nabin kirat and family
nabin kirat and family
  • 711
  • 326 176

Video

Haritalika Teej Parb DharanHaritalika Teej Parb Dharan
Haritalika Teej Parb Dharan
zhlédnutí 17Před 15 hodinami
Haritalika Teej Parb Dharan नमस्ते साथिहरु स्वागत छ आजको तिज बिशेश भल्गमा। सधै झै हरेक वर्ष नेपाली हिन्दु नारीहरुले मनाउदै आएका हरितालिका तिज धरानमा पनि उत्साह र भब्यताका साथ मनाएका छ्न। धरान १२ स्थित गिता मन्दिर को परिसरमा २०८१ तिज पर्व मनाएका हुन। यो video कस्तो लग्छ comment गर्नु होला #हरितालिकातिज #तिज पर्व #धरान #गितामन्दिर #Teej #Teejparb
तराईको गाउँघर /हरिया धानखेती बाली । बक्लौरि,सुनसरी / Village Tour Bakalouri,Sunsariतराईको गाउँघर /हरिया धानखेती बाली । बक्लौरि,सुनसरी / Village Tour Bakalouri,Sunsari
तराईको गाउँघर /हरिया धानखेती बाली । बक्लौरि,सुनसरी / Village Tour Bakalouri,Sunsari
zhlédnutí 70Před 3 dny
तराईको गाउँघर /हरिया धानखेती बाली । बक्लौरि ,सुनसरी / Village Tour Bakalouri,Sunsari Namaste Sathiharu swagat chh yo videoma . Yo video rahekochh Sunsari, Bakalouri ko Mathillo Vegako GanuGhar ko. Yo Barasa Yamako samayama Yi Ganuharu Sarai Ramailo ra Hariyali Thiyo. Yasta thauharu ramailo Sundar Anndit Hunchh sathai man Sant banauchh. Yo video kasto lagchh like,share,comment garnu hola. #trave...
धरान-८कबिर टोलका ७१वर्षका वृद्ध नन्दलाल तामाङको नेतृत्वमा Dengueनियन्त्रण गर्ने Search And Destroyधरान-८कबिर टोलका ७१वर्षका वृद्ध नन्दलाल तामाङको नेतृत्वमा Dengueनियन्त्रण गर्ने Search And Destroy
धरान-८कबिर टोलका ७१वर्षका वृद्ध नन्दलाल तामाङको नेतृत्वमा Dengueनियन्त्रण गर्ने Search And Destroy
zhlédnutí 111Před 5 dny
धरान-८कबिर टोलका ७१वर्षका वृद्ध नन्दलाल तामाङको नेतृत्वमा Dengueनियन्त्रण गर्ने Search And Destroy नमस्ते साथिहरु स्वागत आजको video मा । धरानमा Dengue रोग को प्रकोप बढ्न लागेकाले यसलाई नियन्त्रण गर्नको निम्ति Dengue Search and Distroy अभियान सन्चान भैरहेको छ । यो अभियान धरान ८ को वडा भरिनै चलिरहेको छ । वडा का TLO का अध्यक्ष को समयोजक रहेर यो अभियान २०८१ कात्तिक महिना सम्म रहने छ। यसै क्रममा कबि...
DHARANE TOUR TOLI IN PHEWA LAKE /भ्रमण को अन्तिम दिन फेवाताल को अबलोकनDHARANE TOUR TOLI IN PHEWA LAKE /भ्रमण को अन्तिम दिन फेवाताल को अबलोकन
DHARANE TOUR TOLI IN PHEWA LAKE /भ्रमण को अन्तिम दिन फेवाताल को अबलोकन
zhlédnutí 80Před 5 dny
