सर नमस्कार तपाइको भिडीयो हरु सारै मन पर्यो यस्तो जानकारीमुलक भिडीयो बनाएर सहयोग गर्नु भएकोमा मेरो पनि केही कुरा जान्ने चाहा भयो आसा छ हजुरले बताइदिनु हुन्छ मानै हामिले कुनै बाली लगाउनु भनेर बेसल डोज N.P.K खेतमा हालीम तर कारन बस बली लगाउन सकियन त्यो अबस्थामा N.P.k कति सम्म मटोमा रहन सक्ला
Derai garo rexa.bisadi haru medicine haru Dori k k Garda kharcha derai paisa kamti.lagera bechni Dhani huni.😢❤basadi harmone nahali kaam nai nahuni rexa.dr sab tq.mero kina kei falena vaneko.yetro k k chaini rexa.garo rexa jindagi bachna.

तपाईको जवाफ भिडियो मार्फत आउँदैछ, प्रतिक्षा गर्नुहोला ।
Sir pyaj kheti ko barema pani bataunu hai
यस सम्बन्धी हाम्रो भिडियो पहिले ने बनिसकेको छ । खोजेर हेर्नुहोला । भिडियो हेर्नुभएकोमा धन्यबाद ।
हामी अर्गानिक खेती गर्ने हरुलाई के कसरी गर्ने त्यो पनि भनिदिदा राम्रो हुन्थ्यो सर, तपाईंको भिडियो राम्रो त हुन्छ तर हामीलाई त्यति उपयोगी हुदैन
डि कम्पाेजर मल राखिदिय कस्ताे हाेला???
सर pheromone trap मा प्रयोग गरिने झोलहरुको नाम भनिदिनु होला !!!
यस सम्बन्धी हाम्रो भिडियो पहिले ने बनिसकेको छ । खोजेर हेर्नुहोला । भिडियो हेर्नुभएकोमा धन्यबाद ।
Derai garo rexa.bisadi haru medicine haru Dori k k Garda kharcha derai paisa kamti.lagera bechni Dhani huni.😢❤basadi harmone nahali kaam nai nahuni rexa.dr sab tq.mero kina kei falena vaneko.yetro k k chaini rexa.garo rexa jindagi bachna.
सर आलु मा लाग्ने रातो कमिला लाई कसरि नियेंत्रण गर्ने होला भन्दिनुस न
यस सम्बन्धी हाम्रो भिडियो पहिले ने बनिसकेको छ । खोजेर हेर्नुहोला । भिडियो हेर्नुभएकोमा धन्यबाद ।
सर DAP ले माटो र मान्छे लै कतिको असर गर्छ होला
तपाईको जवाफ भिडियो मार्फत आउँदैछ, प्रतिक्षा गर्नुहोला ।
सर हजुर को नम्बर पाउ न
VIDEO HALDA TERAI PAHAD MA HUNE GARI VANNU NA..
HAJUR KE TERAE KO BAREMA MATRU VANNU VAYO