प्रचण्डमाथि गगनको गहिरो विश्लेषण
Vložit
- čas přidán 25. 06. 2024
- Watch Full Episode Here:
Episode 127 With Gagan Thapa👉 • the bRAVO dELTA show S...
Episode 127 With Dr. Shaligram Pokharel👉 • the bRAVO dELTA show S...
Special Episode👉 • the bRAVO dELTA show S...
Episode 126 with Finance Minister Barshaman Pun👉 • the bRAVO dELTA show S...
The Bravo Delta Show, hosted by the renowned Bhusan Dahal, as we welcome a special guest, Gagan Thapa. This engaging episode Broadcast in Himalaya TV and Premier in Sajha Katha is available for viewing on CZcams Channel.
In this episode, Bhusan Dahal delves deep into a conversation with Gagan Thapa, exploring his thoughts, experiences, and insights. Known for his dynamic presence and influential role in Nepalese politics, Gagan Thapa shares his journey, challenges, and vision for the future.
#gaganthapa #gaganthapalatestinterview #gaganthapalatestspeech #gaganthapainterview #gaganthapavsrabilamichhane #gaganthapabakhrakanda #gaganthapapressconference #gaganthapainparliamenttoday #gaganthapaspeech #gaganthapalatestspeechinparliament #gaganthapapodcast #gaganthapailam #gaganthapalatestspeechtoday #gaganthapaparliamentspeech #gaganthapayakshaprashna #gaganthapaand #gaganthapaandrabilamichhane #gaganthapaandramkumarijhakri #gaganthapaandbishwaprakash #gaganthapatodayspeech #gaganthapalive #sajhakatha #sajhakathatv #thebravodeltashow #nepalicongress #nepalipolitics #nepalipolitician #nepalipoliticalnews #bhusandahal
About Sajha Katha :
Sajha Katha is a common platform for the storytellers and the listeners where untold stories are told, unheard stories are heard whereby the unexposed stories are exposed. It brings the hidden real stories through researches. It opens the basis for new debate. It gives vision and direction for exploration. In a nutshell, it gives avenues for solution and transformation.
Follow Sajha Katha :
Facebook: / sajhakathaofficial
Twitter: / sajhakatha
Instagram: / sajhakathaofficial
Website: www.sajhakatha.com/
Tiktok: www.tiktok.com/@sajhakathaoff...
CZcams: / @sajhakathaofficial
Share your Story :-
Sajha Katha is a common platform for all the story tellers, we would like to give a chance to our viewers to be a part of our activation where you can share your unheard story with us and we will make it be seen and heard by thousand of viewers for consciousness.
For Advertisers :
If you are interested in advertising with us.
Please contact through mail at and sajhakatha@gmail.com or through phone calls at 01-5320164, 9851039805.
Copyright :
©2024- Sajha Katha Pvt. Ltd. All Rights Reserved.
● There’s no copyright of Sajha Katha to any viewers or Public
● Downloading/Uploading, Reproduction/Reuse of our materials is strictly prohibited.
● In case of any copying found from Sajha Katha, the team will be taking legal action against the party copying any sort of materials from Sajha Katha portal.
● In case of material requirement for any sort of research or other works, please contact us.
आफ्नो ढंग नपुगेर कांग्रेस संगको गठबन्धन भत्केको स्वीकार गरे भैगो नि बाख्रे
Kati mithoo answer hjrko
😂😂😂
प्रचण्ड नभएको भए
दोस्रो दल नै हुनेथियो कांग्रेस भन्ने कुरा नबिर्सिदिय हुने गगने दाई ले..!
5 पटक प्रधानमन्त्री भयर सेरेले के काम गर्यो फेरि भयर के गर्ला
काग्रेसहरू प्रचण्डले लगाएका गुणहरू नबिर्सेउ
तिमिहरुलाई चक्कर लाग्ने गरेर गुमाकै छ प्रचण्डले
तिमिले जति फुर्ति लगाए पनि ,, सरकार बाहिर वस्नु परेकाे तिमिहरुकाे राेधन हाे याेद
12 भाइ अनि बाखे दाइ देशको लागि अभिसाप हो।।।देशमा बलियो कानुनको पालाना हुने भए यी 12 भाइ र बाख्रे जस्ताहरु पुलिसको खोरमा म्या म्या गर्दै हुन्थे
जे भने पनि भैगो नि मनगनन्ते कुरा! हावा कुरा गगन दाई को।
प्रचण्ड देशको भविष्य हो।
काग्रेस ठुलो पाटी रे एक्लै लड्दा ३० सिटे भएको हैन र?? ठुलो पाटी भए सरकार बनाउ न त केरा हेरेर बसेको ।
रास्ट्रपति बनायको बिर्सेउ
माकुने, ओलि, प्रचण्ड, गगने,सेरेहरुको हालिमुहाली भए सम्म लुट भन्दा अरु केही हुन्न। यिनिहरुको सम्पत्ति थपिदै जान्छ र देश कंगाल हुँदै जान्छ।
काग्रेसहरू प्रचण्डले लगाएका गुणहरू नबिर्सेउ - सरकार बाहिर वस्नु परेकाे तिमिहरुकाे राेधन, माओबादिकै भोटले एत्रो ठूलो पार्टी भएको हैन ?