DHARANE TOUR TOLI IN PHEWA LAKE /भ्रमण को अन्तिम दिन फेवाताल को अबलोकन Hello friends, welcome to Nabn Kirant and Family CZcams channel. Here is today's video. To visit Pokhara. While visiting in this way, we reached Phewa Lake and also saw the darshan of the Talbarahi Gods in the middle of Phewa Lake. During the 6-day tour, we reached Fewa Lake in Pokhara. We visited different places like this....
९.३०किमि,साडे नौ किलोमीटर पैदल यात्रा/9.30 km.Nine And Half Km.Travel In Dharan,Nepal९.३०किमि,साडे नौ किलोमीटर पैदल यात्रा/9.30 km.Nine And Half Km.Travel In Dharan,Nepal
९.३०किमि,साडे नौ किलोमीटर पैदल यात्रा/9.30 km.Nine And Half Km.Travel In Dharan,Nepal
zhlédnutí 57Před 7 dny
९.३०किमि,साडे नौ किलोमीटर पैदल यात्रा/9.30Km,Nine And Half Km.Travel In Dharan,Nepal Hello friends, welcome to today's episode. In this route I have covered a distance of 9.30 km from Dharan 17 to Dharan 5. While traveling in this way, I have reached the destination through different places of Dharan. For example, after crossing Dharan 17, 19, 8 and 15, I reached 5. नमस्ते साथिहरु तपाईंहरुलाई स...
धरानमा पनि चिउरी फल्दो रहेछ / Dharan Bhitra Ko Pharak ठाँउहरुधरानमा पनि चिउरी फल्दो रहेछ / Dharan Bhitra Ko Pharak ठाँउहरु
धरानमा पनि चिउरी फल्दो रहेछ / Dharan Bhitra Ko Pharak ठाँउहरु
zhlédnutí 58Před 8 dny
धरानमा पनि चिउरी फल्दो रहेछ / Dharan Bhitra Ko Pharak ठाँउहरु नमस्ते साथिहरु स्वागत छ आजको video रहेको छ धरान को विभिन्न ठाउँ को । धरान-१९ हरियाली पार्कको छेउ वरिपरि रहेको सुन्दर दृस्यहरु यसैको नजिक सडक ढिलमै चिउरी को बोट पनि रहेछ बोटमा चिउरी को फल पनि लागेको रहेछ। यसै गरि धरान तिनकिने को सुन्दर सड्क अनि सवारी साधन आफ्नै गतिमा डौडि रहेको थियो। यो video कस्तो लाग्छ comment गर्नु होला। #dharanvlo...
Village Tour/ Dharan-5Village Tour/ Dharan-5
Village Tour/ Dharan-5
zhlédnutí 107Před 10 dny
Village Tour/ Dharan-5 नमस्ते साथिहरु आज म धरान ५ को ठिगाबारी गाउँमा आएको छु। यसै वरिपरि को सुन्दर दृश्यहरु प्रस्तुत गदै छु। याहा अहिले खेती पातिको समय भएको ले बारि भरी मकै का बोट देखि रहेको छ। त्यस्तै तरकारीहरु पनि रहेको छ। गाउँ नै हरियाली सुन्दर देखिएको छ। यो video कस्तो लाग्छ् comment गर्नु होला। #Village #Tour #Dharan #धरान५ #गाउँघर
भदौको गर्मीमा काली दह सर्दुखोलामा पौडि खेल्ने र नुहाउनेहरु। गाउँमा कोदो नि रोपेछभदौको गर्मीमा काली दह सर्दुखोलामा पौडि खेल्ने र नुहाउनेहरु। गाउँमा कोदो नि रोपेछ
भदौको गर्मीमा काली दह सर्दुखोलामा पौडि खेल्ने र नुहाउनेहरु। गाउँमा कोदो नि रोपेछ
zhlédnutí 62Před 12 dny
