सुकुमबासी माथी भूमाफियाहरुको राज | tHE bRAVO dELTA show | Harka Sampang |Bhusan Dahal |EPI 99 |AP1HD
Vložit
- čas přidán 29. 11. 2022
- A weekly news documentary show presented by Bhusan Dahal, who is also one of the pioneers of documentary in Nepal. The Show reflects Mr.Dahal's 30 years of Television experience on your television screens.
Every Wednesday at 9 PM.
Presenter/Producer: Bhusan Dahal
Guest: Harka Sampang Rai
Subscribe and Press the Bell icon to get all the News Update.
►czcams.com/users/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►CZcams: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#harkasampangrai
#thebRAVOdELTAshow #bHUSANdAHAL #ap1hdtv #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork - Zábava
बुद्धिमानी धरानका जनता ।
सहि जनप्रतिनिधि रोज्न सक्ने ।
संसारकै दुर्लभ मेयर हर्कराज साम्पाङ राई❤❤❤💪💪💪💪
हर्कराज राई नेपाल कै सर्वोत्कृष्ट मेयर हुनुहुन्छ।
उहाँ प्रति सदैव सम्मान सधैँ यसरी नै प्रिय भै राख्नु धेरै शुभेच्छा 😍🙏
सिध्दान्त, विचार र व्यवहार ले त हर्क पो वास्तविक समाजबादी रहेछन् । सलाम छ उनलाई !
No no no no by no
Yes, very socialist & a people's leader.
@@pitambargautam863 khate muji goo kha
Real Leader of Nepal @harka Sampang. No doubt.
हेर्दा सामान्य देखिने यी हर्क साम्पाङ्ग उ असामान्य प्रखर नेतृत्व हुन ।
हर्क सर जस्तो मानिस यो देशमा पाउनु भनेको भाग्य हो सलाम छ हर्क सरलाइ
Harka jasto Neeta Kaliyug ma thorai janminchab
Sahi vannu vo Hami dharane vagabani xu 🙏🏻🙏🏻❤️
jai nepal🇳🇵
from india
@@anisharajput2400 h
Ppp
e
erh
ee
J
Oopoppuuiui
मलाई मन पर्ने दुई ब्यक्तित्वहरु ! ! पत्रकार भुषण सर अनि मेयर हर्क साङ्पाङ सर!
राजनीति पाटीको बहस सुन्दा सुन्दै दिक्क लागेको बेलामा यति सुन्दर अन्तर्वार्ता आउँदा एकदमै उत्साहित भएर सुनि/हेरिरहे । अति प्रभावित भए । यो पो त हामीले देख्न सुन्न चाहेको देशको परिवर्तन । आशा बिश्वास जागेर आउँछ , यस्ता ब्यक्तिहरुको काम देखेर ।
Shai ho 👍😍♥
Sahi vannu vayo 🙏🙏🙏
Sema ho ma pani 🥰🥰
100% Right
What a good words
माक्स र लेलिनका इतिहास पढे तर उनिहरुको त्यो व्यावहारिक व्याक्तित्व र सिद्धान्त हर्क साम्पाङमा देखे उहाँप्रति उहाँको रेयलिटि यहि व्यावहार हो भने नमन 🙏🙏🙏
👍
माक्स र लेलिन नेपाल को लागि जस्ट कपि पेस्ट हो त्यो नेपाल को लागि उपयुक्त छैन त्यसैले हर्कवाद ले मात्र नेपालको सम्बृद्धि हुनेछ सबैले मनन् गरौ महानगरपालिका उपमहानगरपालिका बाहेक आन्य नगरपालिका, गाऊपालिका मा हर्कवाद बाट मात्र बिकासको सम्भब छ
कति मज्जाको अन्तरवार्ता,, सुनी राखौ जस्तो,, हेरी राखौ जस्तो,, हेर्दा हेर्दै कति बेला समय सकियो थाहानै भएन,,, एकदम मिठो कुराकानी,,,,
बोलाउनै पर्ने मान्छे बल्ल आज बोलाउनु भयो धेरै खुसी लाग्यो😊😊
एउटा इमानदार र innocent मेयर हाम्रो धरानको ❤
आज उत्कृष्ट पाहुना ल्याउनु भएकोमा धन्यबाद।।।।।।
सुन्नु पर्ने मान्छे लाइ सुनाउनु भएको मा धन्यवाद भुसन दाइ।
हजुर जस्तो ब्यक्ति नेपाली राजनीति मा आउनु धेरै जरुरत छ सलाम छ मेयर ज्यु🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
मेयर साबलाई अब आगामी निर्वाचनमा संसदिय निर्बाचनमा उठ्न मेरो अन्तर्मनबाट आव्हान गर्दछु !!🙏🙏
Hunna tesari aba 10 barsa harka sampang dharan ko mayer nai hunu parcha.
