काक्रा,करेला,लौकालाई आख्लै पिच्छे फलाउने आईडिया जान्नुहोस / 3g कटिङ ,
Vložit
- čas přidán 28. 05. 2020
- तपाईहरुलाई यो च्यानल कस्तो लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गरेर प्रतिक्रिया दिनुहोस है ।
फेसबुकमा जोडिनलाई तलको लिङ्कमा क्लिक गर्नुहोला र साथी बन्नुहोला ।
दिपेन्द्र अश्रुमाली फेसबुक पेज:- / dipendra.ashrumali11
दिपेन्द्र अश्रुमाली फेसबूक आईडी :- / raidipendra.1
तपाईहरुको उद्योगहरु छ र अरुलाई पनि त्यस्तो उद्योग सिकाउन चाहानुहुन्छ भने 9860874054 भाईबर नम्बरमा एड गर्नुहोला ,
म तपाईहरुको उद्योग बारे सम्पूर्ण कुरा बुझेर अरुलाई पनि शियर गरिदिनेछु ।
आफ्नो सीप बाढ्नु जतिको ठूलो धर्म केही हुन सक्दैन ,त्यसैले आफ्नो सीप बाढ्नुहोस , पुन्य कमाउनुहोस ।
लोकल कुखुरा, साकिनी ,घाँटी खुईले, कडकनाथ,टर्की आदिको चल्ला चाहिएमा 9860874054 मा कल गर्नुहोला , नेपालको जुनसुकै जिल्लामा डेलिभरी गरिने छ ।
कृषि सम्बन्धि केही जानकारी चाहिएमा यो लिङ्कमा / raidipendra.1 क्लिक गरेर दिपेन्द्र 'अश्रुमाली' पेजलाई लाईक गरेर इन्बक्समा आउनुहोला , - Zábava
नमस्ते हजुर काँक्रा फलाउने राम्रो तरिका सिकाउनु भयो हजुर लाई धेरै धेरै शुभ आशिरबाद छ स्वागत छ हजुर लाई बधाई छ
स्कूस को मुन्टा त टिपेको टीपै गरिन्छ कति g हुन्छ होला😃,र पो धेरै फलडो र छ त स्कूस की कसो साथीहो
थ्री जी कटिङ्ग सिकाउनू हुने मित्र ज्यु लाई धन्याबाद छ साउदीबाट
Thanks for information and 3g cutting pani faleko pani dekhaunu hola hai
जानकारिको लागी धेरै धेरै धन्यवाद
एकदम राम्रो भिडियो ,,,nice video
भिडियो राम्रो लाग्यो जानकारी को लागि धन्यवाद , दिपेन्द्र जि कस्तो फल्छ अर्को पटक पनि भिडियो बनाउनु होला ..
अबस्य पनि हाल्ने छु सर
Ramro xa
Hudaina
महत्वपूर्ण जानकारी गराउँनु भएकोमा धन्यवाद दिपेन्द्र सर !
अत्यन्तै राम्रो जानकारी सर कस्तो फल्ने रैछ त्यो भिडियो पनि बनाउनु होला सर मैले नि यसैगरी 3G कटिङ गर्दैछु। कस्तो फसल आउदो रैछ।
अति राम्रो जान्कारी,, तर अलि छिटो बोल्नु होला अनि वाक्य र शब्द लाई न दोहोरियाई भिडियो लाई सजिलो बनाई दिनु होला
जानकारी को लागि धेरै धेरै धन्यवाद !
Ok🙏🙏
पहिलोकतीङ दोस्रोकतीङ तेस्रोकतीङ अनि फलेको भिडीयो बनाउनु पर्यो शुरुदेखीनै
रोचक जानकारी । तर भाले फूल कसरी चिन्ने?
Thank u Dipendra hi.
Jankariko lagi hjr lai dhanyabad
Good news thankyou jankari dinu bhayeko dhanyabad xa khushi lagyo
एकदम राम्रो ज्ञान।
यो 3g katnu भएको फलेको देखाउनु होला कस्तो फल्दो रहेछ बुज्ने गरि सिकाउनु भएकोमा धन्यवाद ।
Thank you sir ab faleko pani dekhaunu la.
तपाई ते गल्त सिकाउदै हुनुहुन्छ, दाजु एकैचोटि 3g कटिङ गरिन्दैन पैला बिरुवा 4 पात वा 5 पात हुदा 1g कटिङ गरिन्छ, र 2g 22 dinko abadima, 3g maina din ko hara hari ma kating garinxa,,
😊😊😊😊😊😊😊😊😊😊
Theayss hjr Lai jankari ko lagi
Ramro lagyo dhanyabad hajur
Mo poni tesai garxu
(Maile ta socheko thiye ki kakro ko main munta pura jogaunu puxa
Thanku very much
धन्यवाद बधाई 👏 भाई
तेति राम्रोसँग बुझिएन यो कटिङ गरेको तरिका, अलि प्रष्ट नभाको जस्तो
Wow good job bro👍️👍️🙏🙏♥️♥️
dherai ramro kura sikaunu vayo dhanyabad
very good education.
