श्रीमतीको अ श्लील भिडियो बोकेर आए श्रीमान|२४ल लाख लिएर अर्कैसङ टाप|बच्चाकै अघि यस्तो सम्म|Ganga lama

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • Host:Ganga lama
    Guest:
    Edit/Camera: Man Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Komentáře • 783

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 Před 2 lety +57

    सहि मिडियामा आउनु भएछ यो भाइले न्याय पाउछ भन्ने ठुलो आशा राखेको छु

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Před 2 lety +105

    कति पिडित हो बिदेशी लाउरेहरु। Ganga मिस जिन्दाबाद भाइलाई न्याय मिल्छ।

    • @manjusapkota7719
      @manjusapkota7719 Před 2 lety +2

      हैट के के सुन्नु परेको हो हाम्रो नेपाल मा

  • @jitsunar1763
    @jitsunar1763 Před 2 lety +59

    गंगा दिदी अति नै भयो नेपालमा। पुरुष हिंसाले सिमा नै नाघी सक्यो। यो दाइले जसरी पनि न्याय पाउन पर्छ।😭😭😭

  • @mohanthapa9365
    @mohanthapa9365 Před 2 lety +14

    के गर्नु प्रदेशि हरुकाे दुख पिडा सुन्दा पनि धेरै दुख लाग्छ न्याय दिलाउन पर्छ गंगा सिस

  • @punyaghimire7960
    @punyaghimire7960 Před 2 lety +28

    अर्काको पैसा लिएर खाएर भाग्ने ठूलो अपराधी हो ।पीडितले न्याय त पाउनैपर्छ ।

  • @Nsp933
    @Nsp933 Před 2 lety +28

    नेपालमा महिला भन्दा धेरै पुरुष पिडामा रहेछन् भन्ने सामाजिक संजाल भरि देखिन्न सकिन्छ"गंगा ज्युकाे काम लाई सलुट सम्मान गर्छु"पत्रकार मध्ये असलि रियल "अन्यायमा परेका लाई न्याय दिलाउनु भएको छ हिर्दहि देखि सम्मान गर्दछु।🙏🙏

  • @tsheringmalamasherpa2104
    @tsheringmalamasherpa2104 Před 2 lety +15

    यति माया गर्ने श्रीमान् लाई लात्ती हान्ने आइमाई लाई भलो कहिले हुँदैन। चोथाले हरुलाई नै राम्रो मान्छे किन् पर्छ होला😭

  • @rajumazakoti953
    @rajumazakoti953 Před 2 lety +13

    भाग्ने र भगाउने लाई खोजी गरि श्रीमान को पैसा फिर्ता हुनुपर्छ

  • @jitsunar1763
    @jitsunar1763 Před 2 lety +178

    तपाईं महान हुनुहुन्छ Brother. तपाईंले एक पटक माफी दिदा दिदै पनि उ यती नराम्रो हर्कत गर्ने आइमाईलाई ठूलो पाप लाग्छ। अब यो आइमाई कदापी हुन सक्दैन। यसलाई कानून बमोजिम हदैसम्मको सजाय हुनुपर्छ। कानूनको सहयोग लिनु।

    • @shivathapa1419
      @shivathapa1419 Před 2 lety +4

      Sis yo nabalak tyo nani haruko bejok garnea nari lai pni karbahi hunuparcha sis..

    • @bimishalwagun1988
      @bimishalwagun1988 Před 2 lety

      Kk

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi Před 2 lety +3

      घर वारि नाता गोता र आफ्नै बुवा आमस पनि टाढा बनाइदियी राडी ले। पाप र धर्म भन्दा नि येलाइ जन कार्बाहि गर्नु पर्छ। जय नारी ले देस बिगारिदिये। नेपाल का पुरुस हरु धोती भित्र पसे। अब बाउ को बिहे देखछ्न

    • @atengabu7048
      @atengabu7048 Před 2 lety +3

      डान्स बार जाने रहेछ। भालु भईसके। उमेर हुँदा सम्म चल्छ। मर्ने बेलामा सडकमा.. यति हो।

