श्रीमतीले साथ छोडेपछी, बिक्रम सुनारको खुसी एक्कासी टुट्न गयो । के अब फर्केलीन त मनु ? Bikram_Krishna

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BikramSunar_KrishnaBajgain #IndreniDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Komentáře • 609

  • @lalitabohara7570
    @lalitabohara7570 Před 7 měsíci +37

    तिम्रो बोल्ने थुतुनो राम्रो भयन भाइ त्यसैले छोडिन्। अपाङ्ग भनेर के गर्नु। जसको सिंह छैन त्यसको नाम तिखे भने जस्तै भको रहेछ । उसको पनि जिन्दगी लामु छ । उसलाई पनि मायाको आबसेक पर्छ । तिमीले पनि म यस्तो अवस्थामा हुँदा पनि यति माया गर्ने भगवान् भेटाएको छु भनेर माया गरेको भए तिम्रो परिवार ले पनि उनी लाई माया गर्थ्यो होला।(भन्छन् पोइ की राडी त पाहुना कि राडी त्यस्तै भको हो) नोकर जस्तै ब्यवहार कसैलाई पच्दैन भाइ ४ साल सम्म स्याहार गरिन् । तिम्रो पैसाले तिमीलाई नै मोजमा राखेकी थिइन् । उनको के मोज एउटा कोठा भित्र बीमारी मान्छे लाई ४साल सम्म सेवा गरेर बस्नु सानु कुरा होइन तिनको ठाउँमा आफूलाई राखेर कुरा गर्नुस्। तिमी ४ बर्ष काे त कुरै छोडौँ ४ दिन पनि स्याहार्न छोडी अर्को बिहेको खोजीमा जान्थ्यौं होला। अब बद्नाम नगरी आफ्नु हिसाबले जिउन सिक 👍

    • @durgalamsal3637
      @durgalamsal3637 Před 7 měsíci +1

      10000 like ....sahi ho sahi ho .kya gajjab dinnu ho hjr

    • @ashokgurung1964
      @ashokgurung1964 Před 6 měsíci +2

      एकदम सहि कुरा गर्नु भो हजुरले बिमारी भयर बिमारी जस्तो हुनु पर्छ अझै मनुलाइ गल्ती देखाउछ मुला

  • @santosh_thapa3
    @santosh_thapa3 Před 7 měsíci +21

    यसरी बद्नाम गरि हाल्नु भन्दा पहिले केही समय कुरेको भए हुन्थ्यो पैसाको धाक लगाएर जा जा भन्यो भने कसको मनले मान्ला, मलाई त लाग्छ बाध्यता बानाएको हो जानको लागि।

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 Před 7 měsíci +74

    बिक्रम भाइलाई छिटो ठिक होस् भगवान सग यहि कामना गर्दछु।

  • @fzre5di300
    @fzre5di300 Před 7 měsíci +107

    कृष्ण बजगाईं को एकल आवाज मा सारै राम्रो लाग्छ सुन्दा संसारै जितेको अनुभव हुन्छ बिक्रम भाइको जिबन कथा पैले पनि एक पटक इन्टरभिऊ हेरेर रोएको हो फेरि आज रोए 😢😢 स्वास्थ्य लाभको कामना गर्दछु 🙏🙏🙏🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před 7 měsíci +88

    आहा कृष्णा बैनी को सोर ले एकल गीत गाउदा सारै मन छुयो।दोहोरी पनि मिठो भयो दुबै जनाको 🎉🎉जय इन्द्रेणी 🎉🎉🎉❤❤❤

  • @user-on7je5tg2s
    @user-on7je5tg2s Před 7 měsíci +22

    मनुमा गल्ती छैन पोइसा पछि लाग्ने होइन मनु,,,,,केटीमान्छे त्यसै पराई हुँदैनन्,,,,विक्रमको परिवार र पोइसा को कारण हुन सक्छ

    • @lalitabohara7570
      @lalitabohara7570 Před 7 měsíci +3

      एकदम सही कुरा मनु लाई माया गर्ने भए छोडेको एकहप्ता मै मीडिया मा आउँथ्य अलि त कुर्नुपर्छ बिक्रममा नै घमण्ड छ जस्तो छ।

    • @amritarai7596
      @amritarai7596 Před 7 měsíci +2

      Honi hjr manu ko kunai galti xaina natak gareko paisa ko paxi lageko vaye kasai le 4 barsa tyahi kai bitaux uhile xadera janthyoni

