धरान नजिकै माछा मार्ने सिमसार पोखरी / Wetland Pound / Kotri Fish & Hile Fish/ Forest Visit

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • धरान नजिकै माछा मार्ने सिमसार पोखरी/Wetland Pound / Kotri Fish & Hile Fish/ Forest Visit
    साथिहरु नमस्ते , स्वागत छ आजको मेरो यो भल्गमा। सधै झै आज पनि धरान १७ को तल्लो भेग चार कोसे जङ्गल तिर को भ्रमण गर्दा देखिएको र भेटिएका सुन्दर दृश्यहरु प्रस्तुत गरेको छु। यहि जङल छेउमा रहेका सिमसार पोखरीमा स्थानीय जातका माछा बल्छी थापेर मार्ने गरेको रहेछ। बल्छिमा गडेला राखेर माछा लाई बल्छी थाप्ने र कोत्री र हिले माछा मार्ने गरिदो रहेछ।
    यहि जङ्गल को उतर तिर खेतबारि रहेको छ। यहि खेतबारि को छेउमा टहरामा मानिसहरु कुराकानी पनि गर्दै बस्ने रहेछ। गर्मीमा सितल हावा पनि आउने रहेछ। यसरी यो भेग तिर घुम्दा मलाई पनि सारै रमाइलो लग्यो।
    #fishing
    #forest
    #dharan
    #जङल
    #travel
    #village

Komentáře •