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi Před 2 lety +4

      @@atengabu7048 महिला हक 95 % माथी भयेको देस नेपाल हो। जय नारी ले डलर कमाये। अब यी नारी हरु आफ्नो अधिकार प्रयोग गर्दै छ्न। जब सम्म महिला पुरुस को बराबर कानुन हुदैन तब सम्म येस्तो बिक्रीती र अपराध हुँदै जान्छ। र नेपाल का भाले हरु अब मातृसतात्मक भन्दै धोती मुनि पसिसके। पुरुस बलात्कार भै सक्यो। नारी को मुख मा कानुन।

  • @ishworkarki6538
    @ishworkarki6538 Před 2 lety +57

    कलीयूगको सीताहरुले गर्दा धेरै केटाहरुले दुख पाए । बीचरा केटा हुनुको पीडा ! बाबु नानीहरुलाइ देख्दा मन थाम्न सकीन त्यसैले आखाबाट आशु आयो 😭😭😭😭😭😭 भाइलाइ देखेर पनी दुख लाग्यो । नडराउ भाइ हामी सबैजना तीम्रै support मा छौ । त्यो पापी आइमाइलाइ छोड्न हुदैन ।

    • @foodie2710
      @foodie2710 Před 2 lety

      Sita mata jasto pabitra naam nale kaliyug ko sitaharu haina surpankha haru vann

  • @Akahira2060
    @Akahira2060 Před 2 lety +31

    न्याय पाउनुपर्छ 😭🌻😀

  • @pradeeplama4445
    @pradeeplama4445 Před 2 lety +36

    सोजो पुरुष हिंसा बढ्दो छ यो गति छाडा आईमाई हरुलाई झुण्डाउनु पर्छ

  • @bomznbksh9672
    @bomznbksh9672 Před 2 lety +70

    यो आई माइ रा केट लाई जिउँदै खाल्दो खोनेर हल्नु पर्छ बिचार यो दाईले न्या पाउओस ।

  • @ramyonjan3206
    @ramyonjan3206 Před 2 lety +7

    यति राम्रो श्रीमान् हुँदाहुदै पनि छोराछोरी छाडेर दुनियाँ भरको नाठाे खेलाउदै हिड्ने यो श्रीमती भनाउदा आईमा को मति भ्रष्ट भएको हुँदा यो बाल बच्चाहरु को बिजोक बनाउने नखर्मौलि लाई जसरी पनि सम्पर्कमा ल्याई दुख गरि कामाएको सम्पत्ति फिर्ता गराई पीडितले न्याय पाओस् ।

  • @dharmabirodi5793
    @dharmabirodi5793 Před 2 lety +46

    यस्तो बुडि सग मिल्ने कुरा कदापि गर्दै नगर भाइ,,,मिलेर पनि नबस अब सम्बन्धबिच्छेद गर भाइ,, माया अन्धो हुन्छ भाइ पछि छोरा छोरी लाई मारिदेला ,,,बिष हालेर सबै लाइ खुवाइदेला ,,,,भाइ नमिल है नमिल ,,,,कदापि मिल्ने कुरा नगर ,,, अस्लिल भिडियो तिमि संग छ भने कानुनत् स्वत: सम्बन्धबिच्छेद हुन्छ तिमिले ५ पैसा पनि नदिकन सम्बन्धबिच्छेद गर्न सक्छौ २ घन्टा भित्रै तर भिडियो र फोटो प्रमाण हुनुपर्छ तिमि संग,,,,भाइ मिल्ने कुरा गर्दै नगर है,,, कानुनी कारबाही तिर जाउ,,,वकिल सग परामर्श लेउ ,,,तर मिल्ने कुरा गर्दै नगर,,

