हर्क साम्पाङको सनसनीपूर्ण खुलासा : बालेनसँग मिलेर दल खोल्छु, प्रधानमन्त्री बन्छु, विरोधीलाई छोड्दिनँ

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Harka Sampang Rai
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    Rishi Raj Dhamala
    PRODUCER/ RESEARCHER
    Rishi Thapaliya
    EPISODE EDITOR
    Sudip Khanal
    STUDIO PRODUCER
    Prajwal Raj Shakya
    Manoj Tamang
    GRAPHICS
    Sudhir Pandey
    CTO
    Prabesh Gautam
    ENGINEER
    Keshav Raj Dahal
    IT
    Laxmi Prasad Bastola
    Bhola Kafle
    MCR
    Madhab Khanal
    Anil Maharjan
    Rixson Gurbacharya
    Basudev Neupane
    Deepak Pariyar
    Marketing Department
    Shankar Man Shrestha
    Binay Giri
    CAMERA PERSON
    Anil Shrestha
    Suman Nepal
    Sanjit Gopali
    Gakul Sitaula
    Ashish Khanal
    Amrit Bhatta
    Arjun Bhandari
    Asmita Thapa
    Rajesh Dhakal
    Dilmanyu Silwal
    Dinesh Sharki
    Bishal Khadka
    EDITOR
    Ratna Bhakta Bade
    Sudesh Acharya
    Arun Bhandari
    Tapesh Zon Bc
    Arjun Ghimire
    Bishal Magar
    MAKE UP
    Umesh Sharma
    Dipika Khadka
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #HarkaSampangRai #RishiDhamala #JanataJannaChahanchhan #PrimeTimesHD #PrimeHD #primetimestelevision
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Komentáře • 1,6K

  • @roshantamamg7435
    @roshantamamg7435 Před rokem +89

    हर्क साम्पाङ्ग ८४ को चुनाव पछि प्रधानमन्त्री बनेको हेर्ने रहर कोको लाई छ?? ठोकौ लाईक
    यस्तो मिहेनती मान्छे प्रम हुनु पर्छ

  • @chabilalpokhrel3193
    @chabilalpokhrel3193 Před rokem +126

    हर्क सर भनेको जमिन सङ जुडेको मान्छे हो जति मिडिया बालेन रबि लाई हाइ हाइ गरका छन।रबि र बालेन ले केही गरेका छैनन जति हर्क ले गरेका छन।प्रधानमन्त्री भनेको हर्क लाई बनाउनु पर्छ।

  • @dipendrashahi3788
    @dipendrashahi3788 Před rokem +5

    हर्क साम्पाङ्ग यो देशको मोडलबन्नुपर्छ हर्क साम्पाङ्गलाई मलजलगरेर हुर्काउने आम नेपाली जनताको अभिभारा र कर्तव्य हो।नेपालको भबिस्य हो हर्क साम्पाङ्ग, सलाम छ हर्क सरलाई, यो देशको दियो हो हर्क साम्पाङ्ग, बलिरहोस दियो उज्यालो बनोस यो देश नेपाल,

  • @bikashrai3395
    @bikashrai3395 Před rokem +15

    अबको प्रधानमन्त्री हर्क सम्पाङ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️

  • @krishnaportel9957
    @krishnaportel9957 Před rokem +6

    हर्क साम्पाङ्ग ज्यु र बालेन ज्यु मिलेर दल खोलेर देसै भरी दुई तिहाई हैन तीन तिहाई बौमत आउँछ आउँछ अनि कार्यकारी पद मा अढाई अढाई बर्ष रहेर यो गरिबी यो तनाव यो काहाली लाग्दो जनता त्रई माम त्रई माम भएको बेला हिरनयाक्षक ले पृथ्वी जल मा ढुबउन लागेको बेला भगवान बिस्णु ले नर्सिङह अवतार लियेर यो पृथ्वी ढुब्न बाट बचाउनु भए जस्तै हजुर हरु मात्र आसा र भरोसा यो धर्ती माता ले मात्र अन्तिम पटक हजुर हर्को मुख हेर्नु भएको छ यो धर्ती माता ले र सबै जनता को अन्तिम आसा होकि अब के हुने यो देश राक्षेस ले निलि सक्न लागे

  • @thagugrggrg4002
    @thagugrggrg4002 Před rokem +51

    हर्क सम्पङ सर लाई प्रत्यक्ष रुपमा देख्न र हेर्न चाहने यता हजरी हौं जाय हर्क सम्पङ ज्यु❣️❣️❣️