Parchanda is dynamic leader. ❤
पत्रकार जी धन्यवाद, तपाईंको प्रश्नमा देशको हितमा हुने उत्तर आएन।
भबिस्यमा प्रचण्ड जस्तै बन्नु होला।
तिमी कांग्रेसहरू अरूलाई उपयोग गर्न खोज्छौं अनि तेस्तो कमरेड प्रचण्डले सहन सक्दैनन्
अनि गगन जि तपाईं माओवादीलाई ३२ सिट भनेर नहेप्नुहोस् काग्रेसलाई ठुलो दल पनि माओवादीसँगको गठबन्धनले नै गर्दा हो ।
nice joke
right thinking
Gayo timro comrade
मुला माओबादिकै भोटले एत्रो ठूलो पार्टी भएको हैन ? ७४को चुनाबमा त अहिले माओबादिकै हबिगत थियो त
Teti ni theana 23 seat theo ..ailey hero bani rako xan..jhan bam ekata vayo vaney k garda hun
अब 84 कलो काङग्रेस लाई पतसब गर्नु पर्छ
राम्रो नराम्रो कुरा अलग हो तर प्रचण्डको सामु गगन धुलो बराबर हो😂😂😂 प्रचण्डे कुन दिन तिमीहरुको चाक चिक्न आउछ ,तेल लगाएर बसे हुन्छ😂😂😂😂😂😂😂😂😂
बिचराको नै कछी खुस्की सक्यो अझै कंग्रेस !?
प्रधान मन्त्री तिमेरु ले बनाएकाे पनी हाे र जनता ले पनी बनाएकाे हाे । ठुला कुरा नगरे हुन्छ । तिमेरु काे काम जनता ले थाहा पाइ सके । तिमेरु ले केही लछार पाटाे लाउदैनाै ।
किन किन यो बाख्रा चोर लाई देख्ने बित्तिकै रिस उठ्छ ।
tara gagn thapa is best ❤
Sem bichar
54 करोड को कुरा पनि सोध्न पर्यो पत्रकार ज्यु
yasto kuro kaha sodhxa yasta fataharule
Kada questions
जे भनेपनि नेपालमा सबैभन्दा राम्राेकाम अहिलेनै भएकाे छ ठुलाकुरा गर्छ
Gagan Bhai Thulo Party vayeko vaye...timi PM vayerahh Dekhauuu na Bhai. Kati Daaad garxauu Gagan Bhai??
गरिब,जनजाति,दलितलाई दवाउदै बिदेशीको दलाली गर्दै देसकोसम्पतीमा रजाइँ गर्ने जमातहरुले जनयुद्धको समर्थन गर्यो भने त्यो असली जनयुद्ध नहुन सक्छ।बालमन्दिरको बिजोग पारेर त्याहाको जग्गाको पैसाले पालिएका काग्रेसिलाइ हेर्नुस् त।यस्ता कुकर्म त कति हो कति।।
प्रचण्ड डाइनामिक नेता
❤❤❤
Yasto pani journalist xi bhusan dahal
एकलै लददा चुनाबको हविगत देखियो इलाम र बजाङमा अहिले सम्म देश दुबाउने र ब्रसत को सुचिमा नम्बर वान काङ्ग्रेस नै छ
GOOD JUB
मैले त मिल्ने सल्लाह दिन्छु, नत्र ८४ मा माओबादीको जतिपनि सिट आउदैन
भोलि प्रचण्ड काङ्ग्रेस संग मिले पहिलो स्वागत गर्ने तिमी हुनेछौ। 😅
सहि हो😂
प्रचण्ड सरकार लाई न चीनू गगने को ठुलो भूल हो आबो काग्रेस सकिंछ यो बुझ मूला
तिमिलाई जनताले राम्रै मान्थे तर तिम्राे कारण पाटि नै सकियाे
Khai kaha sakieko xa baru sahakari thag party ko sakiyo ta
गगनजी तपाइले आप्नै सरकारको प्रधानमन्त्री लाई खुल्ला मुक्का हान्नुभयो अनि तपाइलाइ फेरि जवाफमा खुल्ला लात्ता हान्नुभयो हिसाब किताबमा कांग्रेस हार्यो र हजुरपनी!!