  • @tiktoklovernepal8462
    @tiktoklovernepal8462 Před 2 lety +163

    पुरुष हिंसा तीब्र गतिमा बडदो क्रममा छ दुख लाग्दो कुरा

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi Před 2 lety +9

      नेपाली बिद्वान नेता हरु श्रीमती को धोती मुनि पसेर कानुन बनाये अब येस्को मार साधारण जनता मा परिरहेछ। 1400 जना युबा पुरुस जेल मा बिना कारण बसिरहेछ्न।र 5000 भन्दा बढी पुरुस हरु को धन लुटेर महिला हरु नै कानुन मा जित भै भैरहेछ। महिला को कानुन ले पुरुस को बिजोग छ

    • @sanjurani9184
      @sanjurani9184 Před 2 lety +1

      Yasko upay bhaneko dubailai marepachhi hunxa

    • @Rajulamavlogs
      @Rajulamavlogs Před 2 lety +8

      पुरुष हिंसा धेरै भन्दा धेरै छ नदेखाएको मात्र हो केटाहरु ले...लाज लागेर हो

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi Před 2 lety +1

      @@sanjurani9184 मनिस जिउदो छ्दा हो सन्सारिक माया मोह या सुख दुख भोग्ने। मरे पछि को सन्सार कल्पना हो।

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi Před 2 lety +1

      @@Rajulamavlogs अति भयेको छ। केटा को जाहेरी नलिने कानुन अनि केटि हरुको मुख मा कानुन।सोझो जनता फसे। जय नारी हरु ले घर बनाइ सके डलर कमायेर।

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g Před 2 lety +22

    पुरुष आयोग खोल्नुपर्ने भयो अब धेरै पुरुष पिडित देखियो नेपालमा

  • @yamdhakal6351
    @yamdhakal6351 Před 2 lety +16

    हेट कति दुख लाग्दो कुरा साच्चिकै यो भाइ पीडित छ न्याय मिलोस,

  • @rupakrupesh6124
    @rupakrupesh6124 Před 2 lety +31

    त्याहि लोग्ने को कमाइेले पानी चढछ अनि त्याहि पानी झार्ना लोग्नेको कमाइ लियरा कसरी सुत्छौ नाठो सँग लाच पचेकि आइमाइ

  • @kajigajmer4154
    @kajigajmer4154 Před 2 lety +4

    धेरै माया गरेको हुदा एस्तो हो प्राय सबै केटाहरु बिदेश मा छन बुडिहरु एस्तै हुन

  • @ashokkumarmahatara1610
    @ashokkumarmahatara1610 Před 2 lety +8

    पत्रकार ले बच्चा लाई गरेको व्यबहार मन परेन है ।

  • @samjhanalama9997
    @samjhanalama9997 Před 2 lety +22

    आजभोलि पुरुष पीडित धेरै भएको छन् नेपाल को कानुन गल्ती गर्ने लाई कडा कारबाहीगर्नु पर्छ महिला पुरुष बारबर हुनुपर्छ धेरै यस्त घटना हरु छन ।

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi Před 2 lety +20

    केटा ले अर्को केटि सग गयो भने जेल र जरिवाना। तर केटि श्रीमती ले घर मा श्रीमान हुदा हुँदै अर्को केटा सग जादा कुनै कानुन छैन। जय नारी। लुट जति लुट्ने हो । नेपाल का पुरुस को जुँगा छैन अब रुदै बस । महिला हरु ले तिमी हरु को घर न बार बनाइ लुट्ने कानुन आयो।

    • @Thapasuuu
      @Thapasuuu Před 2 lety

      जय भाडी भयको छ जय नारिको आवाज ले महिलाहरुले उखरमाउलो भयो

  • @minalamichhane1171
    @minalamichhane1171 Před 2 lety +4

    छोरी कती ज्ञानी र बाठो रैछन राम्रो संग पढाउनु यस्ता महिलालाई माफ़ दिएर राख्नु भयो भने बच्चा ले दुख पाउछन

