Sita Gurung 🇺🇸. HariMaya Gurung. Krishna Gurung. Raju Gurung
Vložit
- čas přidán 11. 04. 2020
- Album. CHARIASYO:- Date: April12, 2020
Audio Credit:-
Music:-
Harimaya Gurung
Sita Gurung
Lyrics:-
Sita Gurung
Harimaya Gurung
Arranger:-
Durga Gurung
Sagar Birahi
Vocal:-
Sita Gurung
Harimaya Gurung
Krishna Gurung
Raju Gurung
Aitaram Gurung
Recordist:-
Man Bahadur Baral
Recording studio:-
Lekali studio Samakhusi, Kathmandu
================================
Video Credits:-
Directiion/Choreographer:-
DIP GURUNG
Camera:-
Madhur Basnet
Bijaya Lama
Prem Khanal
Makeup Artist:-
Pabitra Gurung
Poster design:-
Sujan Shahi
Video editing:-
coloring:-Sujan Shahi
Shootibg Location:-
Lamjung rainas kot.
Thanks to:-
Khadka Gurung
Lamjung Ama samuha
Amber Birahi Gurung
Audio/Video Producer:-
SITA GURUNG
“Copyright @ [Sita Gurung 2022]. Any illegal reproduction of this content will result in immediate legal action.” copyright @gurungsita536@gmail.com, Sita Gurung. @sitagurungsinger2
Sita Gurung.@sitagurungsinger1
Thank you:- - Zábava
goood sharing chha hai ramro
लोक गीत र छायांकन यस्तो पो त सुन्दै हेर्दै मन प्रफुल्ल वाह.... अझ मेसो मिलाएर यस्ता ठाउॅको परिचय ठेगाना दिए पर्यटक बढ्छन् है हजुर ...??!!
lamjung rainas kot paryo hajur thau chahi
दिनमा एक पटक सुनौं हेरौं जस्तो लाग्ने गीत धेरै बर्ष पछि पाईयो ....
Ramesh Rai
Thank you 🙏🏻
Khub ananda aayo lock down ko bela
Aha Kati ramro chha....
बयन गर्ने शब्द नै छैन लय शब्द साथै आवज को धन्यवाद हरिमाया सीता दिदी राजु कृष्ण दाजु आइतराम ङोलो साथै सबै युनिटलाई
Thank you 🙏🏻
Thank you 🙏🏻
Man chhune maulik geet sarai man chhayo
Aaha Kati mitho songs
पापी मन सधैंको दुखी
मर्छु क्यारे उमेरै नपुगी
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
दिन मिले यो मेरो आयु
थपी दिन्थे बनाउन दिर्घायु
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
सधै मलाई पिरको पिरै भो
न त हासो न मनै थिर भो
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
किन हरेस खाएको कुन्नि
भगवानको उपहार यो जुनी
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
बाचुन्जेल यो हासो खेल
थाहा छैन के हुन्छ कुन बेला
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
आशे खेती दुई दिने जुनीको
संसार रैछ हास्ने र रुनीको
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
बाचुन्जेल धर्तीको मेलामा
मरे पछि स्वर्गको रेलमा
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
दाना पानी नटुटे सम्म
तिमि हामी भेटौला यै ठाउँमा
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
मरे भने माटीमा गाड्दिनु
त्यै माटीमा कमल फुल सार्दिनु
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
पर्दै न कि असारे झरी
फुल फुलाउन स्वर्गको फुलबारी
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
स्वर्गे लोक खै कस्तो हुन्छ
पुगेपछि फर्कन्न मन रुन्छ
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
पिर चिन्ता सबैको एउटै हो
दिन रात छुट्याउने देउतै हो
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
बाचुन्जेल यो ज्योवान है है
मरे पछि बिर्सन्छ बरीलै
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
छुट्नु पर्दा मिलेको दौँतरी
सम्झनामा वर पिपल चौतारी
चरी बस्यो बासैको सै सैमा
मर्छु क्यारे कलिलै बैसमा
धेरै धन्नेबात छः
Dherai ramro geet sunirahu jhai lagnee
Blood
0
Woh what a nice song
Wow so butiful song
Deraiii ramro lageyo song fupu 👌👌👌
Aaryan Gurung
Thank you 🙏🏻
Super...thank u sabailai
हरि मायाँ ज्युको अति सुन्दर भाका श्वर चरीबस्योभाका अति राम्रो सार्हैनै मनछुने आज सुन्न पाउदाअति रमाइलो र सुखी लाग्यो अरुपनि सुन्न पाइएला भन्ने अपेक्षा गर्दछु
