शिव पुराण ! टिकट ब्ल्याक गर्नेदेखी सिनेमाको हिरो सम्म | THE PRAKASH SUBEDI SHOW | S2 | EP 4 | SHIVA
Vložit
- čas přidán 29. 12. 2023
- शिव पुराण ! टिकट ब्ल्याक गर्नेदेखी सिनेमाको हिरो सम्म | THE PRAKASH SUBEDI SHOW | S2 | EP 4 | SHIVA SHRESTHA
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 04
Presenter : Prakash Subedi
Guest : Shiva Shrestha
---------------------------------------------------------------------
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode04
#shivashrestha #shivashresthaactor #actorshivashrestha #parkhibasetimilai #superstar #actionstar #nepaliactionstar
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV - Zábava
यो कार्यक्रममा महावीर पुन, रबि लामिछाने,बिराज भट्ट बोलाउनु पर्छ भन्ने एक हौ?
कहा बोलाउछन यो मान्छेले उस्तै परे खेदो खन्छन
Biraj bhatta chai pakka
😂😂😂😂फिल्मी कार्यक्रम मा नेता?
same
Biraj Bhatta ❤
कुल घरान का धार्मिक ब्यक्ती हुन ! सबै कुरा सत्य सत्य बताउनु भयो। घमन्ड को नाम छैन । कति राम्रो ब्यकति हुन ।
जय होस हजुर को ।।
मलाई एकदम मनपर्ने शालीन व्यक्तित्वका धनी,ह्यान्डसम् हिरो-superstar शिव दाई🙏🕉साईराम एकदम मनपर्छ।उहांको फिल्म जीबनरेखा ३पटक हेरें।सातघुम्तीमा गाडी दुर्घटना फिल्मको सीन(मिनाक्षीजी र उहांको ) र हांसने रहरहरू लन्गडा ,कान्छी,सिन हेर्न नी दोहोर्याएं।ठुल्दाई,मोहनी लाग्ला है,बताशैले ...महान राष्ट्रभक्त,पाकिस्तानमा निर्माताले बन्गला/पजेरो गाडी दिंदानी बहिष्कार गरी फर्केका,legendary actor
शिव सरलाई हार्दिक नमन !!! बाल्यकालको याद आयो ऊहाका तीन वटा गीतमा खुब नाचिन्थियो:-
1. आगो लाग्यो दिलैमा दम्कल बोलाईदेऊ
2.मोहनी लाग्ला है
3.सम्झना बिर्सना सलललक
❤
Ani suna suna sanam
िस े ुहहहहहहहहहहहहहहहृुुुुुुुुुु ुुुुघघघघ
थ ्🎉ऊऊऊऊऊवोस्स्स्स्स्स्स्र्ज्ज्ज्ज्ज्ज्ज्रज्ज्ज्ज्ज्ज्ज्ज्ज?ज्ज्ज्ज्ज्ज्ज्ज्जंज्ज्ज्ज्ज्ज्जोज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज््््ओओ स नअनुसार खखख🎉d❤,**ffffffyggg!ggg#t#*yyyyyyyyyyy@@Hiranya_kashyap
@@Hiranya_kashyap घुम्न जाऊ घुम्न जाऊ घुम्न नगरकोट है 😁😁😁
🙏🙏🙏🙏🙏🙏
हाम्रो शिव सर को फ्यान जति ऐता हाजिर हौ त❤🙏🙂
Number 1 Shiva Sir Faan Of This World❤👍
हर युगले सम्झिने हाम्रो सुपर हिरो Legend हिरो शिव सरलाई उच्च सम्मान 🙏 यो सोमा बोलाउनु भएको मा धेरै धन्यवाद प्रकाश सरलाई
नाम = प्रकाश सुवेदी यानिकी (काका)
काम = सत्य देखाउने
स्थान = सबैको दिलमा बस्न सफल
धर्म = ईमानदार , साहसी
कहिले बिर्सिन नसकिने हुनुहुन्छ पुरानो कलाकारहरु कति 🙏🙏❤️❤️
लामो
Vedo puttimukhey
युगनायक शिव श्रेष्ठ , first superstar
शिव श्रेष्ठजी प्रति उच्च सम्मान ❤❤
शिव दाइको मैले हेरेको ट्रक ट्रकडाइभर हेरेर रोएको याद आयो कसम मनै देखि नमन प्रकाश् सरलाइ धेरै धेरै धन्यवाद ❤😊🙏
Shiva shrestha is the biggest star of Nepali movie........big Respect for him 🙏
महानायक शिव श्रेष्ठ ❤
जिन्दगी त ठ्याक्कै कैदी भयो शासन अरुकै
बाटोमा बनाएको चौतारी भयो आसन अरुकै
जिन्दगी लाई बनाउन खोज्दै छु सुगन्धित फुल
तर कस्तो फुल हो यो गजब छ बासन अरुकै
म सक्छु मेरो पेट आफै पाल्न चारो आफै हाल्न
आज कस्तो अवस्था भोक मेरो तर रासन अरुकै
Mithho
भोलि नेपाली झण्डा ओडनु छ मलाई अझै उच्च बनायौ ठुल्दाई proud of u 🙏 🙏🙏
प्रकाश सुवेदी चिप्ले अङ्कलकाे शब्दले