भदौको गर्मीमा काली दह सर्दुखोलामा पौडि खेल्ने र नुहाउनेहरु। गाउँमा कोदो नि रोपेछ नमस्ते साथिहरु स्वागत छ। आजको video मा रहेको छ गाउँ ,खोलानाला घुम्दा तयार गरेको दृश्य । यो दृश्य हो धरान १७ को डाडाघोपा र नजिकै रहेको सर्दुखोला अनि वरिपरि को । भदोउको महिना छ गर्मी छ। त्यसै ले खोलामा पौडि खेल्ने मानिसहरु पनि धेरै रहेछ । सनिबार को दिन छ बालबालिका हरु झन धेरै आएका रहेछ्न। सर्दुखोलाको किनारामा मानव नि...
Dharan फोकल्यानका किसानहरु बेलुकी ५ बजे जङ्गल बाट एक भारि घाँस सहित बाख्रा फर्काएर घर पुग्छ्नDharan फोकल्यानका किसानहरु बेलुकी ५ बजे जङ्गल बाट एक भारि घाँस सहित बाख्रा फर्काएर घर पुग्छ्न
Dharan फोकल्यानका किसानहरु बेलुकी ५ बजे जङ्गल बाट एक भारि घाँस सहित बाख्रा फर्काएर घर पुग्छ्न
zhlédnutí 92Před 14 dny
Dharan फोकल्यानका किसानहरु बेलुकी ५ बजे जङ्गल बाट एक भारि घाँस सहित बाख्रा फर्काएर घर पुग्छ्न नमस्ते साथिहरु स्वागत छ आजको video मा। धरान१७ का बाख्रा पालक किसानहरुको video रहेको छ आज पनि । याहाका बाख्रा पालक किसानहरु बिहानको १०.०० बजे बाख्रा चार कोसे जङ्गलमा पुर्याई दिन भरी चरायर बेलुकी ५.०० बजे घर फिर्काउने गर्छ्न र फर्कदा एक भारी घाँस पनि संगै ल्याउने गरेका छ्न। यसरी किसानहरुको दैनिकी चली रहे...
Char Kose Jungle Bhitrako Highway/Beautiful Koshi HighwayChar Kose Jungle Bhitrako Highway/Beautiful Koshi Highway
Char Kose Jungle Bhitrako Highway/Beautiful Koshi Highway
zhlédnutí 54Před 16 dny
Char Kose Jungle Bhitrako Highway/Beautiful Koshi Highway नमस्ते साथिहरु स्वागत छ। आजको video ठुलो चार कोसे जङ्गल भित्र रहेको राजमार्ग को रहेको छ। यो राजमार्ग को नाम हो कोशी राजमार्ग इटहरी र धरान शहर बिचमा रहेको छ। फोरल्याण्न को सडक हो। पाहाडी जिल्ला जोड्ने सडक हो। #highway #Koshi highway #dharan #forest #jungle
यात्रा जोमसोम देखि कोरला बोडर तिब्बतसम्म/Jomsom ,Kagbeni, Chhusang,Charang, Lomanthang,Korala Borderयात्रा जोमसोम देखि कोरला बोडर तिब्बतसम्म/Jomsom ,Kagbeni, Chhusang,Charang, Lomanthang,Korala Border
यात्रा जोमसोम देखि कोरला बोडर तिब्बतसम्म/Jomsom ,Kagbeni, Chhusang,Charang, Lomanthang,Korala Border
zhlédnutí 86Před 18 dny
यात्रा जोमसोम देखि कोरला बोडर तिब्बतसम्म/Jomsom ,Kagbeni, Chhusang,Charang, Lomanthang,Korala Border नमस्ते साथिहरु स्वागत छ आजको video मा। आजको video जोमसोम देखि सुरु भएर उपल्लो मुस्ताङ को कोरला नाका चीन सम्मको रहेको छ। यसरी यात्रा गर्दा बाटामा देखिएका त्याहाका सुन्दर दृश्यलाई नियालेर हेर्दा अतभुत अच्मै लाग्दो भुबनोटहरु देख्न पाईयो। यसरी यात्रा गर्दा जोमसोम ,छुसाङ्ग,चाराङ,लोमानथान हुँदै तिब्बत...
Dada Ghopa Dharan-17 / साउन महिना जताततै सुन्दर छ डाडा घोपा / सर्दु खोला सलल बगेकोDada Ghopa Dharan-17 / साउन महिना जताततै सुन्दर छ डाडा घोपा / सर्दु खोला सलल बगेको
