रुँदै रुँदै सम्पर्कमा आए चियावालीका श्रीमान ।। भन्छिन्, भाइरल हुनलाई चिया बेचेको होइन् ।। Chiyawali
Vložit
- čas přidán 22. 03. 2021
- हामीलाई सिधा फोन गर्नुहोस् । Mobile: 9847947888
Host:- Prem Pun
Camera:- Karna Chaudhary
Edit/Post Production:- Ratoparda Media PVT.LTD
Office Address: Chakrapath, Kathmandu, Nepal
Like & Follow Prem Pun's Page:- / prem-pun-297038800902421
Follow us on Facebook:- / ratoparda
Follow Prem Pun on Facebook: / iamprempun
Subscribe Channel: czcams.com/channels/SE1.html...
@चेतावनी
यस च्यानलको कुनै पनि भिडियोहरु अनुमति विपरित डाउनलोड गरि फेसबुक पेज तथा गुप्रहरुमा लाईभ स्ट्रिम गरेको पाईएमा वा डाउनलोड गरि युट्युब वा अरु कुनै सामाजिक संजालमा राखेको पाईमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाहि गरिनेछ ।। (Embedding on website is allowed.)
#RatopardaTv
कति दुखमा नि हासेर बोलेको कति सकारात्मक बैनी,श्रीमान को मायात छ नि रे
धेरै धन्यवाद बहिनी salute u
कति महान नारी...त्यति धेरै पिडामा तड्पाएर जादा पनि श्रीमानको नराम्रो कुरा नभन्ने! साँच्चिकै निर्दोश मन रैछ ह्जुरको। बोल्ने शैली अनि ह्जुरको काम प्रती मेरो सधै सम्मान रहने छ🙏🙏🙏
Ho bolne saili ani socha bichar ramro.
श्रीमान ले हेला गर्यो भनेर धेरै दिदीबहिनीहरु
रुदै मिडियामा आउनु हुन्छ 🤔 तर तपाईंको
जस्तो हिम्मत सबै नारीमा हुनु जरुरी छ 🙏
🙏🙏🙏👈
Ani. Xodera. Jane. Purush. Chai. Namarda 💩. Ho.
हिम्मत वाली बैनी ईश्वर सधैं दाईना होस ।
महान महिला लाई सलाम छ
महान दिज्जु मेरो तर्फ बाट उच्च सम्मान छ 🙏🙏
खुशी लाग्यो साथी महान नारी भनेको तपाईं जस्तो हुनुपर्छ तपाईदेखी सबै नारीहरुले सिक्नु पर्छ स्याबास शाहसी साथी♥️♥️♥️
येति राम्री श्रीमती नानी छाड्ने बेहोसी श्रीमानको आनुहार पनि छिट्टै देखाई दिनु होला ।
😀😃😃😁
राम्रो काम बैईनी भगवान ले सधै साथ देओस काम सफल होस्😍 🙏🙏🙏👍️
असल र ईमानदारको सधै कदर होस महान नारी।।।
सन्तोष देउजा दाइ कहाँ गए कुन्नी फेरि चिया वाली दिदिलाइ र उहाको श्रीमान लाई मिलाउनु पर्यो👍️👍️
Jabo. Dukha. Maa sath. Nadine. Man6. Sanga. Milera. Kei. Kam. Xaina. Hau.