मन छुन्छ र यथार्थ ज्ञान गुनका कूराले कसैको जिन्दगीसग मेल खान्छ हाेला। हाम्रा प्रिय दाजु शिब श्रेष्टलाइ मेरो नमन छ🙏🙏🙏
What a humble, down to earth and easy going man! Huge Respect 🙏🏻
So Nicely explaining about past life n Current life❤❤❤❤
आहा सालिन सरल भद्रभलादमी शिव श्रेष्ठ ज्यु hero प्रकास जि ले जिब्रो चिप्लाउनु हुन्छ कि भनेर तर आफ्नो शब्द मा अदिक wow..😮
हिरो हिरोनै हो जो शिव श्रेष्ठमा सबैछ।
जिन्दगीको यात्रामा
कसैको साथ होस नहाेस
तर आमाको हात शिर
माथि सधैं रहाेस यत्ति भए
पुग्छ ।
Wow legendary shiva shrestha aja uprantabpani mera pakistani sathiharule siwa vanera chinneraixana uhalai when he was in Pakistan. .Dherai pakistani ko man ma basna safal live legendary siva sir 🙏🙏🙏
सारै interesting स्टोरी रहेछ 😂😂😂😂
शिव श्रेष्ठ sir ko 😂
सार्है खुसी लाग्यो शिव श्रेष्ठ ज्युको अन्तरबार्ता सुन्न हेर्न पाए।❤🎉🙏
Full Video हेरियो! साह्रै राम्रो लाग्यो। साच्चै सरल हिरो शिव श्रेष्ठ ! घमण्ड एकरत्ति नभएको । reel मात्र हैन उहाँ real हिरो हो नेपालको 😊🙏🕉️
शिव श्रेष्ठ पनि नेपाली सिनेमा को धरोहर हो र मलाई मन पर्छ उहाँ को स्वभाव बोल्ने शैली गर्ने काम
पुरानो मान्छे सिधा कुरा धर्मात्मा मान्छे अनि निस्कपट मन!
Shiva is good friend and came to my marriage in Kathmandu and before my Big Championship win and i went to shoot my big Bollywood movie 🎥:. Siva is a good human being and good to see him here:..
SHINE...
THE TOP CHAMPION 🇺🇸💪🥇🏆🎬🎥🇮🇳
LOPSANG:
Ma shiva shrestha KO thulo fan thiye , maile uha KO film "kanchi " herda dherai run the ,pachi uha KO dherai film here , malai uha KO man parne film Hun kanchi , manakamana , sapana , Chino ,sankalpa Hun, jiban ma ekchoti najik bata Herne sapana thiyo yetaikai vayo
मेरो पहिलो कमेन्ट
सबैलाई नमस्कार नेपाली कलाकारीतालाई देश बिदेश पुराउन ठुलो भुमिका खेलने नेपालि नायक शिब श्रेष्ठ
यो कार्यक्रममा ज्ञानेन्द्र राजा ल्याउनु पर्छ भन्नेले मेरो कमेन्ट लाइक गर्नुस् हेरौ कती हुनुदो रैछ राजा मन पराउने।
मौसम चिसिदै छ,
अनि म सपना हरु जलाएर ताप्दै छु..😔🖤
महानायक शिव श्रेष्ठ दाजु 🙏🙏🙏🙏🙏♥️♥️
महानायक हैन नायक भन्नुस
यो ईपिसोद यति आनन्दित लाग्ने हाम्रो आदरणीय हिरो शिभ दाजुको कुरा सुनेर एक्दमै मज्जा लाग्यो।❤
शिव हिरो असल बिचार भयका ब्यक्ति हुन,अझ असल ब्यक्ति लिनु होला धन्यवाद।
अर्को भागमा बीराज भट्ट लाई लयाऊनु परयो सर
शिव सर कति शालिन र सरल रुपमा बोल्नुभाको, बोलीमा सबैप्रति सम्मान र ईमानदारीता उतिक उहामा घमण्ड कति पनि देखिन्न।नया पुस्ताको कलाकार आउदा 90%अंग्रेजी बोल्नी बिदेशी ब्रान्डको तडक भडक धेरै देख्नपर्छ। उहासगको बसाई part 2 छिटै आवस।
एकदमै नचपाइ बोल्ने स्पष्ट बक्ता उहाका बाकी कुरा हरु पुरै सुन्न मन छ काका उहाँ को अर्को एपिसोड चाडै हेर्न पाउ हैत
शिब सरलाई हार्दिक नमन 🙏 र प्रकाश सर लाई पनि धन्यवाद
शिव सर को अत्यन्तै मन छुने सब्द यथार्थ बाल्यकाल को शब्द सुन्दा आन्नद लागो सलुट हजुर लाई 🙏❤️🙏❤
शिव जि लाई सम्मान को साथमा सलाम काम
मलाइ चाहिँ शिव दाइ को कुरा सुनेर धेरै मज्जा आयो र जीवन उपयोगी कुरा सिक्ने मौका पनि मिल्यो जै साइराम 🙏 अब चाहिँ माहाबिर पुन बिराज भट्ट लाई पनि हेर्ने मन छ
Shiva Uncle hola hou. He is 70 years old. Veteran legend, the first superstar of Nepali film industry.