  • @wanemsaa1647
    @wanemsaa1647 Před rokem +12

    हर्क साम्पाङ क्रान्ति त्यसै नाम राख्नु भाको होइन रहेछ शनिबारलाई श्रमबार,शु्क्रबारलाई सुधारबार,❤❤❤❤❤❤❤❤❤

  • @sammer-gr5qj
    @sammer-gr5qj Před rokem +52

    Harka Sampang लाइ छिटो प्रधानमन्त्री बनाउ नेपाली जनता हो, अब आउने अरको चुनाबबाट Harka Sampang प्रधानमन्त्री बन्नु पर्छ!!! धराने जनतालाइ सलाम छ

  • @milantamang4473
    @milantamang4473 Před rokem +33

    बत्तीस बर्ष पछि बल्ल धरानको जनताले एउटा हिरा पाएको छ । धरानको झोले बाहेक, सम्पुर्ण धरानको जनताहरुलाइ हार्दिक धन्यवाद 🙏respect mayar sab🙏

  • @roshantamamg7435
    @roshantamamg7435 Před rokem +44

    इतिहासकै एक मात्रै नेता जो आफ्नो पाखुराले जो आफ्नो पसिनाले इतिहास कोर्द्छ्न " श्रमक्रान्तिका पिता" मेयर हर्क साम्पाङको 2080 सालको पहिलो बृक्षारोपण आज कोकाहा खानेपानीको मुहान क्षत्रमा भएको छ! जय प्रकृतिपुजक्❤🙏जय जनता

  • @surajrai2089
    @surajrai2089 Před rokem +313

    देश बनाऊन सक्ने योग्यको जनप्रतिनिधि मेयर हर्क साम्पाङ्ग। सबै कुरामा अब्बल ब्यक्ति। गीत संगीत,खेल,कविता,गजल,परिश्रमी र मेहनेती👍️👍️👍️👏👏👏🙏🙏🙏

    • @nismarai280
      @nismarai280 Před rokem +1

      Sahi ho ni harka sangpang is real hiro ❤️♥️🙏🙏🙏

    • @surajrai2089
      @surajrai2089 Před rokem +3

      @@nismarai280 yes ofcourse sathi🙏👍️

    • @roshanmagar1988
      @roshanmagar1988 Před rokem +1

      प्रकृति पुजक।प्रकृतिको संरक्षक ।

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Před rokem +33

    हर्क साम्पाङ यो देशको प्रधानमन्त्री र बालेन शाह यो देशको रास्ट्रपति भएको हेर्ने अन्तिम रहर छ मेरो🙏🇳🇵

  • @Educational_Platform1
    @Educational_Platform1 Před rokem +98

    थोरै मानिसहरू जो केवल मात्र अरूको लागि बाच्छन ति मध्येका एक हुन् हाम्रा मेयर हर्क साङपाङ ❤❤

  • @kajigajmer4154
    @kajigajmer4154 Před rokem +13

    सारै राम्रो सोछ अनि बिचार हाम्रो मेयर हर्क जिउ अब बिस्तारै धराने जनतालाइ काम लगाउने योजना ल्याउनुहोला हजुरलाइ सलाम छ

  • @TILALKPARIYAR-vlogs
    @TILALKPARIYAR-vlogs Před rokem +1

    सलाम छ सरलाइ अझै राम्रो काम गर्नुहोला जसरी धराने जनताको मन मुटुमा बस्न सफल हुनु भएको छ तेसरी नै सम्पुर्ण नेपालिहरुको मन मनमा छाउन सफल हुनुहोला शुभकामना

  • @wanemsaa1647
    @wanemsaa1647 Před rokem +45

    जनताले जे भन्नेछन म त्यहिँ मान्दछु जनता मेरो शिर हो । हर्क साम्पाङ

  • @dipakthapa7939
    @dipakthapa7939 Před rokem +80

    यस्तै देश को माया गर्ने नेता 10 जना जति भए काफी हुन्छ ।जय हर्क सामपाङ जय बालेन जय रबि सर्🙏🙏🙏🌹🇳🇵🇳🇵