  • @amitlohorungraiofficial
    @amitlohorungraiofficial Před 2 lety +14

    Chhori chai sachi nai gyani rahechha. Brilliant kid 👏 baba ko chhori 💝

  • @lamjungekta8104
    @lamjungekta8104 Před 2 lety +5

    यस्तो भिदियो देखदा साहै मन पोल्छ पुरानो दिन हरु झल्झल्ली याद आउँछ 😭😭😭😭

  • @hemmagar7183
    @hemmagar7183 Před 2 lety +38

    Great 👍 job Ganga sis & keep going & he need to get Justice

    • @rajanthapa1883
      @rajanthapa1883 Před 2 lety +1

      Hello 👋 namaskar🙏🙏🙏Ghanga ji R u marriage plz let me know plz

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 2 lety +36

    छोराछोरी छाडेर जाने नारिलाइ हद कार्बाहि हुन जरुरिछ ।
    र अर्काको स्वास्नि भगाउने सैध्वा चोर लाइ कठालोमा समातेर कार्बाहि गर्नु पर्छ ।

  • @laxugurung5145
    @laxugurung5145 Před 2 lety +10

    Good job Ganga sis ..keep it up!! &&& Justice for brother..🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🕉🕉🕉

  • @yamprsad850
    @yamprsad850 Před 2 lety +6

    जिउदै जलाई दिए पनि पाप लाग्दैन यस्ता भालु आमाईलाई नेपालमा कानुन कम्जोर भयो

  • @birprithakthapamagar7509
    @birprithakthapamagar7509 Před 2 lety +29

    अझ महिला हिंसा महिला हिंसा भनेर कुर्लन्छन पुरूष झन कति र कस्तो हिंसामा परेको छ कसले बुझ्नेत???

  • @nirmalaonem7187
    @nirmalaonem7187 Před 2 lety +2

    Patrakar ganga Bahine please Bacha haru lai shathma rakher yesto kura garda Nani harulai Dimagma Asarparna skcha please thank you 🙏🏻🙏🏻

  • @janmabhumi3526
    @janmabhumi3526 Před 2 lety +14

    अब कानुनी हिसाबमा आफ्नो अधिकार प्राप्त गरेपछि , छोड पत्र नै राम्रो हुन्छ भाई ,अब उसलाई स्वीकार्ने कुरा नगर जब की उसको नियत नै ठीक छैन भनी भोलिको दिनमा अरु कमाई बर्बाद नगर्देला भन्न सकिन्न ।नानी बाबुको उज्जल भविष्य को कामना !

  • @minbahadurshrestha5013
    @minbahadurshrestha5013 Před 2 lety +4

    साह्रै दुखद कुरा, मन छोयो कसैलाई नपरोस यस्तो फेरी अरू कसैलाई

  • @BalenRai_23kulung
    @BalenRai_23kulung Před 2 lety +17

    खुन उम्लियो मेरो त!!
    के के सुन्नु पर्छ यो दुनिया मा!

  • @sanjaydsthokar9731
    @sanjaydsthokar9731 Před 2 lety +18

    सबै पुरुषहरूले भित्रभित्रै लुकाएर राखेको मात्रा हो यस्तो महिलाले ठगेको घटना त मेरै आँखाले कति देखेको छु।

  • @laxmankurmi1621
    @laxmankurmi1621 Před 2 lety +3

    हाम्रो कथा गाउँले लाई के थाहा ,
    गाउँ ले को कथा हामिलाइ के थाहा ,
    यहाँ सिताहरु दिउसै रवण बोलाउछन,
    त्यो साउदी मा बसने रामलाइ के थाहा ,,😥😥😥😥😥😥😥😥
    तपाई महान हुनुहुन्छ दाइ आज कल को महिलाहरु माथी बिश्वास नै नगर्दा ठिक छ बिचरा एस्तो राम्रो मान्छेसँग येस्तो ठूलो बिस्वघात थुक्क मुजि ,जा बो तैले आफ्नो स्वार्थ को लागि त्यस्तो राम्रो श्रीमान ,छोरा ,छोरी ,को मुख हेरिन्न 😥😥😥😥😥😥😴😴😴एसको कानुन बमोजिम उचित सजाय हुनु पर्यो ताकी त्यो बिचारा आफ्नो खुन,पसिना बगाएर आफ्नो छोराछोरी को खुसी को लागि साउदिमा बस्ने राम लाई भोलि पल्ट येस्तो देखन नपरोस😭😭😭😭😭😭😭😭😭😭