भद्र सालिन पुरानो शिव श्रेष्ठ जीवन कथा सुन्न पाइयो धन्यवाद
Straight forward man in nepali flim industry, look his answer delivery. I am glad that i am living in country nepal where The "Shiva shrestha " lives
एक पल्ट विश्व साईकल यात्री पुष्कर साहलाई ल्याउनुस ! उनीसङ्ग दर्शकले सुन्ने र प्रेरण लिने धेरै किस्सा र ज्ञान छन!
धेरै राम्रो लाग्यो दोस्रो भागको आसा छ जय हाेस सबै को 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
म 10 बर्स को हुदा देखि बाट fan है शिव uncle ho😁❤ अहिले चाइ 21 भये☺️😘
शिव दाईसङ्ग मैले र मेरो साथीले पनि दुइ-तीन फिल्मको टिकट ब्ल्याकमा किनेका थियौँ। ५०-५१ बर्ष अघि। दाइका भाई ॐ भन्ने थिए, उनैसङ्ग टिकाट हुन्थ्यो। एउटा फिल्म 'हम किसिसे कम नहीँ' भन्ने थियो। दाई 'पालिखे रेडियो'को पसलमा बस्नुहुन्थ्यो। दाइका बुवाले बिरातनगरमा पहिलो चोटी भिडियो देखाउनुहुन्थ्यो जहाँँ हामीले 'क्रान्ती'भन्ने फिल्म हेरेका थियौँ।
४०/४१ बर्ष भन्नोस्,५०/५१ बर्ष अघिमा त शिव श्रेष्ठ हिरो पनि भएको थिएन!!
शिव को पुरा कहानी सुन्न मन छ
कलाकार र अभिनयहरु पहिलेकै कलाकारहरु र उहाहरुको अभिनय राम्रो।आजकलका हिरो हिरोईनहरु काम छैन।
हो नि acting त पहिलेको बेस्ट 👍 अहिलेको त दयाहाड,बिपिन दाईहरू ❤❤❤❤❤२/४ जना बाहेक अरुको त हासो लग्छ😂😂😂
हो मान्छेहरु बिक्छन्, मलाई थाहा छ, तर
म किन्न सक्दिन ती फजुलका सम्बन्धहरु।।
शिव श्रेष्ठ जी हजुरको योगदान धेरै छ नमन् छ हजुरलाई
one of the legend and talented actor
Real hiro ko soch bichar nai Kati ramro 👍👍👏👏
“ईश्वर केवल वहाँ नहीं होते जहां हम प्रार्थना करते हैं, बल्कि वहाँ भी होते हैं, जहां हम गुनाह करते हैं”
जय श्री राम🙏
Very interesting interview, I salute Shiva Shrestha with his patriotic, family oriented and kindness.
म शिव श्रेष्ठ लाइ एउटा हिरोको रुपमा मात्रै चिन्थे तर उहा रिल को होइन साचै नै रियल हिरो हुनुहुदोरहेछ यो अन्तर्वार्ता पछि उहा प्रति थप सम्मान बढ्यो ! हार्दिक नमन भुइँ मान्छे आज देखिको मेरो नजरको रियल हिरोलाई !
Deshbhakta Legend Shaivadajulai 🇳🇵🙏🇳🇵🙏
अग्रज प्रती सधै सम्मान र शिव सरलाई मनदेखी नै नमन छ ! 🙏🙏🙏❤️
शिव जि को अझै जिवनी जान्न मन छ
अर्को हप्ता विराज भट्टको प्रखाइमा म मात्र होकि अरु पनि हुनुहुन्छ !!