हजुर आसा गराम हाम्रो प्रयाास जारी छ
aaha kati mitho shabda ra bhako ko geet ho sunirahau jasto lagirahane dhanyabad sampurna sarjak ra kalakar ama haru lai 👌👌👌👏👏👏
Thank you 🙏🏻
Ramro xa hai sabai lai suvakamana naya barsako
अब को सांगीतिक बजार मौलिकपन को
साह्रै मिठो गीत सम्पूर्ण टिमलाई शुभकामना,,
Mousam Gurung
Thank you vai
@@Sitagurungsinger 1
Kasto ramro geet
Kati mitho geet
Wow nice song
उत्कृष्ट ,दमदार तथा प्रसंशायोग्य छ ।
Aaha yo hone sunda pani man aananda aauna
Nice Video Please keep uploading
चरी बस्यो बाँसैको सैई सैईमा मर्छु क्यरे कलिलो बैसैमा अति मीठो सीता गुरुङ दिज्यु अनि मेरो प्यारी दिदी हरि माया गुरुङ स्वरमा आजै प्रगतिको कामना साथै 2077 शुभकामना सीता दिज्यु
Hari Bomjan
धेरै धेरै धन्नेबात।
हाम्रो गीतलाई मन पराई मीठों प्रतिक्रिया दिनु भएकोमाँ।
@@Sitagurungsinger दिज्यु म हजुरहरु गित त युटुबमा ब्याए सम्म सर्च गरेर हेर्छु नि आशा छु आजै मिठा मिठा कोशेली पस्किनु हुने छन मेरो दिदिहरुले धन्यबाद्🎤🎤🎤
धेरै राम्रो प्रस्तुती गर्नु भएको मा यहाँहरुलाई धेरै धेरै धन्यवाद
Thank you 🙏🏻
Thank you 🙏🏻
Aha kati mitho git dhrai ramro x 7 samudra pari bhaypani git sangit sunaa payko xu hajur harulai dhrai dhrai dhanybad
मौलिक गीत धेरै राम्रो छ
Kati ramro geet jati sunipani dhet napughni...thanku all team lamjung rainaskot herna paiyu..🌹🌹
अति नै मार्मिक र मीठो शब्दहरू काे माला बुने काे जस्तो यो गीत अनि जति सुने नी पुग्दैन यो मन। धन्यबाद छ सीता, हरिमाया, कृष्ण र राजु सोल्टी तथा सम्पूर्ण टीम लाई।
Thank you 🙏🏻
Thank you 🙏🏻
Sarai mitho bhaka nice song
So nice song all of yours beautiful
ati mitho git xa hajur
Ma magar vaye pani malai sabai vanda mann parne gurung jaat❤️ ani gurung songs
धेरै धन्यवाद भाइ लाई
Sira hi hari maya ju al namaskar ati ramro
Atinai ramro ani hami Nepali ko saskirti ko samraxan garnuparx jay Nepal
Ati uttam ramro laggyo
शब्द हरु सबै राम्रो छ nice song
thank you
राम्रो छ ।
Sharai ramro get👌👌👌👌👌
🙏🙏🙏हरिमाया गुरुङ
अति मिठो सुनिरहम झै छ।
सीता,राजु,Aita, krishna सबै लाई 🙏💘💖
Chandra Bahadur
Thank you 🙏🏻 so much !
czcams.com/video/CfaiFY4BlZU/video.html
धेरै राम्रो लाग्यो 💃💃👯👌👍️
अतिनै राम्रो।
आहा सारै राम्रो गीत
दामी छ गीत सारै मन पर्यो ...
Thank you 🙏🏻
Thank you 🙏🏻
चरि बस्याे बाँसैकाे साेईसाेईमा,
मर्छु क्या हाे कलिलाे बैँसैमा।।
अाहा यस्ताे पाे गित सुन्न मन लाग्छ👍️👍️👍️
पल्टनमा रमाईलाे गर्नि हाे नम्बरि साथिहरुसँग।।
Thank you 🙏🏻
Thank you 🙏🏻
आदरणीय गीत सङ्गितका पारखी गायिका दिदिहरु तथा गायक दाजु सबैमा मुलतः छ्याजालो नमस्ते अनि फ्याफुल्ला🙏🙏🙏🙏🙏यहाँहरुको जिबनभर यस्तै यस्तै टिपिकल र गाउघर झल्किने खालको यो किसिमको गीतहरु अझ अन्य अन्य शृङ्खलामा पनि जति सक्दो छिटो देख्न पाउने आशा गर्दै फेरि यहि चरी बस्यो बासैको सै सै मा, मर्छु क्यारे कलिलो बैसैमा भन्ने जुन गीत साच्चै मेरो निम्ति आज ओखती बनेको अनुभूति गरे दिदी हजुर है,किन कि आज विश्व विषम ती नोबल कोभीड-१९ भाइरसका कारण आतङ्कित भएको बेला जता हेरे पनि उहीँ कोरोनाको मात्रा समचार आउने हुदा हिजो बिहानदेखि यु tube खोलेको थिएन, तर अहिले बेलुकी केही गरि नसकेसी यसो खोलेको यु tube,हजुरहरुको यो टिपिकल गीत अनि नाच उस्तै मिठो र घुमाउने घर अनि बरिस्ठ कलाकारको प्रस्तुती साच्चै अत्यन्त मजा लिन पाए, धन्य छ दिदी हजुर सबैलाई है, किन कि यो कुनामा आईसोलेसनमा बसेको पनि ५ दिन भएको बेला कस्तो गाह्रो भैरहेथ्यो यसै बेला हजुरहरुको मिठो आवाजमा सजिएको गीत र नाच हेर्न पाउँदा पक्कै म भाग्यमानी ठानेकोछु,तेसैले दिदी दाजु यहाँहरुको यो अमुल्य कलाको पनि सदैबा उच्च सम्मानमा राख्दै तपाईंहरु सबैलाई पनि २०७७ नयाँ बर्षको हार्दिक हार्दिक शुभकामना👏👏👏🇳🇵🇳🇵🇳🇵!!!!! सिह राज तामाङ-मर्स्याङ्दी गापा ३ बुद्ध बजार लम्जुङ, हाल कतार!!!!!