  • @milanrai78244
    @milanrai78244 Před 7 měsíci +5

    विचार भन्नु पर्दैन विक्रम लाई असक्त हुँदा हेरविचार सीहर सुसुर कसरी गरेउ के गरेउ सोच्नु पर्दैन उखान नाई छनी जसले पाउँछ उसले बुच्दैन जसले बुच्छ उसले पाउँदैन यस्तै हो अब कसले सिहर ससुर गर्छ बाउ अमालेत जुनी भर सीहरदैन होला श्रीमतीत चाहिन्छ अथवा श्रीमतीको अभप्त पर्छ होला टाइममा सोच्नु पर्ने हो तर ढिलो सोच्नु भयो होला ठूलो पछुतो हुन्छ विक्रम लाई अब
    अनि एउटा कुरा यो कुराले वा सम्बन्ध विक्षेत्को कुराले सहयोगी हात हरुको मन दुखेको होला अवसे छ कतै हयोगको कमित हुन्न अब
    घरको कुरा घरैमा मिलाउनु पर्दैन किन गीत गाउनु इन्द्रेणी जस्तो ठाउँमा अब सम्झिने पनि छामकिने मनुको चाई इजत इमान हुन्न फर्किन्थेउ होला तर यो गीतको कारणले पनि फर्किदैन अब मनु,,,,,,

  • @ishworipun4503
    @ishworipun4503 Před 7 měsíci +26

    Old is gold पुरानो भनेको पुरानो हो आजभोलिका भन्दा पुराना गीत मन पर्छ त्यही भाकामा आज दोहोरी मन छुने 😭😭😭😭

  • @nanukamala8392
    @nanukamala8392 Před 7 měsíci +14

    सारै राम्रो छ याे गित मेराे त मनै कति रुयाे बिचरा भाई लाई पापिनि रैछ पहिले चै के देखित पहिला चै जिन्दगी साेचिन छ यस्तो मानछे देखि देखि बिहे गरने अनि धाेका दिने याे चै ठिक लागेन

  • @gobindbk8076
    @gobindbk8076 Před 7 měsíci +19

    सबै सहयोगी मनहरु लाई दूई हात जोडी नमन् गर्दछु 🙏🙏🙏🙏

  • @dineshgurung4830
    @dineshgurung4830 Před 7 měsíci +19

    आखाबाट आसु को धारा आएको थाहै भएन बिक्रम भाईको गित सुन्दा छिटो निको होस

  • @bipinkumardahal422
    @bipinkumardahal422 Před 7 měsíci +21

    श्रीमानले कमायो भने पहिला परिवारलाई सम्जिन्छ र श्रीमतीले कमाउने भयो वा श्रीमान बिरामी भयो भने कसरी छोड्ने भनेर सोच्छन भन्ने सुनेको थिए यो गित सुन्दा त्यस्तै लाग्यो ।

  • @shantiadhikari4887
    @shantiadhikari4887 Před 7 měsíci +19

    साच्चै भावुक भए म 😢😢😢😢 भगवान् सबैको रक्षा गर्नु ❤️🙏🙏🙏bikaram dada god bless you❤️❤️❤️😭😭😭

  • @arjunbibas9417
    @arjunbibas9417 Před 7 měsíci +45

    सदाबहार गायिका कृष्ण बजगाईं लाई धेरै धेरै शुभकामना।धेरै मिठो शब्द बाट गाउनु हुन्छ बैनीले। धेरै धेरै प्रगति को कामना बैनी

  • @mayathapa9380
    @mayathapa9380 Před 7 měsíci +49

    सानो झगड़ा हुदैमा बुढा छोड्नु हुदैन बहिनी फर्केर आउनु भाई लाई रुवाउनु हुदैन तिमी ले सबै चिज देखेर आको हौ साथ दिन्छु भनेर बिच बातो मा एक्लै छोड्न खोज्ने यती ठुलो गल्ती नगर बहिनी बिक्रमको साथ नछोड्नु सबैको बुढा बुढी मा हुन्छ झगडा अरु के भनौ र तिमी समज्दार छौ 😭😭😭

    • @mamatalovely6941
      @mamatalovely6941 Před 7 měsíci +1

      Honi kita pailai aunu nahune timi 😢

    • @Bloxfruit_gaming_blade_ball
      @Bloxfruit_gaming_blade_ball Před 7 měsíci +2

      Sano tino jhagadama kt manxe le ghar xoddain,tehi pani aafno family lai bolayer vitra ko kura kasai lai thaha hudain, bahir dekhe jasto nahun pani sakxa Mero bicharma

  • @aaryamunnu861
    @aaryamunnu861 Před 7 měsíci +19

    धेरै धेरै राम्रो लाग्यो गीत मन मुटु नै रोयो।
    Be strong bikram brother

  • @user-hw4dq3qz9e
    @user-hw4dq3qz9e Před 7 měsíci +14

    कृषणा बजगाइको क्या दामी मीठो स्वर र शब्द 🙏🙏🙏❤️

  • @ashusunar9782
    @ashusunar9782 Před 7 měsíci +21

    ईन्द्रेणि कार्यक्रम संचालक छत्र सर मा 🙏नमन छ यतिरमाई लाे दाेहाेरि गित धेरै राम्राे छ सबै कलाकार हरु मा धन्यवाद छ🙏❤️👌👌👍️