No 1 super star hero🙏🥰❤️sanai dekhi sarai man parne shiva dai autai ghamanda,jhuth patakkai navako aajako show dekhita jhanai man paryo🙏👍
Hamro cinema jagat ko thuldai,wah Kati hasilo Kati mijasilo,thulo huna nakhojne Kati ramailo hunuhunxa...thuldai ta ma aaja ko din samma pani Mahina ko ek choti vaye pani herekai hunxu...dance,fight,abhinaya Sabai ramro lagxa...ajhai film haru kheldai janu Hola🙏❤️antim maa heater xune bitikai pasina aayo vanera hasda ma pani hasay majjale🙏sairam🙏
Kasto mitho boli sirko sunirahu jasto❤hat's off to you siva dai
Yes, King is king ❤
Maile pailo patak hereko film thuldai ho ❤big respect dhuldai❤
Absolutely amazing. Great man great experience sharing
I have never expecteed that Shiva Shrestha is so fluent spoken & naturally open personality, I started liking him & give him big respect , he is a real hero😀
ONE OF THE BEST EPISODE.
Love you Shiva legend ❤
यो सोह्र सर्दा मा लाउने जस्तो के लुगा लाउनु भाको । प्रकाश दाइ सुहाएन । दौरा सुरुवाल ठिक छ 🙏🙏🇳🇵🇳🇵
Ahile ko tima maa, Shiva Sir ko ekdam full fledged massy action movie aaye, Market maa aago lagthyo. Herna paam chhittai.
बरीष्ठ नायक शिव श्रेष्ठ ज्यूमा हार्दिक नमन र ईस्वी सम्बत 2024 को हार्दिक मंगलमय शुभ कामना छ शिव सर र प्रकाश सर लाई
So humble actor of Nepal 🇳🇵 ❤
Legendary Actor im proud of my thulodaddy ❤️🙏
Legend actor Shiva Shresta i miss u❤❤❤😢😢
धेरै कुरा जान्ने अवसर पाइयो । धन्यबाद प्रकाश दाजु।
Sikkim hamro nepali bhasiko bahulya raheko good we are watting this moview
Shiba dai ko kathaa ek dam man paryo. Purai sunne paye hunthyo
Shiba shrestha one of the Legendary actor of Nepali cinema. 👍👍👍
Legend Shiva daju naman 🙏huge respect
Yo episode chai herna man lagera here ko hai maile pahila 2 episode ta herna man nai lagena Tara Pani here
यो कार्यक्रम मा बिराज भट्ट लाई बोलाउनुपरो
सहि उत्तर दिनेलाइ १०० रुपैयाको रिचार्ज.
एक बर्षमा ३६५ दिन हुन्छ भने.
१२ महिनामा कति दिन हुन्छ
भिडियो पुरा हेनै बाँकी छ,आधा मै रोकेर कमेन्ट गर्ने मन लाग्यो तपाईं त साच्चिकै हिरो हुनुहुँदो रहेछ।
Nikhil upreyti sir laii bolaunu pariyo 😢😢😢❤❤❤
legend of nepalese film industry hats off
शिव जी ले सब का साझा जनता का लागी राजा भन्छन भने को दल को दले राष्ट्रपति छाने को मन परेन अरू सबै राम्रो रोचक लाग्यो ।
Nice program 👌👍👍👍and best of luck for all of your teams 🙏🙏🙏💐💐💐🥰🥰🥰
शिव श्रेष्ठ मन पराउने जति आउनुस त ।
प्रकाश् सर धेरै राम्रो लाग्ने जति यता आइस्यो न ल ।।।🎉🎉🎉🎉❤❤❤❤🎉🎉❤❤❤
Salam Action Hero of Nepal 🇳🇵. 🇳🇵.
aaj sai manchai aaunu baya cha..
Thks.
only one __ Shive dai best axn king in nepal..
om jay ho sabai ko prabhou
Hamro Legend Shiva sir 🙏❣️
अब बिराज भट्ट दाई लाई ल्याउन पराे ❤❤
Evergreen 👏👏👏👏💫💫🌟🌟🌟
Great shiva
अनमाेल के सि लाई रजपटमा ल्याउनुपराे भन्ने जति यता ❤❤🎉😢
Anmol ko tero bau ho teslai lyaunu parne ghamndi machikne na acting gatilo xa macgikne tehi seto xala le chaleko xa
शिबदाई miss you❤😊
Prakkash ji Shiva Seiko purai katha punainuvayo dherai khusi lagyo banki katha chadai ani shunne ra herne exya xa
तपाईं तपाईं 😢लाज सरम छैन!दिग्गज कलाकार श्री शिव श्रेष्ठ महामहिम नायकलाई तपाईं तपाईं तपाईं?हसाउछ यार अङ्कलले😅😅😅😅😅😅
Good jop Sibha Dai
New York City USA
aaja ko light setup and audio perfect xa hai editing team keep it up