Dada Ghopa Dharan-17 / साउन महिना जताततै सुन्दर छ डाडा घोपा / सर्दु खोला सलल बगेको
zhlédnutí 125Před 19 dny
Dada Ghopa Dharan-17 / साउन महिना जताततै सुन्दर छ डाडा घोपा / सर्दु खोला सलल बगेको नमस्ते साथिहरु स्वागत छ मेरो nabin kirat and family you tube channel मा। आजको video मा रहेको छ धरान १७ मा रहेको सप्तरङ्गि पार्क र डाडा घोपा वरिपरि गाउँ बस्तिहरुको सुन्दर दृश्यहरु। छेउमै रहेको सर्दु खोला । साउन महिनामा यो ठाउ पुरै हरियाली हराभरा रहेको छ। याहाको मानिसहरू ले मकै खेती , कोदो खेती ,फलफूल खेती लगाउने ग...
Forest Natural Sound Bijay pur Jungle Dharan/बिजयपुर जङ्गल अबलोकन गर्दा.....Forest Natural Sound Bijay pur Jungle Dharan/बिजयपुर जङ्गल अबलोकन गर्दा.....
Forest Natural Sound Bijay pur Jungle Dharan/बिजयपुर जङ्गल अबलोकन गर्दा.....
zhlédnutí 66Před 21 dnem
Forest Natural Sound Bijay pur Jungle Dharan/बिजयपुर जङ्गल अबलोकन गर्दा...... नमस्ते साथिहरु स्वागत छ आजको video मा। आजको video रहेको जङ्गल को यात्रा । यो यात्रा धरान १४ को बिजयपुरमा अबस्थित बिजयपुर जङ्गल को हो । यो जङ्गल विशाल ठुलो छ याहा धेरै सखुवा को रुखले ढाकेको छ। यो जङ्गल भित्र बुद्ध कर्ण राई को दरबार , बिन्दा बासिनी मन्दिर र पाँच कन्या मन्दिर रहेको छ। #जङ्गल #Dharan #बिजयपुर #Forest
धरान शहर र गाउँघर को सुन्दर दृश्य / Dharan City And Village Senseधरान शहर र गाउँघर को सुन्दर दृश्य / Dharan City And Village Sense
धरान शहर र गाउँघर को सुन्दर दृश्य / Dharan City And Village Sense
zhlédnutí 121Před 22 dny
धरान शहर र गाउँघर को सुन्दर दृश्य / Dharan City And Village Sense नमस्ते साथिहरु तपाईहरुलाई स्वागत छ nabin kirat and family you tube channel मा । आजको vlog मा गाउँ घर तथा धरान को शहर बजार को सुन्दर दृश्यहरु रहेको छ। धरान ५ को ठिगाबारी गाउँ र धरान ८,९ र १० को सुन्दर दृश्य खासमा रहेको छ। यो video तपाईहरुलाई कस्तो लाग्छ comment ,like share गर्नु होला। #dharan #travel #village #nabinkirat #vlogs
Khahare Khola Ko Bais Ayo/ धरानको खहरे खोला यसरी उर्लिन्छKhahare Khola Ko Bais Ayo/ धरानको खहरे खोला यसरी उर्लिन्छ
Khahare Khola Ko Bais Ayo/ धरानको खहरे खोला यसरी उर्लिन्छ
zhlédnutí 103Před 24 dny
Khahare Khola Ko Bais Ayo/ धरानको खहरे खोला यसरी उर्लिन्छ नमस्ते साथिहरु , आजको भल्गमा मेरो एक दिन भरीको घुमघाम र चहलपहल गर्दा देखिएका,भेटिएका सुन्दर दृश्य सातै धरान को खहरे खोला पानी परेको समयमा उर्लेर आउदा देखिएको दृश्य पनि रहेको छ हेर्नू होला। Video हेरेर कस्तो लाग्छ comment गर्नु होला। #dharan #travel #nabinkirat #Dharanbazar

