Lwang Supari Jai || Purbeli Lok Geet || पुर्बेली सुपरहिट गीत || ल्वाङ सुपारी

Sdílet
Vložit
  • čas přidán 22. 08. 2024
  • Lwang Supari Jai || Purbeli Lok Geet पुर्बेली सुपरहिट गीत || ल्वाङ सुपारी
    Vocal :Kundan Rai / Balram Samal / Kalpana Rai / Usha Bhujel
    Lyrics : Naresh Khadka
    Music : Kundan Rai

Komentáře • 691

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL  Před 5 lety +117

    मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @gyanbharti592
    @gyanbharti592 Před 4 lety +45

    मै इंडिया से हूं पर नेपाली जनता हू इस गीत को सुनकर मन में अजीब सा सुकून मिलता है और इस के बोल बोहोत प्यारे है और खास कर उन सब के लिए ये गीत किसी तोफे से कम नहीं जो अपना घर गाऊ छोड़ कर परदेश में रहेंते हो, आप सभी कलाकारों को मेरा दिल से धन्यवाद 😊🙏

    • @santbahadur5335
      @santbahadur5335 Před 2 lety +1

      सही बात है sir

    • @serebahadurchetry5349
      @serebahadurchetry5349 Před 2 lety

      , x,tvcTV, fs🤗🙂🤐🤑🙂🤓🤗🤓🤓🤓🙂🤓🤓🙂

    • @krishnathapa9069
      @krishnathapa9069 Před 5 měsíci

      Absolutely right brother मेरे मनकी बात कह दिया आपने 🙏

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL  Před 7 lety +5

    नया Nextपुर्बेली लोक गीत _ मन पराई मायाले बेर Nepali Purbeli Lok Song / Vocal :- By Rajshukra Limbu_Anuka Rai _Shayam Shigak Limbu _Tara Lawati
    czcams.com/video/MuQYa3sZ6ew/video.html
    Subscribe MANORANJAN NEPAL for more details, &
    Discover nepali music melodies & videos song you love on this youtube channel... ...
    Get easily new music and listen to the latest songs from your favorite artists,
    Create a musical journey & share it

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL  Před rokem

    Lwang Supari Jai || Purbeli Lok Geet || पुर्बेली सुपरहिट गीत || ल्वाङ सुपारी
    Chaina bhansara part 2 !! TWO
    czcams.com/video/Qz7gGEHtdGc/video.html

  • @Sadichha100
    @Sadichha100 Před 7 lety +2

    Kasto bhalu bhalu lagnai khal Ko Kirawa Nana😊😊... Purbeli songs is best, so truely touchs Ur ❤️ inner core... ✌️✌️✌️

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL  Před 6 lety +12

    सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि
    यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ |
    साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com
    नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

  • @rachitadarnal7851
    @rachitadarnal7851 Před 5 lety +7

    wow wow purba ko geet sunda kati khusi lagxa

  • @user-he3hd2pm4l
    @user-he3hd2pm4l Před 6 lety +6

    कर्मभुमि किवेतमा ज्यान नेपालमै पुग्यो मन
    पुरानो यादहरुलाई अंगाल्दै फेरि चन्चले प्रेमी हुँदै तन्नेरी भैयो यो गीत सुन्दा धेरै आभारी छु यति मीठो गीत सुन्न पाउँदा।।यो गीतको रचनाकार गायक भिडियो निर्माण गर्नुहुने सबैमा धन्यावाद
    भौतिक रुपमा चिनजान नभए पनि भावनात्मक रुप तपाईंहरु मेरै आफन्ता हुनुहुन्छ💘💘💕💕💕💞

  • @hemprasadrai9111
    @hemprasadrai9111 Před rokem +1

    Ahaaaa !!!! Kati vetra chune geet, I love it. Thank you so much.