  • @parajulinarayan2061
    @parajulinarayan2061 Před 7 měsíci +31

    पुरानो भाका भनेको पुरानै हो मन छुने दोहोरी ❤❤❤❤

  • @gomakumaripuri9618
    @gomakumaripuri9618 Před 7 měsíci +13

    पहिला जस्तो मनुकाे दयामाया जागाेस् र बिक्रमकाे मनमा खुसि छावस् जय इन्द्रेणि जय कृष्ण कणेल म नियमित दर्सक हुँ ।🎉🎉🙏🙏🙏

  • @user-ck2je5yc3u
    @user-ck2je5yc3u Před 7 měsíci +25

    मनु बैनी यदि यो भिडियो हेर्दै हुनुहुन्छ भने पिल्ज फर्केर आईदिनु है यो भिडियो हेरेर मेरो त आँखा बाट आँसु नै रोकेन पिल्ज मनु बैनी जाहा भएनी फर्केर आउनु होला पिल्ज मनु🙏🙏🙏🙏🙏🙏🙏

    • @samalarai-gn1ll
      @samalarai-gn1ll Před 7 měsíci

      Mero pani binti manu baeni aaunuhos farkera
      Vagawanle tapai lai pani auta bato dinu hunexa
      Yo bikram babu lai satha dinu vayo vane🙏🙏🙏

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 Před 7 měsíci +21

    ❤❤❤ मार्मिक मुलक गित गाउनु भएको दुबै जनाकाे राम्रो लाग्यो बिक्रम भाईको रक्षा होस्।।❤❤❤

  • @krishnachhetri8350
    @krishnachhetri8350 Před 7 měsíci +36

    कति मिठो दाेहाेरि दुबै जनालाई शुभकामना ❤❤

  • @Defender-du7gr
    @Defender-du7gr Před 7 měsíci +28

    सामाजिक तथा लोकदोहोरी इन्द्रेणी की स्टार गायिका कृष्णा जी को फर्क मुग्लानी गित मा स्वर supperrr भन्दा upperrr 👌❤. अती मन भाभुक भयो बिक्रम भाई को कथा बेथा ले भगवान को इच्छा . हिर्दय स्पर्शी दोहोरी ❤❤. जय ईन्द्रेणी 🙏❤🙏❤।

  • @balbahadur753
    @balbahadur753 Před 7 měsíci +67

    बिचारा बिक्रम भाई लाई धोका नदेउ मनु बहिनी

    • @deeprawal8451
      @deeprawal8451 Před 7 měsíci +1

      Ho❤❤❤

    • @narayanpandeya7875
      @narayanpandeya7875 Před 7 měsíci +4

      जिन्दगी 2 जाना मिलेर बिताए को जस्तो सुन्दर हुदैन जति छानेर, रोजेर गए पनि,

  • @arjunbibas9417
    @arjunbibas9417 Před 7 měsíci +65

    मनु बैनी ले विक्रम भाईलाई छोडेर गएको सुन्दा मन सारै रोयो।बैनी मनु ले यस्तो नगरेको भए हुन्थ्यो।फेरि पनि एकपटक यो भाई को अबस्था सम्झेर आएर सँगै भए राम्रो हुन्थ्यो

    • @laxmimagar3259
      @laxmimagar3259 Před 7 měsíci

      Right 😢😢😢😢sabai kura tha payr mahiti ghar tager aki thi duniyako samu wow wow paki thi ahile kin xoder gai t 😢😢😢

  • @gkchamp6480
    @gkchamp6480 Před 7 měsíci +11

    खै के भन्ने केही शब्द भेटीना लेख्न...शिघ्र स्वास्थ्य लाभको कामना ब्रो पहिलेको भन्दा धेरै राम्रो भए जस्तो लाग्यो भगवानले आशिष् देवस् प्राथना छ मेरो।

  • @mohansapkota8060
    @mohansapkota8060 Před 7 měsíci +21

    मन छोयो मुटु नि रोयो
    गित सुनी मन उडि गयो।

  • @rajankanxo6894
    @rajankanxo6894 Před 7 měsíci +17

    पहिला नि छोडेको भय यति धेरै वास्ता र माया हुदैन थियो मन्छे लाई दोधार मा पारेर छोड्ने लाई कहिले फलिफाप न होस😢

    • @sundarsunar990
      @sundarsunar990 Před 7 měsíci +1

      उसको नी आफ्नो बाध्यता थियो होला नि😢

  • @debuulimbuu2899
    @debuulimbuu2899 Před 7 měsíci +2

    धेरै धेरै धन्यवाद आदरणीय सर कृष्ण कडेल जिउ हाम्रो प्यारि छोरि आन्भिलाई पनि यस कार्यक्रममा सहयोग माग्ने अवसर दिनु भयो😢😢❤❤❤