Komentáře

  • @sumitdeshar8714
    @sumitdeshar8714 Před 19 hodinami

    Dhanyabad fight khichdinu bhayeko ma ❤

  • @balchandra5273
    @balchandra5273 Před 6 dny

    Kati ramro dekheko yo thau hjr

  • @pradiprai1512
    @pradiprai1512 Před 8 dny

    ❤❤❤❤❤🎉

  • @pradiprai1512
    @pradiprai1512 Před 8 dny

    ❤❤❤❤❤❤❤🎉

  • @pradiprai1512
    @pradiprai1512 Před 8 dny

    Wowowow dami thau hjr.🙏❤️🙏👍️👌🇳🇵🎉

  • @pradiprai1512
    @pradiprai1512 Před 8 dny

    🙏❤️🙏🤗🎉🎊🇳🇵

  • @pradiprai1512
    @pradiprai1512 Před 8 dny

    Back dinu hola hai.🙏❤️🙏🤗🎉🇳🇵

  • @pradiprai1512
    @pradiprai1512 Před 8 dny

    Wowowo nice video.🙏❤️🙏👍️👌🇳🇵🎊🎉

  • @pradiprai1512
    @pradiprai1512 Před 14 dny

    Back dinu hola hai sir.🙏❤️🙏🎉🤗

  • @pradiprai1512
    @pradiprai1512 Před 14 dny

    🙏❤️🙏👍️🤗🎉🎉

  • @dhansherma3136
    @dhansherma3136 Před 18 dny

    ❤❤❤❤❤❤❤ यात्रा सफल रहोश हजुरहरुको सपना पूरा होश हजुरहरुको मेरो तर्फबाट पनि दर्सन गरिदिनु होश ल हजुर ❤❤❤❤❤❤❤

  • @kailashpatirai
    @kailashpatirai Před 22 dny

    Wow nice video 👍️

  • @hukpaad.b.1025
    @hukpaad.b.1025 Před 22 dny

    👌👌👌👌🇭🇰🇭🇰🇭🇰🇭🇰🇭🇰.

  • @basnetmila
    @basnetmila Před 23 dny

    🙏🙏🙏

  • @kabitaganesh4743
    @kabitaganesh4743 Před 27 dny

    Jay vole Baba 🙏

  • @MaheshSharma-is5hs
    @MaheshSharma-is5hs Před 27 dny

    Mera Ghar ko bato

  • @mespangrai5240
    @mespangrai5240 Před měsícem

    Dherai din pachhi tapaaiko video here! haardik dhanyabaad!

  • @DurgaDurgaRam-s4e
    @DurgaDurgaRam-s4e Před měsícem

    Hamro saptari jila Hii

  • @sarrai4794
    @sarrai4794 Před měsícem

    Nabinji I enjoyed your video. Jagga 1 katthako kati parchha ? Thau ramro rahechha 😊

  • @AshaRai-ii8dt
    @AshaRai-ii8dt Před měsícem

    Hjr ko video ma mero aama hinirakhnu vako dekhe khusi lagyo 🙏🙏❤️❤️

  • @mespangrai5240
    @mespangrai5240 Před 2 měsíci

    Dherai raamro Video hajur! Thank you very much!

  • @kabirajrai9386
    @kabirajrai9386 Před 2 měsíci

    Dherai Ramro Sundhar Sahar Dharan.👍👍 Jai Saramdhan.👏👏

    • @mespangrai5240
      @mespangrai5240 Před 2 měsíci

      Aba hajur pani Dharan ko aafno ghar maa basna jaanu paryo! Ghaam nalaagne, chiso naramaailo thaau bhandaa haamro Dharan dherai raamro chha, hajur! Farkinu raamro hunchha- man pani khushi ani swasthya pani raamro hunechha!

