भाइरल शिक्षकलाई स्याहार्ने रिमाले भक्कानिदै पोखिन पिडा |बस्ने बास नहुदा आगनमै सुत्छ्न बुबाआमा|Goodtv
Vložit
- čas přidán 8. 11. 2023
- भाइरल शिक्षकलाई स्याहर्ने रिमाले भक्कानिदै पोखिन पिडा |बस्ने बास नहुदा आगनमै सुत्छ्न बुबाआमा|Goodtv
Host:Ganga lama
Guest : Rima Sayaram and Ambika Gajurel
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv#rima_sayaram #ambika_gajurel #latest_video #viral_video
अफ़नो परिवार धान्न त कती मुस्किल हुनछ Rima बैनी ले यति सम्म गर्नु धन्य छ!भगवान सधै दाहिने होस
रिमा सिस्टर तपाइलाइ धन्यवाद दिने म संग कुनै सब्दले पुग्दैन तपाइको यो कार्यले तपाइलाइ भाग्यमानी ठान्नु होस सडकका मानिस को उपकार गर्नु भएको छ एकदिन पक्कै तपाइलाइ मानव रुपि दानव सरकारले नहेरे पनि भवान ले साथ दिने छन
रिमा बैनी गुट टिभी लाई सलामछ🌺❤️🙏🙏
कति खुसी मिल्छ होला अरुलाइ पीडा दिनेहरुलाइ चै 😭
रिमा सिस जस्तो मान्छे यो सन्सामै छैन होला
right sister....your words touched me....
Good Rima sister hamro Ramechhap jillako hunu hudo rahexa Ambika Dai
good rima sis 👍️👍️👍️👍️🙏🙏🙏🙏🙏
Great work rema dede
Sarkar Le help garnu parne ho tara khoi kina na hereko hola kuni yo sabai kam sarkar le garnu parxa
good sis
👌👍️❤❤ gud job💐💐
❤❤❤
Mero salutt xa rima sis🎉🎉🎉❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤
America London Europe county ma hunu hune Samasbi group aama buba daju vai Didi bahini aunty uncle sabai milera help gardinus na please 🙏🙏🙏
😢😢😢😢