Jhyaure Jite झ्याउरे जिते||Nita Pun Magar, Juna Shrees Magar, Basanta Thapa, Sagar Birahi|| Video HD
Vložit
- čas přidán 3. 01. 2016
- Didi Bahini Entertainment Music Presents :-
Song:- Jhyaure Jite
Vocal:- Nita Pun Magar, Juna Shrees Magar, Basanta Thapa, Sagar Birahi
Lyrics:- Basanta Thapa
Music:- Nita Pun Magar
Audio/video:- Didi Bahini Entertainment Music Pvt. Ltd. 9849158859
Director:- Prakash Bhatta
Cinematographer:- Harish Mahara
Editor:- Bishnu Sharma
Post Production:- Sai Vision Pvt. Ltd. 014102684
Special thanks:-
Shiva Lekali Jivan jyoti Youth club
Shiva Lekali Mahila Bikash samiti, Amarbhumi-1, Majhkharka, Baglung
Ward nagarik Manch, Amarbhumi-1
Ward nagarik Manch, Amarbhumi-2, Baraha Guthi, Baraha taal, Amarbhumi, Bhujunge
Subscribe us on CZcams:-
/ @nitapunmagarsinger
find us on Facebook:- / nita.punmagar
Audio/ Video Available Only On Didi Bahini Entertainment Music Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Didi Bahini Entertainment Music Pvt. Ltd. Contact:- 9849158859
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Hudba
यो होन्ट पक्का झ्याउरे .... त्यो पनि बाग्लुङग तिरको ...बिगत का दिनको याद पो आयो ...
Khim Pun धन्यवाद हजुरलाई
बाग्लुङे बाग्लुङे को लाइभ धम्का देखे पछि यता आएर चयानेल सक्राब सहित बाग्लुङेहरु को रमाइलो ले रातको 12 बजायो पहिले रेडियो कार्यक्रम मा सुनेको अहिले प्रत्यक्षे हेरेर रमाउदै
धेरै धन्यवाद हजुर
I qj
याे प्रबाशिय भुमी मा भयपनि अाफ्नै गाऊघर काे सम्झना अायाे।।।
nita didi।।।।
सफलता काे अग्रिम शुभकामना छ।।।।
कान्छा अर्गेजा मगर बाग्लुङ ,बुर्तिबाङ।।
हाल सात समुन्द्र पारी काे बिरानाे बस्ति साउदी अरेबिया,दमाम।।।।।
kancha magar धन्यवाद हजुरलाई
Aaha, kati mitho geet dohoryai dohoryai sunu sunu lagne, bhok tirkhai birsaune , muri ka muri subhakamana Nita Pun Marar Jee, Basanga Thapa Jee ani sampurna Team lai . 🙏🙏🙏♥️♥️♥️
ल हइ बधाछ निता दिदी अमर भुमी का थाउ अनि गीत निकाल्नु भको मा गूद जोब ..?🌹🌹अनि वसन्त जि लाई पनि धन्नेबात..?🌹🌹
याम बहादुर बोहोरा गल्कोत धन्यवाद भाई
पुर्ख्यौली थलो म्याग्दी पर्बतको आफ्नै संस्कृतिको झल्को दिने मिथो स्वर र्सुरिलो भाकामा गीत सुनाउनु भयो निता बहिनी ।साह्रै खुसी लाग्यो ।
🙏🙏🙏🙏🙏 Ekdami ramro geet ramailo lagne jheure geet sunda ta malai ramailo feel hunxa 👌👌👌👌❤️❤️❤️❤️ i ❤️ songs 🙏🙏🙏
Basanta thapa ko fan ma ani Nita pun ko poni ra yo video maile aja tin din samma herda herda gareki chu.sahrai man paryo.