  • @meelondikhukpa1404
    @meelondikhukpa1404 Před rokem +184

    जनताको मनको नेताहारु हर्क साम्पाङ र बालेन अहिलेको अवस्थामा हिरा हरु हुन्🙏❣️

    • @bhuwanrai-ox6fx
      @bhuwanrai-ox6fx Před rokem

      हर्कसंग बालेनको नाम जोडिहाल्छन् साथीहरु 😂

  • @rubinakoirala7851
    @rubinakoirala7851 Před rokem +11

    इतिहासमा लेखिने पहिलो नाम हो हर्क साम्पाङ राई हाम्रो पुस्ता मा

  • @stopbuy1046
    @stopbuy1046 Před rokem +34

    युगले खोजेको एक सँच्चा सपुत हर्क साम्पाङ्ग राई ज्युलाई।इतिहासको पानामा सुनौलो अक्षरले कोरिने नाम हो।🙏🙏

  • @dppuri1982
    @dppuri1982 Před rokem +8

    देशको सक्चा सपूत हर्क साम्पाङको कार्यक्रमको अन्तिम गितको पङ्तीले साह्रै मन छोयो जय हर्क मेयर साब

  • @bijayrai8720
    @bijayrai8720 Před rokem +82

    हर्क साम्पाङ्ग नेपालका युग पुरुष हुन !!

  • @surendrashrestha2631
    @surendrashrestha2631 Před rokem +18

    सैल्युट छ धरानका मेयर हर्क साम्पाङ्गजी लाई।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před rokem +3

    अती राम्रो सोच विचार इमान्दार कर्मठ नेता हरु मध्ये हर्क बहादुर साङपाङ ज्यू जस्तो मेयर भेट्न गाह्रो हुन्छ।सबै नगर गाउँमा यस्तै मेयर काे जरुरी छ।बलेन साह पनी हुनु हुन्छ त्यस्तै खाल को। जय होस् येस्ता नेता हरु लाई। ज्ञानेन्द्र साही ज्यू जस्तो नेता हरु।🎉

  • @amitpulami9033
    @amitpulami9033 Před rokem +14

    युग ले जन्माएको नेता।जननेता सबैको मन मुटुमा बस्नु भएको छ।उच्च सम्मान छ मेयर ज्यु।🙏🌹🇳🇵🇳🇵🇳🇵

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Před rokem +214

    शनिबारलाई श्रमबार घोषित गर्नुभएकोमा हार्दिक बधाई 👏👏👏🙊❤️❤️🙏🤝✊👌👍️

  • @light-1985
    @light-1985 Před rokem +8

    हर्क साम्पाङले देश चलाउन पाए कति चाडो देश बिकास गर्थे होलान।हर्क जस्तो प्रधानमन्त्री देशलाई खाचो छ।हर्कले चाडो भन्दा चाडो देश बनाउछ।नेपालीहरुले चाडो भन्दा चाडो देशको बिकास चाहान्छन भने हर्क साम्पाङ्गलाई प्रधानमन्त्री बनाउनुपर्छ।

  • @rojacharya7019
    @rojacharya7019 Před rokem +51

    हर्क साम्पाङ जस्तो मान्छेको खाँचो छ हाम्रो देश नेपालमा अहिले अनि मात्र देश को विकास हुन्छ।

  • @Nb77lim
    @Nb77lim Před rokem +214

    हर्क साम्पाङ तपाईंलाई कोटि कोटि नमन।❤❤❤❤

  • @balbdrrai9708
    @balbdrrai9708 Před rokem +12

    पत्रकार महोदय ऋषी धमला मेयर हर्क साम्पाङ राई लाई सम्मान स्वारुप अन्तरबार्ता धरान पुगेको मा ऋषी धमला लाई धेरै धेरै धन्यबाद छ🇳🇵

  • @mohanskoti2910
    @mohanskoti2910 Před rokem +11

    पूर्व को नगर परमुख नेपाली जनता को सान हर्क साम्पाङ्ग जय नेपाल

  • @jerinatamang6020
    @jerinatamang6020 Před rokem +15

    हामी गौरवान्वित छौ ।हृदय देखि उच्च सम्मान र सलाम एक सच्चा नेपाल आमाको छोरा प्रति ।🇳🇵

  • @Ananta-fi6pd
    @Ananta-fi6pd Před rokem +1202

    "श्रमक्रान्तिको जिउदो पिता" हर्क साम्पाङ अबको प्रधानमन्त्री र पुर्बको राजा उहीँ हो! If you agree like my commnet ❤