  • @user-ln5ln9gv1c
    @user-ln5ln9gv1c Před 7 měsíci +7

    यो गित सुनेर छिटइ फरकेर आइदिनु मनु हजुरतपाइ❤❤❤❤❤

  • @birendraranabhat1981
    @birendraranabhat1981 Před 7 měsíci +31

    कृष्ण बहिनीले एकल सार्है राम्रो गित गाउनु भो ❤❤

  • @kwtny3722
    @kwtny3722 Před 7 měsíci +30

    अति मन दुख्यो मनु बैनी फर्किनु 🙏😢😢😢😢😢😢😢

  • @namlarokaya4344
    @namlarokaya4344 Před 7 měsíci +8

    आशाछ मनु बहिनी फेरि आएर बिक्रमभाइको साथमा देख्नपाउने छ

  • @alialli5942
    @alialli5942 Před 7 měsíci +14

    बुदा बुढिकाे झगदा परालकाे अागाे भनछन माइन गरनु हुदैन बिचररा बिकरम काे मन कति राेयाे हाेला

  • @fzre5di300
    @fzre5di300 Před 7 měsíci +27

    पैसा हुँदा म उसको मोझ भए सक्यो पैसा अब म बोझ् भए एक दम मन रोयो जति नै मायाँ गर्छु भनेर मिडिया मा बोली पनि अहिले यसरी एक्लो बनाएर छोडेर जानु थियो भने किन पैला त्यसरी मायाँ को नाटक गर्नु मायाँ त निस्वार्थ हुन्छ होइनर फेरि किन यस्तो स्वार्थि बनेको 😢😢😢😢

  • @sumidhakal4540
    @sumidhakal4540 Před 7 měsíci +10

    सुखमा सबैले साथ दिन्च्गन र दुखमा सबैले साथ छोड्दिन्छन मत्लपी सन्सार हो माया मा नि यस्तै मत्लप हुदोरेछ ❤

  • @kishanban4037
    @kishanban4037 Před 7 měsíci +6

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्यारो छत्र भाई युवराज सर बिक्रम भाई प्यारी कृष्ण बजगाई बहिनी जय भगवान् ❤😂🎉🎉

  • @pragati781
    @pragati781 Před 7 měsíci

    Bikram Vai ko geet sunarerw Malai dherai naramro lagheo Bikram Vai Lai vaghban le rakshya garnun 😔🥺🥺🥺

  • @manigurung1469
    @manigurung1469 Před 7 měsíci +7

    कति सम्मा संगै रहने त्यो सबै जन्मेको दिनमा निर्धारण गरेको हुन्छ । फेरी कति खेरा फर्किन्छ वा सधैको लागी गएको हो त्यो पनि जन्मने बेलै लेखेर आएको हुन्छ बिक्रम बाबु । तिमीलाई अइले सम्मा साथ दियो धन्यवाद दिनै पर्छ । दुबैको पून मिलन होस् ।
    सारै रमाईलो दोहोरी प्रस्तुत गर्नु भयो बिक्रम र कृष्ण लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @puspapoudel2014
    @puspapoudel2014 Před 7 měsíci +21

    मनैदेखि सम्मान छ ईन्द्रेणी टिमलाई ❤❤❤❤👏👏👏👏

  • @user-co1so4hx6r
    @user-co1so4hx6r Před 7 měsíci +73

    Bikram भाइलाई देखेर मन नै थामिएनन् 😭😭😭😭😭 मनु फर्किनु

    • @user-rg9ql6kg1d
      @user-rg9ql6kg1d Před 7 měsíci +6

      सजिलो काहा हुनछ र हजुर बिरामि बुढा लाइ सियारेरा बसदा ््् ्न परिवारको सपोट पाको हुनछ गाह्रो

    • @Shibani_tamang
      @Shibani_tamang Před 7 měsíci +1

      😢😢😢😢sem

    • @user-vq7zv4si8r
      @user-vq7zv4si8r Před 7 měsíci +1

      👍️👍️👍️👍️👍️👍️👍️

    • @samixagiri9390
      @samixagiri9390 Před 7 měsíci

      😪😭😭😭😭

  • @pabitrathapa7091
    @pabitrathapa7091 Před 7 měsíci +30

    मेरो त आँसु झरेको पत्तै भयन 😢😢😢😢😢प्लिज मनु बैनि फर्क नत्र बिक्रम भाईकाे पाप लाग्छ

    • @aashadhakal1466
      @aashadhakal1466 Před 7 měsíci

      Yatro lagxa paap.tytro yrs herin uskomi life xa bichara k hor tysto vnni

  • @Vmcn12
    @Vmcn12 Před 7 měsíci +8

    साच्चै माया गरेको भए आउनेछिन स्वार्थ को लागि होभने आउदिन आफुले आफुलाई सम्लनु बिक्रम