thanku so much
नमस्ते दर्शन निता दिदी साराई मिठो सवर मा गित सुनु पउदा देराई खुसि लगे अजा हामी बिदेश मा भये नि अफ्नो गाउँ घर को याद दिलाउनु भो दिदि लाई धन्यवाद छ है निता दिदि & बसन्त भाइ ले साराई नि राम्रो गित गउनु भको राहेछ अजा पो थाह पये साराइ खुसि लागे फेरि अर्को गित हरु पाने सुननु पाउछ भनि असा छु है दिदि
Nepali .ramro xa Babu धन्यवाद हजुरलाई आफ्नो अमुल्य समयको बाबजुत पनि यो गित सुनिदिनु भयो धेरै धेरै धन्यवाद
Nepali .ramro xa Babu धन्यवाद भाई
धेरै धेरै राम्रो अनि मिथो गीत ।(निता पुन मगर दिजु जि)
हाम्रो सँस्कृतिको सँरक्षन भैरहोस र सफलताको शिखर चुम्न सकोस यही मेरो तर्फबात सुभकमना।
Purna mgr धेरै धेरै धन्यवाद हजुरलाई पनि
धन्यवाद सम्पुर्ण गायक गायिका
र निता दिदि हजुर ले गाएको
झैरे गित ले त सारै मन परो नि दिदि धन्यवाद अनि मेरो मिठो सम्झना
मेरो रिदाय भरिको सम्झना
हजुर लाई अनि अरु पनि राम्रो गादै जानु है त धन्यवाद !!!!
नेपाली पन झल्किने झ्याउरे गीत सारै मन पर्यो ।धन्यवाद सम्पुर्ण कलाकार दाजु दिदीहरु लाई ।भाबी दिनहरुमा तपाईंहरुको येस्तै सुरिलो आवाजमा नेपाली गित सङीत पस्कदै जानू होला ।सफलताको धेरै धेरै सुभकामना!!!!!
Rajendra Sapkota yu
यहाँ जति पनि प्रयोग भयका प्रत्येक शब्द शब्द सङ्ग नाता गासियको छ मेरो,यहि रहन सहनमा यसरी नै जवानिमा रमाइलो गर्या हो,,
धन्यवाद
Okketarashhaaoleoke
mitho sorki dhani majhakharki r righaki chelihari miss n lup both of u .....keep it up..god bless u.
Yam Pun thanku hjrlai
Nita Pun Magar good
कहिल्यै हेरेर न अघाउने झ्याउरे गीत
धेरै~धेरै रमाइलो।
मिठो स्वर ले भरिपुर्ण
अति रमाईलो
खेम जोशी बैतडी बाट हेर्दैछौँ स~परिवार ।❣❣
धन्यवाद हजुर्🙏
साराङ्गि सन्सारमा आजको दोहोरि हेरे पछि यता आएको छु है मजा आयो ।।।
धेरै धन्यवाद ल🙏🙏
अाेहाेईईईई....हुरररररररर 😄😄😍 राम्राे छ निता दिदी झ्याउरे जिते
मुख मेरो रसायो
खोइला बिर्के ल्याइछेउ र माया बसायो आहा!!क्या मीठो शब्द निता दि अनि वसन्त दा
हुन त यो जमाना अनुसार पुराना लोक संगीत कसैले मन पराउदैनन तर म एक गाउँ घरमा जन्मे हुर्केको हुनाले नया तथा पुराना सम्पुर्ण लोक संगीत धेरै मन पर्छ खास गरि लोकगीत सालैजो पन्चेबाजा झ्याउरे र मेरो तर्फबाट सफलताको शुभकामना
Laxman Kunwar धन्यवाद हजुरलाई
Nita Pun Magar good
Nita Pun Magar dherai ni man preko get ho
Milan Roka द्क?#!
Krishna Bahadur thanku
magar paicha jhalkaune geet sarai ramro xa hajur all the best all
निकै मजा ले हान्नु भयो है झटारो गित ले
woo kati ramro geet hoo sahit aapnoo manxe parnuhunxa holaa
धन्यवाद
निकै मन छुने झ्याउरे गित निता दिदिलाइ धन्यवाद अनि सफलताको शुभकामना छ
Siddhartha Digital धन्यवाद भाइ हजुर
राम्रो छ अनि मिठो भाकाको झ्याउरे .............निता पून मगर लाई धन्यबाद ...................