    • @pateygurung7242
      @pateygurung7242 Před 3 měsíci

      A ha kati mitho purely Singh manager chhune gayek daju ra Di Di ko name ayena thang you veri more

  • @sushanbhujel9320
    @sushanbhujel9320 Před 5 lety +2

    Wawawa dammi xa lwangsupari jyaii hamro purbeli songs

  • @akabarrai9032
    @akabarrai9032 Před 5 lety +5

    वाउँ बुर्बेली शँङ्ग भिदियो अति राम्रो छ 😎😍🌹🌹💔💔💑😏😎😍💔

  • @pasangsherpa8989
    @pasangsherpa8989 Před 4 lety +10

    2020 मा मलेशिया बाट मजाले हेरीयो । गित पनि राम्रो छ ।१३थुमको पर्यटकिय स्थल अार अार गारडेन लाई मध्यनजर गर्दे बनाको रहेछ। गाउँ घरको याद अायो यो भिडियो हेरे पछि।💞💞💞

  • @rudraupreti359
    @rudraupreti359 Před 3 měsíci +1

    म पनि इटहरी वासी ! भाका, शब्द सबै मिठो
    अहिले भने अमेरीकाबाट हेर्दै सुन्दैछु !!

  • @hindahindai
    @hindahindai Před 5 lety +2

    Sangeet sansar ma achamma ko एउटा बुटी हो tara झन पुर्बेलि geet sunda ta man si.....tal banayo i love purbeli songs👌👌👌❤❤❤

  • @kamansinghtamang7212
    @kamansinghtamang7212 Před 10 měsíci +3

    म २०८० मा पनि सुन्दै छु 🎉🎉🎉 यो पूर्वेली लोक गीत

  • @bibekgurunglama1984
    @bibekgurunglama1984 Před 5 lety +9

    After long time I got a chance to listen evergreen folk songs. Really heart touching song it always reminds own birth place and village.
    Thanks for all.

  • @mbthapa1469
    @mbthapa1469 Před 4 lety +5

    Feel proud of you all, held you like the national emblem ... 💐👏👏

  • @bibekgurunglama1984
    @bibekgurunglama1984 Před 3 lety +2

    पूर्वेली लोक भाका लोकगीत अती मन छुने मर्मस्पर्शी । सवैलाई धन्यवाद ।

  • @chiranpun8974
    @chiranpun8974 Před 2 lety +2

    यक्दमै मन छुने गित छ है यो जति सुने पनि सुनिरहु जस्तो लाग्छ यस्तै यस्तै गित अनि भिदियो आगामी दिन्मा पनि सुन्न पाइयोस

  • @chitmanlimbu7586
    @chitmanlimbu7586 Před 2 lety +1

    सारै राम्रो छ है हाजुर जति सुनेर सुनुम लाग्ने गर्दछ मलाई त हाजुर सबै जनालाई नइ होकी भन्ने विश्वास छ है हाजुर

  • @nagenchamlingrai7923
    @nagenchamlingrai7923 Před 4 lety +2

    Dherai ramro look geet aru pani herna paau badhai xa

  • @kaazithapamagar29
    @kaazithapamagar29 Před 7 lety +8

    धेरै बर्ष पछि पुर्वेली गीत सुनेर आन्नद लिए हजुर यो मरोभुमी ठाउँ मा

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  Před 6 lety

      सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि
      यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ |
      साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

    • @purushottamkharel1839
      @purushottamkharel1839 Před 2 lety

      @Prakash Khadk वास्तविक हाम्रो मौलिक लोक गीत ।

  • @YunishaRai-qr4yj
    @YunishaRai-qr4yj Před 19 dny

    दामी छ🥰🥰

  • @kaushalkhambu3152
    @kaushalkhambu3152 Před 7 lety +4

    बलराम समाल दाजु साह्रै भावुक देखिनु भएको छ।एकदम खुसी लाग्यो यो तपाइहरुको गित पुनः हेर्न पाउदा

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  Před 6 lety

      फेरिपनि यहाँलाई धन्यवाद! सबस्य गीतका श्रस्टा समक्षयो सन्देश पुन्गें नै छ , धेरै CZcams प्रयोग कर्तामध्य तपाईलाई कमेन्टकोलागि हाम्रो च्यानल मनोरंजन नेपाल हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छ. हाम्रो च्यानल सब्स्क्रिब गरि घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी हद सम्म सहज हुने छ, साथी फेसबुक पेजमा पनि रहनु हुन सक्नु हुनेछ लिंक उपलब्ध छ | नमस्कार! झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! फ्याफुल्ला! जोजोलोप्पा!

