भोज राज जी नमस्कार बैनी को स्वर मिठो छ राम्रो छ एउटा सरस्वती को बास छ नया प्रतिभा हरु लाई सहयोग गरी राखनु भएको छ ! अब यो नानी लाई पनि सहयोग गरी बिस्व भर छरीयर बस्नु हुने नेपाली दाजु भाई दीदी बहिनी हरु को मन मुटु भित्र सम्म पूराई दिनु होला ओहा को आवाज र अन्त मा प्राहर यूटूब लाई पनि धन्य बाद नया प्रतिभा हरु लाई ल्याउनु भएको मा
सफलताको अजम्बरी शुभकामना बहिनी निकै नै मिठो सङगीतकाे साथमा हजुरको सुन्दर प्रस्तुतिलाई कसरी तारिफ गरम मसग कुनै सब्द नै छैन हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु नमस्कार 🙏🌺♥️❤️❤️💗❤️❤️
सबैले भोज राजलाइ खोजदै आउछ स्वार्थ पुरा हुन्छ आफ्नो बाटो लाग्छ यो।दुनिया स्वार्थि छ भोजराज सर कुनै प्रतिभा आयो भने कागज गरेर मात्र काम गर्नु होला मेरो वेक्तिगत सुझाप तपाइले धेरै धोका खानु भयको छ आफै बुज्नु होल
Voice ramrai xa Nani haruko safalta ko kaman xa Tara Laura tekerahinai khutta daro banai deye paxi Laura birsanu vayena hai voj Raj vailai dherai dherai dannebad hajur le sabai dukhi garib ko uddar garnu valo xa uniharule gun dekhos nadekhosh vagwan le ta sadai aashirvad dinu hunxa🎉🎉🎉❤❤❤
भोजराज दाइले दुख गरेर के गर्नु अलिकति माथी पुराय पछि आफ्न्त आइहाल्छ अनि भोजराज दाइलाइ बिश्वास गर्दैनन।तेस्तो नहोस मिठो छ भोईस
Sahi ho brother
Sahi bhannu vo
दाङ्ग को चेली लाइ नि गीत रेकर्ड गर्न मिलाउनु हुन्छ भन्ने जति एता ❤👌
नानुको आमालाई सलाम छ बिरामी बाबालाई छिटो निको होस नानुको भ्वाइस धेरै राम्रो लाग्यो।अब सबैले सयोग गरम हस
दुखः पर्दा भाेजराज थापालाई सम्झिने ,, सजिलाेपर्दा छाेडिदिने चलन बढदै गयकाे छ । गलत परिपाटी नबसाल्दा राम्रो ।
भोजराज जी तपाईको सहयोगले आज नवा प्रतीभा को भाबी कीस्मत सुधारनु भाएको छ यसरी नै समाजसेवा गरी हजुरको नाम राही रहोस धन्यवाद
स्वर मीठो छ बैनी लाई सबैले साथ दिनु पर्छ best of luck bain
Lo sanu saphaltako anginti suvkamna xori 🌹👌🏿🥀🌹👌🏿🥀🌹👌🏿🥀🌹👌🏿❣️🌹👌🏿❣️🥀👌🏿🌹👌🏿🥀❣️👌🏿🌹👌🏿🥀
खाईनखाई दुखि हरुलाई सहयोग गर्याे थाेरै माथि पुगेपछि भाेजराज सरलाई खेदाे गर्ने चलन बढ्दाे छ तिमिबाट त्यस्तो नहाेस बहिनी
राम्रो छ आगामी दिन्को लागी शुभकामना छ❤🎉🎉🇳🇵🇳🇵🇳🇵
कति राम्रो स्वोर छ नानिको साथ दिनु होला शुभकामना राम्रो होस।
राम्रो छ नानीको सोर सङघर्स मीहीनेत गरे जरुर सफल हछनेछौ ❤❤❤❤
स्वर धेरै राम्रो छ,सबै ले साथ दिनु हाेला❤❤❤
भोज राज जी नमस्कार
बैनी को स्वर मिठो छ राम्रो छ एउटा सरस्वती को बास छ नया प्रतिभा हरु लाई सहयोग गरी राखनु भएको छ ! अब यो नानी लाई पनि सहयोग गरी बिस्व भर छरीयर बस्नु हुने नेपाली दाजु भाई दीदी बहिनी हरु को मन मुटु भित्र सम्म पूराई दिनु होला ओहा को आवाज र अन्त मा प्राहर यूटूब लाई पनि धन्य बाद नया प्रतिभा हरु लाई ल्याउनु भएको मा
भोजराज को काम लाई सलाम छ ।❤❤
नाइस छ बईनिको सोर
Nice voice bahini. महान भोजराज जी को काम लाई सलाम भोजराज जी लाई नानाथरी भन्ने लाई यो हात फलाम।
best lock bahini❤😍😘 सबैजनाले बहिनीलाई एक टक माया गरौं।
baini ko swor ramro xa good vhojraj sir🙏🙏🙏👍👍👍❤️❤️❤️
अति राम्रो छ ,साथ सपोर्त गर्नु होला भोजराज sir🎉🎉🎉🎉🎉🎉❤❤
वाउ बुनु कति रुये म त हानी नेपाली लाई कहिले पनि नपुग्ने भये के गर्ने बुनु राम्रो छ आवाज सफल ताको शुभकामना छ हैई❤❤❤❤❤❤
धेरै राम्रो छ साेर कल्लपेलाइ याे दुख पाकाे बहिनिलाइ हेर्नु
Ramro xa boiniko sor bojraj daju plzz yo bunulai satha Ra soport dinu hola
1k भन्दा मुनिका साथिहरु सबैले एकले अर्कालाइ सपोर्ट गरौ ❤
Aaha Aaha ❤voice gorkhi ko song gauda ta Saraii Ramro lago damii xa voice pargatii gardaii jau la badaii xa
मलाई त खास गित राम्रो लागेन
Bahini ko adhunik git ramro xa..