खड्का काजी धन्यवाद
खड्का काजी kadkakagi
खड्का काजी q
M
हुन लाई त कलाकार नै बाग्लुङे
बिशेश यो गित लाई बाग्लुङ म्यादी पर्बत मा
झामरे भनिछ
रमाइलो भाको छ यो गित सुनियो कि तीन पाने को झल्को निकै आउँछ पो
नीता जी ठेट झ्याउरे गीत सारै मीठो वाह सुनीरहु जस्तो आफ्नै गाउँ ठाउँ बाग्लुङ तिर को
Ram Bahadur धन्यवाद यहालाई फुर्सदमा सुनिरहनुस ल
Nita Dd Aati ramro xa haiii
Keep going👍🏽👍🏽😍😍
Ashish Thapa Magar thanku
पहिला पहिला जिप लाइट को बेट्री दिन भरी छाना मा सुकाएर बेलुकी रित्ता गोठ मा झ्याउरे गिदाउन गाको याद दिलाएदिनु भो निता जि
Rimयो हो नि लाइन सारै मान परो बाइ मलाइ त Sunar धन्यवाद हजुरलाई
Malai pani ati nai mon pryo I like this song
पुरानो ,,गाउँघरको याद आयो "आफ्नो जन्म भुमि कला र सस्कृति प्राण भन्दा पनि प्यारो लाग्छ" राम्रो छ झ्याउरे गित।
Tara Pun धन्यवाद यसरी माया गरिदिनुस
खोईला बिर्के त दिने कुरा गर्नु भो तर राँगा को सुकुटी बनाउनु भा छ कि छैन। धन्यबाद नीता जी
Kiran Gharti Magar हेहे धन्यवाद
Dherai paxi esto geet sunna pauda khusi lagyoo... Dhanyabad nitu dd. Hajur lie safalta ko kamana.... Ekdum khusi lagyo aja yo geet sunaraw... Garab lagyo Hajur Nepali dohari ma hunudo raiexa....
Banglung tirako juureee song sunddaa sariee Rameelo lago 😍😍😍😍🙏🙏🙏🙏💖💖🤎💜💙💚
Thanku hjr🙏🙏
यो गित सुन्दा अनि भिडियो हेर्दा बिगतमा फर्किन मन लाग्छ,,रमाइला पल दोहोरी झाम्रे गायको याद आयर सहन गाह्रो भयो मलाइ त
धेरै धेरै राम्रो भिडियो र मीठो गितछ।निता,जुना+वसन्त लाई बधाई तथा सफल्ताले शिखर चुमोस यहि शुभ-कामना!!!
karna bahadur pun thanku so much
karna bahadur pun धन्यवाद हजुरलाई
निता पुन को गीत धेरै धेरै मन परछ है सम्मान छ बधाई छ
🙏🙏🙏
मैले नि बाल्यकाल मा यस्तै गीत गाऊथे रमाईलो लाग्यो ।। good
Khem Narayan Poudel thanku hjr tyahi samjhana rahirahos
Arko album ko waiting ma xu
Khem Narayan Poudel next month aaudai xa weating for this time thanku
यो गीत को सानो टुक्का tiktak मा देखेर। शुशिला गौतम ज्यू लाई सोधेर भेटे। बल्ल सुन्दै छु
Thanku so much hjr🙏
sarai ramro lagyo nita pun magar diju hajurlai safaltako suvakamana
Bikash Praja धेरै धेरै धन्यवाद हजुरलाई
खेतमा दाईँ हाल्नु गएको छोरो यहि झ्याउरेमा भुलेर ३ दिन पछि बुहारी बोकेर घर आएको याद दिलाउने गीत। सल्युट छ बाग्लुङ्गे चेली नीता पुनलाई ।
thanku so much🙏🙏
हालै धेरै ठूलो पेजबाट सेयर गरिदिएको छु। तपाईंको भलो होस भनेर।
धेरै धन्यवाद हजुर्🙏🙏
गितको शब्द लय ,स्वोर,भिडियो यति मज्जा लायो कि म भन्न चाहिन ,दाआआमिईई छ ।
सुमन गिरि धेरै धेरै धन्यवाद हजुरलाई
Excellent Magara song of Dhaula Giri .
