हाम्रो नयाँ प्रस्तुति " गलबन्दी चिनो"(सेगा) गीत हजुरहरुलाई के कस्तो लाग्यो र कहाँ बाट हेर्दै हुनुहुन्छ कृपया cmt गरिदिनुहोला साथै हाम्रो च्यानल लाई subscribe पनि गरिदिनुहोला ।
म गुरुङ होइन तर मलाई गुरुङ भाषा संस्कार संस्कृति गीत सङ्गीत धेरै मन पर्छ। आइले को समयमा आफ्नो पुरानो संस्कार संस्कृति जोगाई राख्ने भनेको धेरै गुरुङ समुदाय नै हो।
Gurung harulai matra hoina hamilai pani man parxa song ta hajur garba ta aafno jaat lagxa ny song man bujne jati sabai lai man parxa ajha nabujnelai pani man parxa😊😊😊
Aati राम्रो यो geetkar कमल bdr ज्यू लाई अनि गायकहरू raj bdr र उषा gurung लाई! आजै कमल बहादुरको नित्यमा dekhna पाइ कति राम्रो सुनमा सुगन्ध थपिन्थ्यो की 🙏🙏🙏🙏
सारै राम्रो उत्कृष्ट गीत जति सुने पनि उति सुनुसुनु लाग्ने मनै छुने यो गीत का सर्जन ज्यु लगायत गाउनु हुने गायक गायिका ज्यु अनि सम्पुर्ण टिम लाई येति मीठो गीतको लागि धन्यवाद 🙏बधाइ अनि धेरै धेरै सुभकामना🙏🙏🙏🙏🙏🙏👏👏👏❤️❤️❤️❤️
हाम्रो नयाँ प्रस्तुति " गलबन्दी चिनो"(सेगा) गीत हजुरहरुलाई के कस्तो लाग्यो र कहाँ बाट हेर्दै हुनुहुन्छ कृपया cmt गरिदिनुहोला साथै हाम्रो च्यानल लाई subscribe पनि गरिदिनुहोला ।
बेले छ्याँबु मुं
धेरै मन पर्यो
सफलताको कामना
Yekdam ramro xa.
@@prashanttiwari6687@qqq
@@prashanttiwari6687🦊
supper xyaba mu
म गुरुङ होइन तर मलाई गुरुङ भाषा संस्कार संस्कृति गीत सङ्गीत धेरै मन पर्छ। आइले को समयमा आफ्नो पुरानो संस्कार संस्कृति जोगाई राख्ने भनेको धेरै गुरुङ समुदाय नै हो।
thank you❤
मलाई पनि मन पर्छ ❤️🙏
❤❤
**😂**\\eesailors ##😊@@LotusGurung
😊questions प्क्प्###❤❤जि😊project's 😊q
धेरै राम्रो अनि मर्मस्पर्शी गुरुङ्ग गीत.... गीतको शब्दहरुलाई सुहाउँदो कलाकार भैदिएको भए अझ सुनमा सुगन्ध हुने थियो🙏🙏🙏
😇🤗🥂😊
गुरुङ हुनु म गर्व लाग्दछ । गुरुङ संस्कार संस्कृति गीतलाई जोगाएर राख्नु पर्दछ।
Thank you
Ok hjr❤
Gurung harulai matra hoina hamilai pani man parxa song ta hajur garba ta aafno jaat lagxa ny song man bujne jati sabai lai man parxa ajha nabujnelai pani man parxa😊😊😊
Wow कस्तो मिठो माया पिरतीको गित। यदि मिठो शब्दको लागि कमल बहादुर गुरुङ सरलाई सलाम छ।
Thank you so much❤❤
मलाई गर्व छ मेराे गुरुङ भाषा अनि भेषभुषा,सस्कृति ! अति सुन्दर सफल्ताकाे शुभकामना सबै टिमलाई फेरि फेरि पनि यस्तै प्रस्तुतिहरु देखन पाऊँ!