राम्रो छ नानू राम्रो गर्दै जानू है धेरै राम्रो छ्ह
Please sir need to give chance
Voice is amazing rellay absolutely
राम्रो लाग्यो धन्यवाद
Ramro xa voice baini ko❤❤❤🎉🎉🎉
Dami xa voice bahine ❤❤❤
अतिनै राम्राे साेर छ
Dharai ramro xa hai sis ❤❤❤❤❤❤❤❤❤❤❤❤
सफलताको अजम्बरी शुभकामना बहिनी निकै नै मिठो सङगीतकाे साथमा हजुरको सुन्दर प्रस्तुतिलाई कसरी तारिफ गरम मसग कुनै सब्द नै छैन हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु नमस्कार 🙏🌺♥️❤️❤️💗❤️❤️
राम्रो स्वर छ बहिनिकाे
अति राम्रो छ स्वर
Nice xa baineeko voice
Nice voice chha ❤
Nice voice baini
Mitho xa voice ❤️
स्वार मिठो छ
Nice voice ❤❤❤bahiniko
Nice voice baini ko
Nice sanu voice ❤❤❤❤❤❤❤
So beautiful voice
Aaha kati mitho shwor
Swee voice sis
Nice voice bunu
Ramro x sabaile sports garnuparx
सबैले भोज राजलाइ खोजदै आउछ स्वार्थ पुरा हुन्छ आफ्नो बाटो लाग्छ यो।दुनिया स्वार्थि छ भोजराज सर कुनै प्रतिभा आयो भने कागज गरेर मात्र काम गर्नु होला मेरो वेक्तिगत सुझाप तपाइले धेरै धोका खानु भयको छ आफै बुज्नु होल
Wow so nice voice ❤
Wowo very nice song 🎉🎉🎉🎉❤❤❤
याे नानि काे साेर मिठाे छ भाेजराज सर सपाेट गरनु ल
best of luck bunu❤
Nice voice song sister ❤️❤️❤️❤️
सोवर राम्रोछ नानिको
ramro xa buchara dukha pauni lai ho chans dine
Nepal अबो singer ले भरिने भयो
सोर राम्रो छ
Good 👍
Congratulations sister 👏🎉👏
nice voices
ATI ramroo
Nice best
Nice voice
Nice ❤
🎉🎉🎉wow wow wow🎉🎉🎉
Nanuko nice voice❤
Mitho xa vojraj Vai sat dinuhos
Best of luck❤❤❤❤❤
Nice Nice
Nice
Voice ramrai xa Nani haruko safalta ko kaman xa Tara Laura tekerahinai khutta daro banai deye paxi Laura birsanu vayena hai voj Raj vailai dherai dherai dannebad hajur le sabai dukhi garib ko uddar garnu valo xa uniharule gun dekhos nadekhosh vagwan le ta sadai aashirvad dinu hunxa🎉🎉🎉❤❤❤
❤❤
❤❤❤❤❤
Wow❤❤
Sir plz help her....
❤❤❤❤
❤❤❤
Nice 👍👍👍
खुशिको कुरा हो ।
nice
❤❤❤❤❤❤
Good luck ❤️❤️
Kati ramro स्वर बहिनिको
❤
Wow supper Dami vary in ce so vojraj Bhai vagawan ho hajur 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👍🧡🧡🧡🧡🧡🧡💛💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹👍💞💞💞💞💞💞💞💞
Nanulai safaltako suvakamana
❤❤❤❤❤❤❤
❤❤❤🎉🎉🎉
अलि धेरै प्राक्टिस गर्नु पर्ने देखियो त भोजराज ब्रो?
राम्रोकाम्को कदर हुदैन योदेसमा केगर्नु भोजराज सर
la bhojraJ sir kei abasra garnu dinu paryo nanu lai
❤❤❤❤❤❤❤❤❤❤🎉
Mitho.sora.xa.nanuko.
दुखले गर्दा बैनीको हाइट नबडेको रछ। १७ बर्ष को कति सानी। रछ।
सुरुवातमा भोजराज दाई अनि अलिकती सेटभयपछि आफ्तको घुँईचो
Swite voice
Mitho partibha
Rachana Rimal ko jastai voice xa yo nani ko..
damii❤❤❤