देश ले हर्क साम्पङ जस्तो प्रतिनिधि चाहियो को छ।
हार्दिक नमन हर्क सर ग्राउण्ड रियालीटी बुज्या र देश बनाउन परिश्रम गर्नुपर्छ भन्ने सबै लाई सिकाउन सफल
क्या गर्व लाग्यो यो भिडियो देखेर।धराने जनता भाग्यमानि छन।
भुषान दहाल सर नमस्कार म हजुरको ठूलो फ्यान हजुरको बोल्ने शैली प्रश्न गर्ने शैली असाध्यै मन पर्छ साथै मा पुगेर यति मेयर हर्क साम्पाङ्ग सरसङ्ग यति मज्जाकी बात चित भयो यति खुशी लाग्यो मेयर साबको बोल्ने शैली काम गर्ने शैली यति कस्ले पो मन नपर्ला यस्तै प्रोग्राम लियर फेरि उपस्थित हुनु होला
यस्तै नेता मेयर होस नेपाल मा तब मात्रै बन्छ देश धन्यवाद सबैभन्दा यस्तो महान सोच देशको लागि सोचाइ राख्ने प्रधानमन्त्री हुने व्याक्ति हो तर मेयर सम्म बनाइ दिनु हुने जनता मा
Real representativ and rare interview,thanks to both of you!
हर्क साम्पाङ्ग सादा जीवन उच्च बिचार। धन्यवाद भूषण सर्😍😍🙏🙏🙏🙏🙏
धन्यबाद भुषण सर,हर्क मेयरसब पूर्बको हाम्रो मान अनि सान 💚🥰
सर नमस्कार तपाईंको यो कार्यक्रम मा देशले खोजे को मान्छे लाई उपस्थिति गराउनु भको मा।।सलाम
अादरणीय भूषण सर नमस्कार दुई हात जाेडी सर्वप्रथम खुसि लाग्याे नेपालकाे नयाँ पाेल्टिकल लिडर सीप बाेकेर अाउनु भयकाे मेयर हरुकाे अनुभव र कुराकानी सुन्दा ,,सधै सफलतनकाे शुभकनमना,,,
Dui hath jodi khusi lagyo 😂😂😂
दुईहात हुनेले त दुई हात नै जाेड्छ नि एक हात हुनेलाइ अच्चमा लाग्न सक्छ ,,, किन कि एउटा हात हुनेलाई कल्पना समान हाे जस्तै,,,,,,,
@@diltamang2836 कस्ताे दुख सुखका सपना सुनाै पाहाडी यात्रा,,,,,,,, २००७साल अर्काे किताब तेराे ,मु,,,,,,,,सातसाले भाला
हर्क बाबू बाेलकबाेल सुचना गाेरखापत्रमा नै प्रकाशन गर्नुहै मेयर साहब
आँहा मेराे हर्क अब एकछीन हाँसाै है चीया भुसणजीलाई खाेई
सर्बहरा नेता हर्क साम्पाङ्ग जिन्दावाद ✊✊
सारै राम्रो देश भक्ति जननेता हर्क साङपाङ ज्यूँ सलाम छ सलाम छ सलाम छ सलाम छ।
राम्रो अन्तर्वार्ता !! सरहरु दुबै जना लाइ धन्यवाद !! त्यो भुमिसुधार आयोग को कठालो समाउनु नि मेरो त एकधुर जग्गानि छैन ! भाडामा बसिन्छ! खै कस्लाइ गर्ने गुनासो !