धेरै धेरै अभार ब्याकता गर्दै यहाँहरूको सलाहसूजाब मायाको लगी:
Kati ramaelo ho kun thauma hola
आहा कति मर्माहित प्रतिक्रिया दिनुभयो यहाँको अमूल्य समय र सत् बिचरा को अन्तर आत्म देखिँदै अभार प्रकट गर्दै धेरै धन्यवाद भन्न चाहन्छु- Sita Gurung
अति राम्रो
Yogeet ko LayeSabda Dherai Ramro Laagyo Badhai xa TeameLai
अ।ह। कति मिठो मौलिक गित
Thank you 🙏🏻
czcams.com/video/CfaiFY4BlZU/video.html
अति राम्रो यो गित
धेरै राम्रो छ मन छुने शब्द मौलिक भाका! अति सुन्दर
Thank you 🙏🏻
czcams.com/video/CfaiFY4BlZU/video.html
आहा कति मिठो गीत।।।।
Thank you 🙏🏻
Thank you 🙏🏻
Realy nice song
बाँचुन जेला धर्ती को मेलामा!
मरे पछि स्वर्ग को रेलामा!!!!! 😥😥😥😥it's so touching words my sis, god bless you
स्वर्गलोक खै कस्तो हुन्छ पुगेपछि फर्कन्न मन रुन्छ 😥😪
@@anuraggurung4296 I have i
सर्बप्रथम देश बिदेश बाट यो लोक भाका गित सुन्दिनु हुने हेरी दिनु हुने र येस music video ka hole unit लाई नयाँ बर्ष 2077 साल को हर्दिक मंगलमय शुभकामना।।मलाई सारै मन पर्यो सारै रमाइलो लाग्यो।आज म परदेश बाट पनि मेरो गाउँ घरको बुबा आमा दाजुभाइ दिदीबहिनीको यो नाच गान रमाइलो ले मलाई मेरो गाउँघर को याद गराई दिनु भयो । बिशेष गरी सीता दिदि हरी माया दिदि अ्म्मर दाइ राजु दाई कृष्ण दाई सम्पूर्ण युनिट लाई मेरो तर्फबाट र Lamjung Rainas Kot homesty को तर्फबाट हजुर प्रति आभार प्रकट साथै धेरै धेरै धन्यवाद प्रकट गर्दछु । धन्यवाद नमस्ते😍😍😍😍💔💔
czcams.com/video/bEOnVt6-F-c/video.html
नयाँ फ्लेवरका साथ अाएकाे माैलिक गीत अनि यसकाे भिडियाे अत्यन्त राम्राे छ । बधाई छ सीता & हरिमाया दिदी
czcams.com/video/oWobupS4ik4/video.html
Yo pani hernu babul I hola hai Hajur ho dherai paskideko chhau hajurharu ko lagi
যষ
@@birbalghale5968 m🙏🙏🙏🙏🙏💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌾🌷🌷🌷🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🥀🥀🥀🥀🥀🥀🥀❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💋💋💋💋💋💋💋💖💋💋💋💋
एकदमै राम्रो गीत बनाउनु भएछ dhanebad remedi र शीत दिदीलाई राम्रो गीत बनाउनु भएकोमा
czcams.com/video/bEOnVt6-F-c/video.html
Jukjana
धेरै राम्रो
thank you
Aha sari ramro r sabya git dil khus vayo
Happy New year sabai janalai
Sarba parthamta.Namaskar.
