जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै [परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर]
Vložit
- čas přidán 20. 08. 2020
- [कमजोर मानिसले कसरी परमेश्वरको कार्य गर्न सक्छ र ?]
सोलोमन, गिदोन, मोशा लगायतका मानिसहरूले
आफू परमेश्वरको आज्ञा पूरा गर्न अयोग्य रहेको कुरा लगातार बताउँदै
परमेश्वरको आज्ञालाई इन्कार गर्न खोजे ।
तर परमेश्वरले उनीहरूको अदृश्य विश्वासलाई हेर्नुभएर
उनीहरूलाई चुन्नुभयो । परमेश्वरले उनीहरूलाई
आफ्नो मिशन पूरा गर्न सक्नको निम्ति क्षमता पनि दिनुभयो ।
[मानिसका सबै कमी-कमजोरीहरूलाई परिपूर्ण गरिदिनुहुने एलोहिम परमेश्वर]
हिजोआज संसारभरि नै परमेश्वरको मण्डली स्थापना हुनुको कारणचाहिँ
परमेश्वरले सुम्पनुभएको मिशनलाई हामीले आफ्नो क्षमताको आधारमा हेरेकाले होइन,
तर आन साङ होङज्यू र स्वर्गीय माताबाट आउने शक्तिलाई विश्वास गरेर अगि बढेकाले हो ।
फिलिप्पी ४:१३
जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com
पिता माता परमेश् वर लाई धन्यवाद
복많이 받으세요~
amen 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
हामिले कमजोर महसुस गर्दै पिच्छे सधैं हामीलाई परमेश्वोरले आफ्नो शक्ति दिनुहुन्छ भन्ने यथार्थता पत्ता लगाउन पनि महत्त्वपूर्ण छ ।हामिहरु कमी-कमजोरीमा ध्यान नदिइकन " जसले मलाई शक्ति दिनुहुन्छ ,उहामा नै म सब कुरा गर्न सक्छु" भन्ने किसिमको बिश्वास लिनेछु । पिता माता धन्यवाद ।
सबै कार्य गर्न मलाई शक्ति दिनुहुने पिता माता परमेश्वरलाई धन्यवाद ।
मलाइ सधै शक्ति र बुद्दी दिइबक्सनु हुने मेरो मायालु परमेस्वर एलोहिम पिता माता लाई अनन्तकाल सम्मै धन्यवाद चढाउदछु !
पितामाता धन्यवाद! म मेरो शक्तिले होइन तर मभित्र रहनुहुने परमेश्वरको शक्तिले गर्दा सबै कुरा गर्न सम्भव भएको हो भन्ने कुरा सधै सोच्ने गराईदिइबक्सियोस।
Pita mata dhanipat 😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉😂😂😂😂
पितामाता ह्रदय देखि धेरै धेरै धन्यवाद माया,दण्डवत गर्दछु 🙏🙏💖💖
स्वर्ग जान सक्न सम्पुर्ण कार्य गर्न सक्ने अनुमति दिईबक्सनुहुने पिता माता पर्मेश्वरलाई साच्चै धन्यवाद।
आमेन मेरा सर्बसक्तिमान पितामाता मा नै म सबै कर्य गर्न सक्छु 💖❤️😊
आनिमो💪
पिता जी माता जी धन्यवाद मुझे पबीत्र आत्मा का सक्ती और बिस्वास दीया सच्मे बहुत बहुत धन्यवाद पिता माता परमेश्वर 😢
dherai dhannyeabad pita parmeswor ra mata parmesworlai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aamen ❤️❤️❤️ pita mata dhanybad dherai maya garxu❤️❤️❤️❤
पिता माता परमेश्वर धेरै मानिसहरुलाई यो सत्यता बुझ्न सक्ने गरेर आत्मिक आँखा खोलिदिइबक्सियोस्🙏
आमेन।
हे परमेश्वर, सोलोमनले जस्तै अनन्त जिबनको निम्ति असल कुरा मागेर प्रसस्त बुद्धि प्राप्त गरि स्वर्गिय बाटो हिड्न सक्ने गराइदिनुहोस 🙏🙏❤❤
पिता माता धन्यबाद धेरै माया गर्छु मजस्तो पापीलाइ माया गरेर बोलाउनु भयो धन्यवाद
फिलिप्पी ४:१३
जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु ।
साच्चै,पिता माता हाम्रो शक्ति हुनुहुन्छ।
Amen
Amen
Pita mata dhanyabad yesari hajur ko bachan sunna payo ko mah❤️
परमेश्वरको यो बचन द्वारा मैंले गरेको महसुस हामिले परमेश्वरमा विश्वास र भरोसा राखेमा जस्तोसुकै कठिनाइ परिस्थिति मा पनि बिजइ हाँसिल गर्न सकिन्छ किनकि परमेश्वरमा कुनैपनि कुराको असम्भव भन्ने कुरा छैन।
😊❤😊😊❤❤😊
पिता माता परमेशवर म जस्तो पापीलाई पनि हजुरहरुको सन्तान हुने अाशिष दिनु भएकोमा हृदय देखि धन्यवाद चढनउछु ।परमेशवको माहिमा सरा सन्सरामा सुनाउन सक्ने अाशिष दिईबक्सियस
복많이받으세요 ^^
Aamen
पिता माता ज्यु धन्यबाद चढाउँछु हजुरको सबै सतिदारा संसारका मानिसहरूको हृदय खोलिदिइ बक्सियोस् पिता माता ज्यु बिन्ती गर्दछु सहयोग गराइदिइ बक्सियोस् आमेन 💕💕 धन्यबाद चढाउँछु आमेन 💕💕💕💕
आमेन ।
पिता माता ज्यु साच्चै धन्यवाद चढाउद छु।
Pita mata dhaniywad
Thanks and Praises and Glory to Elohim God. Amen ⚘💕🙏
जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा म सबै कार्य गर्न सक्छु ।
Amen.