एकदमै सलाम छ चेली हजुरलाई अनी आमा छोरीलाई धेरै शुभ-कामना 💐
कतिपय मान्छेहरु बुढाले छाेड्याे भनेर रुन्दै मिडियामा अाउने केटिहरुले याे भिडियो हेरेर केही पाठ सिके हुन्छ मेहेनेत गरेर खाकाे राम्रो हाे चिया बेचेर एकदम राम्रो गर्नुभयाे ।
Good comment
येस्तो commentले सबै पीडित नारीलाई उर्जा मिलोस
Hema jasta le dekhnu parne ati mehanati narilai
Ye hjr teti matra navaikana kata paaenxa ramro kta kasto vetne kasari love garne kasari tiktok banaune yesmaa dhyan xa hoki hoina
सही कुरा 100%
@@sabitagurung833 hahahaha sai kuro ho maile vanna khojeko ta ho tara name matra nalekheko hjr le lekhnu vayo thank you😅😅😅
She's such a wonderful & lovely lady from in & out both.god bless you 🙏 🙏🙏keep it up!! I wish i could have cup of tea from your hand
तपाईं एक साहासी चेली हुनुहुन्छ। तपाईं बहिनी तपाईं को काम प्रबित्र मन प्रती सलाम छ।🙏❣️
कति महान नारी 🙏🙏😍😍🇳🇵🇳🇵
महान नारी ❤️
Hjr jasto wife hjrko jasto bichar aaha kati mahan hjr tq hjr God bless you n nanu
राम्रो सोच बिचार महाननारी सफल जीवन रहोस ।
कति भाग्यमानी महान नारी हुनुहुदोरहेछ
कति हँसिलो कति हिम्मत वालि दिदी हजुर जस्तै नारि हुन जरुरि छ😍😍😍
नेपाली माहान नारी 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अब बुडा लाई खोज्न पर्छ है प्लिज पत्रकार ज्यु।
अामा अनि नारि भनेकाे हजुरजस्ताे हुनुपर्छ काम सानाे तिनाे भन्ने हुदैन कर्मगरेर खाने हिम्मतबालि अनि सकारात्मक साेच भयकि नारि सम्मान छ
यस्तो बुझ्ने खालको बुडि छोड्ने पनि चाकमा भवरि भको मान्छे रछ धेरै धेरै सफल्ताको कामना छ बैनि लाई🙏
Teita 💯
काठ्मान्डौ मा बसेर चिया बेच्नु हुदोरैछ सारै खुसी लाग्यो बुडि होस त येस्तो पो।
यी महान नारीलाई सलाम छ 💐👍️बच्चा बोक्ने चाहीँ फित्ता वाला सोपिङ सेन्टर तिरबाट कसैले किनेर दिनु भयो भने बच्चा र आमालाई लाई धेरै सहज हुनेथियो ।नत्र लामो पटुकाले कैँचे पारेर ( like a baby carrierबनाएर) बोक्दा दुबैलाई comfortable हुनेछ ।
श्रीमान लाई पनि ल्याउन परो मिडियामा पत्रकार ज्यु
You are such a great and strong person keep it up sis god blessed you 😇😇😇
भित्री कहानी न बुझ्दा सम्म बुढो लाई गाली न गरौँ। बरु उहाँको श्रीमान को पनि कुरा सुन्न पाए।
कस्तो राम्रो बिचार हजुरकाे💓💓
कति बुझ्ने श्रीमती।
साच्चिकै यथार्थमम पनि उहाँ यस्तै हुनु हुन्छ जस्ताे लाग्छ।
श्रिमान जि यति राम्री श्रीमती लाई माया साथ, नदिनु भनेकाे तपाईमा
सबैले शिकौ काम गर्न लजाउनु हुन्न।
Really i salute you Shristi bahini. You are great women.