This song nice me very song.
sarhai ramro lagyo 4 jana Nani haru nacheko
राम्रो लाग्यो
अतिनै राम्रो मिठो भाका अनि यर्थाथ मौलिक लोक गीत । नेपाली तोक संगति क्षेत्रमा बल्ल मौलिक लोक गीत आयो । धन्यवाद अनि सफलताको शुभकामना सबै टिकलाई
Thank you 🙏🏻
Thank you 🙏🏻
Thank you 🙏🏻
p p,
ppppoy
@@Sitagurungsinger 7
राम्रो छ हाम्रो सस्कार बचाई राखनु पर्छ
Man chune geet dinma 7 patak sunchu
Buddhibahadur Grg
Thank you 🙏🏻
Ramro lagyo geet
एकदम राम्रो छ फुपू
Nar Ghale
Thank you vada babu
ठेट नेपालीपन भएको भावनात्मक लोक संगीत।
Nice song..
thank you
Wow so nice song and dance.
Ati ramro geet sangit !
Bharat Singh Lama very very nice salaijyo Song !
Thank you vai hajur
धेरै राम्रो छ दिदी ।❤️❤️❤️❤️❤️
Thank you
Brilliant video. जति हेरयो त्यति हेर्न मन लाग्ने ।
thank you very much
👍👍👍
अाहा कति कर्णप्रिय! स्वर, शब्द अनि मिठो लयमा लचक्क लच्केको,खुबै सुनौ सुनौ लाग्ने गीत रहेछ| धन्यवाद, साथै शुभकामना सम्पूर्ण अादर्णिय गायक तथा गायिका दाई अनि दिदीहरूमा|
Thank you so much
Aaha Yeti Marmik Geet
Aaune Dinema Feri Yestai Geet Sunna Phaiyos,
Hajur Haru Ko Sampurna Holl Unit Lai Hardik Badai Subhakamana,
Hari Maya,Sita Gurung,
Tamu Byes Vushama,
🌹🌷🎉🎁🙏🎁🎉🌷🌹
Thank you
👌👌👌👌👌
आहा कत्ती मिठो मौलिक लोक भाका गुरुङ सस्कृती धेरै धेरै सुन्दर छ नृत्य पनि उत्तिकै सुन्दर ताल मा ताल मिलेको जत्ती हेरेनी मन को धित मरेन धन्यवाद सम्पुर्ण होल तिम लाई
Hajur lai thank you video हेरिदिनु भएको मा
अहा कति राम्रो मौलिकता गीत
Thank you 🙏🏻
Thank you 🙏🏻
@@Sitagurungsinger ĺĺl)) ₩lpplllĺppppp
Dami song badai x dd harulai
Thank your vai
Sampurna team lai badhai tatha shubhakamna ekdam ramro geet ani video.
itloop h
Yo gitko vhaka nachyeko dekhera sarai afno pahad gaau ko yaad ayo ani affu gurung hunu ma sarai proud lagyo akha ma khushiko assu pani ayo sabai timlai nai dhyarai2 dhnyebad🙏🙏🙏🙏🙏
कती राम्ो लय हो
hajur thank you
सार्है सून्दर छ यो ठाउँ र दूइवटा सालिक को बारेमा जान्नू पाए हून्थ्यो
छेऊ छेऊको सालीहरु भन्नुभाहोला है
हो लाखे कति राम्रो गित है
@@bijaykchhetri4169 jnjnkkr
Good song
Wouuuuuu
याे समयमा काेराेना भाईरसले तनाब दियकाे बेलामा हाम्रो परमपरा मौलिकताले भरियकाे संगित सुन्दा र हेर्दा निकै अान्द महसुस भयाे मिठाे संगितले थाेरैसमय भयपनि भरपुर्ण मनाेरञ्जन दिलायाे👌👌👌
🙏🏻 thank you
😊
Derai ramro song.didi.
Hjr 2 sister ko bikat 20 barsa dekhi nai harek song sundai xu tara yo song le chai derai man choyo
Thank you 🙏🏻
Didiko sor ani vaka ati ramro surilo sor suni rahu jastox
अब हाम्रो पुस्ताले नै हो प्रेरणा लिएर येस्तो गित लाई निरन्तर दिनुपर्छ । Songs is freaking awesome 😍😍
Thank you and we hope it will contune tonoreserve theculture of our old times. Sita Gurung
Kati mitho git ho wow!!!!
Wow Kati ramroo 👌👌👌👌👌💞💕💞💕
Mana paryo! Amar dai,
thank you
आहा... यो होनित नेपाली मौलिक लोकगित भनेको जति सुनेपनि नघाउने 👌👌👌
Thank you
सार्है मिठो
sarai ramro hajur haruko dance ani song
Dherai ramro Maulik jhyaure geet sita soltini
Thank you so much
साह्रै मार्मिक अनि मीठो गित 👌👌
चरी बस्यो बासैको सैसैमा 💞💞
Thank you 🙏🏻
@@Sitagurungsinger lll
L
Llll