Pita mata dhanyabad ♥️♥️♥️♥️♥️
Thank you Father and mother....
Amen.
Sabitri
Pita mata dhanya bad may grchu
Amen
Thanks to father and mother 🤗🤗❤❤
Thank you heavenly father and mother ❤️💞💞❤️🙏💞🙏
पिता माता धन्यवाद सबै कार्य परमेश्वरमा भरोसा गर्दै गर्यो भने सबै पुरा हुनेछ
आमेन ।
Amen
Amen!thanks to haevenly father and haevenly mother💞💓💕
I am grateful to God Elohim.
Amen 🥰 Thanks to God the Father and God the Mother 🥰💞💞🌴🌴🌴
हार्वर्ड विश्व बिधालयसँग तुलना नै गर्न नसकिने ब्रह्माण्डको उत्कृष्ट शिक्षा पाइने सियोनबाट उत्कृष्ट शिक्षक हुनुभएका पिता र माता बाट सिक्न पाएका हामीहरु साच्चै कति धन्यका हौ।
परमेश्वरको शक्तिशाली हातद्वारा डोर्याउनु भएको मुक्तिको बाटोमा म
र मेरो शक्ति ले होइन, पिता माता को शक्तिद्वारा सुसमाचारको काम गर्दछु।
पिता माता बिना म केही पनि होइन र केहि पनि गर्न सक्दिन तर पिता माता भित्र गर्न नसकिने कार्य केहि पनि छैन किनभने मलाई शक्ति दिनुहुने पिता माता हुनुहुन्छ।
पिता माता धन्यवाद।
Amen...
A.....M....E....N.
Amen
Amen
Amen
Aamen dhyanbad pita Mata parmeswor malai Shakti dinuvaye ko ma.
Amen.
@@johnk.samsohang6195 thank you
Thanks to elohim father and mother for calling us gospel workers of the new covenant....we can do anything with the help of our god.
Amen🍇🐑🌌💪
Amen
Aamin
पिता माता परमेश्वरको शक्ति मा भरोसा गरी सबै कार्य गर्न सक्छु ।
Amen.
परमेश्वरको सहयोगद्वारा सबै कुरा पुरा हुन्छ र पुरा गर्न सक्नेछौ ।
Aamen
Aamen
Pita mata anantakal dhanyabad
Amen
Animo✊✊✊ Brother...
Aamen
Heavenly father and heavenly mother thank you so much 💕♥
आमेन!! निरन्तर आशिष र शक्ति दिनु हुने एलोहिम परमेश्वरलाई अनन्त काल धन्यवाद चढाउँछु।❤️❤️❤️
😊❤😊❤❤😊
I can do everything through him who gives me strength...
🔊Amen.....
Thanks a lot Father mother
आमेन् LOVE YOU Fathers and mother's💯💯💫✨
아멘 ^^♡
We can do anything in God Elohim. God will help us to do in God's will.
능력주신 하나님께 감사합니다
Amen !!!
All the thanks and praise to the Elohim God. We believe in the prophecy , strength and wisdom that is blessed upon us from Heaven. ❤️❤️
Amen.
❤😊❤
Amen amen
❤❤पिता माता दश गुप्तचरले जसतो आफ्नो सोचाइ अनुसार हिड्ने होइनकि, परमेश्वर मा पूर्ण भरोसा गरि जिउन सक्ने गराइदिनु होस 🙏🙏❤❤आमेन
Amen.
😊❤😊❤❤😊
Thanks to Elohim Heavenly Father and Mother for having called us to be gospel workers of the New Covenant. I believe that we can do everything in Elohim who give us strength and ability beyond what we have.
복주시는 엘로힘 하나님께 감사합니다
Amen 🙏🙏
म कमजोर भएको बेला मलाई शक्ति दिनु हुने अनी म ठेस खाएर लडेको बेला मेरो हात समाई उठाइदिनु हुने मेरा शक्तिशाली परमेश्वर! 🙇♀️ साँच्चै धन्यबाद चढाउँछु 🙇♀️🍇🐑🌌💪
Amen 🙏
Thanks to father mother 🙏🙏God bless you
Since our Father and Mother are with us even to the end of the age, we can do everything.