बाख्रा चाेर गगन थापा, सहकारी पीडितले न्याय पायाे त ? रविकाे खुट्टा समाउदा जुत्ता हात पर्याे हाेला नि । अब रविकाे जुत्ता बेचेर आफ्नो खुबी नेपाली जनतालाई देखाउँदा हुन्छ ।❤❤❤
100% Right 👍️👍️
सकियो यिनिको दीन
धिक्कार छ यो बाख्रे लाई। सारा शुभ चिन्चक को मुख मा कालो मोसो पोतेको छ।
myyaaa myaaa
के गगन ले = परचन = काे हाे के थाहा । 32 सिट हाे, कागरेस,एमाले लाई नचाउने बिना मादल नवजाई । नाच्ने कस्ताे कस्ताे पारटी हाे । लाजैनमान्ने ।
पार्टी ठूलो भएर के गर्ने नीति गलत हुंदा ठुलोको औचित्यता सतप्रतिसत धरमर २ ,देश जन्ता र रास्ट्रीय स्वाभिमान मा आंच आउँछ भन्ने हेक्का रहोस
🎉 BAHUT RAMRO INTERVIEW...❤ BHUSAN ROCKS AGAIN...❤❤
आदर्श बादि काङ्ग्रेस गठबन्धन मा होस उढेका बुढा झै फेरि ८४ पुजा मा चुप्लुगै डुब्ने मेसो पो बुजियो
12 भाइहरु अझैसम्म प्रचण्डको खेदो खन्नमा ब्यस्त छन् । प्रचण्ड र उसका सहयात्रीहरुले दियको योगदानलाई अझैसम्म खराब ढंगबाट विभिन्न पात्रहरुको प्रयोग गरि निचोर्न ब्यस्त छन् !
आफ्नो पार्टिमा आन्तरिक लाेकतन्त्र भन्ने केही छैन् । जिवनभर एउटा हुतिहारा वुढाेकाे दास भएर वसेकाे प्रति कुनै लज्जावाेध छैन् । जनतालाई टाठाे वाेलेर थर्काएर राज्यसत्ताको भाेग गरेर वडाे आदर्श है ?
Prachand is dynamic leadership in our country ❤️🇳🇵🙏
जनताको आखामा छोरो हानेर आफू अघि बड्न खोज्दैछन गगन जि को यो विश्लेषण अनुसार मेरै बाउको बाह्रै टक्का भन्नू नेपाली जनतालाइ स्विकार्य छैन हेक्का रहोस महामन्त्री ज्यु
कांग्रेस पार्टीले कुन चाहिँ राम्रो पार्टी हो
Jai Nepal jai Hindu jai Shree Swaminarayan jai Shree Swaminarayan jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤❤
नेता मात्रै दोसि होइन के नेपाली जन्ता ले बनाय्का का हुन ठुला दल के गर्ने जन्ता यस्तै छ रमाइलो जात्रा हेर्दै जाउ सबैले
३२ सिटे हाेइन, १ सिटेले पनि प्रधानमन्त्री चलाउन पाउँछ यदि प्रत्यक्ष निर्वाचित प्रमकाे व्यवस्था भयाे भने। फाेहाेरी राजनीति गर्न पल्केका संसदीय कांग्रेसहरू संख्याकाे खेल खेल्छन्। प्रम भएर उनले के जनविराेधी काम गरेका छन् र? सुशासनका लागि उनकाे प्रयास कम हाे र अनि फुत्राकाे कुन एजेन्डा चाहियाे गनगने?
निर्वाचनमा नेकपा माके नेकपा एमाले संग गठवन्धन गरेर गएमा नेपाली काँग्रेस ६५ भन्दा कम आउन सक्छ । राजनीतिमा रननिति गोप्य हुनु पर्छ ताकि बिपक्षी मिल्न नसकोस् ।
kangres ko 21 sit
यसले जति खोकेपनी सरकार मा हुँदा विरोध सरकार बाहिर हुँदा पनि विरोध अब बित्ता नाप्छ ८४ मा
GAGAN ❤
Gagan is greate leader👍️👍️👍️
Gedo leader 😅😅
What will Sere do again?