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  Před 6 lety

      अब्स्य हजूर यहाँको सकारात्मक प्रतिक्रियाले ले कलाकार लाइ पक्कै पनि ठूलो हौसला मिल्ने कुरोमा कुनै दुविधा छैन र यस्तै यस्तै यहाँ अरु सुझाब पर्तिक्रियाको पनि अपेक्छ्या राख्दै, च्यानललाई सुब्स्क्रिब र बेल notification पनि दबाउनु भयो भन्ने लागेको छ जस्ले गर्दा यहाँले हाम्रो नया गीत अप्लोड़ गरें बितिकै थाह पाउन मदद गर्दछ .
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

  • @KDRai-sn8gy
    @KDRai-sn8gy Před 3 měsíci

    आहा!! प्रादेशिक जनजिवन सजिवरुपमा चितृत लोकभाका: अति राम्रो💓💕💖💝

  • @op_sbl9266
    @op_sbl9266 Před 3 lety +1

    Kati ramro purbeli songs dherai ramro cha hai hajur haru ho🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mahendrachudal9052
    @mahendrachudal9052 Před 4 lety +2

    अाफ्नो लोक संस्कृति झल्कने मीठो भाका।

  • @premtumbapolimbuvlog7678
    @premtumbapolimbuvlog7678 Před 7 lety +2

    सारै राम्रो लाग्यो कुन्दन दाजु लगायत सबै कलाकार ज्यु हरु ,
    रोशन भाइ GOOD JoB

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  Před 6 lety

      फेरिपनि यहाँलाई धन्यवाद! सबस्य गीतका श्रस्टा समक्षयो सन्देश पुन्गें नै छ , धेरै CZcams प्रयोग कर्तामध्य तपाईलाई कमेन्टकोलागि हाम्रो च्यानल मनोरंजन नेपाल हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छ. हाम्रो च्यानल सब्स्क्रिब गरि घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी हद सम्म सहज हुने छ, साथी फेसबुक पेजमा पनि रहनु हुन सक्नु हुनेछ लिंक उपलब्ध छ | नमस्कार! झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! फ्याफुल्ला! जोजोलोप्पा!

  • @travelertour8100
    @travelertour8100 Před 2 lety +2

    कति मिठो स्वर शब्द म्युजिक मनै आन्नद हुने 💖💖💖💖💖💖

  • @cristiano9253-e7t
    @cristiano9253-e7t Před 3 lety +4

    अत्यन्तै उत्कृष्ट पुर्बेली लोकभाका , यस गितको शब्दहरु कसैले लेखिदिउ त यता

  • @milanrai4237
    @milanrai4237 Před 7 lety +11

    Really great one !! Love ❤️ purbeli every songs !!

  • @rabinagurungsikkimis1628
    @rabinagurungsikkimis1628 Před 7 lety +4

    sarai ramiloo lagyo dhanyabad6 manoranjan chanal lai

  • @pradipthapa1008
    @pradipthapa1008 Před 4 lety +1

    Sahrai ramro lok geet, geet baune aadarniya kalakar harulai mero dherai dherai dhanyabad chha.