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Před 7 měsíci +329

    कहिकतै अन्तरबार्तामा हेरेको थिए उनकै मुखले बोलेको सुनेको थिए भिडियो यसले छोड्छे भन्छन सबैले भनेर भनेकी थिईन आज त्यही कुरा लागू गरेर गईछिन मनु, यदि बिचमै छोडेर जानू थियो भने उति खेरै छोडेर गैदिएको भए राम्रो हुन्थ्यो मनु

    • @ramakoirala2059
      @ramakoirala2059 Před 7 měsíci +9

      Sahi ho ajh tyasta le sath dunxu bhaner biha chai kina gareko tyasto dekhda dekhdai

    • @lalthapa9305
      @lalthapa9305 Před 7 měsíci +1

      Krishna बैनी तपाईंको आवाज को ठूलो फेन हो म

    • @anilthapa8551
      @anilthapa8551 Před 7 měsíci +1

      🎉🎉🎉

    • @anilthapa8551
      @anilthapa8551 Před 7 měsíci +1

      आहा कति राम्रो स्वर बिक्रम सर र किस्न दिदी को भाबुक म त 😢

    • @user-sg2cy5pp1q
      @user-sg2cy5pp1q Před 7 měsíci

      Ì​@@lalthapa9305

  • @bibashthakuri6255
    @bibashthakuri6255 Před 7 měsíci +14

    यदि छोडेर गएकै हो पनि
    अाँशुको पाप लाग्ने छ।😢

  • @rajyatri8650
    @rajyatri8650 Před 7 měsíci +8

    इन्द्रेणी कार्यक्रमका हरेक कार्यक्रम हरु हेर्ने गर्छु तर आजको यो दोहोरी हेरेर मन थाम्नै सकिन कृष्ण बजागाइ अनि बिक्रम भाइको उत्कृष्ट प्रस्तुति रह्यो।बिशेश गरेर बिक्रम भाइलाई जीवन भर साथ दिने भनेकी मनुले छाडेर गएको कुराले मन अत्यन्तै रोयो।भाइ लाई शिघ्र स्वास्थ्य लाभको कामना 😭😭😭😭😭😭😭😭😊

  • @girizarana5326
    @girizarana5326 Před 7 měsíci +20

    कथा ले मागेको सब्द प्रस्तुत गरेका हुन
    हामि किन जान्ने हुने मनु ले साथ किन छोड्ने?विक्रम र मनु सङ्गै छन काम ले अलिक टाढा भएका मात्रै हुन❤❤❤

    • @ShobhaShrestha-ll6ys
      @ShobhaShrestha-ll6ys Před 7 měsíci +1

      हजुरले भनेको जस्तै होस ❤❤❤

    • @meerathapa4619
      @meerathapa4619 Před 7 měsíci +1

      bikram le aaphai vandai hunuhunx ta video pura nai sunnush na

    • @GopalRuchal-ci3we
      @GopalRuchal-ci3we Před 7 měsíci

      Hoin manu aaafai le vandai xin xuteko ho vaner bank ma paisa sabai Bikram Lai diyar gako ho sooo xoder nai gako ho manu le manuko TikTok ma hernu manu le ni sab vaneko x

  • @manishatiruva9401
    @manishatiruva9401 Před 7 měsíci +12

    बिक्रम दाइ लाइ छिटै सन्चो बनाइ देउ भगवान यहि छ कामना

  • @kusumsunar6732
    @kusumsunar6732 Před 7 měsíci +3

    wow kati mitho dohori bhai baini ko mero ta aakha rasayo 👌👌👌👌👌❤️❤️❤️🙏🙏🙏🙏😭😭

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 Před 7 měsíci +3

    कृष्ण र बिक्रम को गीत ले सारै मन छूयो
    मनु ले धोका दिनू थीयो ता एती धेरै माया गर्नु थिय न यो ता उलटा जिन्दगी बिक्रम को भयो
    मनु लाई नि उल्टा पाप हो बाटो पाऊनू असम्भव

  • @laxminepali8690
    @laxminepali8690 Před 7 měsíci +6

    धेरैले को मुख बाट सुनेकी थिय र धेरैले कमेन्ट मा भनेका थिय कि मनु बस्दिन 2 4 बर्स कुरेर बस्लिन तेसपछी पैसा सकियपछी छोडेर जान्छिन भनेर तर मनु ले भन्ने गर्थिन कि म तेस्ती खाल को केटी होइन म छोडेर कहि जादिन म सधैं साथ दिन्छु भनेर मिडियामा सबैको अगाडी बाचा गरेकी थिइन र आज आयर दुनियाले भनेको कुरा सत्य मा परिरत भयो आज यो कुरा सुन्दा धेरै दुख लाग्यो आखिर छोडेर जानू नै थियो भने दुनियाँको सामुन्य बाचा कसम किन खानु र साथ दिन्छु भनेर किन आस देखाउनु यस्तै हुन्छन धेरै मान्छे हरु दुखमा साथ दिन्छु भनेर आउछन अनि पैसा छउन्जेल सम्म बस्छन अनि खै के मा चित्त बुझ्दैन अनि बिचैमा छोडेर गैदिन्छन पिर नलिनु भाइ अब जे हुनु भैहाल्यो अब को भबिस्य सोचेर अगाडि बढनु मनुले छोडेर गैन भनेर पिर नगर्नु be storong bikram vai