  • @Sonam339
    @Sonam339 Před 2 lety +12

    Baby girl is so talented 😊

  • @jaytamangvlogs4930
    @jaytamangvlogs4930 Před 2 lety +1

    Xori tmi great full support naniko rahexa talent nani

  • @surendrasurendra383
    @surendrasurendra383 Před 2 lety +11

    होइन के हुन्न थालो हाम्रो नेपालमा कोही को बुदि भाग्ने त कोही को बुदो अर्को केति लियर भाग्ने यस्तो गर्ने मान्छेले त छोराछोरी नपाई यस्तो गरेको भए पनि हुन्थ्यो नि अहिले अायर नानीहरू को बिजोग बनायर किन जानुपर्ने यस्तो अाईमाई लाई कडा भन्डा कडा सजाय दिलाउनु परियो मेम हजुर ।

  • @ripeshrai1607
    @ripeshrai1607 Před 2 lety +5

    नेपालमा पनि फासी को सजाय हुनु पर्छ🙏🙏

  • @homgurung8885
    @homgurung8885 Před 2 lety +1

    सीता र सरोज दुबैजनालाई कडा भन्दा कडा सजाय दिईयोस र पीडितलाई न्याय मिलोस्😥

  • @rajendragurung4306
    @rajendragurung4306 Před 2 lety +5

    Thank you ma'am God bless you

  • @ramugamla2073
    @ramugamla2073 Před 2 lety +5

    धेरै ज्ञानि छोरी।।।

  • @MRGaming-ng8cs
    @MRGaming-ng8cs Před 2 lety +7

    साले त्यो गोरु सरोज भन्ने लाई कडा भन्दा कडा सजाय हुनुपर्छ यिनी दाई को २४ लाखको कुरा छ त्यसको सावाँ ब्याज गरेर फिर्ता गर्नुपर्छ र दुवै लाई जिन्दगी भर जेल सजाय हुनुपर्छ।😡😠यो दाई ले चाहिने भन्दा बढी माया दिएर मात लागेछ यि आईमाई लाई। बिचरा बिदेशमा पनि मरेर बाँचेको रहेछ। यो दाई कति दुख लाग्यो।😭

  • @NabingoleEntertainment2055
    @NabingoleEntertainment2055 Před 2 lety +13

    छोरी सारै बाठी रैछ्❤️

  • @lisasherpa6197
    @lisasherpa6197 Před 2 lety +7

    You are great brother 🙏🙏🙏🙏

  • @prashantpariyar
    @prashantpariyar Před 2 lety +8

    हाम्रो लागि पनि अब केही कानुन हुनु पर्यो पुरुष हिस्सा धेरै भयो खोइ कसले देख्यो

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 Před 2 lety +19

    kasti talent chhori great job.help to baba

  • @dulalrabin90
    @dulalrabin90 Před 2 lety +14

    excelent job ganga mam

  • @panchiofficial279
    @panchiofficial279 Před 2 lety +8

    आबो छोरा छोरी त्यो नकलि लाई नदिनु किनकि त्यो नक्कली ले छोरी लाई जे पनि गर्न सक्छ 🙏

  • @jamesnepal9836
    @jamesnepal9836 Před 2 lety +15

    Bichara dai ganga didi yo dai lai न्याय dilaunu parxa

  • @phoolmayatamang9214
    @phoolmayatamang9214 Před 2 lety +10

    त्यस्ताे अाम माई देखि छाेरा छाेरि पनि जागाउनुस है छाेरा छाेरि त्यसै लाई जिम्मा लायाे भने फेरि अार्काे दुर घटन नहाेला भन्न सकिन्न किन कि छाेरि ले धेरै उसकाे पाेल खाेले काे कारन नाठाे सङग लागे काे अाई माई काे के बिस्वस