  • @kharkagurung9877
    @kharkagurung9877 Před 2 měsíci

    Bidesma gau gharko yad dilaune auta geet ho 👌 🙏 ❤️ 💙 💜

  • @lalitkarki8972
    @lalitkarki8972 Před 7 lety +3

    Purdeli gitko san arkexa atente marmik sor bidesma raher sodesko yadauxa good locks hajurharulae I am happy

  • @prabhuacharya261
    @prabhuacharya261 Před 3 lety +1

    पुर्वेली लोक गित गाएक हरूले धेरै राम्रो गाए मलाइ मन पर्ने गाएक र गाइका लाइ धारै धन्ने बात

  • @kirawa2045
    @kirawa2045 Před 7 lety +2

    yekdam ramro purbeli layako lokgit👌👍

  • @abjmdjmd3048
    @abjmdjmd3048 Před 7 měsíci

    Wow mero desh ! Just amazing hamro culture
    Proud of my country , Nepal

  • @mangjabungcollection1444

    वाउ! क्या गज्जबको पुर्बेली गीत ल्वाङ सुपारी
    🌹🌹🌹

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  Před 5 lety +1

      यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ साथै च्यानल लाई सब्स्क्राइब अनि छेउमा रहेको घन्टी लाई दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ
      जस्ले गर्दा तपाई लाइ अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि सजिलो हुने छ र यहाँ हरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ
      जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
      मनोरन्जन नेपाल समुह्(ग्रुप्)

  • @lbchhetri6354
    @lbchhetri6354 Před 5 lety

    Purbeli lokbhaka.ati sundar.purbako sabai kura nai alag.dherei mitho.

  • @kalagurung4341
    @kalagurung4341 Před rokem

    Saarai man paryo purbeli lok song. Very nice 👌👍 song

  • @gauramagar4455
    @gauramagar4455 Před 7 lety +2

    अती राम्रो गित हाम्रो पुर्बेली भाका

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  Před 6 lety

      फेरिपनि यहाँलाई धन्यवाद! सबस्य गीतका श्रस्टा समक्षयो सन्देश पुन्गें नै छ , धेरै CZcams प्रयोग कर्तामध्य तपाईलाई कमेन्टकोलागि हाम्रो च्यानल मनोरंजन नेपाल हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छ. हाम्रो च्यानल सब्स्क्रिब गरि घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी हद सम्म सहज हुने छ, साथी फेसबुक पेजमा पनि रहनु हुन सक्नु हुनेछ लिंक उपलब्ध छ | नमस्कार! झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! फ्याफुल्ला! जोजोलोप्पा!

  • @ambikaparajuli3794
    @ambikaparajuli3794 Před 7 lety +1

    अरु पनि एस्तै गितकाे अपेक्षा गद छु सारै मिठाे गित

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  Před 6 lety

      सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि
      यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ |
      साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

  • @peranapariyar3256
    @peranapariyar3256 Před 5 lety +3

    Purbli git vanako ta yasto poo hunxa ta ..... sanchai xa vandinu hai meri huni la😔😔😭😂😂👪

  • @purnakarkipurnakarki2497
    @purnakarkipurnakarki2497 Před 7 lety +44

    गीत भनेको यो पो पर्देस मा बसे पनि गाउको याद ता कहाँ बिर्सन सकिन्द रहेछ सारै राम्रो लागेयो हजुर हरुलाइ धेरै धेरै बदाइ छ है

    • @kakaneupane3711
      @kakaneupane3711 Před 7 lety +1

      purnakarki purnakarki n

    • @nainabahadurrai2259
      @nainabahadurrai2259 Před 7 lety

      purnakarki purnakarki

    • @madhuacharya6815
      @madhuacharya6815 Před 6 lety

      Ha ha ha your stupid

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  Před 6 lety

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! czcams.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

    • @govindpokhrel7830
      @govindpokhrel7830 Před 6 lety

      purnakarki purnakarki mutu satau bhanchha

  • @ashokr1000r
    @ashokr1000r Před 7 lety +19

    so nice
    feeling so blessed to hear my village song

    • @karashigyabisht3861
      @karashigyabisht3861 Před 7 lety +2

      ashok rai

    • @hongkongtailor8176
      @hongkongtailor8176 Před 7 lety +1

      ashok Rai धेरै राम्रो गीत सम्पुर्ण team लाई धेरै धेरै धन्यबाद आगामी दिनहरुमा पनि
      यसै गरी राम्रो राम्रो गीतहरू लिइएर
      आउनु होला शुभ कामना सबैलाई