Thank you❤❤
Aati राम्रो यो geetkar कमल bdr ज्यू लाई अनि गायकहरू raj bdr र उषा gurung लाई! आजै कमल बहादुरको नित्यमा dekhna पाइ कति राम्रो सुनमा सुगन्ध थपिन्थ्यो की 🙏🙏🙏🙏
thank you so much sir❤❤
गर्भ छ म गुरुङ्ग हुनुमा यति मिठा मीठा गीत संगीत मेरो भाषा संस्कृति बाट गंजिदा(बज्दा)❤❤❤❤❤❤,💘💘💘💘💘💘💘😍😍😍
आहा हाम्रो गुरुङ गित सुन्दै आनन्दा लाग्छ आजै यस्तै यस्तै मिठो गित लियेरा आउनु होला 🙏🙏🙏🙏
thank you
ठमेलको vienna pub&Bar म पनि यो गीत सधै बज्छ है।😎आति खत्र❤
thank you so much❤❤
"एकदम राम्रो गित गाउनु हुने ङोलो राज म्हिथेबा र उषा बहिनी लाई धेरै धन्यवाद ।फेरि एस्तै राम्रो राम्रो गित लिएर आउनु होला"
Thank you❤❤
सारै राम्रो उत्कृष्ट गीत जति सुने पनि उति सुनुसुनु लाग्ने मनै छुने यो गीत का सर्जन ज्यु लगायत गाउनु हुने गायक गायिका ज्यु अनि सम्पुर्ण टिम लाई येति मीठो गीतको लागि धन्यवाद 🙏बधाइ अनि धेरै धेरै सुभकामना🙏🙏🙏🙏🙏🙏👏👏👏❤️❤️❤️❤️
thank you so much sir❤❤
गर्ब लाग्छ कमल भाइ तपाई प्रति हामी गुरुङ हुनु म अति मिठो गीत ❤
Thank you dai❤❤
kati ramro geet k❤❤sarhai man paryo ni❤❤👌👌👍👍
Ati sundar gurung song.❤
❤❤❤
Ekdam ramro geet 👌👏
Wao❤❤❤❤
राम्रो राम्रो धेरै राम्रो गुरुङ गित 😍😍🙂🙂
धेरै धेरै मिठो❤❤❤❤❤
Dhari ramro cha gurung song I love this song❤❤❤❤❤
मलाई गुरुङ भाषा अनि संस्कृति एकदम राम्रो लाग्छ ❤❤❤❤❤
beautiful song🎉🎉🎉 माया पिरातीको होलान् सायद यो गित ❤❤❤
एक दम राम्रो छ gurung गीत सबै म TnQ
Kati mitho git raj sir and ush🎊🎉🎉a sister congratulations
Thank you ❤❤
❤❤❤❤❤ अति मिठो गीत
सुन्दै आनन्द आउने बेले छ्याव ❤❤❤
thank you❤❤
मलाई गुरुङ्ग हुनु मा गर्व लाग्छ कमल दाइ मलाई हजुरको सबै गीत मनपर्छ अनि हेर्छु पनि पबित्र दिदी र कमल दाइ को डान्स झनै मन पर्छ
Wow kati ramro geet Ajhai geet anusar ko model + group dance Ajhai kati ramro hunthiyo
Thank you❤
अति उत्तम स्वर र शब्द good luck all of you ❤️ गलबन्दि चिनो
Thank you❤❤
👌🏾💕
Geet ramro lagyo ❤ajha pure gurung basha ma vayeko vaye excellent hune thiyo
Thank you❤❤
कति राम्रो गित हो हजुर हरु
So super hite hamro tamu song❤❤❤
आती राम्रो गीत
बबाल हिट गीत Raj दाइ
गर्व पनि यति धेरै लाग्छ की म र मेरो यो संस्कृत भाषा अनि भेष भुषा कहिले पनि नमेतियोस्
Gurung geet chai best ho kya ❤molai garba xa gurungko chora hunuma❤😊
thank you
Sarai mitho xa geet badhai xa sabai team lai
❤️👌
❤❤❤❤
Nice song❤❤
Wow raj dami gaunuvo hjr
तमु ताइरा प्राउड फिल खामो 🥰🥰
वाउ अति सालिन सब्य यहि हो हाम्रो समाज ले खोजेको रोजेको बधाई छ भाइ बहिनी लाई ❤❤
thank you❤❤
Beautiful song 👌👌👌👌
Thank you❤
अति सुन्दर सफल्ताकाे शुभकामना सबै टिमलाई फेरि फेरि पनि यस्तै प्रस्तुतिहरु देखन पाऊँ!