  • @user-ck9bf8zj9h
    @user-ck9bf8zj9h Před rokem +19

    अगाडी बढ्नुस हर्क साङ्पाङ्ग जि जनता र प्रकृती दुबैको साथ पाइरहनुभएको छ हजुर बाट आएको संदेश बिस्वोब्यापी होस रच्नुस आफ्नै कार्यकाल मा इतिहास अग्रिम शुभकामना गणेश गिरि कोहलपुर बाँके हाल कुवेत बाट

  • @MausamLimbu-vg8of
    @MausamLimbu-vg8of Před rokem +5

    श्रम क्रान्तिका पिता हुन हर्क साम्पाङ greth worrk

  • @dhanishathakuri
    @dhanishathakuri Před rokem +25

    हामी सिकिमे जनता हरु बाट नेपाल धरानको मेयर साब लाई धेरै धेरै आशीर्वाद।

    • @SofiaLama-di8eg
      @SofiaLama-di8eg Před rokem

      सिक्किम को मान्छे ले नेपाली लाई राम्रो bhaneko first time sundai छु 😂, natra नेपाली को बेइज्जत gareko मात्र sunthye 😂😊

  • @roshantamamg7435
    @roshantamamg7435 Před rokem +159

    हर्क साम्पाङ "श्रमक्रान्तिका पिता" हुन! उहाको नाम इतिहासमा कहिले मेटिदैन जिउदो इतिहास हेर्नपाइदै छ!

    • @budhtamang3748
      @budhtamang3748 Před rokem +2

      right

    • @bhimraj8975
      @bhimraj8975 Před rokem +1

      Right 👍

    • @lalitplimbu1143
      @lalitplimbu1143 Před rokem +1

      💯 right

    • @dhanrai7040
      @dhanrai7040 Před rokem +1

      right

    • @bhojenlimbu
      @bhojenlimbu Před rokem +1

      ९८ दिनमा ४० किलोमिटर टाढा भिरको बाटो देखि पानी ल्याउनु भनेको चानचुने कुरा होइन। हामीलाई समतल मैदानमा १० किलोमीटर हिड्न गाह्रो हुन्छ। चाइनिज शैलीमा, चाइनिज गतिमा धरानको बिकास हुदैछ।

  • @chhambahadur3477
    @chhambahadur3477 Před rokem +21

    मलाई फ्लिम हेर्दा बोर लाग्छ तर हर्क जि को इन्टर्ब्युमा यकदम इन्जोए गरे बबाल हर्क जि❤❤❤

    • @ramsrai4617
      @ramsrai4617 Před rokem

      हाम्लाई नि ठ्याक्कै यस्तै हुन्छ । एक घन्टा बितेको पत्तै हुन्न।

  • @manjupoudel6347
    @manjupoudel6347 Před rokem +45

    He walks his talk,.. no showoff, no competition! Hats off to you Hark sir❤

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 Před rokem +6

    हर्क साम्पाङ्ग पहिलो नेता हुन !जस्ले नेपाल को बिकासको मोदेल दिनु भयो !

  • @YakthungSaskar
    @YakthungSaskar Před rokem +88

    आत्माले मनले काम गर्ने निस्वार्थ भावनाले भरिपुर्ण दृढ संङ्कल्प को साथ जनता प्रती उत्तरदायी जनप्रतिनिधि मेयर हर्क साम्पाङ राई ज्युको अन्तरबार्ता सुन्दा असम्भव भन्ने केहि हुन्न इच्छाशक्ति र इमानदारीता भए हुन्छ धेरै धेरै धन्यवाद वरिष्ठ पत्रकार ऋषि धमला सर खुशि लाग्यो अत्यन्तै उत्कृष्ट ब्याक्तीको सम्बाद सुनाउनु भएकोमा 🎉🎉🎉🎉

  • @shibrajghartimagar107
    @shibrajghartimagar107 Před rokem +100

    समाजवादको एक उदाहरण हर्क साम्पाङ

  • @binayaupadhyaya3827
    @binayaupadhyaya3827 Před rokem +23

    देश भक्ति ,देश प्रेमी देशलाई चाहिएको नेता आज धरान बासीले जिताएका छन् । धरान बासी प्रति उच्च सम्मान व्यक्त गर्दछु ।