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  Před 6 lety

      thanks for your positive comments and we have to remember to the creator of the contents. you are welcomed for your comments and request you to subscribe and press the notification bell so that you can easily get the newly uploaded video from our channel. Please check our other links in the last of the youtube channel. Namaste,Sewaro, Tasidele, Jhorle, Fyafulla, Jojolappa and alot more.
      czcams.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

    • @padamdhakal5165
      @padamdhakal5165 Před 2 lety

      😌

    • @ratnabahadurthapa6752
      @ratnabahadurthapa6752 Před rokem

      @@padamdhakal5165 të

  • @kalagurung4341
    @kalagurung4341 Před rokem

    Malai saarai mon paryo yo purbeli lok song, very nice 👌👍 song.

  • @RupakChamlingRai
    @RupakChamlingRai Před rokem +2

    नाचौ नाचौ लाग्यो

  • @ArunYonjan
    @ArunYonjan Před 2 lety +1

    सारै मीठो भाका👌👌👌👌🙏🙏🙏💕💕💕💕💕💕💕

  • @MatengDhruba
    @MatengDhruba Před 7 lety +3

    Nepali pan chha vaka ma. Yesta geet sadhai amar rahos

  • @aashismagar116
    @aashismagar116 Před 6 lety +1

    Mannai chhune kati mitho gita badhai chh hajur harulai...

  • @suryashrestha6007
    @suryashrestha6007 Před 3 lety +1

    गीत एकदमै राम्रो छ तर यस्तो निश्चित क्षेत्र र जातिको संस्कृतिलाई झल्काउने गीतमा मोडेल र अभिनय सुहाउँदो भएन ।

  • @bhaktarajpokhrel2376
    @bhaktarajpokhrel2376 Před 3 lety

    Purbeli lok geet suneko thiyena sarai rasilo lagyo. Derai palta suna man paryo. Geetko vaka pani teti nai chakh lagne parkar ko raicha. Tapai haru lai mero derai derai samjhana cha hai good luck .

  • @roshanthapa7087
    @roshanthapa7087 Před rokem

    धेरै राम्रो लाग्यो
    पुर्बेली गित्ले मनै छोयो

  • @dolmalama5024
    @dolmalama5024 Před 5 lety +2

    Aha Kati mitho Bhaka ani voice

  • @TikaSubedi
    @TikaSubedi Před 7 lety +1

    sarai ramro sarai daami . Balaram ji ko alikati smiling bhaeko bhae jhan ramro hunthyo.

  • @kamalchetri8071
    @kamalchetri8071 Před 3 lety +1

    Sarai marmik git purano ghau dukho

  • @RamRai-zu7uc
    @RamRai-zu7uc Před 4 lety +1

    दामिपुर्बेलीदाेरी गीत 🙏 ❤️❤️❤️❤️

  • @beltarammagar4050
    @beltarammagar4050 Před 7 lety

    आजभोलि मलाई किन पुर्बेलि लोक भाका साहरै मनपर्न लाग्यो धेरै धेरै राम्रो छ

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  Před 6 lety

      सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि
      यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ |
      साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

  • @laxmithapa1202
    @laxmithapa1202 Před 2 lety

    Thapiko Lokgeet Sarai man pro 😍 😍 💖💖Thanks

  • @sujanrai4291
    @sujanrai4291 Před 7 lety +4

    वाउ ल्वाङ सुपारी जाइ
    सन्चै छ भन्दिनु मेरि उनीलाई

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  Před 6 lety

      यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ |
      साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट www.manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले

  • @abinmaharjan3807
    @abinmaharjan3807 Před 3 lety +1

    Mesmerizing.. मनमोहक शब्द

  • @kumarmuktan9049
    @kumarmuktan9049 Před 7 lety +3

    yo git Suner ngarnu hai Aasu ;gaugharko yadharu jhaljhali aaun sakx banpakha suseldai hideko melapatma solteni sangga hat Smai nacheko aaja peri yad aayo 👫💏

  • @dambarubahadurchetry6858
    @dambarubahadurchetry6858 Před 3 lety +1

    Real lok geet , thanks .