  • @helinamagar9884
    @helinamagar9884 Před 2 měsíci

    हाम्रो धरान,राम्रो धरान❤

  • @mespangrai5240
    @mespangrai5240 Před 2 měsíci

    Thank you for the video. very sorry to see the devastation!

  • @chhabilalpun8282
    @chhabilalpun8282 Před 2 měsíci

    खोईत हर्केको विकास यही हो ?

  • @tomsunuwar6940
    @tomsunuwar6940 Před 2 měsíci

    Seu 🙏Bessan rimso ba ,hjr barsila 💐munu goipuki da koinch sunuwar may rai mamai. Gopuki koinch sunuwar (wollo kirat ) nga mepuki Rai ( majh kirat )may hjr 🙏

  • @user-yt7be7wq4i
    @user-yt7be7wq4i Před 2 měsíci

    kaile dekheko thiyana hajur maile ta yesto cheyau k chyau ho yesto hajur?

  • @anjurai4670
    @anjurai4670 Před 2 měsíci

    Dherai ramro Gaughar 👍️

  • @vlogwithsabin40
    @vlogwithsabin40 Před 2 měsíci

    Chiniya chook

  • @mespangrai5240
    @mespangrai5240 Před 3 měsíci

    Excellent video , hajur! I watched it from beginning to the end. Thank you very much.

  • @Ramkumarkulung
    @Ramkumarkulung Před 3 měsíci

    very good

  • @mespangrai5240
    @mespangrai5240 Před 3 měsíci

    Caste bhanne bittikai Thulo, saano bujhaauchha! Castes are Hierarchical divisions!

  • @mespangrai5240
    @mespangrai5240 Před 3 měsíci

    Thank you very much for a lovely video. Please remember Rai, Limbu, Magar, Gurung, Tamang are NOT Castes- they are Ethnic groups or Communities - you can call them Tribes as well. Castes are Brahmin, chhetri, baishya, shudra.

  • @Tirtharai123
    @Tirtharai123 Před 3 měsíci

    ❤❤❤❤❤❤❤

  • @Sagunkirant55
    @Sagunkirant55 Před 3 měsíci

    La ramailo vayexa❤❤

  • @sunuwardhan8760
    @sunuwardhan8760 Před 3 měsíci

    Nice video sir

  • @jiwan384
    @jiwan384 Před 3 měsíci

    MERO DHARAN TRAIN STATION YAHA THIYO

  • @saudeng5242
    @saudeng5242 Před 3 měsíci

    धन्यवाद तपाईंलाई। आगामी दिनहरुमा प्रगतिको कामना गर्दछु।

  • @BandanaRai-vi5ps
    @BandanaRai-vi5ps Před 4 měsíci

    phattepur sakepaxi aambashi aauxa basaha haina😂

  • @hukpaad.b.1025
    @hukpaad.b.1025 Před 4 měsíci

    👌👌👌👌🇭🇰🇭🇰🇭🇰🇭🇰🇭🇰.

  • @umeshrai4044
    @umeshrai4044 Před 4 měsíci

    Nice

  • @hinamagar
    @hinamagar Před 4 měsíci

    ❤❤

  • @kabirajrai9386
    @kabirajrai9386 Před 4 měsíci

    Shubha Yatra Brother.

  • @anitatimalsina6796
    @anitatimalsina6796 Před 4 měsíci

    धराने छैन

  • @anitatimalsina6796
    @anitatimalsina6796 Před 4 měsíci

    कति राम्रो बङगुर हरू र फाम पनि र यो कुन जिल्लामा पर्छ र कुन कुन जातको छ म दुबैई बाट हेर्दै छु

  • @caisycaisy5691
    @caisycaisy5691 Před 4 měsíci

    Kumba mela ko kaile auxa?

  • @hukpaad.b.1025
    @hukpaad.b.1025 Před 4 měsíci

    👌👌👌👌🇭🇰🇭🇰🇭🇰🇭🇰🇭🇰.

  • @anishtamang413
    @anishtamang413 Před 4 měsíci

    GOOD ONE BRO