  • @kamalshrestha9932
    @kamalshrestha9932 Před 7 měsíci +8

    कता कता सत्ये हो कि जस्तो लाग्यो निक्कै मार्मिक रूपमा डुबेर गितमा समेटेर गाउँदै छन् बिक्रम भाईले मेरो नि मन छोयो 😂😂

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh Před 7 měsíci +2

    सारै मार्मिक दाेहाेरी बिक्रम भाइ मनु बनुले साच्चिकै छाेडेकै हाेर

  • @naranaryal5124
    @naranaryal5124 Před 7 měsíci +15

    हिर्दया❤देखि सम्मान निकै
    भाबुक बनायो यी गीत ले
    जय इन्द्रेणी 🥀🙏🌹👍️🇳🇵🇳🇵

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 Před 7 měsíci +20

    निकै उत्कृष्ट प्रस्तुति
    मनै देखि सम्मान छ❣️🙏

  • @NickTv901
    @NickTv901 Před 7 měsíci +7

    असक्त छ भनेर थाहा हुँदा हुँदै पनि के खान बिहे गरेर आकी रे त 😢😢😢😡

  • @user-uh6vz5kf1e
    @user-uh6vz5kf1e Před 7 měsíci +14

    कला र गलाको सम्मान छ सम्पूर्ण टिम लाई

  • @gayatrimagar7229
    @gayatrimagar7229 Před 7 měsíci +12

    बिक्रमलाई मनुले छोडेको सुनेर अचम्म लाग्यो आखिर छोडेर जानू थियो भने पहिले किन मायाको नाटक गर्‍यो मनु

  • @KamalaSunar-ng5yd
    @KamalaSunar-ng5yd Před 7 měsíci +4

    भगवान पनि कति निर्दयी हुन्। के बिक्रम भाइ को लागि 😢😢😢😢😢

  • @kishanban4037
    @kishanban4037 Před 7 měsíci +3

    बिक्रम सुनार भाई र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ कृष्ण बहिनीलाई भगवान् भन्छु स्वार कि धनी हुनुहुन्छ पिडा का पनि उस्तै राम्रो हुन्छन् मेरो सलाम छ कृष्ण बजगाई बहिनी जय नेपाल जय भगवान् ❤😂🎉🎉

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Před 7 měsíci +1

      czcams.com/video/wgZG0fnhmZc/video.html&si=3BmQeq1xvtrj_15t

  • @Susmitapudasainisubedi055
    @Susmitapudasainisubedi055 Před 7 měsíci +23

    कस्सम यो गितले मेरो त आँखाबाट आँशु नै आयो😭😭😭😭😭को को रुनु भयो कमेन्ट गर्नुस त बिचमै छोडेर जानीले किन साथ दिनुभको होला । बिक्रम दाईलाई स्वास्थ लाभको कामना😢😢

  • @kimlalkimlal8766
    @kimlalkimlal8766 Před 7 měsíci +13

    धेरै पुण्यको काम गरेकी छौ मनु विक्रमको साथ नछोड

  • @mesanapariyar8917
    @mesanapariyar8917 Před 7 měsíci +3

    मनुकाे कुनै गल्ती छैन बिक्रमकाे परिवारकाे बाेलि र घमण्डले गरदा याे सबै हुन गएकाे हुन सक्छ ,मनु अरू जस्तो नारि होइनन् किन कि देखि देखि आफ्नो जिन्दगी नसाेचेर बिक्रमलाई साथ दिन खाेजेकि हुन, तर अपमान सहन नसके पछि याे अबस्था आएकाे हाे मनुलाई धेरै समान छ मेराे तर्फबाट

  • @gopalacharya8180
    @gopalacharya8180 Před 7 měsíci +8

    ❤❤❤❤❤❤❤❤
    असाध्यै मार्मिक दोहोरी
    जय ❤ईन्देणी ❤❤

  • @ramakhadka9982
    @ramakhadka9982 Před 7 měsíci +5

    साँच्चै होलाकी मनुलेछोडेको मनुबैनी ब्रिक्रमलाई नछोडहै

  • @bihanipun3767
    @bihanipun3767 Před 7 měsíci +1

    Yati ramro voice bhayako bikram bhaelae sakdo sabae satha, sapot ra sayoga gardinu hola be strong bikram bhae