Harka Sampang a great inspiration for whole Nepal. Need to come up more leader like him.
Bhushan Sir thanking you for bring him up in your program.
आज को युगको आवश्यकता नगर प्रमुख हर्क साम्पाङलाई धेरै धेरै धन्यवाद छ 🌾🌾
MAYOR HARKA SAMPANG is A TRUE LEGEND
जय धरान जय राष्ट्र 🇳🇵
मलाई
सारै मनपर्ने कुशल ब्याक्तीत्वो का धनी मान्छे भुसन दाहाल ज्युलाईहृदयबाटै सलाम छ!🇳🇵🙏♥️
Thank you soo much bhusan sir with bravo delta show program🙏❤️❤️निडर,सफा मन,हक्की स्वभाव,न्याये र बिकास्प्रेमी हाम्रो मेयर साब,हर्क साम्पाङ राई सङ्ग येति मीठो,रोचक,सान्दर्भिक र गहन बिसयेमा अन्तर्बार्ता लिनु भयेकोमा।❤️👍️मेयर साब जस्तै नेतृत्व देसै भरिको जनताले पावोस।जय धरान,जय नेपाल्👍️👏❤️❤️
हाम्रो मेयर ज्यु को interview धेरै राम्रो " भुषन ज्यु मेरो hero हुनुहुन्छ धेरै राम्रो प्रस्तोता हुनु हुन्छ मैले साथीहरू संग पनि कुरा गर्छु
मैले सोचिरहेको थिय भूषण सर ऐकदिन हर्क साम्पाङ्ग ज्यु अन्तरबार्ता पक्कैलिनु हुनेछ भनेर, भूषण सरको प्राश्ताबिक सवाल नै अदभूत लाग्छ्🙏
नेपाली संचारक्षेत्र र पत्रकारितामा गौरवपुर्ण नाम " भूषण " सर नेपाल आमालाइ साच्चै माया गरि समृद्धिको बाटोतर्फ लग्छ्न कि भन्ने आशा बोकेका बालेन , हर्क ,सोबिता, सागर,रबि ज्यु हरु लाई पाइला पाइलामा हजुरहरुको खबरदारी र हौसला मिलिरहोस जय नेपाल आमा
दिमाग चाहिँ दुईवटा कै बबाल लाग्यो ❤️❤️
कति राम्रो कुरा सलाम छ दुई जना लाई नै
बौद्धिक ब्याक्तीहरुको बहस सुन्दा राम्रो लाग्यो ।
Real King of Nepal Harka Sampang✅✅ The Best always our inspiration 😍
हर्क साम्पाङ नेपाल आमाको एक सच्चा सपुत हुन, सलाम मेयर साब ❤
Mad respect to Harka Sampang. The greatest Nepali leader of our generation! 🙏🙏🙏
No but by my ex Mi g ex 97 no in
Why are you here with your fake name ?
@@bhuwaniprasadlimbu7448 lado chus mero khate
अति सुन्दर अन्तरवार्ता।
A person like you always stands behind the team in good as well as the hard times. We couldn’t have asked for a better team member than you! proud of you Harka sir
बिस्तारै हर्क पथ को सुरुवात हुँदै छ देश परिवर्तन हुन्छ ।यदि श्रम संस्कृति अघि बढाउन सके ।
बिकाश प्रेमी प्रकृति प्रेमी नेपाल कै नम्बर एक मेयर harka sampang 🙏🇳🇵💕🙏🇳🇵💕🙏🇳🇵💕🙏🇳🇵💕
अज बाट राजनिती कुरा हरु पनि हेर्न थले है त मन पर्यो मनै देखि 😊❤️
हर्क साम्पाङ काे interview देखेर आज मात्र याे कार्यक्रम बारे थहा भयाे धेरै राम्रो कार्यक्रम धन्यवाद भुसन दाहाल ज्यु
मन सान्त हुन्छ उहाको कुरा सुन्दा
A True leader, kind hearted, clean mind ,Harka sir you will write the history, please keep going all Nepali with you , our next prime minister of Nepal. You’re role model of Nepal n Nepali, we need you for long time, I’m proud of your patriotic god bless you.