स्याबाश बैन अाफैले गरेर खानु।
अाहा कती मीठो कुरा।
Katti mitho boli bainiko bichara❤❤
👍बहिनी, श्रीमानको वास्तविक कुरा पनि सुन्न पाऊं न हजुर
राम्रो छ हजुर को सोच सबै दिदी बहिनी ले यस्तो मेहनत गर्न सिक्नु पर्छ
Dherai ramro kam garnuvako xa baini .....kunai word ma pani negative word nai xaina k...salute xa
सम्मान गर्न लायक हजुको कार्य,सोच लाई 😊
यस्ता नारी पनि छन है हाम्रो नेपालमा । यो भिडियो हेरेर दुख अथवा खुसिले आँखा रसाय । उहाको सम्मानको लागी प्रणाम छ । यी नारीबाट अरु नारीहरुले पनि पाठ सिक्नु जरुरी छ ।
Kati mitho muskan maan bhari pida bhaye pani haserai bolnu bhako xa didi🙏
धेरै राम्रो विचार हजुर को सिस
महान चेली ❤️❤️🙏
Nari sakti bhaneko yehi ho salam xa baini
brave girl साहासी आमा ।
Great job!! Respect ✊
माहान नारी हार्दिक बधाई छ बैनी हजुर्लाई
एस्तो ग्यानी श्रीमती लाई वास्ता नै नगर्ने जो कोइ भएनी plz दाइ यो दिदिलाइ धोका नदिनुस 🙏🙏😥
हिम्मतवालि बहिनीलाइ भगवानले साथ दिने छन
तपाईंको आंट र साहस लाई सलाम गर्छु।।
Ekdham ramro bichar bainey ko ❤️
मान्छे को जीवन मा गल्ती हुन्छ एक चोटि बैनिले माफी दिनु पर्छ जस्तो लाग्छ मिल्दा राम्रो हुन्छ बैनी ✊✊
😍😘😍😘 महान नारी
Bichara nani lai nid aaxa...kasto maya lagdo
हाेटल हाेटलमा गयर अर्काे बुडा धुतेर खानर पैसामा ईज्त बेच्ने नारीले यहाबाट सिकाैउ माहान नारी भन्नुप्रछ 👍️👍️👍️👌👌👌
नारिमा येसतो हुनु परछ बहुत रामरो लागेयो
Wow great mum hats off from me 👏👏👏👏🙏🙏🙏🙏🙏
Such a strong willed lady. Keep up your determination sis❤️❤️
Good thinking
K saro gyani hau sis... ramri pani utikai . .. great job ....
Wow kati ramro kura
1 interview herera nai thaha vaisakyo ki uha 1 mahan mahila hunu hunxa sabai patrakar paxi lagera interview liney kam k xa hau??yo interview liye Bapat kamayeko half percent money dinu haii patrakar jyu yedi sachikai mahan hunu hunxa vane natra kamai khane vado matrai nagarnus
Kati mahan soch hajur ko
God bless you sis kam vaneko sano thulo hudaina..great job...
हजुर जस्तो मान्छे आज सम्म कहीँ पनि देखिएको छैन
Kati Shwabimani yo bainiko bichar man salut x tapailai baini
कति महान बिचार बैनी तपाइको
Confidence vaneko yesto hunu parxa good great sister vete xu vane abase help gharne xu take care of yourself!!
Such a wonderful lady. proud with you 🙏🙏🙏🙏🙏
कति सकारात्मक सोंच! Omg! I almost cried and I felt waao
Wow lovely sister&god bless you
Great work sis.God bless u n ur daughter 🙏
Kasto ramro soch di hjr ❤️🙏
महान नारि महान आमा एक्लै पनि बाचेर छोरि लाइ पनि पाल्नु सकिन्छ बैनि तेस्तो दुख मा छोडेर जाने बुडा लाइ सुइकार्नु हुदैना बैनि😘😡
Kati ramro Socha gariko manxi
सहिकुरा हाे दिदि
महान चेली सलाम छ हजुर लाई
हिम्मत वाली रैछ साहासी सिस
सलाम छ हजुरलाई
She is a good example for every women god bless her
Wow derai ramro kura garnu vo👍️👍️🙏🙏
Heartily respect you sister
सलाम छ
dherai sahasi mahila hunuhunxa yastai arule pani yastai sahas garnu jaruri xa hai
Nice talk Good thinking bless you
Badai xa👍
उहाँ संग धरै कुरा सिक्न सकिन्छ
great works ❣️❣️💖💖🙏🙏🙏
खुशी लाग्यो ।
मलाइ लाग्छ त्यो दाइ ले रिन धेरै भयेर तिर्न नसकेर अलि मन हारेर छोड्नु भको जस्तो लाग्यो रिन ले धेरै च्यापे पछि बुद्दी बिगृन्छ सबै लाई छोडेर जिम्मेवारो बाट पन्छिन मन लाग्छ तर तेस्तो गर्नु हुदैन परिवार लाई पीडा हुन्छ।
good job Didi 👌🙏🙏👍👍
You are great
Kasto ramro soch hajur ko🙏
Dherai ramro kam sis hajurko Samman xa 🙏🙏
बधाई छ हजुरलाई सधै सफल हुनु
stay blessed sis........plzzz help her🙏🙏
Sarai mehaniti bainy rxa ramro good job sabaile sahayog garum euta gari khana batawarad banai dim
God bless you alwys💞💞