    • @allgood3639
      @allgood3639 Před 2 lety

      Exactly,
      This man seems doesn’t have decision power & self respect.
      Kasari accept garna sakeko testo dhokebajlai
      Feri chora chori uslai jimma lagayera bidesh jane soch..
      bholi ko din ma tyo keti le tyo bachhalai maarna pani ta sakcha ..
      tyo ketilai divorce diyera ghar herne keti jati pani paauncha hola ta

  • @mrr5631
    @mrr5631 Před 2 lety +10

    यो सबै छिटो बिहे गर्नु र केटा हरु बिदेश जानू को कारण ले गर्दा हो ।। तेसै ले केटा हरु ले 30 बर्श पछि बिहे गरे को राम्रो हो ।। सबै भन्दा पहिले आफ्नो स्थिती सुधारेर बिहे गर्ने गर अनि नेपाल मै बस्ने गर भाइ हो ।।

  • @lalbhdthapa1863
    @lalbhdthapa1863 Před 2 lety +1

    अहिले कता लुकेर बसेकोछ जय नारी जय नारी भन्दै कराउने दुम्सिहरु।

  • @Anticorr318
    @Anticorr318 Před 2 lety +7

    यो सब मोबाइल फोनको करामत हो !नेपालमा मोबाइल फोनको दुरुपयोगले कन्या केटीहरु भन्दा पनि बिदेशमा गएका लोग्नेहरुको श्रीमतीहरु बढी बिग्रिन थाले !

  • @buddhatamang9971
    @buddhatamang9971 Před 2 lety +3

    आइमाई हरुलाई अधिकार बढी भयो है नेपालमा।

  • @buddhaghalan2316
    @buddhaghalan2316 Před 2 lety

    भाईको समस्या गंगा बैनीले 100% समाधान गरनु हुन्छ ।पत्रकार हो त गंगा जसतो।

  • @kumaryonzan3670
    @kumaryonzan3670 Před 2 lety +5

    यस्तो राम्रो बूढा हूदाहूदै हेर यति पाप लागछ त्यो आईमाईलाई

  • @dilbahadurbk1711
    @dilbahadurbk1711 Před rokem

    अचम्म लाग्छ मलाइ खै किन यस्तो हुँदै छ हाम्रो नेपाली चेली हरु

  • @volu4970
    @volu4970 Před 2 lety

    Miss ganga le nai bhetnu hundo Rahexa bichara yo bhai lai nyaye dilaune kosis garnu hola..

  • @gajendramoktan9365
    @gajendramoktan9365 Před 2 lety +4

    यस्ता डंकेनीहरु बिहे गर्नु भन्दा Single बस्नु राम्रो ।। Ganga Jee, I'd like to salute for your good job and wish you all the best ...

  • @dilgurung8657
    @dilgurung8657 Před 2 lety +20

    होसियार ! अब के के हुदैछ नेपालमा होसको औसधी खाएर बसी हाल्नु नत्र सबुद प्रमाण सहित मिडियामा ?????

  • @purnimarai4758
    @purnimarai4758 Před 2 lety +4

    Good job ganga sis hajurlai ma Pani vetxu kehi kura share garna Ra nyaya paunako lagi

