्रोको भिउजले मान्न पर्छ ❤❤❤❤❤
मलाइ रत्न बहि यकदम मन पर्छ रमाइलो मनछि पनि हो बहि को बिडोयो हेरेपछि दुख नि बुलछु सबै आम को यस्तै छोर होस 😊😊😊😊😊
14:21 this line touches my heart ❤
Bides Gaye Paxi baaw ko dukha bujcha 👏👏👏 hats off to all the dad who worked abroad for their family 🙏
Derai ramro kura garnu vayo...sayed yo kura haru ahile ko yuva haru bujney vayi Kati ramro hunthiyo....!!!Thank u for such a great lines u hv spoken...!grt fan of ur..best of luck for ur coming days..!
Hats off to this man 😢
Kasto goosebumps nai aaune
Yo age ma yettiko garesi future obviously dherai better huncha 🥹❤️🩹
Ratan daii ko confidence level🎉❤wow😮
केही कुरा सुन्दा दुख नि लाग्यो😢 केही कुरा सारै मन छोयो भाइ को जिन्दगी सफल रहोस ❤अन्तर्वार्ता भनेको यस्तो हुनुपर्छ जति सुन्यो तेति सुनी राखुम केही कुरा जान्नी अवसर नि मिल्यो best of luck bhai😊
Ekdamai boleko sabai sahi satya kura Ratan brother, thanks & love you.❤
माया गर्नु र मन पराउनु फरक हो भन्ने कुरा जे भन्नू भयो सारै मन पर्यो सत्ये हो भन्ने लाग्यो ! कस्तो खुल्ल हृदय भएको मान्छे खुसी लाग्यो
सबै सम्पूर्ण टेलिभिजन टिमलाई सलाम गर्दछु।अनि रतन भाई यति मीठो अनि यति मीठो कुरा अनि यति राम्रो बिचारको लागि धेरै धेरै धन्याबाद।म भाईलाई सलोट गर्दछु।।
रतन कार्की को हरेको सब्द ले मन छोयो यार❤❤
Emotional impressive& motivational .❤god bless you bhai😊
Really life ma matured hunu umer chahindeyna..
lots of love and respect hamro bhai lai
Love from INDIA 🇮🇳🙌🏻
You are the inspiration of all nepali youths.. hands of to uh bro
A much awaited interview 😊
Really inspiring videos of Ratan karki. Just love the way he is ❤
Oh!!! Khatra yr heart touchable❤❤❤❤❤😢😢😢
He is the best motivator for middle class family 😊tons of love ratan bro ❤
Kasto mitho kura gareko. Pure motivated .Keep shining Ratan karki bhai❤
Tried to skip few min of his video... but didnt do that... every line he spoke mirror pain of middle level family... Huge respect for you brother.. Henceforth i will try to implement your thought bro.. Thank you for inspiring with your pristine experience
संघर्ष ले हरेक जीवन जिउने आधार बनाउने रैछ रतन को कथा बेथाले मन छायो यार ।
कार्की भाई तिम्राे अन्तरवार्ताले नीकै भावुक बनायो तिमी कलाकार हौं तिम्रो भविस्य सुन्दर छ हार्दिक शुभ कामना ❤️❤️🔔
😭😭😭😭😭😭😭
Yuh bhai sarai hardworking cha Bcz at this age pani yeti dedication and responsibilities linu bhaneko thuloh kuroh huh good luck bhai keep up ur hard work….
Akdam motivating plus maan xuni interview❤️❤️🥺🥺
सारै मन छोयो रतन भाई कुरा सुनेर keep it up bro
साच्चै रुवायो आज यो रतन ले🙏
यो भाइको interview हेर्न म खत्रै प्रतीक्षामा थिए
Ranjit ji ko lagi salam chha sano sano nepalko blogger harulai pni khoji khoji interview linu hola taki hamro nepalko CZcams journey best banosh❤
कास्तो खुसि अनि भावुक पनि बानायो हजुरको कुराले so यसरिनै अगाडि बड्नु होला dada lost of love 💓💓💓💓💓💓💓💓💓💓
You are the role model bhai, tapaiko jay hos!
कति धेरै नलेज छ मेरो दाजु रतन सँग so why i proud to He ❤ he is my inspiration ❤🥺
मैले हेर्दाहेर्दै कति खेर कार्यक्रम नै सकिएको थाह नै पाइएन ❤❤❤राम्रो बिचार
khoi kina ho akxin herxu vanera herya mata
Antim sammai hereko herai vaya ratan ko guff le tallent xa kto keep it up ratan ❤
Best motivation ever ❤❤
Finally Waiting is over❤❤
Bau aama lai maya garne manxe kahile naramro hudaina ..God bless you vai❤❤❤
Kasto genuine and real k yrr ratan dai lastai man parxa 💝💝🥰best wishes for further days brother
I was very happy when I saw the video of this brother and said mother and father and the fire was over. so happy all the best 👍😊😊❤🌹💕❤️❤️🎉
Video herda herdai katti khera aasu jharyo patto payina 🥺🥺You are such a Great Motivater Brother😍😍
अति नै सरल र पारदर्शी भाइ कस्तो सोच म पनि बुवा आमा प्रति त्यस्तै छु बुझ्ने भएपछि म बाबा सँग बस्न पाएको छैन ।अब बा बुढो हुँदै जानु भएको छ सेवा गर्ने मन छ। तर श्रीमती अलि मैले सोच्न सोच भित्र परिन्न् तर कोशिस जारी छ । श्रीमती ले पनि एक दिन बुझ्ने छन् मलाई ।
Best of luck ratan bro aaudo din ma aajai ramra kam le nepal ma tahalka machaos you are great parson 👍👍👍❤️❤️
Multinalented ratan daii ❤ you're the best inspiration for all youths always keep going on this street and we will follow you 🥰. anil dai and ratan daii both are my all time favorite ❤❤😊
कहिले काही रुवाउछ कहिले हसाउने तर धेरै जसो रुवाछौ 😥😭lop you both❤❤
Emotional,funny,motivational interview. It seems, his some words are influence by buddhism. Go a head. Best whishes Ratan vai ❤
Ekdam nai motivating and inspiring ratan karki dai huge respect dai🙏 grand salute❤❤
मेरो भन्दा आधा उमेर को मान्छेले आज मेरो हजुरबुबा भन्दा माथिल्लो दर्जा को ज्ञान् र प्रेरणा दिएको छ। धन्यवाद रतन भाइ
I literally love this man ❤
Happy birthday ratan karki doxt 🎉may you inspired many youth generaion😊