  • @hariacharya6034
    @hariacharya6034 Před 7 měsíci +3

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम ल्गाएत अन्य कलाकार हरुमा

  • @ghanbahadurkhatrikhatri6620
    @ghanbahadurkhatrikhatri6620 Před 7 měsíci +7

    हरेक सब्द सब्दमा कति मिठास छ 😅😂सबै सुन्दा साहारै मन दुःख यो

  • @harikummar5469
    @harikummar5469 Před 7 měsíci +1

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @mihangrai5327
    @mihangrai5327 Před 7 měsíci

    God bless you bikram
    Swarthi sansar yestai ho

  • @ramakoirala2059
    @ramakoirala2059 Před 7 měsíci +5

    धेरै माया गरेछौ सानी लाई सम्झी नरोउ छोडेर जानिलाइ

  • @kimlalkimlal8766
    @kimlalkimlal8766 Před 7 měsíci +9

    धेरै राम्रो काम गरेकी छौ मनु विक्रमलाई नछोड

  • @user-kf5rf7ch5d
    @user-kf5rf7ch5d Před 7 měsíci +2

    बरु पहिला। एक्लै हुनुहुन्थ्यो ठिक थियो एसरी साथ दिन आएर बीचमा किन छोडेर जानुभयो मनु दिदी कसैको जिन्दगी मा आउन त सजिलै आइन्छ तर छोडेर जान धेरै सोच्नुपर्छ किन कि आउदा एउटा को जिन्दगी हुन्छ तर छोडेर जादा दुई। जना को जिन्दगी बर्बाद हुन्छ हजुर आएर धेरै सपना देखाएर खुशी छाएको दादा को अनुहार को खुशी नखोस्नुहोस दिदी बिन्ती छ फर्केर आईदिनुस दादा लाई नछोड्नुहोस शरीर ले त धोका दियो हजुर ले त धोका नदिनु दिदी plz😢

  • @user-ez6bk5tp9b
    @user-ez6bk5tp9b Před 7 měsíci +3

    धेरै माया को बर्णन गर्ने हरु मुटु जोडी छाडी दिन्छ्न भन्छ्न हो रहेछ😢😢बिचरा भाइ आफ्नो ख्याल राख्नु😢😢

  • @dawakarmonepal235
    @dawakarmonepal235 Před 7 měsíci +11

    Be strong brother n Get well soon🙏 ❤❤

  • @motilalchalaune3322
    @motilalchalaune3322 Před 7 měsíci +18

    यदि बिचमै साथ छोडेर जानु थियो भने बिचरा यस्तो मान्छे लाइ झुटो आस किन देखाउनु भायो बहिनि पिलिज फर्केर आउनु 😢😢😢

  • @idapps2044
    @idapps2044 Před 7 měsíci +2

    God bless you Bikram vhai🙏❤️and Be Strong👍️heart touching moment😭😭😭😭😭😭😭😭😭

  • @debendrabasnet3095
    @debendrabasnet3095 Před 7 měsíci +2

    सत्य प्रेम त जिवनमा फुल्ने बेला औलाउछ भने औलाउन लाको माया फुलाउछु भन्यहरु को के अर्थ जस्ले स्वार्थको मन बच्नेलाइ आफ्नो इजेत पैसामा किन्यलाइ शुभकामना।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 7 měsíci +1

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 Před 7 měsíci

    nikai mitho prastuti xa bikram bhai ko ra krishna baini ko.xito niko hos bhai ko,God bless you.

  • @manulembo3837
    @manulembo3837 Před 7 měsíci +5

    मान्छे को मन कतिखेर परीबर्तन हुन्छ पत्तै नहुनेरहेछ तर आखाले देखी देखी बिक्रम को जिवन मा आयौ तर आज बिच बाटोमै छोड्नु थ्यो त त्यो बेला किन उस्को जिवन मा आयौ त😢😢

    • @lalitabohara7570
      @lalitabohara7570 Před 7 měsíci +1

      असक्त भएपनि मिठो बोली पनि त हुनुपर्छ एकोहोरो रोटी पाक्दैन। यौटै ले जति गरेनी नि हुदैन हजुर उनको पनि बाध्यता होला🤔

  • @jyotibk8954
    @jyotibk8954 Před 7 měsíci

    मान्छेको मन कति खेर परिवर्तन हुन्छ था छैन god bless you धेरै मन छोयो। रुदै हेर्दै छु 😭😭😭😭😭😭😭

  • @SunitaLpchn
    @SunitaLpchn Před 7 měsíci +6

    छोड्न नै थियो भने पहिले किन जानु पर्थियो नि बिक्रम भाइ को जिन्दगी मा थाहा हुँदा हुदै बिचर बिक्रम भाई तेति खेर के अँखा फुटेको थियो कि मिडिया मा चर्चा आओस् भनेर गाकी रैछे त