  • @gyanendrakarki1700
    @gyanendrakarki1700 Před 3 lety +1

    राम्रो छ है!!💃💃💃💃💃

  • @sherbahadur6392
    @sherbahadur6392 Před 6 lety

    Atyantai man xune lokgit xa; srashtalai dherai dherai dhanyawaad ; feri feri pani estai ajha ramra githaru rachana garnuhola

  • @panchatamang9836
    @panchatamang9836 Před 7 lety

    nice song best of luck aru pani yasti yastie purbeli song sunu paudha ati man kusi hunxa

  • @omprakashrai7339
    @omprakashrai7339 Před 7 lety +5

    sarae mitho vaka purbatira ko.... ramro xa git.

  • @bimasbima7446
    @bimasbima7446 Před 7 měsíci

    Dherai ramro chha purbayli vakaa

  • @bhumirajdarshan6608
    @bhumirajdarshan6608 Před rokem +3

    Super hit very nice song all times

  • @indrabahadurpaudel4844
    @indrabahadurpaudel4844 Před měsícem +1

    आज पुन सुनियो 2081 मा

  • @Anticorr318
    @Anticorr318 Před 3 lety +2

    Wow Srijana you looks so beautiful,

  • @laxmirai6531
    @laxmirai6531 Před 7 lety +9

    dherai ramro gaunu vako xa

  • @shyamlama7509
    @shyamlama7509 Před 5 lety +1

    Sarai ramro lok git sabailai suvakamna xa hai

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  Před 4 lety

      हजुर धन्यवाद मन पराई दिनु भएकोमा शेयर पनि गरिद्नु होला है !

  • @arjunthapa2502
    @arjunthapa2502 Před 6 lety +1

    kiya dami song ...dil sant voyo sunera

  • @birkarki9052
    @birkarki9052 Před 3 lety

    Aaha Kathi mitho gith honi hajur purbeli gith yek dam Ramro lagiyo hajur jhapa bata

  • @Puskarchetri091
    @Puskarchetri091 Před 2 lety

    आहा कति सुन्दर। सारै मिठो भाका।

  • @musicblast8363
    @musicblast8363 Před 2 lety

    nice lok song #लोकसुशेली

  • @pateygurung7242
    @pateygurung7242 Před 2 měsíci

    Purba biunjune lok bhakalai badhai chha

  • @funnyshort-87
    @funnyshort-87 Před 7 lety +2

    निकै राम्रो लाग्यो।

    • @funnyshort-87
      @funnyshort-87 Před 7 lety

      गूड्

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  Před 6 lety

      फेरिपनि यहाँलाई धन्यवाद! सबस्य गीतका श्रस्टा समक्षयो सन्देश पुन्गें नै छ , धेरै CZcams प्रयोग कर्तामध्य तपाईलाई कमेन्टकोलागि हाम्रो च्यानल मनोरंजन नेपाल हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छ. हाम्रो च्यानल सब्स्क्रिब गरि घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी हद सम्म सहज हुने छ, साथी फेसबुक पेजमा पनि रहनु हुन सक्नु हुनेछ लिंक उपलब्ध छ | नमस्कार! झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! फ्याफुल्ला! जोजोलोप्पा!

  • @sivayrai1356
    @sivayrai1356 Před 2 lety

    Rai machha sarai mitho pureli git gouko yad aaune

  • @kirankafle24
    @kirankafle24 Před 4 lety +1

    हेर्ने कथामा सुनेर आको है मा चाहि ........अरु कोहि ...

  • @birbahadurlimbu6700
    @birbahadurlimbu6700 Před 5 lety +1

    सारै राम्रो नेपाली लोकभाका मा एस्तोपोत त

  • @fixdffdubingrai1957
    @fixdffdubingrai1957 Před 11 měsíci

    मार्मिक लाग्यो है हजुर 🎉🎉

  • @milanrai4237
    @milanrai4237 Před 7 lety +2

    Purbeli lok bhaka,, the best !!