Bidesh ma shram bechnu parne badhyata ra byastatako bichma Nita bahiniko swor Sangeet sunna ,herna pauda atinai khusi chhu.uttarottar pragateeko lagi shubhakamana!!!
फेरि फेरि पनि यस्तै यस्तै गाउबेसी र आफनै गाम्बेसी मा गुन्जिनी खाल्को गित लेआउनुभयमा निता जि र वसन्त जि लाई मेरो हार्दिक सुभकामना छ
krishna khawas धन्यवाद हजुरलाई
निता+वसन्त जी अतिमिठो गीत अाफ्नो जवानी मा मत्तिमारेमा गाएको याद दिलायो।
गाउँ को याद आउँछ हाउ यो गित सुन्दा नि
सारै मथो लाग्छ मलाई निता सिस को गित .. सधै मौलिक गित गाउनु हुन्छ ... यो गित त छन सुप्पर छ
Prakash Rasaili धन्यवाद हजुरलाई यसरिनै माया गरिदिनुस है
शब्दहरु व्यंग्यात्मक छन् है, जता सोच्यो शब्दहरु उतै मोड लिएको आभास भो । जे होस राम्रो छ ।😀😀
raj panta thanku so much
raj panta thanku so much
100% Nepalipan salam xa sabai kalakar teamlai.👍️👍️👍️
हार्दिक बधाई सम्पुर्ण युनिट्लाई! धेरै राम्रो लाग्यो।
daulat kaucha thanku so much
मनैदेखी स्वागत यहालाई ।आगामी दिनहरुमा येसैगरी निरन्तरता एबम अझ धेरै सफलताको शुभकामना।
kati ramro geet safalta ko suvakamana
।।। ।
अति सुन्दर प्रस्तुति ! यस्ता गीत सुन्दा कहिल्यै मन भरिन्न । धेरै धेरै धन्यवाद !
Yam Bahadur Dura धेरै धेरै धन्यवाद
निता पुन अहिले कुन देसमा हुनुहुन्छ जुना श्रिस त नेपाल है हुनुहुन्छ दामि छ गित यो गितमा कति नाचे नाचे म त
❤❤❤😊
Sarai mitho git gauo ghar ko samjana ayo sarai basant dada
झ्याउरे जिते भाकाकाे दाेहरि गित र साे दाेहरि गाउने कलाकारहरु लगायत सम्पुर्न दाज्यु,भाइ दिदी,बहिनीहरुमा मेराे नमन।गाउपाखा पखेराहरुमा लाग्ने मेलाकाे झझल्काे दिने याे गीतकाे सुटिङ स्पट हेर्दा पहाडमा लाग्ने मेलामा गाएकाे र नाचेकाे याद अायाे।फेरि पनि तपाईं कलाकारहरुबाट यस्तै किसिमकाे गित पस्कन आग्रह गर्दछु।
राम्रो झ्याउरे सुन्न पाइयो , कलाकार हरुको यसरी नै प्रगती होस !