  • @Bk-zz2jl
    @Bk-zz2jl Před rokem +1

    मेयर हर्क साम्पाङ जस्ताका लाखौ सन्ततीहरु २०८ बर्ष पहिला देखि षड्यन्त्र मुलक तरिकाले अघोषित रुपले नखेदिएका/नबेचिएका भए नेपालको नाम स्वर्ग नेपाल हुने थियो। त्यसको बाबजूद भए पनि अब शुरु गरेका छन् मेयर हर्क साम्पाङले र यिनीहरुकै सन्ततीले बनाउने छन् स्वर्ग नेपाल। नमन छ मेयर हर्क र सबै टिमलाई 🙏🙏🙏

  • @king-of-Darkness966
    @king-of-Darkness966 Před rokem +40

    देश बन्छ त केवल हर्कबादले बन्छ l
    बेलैमा, समय छदै बुझौ l नत्र ढिला होला नेपाली हो l

  • @chandralimbu769
    @chandralimbu769 Před rokem +213

    हर्क साम्पाङ जस्तो देश प्रति समर्पित नेता आज सम्म देखे कै छैन ।।

  • @abhinashhamal5619
    @abhinashhamal5619 Před rokem +1

    Salute xa harka sampang jyu. Tapai ko janta ra desh prati ko maya lai

  • @roshanrai4135
    @roshanrai4135 Před rokem +6

    अवको प्रधानमन्त्री मेयर हर्क साम्पाङ ज्यु...!❤❤ 🌹 💐 🎊 👏 👏

  • @homeofclashers7361
    @homeofclashers7361 Před rokem +207

    युग युगले संमझीने छ हर्क सर लाई 💖
    Huge respect sir 🙏

  • @pitrungshree2683
    @pitrungshree2683 Před rokem +30

    अबको आउने समयमा देश बनाउन को लागि मेयर हर्क साम्पाङ को श्रमकान्ति जस्तो नेता सबैले चुन्नु जरुरि छ जय धरान जय हर्कबाद

  • @dipaktamangofficial
    @dipaktamangofficial Před rokem +2

    आहा हर्क साम्पाङ को इन्टरभिउ लिनपाउदा ऋषि सर खुसी हर्ष ले रुन मात्र सक्नुभएन❤❤❤

  • @bhatt_vlog
    @bhatt_vlog Před rokem +9

    नेपाल देश रहे सम्म नेपाली हरूले हर्क सर लाई सम्झिने छन्। युग युग ले सम्झिने छ।

  • @chitrabn
    @chitrabn Před rokem +230

    अब मार्क्सवाद, माओवाद र लेनिनवाद हैन हर्कबाद पार्टी खोल्नु पर्छ

    • @aitathakali2457
      @aitathakali2457 Před rokem +1

      Nepal Parti system le bigareko kura mepaliharule nabujeko kina?

    • @bistabrobista7320
      @bistabrobista7320 Před rokem

      Assali marks baad bhaneko harka ji ho 😂yo maobadi ta 17000 maruwa khaobad,natabaad,chor ghusbad ho Khoi prachande ko jholey haru le kura bujeko 😡

    • @raeentertainment7845
      @raeentertainment7845 Před rokem +1

      1000% ❤

    • @sunillama5291
      @sunillama5291 Před rokem

      Harkabad ❤

    • @masterjack96
      @masterjack96 Před rokem +1

      Marxism k ho thah xa ki yetikai Bideshi vayera birodh gareko?? Marx, Lenin matra haina Einstein, Newton sabai ban garr Raute mug

  • @roshantamamg7435
    @roshantamamg7435 Před rokem +53

    harka is history father of labor revolution. god bless sir

  • @Katwalaartic_official1985

    हर्क भनेको यो देशको मोडल हो आशा ठूलो छ जनताको उहाँ प्रति

  • @rambhatta5564
    @rambhatta5564 Před rokem +5

    हर्क साम्पङ को हरेक सब्दहरुमा देश प्रती को आँसु र माया सङालियको छ तसर्थ त उहाँको हरेक भिडियो मा आँसु बगाउछु🇳🇵🇳🇵❣️❣️

  • @roshantamamg7435
    @roshantamamg7435 Před rokem +10

    मेरो अनि नेपाली जन्ताको मनमुटु मा बसेके मेयर हर्क साम्पाङ लाई पोट कास् मा पाउँदा धेरै खुशी मेरो best karka saampaang rai

  • @kishorbhattarai375
    @kishorbhattarai375 Před rokem +26

    दामी सल्युट हर्क साम्पाङ

  • @krishnakunwar1549
    @krishnakunwar1549 Před rokem +18

    माओबाद र लेनिनबाद लाई नेपाल बाट बिदाई गर्दै । हर्कबाद र बालेनबाद लाई स्वागत गरौ।जय ग्रेटर नेपाल।