복많이 받으세요
❤😊❤😊
Amen
복많이 받으세요
पिता माता अन्तकाल धन्यवाद चढाउँछुIl
Pita mata dhanybad
Thank you heavenly father and mother for this precious time to listen your words of life because it makes me realize that god always gives me strength and energy when i feel very weak.
Thank you for everything ❤️❤️❤️
Amen.
❤😊😊❤
Thank you soo much heavenly father and mother
Amen
Thank you Elohim God for giving me strength ❤️❤️
Amen.
Aamen pita mata dhanyabad swargiya rajya ko mission ko nimti parmeswar le sakti buddi dibaksnuvhykox. Saccai antim samay Samm pita mata ko sakti mahasus gardai hrayka vhai baini khojn sakne garaidibaksiyos
❤😊
पवित्र आत्मा र दुलहीले मलाई शक्ति दिनुहुन्छ, उहाँहरूमा नै म सब कुरा गर्न सक्छु ।
आमेन ।
Amen
Thanks to father and mother.
Thanks to father and mother
Amen.
SABITRI
PITA MATA DHANYA BAD
AMEN
If we believe in God Elohim and They are our Gods who will give the strength of the Holy Spirit. We can do anything that God wants. I am grateful to God Elohim.
축복 주신 아버지 어머니께 감사합니다
आमेन,पिता माता धन्यवाद ।पिता माताको शक्तिद्वारा सबै कार्य गर्नेछु।😀😀🙏🙏❤️❤️💙❤️
Amen
Aamen
Amen
Jaari vaya pani sorga janu chahan xu pita mata. Aamin
पितामाता धन्यवाद। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you Elohim god
Thank you father and mother 😆😊
Amen! .
Thank you father and mother for always being my strenght through every good and bad phase where i myself could not be able to support myself ❣️ let me always think that it is not my power but gods power within me that makes every thing possible 🙇
Amen.
❤😊😊❤
आमेन ❤️❤️ पिता माता धन्यवाद ❤️❤️
Pita mata mero sakti hunu vayekoma dhanyabad chadhauxu.
Бурханы бидэнд соёрхсон мөнх амиас амархан бууж өгөлгүй эцсээ хүртэл нандигнаад тэнгэрийн хаанчлал орж чадах Елохим Бурханы хүүхдүүд болцгооё!
परमेश्वोरले शक्ति दिनुभयेमा सबै थोक गर्न सकिन्छ भनी म बिश्वास गर्दछु
even though I am the weaken person but you Mother, you are the one who providing me, strengthen me, to be a gospel preacher.MOTHER I LOVE YOU so much.I really want to be your sincere daughter. Everlasting thanksgiving to you for your sacrifice n never ending Love .Animo
Amen!!! Mero shakti ra mukti nai pita mata hunuhunxa😊😀💕💕💕💕
Pitamata malai chunu vayo plz aba natyagnush amen 🙏🙏🙏🙏❤❤❤❤👌👌👌👌👌
Pitta mata dhanyabad
😊❤😊❤❤😊
आजको प्रबचनद्रारा पाहेको महसुस हामिले परर्मेस्वोर माथी बिस्वास गरेर सम्पुर्ण कार्य परमेस्वोरको शक्तिद्रारा पूरा हुन्छ ।त्यो शक्तिनै एलोहिम पिता माता हुनुहुन्छ ।😍😍😍😍
Thanks to heavenly God father and mother for choosing to be a gospel worker in new covenant of heaven and I believe God bless us
Thank you father mother
❤️❤️❤️💖💖
Thahk you ❤️❤️💖💖💖❤️❤️❤️❤️
Thanks heavenly father and Mother for Salavtion..
Pita matalai dhanyabad
Thanks father&mother we love u.
Thank to Elohim God 😇
Amen pita mata dhanniyabad 🙇♀️❤😍🌼
आशिषशित बचन दिनुभएको मा पिता माता ज्युलाई धन्यवाद
Amen
पिता माता धन्यबाद धेरै माया गर्छु❤️❤️❤️❤️
Pita mata dhaneyabad 💌💌💕💕💕🥰🥰🥰
"I can do all things through Christ who strengthens me." Abaji Amani Khamshamida... ❤️❤️❤️
Amen.
Amen.😇 Thank you for again reminding me that Heavenly mother and father are with me( with u) so there is nothing to fear. Heavenly father and mother are my strength❤️❤️ so i should fully believe and spread good news without any hesitation. Thank you heavenly father and mother.😊😊😇❤️
धन्यबाद पिता माता ज्यूलाई अनन्त अनन्त कालसम्म धन्यबाद 🙏🙏🙏🙏❤❤💖💝💖💝
पिता माता ज्यूलाई धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Amen pita mata dhanyabad 😊😊
Sakttiko srot chai sachchai nai hamra pita mata hunuhunxa vanne gahiro mahasus vayo thank you my havenly father mother
❤❤पिता माता हामी जस्ता पापि लाइ स्वर्ग लैजाने गरि हात समाउनु भएकोमा धेरै धेरै धन्यबाध ❤❤❤❤
Amen~👍👍👍
पिता माता धन्यवाद माया गर्छु ।