    • @sambik4709
      @sambik4709 Před 2 lety +1

      Hoina k hudaixa aajkal

    • @shashithakuri2836
      @shashithakuri2836 Před 2 lety

      के भयो बुढा ले धोका दियो कि क्या हाे

  • @lalbahaduroli6247
    @lalbahaduroli6247 Před 2 lety +5

    बिचरा भाइ कति सोझो रहेछ्न! यी भाईलाई न्याय दे! गलत गर्नेहरूलाई तु. कार्वाही गर।

  • @Bhola_Vlog
    @Bhola_Vlog Před 2 lety +2

    छोरी निकै बाठि रछ Good छोरी

  • @bishnu54khandluk34
    @bishnu54khandluk34 Před 2 lety +2

    नानी हरू छाेडेर जाने लाई १० बर्ष जेलमा थुने कानुन ल्यानु पर्छ सरकार

  • @sangitaKumari-mx6ki
    @sangitaKumari-mx6ki Před 2 lety +1

    यस्ताे मेनहति बुडा राम्राे मान्छे सग बिबाह किन नभकाे म पनि बुडा पिडितहाे दुख लागाे

  • @taratamang2468
    @taratamang2468 Před 2 lety +1

    दुख पाकी सुख पाए सि माटो मोडि छि यस्तो आईमाई किन बाच्नु मर्नुनि

  • @prakashbk1090
    @prakashbk1090 Před 2 lety +3

    Good job ganga ji

  • @mayalove9254
    @mayalove9254 Před 2 lety +5

    सला आगो लाइदिनु पर्ने आईमाई रहेछ

  • @binabina7708
    @binabina7708 Před 8 měsíci

    श्रीमतिलाई धेरै अधिकार दियपछी यसतै परिणाम निसकन्छ मित्र ।

  • @narayanprasadbasnet5143
    @narayanprasadbasnet5143 Před 2 lety +1

    यो जमानाको पुरुष हरुले अति दुख पाईने भय्यो सबैको हालत एस्तै छ म पनि बुडि पिडित नै जिन्दागी नघरको नघाटको बनाई दिन्छन स्वास्निले

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Před 2 lety +9

    छोरी को ठाउमा छोरी छोरा को ठाउमा छोरा अनि श्रीमती र बच्चाहरूलाई सुख दिन्छु भन्दै परदेश हिडेको बुडालाई धोखा दिने अर्को टिपेर हिडने अाईमाई लाई जाहा गएपनि सुख शान्ती नमिलोस भगवान 🙏

  • @joheblama8112
    @joheblama8112 Před 2 lety +2

    22.03 यो आलु पत्रुकारको बच्चा प्रतिको व्यवहार हेर्नुस।

  • @bishnupandey7305
    @bishnupandey7305 Před 2 lety +14

    Xori dherai chalakh rahixin

  • @jamesskb
    @jamesskb Před rokem +1

    बुढीलाई तेति बिश्वास गरेर पैसा पठाउनुनी हुदैन।
    आफ्नो बुबाआमाको छहारिमा राख्नु पर्छ।

  • @siyaramjali5369
    @siyaramjali5369 Před 2 lety

    Ganga jee 👍👍👍

  • @ramsarandahal3944
    @ramsarandahal3944 Před 2 lety +5

    आज भोली के हुदै छ हाम्रो देश माँ दिन दिन प्रदेसी को बूढ़ी हरु बाट धोका भयको मात्र समचार आयको छ त यस्ता आईमाई लाई खोजी खोजी रत्नपार्क माँ फ़ासी दिनु उचित होला 🙏🙏🙏

  • @maheshrai3478
    @maheshrai3478 Před 2 lety +3

    यो dai lai nyaya dilaununai parxa uha dherai hingsama parnuvayekoxa....dukha lakdo kura

  • @tamangamar3336
    @tamangamar3336 Před 2 lety +13

    पैस कति छ लिनु अनि त्यो video public गरिदेउ तेस्को जिन्दगी नै खराब गर्नु पर्छ ।

  • @madankhadka5196
    @madankhadka5196 Před 7 měsíci

    नेपालको पुर्वतिर युवाहरु बिहे गर्छन्, त्यसपछि जन्म दिने आमा बुबा लाई चटक्कै भुलेर छोड्ने गर्छन्, स्वास्नी नै उनिहरुको भगवान्,उनिहरुको संसार सबैथोक ठान्दछन्, आमाबुबालाई विश्वास नगरि स्वास्नी लाई मात्र विश्वास गर्छन् जसको फलस्वरूप यस्तो घटनाहरु रोज घट्छन्।