  • @taranchongbang6431
    @taranchongbang6431 Před rokem +1

    हो, 1000% सही तर्क हर्क सर्, यो देश बिबृएको नै दल या पार्टीले गर्दा हो

  • @caflay
    @caflay Před rokem +349

    हर्क जस्तै सबै स्थानीय तहमा नेतृत्व गर्ने मान्छे भए देश रफतार मा बिकाश हुने थियो 🙏🇳🇵

    • @bikashsubba4803
      @bikashsubba4803 Před rokem +6

      Sansad ma khoi dharan ko khanepani ko kura gareko,party ka jholey haru le mudhha lagayera janta lai dukha diyi raheko xa,kura chalna paryo sansad ma

    • @Believersb10
      @Believersb10 Před rokem

      ​@@dhirendramahara5878 lol esto manasikta afu sangei rakhnu ...

    • @GreaterNepal595
      @GreaterNepal595 Před rokem +4

      थुक्क फेक कुहिएको अनुहार

    • @madanPoudel-vj2us
      @madanPoudel-vj2us Před rokem +4

      फेक आइडी । रबिले यति बोले त 😅😅 रबि दुई जिब्रे देखियो

    • @Believersb10
      @Believersb10 Před rokem +1

      @@madanPoudel-vj2us you should be ashamed of your thoughts 💭

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 Před rokem +45

    Created historical. True public great leader. congratulation to great achievement .Respect and salute mayor jyu.

  • @sandhyashrestha6415
    @sandhyashrestha6415 Před rokem +6

    मलाइत लाग्छ हर्क साम्पाङ ले रास्ट्रपति भए हाम्राे देश अमेरिका भन्दा कम हुदैन हजुर काे जय हाे हर्क साम्पाङ जि 👏👏❤️❤️👌👌😮😮🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-ve7dx6pm6h
    @user-ve7dx6pm6h Před rokem +1

    प्रसंसा गर्ने कुनै शब्द नै छैन।यस्तो गरिमामय कार्य को लागी हृदय देखि नै सलाम गर्दछु।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @roshantamamg7435
    @roshantamamg7435 Před rokem +462

    Rabi,Balen,Gyandendra sahi can not be compared with harka sampang. They are good leaders but Harka Sampang is Father of Labor revolution. He is the history that our generations will read in the books. RESPECT THE KING

  • @nepali200
    @nepali200 Před rokem +355

    अबको प्रधानमन्त्री हर्क साम्पाङ हुनुपर्छ

    • @aasthanepal5069
      @aasthanepal5069 Před rokem +4

      दिदाईनौ हामी हर्क मात्र हाम्रो हो १० वर्ष लाई ।

    • @limbukewal36
      @limbukewal36 Před rokem +3

      @@aasthanepal5069 अब हर्क साम्पाङ्ग हाम्रो मात्र नभएर हामी सबैको हो भन्ने बुझाईको विकास गरेर राज्यको मेरुदण्डको रुपमा देख्ने सपना को विकास गर्नु पर्छ। यद्यपि म पानी धरान उपमहानगर पालिका बासिनै हो।

    • @raeentertainment7845
      @raeentertainment7845 Před rokem +1

      Absolutely right

    • @Hitler-12345
      @Hitler-12345 Před rokem +2

      🤣🤣 Harke haldar pm hoena ..khani pani ko neta chai garaunu parxa🤣🤣

    • @LBBOHARA5
      @LBBOHARA5 Před rokem +1

      Ahile nai teyo bhan sakin ra samabhap pani xain

  • @mathsTeacher12
    @mathsTeacher12 Před rokem +2

    हर्क साम्पङ को हरेक सब्दहरुमा देश प्रती को आँसु र माया सङालियको छ तसर्थ त उहाँको हरेक भिडियो मा आँसु बगाउछु🇳🇵🇳🇵❣❣

  • @NirajMagar-xp5gk
    @NirajMagar-xp5gk Před rokem +2

    Harka Sir lai ....... Dekher ...moile kagaj ma padheko thiya leadership barema .. aja vision vayako leader Balla tpi ma dekhdoi xu ...❤