अन्य अन्तरबार्ताले महिनौं मा पाएको भ्युज़ भन्दा बढी एकै दिनमा पाएको छ यो भिडियो ले। हर्क साम्पाङ को ख्याति बढेकै हो!
धेरै राम्रो अन्तर्वार्ता प्रश्तुता लाइ धन्यवाद । मेयर हर्क साम्पाङ्ग जिउको उदघोस अनि भविश्यका योजना हरु सुन्दा अब पक्कै पनि निकट भविश्यमा नै धरानको दृश्य हाल भन्दा फरक हुनेछ भन्ने लागेको वहालाई शुभकामना र धराने जनतालाई यसरि नै हाम्रा मेयरलाई राम्रा कार्यका लागि साथ दिई रहनु होला भन्ने अनुरोध छ।
पारदर्शी, मेहनती, स्वावलम्बी, स्वाभिमानी, बिकास प्रेमी, देश भक्त !
Definitely no complaints.
Harka sampang ,A true leader who has the confidence to stand alone, the courage to make tough decisions, and the compassion to listen to the needs of others.he is truely an inspiration
Salute mayor sir and always huge respect Bhushan sir
Huge respect kaka 🙂❤️🙏
Hamro mayor kati tira time dina saknu vako bafre mayor ta yasto hun parxa so proud of you sir🙏🙏 sadhai yastai dekhna pau hajur lai
Brilliant interview of Mayor Harka Sampang by Bhusan Dahal. Mayor sahab, your vision, mission, current initiatives and achievements as of now are all commendable. We wish you every success for the fulfilment of future plan and projects.
This is one of the best interview I have ever watched. Very informative, inspirational,sentimental and politically suppressed people within its system.
Wow finally..thank you Bhusan sir for this great episode....
हर्क साम्पाङ, जसको चुनावी प्रचारप्रसार हेर्दा मलाई चार दशकपहिलाको नेपाली फिल्मको याद आयो
Bhusan sir , I really like the way you talk , thank you for taking the best person interview.
Harka sahab you are great for the people of Dharan
Bhusan sir is the great person i am inspiration from bhusan sir great job i solute to him🙏🙏🙏🙏
Harka Sampang is a great leader .. he deserves to be a PM of Nepal ..
Respectable personality Mayor Harka Sampang 👍️... Thank you amazing Bhusan Sir 👍️
Simplicity is also a great fashion; simplicity with sincerity is with you, Mr. Harka!
नेपालको लागि हर्क सामपाङ सर प्रेरणाको स्रोत हुन र भोलिको 200 बर्ष सम्मको नेपालको भबिस्य हर्क सामपाङ सरको काद मा देखछु म
अति नै राम्रो अन्तरवार्ता हेर्न सुन्न पाएकोमा हजुर हरु लाई शुभ हार्दिक बधाई छ म साउदी अरब बाट हेर्दै धन्यवाद छ
Welldone Bhusan sir . what a brave personality and interview .
🤗🤗🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🎁🌹🌹🌹🌹🌹🙏🙏❤️❤️❤️❤️💓💓💓😍😍😍 धेरै धेरै धन्यबाद धरान उपमहानगरपालिका का प्रमुख हर्क साङ्पाङ लाइ
हर्क जस्तो leader कलियुगमा कम नै जन्मिन्छन्🔥🔥
My heartfelt respect to mayor Harka Samapang ji...He is the change that Nepal needs!!!!