Yo kai
2007 लाई के भन्नू हुन्छ
मैले यस्लाइ राम्रो! नै मान्थे तर मुकुन्दे जत्तिको पनि बुद्धि रहेनछ।।।।लाज लाग्यो ।
बाख्रा कता गयो भनेको त बाघ करायसि यता लुक्न पो आरैछ😂😂😂😂
जय नेपाल
यो गगने को त मुख हेर्यो भनेपनि गति पर्दैन है याद गर्नु है नेपाली जनता हो
लेख्न त बिपी ले पनि विश्व को इतिहास नै लेखेको हो। बोल्न पनि बोलेकै हो । मिठो भाषण पनि सुनेकै हो ।तर अहिलेसम्म नेपाल मा घर को एड्रेस समेत छैन। चिठी समेत पुग्दैन। १ वर्ष गृहमन्त्री मात्रै भाको लिडर ले समेत यति काम गर्न सक्छ। त्यसैले कांग्रेस र बिपी दुइटै गन्तव्य नभएको सोच हो। बोलेर केही हुनेवाला छैन।
राम्रो बिश्लेषण धन्यवाद दुबै जनालाई
यो भ्रस्टाचारि लाई पनि छानबिन मा अगाडी बडाम
7:28
गगन ❤❤
जति भुके आदर्शको कुरा गरेनि जब सम्म प्रचन्ड जिबित हुन्छ काङ्ग्रेस , एमालेको हबिगत यस्तै हुन्छ 😅😅😅
मेरो मोबाइल काे स्क्रीन मा कांग्रेस पार्टी का नेता भन्दा पनि गगन थापा काे कुरा हो कि नाम सो न भए हुने थियो भन्ने लाग्ने जाती यता हाजिर हुनु त
काङ्ग्रेस र एमालेले सरकार बनाउन नसक्नुकाे कारण राम्रोसँग खुलाइत बाख्रे।
कस्तो प्रश्न गरेको कहा यिनी हरु बाध्यता हुन्छ र स्वार्थ का लागि होनि
गगन थापा लाई राजनीति अभ्यास नभएको जस्तो देखिन्छ ।बाख्रा गोठालो हुन सुहाउँदो रहेछ ।
Jai Nepal jai Hindu jai Shree Swaminarayan jai Shree Krishna jai Durga dai jai Hindu jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤😂
Yo manxe nepal kaynshar ho gagan thapa
समानुपातिकको दोष हो भनेर किन भन्न नसकेको ?
स्वागत गर्छू सास्टङग गर्दै भनगगन
गगनकाे बुद्धि फर्केको देख्दा मन्त्री बन्ने बाटाे खुलेछ !
याे बाख्रा चाेरलाइ भाेटदिनि काठमाडौ बासिलेबलल थाहापउदेछन अबफेरि बाख्री काे गुहु नखानुहाेला बाख्रा लाई काठमाडौं बाठ जनतले खेद्नु अाबशेयक छ
अब बाख्राको दिन आयो❤❤
तपाईँहरू को को हुनुहुन्छ।
के.पी, सेरे र प्रचण्ड मर्यो
भने
देश बन्छ भने आशमा😮😮😮😮
Yo pataki
गगन सर काे बिश्लेषण 100% सहिछ
गठबन्दन गरेर चुनाव लड्नु नै अहिले कांग्रेसको लागि ठुलै पछुतो भयको छ
गहिरो होइन, सतहि बिश्लेषण हो
👍👍👍👍👍👍👍👍👍
याे बाख्रा चाेर फटा के भन्छ अब एस्काे काम छाैना जहिले युवाले साेचेकाे जस्ताे छाैना।
emaale kangresh vandaata mahobaadiilaai bhagawan dekhinxa dherai janataale
3:20-3:35 congress lai pni bhaag chahiyo
84 मा देख्छस् वाम गठबन्धन भयो भने एमाले पहिलो माओवादी दोस्रो तेस्रो रा स्व पा चौथो हुन्छ कांग्रेस २३ सिट बाट १३ मा झार्दिन्छ प्रचण्ड ले।
के बोलेको 😂😂
sake prachanda lai hutyaye vayo ni. prachanda ko agadi mato ko dhulo ho gagan
यी सबै चोर हरु लाई खोरमा जाक्ने कस्ले होला 🤔🤔🤔🤔
माउबादि ले भोत दियर 100 सित अनि कुरा ठुलो
ALL OLD POLITIC PARTY ARE OUT OF DATE
नाटक नगर तेति बेला अाफुनि मन्त्री पाउछु भनेर सपाेट गर्याे
Jaya bakhro, Jaya suraki
Ettiko manchey le boleko sunda desh ta hawa ko var mai chalya raicha jasto cha😂 kta kti ko team banya jasto
सहि कुरा... पुरै हावाहरु हो यिनिहरु...
HAWA LEADER