पहिलो पुस्ता बाट दोश्रो पुस्ताको लहरा बिकाश गरिए पछि दोस्रो पुस्ता बाट पनि ४-५ वटा तेस्रो पुस्ताको लहरा बिकाश गर्न दोश्रो पुस्ताको लहराको मुन्टा काट्ने कार्य नै थ्रिजी कटिड० हो। पहिलो र दोस्रो पुस्ताको लहराको मात्र मुन्टा काटिन्छ र आफुले बिकाश गराएको हाॅंगा बाहेक अतिरिक्त हाॅंगा पनि काटिन्छ।
राम्रो सल्लाह हो। कृषि गर्नेका लागी
Very helpful video ,🙏
good idea sir
डान्याबाड हाजूर जानकारी को लागि 🙏🙏🙏
हाइबृट लाई पनि 3g cutting गर्नुपर्छ??
Tyo tuppo bata katera kam lagdaina.tyo vanda ek step tala bata cutting gario vane moto laharako bikas hunxa fall robust tayar hunxa.hoina vane kicharo fal lagxa
धन्यवाद
अलि मिलेन जस्ताे छैन तपाईले भनेकाे र मैले फेसबुकमा देखेकाे मिलेन सर
thank you very much
Thank you so much for this video
Sir
Best good job
Wow good job
thank you sir
thanks daju falful ko ni herna pau
Thanks
Vedio good xa next vedios dinuhos
काक्रा तीतो हूदैन हसीयाले बेलो घास काट्नेटायम माकाटीयो भने तेस्मालागेको काक्रो तीतो हुन्छ भन्नथे बुढा पाका हरू
Thank you for information.
Thank you for you😊😊😊☺️☺️😊
Khusi layo video dekhera, plz ghirimla ko barema pani vani dinuna
राम्रोसँग बुझाउनु भयाे सर हजुरलाई धेरै धेरै धन्यवाद ।
good job nice
हाइबृड लाेकल दुबैकाे 3 G कटिङ गर्नुपर्निहाे वा हाेइनयस्काेउत्तर तुरुन्तैदिनुहाेला
sir yo krishi samandhi video kun catagory maa rakhnuparcha sir?
Dai 1000 kukhura atauni khor banauna kati lagat jati lagxa malai pani local kukhura palnu man xa bajar pauna sajiho hunx ki garo hunx kehi suggestion dinuna dai
Nice video chai 🇧🇴
थ्रिजि कटीङ बल्ल थाहा भयो पहिला मैले यो सबै थाहा थिएन ।थन्यबाद सर।
Thanks bhai
Thank you so much.
Gamala ma pani huncha
Thank you
Thanku sir
धन्यबाद सरल प्रकारले सबैले बुज्नेगरी सरलीकरण गरीदिनु भएको लागी
कति समय सम्म काे हुदा कटिङ्ग गर्ने मेराे ठुलाे भै सक्याे अरू थप जान कारि पाउ धन्यबाद ??
Good job sir
Teo मा दुइ वटा फल छन
Very nice
Tapai le sikayeko vayena hai
फर्सिको लागि कटिङ्ग गर्न सकिन्छ कि सकिँदैन हजुर
ahre wa
Dami ho
Reslly you apprecited
L
काक्रालाई फल लाग्ने बेलामा औलाले छुन हुंदैन तथा हल्लाउनु हुंदैन भन्छन के यो कुरा सत्य हो दिबेन्द्र जी?
Really I appreciate you . You are doing great job . keep it up.
Pm Mon ko j00000
फेद् नै ढाल्दिए काइत्ता 😂😂😂
❤❤❤🙏🙏🙏
यो कटिङ्ग काक्रो र करेला को लागि मात्र हो कि सबै तरकारी मा गर्न सकिन्छ
dhanebad batai dinu vaya ko ma
Namaskar sir
👍👍👍
bujhan gaharo vo sir 1 choti purai muntahru katera paxi choti palakoni katani feri arko choti palakoni katani ki kaso vannu vyo hola
Dhanbata
makai khetiko kasari garinxa 3 g katinga piliz bataidinuhola
फर्सीको पनि यहि विथी हो
lauka ma pani yesto garda hunxa..
1 / 2 फिटको हुदा काटियो भने त सकियो त हजुर
Good
हैट कुरै बुझीएना
👏👏👏👏👏👏👏👍👍👍👍
टमाटरको कटिङ को भिडयो पनि हेरना पाए हुनथो सर।
यो बिउको जात मा पनि भर पर्ने हो कि लोकोल काक्रामा पनि यहि हो प्रकृया सर कृपया रिप्लाई दिनु होला है ।
सवैमा एउटै हो सर
wow
Iskus ko fal ra jara ani munta ko lagi kk garnu पर्छ
wow....what's a nice Local cucumber.
भाले चिन्ने कसरी सभै काती सक्नु भयो त
por maile k pani garena bt bazar thaumani akhlai piche faleko bro
Really you appreciated wow.
Sir tomato ko kasari honi katne
Ani kakro lai falam le xoyo vane ta Ekdamai titto hunx vanxan ta hajur
Umm k hudo pani raixa
Tomato ko barama banaunu na vedio
Thank you sir !
मित्त्र तपाईंले काटेको यो फस्ट जि हो