shiva bhusal धन्यवाद हजुरलाई
@@NitaPunMagarsinger
Bu
Excillent Jhyaure welldone keep it up, Nita Pun and Team,
Thanku so much
रमाईलो लाग्छनि झ्याउरे
My
dherai dherai thank you hai tapai dubai le gako bhako bhani saddhe xaina ba kati man pareko he ba maile ta daily nahere ta nidrai lagda I'm na
chuski tandai geet sundai kya maja aauxa ni hajur la thank you
srijan magar thanku so much hjrai
जिबनको यात्रामा कलाकार को मन मष्तिष्कमा धेरै प्रकारको गीत को शब्द र लयको सृजना हुन्छ तर बिरलै गित र लयको सृजना हुन्छ जुन जिबन्त रहन्छ जसमा कलाकार ले भन्दा लोक गीत सङ्गीत रमाउने दर्शकले जुन गित लाई आफ्नो भन्न रुचाउँछन् त्यो मध्येको एउटा मौलिक झ्याउरे गित हो दिदी बिशेष गरी धौलागिरी अञ्चलको बागलुङ र म्याग्दीमा यस्तो भाका धेरै मात्रामा सुनिन्छ नेपाली गीत सङ्गीत दुनियाँ मा एउटा नयाँ स्थान लिने छ
जे गर जसोगर जतसुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो । I love this song
सत्यनारायण पुजामा रात काट्दा गीत गएको याद आयो।
Bishnu Khatri हो है धन्यवाद हजुरलाई
हजुर लाई पनी धेरै धेरै धन्यबाद छ दिज्यु।
Nita Pun Magar hiyforuf
I am really proud of this song it's nice vocal of compose....keep it up n all the best all of you. ....
mukha mero rasayo
khoila Burke leyaxeur maya basayo
ek damae romantic jheure song....I am proud be a baglungge.....hurrrrrrrr 👶💏💏💏💏
apson magar apson thanku so much
असाध्यै राम्रो झ्याउरे गित जति सुनेपनी रहर नपुग्ने हाम्रो बागलुङे गायिका निता पुन जुना श्रीस मगर बसन्त थापा सम्पुर्ण गायाक गायिकामा मेरो हार्दिक नमन आउदा दिनहरुमा यस्तै रमाइलो ज्याउरे गित अरुपनी लिएर आउनु होला भन्दै बधाई दिन चाहन्छु?
maagarrniiiii lamo naak ko khyall wasta maya nagarneee
sumitztube हाहा धन्यवाद
Jhuyure geet gaughrko yad aux so nice song
Gulmi
Varse.ko.jasto.ramro.xa
Nita Pun Magar जी सफलताको शुभकामना !
सारै राम्रो बनेको रहेछ भिडियो । सायद निर्देशन राम्रो भएकाले होला
आहै मनै लोभ्याउने।मौलिकता मा आधारित मस्त गित सबैलाई नमस्ते
अत्यन्तै रमाइलो प्रस्तुती,हाम्रो क्षेत्रको मौलिक भाकामा सिर्जित झाम्रे(झ्याउरे)गीतलाई टपक्क टिपेर पस्कनु भएकोमा धन्यवाद निता पुनमगर जी र साथदिनुहुने सबैलाई नमन!शुभकामना ।
धन्यवाद हेरिदिनु भएकोमा र कमेन्ट गर्नु भएकोमा, म टीका पुन हैन,निता पुन हो हजुर नझुक्किनु होला
@@NitaPunMagarsinger माफगर्नुहोला मैले इडिट गरेर सच्चाइसकेको छु।
babal xa hi badhai xa sabai lai
Laxmiprasad Tiwari thanku hjrlai
सारै रमाईलो बधाईछ बशन्त भाई र निता बहिनी समेतका सम्पुर्ण टिमलाई।
अति मीठो झ्याउरे गीत अनि रमाइलो बिहेको दृश्य राम्रो लाग्यो
Janga Magar धन्यवाद हजुर
dherai ramro chha hai
yogesh kandel thanku so much hjrr
सबै बाग्लुङे दिदी दाजुहरु हुंदो रहेछ गित धेरै राम्रो छ ,, आफ्नै गाउँ ठाँउको दाजु दिदिको गित सुन्न पाउँदा यो बिरानो भुमिमा पनि गाउँको याद मेटिन्छ ।
fyinbll0rvxi