  • @Jhakaspalli
    @Jhakaspalli Před 2 lety +1

    बिचरा दाइलाई छिटै न्याय मिलोस

  • @amitlohorungraiofficial
    @amitlohorungraiofficial Před 2 lety +24

    Keep doing good job Ganga mam. 👏👏🌺

    • @premachemjonglimbu6388
      @premachemjonglimbu6388 Před 2 lety

      यस्तै ytgggsytyddgtddddtddgysgagkkkgdddddddddddddddddddddddddddddddddddddddddddddgttytstttssssdd etexts formerly formerly formerly formerly sheep defectionist defectionist defectionist

  • @shantabasnet3519
    @shantabasnet3519 Před 2 lety +2

    So so so heartbroken I have no words

  • @rajusapkota7711
    @rajusapkota7711 Před 2 lety

    यिनी केही समाजका भाइरसहरुले गर्दा समाजलाइ सबै दुर्गन्धित बनाउने भए भने कस्तो हो भन्या जिन्दगीलाइ केटाकेटी आए धुलीबाजी खेलाए झैइ सम्झिने ह्यार हैट कलीत सबैलाइ लाग्दै छ हो।

  • @arbinakarunarai2557
    @arbinakarunarai2557 Před 2 lety

    Kati chalakha nani rei6 natrata ajhei kati dubaune rei6, baba tadha hudanu kati maya gareko nanile 💕 yo video herera merota aakhanei rasayo.

  • @purnagharti7969
    @purnagharti7969 Před 2 lety +4

    Omg k hudai xa hamro nepal ma nani ko agadi yesto samm...

  • @prakashblon4205
    @prakashblon4205 Před 2 lety +15

    Great job sis 👏

  • @topbahadur6665
    @topbahadur6665 Před 2 lety +2

    Graet good job ganga di🙏🙏🙏

  • @user-xw9ze9tk3y
    @user-xw9ze9tk3y Před 2 lety

    good job ganga G jasari hunx nyaya dilaidinus yo dai lai

  • @chunchungurung6251
    @chunchungurung6251 Před 2 lety +2

    Ganga maam namaste

  • @lokmoni2121
    @lokmoni2121 Před 2 lety +12

    Hoit xori chahi last chalakha rahixa sadhai yestei chalakha hos

  • @sonishrestha4659
    @sonishrestha4659 Před 2 lety

    यो देश मा महिला भन्दा बडी पुरुष पीड़ित छ, पुरुषहरुले नभनेको मात्र हो

  • @mattimsewasamazrai5019
    @mattimsewasamazrai5019 Před 2 lety +4

    फलाम को गुच्छाचै यो भाइ को बुडिलाई चाहियको रहेछ।।के गर्ने नेपाल मा महिला अधिकार बढिनै भयो।।

  • @ramsubba2579
    @ramsubba2579 Před 2 lety

    खोइ के के पो हुनु थाल्यो हो हाम्रो देशमा अचम्म लाग्छ मलाइ कति सजिलै सङ्ग यति सानो नानि बाबुहरु छोडेर जानु सकेको होला😭

  • @aaryanksl2847
    @aaryanksl2847 Před 2 lety +4

    I love watching your channel,especially I like you

  • @Ramanlama569
    @Ramanlama569 Před 2 lety +2

    किन आजकल केटीले धुम मचैरहेको छ कडा सजाई हुनु पर्छ यस्तोलाई

  • @tamupadam695
    @tamupadam695 Před 2 lety +10

    गङ्गा जि अब तपाईले पनि सन्दोष देउजाको फोटो कपि नै हो त ??? अब आउने दिनमा सकिन्छ भने सरकारी कार्यलयमा छड्के गरेको भिडियो हेर्न पाउ ??????

  • @barshaaryal2439
    @barshaaryal2439 Před 2 lety +2

    This all result of being straight 🙏