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  Před 6 lety

      thanks for your positive comments and we have to remember to the creator of the contents. you are welcomed for your comments and request you to subscribe and press the notification bell so that you can easily get the newly uploaded video from our channel. Please check our other links in the last of the youtube channel. Namaste,Sewaro, Tasidele, Jhorle, Fyafulla, Jojolappa and alot more.
      czcams.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

  • @mobilesamsung4751
    @mobilesamsung4751 Před 3 lety +1

    कति सजिव गायन नेपाली फुलवारी।

  • @amargurung9685
    @amargurung9685 Před 5 měsíci

    Wonderful...and amazing Song....congratulations...❤❤❤💐💐💐🙏🙏🙏 Love you all.....👏👏👏👍👍👍😀😀😀💐🙏

  • @negijonmilan534
    @negijonmilan534 Před 5 lety +2

    waaooo...after a long 2years once again, iam back to see a views.satisfied with the views.

  • @tejale9412
    @tejale9412 Před rokem

    गित फेरि पनि 5 बर्स पछि हेर्दै छु । राम्रो छ गित

  • @lokendraniroula288
    @lokendraniroula288 Před 5 lety +2

    सारै राम्रो भाका

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  Před 5 lety

      यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ र च्यानललाई सब्स्क्राइब गरि अनि छेउमा रहेको घन्टी दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ,
      जस्ले गर्दा तपाईलाइ अरु थप गीत, अन्तरबर्ता, अन्य हेरेर लाईक कमेन्ट शेयार अदि गर्न सजिलो हुनेछ साथै यहाँहरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेकाछौ
      जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराकहरु ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
      मनोरन्जन नेपाल समुह्(ग्रुप्)

  • @nayanrai8213
    @nayanrai8213 Před 6 lety +1

    Ati ramro xa geet

  • @raiankit1165
    @raiankit1165 Před 7 lety +3

    wow surilo purbeli lok vaka sarai ramro.suda ramailo.ananda auxa manma

  • @indiragurungsusansamira2898

    सारै राम्रो लागाे गित अाफु पनि पुबेलि भएकाे ले हाेला

  • @narayanshrestha5560
    @narayanshrestha5560 Před 2 lety

    Kada ani ani marmik purbeli song .so I love purbeli song

  • @devenbahik7869
    @devenbahik7869 Před 3 lety

    Ramro x look git purb pachim jatako vya pni nepali git ho maya garnu parx

  • @sirjanagurung8212
    @sirjanagurung8212 Před 5 lety +1

    गितहरु भनेको येस्तो हुनु परछ

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  Před 4 lety

      हजुर धन्यवाद! मन पराई दिनु भएकोमा
      शेयर पनि गरिद्नु होला है ! लोक संस्कृत जगेर्नाको निमित्त

  • @LalitKumar-pv8mg
    @LalitKumar-pv8mg Před 6 lety +2

    It so nice song
    when I went duty.I listened it.thanks so much.from kuwait

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  Před 6 lety

      thanks for your positive comments and we have to remember to the creator of the contents. you are welcomed for your comments and request you to subscribe and press the notification bell so that you can easily get the newly uploaded video from our channel.
      Please check our other links in the last of the youtube channel. Namaste,Sewaro, Tasidele, Jhorle, Fyafulla, Jojolappa and alot more.

  • @yugeshlimbu100
    @yugeshlimbu100 Před 7 lety +4

    सारै राम्रो है

    • @ambikakarki838
      @ambikakarki838 Před 7 lety

      yugesh limbu दामी छ है हाम्राे पुर्बेली गीत

    • @binabhu3jel114
      @binabhu3jel114 Před 6 lety

      yugesh limbu

  • @bbdarlamimagar7299
    @bbdarlamimagar7299 Před 3 lety

    Gaun beshi ko yaadharu jhalkaune sarai mitho bhaka dhanya bad hajur haru lai

  • @mayagiri403
    @mayagiri403 Před 4 lety +1

    Behtifull songs weel done