माया घले धन्यवाद भाइ हजुर
लौ निता पुन आनि बसान्त दाइलाइ धेरैदेरै धान्नेबाद्छ अरको यस्तै गित निकाल्नु परेयो जसरी भय पनि पिलिज
मेरो त मुटुमै बसेयो योगित
मलाई साहारै मन पर्ने गित गाउँ घर को लागे झल्को यहि गित सुन्दै अत्यार मेटाउने राम्रो गित छ बैनी निता ज्यु धेरै धेरै मीठो गाउनु भएको मा धन्यबाद छ बैनी आगामी दिनहरु मा पनि यसरि नै प्रगति र सफल्ता को शुभकामना गर्दछु
Garbuja Anga धन्यवाद दाजै
sarai ramro lagyo nita pun didi ra basanta ji ko dohori jhyaure geet
Prem nath Dhakal thanku so much
Nitta dd aaba ka din ma ni yeastai geet banaunu hola aagrim suva kamana dd safalta ko kamana garda xu dd
raaii arjun धेरै धेरै धन्यवाद
Kati ramro vaka
बाग्लुङे होनि गर्छन नि हो👏👏👏👏👏👏👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌
बसन्ता र निता जिले गायको गित भन्दा पनि राजु दाजु को मिठो नाच बायाँ सुपर छ सबै गित ल दीजू
s thapa धन्यवाद हजुरलाई
गाउँ धर को रिति रिबज समेटेर , यो झेउरे गित गाउने तथा सम्पुर्ण लाई धेरै धेरै ,, धन्नेबाद ,,,,
यश कुमार शाही हेरि दिनु भयो सुनी दिनु भयो हजुरलाई पनि धेरै धन्यवाद कमेन्ट गरिदिनु भयो
Jati suneo uti sunna man lane dohori git❤❤❤❤❤
आह क्या मिठो गाना सुनी राखु जस्तो छ ।
Yam Bahadur thanku sundai garnu hola
Yam Bahadur
kurrrra chait chait dammi xa hjur
अति मिठो मन छूने गीत छ नीता दिदी।।
एस.बि.एम गाऊले धन्यवाद
Nita Pun Magar saw
vest off nice song nita dd yastai yastai hajurko git le
sadhai saphal saphaltako sikharma pugdhai jaun yahixx mero sub kamna
Ramesh Budhamagar धेरै धेरै धन्यवाद ढिलो भएनि हजुरको कमेन्टको उत्तर दिन पाए
Good dherai ramailo bhayo ❤❤❤❤❤aaha saharai ramro lagyo ❤❤❤❤
nita dd ra basanta dajulai salute moulik geetko lagi...
Santosh Gyawali thanku so much
Sabda haru kati ramro uhi prano sanskirti missiyeko xa laye ni ustai xa good ddjiu safalta ko kamana
Congratulations al tem feri kahile Sunn pauxam ystoi geet
so nice song dd nita pun magar jyu..
nyc song frm baglung chora gau dudhilavati gabis....
Yam Pun thanku so much hjr missing our village
हाम्रा राम्रा कलाकारहरु लाई हार्दिक बधाई...
😂
गाऊ घरको अनि मेला गको याद आयो मलाई त के गर्ने । मरुभुमीमा बित्दैछन दिनहरु ।
Dilip Nirashi Mongoliyan सानो मन नगर्नुस सबैको जिन्दगी यस्तै हो जहाँ हुनुहुन्छ खुसी रहनुस
Nepalko shaha rajaharu is magar king ( histry of nepal) god blss nepal
दामि छ हजुर गित गाऊको याद आउँछ यस्ता यस्ता गित गाउदै गर्नु
सुभ कामना
किन जालमा पारि मोरिले धन्यवाद हजुर
Nita Pun Magar sweet song solteni
Nice song kala ra galaa laai samman garxu ma basant daaju ra nita didi laai thank you
Rukman Khadka thanku so much
Lamo samaya paxi yo dohori geet vetaiyo nice 👍💘💘
afno gauko yad ayo thank you nita didi
yogesh kandel well hjrlai pani thanku
Wow wow damiii x la all Sathi ko