It just touches our heart, seeing how harmoniously the people of dharan work and giving all of their heart, soul ,mind, strength and love, building a wonderful amazing unity of community. God Bless Mayor Harka Sampang, You are the true king of Nepal.and cant wait see u rule the whole nation
सलाम वरिष्ठ ब्याक्तित्व भुसन दाहाल ज्यु आज भोलि को अन्तर्वार्ता हरु नया सक्षम र इमानदार ब्यक्ती हरुको अन्तर्वार्ता मार्फत जनता लाई सचेत गराउन कोसिस गर्नु भएको मा ।।।नमन
भुषण सर तपाईँ को interview here with हर्क राई I love 💕💕 बधाई salute you two जय हो
मलाइ असाध्यै मन पर्ने मान्छे!🙏🙏
Good to hear terms like ' exploitation ' and ' recharge ' in the interview. If anybody is aware of this term.. he's the right candidate to lead a society. Salute 👍👍
he has started practically
@@younzanraj1270 I hope he starts waste segregation and management as early as possible with the same zeal as water issues.
खुसी लाग्यो यो कार्यक्रम हेर्दा सुन्दा
What an class interview with a classified mayor ❤ 🇳🇵 yo thiyo ni hamro Nepal.
Ps: sambodhan- 1974 AD
Great moment, you both of are so great national personality in Nepal. I salute you both.
Harka sampang one of the most powerful,effective,straightforward Leader of this generation. He is the biggest fighter.Mad respeft to him
Harka sampang really understands the power and responsibilities towards it. His understanding towards his work is very clear and he knows what he needs. He is simple yet very strong with his mental stability. He is by so far a good example for being a leader which political party should look after.The KING Sir go ahead we are all behind u
Such honest, wise words from the heart. You are a truly a people's leader .. you definitely won my heart as well . Dharan people and the mayor are a true beacon of hope and change in this godforsaken political system .Real king Harka sampang
I am a great admirer of Bravo Delta show. If anyone can put a spotlight on one of our greatest Mayors in Harka Sampang it has definitely got to be the ingenuity of Bhusan Dahal. They are both our national treasures and deserves our highest respects they can get !!
देश राष्ट्र जनताकाे माहान सच्चा ईमानदार देश भक्त
नेता मेयर हर्क साब लाई
सलाम ! साथै AP1 टिम लाई
धन्यवाद जे हाेस राम्रो ब्यक्ति काे ईन्ट्रभ्यु लिनु भाे !
अत्यन्तै राम्रो अन्तरवार्ता
Great interview by true public leader mayor of Dharan Harka Sampang so far so good all the best.
despite your take on mayor balen, i find you a pure diamond that not only shines in self but blazes the surrounding. at the mean time i urge you all emerging personalities to unite and bring our country forrward.....salute!
Thank you for reaching out and interviewing the real people's hero, a role model!
Harka Sampang is not only working hard locally but effectively influencing the national politics as well!
Great leader of Nepal 🇳🇵 proud of you❤
Thank you Bhusan Ji for promoting such a leader who has eager to do for the people and ultimately nation. Media must minimize giving platforms to "guffology" leaders and so-called or self-called "boudhik".
Proud of you Harka sampang💖💖
नेपालको इज्जतदार पत्रकार (भुषण दाहाल) साथमा जनप्रतिनिधि (हर्क साम्पाङ्ग) 🙏
What an interview! It appears to be simple responses, but they carry a powerful message. We have deep respect for both of you. Watching from Bangkok.
Meyer Harka sampangs actions create a legacy that inspires others to dream more, learn more, do more and become more, then, you are an excellent leader. salute him
Thank you Bhusan ji taking interview with great person he is my idol
I haven’t seen any Mayor like him in my life
thank you so much Mr bhusan dahal for this interview
Great mayor harka sampang rai keep rocking 🙏💗
बधाई छ साम्पाड हजुरलाई।