  • @14-Peaks
    @14-Peaks Před rokem +12

    हर्क साम्पाङ सच्चा देश प्रेमि जनप्रतिनिधि ।

  • @umakantasitoula6562
    @umakantasitoula6562 Před rokem +5

    के भन्नू कति राम्रो मान्छे,धेरै मन छुने कुरा गर्नु भो।

  • @rabinlimboo7891
    @rabinlimboo7891 Před rokem +31

    हृदय देखी नै नमन छ मेयर साहब ❤🙏

  • @raibspr7797
    @raibspr7797 Před rokem +11

    धरानको वर्तमन मेयर ज्यू देशको भौगोलिक, प्राकृतिक, सामाजिक, सॅास्कृतिक र परमपरा अनुकुलको ब्याक्तित्व हुनुको अलवा, अदभुत क्षमता भएको, निर्भिक्, दूरदर्शी,निष्ठावान, निश्पक्ष,पारदर्शी साथै कर्तव्य र जिम्मावारीका भारी बोकेर थाक्दै नथाक्ने,जसलाई वर्तमन समयले रातारात जादु गरेर फुत्त निकालेको वास्तवमै इमान्दार नोता हुन् !!

  • @Nb77lim
    @Nb77lim Před rokem +31

    हर्क सर अब केन्द्र सरकारमा जानू पर्छ ।अनि केही उन्नति प्रगति हुनेछ

  • @dambardc9584
    @dambardc9584 Před rokem +9

    याे देश को सपुत हर्क sir ❤ हामी सबैको कल्याण होस ❤

  • @jesusloveyou2934
    @jesusloveyou2934 Před rokem +5

    Rishi jee Lai Dherai Dherai dhanyabad hai yesta byakti haruko ho interview liune kasko Karan aru manishharu motivated hos....thank you again

  • @subbaLimbu779
    @subbaLimbu779 Před rokem +6

    Risi sir राम्रोलाइ राम्रै भन्नू पर्छ है सलुट्छ। अब पाटिको झोला बोकेर देस बिकास हुदैन । बफदारी र मितबेइता को जरुरिछ।

  • @rajeshsubba9144
    @rajeshsubba9144 Před rokem +63

    I was wondering how I could watch this hour long interview with Harka Sampang but it was an eye opener and the rhetoric of planting chilli on the pavements of Dharan was to change the mentality of the mass of people of labour whether at home or abroad. I respect you Mr Harka Sampang for your effort and your vision to transform Dharan and the country as a whole. Hope our country gets many more people like you.

  • @GauravYadav-zf6xl
    @GauravYadav-zf6xl Před rokem +105

    A great leader Down to earth .A true prosnality Harka Sampang Sir ❤

  • @mailkirat
    @mailkirat Před rokem +3

    Good interview !!!!🙏🙏🙏
    Harka Sampang is a Hero of Nepal🙏🙏🙏
    हर्क साम्पाङ्ग देशकाे प्रधानमन्त्री भएकाे हेर्न देशले चाहन्छ। 🙏🙏🙏
    Hat's Off Harka Sampang🙏🙏
    Keep it up, धराने तपाईकाे पक्षमा सधै हुने छ। जय देश, जय धरान।।

  • @janakbahadurshahi1816
    @janakbahadurshahi1816 Před rokem +3

    हर्क सरको काम ठिक छ, भावना ठिक छ तर बिरुवा रोप्दा बनस्पति विग्य, वातावरण विग्य, प्राणी शास्त्री, ईकोलोजी विग्य र समाजशास्त्री को सल्लाह लिनुपर्छ। बायोडाईभर्सीटी कन्जरवेशन र प्राकृतिक स्रोत संरक्षण गर्ने मिएरको सोच सराहनीय छ तर यस्को असर पिढी दर पिढी पर्ने भएकोले विग्य परामर्श लिदा मियरको गर्न लागेको कार्य दिगो हुन्छ। ग्वाटेमाला भन्ने देश हराभरा छ जंगलमा फलफुल धेरै छन तर त्यो खाने बादर छैनन भन्ने सुने त्यो प्राकृतिकी मेनेजमेन्ट मिलेन भने हुन्छ। सल्लाह हो उचित लागे लिने हो नत्र नलिदानी भयो।

  • @rajuratnashrestha8265
    @rajuratnashrestha8265 Před rokem +14

    हर्क साम्पाङ श्रमक्रान्तिका मसिहा हुन्,जसले असल र इमानदारीपूर्वक देशको लागि श्रमदान गर्न सिकायो ।