thank you❤
Kati mitho geet ❤❤❤
Usha gurung is my favorite singer ❤❤
Very nice song. Love it 💗💗
Heart touching voice @usha gurung .
Good luck. ❣️❣️
Thank you❤❤
अति सुन्दर प्रस्तुति geet नि अति सुन्दर love you so
Super kamala sir ❤️❤️❤️❤️❤️🔥🔥🔥🔥
thank you❤
कस्तो दामि गुरुङ गित सुनेर आन्न्द दिनु भो धन्यवाद सबै टिम लाई parou to be Gurung 👍️👍️👍️👍️🙏🙏🙏🙏🙏👌👌👌
thankyou❤❤
अति नै राम्रो सफल्ता को सुभकामना सम्पुर्ण टिम लाई ।
बेल्ले छ्याबा मु❤❤❤❤
Yekdamai ramro song❤❤❤
ma gurung hoina mero cast magar ho But ekdam gurung song haru sunna man parxa Git sangit ma mithas Dhun laya haru le ekdam excited banauxa❤❤❤❤❤❤❤
WOW WHAT WONDERFUL SONG LOVE IT,
from Gorkha❤❤
ek dam ramro xa bhenaa
Ekdamai ramro geet 🥰❤️
thank you❤
Congratulations Usha dd❤❤ bestof luck
Thank you so much 😊
wow अति मिटो गित 😘😘😘😘
गीत राम्रो छ खास गरि लय साथै एरेन्जमेन्ट !!
nice songs keep it, raj bdr sir
मिठो गीत उपलब्ध गराउनु भएकोमा धन्यवाद सम्पूर्ण टिम लाई ❤❤
Thank you❤❤
बेले छ्याबा मो कोई सफल्ता बै सुभाकामान👍️
Ramro xa hai git❤❤
Wow nice song 😜😜👌👌
👌❤
गल्बन्दी चिनो सारै राम्रो गित गुरुङ सस्कार सस्कृती को संरक्षण गरै,,, जय तमु
सरै राम्रो लाग्यो मलाई ❤❤ सुन्दा पनि अनन्दा
Wow ❤❤
अझै आगमी आउने दिनहरुमा यस्तो यस्तो मिठो मिठो गुरुङ लिएर आउनु होला ❤हामी सधैं साथ सपेट गरिरहने छै।
My favorite songs 😍🥰🥰😍😍
Eakdamai ramro song❤️
thank you so much
ATI MITHO
My favourite sons❤😊
Very nice song love it💝💝🌹🌹
It’s our traditional and cultural song. It’s my BEST GURUNG song too ❤❤❤❤
Thank you so much
❤❤kati ramro 😍🥰🥰🥰
कति मिठो गित❤❤
chhyaba mu vai kamal . chu ngolsyo kashi phhani chhyani prisyo ne .
ATI ramro
मलाइ धेरै राम्रो लग्यो ❤
Malai gurung hunu ko garba lak xa malai hjr😍😍
❤❤❤
Gurung hunu ma garba garchhu
So nice Gurung language song ❤❤❤
Thank you❤❤
Beautiful song...
I love u gurung ❤❤
Love from Dhading, Batuwa ❤️🩹💐
Thank you❤❤
Gurung hunuma garba garxu yati ramro cultur x hamro good lock buth of you
❤❤❤❤❤nic song
M magar ho tei ni gurung music ashadhai man parx
Dami xa hai gana chahi
बेले छयाबा मो !
Nice mama . I like it . Keep it up. Best wishes.
Thank you so much❤
❤❤
Bahunko bhasa misrit xa ta git ta
Melodious song