  • @barsha2373
    @barsha2373 Před 7 měsíci +3

    मत यो भिडियो हेर्दा हेर्दै कति बेला आसु झरेयो पतै पाएन हजुर 😢😢😢😢😢😢😢😢

  • @dolragmi5488
    @dolragmi5488 Před 7 měsíci +3

    बहिनी साथा न छेडनुल नानू जीवन म दुख सुख त पर छ नि नानू फरकनुल पिलीज नानु

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc Před 7 měsíci +3

    साह्रै दुख लाग्यो।छोडिन् भनेको सुनेर

  • @khemraj4753
    @khemraj4753 Před 7 měsíci +1

    इन्देणी करेकर्म सदैहेने गछु अझैराम्रो काम गनु होला ❤❤❤❤

  • @swostikabaram8477
    @swostikabaram8477 Před 7 měsíci +3

    Sweet songs Krishna deee

  • @chandathakuri3400
    @chandathakuri3400 Před 7 měsíci

    यो भाइको अवस्था देख्दा अति दुख लाग्छ यसरी छोडेर जानू नै थियोे भने किन आको त देखि देखी नाटक गर्न अचम्म छ यो दुनियाँ पनि

  • @user-qu8cz8fo7r
    @user-qu8cz8fo7r Před 7 měsíci +3

    मत कति रोय यो गित सुनेर 😢😢😢

  • @shovashova6776
    @shovashova6776 Před 7 měsíci +2

    मनु तिम्रो मनमा अलिकति धर्म भन्ने छ भने बिक्रम लाई यो अबश्था मा न छोड तिमीलाइ माहा पाप लाग्नेछ त्यहि मुखले कुनै दिन के बोलेकी थियौ तिमिलाइ पनि याद होला नी छिट्टो फर्केर आउ पिलिज🙏यो अबस्थामा भएको कि साथ नदिनु दिएपछि नछोड्देउ get well soon vai🙏

  • @pritamregmi940
    @pritamregmi940 Před 7 měsíci +2

    जय इन्द्रेणी 💗💗💗🙏🙏🙏👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SurendraDahal-bw1wd
    @SurendraDahal-bw1wd Před 7 měsíci +11

    पैसा हुदा उस्को मोझ भय सक्यो पैसा म उस्को बोझ भय। के यो सत्य नै हो कि गित मात्रै हो??निकै रोय म😭😭😭😭

  • @pabitrabhattarai8412
    @pabitrabhattarai8412 Před 7 měsíci +4

    सारै मार्मिक गीत कृष्ण बझगाइ बिक्रम भाइ

  • @DidiBhaioffical
    @DidiBhaioffical Před 7 měsíci +3

    गित धैरै राम्रो छ सबै जनालाइ धेरै शुभकामना र साथै बिक्रम भाइलाइ पनि शुभकामना म पनि गोरखाको हो भाइपनि मेरै जिल्ला बासि भाइको अबस्था देख्दा सारै मन दुक्छ चाडै निको हुनु तर भाइको जो सब्द छ मलाइ खासै मन परेना किनाकि मनुले एतिका दिन साथ दिइन र जो एतिकादिन गरेको एकै झट्कामा हजिरले सबै खत्तम पारदिनु भयो उनिको पनि त जिन्दगिहो भाइ उनको हिसाबले जिउने अधिकार छ तर एसरि चाइ नगाउनुहोला बिचराको मन सारै दुख्छ होला मेरो मनमा लागेका बिचारहो अन्याथा नलिनु होला

    • @tulbaral
      @tulbaral Před 7 měsíci +2

      सत्य तीतो हुन्छ यो ठाऊमा आफुलाई राखेर हेर्नुस अनि थाहा हुन्छ मनुलाई सबै कुरा थाहा हुदा हुदैआफैले गरेको निर्णय हो यदि बिच बाटोमा छोड़नू थियो भने पहिले नै साथ दिनु हुँदैन थियो उसको जिन्दगी को कुरा हो भन्दैमा तेसो गर्नु राम्रो होइन

  • @geneshabhatt1870
    @geneshabhatt1870 Před 7 měsíci +4

    मनुकाे नाटक पुराभए छ।

  • @alishabohara970
    @alishabohara970 Před 7 měsíci +6

    आहा कती राम्रो दोहोरी गीत ❤❤ सम्पूर्ण इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤

  • @raijaan4195
    @raijaan4195 Před 7 měsíci +4

    मनु बहिनी फर्केर आउनु हाेस एस्ताे अवस्था मा साथ नछाडनुहाेस🙏🙏

    • @rekha_gurung
      @rekha_gurung Před 7 měsíci

      😢😢😢😢😢😢❤❤❤🙏🙏🙏🙏🙏

  • @sanggurung6671
    @sanggurung6671 Před 5 měsíci

    Manu jasto baini ta yo bhai le saat juni pani paudaina ra mo bhanxu manu baini don’t back go ahead make your future bright pass is pass it is life good luck baini