  • @shivsahakari386
    @shivsahakari386 Před rokem +1

    हर्क साम्पाङ कति शक्तिशाली हुनुहुन्छ भन्नेकुरा यो interview baata prove vayo ऋषि धमला आफै धरान गयर अन्तरबार्ता लिनुपर्ने दिन आयो

  • @user-tz1ss7ng5i
    @user-tz1ss7ng5i Před rokem +2

    हर्कबहादुर देश ले खोजेको नेता हो पार्टी खोलेर जानु पर्छ अब हर्क बलेन मिल्नु पर्छ ।❤❤❤❤❤

  • @skpskp8837
    @skpskp8837 Před rokem +33

    Good luck युवा नेता हर्क जि

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c Před rokem +26

    हर्क जि र बालेन जि नेपाल को हिरो हो ।

  • @nirajkc7576
    @nirajkc7576 Před rokem +1

    धराने जनता लाई salute 🫡, एस्तो ब्यक्तिलाई आफनो पप्रतिनिधी चयन गर्नु भयो । तपाईंहरुको कती भाग्गेमनी। धराने जनताको कल्याण होस् र साथै संपूर्ण नेपालि र नेपालको पनि ❤️🌸

  • @nepalipoetry1
    @nepalipoetry1 Před rokem +68

    नेपालमा जन्मिएको एक जिद्दि जनप्रेमी भुइमान्छे । सलाम हर्क जी।

  • @paieu
    @paieu Před rokem +19

    Harka Sampang is King. Remember that!!!! Salute harka sir

  • @manabrpt8848
    @manabrpt8848 Před rokem +19

    मन देखि नै सलाम छ हर्क जि अनि तपाईंको को देश र जनता मात्रै बोल्ने सोच बिचार प्रती सदै नमन 🙏

  • @umeshrai5483
    @umeshrai5483 Před rokem +2

    युरोप को औद्योगिक क्रान्ति पनि यसरी नै भएको थियो । सलाम छ हर्क साम्पाङ्ग ज्यु।

  • @mayasubba6868
    @mayasubba6868 Před rokem +1

    राजनिती निकै बुझेरै आउनु भयेको छ मेयर साफ सबैले सपाेर्ट गर्नु धरानको मुहार निश्चिति फेरिने छ है जय हर्क साम्पाङ्👏👏👏👏

  • @bijaybajra4626
    @bijaybajra4626 Před rokem +27

    King is always king ! Harka is king 🙏🙏🙏

  • @mohanbista2022
    @mohanbista2022 Před rokem +33

    हर्क आगो छुने कोसिस नगर्नु,
    जय हर्क🙏🙏❤

  • @aasthanepal5069
    @aasthanepal5069 Před rokem +143

    Harka sampang is revolutionary leader. He has vision, guts and trust of public.

  • @kumarsinghlama3136
    @kumarsinghlama3136 Před rokem +9

    जे बोले पनि जति खेर पनि आशा लाग्दो दृष्टिकोण मेयर सहाबको । यसमा आराम्दायी रुपमा अन्तरबार्ता दिनु भो । टोक्नु पर्नेलाइ दरो टोक्नु पनि भो । धरानमा सुर्योदय हुदैछ । सुभ रहोस ।

  • @suryabdrdevkota7665
    @suryabdrdevkota7665 Před rokem +6

    Sampang dai ko kura sunera aakha Bata aasunai aayo😢
    He is a true leader👍

  • @nepalishorts662
    @nepalishorts662 Před rokem +13

    Jay Harka Sampang ❤ Father of labo champion Keep it up harka Sir Nepal ko Prime Minister Hunu parcha❤

  • @roshantamamg7435
    @roshantamamg7435 Před rokem +16

    हर्क साम्पाङ "श्रमक्रान्तिका पिता" हुन! उहाको नाम इतिहासमा कहिले मेटिदैन!जिउदो इतिहास हामिले हेर्न पाइदै छ!

  • @kabinkhadka6808
    @kabinkhadka6808 Před rokem +73

    लोकतान्त्रिक मुलुकको ज्वलन्त उदाहरण श्रमक्रान्तीको जिउदो पिता आदरणीय हर्क सरलाई सदैव सम्मान अनि समर्थन 🎉🎉अबको भावी प्रधानमन्त्री देशले खोजेको

  • @devghartimagar9121
    @devghartimagar9121 Před rokem +17

    मेरो एक प्रेरणादायी व्याक्तित्व मेयर हुनुहुन्छ हर्क साम्पाङ💝💝🙏🙏🙏🙏