Video není dostupné.
Omlouváme se.
सर्प भगाउने र झार मार्ने ओखती छर्यो भुवनले How to get rid of snakes & Grasses / Bhuwan Singh Thapa
Vložit
- čas přidán 25. 06. 2024
- सर्प भगाउने र झार मार्ने ओखती छर्यो भुवनले How to get rid of snakes & Grasses / Bhuwan Singh Thapa
Spraying vitamins and fungicides for tomatoes .
#bhuwansinghthapa #villagevlog #nepali #peopleinvillage #village #villagelife
Ani Bhuwan sir Aafai saprin xa hainra ? Good job sir 🙏👍👍👍👍👌👌🇳🇵🇳🇵
❤❤❤❤❤❤
Jhar marne ausadhi nachharda ramro
हजुर
भुवन जि हजुर को भिडियो म नछुटाइ हेर्ने गर्छु रमाइलो लाग्छ।तपाईं ले भिडियो मा प्रयोग गर्नु भएको हर्बीसाइड(झारमर्ने बिसाधी) को बारेमा कतिको ज्ञान छ हजुरलाइ थाहा भएन।मैले जानेसम्म यसको प्रयोग ले झार त मर्छ नि तर यस्को प्रयोग ले हामी किसानलाइ धेरै नै हानी पुराउछ।
१ यसले माटो खुकुलो बनाउछ र मलिलो माटो बगाएर लान्छ।
२ माटोमा भएको किसानको किर्तिम हलो गडौंला लाई मारि दिन्छ।
३ घर वरिपरि प्राय जसो खाली खुट्टा हिनिने हुदा यो बिषको कारणबाट क्यान्सर रोग लाग्न सक्छ।
बेफाइदा धेरैनै छन् सटकट लेखे मैले।सकेसम्म युज नगरेको राम्रो 🙏🙏
जानकारीको लागि धेरै धन्यबाद सर हजुरलाई ।। खेती योग्य बारीमा नभएर हिड्ने बाटोमा प्रयोग गरेको सर मैले चाहि .. पन्जा लाउनु पर्ने रैछ सर मैले है ?
@@BhuwanSinghThapa हिड्ने बाटोमा पनि माटो खुकुलो बनाइदिन्छ र भु-क्षय को जोखिम हुन्छ सर।बाटोमा नानी बाबू,बुडा अामा बुवा हरू खलिखुट्टै हिड्नु हुन्छ गाउँमा प्राय खुट्टामा घाउ खटिरा अथवा चोटपटक भएको खण्डमा धेरैनै खतरा हुन्छ।हाम्रो तिर नि धेरै प्रयोग हुनथ्यो पहिला अहिले छोडिसके।म नि कुषिमा काम गर्छु सर dubai ma।इनबक्समा जोडिनु होला कुषि समन्धी जानेको कुरा सियर हुन्छ ।
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
पानि धेरै भाे सर
Hello hello 🎉
Thi bhera rhixa hamro karela kakro ltrmmai palethyo sbbai vitra Kirai Kira bhako
होला सर
bliching pwdr xardinu na 1 2 mai sabai soha hunxa
होर सर
Hi ❤❤
@@KabitaMagar-q7d 🙏❤️
विषादी छर्ने स्प्रेयर सानो भयो १६ लिटरको भयो भने विषादी छर्न सजिलो हुन्छ।
हजुर सर ❤️🙏
दिउसाे घामलाग्दा पाे हाल्नि हाेत सर
Hora sir ?
घरको वरीपरी मट्टीतेल छर्केर राख्ने हो भने सर्प आउँदैन
हजुर सर
काठमान्डौ बाट बस मै जानु भको हो नी भुवन जी कस्ले पत्याएका छ र त्यो भिडियो हेरेर हाँस्दा हाँस्दा झन्डै मरीन मत
😂😂 कसरी थाहा पाउनु भो र
@@BhuwanSinghThapa बस मा चढ्नु भको मैले देखेकी थी
Naako ra gaarib xaanisa
ज्यु साफा